रविले थुनेका सिरोहिया प्रचण्डको नजरमा निर्दोष, छुटाउन देउवादेखि अमेरिकासम्म लागे ||

  Рет қаралды 191,366

Yoho Television HD

Yoho Television HD

Ай бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZfaq र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 621
@bijayashahi3134
@bijayashahi3134 28 күн бұрын
अब जो मू जि 2084 मा कांग्रेस लाई भोट हाल्छ उसकी आमाको पोइ भन्ने लाइक गर
@paschimvlogs8390
@paschimvlogs8390 28 күн бұрын
गगन को छोरो सबैभन्दा पहिला त जान्छस होला कांग्रेसलाई भोट हाल्न।
@007robinhoodlove5
@007robinhoodlove5 27 күн бұрын
🇳🇵नेपालमा खाली विरोधको प्रदर्शनमा मात्रै सडकमा उत्रन्छ्न समाजिक अभियानता भन्नेहरु अब सबै देशभक्त नेपालीहरुलाइ समेटेर सरकारको यो सिरोहिया case प्रतिको कदमको समर्थनमा सडकमा उत्रनु पर्ने नै देखियो ,त्यस्तो प्रदर्शन पनि गरौ न 🙏 नत्र भोलि काग्रेस र biased media सडकमा उत्रेर नकारात्मक दवाव दिनेछन् , अनि न्यायलय पनि सिरोहियाकै पक्षमा बोल्ने होला कि ?अनि देश जसरी चलिरहेको छ चल्न दिने ?हेरेर बस्ने ?अनि गालि मात्र गर्दै बस्ने सकियो?🙏🇳🇵🇳🇵
@milangiri1016
@milangiri1016 26 күн бұрын
कुरा सहि हो
@soniyachamlingrai8403
@soniyachamlingrai8403 26 күн бұрын
😂😂
@Titogwen
@Titogwen 26 күн бұрын
😅😅😅😅
@dhirenbaral70
@dhirenbaral70 28 күн бұрын
रबिले सिरोरियालाइब छाडन दिनु हुदैन बरु गृहमन्त्री जाओस तर कार्बाही अब भटाभट गर्नु पर्छ
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 28 күн бұрын
प्रचन्नेको भनाइ सुन्य्स हो?
@krishnabahadur1893
@krishnabahadur1893 28 күн бұрын
Rabi chor ho
@lokeshlokeshbist3448
@lokeshlokeshbist3448 28 күн бұрын
त्यो हुन सक्दैन के हामी जनता छोइनओ हो हजुर
@gitaadhikari2283
@gitaadhikari2283 28 күн бұрын
युनिले ज्यानलगाएर भएसम्म गृहमन्त्रि छोडदैनन।
@shankargotame2973
@shankargotame2973 28 күн бұрын
Yesto griyeha m. Le jasto aaruko kam heriyo . Rab is good leader.
@ramilashrestha8797
@ramilashrestha8797 28 күн бұрын
गृहमन्त्री हो हो सारा जनता तपाईको साथ मा छ . ..
@tejtamang8862
@tejtamang8862 27 күн бұрын
केराको साथ छ
@shantikokhojima6040
@shantikokhojima6040 28 күн бұрын
नेपाली कांग्रेस जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी प्रचण्ड जस्तो प्रधानमन्त्री 😮 ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी दुर्भाग्य हो, गृहमन्त्री ज्यु कसैलाई नछोड्नुस्☝️
@DipakDhakal-ii8wn
@DipakDhakal-ii8wn 28 күн бұрын
Ani timi jastho jholle hunu ni nepal ko durbhagya ho
@user-vc6np9gl5h
@user-vc6np9gl5h 28 күн бұрын
Sakari pidit Lai danda kin Rabi le Cha layo vaneko ta Rabi aafai sakari thag raxa niwj lekheko Varma samatni gunda pani raxa Dalal xanbin gar safai pay paxi Patra kar le nai he'd lain rakhera safai lekha xan yo Patra kar navay janta le ke sunni e Dalal haru ko Rabi ya le jantale dukh paunu ho janta Lai mahangi badeko wasta xa
@indrakarki3654
@indrakarki3654 28 күн бұрын
Right🙏🙏
@Suman_Darlami_Magar510
@Suman_Darlami_Magar510 28 күн бұрын
काले काले मिलेर खाउ भाले हैन त खाउरेस जि😂😂
@gumdhanmagar1018
@gumdhanmagar1018 28 күн бұрын
ठिक
@Akashmagar-ec1wt
@Akashmagar-ec1wt 28 күн бұрын
घडी चोर पनि पुगे छ् चोर सिरोहिया सङ्ग हामी मिलिजुली भ्रष्टाचार गरौं भन्ने ??
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 28 күн бұрын
तेरो घन्टेको खुट्टी अब देखिन्छ,प्रचन्नेले अदालतले सफाइ दिन्छ भन्दै सफाइ फैसला दिसक्यो।
@Junkibhai
@Junkibhai 28 күн бұрын
​@@drharibahadurkunwar9243 khatey muji budo voli nai ta mareko sunna paye sabai khuci hunxan
@imangurung354
@imangurung354 28 күн бұрын
​@@drharibahadurkunwar9243terima bakhra chor ko santan machikne khatey
@oho922
@oho922 28 күн бұрын
​@@drharibahadurkunwar9243tah tero lado katiyera marxas herdae ja
@suns7076
@suns7076 24 күн бұрын
तपाई हामी मिलेर यो कान्तिपुर मिडियाको facebook, you tube, tik tok, instagram र twitter बाट unfollow गरेर बहिष्कार गरम र नेपाल र नेपालीलाई बचाम।।। जय देश जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Animal4100
@Animal4100 28 күн бұрын
यो देशको जिउदो छोरो रबि दाई ❤️❤️❤। रबि र बालेन मिलेर हर्क दाइ पनि साथमा लिएर यो देश बनाम ! राजाले समेत नसकेको किर्ते बिहारी सिरोहियालाइ समातेर कानूनी उपचार गर्नु भएकोमा ❤️❤️❤️
@sanjeevpaudel741
@sanjeevpaudel741 28 күн бұрын
रबि जि जे होला होला अब तपाईं पृथ्वीनारायण साह जस्तो बन्नु पर्ने छ अन्यथा देश बिकास र भ्रष्टाचार अन्त्य हुदैन
@krishnakumarrai7248
@krishnakumarrai7248 28 күн бұрын
रविको यस्मा केहि हात छैन क्या अस्तिकै पालामा उस्ले दिएको आदेश प्रहरी प्रशासक ले मानेन अनि प्रेस विज्ञप्ति निकाल्दै भने मैले पक्र भन्दा पक्रदैनन अनि मलै समाउने कुरा भएन भनेर स्पस्टिकरण दिएको थियो 😂😅😅
@rajankumarpokharel3692
@rajankumarpokharel3692 28 күн бұрын
Lami chane Thag nai ho
@oho922
@oho922 28 күн бұрын
Ho taile dekhis hola jhole.. tero bau le kati lageko xa thagera tyo dekhdinas valu ko xora​@@rajankumarpokharel3692
@sandip9863
@sandip9863 28 күн бұрын
जेल हाल्नुपर्छ नागरिकता खारेज गर्न त्यसको सम्पत्ति सबै सरकारीकरण गर्नुपर्छ।
@LilBahadurJargha
@LilBahadurJargha 28 күн бұрын
भ्रष्टाचारीलाई समातेर प्रेस माथि हमला भयो भन्नू नै मुर्खता हो❤
@krishnalc3713
@krishnalc3713 28 күн бұрын
नेपाली कङ्ग्रेस का जुन नेता वा कार्यकर्ता भित्र देसप्रेम छ त्यो बेक्ती ले सिरोहिया को केस मा गृहमन्त्री लाई दोस लगाउन नमिल्ला कि !
@gopidahal2209
@gopidahal2209 28 күн бұрын
१००% गलत गर्ने सिरोहीयलाई कडा कार्बाही हुनु पर्छ
@birendrapradhan8542
@birendrapradhan8542 28 күн бұрын
नेपालमा दल र बौद्धिक वर्गले बुझ्नु पर्छ प्रेस स्वतन्त्रता र सिरोहिया अलग अलग विषय हो
@slkhhaboh111
@slkhhaboh111 28 күн бұрын
आज चाहिँ मनकै बिश्लेशन गर्दिनु भो
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 28 күн бұрын
सबै जनता रवि सरको पाक्षे मा छन्
@sherbahadurthapa2693
@sherbahadurthapa2693 28 күн бұрын
प्रचण्ड नै देशकाे ठेलाे धमिरा हुन रविलाई सक्न काे लागि धेरै चाल खेल्दै छन् तर जित सत्यकाे हुनेछ कैलाश बिरहारि हाे नागिकतामा बाउकाे नाम खाेई बिहार नपुराई नछाेड्नुुस रवि दाइ 🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔
@khimsherchan1639
@khimsherchan1639 27 күн бұрын
रबिजि हामी नेपाली जनता सधैं तपाईंको साथमा छौ । जय रबि
@mahendrakhadka157
@mahendrakhadka157 28 күн бұрын
कैलाश शिरोहिया को नागरिकता मात्रै होईन, कान्तिपुरका पुर्ब र बर्तमान पत्रकारहरुको सम्पत्तिको स्रोत के हो ? जिल्ला तहदेखी छानवीन गरिनुपर्छ । कान्तिपुर देशीविदेशी जासुसहरुकै केन्द्र हो। गैर नागरिक कैलाश सिरोहियाको गिरफ्तारी स्वागत गरौं ।
@Bisarmagar.
@Bisarmagar. 28 күн бұрын
सहि गर्नु भयो रबि
@krishnadhungana7688
@krishnadhungana7688 28 күн бұрын
रासोपाको सामसद,हरु रयरबिको समरथक चितवन,सबैठाउबाट,जनआवाज,उठनुपरयो,देश र नेपालकोयसारभम सतता,सडक मा आउनु परछ,रबिपरती घात हुन सकछ,सततयको बाटो हिडने जनताको पिडा मलम सहकारिये साथ सहयोग,जोछन,तिनलाइ,साथनेपाली जनताले,साथ दिनुपयो,कानडै कानड मचचउने हरुको,बिरुद,जनआवाज,उठनैपरछ,
@rudralamichhane5792
@rudralamichhane5792 28 күн бұрын
प्रचण्ड र ओलि ले रबि लाई सक्ने भए ।कैले पक्रिनु भन्छन् पक्रे पछी निर्दोस भन्छन् ।रबि र काङ्ग्रेस जुधाउने रबि लाई सत्ता छोडिस भने खतरा छ भनी डर देखाउदै विपक्षीलाई लाई पेल्न रबि लाई नै मोहोरा बनाये।
@user-ci2yg6jo3b
@user-ci2yg6jo3b 28 күн бұрын
सलाम छ गृहमन्त्री ज्यु
@ramilashrestha8797
@ramilashrestha8797 28 күн бұрын
अबको इतिहास मा तपाइ जस्तो नेता लाई सधै भरि सम्झिने छ भोट मा पनि सारा जनता हाल्ने अझै प्रेरणा मिल्ने विश्वास छ . ..
@premkc4710
@premkc4710 28 күн бұрын
निस्पक्ष तरिकाले छानबिन हुनुपर्छ , अदालतको सम्मान हामी सबैले गर्नुपर्छ?
@Ramailonewupdateyoutubechannel
@Ramailonewupdateyoutubechannel 28 күн бұрын
प्रधानमन्त्रीले यस्ता कार्य रोक लगाउनु महागलत हो, रबीको पक्षको छौ । यस्ता कार्य रोक्ने जो कोही पनि अब सक्किन्छन ।
@user-nk2rl8wy8w
@user-nk2rl8wy8w 26 күн бұрын
याे कुरामा रवि लाई 21तोपको सलाम छ ।
@ramitjungshah4975
@ramitjungshah4975 26 күн бұрын
कैलाश छुट्नु हुदैन।।।नत्र कान्तिपुर आगो लगाइ दिन्छु।।।याद होस।।।कालो काङ्ग्रेस र कान्तिपुर जनताबाट बहिस्कार ।।
@kishanmayarairai2629
@kishanmayarairai2629 27 күн бұрын
छाेडनु हुदैन नेपाल देशकाे धमिरा लाइ
@bhawanipaudel6992
@bhawanipaudel6992 27 күн бұрын
चोरको खुट्टाकाट भन्दा चोरले खुट्टा उचालेको दृश्य हो यो सिरोहिया प्रकरण।
@narayanprasadpokharel2806
@narayanprasadpokharel2806 28 күн бұрын
वेकुफहरू रविको कार्य ठिक छ । भारतिय चम्चेहरू डराएका छन ।
@laxmansubedi9138
@laxmansubedi9138 28 күн бұрын
यो हो च्यानल जत्तिको हावा कोहि छैन। प्रचण्डले पक्राउको जिम्मा लिएका छन बरु।
@film1.3msubscribers77
@film1.3msubscribers77 28 күн бұрын
Sirohiya ko danapa millyo hola yeuta video banayo
@bikashgyawali1208
@bikashgyawali1208 28 күн бұрын
माबादी 😂😂😂
@film1.3msubscribers77
@film1.3msubscribers77 28 күн бұрын
@@bikashgyawali1208 sirohiyabadi
@harishbhatta4990
@harishbhatta4990 28 күн бұрын
12 भाई बाट 31 भाई पुगी सके छन् ।।
@saisubbagurung4281
@saisubbagurung4281 28 күн бұрын
Rabi lamichane सहि छन्
@UR_Great
@UR_Great 28 күн бұрын
जे होस नेपालका राजनीतिक दलहरूको सोच र शैली उदाङ्गो हुदैछ । तर, पढे लेखेका र बुझेका जनताहरू किन बुझ पचाउँछन् ? देशमा थिति रिति नबसेको यस्तै प्रबृतिले हो 😢 ।
@balkrishnakarki1860
@balkrishnakarki1860 26 күн бұрын
गैर नागरिकको सिरोहिया कसरी यो देशको वंशज नागरिक भयोे
@cbgurung2858
@cbgurung2858 28 күн бұрын
Good job 🔔🔔🔔🔔 jaya Ravi dai go ahead
@k.b.cmasti1267
@k.b.cmasti1267 27 күн бұрын
रबिको नागरिकताको सामन्य त्रुटि हुदा अदालतले गृह देखि एकै चोटि अनागरिक बनाइदिएको नजिर हुदा हुँदै बाउको नागरिकता अंगिकृत , छोराको नागरिकता बंशज , 15 बर्समा नगरिकता, नागरिकताको ३ ओटा फरक फरक नम्बर यतिका प्रमाण हुदा हुदै कैलाश अनुसन्धानका लागि पक्राउ नै पर्न हुदैन भन्नू हास्यास्पद छ । काङ्ग्रेसका सांसदहरु दिनभरी संसदमा रबि लाई ठग भनेर उफृदै देशलाई नै ठगेर फर्जी नागरिकता बोकेको आरोपमा अदालतले पक्राउ पुर्जी जारी गरेको आरोपितलाई खुल्लमखुल्ला भेट्न जानू र समर्थनमा बर्बराउनु यो जस्तो नाङ्गो नाच अरु कहाँ देख्न पाइन्छ ?
@hpnp9996
@hpnp9996 28 күн бұрын
नागरिकता किर्ते गर्ने फौजदारी प्रकरणका नायिके सिरोरियालाई कुनै हालतमा छोड्नु हुन्न बाकी रहयो प्रेस स्वोतान्त्रा कसैको हनन भएको छैन |
@AnandRana-eb6rd
@AnandRana-eb6rd 28 күн бұрын
वा ! नेपाल देशको प्रधानमंत्रीले कैलाश सिरोहियालाई निर्दोष रे,अनि सजिलैसित छुटिहाल्नु हुन्छ रे ,क्या गजबको नेपालको कानुन रैछ ! के यो केसमा सामान्य नेपाली नागरिकको भएको भए,यस्तै भाषा बोल्नुहुन्थ्यो ,प्रधानमंत्री ज्यु l
@BhuvanRai-wg3jc
@BhuvanRai-wg3jc 28 күн бұрын
Yo shab 12 bhai bhai ho
@Yawa_entertainment
@Yawa_entertainment 27 күн бұрын
सिरोहिया को छोरालाई पनि कारबाही गर्नु पर्छ
@puskarxetri4577
@puskarxetri4577 27 күн бұрын
कुनै पनि हालतमा छाड्नु हुदैन
@Sushant35220
@Sushant35220 27 күн бұрын
Good job prachanda jay rabi
@LamaVai-bp9dt
@LamaVai-bp9dt 28 күн бұрын
पत्रकार राजनीति गर्ने नेताहरू भ्रष्टाचारी चाहे चोरेको होस् त्यसलाई कारबाही हुँदाखेरि त यस्तो षड्यन्त्र गर्यो उस्तो गर त्यसमा आम जनता भाको भए के गर्थ्यो होला अरु नेपाली कांग्रेस भ्रष्टाचारीलाई सपोर्ट गर्ने नेपाली कांग्रेस हो
@sagarbhattarai6957
@sagarbhattarai6957 28 күн бұрын
नेपाली काग्रेस जस्तो पाटि कान्तीपुर जस्तो मीडिया धमला जस्तो ११ भाइ पत्रुकार भारत जस्तो छीमेकी शत्रु देश लाइ पनी नपरुस
@Jhagupokhrel
@Jhagupokhrel 28 күн бұрын
पषसालेआऊदैछ 84 देषलाससाले जोलेनेपालि भनमकि भारतिये काङ्गेर्स्लाईभोटहाल्निजतिलाई मुषमा गुहालिदिनुपर्छ जोऊम्मिद्वारगाऊमाआऊछतेलाईपनिगुमुष्माहालिदिनुपर्छ
@RKK-gj1nh
@RKK-gj1nh 27 күн бұрын
कानुन यकै हुनुपर्छ सब्बै लाई सिरोह्याको कम को हैन रबाब उमेर कैद हुनु पर्छ सालालाई
@khimmagar8352
@khimmagar8352 28 күн бұрын
बालेन ले भनेको सहि हो मेरो यो अपराध सङ्ग तिम्रो त्यो अपराध सट्टा पट्टा गरौं देश लुटि खाउ सम्झौता गरौं सब चोर
@user-bb5wk7so3p
@user-bb5wk7so3p 27 күн бұрын
गुद रवि सर हाई हाई ❤❤❤❤❤
@bedrajpaudel8153
@bedrajpaudel8153 27 күн бұрын
यस्ता तथ्य पाउँदा पनि अदाला ले विना सर्त छाेय्याे भने अाम नेपाली जनताला इ छेम्मे हुने छैन।याद राख।
@Malikarjundarshan336
@Malikarjundarshan336 27 күн бұрын
प्रेश स्वतन्त्रता माथिको प्रहार बुझ्ने, लोकतन्त्र नै धरपमा पर्छ भन्ने ती सबै देश द्रोही हुन्। यो मुद्धा पत्रकारिता संग सम्बन्धित होइन , यो विषय नागरिकता संग सम्बन्धित हो र उहाँ दोषी देखिनु भएको छ । यदि यो देशमा विधिको शासन रहेछ भने।
@Sushant35220
@Sushant35220 27 күн бұрын
Jay ghanti
@user-bo2qe9sj7g
@user-bo2qe9sj7g 28 күн бұрын
काङगेृस,अब,सिराेहिया,शीत,सतिगये हुनछ
@user-dn6yr9dy8f
@user-dn6yr9dy8f 28 күн бұрын
हो अब रबि यसै हुँदैन उसै हुँदैन फाट फाट कम गराउ छोड्ने हैन कसैलाई पनि
@sureshpokhrel9722
@sureshpokhrel9722 27 күн бұрын
प्रधानमन्त्री प्रचण्ड न्यायधीश हुन्? प्रधानमन्त्री प्रचण्ड बोलेको कत्तिपनि मिलेन ।
@Shortsclips14299
@Shortsclips14299 28 күн бұрын
रवि लाम्मी छान्ने ले सहकारी ठगेको छैन भने आफ्नो नाम तोकेर छानबिन समिति बनाउन किन डराको त? अनि जिबी लाइ एत्रो बेर सम्म किन पक्राउ गर्न सकेन त? सहकारी ठगेको छैन भने किन डराउने।।🤔✅
@umargurung6188
@umargurung6188 27 күн бұрын
यो नेपालिको चाकडि गरने बानि कहिले हाटेन? बिसेष गरि यो नेताहरु,हामि साधरण जनतालाई जहा पनि जसरि पनि समाएर हातकडि लगाउछ तर यो पुलिस पनि ठुलो मानछे समाउनु परे कसतो छेरदो रहेछ भनेर देखियो।मुदा परे पछि तेसको छानबबिनको लागि त समाउनु परछ तर यो चाकडि नेताहरु के भनदै छ?मुलासाग।
@user-hx6ln6hk1f
@user-hx6ln6hk1f 27 күн бұрын
रबिको पाटी नअाई अनय पुराना पाटीले पनि काम गन नसकेको परिमणा हो ा देशका लुटारा सबै लाई छान बिन गनु पछ ा
@bibekpandey3809
@bibekpandey3809 28 күн бұрын
रबि जि थिक छ
@user-ez6gp4cj4b
@user-ez6gp4cj4b 27 күн бұрын
❤🔔🖐️धने बाद
@user-pw9be7tt1v
@user-pw9be7tt1v 28 күн бұрын
अच्चमछ बा भ्रष्टाचारिलाई किन काङ्ग्रेसले अाेतछ।यहि छ काङ्ग्रेसमा खराबि तेहिभयर हामी जनताले मननपराउनुनै यहिहाे।
@durgabro7425
@durgabro7425 28 күн бұрын
❤❤Good job rabi sir❤❤
@krishnamandangol
@krishnamandangol 28 күн бұрын
नागरिकता गलत प्रयोग को कारण पक्राउ गर्दा यो नेपाली कांग्रेसलाई किन टाउको दुखेको हो? प्रमाणहरु छरपष्ट छ त । के नेपालमा गलत मान्छेको मात्र हालिमुहालि हुनु पर्छ भन्ने नजिर बनाउन लागेको हो?त्यसो भए हामि पनि तरबार र खुंदा बोकेर निस्कन पर्यो?
@rameshbhandari1215
@rameshbhandari1215 28 күн бұрын
कान्तिपुर मा काम गर्नेले तलब नपाउदा दुलो पसेको सिङ्गो पत्रकार जमात मालिक को जय जयकार गर्ने ।ढांेगीहरूकाे कमि छैन ।
@Mingmarification
@Mingmarification 28 күн бұрын
पुरै प्रतिसोध हो यसमा दुईमत छैन । सहकारी ठगी समाचार नै कारण हो । यही चुरो कुरो
@thomsunjui
@thomsunjui 28 күн бұрын
राजनैतिक पार्टी हरू मा धेरै रूवाबासी तर जनता मा हर्षोल्लास खुशी छाएको छ।
@purbivlogdhanlama
@purbivlogdhanlama 28 күн бұрын
देश त कति लथालिङ्ग छ त? एउटा नागरिक किर्ते गर्ने फटाहालाइ पक्रदा देश पुरै हल्लिएको छ।
@krishnabahadurbista6278
@krishnabahadurbista6278 28 күн бұрын
यदि यो सिरोहिया लाइ किर्ते नागरिकता अभियोगमा जेल सजाय तोकिएन अदालतले भने बुझ्नुस् नेपालमा कहिले न्याए हुदैन सधै यसैगरी देश र जनता धरापमा परिरहन्छ।ठुलााले सानालाई दवाइ रहन्छन र अर्थतन्त्र पनी संकटमा पर्छ कहिले सुख पाइदैन
@user-ii2iz5lr6o
@user-ii2iz5lr6o 28 күн бұрын
सहि गरेछ खाली रबी खेदो खन्ने लाई ठिकै पर्यो चोर हरु लाई अजै यो काङ्ग्रेस को गगने थापा चोर लाई नी जेल कोच्नु पर्छ अनी बल्ल ठिक हुन्छ यो काङ्ग्रेस हरु लाई स्याबास
@Bashyal815
@Bashyal815 28 күн бұрын
रबि जि कति पनि नडराउनु , सिरैया लाई जेल कोच्नै पर्छ।।
@benishaluitel3392
@benishaluitel3392 28 күн бұрын
हेक्का रहोस ! किर्ते नागरिकता राष्ट्र विरुद्धको अपराध हो। यसलाई प्रेस स्वतन्त्रता र लोकतन्त्रसंग जोड्न मिल्दैन !! तेरिमा इन्डियन धोती यस्लाइ कसुर बमोजिम जेल चलान गरियोस् सरकार या नेपाली नागरिक्ता खोसेर ईन्डिया लखेटियोस।
@indrakafle5108
@indrakafle5108 27 күн бұрын
जय रबि
@pemba.n
@pemba.n 26 күн бұрын
Yes great job Ravi dai, we citizens are always with u
@rachanakosanggalo4081
@rachanakosanggalo4081 28 күн бұрын
पक्राउ पर्यो अब निर्दोस बनायर छोद्नु हुदैन सबै छानबिन गरि सत्यतथ्य अनुसार सबै खारेज गर्दिनु पर्छ सिरोहिया को अनि यसलाइ सपोर्त गर्ने यसका छाउरा हरु नेपालि काङ्रेश का सम्सद हरु लाइ पनि कार्बाहि को दायरामा ल्याउनु पर्छ ।ब्यक्ति गरेको अपराध मा लोकतन्त्र सङ्ग जोद्नु पर्ने ? थ्यास्ने कालो काङ्ग्रेस हरु ।
@kbraut1870
@kbraut1870 28 күн бұрын
कुनै पनि हालतमा सौदा बजी नहोस् कानुन अनुसार कारबाही होस् कांग्रेस का कुनै नेता चोखो छोइनन् खबरदार गद्दारी दलाली भ्रष्टचारी दलाली हरु तिमीहरुको दिन गन्ती सुरु भयाे
@user-ub9gl5up7c
@user-ub9gl5up7c 28 күн бұрын
प्रचण्डेको नाटक मात्र हो
@user-je3oj7ks2w
@user-je3oj7ks2w 28 күн бұрын
प्रचण्डले ठिक भनेको हो कीन ? यो सबै नाटक मन्चन मात्र हो !!!
@bishnushrestha500
@bishnushrestha500 26 күн бұрын
डाका चाेर सिराेहीया भष्ट बाख्रा चाेर काङ्गृेसलाई देश निकाला गर्नै पर्छ नत्र नेपाल भन्ने यितीहासमा मात्र रहन्छ काङ्गृेस चाेर नेपाल छाेड जय घन्टी
@sharada5383
@sharada5383 27 күн бұрын
प्रेस स्वतन्त्रतालाई समातेको हो र ? ३ वटा नक्कलि नागरीता लिएको सत्य ,तथ्य प्रमाणित भएकोले गिर्फतार गरेको भनेर शिक्षाको कमिहरूलाई थाहा छैन रहेछ।
@Chaudharymehilal
@Chaudharymehilal 22 күн бұрын
फलानो ले यस्तो गर्यो। अरुले पनि गर्न पाउनु पर्छ।नजिर रे कसैले राम्रो त गरेकै छैन रे? यस्तो प्रेस स्वतन्त्रता कस्ले दिलाए। थाहा छैन् रे ? कुनै व्यक्ति को नाम लिएर रोटी खाने बानी परेको यस्तो हर्कत।
@SukraRai-ji5uz
@SukraRai-ji5uz 28 күн бұрын
Sai ho veri good Rabi sar 👍👍
@nagendramuduyari8022
@nagendramuduyari8022 28 күн бұрын
लिनेले लिन्न्छ, लिनेको दोस छैन, नागरिता दिने लाई समातनु, उचित हुन्छ, कि , जय Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Biratnagar , Dubaie Abu dhabi
@rajendrasinghbhandari9025
@rajendrasinghbhandari9025 28 күн бұрын
कैलाश सिरोहिया जेल हुनै पर्छ,great 👍 job
@BipinAdhikari-du9rd
@BipinAdhikari-du9rd 28 күн бұрын
सफाइको मौका पाउने भए जेलमा सडेको आम जनताको छोराछोरी को भबिस्री किन अन्धकारमा राखेको ठुला बडाले मात्रै पाउने भन्ने कुन सम्बिधानमा लेखेको छ जनता लाई बुझाउनु पर्यो कालो काङ्ग्रेस
@benishaluitel3392
@benishaluitel3392 28 күн бұрын
ल हेरौ कांग्रेसिहरुको असलि रुप!! नागरिकता कृतेधारिको संरक्षणमा कांग्रेसले आफ्नो पुरै शक्ति लगाउदै छ। संसदमा यिनीहरुको छटपटाहट र कोकोहोलो शुरु भईसकेको छ। मुकुण्डो बिस्तारै उत्रिदैछ। नागरिता कृते गर्ने अनि छानबिन गर्दा प्रेस माथिको प्रहार रे.. हे प्रभु!! 😃
@sanjithnepal4236
@sanjithnepal4236 28 күн бұрын
Ravi best off luck
@gautamrajbanshi3614
@gautamrajbanshi3614 28 күн бұрын
Hami sabai nepali ko.saath chhabyo sarkarlai jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@soniyachamlingrai8403
@soniyachamlingrai8403 26 күн бұрын
रबि दाइ
@dalbasnet6362
@dalbasnet6362 27 күн бұрын
जानी जानिगल्ती गर्ने सबैलाई गोलि हान जेल होइन
@extramind2955
@extramind2955 28 күн бұрын
आगो आगो अब रबिले कसैलाइ छोड्ने वाला छैनन
@RajGurung-oi3db
@RajGurung-oi3db 28 күн бұрын
rabiko bechar very good ❤loktrantra hoena hamri nepal ma chor trantra xa yesma rabi ❤jindabat jay rabi ❤
@XETTRY-boy
@XETTRY-boy 27 күн бұрын
कस्तो देश कस्तो अदालत एउटा् ब्याक्ती को पछि किन लाग्यो नेपाली काङ्ग्रेस बिपि गणेशमान कृष्ण प्रा बिरासत भएको पाटी लाग्थ्यो काङ्ग्रेसत मातापिताको भने को शिरोरिया रहेको महसुस लाग्न थालेको छ सबै नेपाली जनता बुझ्ने कुरा हो बाकी नेपाली जनता जनार्दन !?????
@user-hd3rc9my9j
@user-hd3rc9my9j 27 күн бұрын
Jay rabi❤❤❤🙏🇳🇵🇳🇵🇳🇵
@JK-co8er
@JK-co8er 28 күн бұрын
कालेा काङरेसलाई दशा लागेकेा छ ,
@user-nj6gc5tv8c
@user-nj6gc5tv8c 28 күн бұрын
पद गए जाओस् माननीय गृहमन्त्री रविज्यू भ्रष्ट र दलालहरुलाई कारबाही गरेरै छोड्नुस्
@Machinewor
@Machinewor 28 күн бұрын
निर्दोष भए छुट्छ भनेको यार सिरोइया प्रधानमन्त्री ले दोषि भए त सजाए पाई हल्छ अदालत सम्म पुगेको कुरा
@bibeksharmanepal
@bibeksharmanepal 28 күн бұрын
अब सडकमै आगो बाल्ने हो गृहमन्त्री लाई साथ दिनुपर्छ !!
@narayangautam5293
@narayangautam5293 28 күн бұрын
याे मिडियाकाे ताल पनि उस्तै रहेछ😮,
@bishnuprasadkhanal1042
@bishnuprasadkhanal1042 28 күн бұрын
Good luck Rabi dai🔔🙏
@TapendraSuryabanshi
@TapendraSuryabanshi 28 күн бұрын
Yo kura le rabai sir Lai garo x
@dhrubapaudel3400
@dhrubapaudel3400 28 күн бұрын
यी नै डेढ अक्कले अरिङ्गाल ले गर्दा रास्वपाको साख गिर्दो छ
@balveerbestu6819
@balveerbestu6819 28 күн бұрын
अब यो चोर काग्रेस कति त्यसको लागि पछि लाएको छ यसलाई देश निकाला गर नेपाली जनता को दिमाग केही छ भने अब
Универ. 13 лет спустя - ВСЕ СЕРИИ ПОДРЯД
9:07:11
Комедии 2023
Рет қаралды 4,9 МЛН
Is it Cake or Fake ? 🍰
00:53
A4
Рет қаралды 18 МЛН
ROCK PAPER SCISSOR! (55 MLN SUBS!) feat @PANDAGIRLOFFICIAL #shorts
00:31
La revancha 😱
00:55
Juan De Dios Pantoja 2
Рет қаралды 62 МЛН
news24 nepal
News24 Nepal
Рет қаралды 38
Универ. 13 лет спустя - ВСЕ СЕРИИ ПОДРЯД
9:07:11
Комедии 2023
Рет қаралды 4,9 МЛН