रविलाई प्रतिपक्षमा बस्न सुझाव, संविधान संशोधन र मध्यावधीको संभावना यस्तो, अर्को पार्टी जन्मियो

  Рет қаралды 22,090

Sagarmatha TV

Sagarmatha TV

4 күн бұрын

रविलाई प्रतिपक्षमा बस्न सुझाव, संविधान संशोधन र मध्यावधीको संभावना यस्तो, अर्को पार्टी जन्मियो #stvchat #sunildahal #puranjanacharya #sagarmathatv #nepalnews #nepalbreakingnews Please Subscribe our KZfaq channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 27
@chakrachand1410
@chakrachand1410 2 күн бұрын
बेचेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो।यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ १ महिना भित्र।
@adkyya2373
@adkyya2373 Күн бұрын
अब लडाकुको फाइल खुल्छ। तपाइँका सुपृमो कामरेड दशै जेलमै मनाउला जस्तो छन। 😂😂
@Notaphily
@Notaphily Күн бұрын
मिस्टर ठगि छामिखाने ज्यू, तेरो हुति देख्ने मौका दिए यो बीचमा। केहि नापिनस्। उल्टो टिभी कै कार्यक्रम बनाउन थालिस्। तैले जानेको तेत्ति थियो, तेही गरिस्। दुक्की तिर्किको चुरीफुरीका दिन गए। ठिकै भो। अब ठगिको आरोपमा झ्यालखाना गाको हेर्न कुर्दै छन् जनता। तँ तोर्पे नेपालमा सदाको लागि उदाहरण बनिस् भाई। तेरो उपलब्धि भेनेकै, तेरो व्यक्तिगत शत्रु शिरोहियालाई बदला लिइस्। येत्ति हो ।
@user-pk4et3kn9d
@user-pk4et3kn9d 2 күн бұрын
सबैभन्दा खुशी यो ब्याक्ती छ कंग्रेस भित्र र एमाले भित्रको भ्रसरलाई जोगाउन कंग्रेस एमाले को सरकार बनाउन सहमत यति भ्रष्ट लागे जनताले सडकबाट प्रतिरोध गर्नुपर्छ ।
@TaraDahal-rk3hv
@TaraDahal-rk3hv Күн бұрын
एकदम वास्तविक सटिक विश्लेषण गर्नुभयो यथार्थ भाउजुलाई परिशान भएपछि नि यो गठबन्धन भएको हो। मुख्य मुख्य पात्रहरू डामिने भएपछि यो सबै भएको हो। राष्ट्र र जनता देशको खातिर भएको होइन। यदि भएको हो भने केपी ओलीको पानीजहाज रेल लिपुलेख कालापानी सबै आउँछ त अब हेरिराख्नुस् जनताहरू
@kedarpokharel393
@kedarpokharel393 Күн бұрын
आचार्यजीोको विश्लेषणमा बनावटी देखिएन ।
@kumarprasadthapaliya5143
@kumarprasadthapaliya5143 Күн бұрын
नयाँ गठबन्धनको मुख्य कारणलाई हाईलाईट गर्नुभएन, तपाईँको विष्लेषण एकतर्फि छ आचार्य ज्यू ।
@deepakkhadka7534
@deepakkhadka7534 2 күн бұрын
कातीपुर ले बनादिको सकार
@kokilajuwa2736
@kokilajuwa2736 Күн бұрын
भ्र्षटाचारि वचाउनलाइनै यो सवै भयको हो भन्न कुनै गाह्रो भयन त्यसैले देशप्रेमि जनताहरु हो अव कति सहेर यिनिहरुलाइनै भोट दिइरहने ? अबत पशुपतिनाथको कसम खाइ यि 3 वटा पार्टिलाइ कुनैहालतमा भोट नदिनु होला । जय देश ।
@SunitaGupta-zg7ex
@SunitaGupta-zg7ex 2 күн бұрын
Ràbi Rabi Rabi🎉🎉🎉🎉🎉🎉🎉🎉
@alonepradhan
@alonepradhan Күн бұрын
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री या राष्ट्रपति र सांसद कवल कानून निर्माण र मन्त्री बिशेषज्ञ व्यक्ति नियुक्त गर्न,भ्रष्टाचार गर्ने व्यक्तिलाई मृत्युदण्ड, नैतिक पतनमा उमेर रहेसम्म नेल सहितकाे जेल जिवनकाे व्यवस्था हुने गरि संवैधानिक व्यवस्था गर्नु जरुरि छ ।
@user-pk4et3kn9d
@user-pk4et3kn9d 2 күн бұрын
यो कंग्रेसको झोले हो विश्लेषका होइन ।
@madhusudanbhattarai7626
@madhusudanbhattarai7626 Күн бұрын
प्रदेश प्रमुख पद पनि खारेज गरि जून प्रेममा आवश्यक हुन्छ, केन्द्रीय राष्ट्र पतिको कार्यालयबाट गरन सकदछ।
@user-pk4et3kn9d
@user-pk4et3kn9d 2 күн бұрын
कंग्रेसको शेखर कोईराला कार्यकर्ता कंग्रेस एमाले गठबंधनमा यिनी खुशी छ।
@user-pk4et3kn9d
@user-pk4et3kn9d 2 күн бұрын
एउटा बिचाउलिया ता केपि ओलि सँग शुक्रबार मात्र कुम जोडेर बसेको थिए संगितिक बाताबरण बनाएर ।
@EvilPla
@EvilPla Күн бұрын
this is just retrofitting, this won't go last, you need to derail this system and overhaul and allow all parties with the King together for the benefit of the country, you can't ignore the King and the Hindu Nation
@DeepakRai-iy8mg
@DeepakRai-iy8mg Күн бұрын
Yo taklu khubh khushi cha
@BharatRayamajhi-gh8kv
@BharatRayamajhi-gh8kv Күн бұрын
😊😅
@Notaphily
@Notaphily Күн бұрын
मिस्टर ठगि छामिखाने ज्यू, तेरो हुति देख्ने मौका दिए यो बीचमा। केहि नापिनस्। उल्टो टिभी कै कार्यक्रम बनाउन थालिस्। तैले जानेको तेत्ति थियो, तेही गरिस्। दुक्की तिर्किको चुरीफुरीका दिन गए। ठिकै भो। अब ठगिको आरोपमा झ्यालखाना गाको हेर्न कुर्दै छन् जनता। तँ तोर्पे नेपालमा सदाको लागि उदाहरण बनिस् भाई। तेरो उपलब्धि भेनेकै, तेरो व्यक्तिगत शत्रु शिरोहियालाई बदला लिइस्। येत्ति हो ।
@AakritiNagarkoti-iv1cl
@AakritiNagarkoti-iv1cl 2 күн бұрын
Kasto uttane namaskar gareko hola🤣😅
@chringibigiri7777
@chringibigiri7777 Күн бұрын
घोक्रो कति फुलेको ! चौथो अङ्ग ! सतिदेवीको जस्तै विस्तारै अङ्ग पतन नहोस् !
@RaiRai-gl6er
@RaiRai-gl6er Күн бұрын
Anuman hoina Satya kura ho. Rabi ra prachandale xodnewala xaina ra xodnuhudaina
@RaiRai-gl6er
@RaiRai-gl6er Күн бұрын
Yasta byakti lai interview ma bolaunu ko artha xaina.
@user-gy3tq2vr1q
@user-gy3tq2vr1q 2 күн бұрын
Sound xaina
@purnnathulung3584
@purnnathulung3584 Күн бұрын
Nirankush sambidhan banaune ra aruko sotanrata khosne ra 2 bhrstachari dalka sabi dalalharulai jogaune samsodan garne 😂😂😂
@bishalgurung1083
@bishalgurung1083 2 күн бұрын
Rss ra bhijepi ko lagani media dhekhi talabi socalld vanne bislesak sarai khusi hudai xha
Sigma Girl Past #funny #sigma #viral
00:20
CRAZY GREAPA
Рет қаралды 30 МЛН
ОСКАР ИСПОРТИЛ ДЖОНИ ЖИЗНЬ 😢 @lenta_com
01:01
Я нашел кто меня пранкует!
00:51
Аришнев
Рет қаралды 2,5 МЛН