छुच्ची सासु भाग- २१ || Chhuchchi Sasu Ep-21||परिवारको कथा ||Nepali Sentimental Serial ||July11th2024

  Рет қаралды 416,594

RB Media Official

RB Media Official

25 күн бұрын

छुच्ची सासु भाग- २१ || Chhuchchi Sasu Ep-21||परिवारको कथा ||Nepali Sentimental Serial ||July11th2024
Artist:
Deshbhakta Khanal
Manju Shrestha
Anju Niraula
Radha Shrestha
Saroj Dahal
Kalpana B.C
Anil G.C
Sabita Khadka
Melina Thakuri
Baburam Shakya
Umesh Khadka
Sneha Chhetri
Sagar Giri
Sherya Dulal
Sandhya Khadka
Child Artist :-
Dyani Giri
Sohan Thapa
************************************************************************
Directon : Ramhari B.C.
Writer: Shiva Sharma
Producer : Januka Dhungana
Make up : Kalpana Bc
Logo : Bishal Rai (MFU)
Camera : Birendra Pariwar
Edit / Colors : Deep Sherpali
Management : Anil G.C.
Light :- Nawaraj Sapkota
Sound :- Hira Thing
Kitchen :- Shiva Karki
Background Music : Binaya Karki
Music/Arrange/Mixing/Binya Karki
Studio: Aarohi Entertainment
Singer: Nandani Adhikari
Aalap Singer: Nandani Adhikari - Binya Karki
************************************************************************
#CHHUCHHI_SASU21 #Ramhari_BC#nepalimovie
#nepali_serial #nepali #webseries #nepaliserial #chhuchichisasu
*************************************************************************
सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
*************************************************************************
Don't forget to like & subscribe Ramhari BC official KZfaq channel.
........................................................................
All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

Пікірлер: 509
@rbmediaofficial
@rbmediaofficial 24 күн бұрын
नमस्कार आजभोलि हजुर हरु लाई छुच्ची सासू सिरेल कस्तो लाग्दै छ। हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिन भने नभुल्नुहोला है। यदि हजुर हरु लाई भिडियो मन परेरमा १/१ सियर पनि गरिदिनु होला। धन्यवाद ।
@krishnakc211
@krishnakc211 24 күн бұрын
ससुराले त्यो जेठी बुहारी कुट्ने छोरीलाई गाला फुट्ने गरी हान्न सक्नु पर्छ 😮कस्तो लाचार ससुरा थुक्क
@apsarabaral4505
@apsarabaral4505 24 күн бұрын
अब त अति भयो यो सिरियल हेर्न पनि मन लाग्न छोड्यो मलाई त। जेठी बुहारीले दुःख पाएको देख्दा
@santoshkarki4675
@santoshkarki4675 24 күн бұрын
जेठी बुहारी अलि कडा भएर निक्लनु पर्यो है नत्र हेरिन्न सबैलाई तह लाउने गरी
@UrmilaRai-iz5yl
@UrmilaRai-iz5yl 24 күн бұрын
अब याे सिरियल नहेर्ने खालि जेठि बुहारीले मात्र दुःख पाएकाे
@BimalagurungRai
@BimalagurungRai 24 күн бұрын
Pabitralai hepeko man pareko xain
@BharatBohara-nx4yc
@BharatBohara-nx4yc 24 күн бұрын
यो छुच्ची सासु सिरीयलको गिता देबीको आमाछोरीलाई 2081सालमा आएको बाढीमा हात खुट्टा बाधेर बगाउनु पर्छ।भन्ने जति यता हाजिर हुम त।
@user-hk1ot1qm3k
@user-hk1ot1qm3k 23 күн бұрын
😀😀😀😀😀😀😀
@nirmalabaram8240
@nirmalabaram8240 23 күн бұрын
😂😂😂😂
@karunamagar3385
@karunamagar3385 23 күн бұрын
😂😂
@sarmilachetri9354
@sarmilachetri9354 20 күн бұрын
के कमेन्ट गरेकोहोला यउटा सिरेल मा यक्टिङ मा सम्मान गर्नु पर्नि मा उनी हरुको नि मन हो तेस्तो सत्रुर लाईनि सोच्नु पाप हो कसैको मन नदुखाउनु होला🙏🙏
@veerubahadur2723
@veerubahadur2723 5 күн бұрын
Hihihihi ho hai😊
@sumitradhakal3493
@sumitradhakal3493 24 күн бұрын
अब यो सिरियलमा अामा छोरिले दुख पाएको हेर्न मन छ जतिबेला पनि बुहारीलाई नराम्रो गरने हेर्न पनि मन नलाग्ने
@Realme-uy5sd
@Realme-uy5sd 24 күн бұрын
यो सासू ले धेरै दुख पाएकाे हेर्नू मन छ
@asmitapaudel8803
@asmitapaudel8803 24 күн бұрын
अब यो सिरियल हेर्दिन है खाली जेठि बुहारीलाई मात्र दुख दिनि😢
@AachalBhujel
@AachalBhujel 24 күн бұрын
Ummm teita vnya jahile jethi le mtra dukh paune are Ab jheti pni kada hunu prx yo siriyl ma
@SantaPariyar-uf6ts
@SantaPariyar-uf6ts 24 күн бұрын
shai ho ma pani herdina yesto jabo sirel khali jethi matra roko roi
@MenukaTamang-lp9id
@MenukaTamang-lp9id 24 күн бұрын
ho bhanya hai jo sojho x usailai hepeko dekhaux malai ni hernai man lagna xadyo aba ta aba jethi buhari le sukha pauna parx bhanne ko ko hunuhunx sathi haru❤❤
@meenamoktan5830
@meenamoktan5830 24 күн бұрын
Ho bhanko jaile pani jathi lai matrai dhuka dhenxa
@haritamang4138
@haritamang4138 24 күн бұрын
Ma pani herdna. Wakka lagni xee. Khali Jethi buhari lai matra kati sojo dekhako ho yo Natak ma. Aba herda herdai Wakka lagisakyo. Unfollow garera herdna aba dekhi
@sanjayshresthasanjayshrest3292
@sanjayshresthasanjayshrest3292 24 күн бұрын
यस्ता जाबो सिरियल कसले हेर्छ अब त अति भयो जेथिलाई यो सिरियल आज फता हेर्दिन म
@user-zz5xz7qq5f
@user-zz5xz7qq5f 24 күн бұрын
म पनि हेर्दिन बिचरि जेठीलाई कस्ताेरी कुटेकी
@devikashrestha7738
@devikashrestha7738 24 күн бұрын
जो सोझो उस्कै मुखमा घोचो भनेको यहीँ हो रहेछ बिचरी जेठी बुहारीलाई कती दुःख 😢
@ritathapamagar1459
@ritathapamagar1459 23 күн бұрын
यस्तै गर्छ आझै गाउ तिर जो म आफै ले भोगेको छु. त्यस्तै कथा मा उतरेको हो बुझ्ने कोसिस गर्नु पर्छ हुनता जो ले भोग्छ उसाइ लाई था हुन्छ😢
@SabitriShrestha-ms2sq
@SabitriShrestha-ms2sq 21 күн бұрын
😂😂
@suryaranabhat6646
@suryaranabhat6646 24 күн бұрын
🐃छुच्चि सासुलाई जेठा छोरा बुहारीको आँसुले चौरासी जुनिसम्म सुख,शान्ती,राम्रो कहिल्यै हुने छैन तर अन्तिममा ती नै जेठाजेठीले पालनपोषण गरी मोर्ने बेलामा पानी खुवाउनु पर्नेछ। त्यो घरमा पातकी,पाखन्डी,राक्षस पापीहरु छुच्ची बुढी,माइली बुहारी,कान्छी बुहारी र छोरी हुन्🐀ती सबैले त्यस्तै व्यवहार गरी रहे आफुले खनेको खाडलमा कहिल्यै निस्कन नसक्ने गरि छिटै ती आफै जाकिने छन्👍️
@SaruDallakoti-p7k
@SaruDallakoti-p7k 23 күн бұрын
अस्ति सम्म त राम्रो लाग्थ्यो यो सिरियल अब त हेर्न मन लाग्न छोड्यो घरमा नबसेर माइती आएर बुहारी कुट्ने जतिबेला नि जेठि बुहारीलाई मात्र हेप्नु यो राम्रो भएन 😢
@kopilapaudyal7348
@kopilapaudyal7348 24 күн бұрын
जेठीलाई धेरै हेला गरि छुच्ची सासुले कहि नभएकी
@nishalamichhane5540
@nishalamichhane5540 24 күн бұрын
जेठि बुहारी ले मात्र दुख पाकिछन मलाई त यो छोरी ले दुख पाको हेर्नी मन छ
@user-sc5dw3hi1x
@user-sc5dw3hi1x 24 күн бұрын
मान्छे भएर धेरै भन्दा धेरै सिधा हुनुको परिमान गितादेबिको जेठी सासू जस्तै हुनुपर्छ
@user-wv8gy2st2p
@user-wv8gy2st2p 24 күн бұрын
यो सासु लाई र अामाजु लाई धेरै दुखपाकाे हेर्नु छ सुराेचाहि बुढिकाे फरियामा लुकेर बसनु
@user-mz6se8gg9s
@user-mz6se8gg9s 23 күн бұрын
येस्तो नि आमाजु दिदि हुन्छ थु बिचरा जेठी बुहारी लाई कति दुख दिएको 😭😭😭😭😭येस्तो नि सिरियल हुन्छ 😬😬😬😵😵🤕जेठी बुहारी कति राम्री 😘😘😘😘
@prakashxetri5469
@prakashxetri5469 24 күн бұрын
छुच्ची सासु सिरियल हेरने सम्पुर्ण दर्सक हरू यत तिर हाजिर हुनुस् 😭😭😭😭😭😭😭😭😭😭😭😭
@lilaramoli4845
@lilaramoli4845 21 күн бұрын
यो सीता देबी र छोरीलाई चेन्ज गरेर अर्को जना राखौ र जेठी बुहारीलाई किन यति धेरै दुःख देको कहिले पनि खुशी हुन नपाउने देउता जस्तो बुहारी लाइ अतेचार भयो यो कमेन्ट लाइ मध्धे नजर गर्दै शिरेल अगाडि जावोस नत्र दर्शक ले छोड्ने निशित छ मेरो भनाइ यहिहो यस्मा सहमत कोको हुनुहुन्छ आउनु होस
@shivasunuwar2881
@shivasunuwar2881 23 күн бұрын
जेठि बुहारी कडा हुनु पर्छ छुच्ची सासुलाइ तहा लाउनु परो😢😢😢😢
@muskankhatunkhatun-gf6gk
@muskankhatunkhatun-gf6gk 24 күн бұрын
Jethi laae dherai hela gareka chhan yo chai alli chittah bujhena.. aru sabai thik xa.
@DilpaSunari
@DilpaSunari 24 күн бұрын
Ma ni herdena aba yo siriyl khali jethilai mattarai hela gareko herne tw😭😭😭😭
@Bairagiofficel
@Bairagiofficel 24 күн бұрын
ठिक गरि यार माईलिले
@SabitaGurung-wt9zs
@SabitaGurung-wt9zs 24 күн бұрын
छोरी को कुरा सुनेर घर बिगार्ने बा आमा लाई यस्तै हुनु पर्छ
@sunitathapamagar3043
@sunitathapamagar3043 24 күн бұрын
साेझाेको जमाना ठीक xain hey vagwan tyo jethi ko दुःखको दिन mtr कति हेर्न अब सिरियल हेर्न मन लग्न xodeu आमजु dd मर्न नसक्नु कति रिस उठेको😮
@ManikaBiswakarma-pyuthani
@ManikaBiswakarma-pyuthani 22 күн бұрын
अब त यो सिरियल हेर्न मनै लागेन खाली जेथी लाई दुख मात्त्र दिन्छ मनै परेन मलाई त 😢😢😢
@thapamagaramrika
@thapamagaramrika 23 күн бұрын
अर्काको घरमा गइसकेको छोरीचेलीले माईति भाँड्न र भाउजूबुहारीमाथी हात हाल्न पाइँदैन र अधिकार पनि छैन यस्तो सीधासाधा जेठी बुहारीलाई आमाछोरी लागेर यस्तरी दुःख दिन पाइँदैन ससुरा बुवा धेरै सोझो हुनुहुँदोरहेछ गीतादेबीको आमाछोरीले दुःख पाएको हेर्न मन छ 🙏😥
@user-jo1bu5iy8v
@user-jo1bu5iy8v 24 күн бұрын
छुच्ची सासू एकदम राम्रो अनि कथा बस्तु अनुसार सासू आमाजु र जेठानी लाई जिउँदै आगो लाउँ जस्तै छ है हजुर 🤗
@Sukumaya_Tv
@Sukumaya_Tv 24 күн бұрын
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
@BirataShahi
@BirataShahi 24 күн бұрын
छि यो त अति भयो के 😡😠 जहिले पनि जेठी दिदिले‌ मात्र दु .ख पाऊने छि❤❤
@user-xz4st2gb4w
@user-xz4st2gb4w 24 күн бұрын
राम्रो लागेन यो सिरियल 😢😢 जेठी लाई मात्र हेप्छ 😢
@hiroshanibhandari6380
@hiroshanibhandari6380 23 күн бұрын
म याे सिरियल हेर्दिन खालि साेझि जेठि बुहारीलाई मात्रै हेप्ने याे अर्काकाे घर गयर नि माइतिमा हक जमाउने लाई ठुलाे सजाय हाेस🎉
@AnsumanThapa-z2g
@AnsumanThapa-z2g 23 күн бұрын
यस्तो नन्दा अमाजु भएको घरमा भाउजु बुहारिले कहिले सुख पाउदैन मलाई त यिनिहरु आमा छोरिले दुख पाको हेर्न मन छ
@user-kf2qf9sf2x
@user-kf2qf9sf2x 23 күн бұрын
😢😢
@KanchhiBhuntiSerial2081
@KanchhiBhuntiSerial2081 24 күн бұрын
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ है ❤🎉
@bipsan123
@bipsan123 24 күн бұрын
के खुसी हुनुहो यस्ता सिरेल पनि राम्रो हुन्छ र खाली जेठी बुहारिले मात्र दुख पायको कति हेर्नू अब देखित यो सिरेल नै नहेर्ने हो
@samjhanadahal4889
@samjhanadahal4889 23 күн бұрын
कस्ति पापीनि सासु र नन्द भ याहि कुरा सबै लाइ थाहा पाउनुपर्छ र कारबाही हुनुपर्छ म मोरङ जिल्लाबाट हेरदै छु😢 सारै दुःख लाग्यो सधै हेरछु तर कमेन्ट गरन सकिन आज त झन रिस उठ्यो अनि कमेन्ट गरेको
@SharmilaGurung-kz3eu
@SharmilaGurung-kz3eu 23 күн бұрын
सासु ले धेरै दुख पायको हेर्नमन छ
@kisneSherpa
@kisneSherpa 21 күн бұрын
होइन जेठी बुहारीलाई मात्र कति दुख दिनु सकेको अरु बुहारी पनि छ त त्यो सासुले दुःख पाउनु पर्छ छिटो अनि मात्र राम्रो हुन्छ 😡🙏🙏🙏
@DachhekiSherpa-io5nn
@DachhekiSherpa-io5nn 23 күн бұрын
छुच्ची सासु को सिरेल हेर्दिन नहेर्नु है साथी हरुले नि😢😢😢
@kritinakarki6789
@kritinakarki6789 21 күн бұрын
कस्तो , छोराहरु हो यो । आफ्नो आमा बाबु भन्दा पनि धन सम्पत्ति प्यारो।
@user-gt6hj2po4m
@user-gt6hj2po4m 20 күн бұрын
अब यो सिरियल हेर्दिन जेठि बुहारीलाई मात्र दुख हुनेरहेछ ❤❤
@Dolmagole-jd8ze
@Dolmagole-jd8ze 23 күн бұрын
अब यो सिरेल हेर्नु मन नै लागेन मलाई त जति बेल पनि जेठी बुहारीले मात्र दुःख पाको छ कति रोको होला जेठी बुहारी आँसु नैं सकियो होला 😢 यो सिरेल हेरियो भने मलाई नै रुनु मन लाग्छ कुनै दिन मैले पनि बोगेको छ यो दिन हरु 😢😢😢
@laribarientertainment
@laribarientertainment 24 күн бұрын
छुच्ची सासु सिरिएललाई माया गर्नुहुने कोको हुनुहुन्छ❤❤
@Mann509
@Mann509 20 күн бұрын
यो सिरियल को रियालिटि हो पहिला पहिला यस्तै घटना हुन्थियो अनि बुहारीहरु पनि टिकेर बस्थे बुढा बाहिर हुदा नि श्रीमति आफ्नो पति हुनुहुन्छ बिदेशमा भनि जत्ति दुखकस्ट सहेर पनि बस्थे ।अब अहिलेका सासुहरु कडा हुन्न अनि श्रीमतिहरु पनि तह लाउने कोहि नभएर मस्तै बिग्रेका छन त्यो देश नेपालमा।अहिले त खुब मस्ति छ त्यो देशमा महिलालाई जोसङ्ग सुतेनी हुने ढुलेनी हुने🙄🙄
@Dolmagole-jd8ze
@Dolmagole-jd8ze 23 күн бұрын
यो बिहे गरेर गाको चेली माइती म आएर राज गर्नु भएन हुनु त सिरेल म हो भए पनि लास्टै चिता दुखेको छ जेठीले दुःख पाको देख्दा अब आउने भाग म जेठीले सुख पाको हेर्नु पाउ 😢😢🙏
@ShirjuParajuli
@ShirjuParajuli 23 күн бұрын
Ramro xa serial tara jethi buhariko chai sarai maya lagyo
@SabitaDhakal-j1l
@SabitaDhakal-j1l 22 күн бұрын
माईतिमा आएर नन्द आमजु को सासन चल्यो भने त्यो घर कहिल्यै घर हुदैन 🙏🙏बाबू आमालाई उचाल्यो अनि बाबु आमा उचालियर घर भाडने काम हुन्छ😢
@nishapokhrel6893
@nishapokhrel6893 22 күн бұрын
अब बाट नहेर्नी जो सोजो तेसैलाई मात्रै हेपेको देखाउने के अति नै आजकलको समय मा यसरी कोस्ले सहेर बस्छ हो अति के
@balmayaborathoki6034
@balmayaborathoki6034 23 күн бұрын
होईन यो मुखबांगे सासुले केसारो हेपेकोहोर जैलेसुकै हातहाल्छ त जेठी बुहारि लाई रिसउठने हेलाको फेला पर्लानी बांगे👊👊 पछी दुखपाउने भयो
@user-qi8up8yl9j
@user-qi8up8yl9j 23 күн бұрын
जेठी लाई धेरै हेला गर्नै छुच्ची सासु छि पछि तेही जेठी लेनै पाल्नुपर्छ होला
@ChandrsCHANDRA-gi1ju
@ChandrsCHANDRA-gi1ju 23 күн бұрын
अब यो सिरेल हेरिदैन जति बेला पनि जेठिलाई मात्र हेला गरने माईलि बुहारि कति चोथाले रहिछ बलल आमा लाई थाभयो अब आमाले दुख पायको हेरन मन छ पापिनी कति हेपदि रहिछ जेठि बुहारि लाई मात्र अब जेठिले सहेर बसन हुदैन नत्र हामी ले यो सिरेल हेरिदैन
@user-uv9ft8wo7d
@user-uv9ft8wo7d 22 күн бұрын
मलाई त यो serial ‌‌हेर्न मन नै लागेन जहिले जेठि लाइ नै हेला गरेको छ 😢😢😢
@birbdrtamang5680
@birbdrtamang5680 23 күн бұрын
छोरा मान्छेको जिन्दगी बाउ आमलाई खुशी दिन खोज्दा श्रीमती रिसाउछे श्रीमतीलाई खुशी बनाउन खोज्दा बुवा आमा रिसाउछ दुबैलाई खुशी बनाउन खोज्दा तनावै तनाव मात्र हुन्छे 🤦‍♂️😥
@mayakumarirakaskoti9933
@mayakumarirakaskoti9933 21 күн бұрын
Har har Maha dev 🕉🕉🕉🕉❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@Batuli-kj3hd
@Batuli-kj3hd 24 күн бұрын
My favourite serial ❤❤❤
@smarikarai9841
@smarikarai9841 23 күн бұрын
सुरु देखि नै हेर्दै आए तर जेठि बुहारी लाई सरै हेला भ्यो 😢😢😢😢
@सफलताकोसाथी
@सफलताकोसाथी 24 күн бұрын
एक ले अर्को support गरी अगाडि बढौँ !❤❤❤❤❤
@maheshmangola9903
@maheshmangola9903 24 күн бұрын
Back ❤❤❤
@Prashantchand-c6i
@Prashantchand-c6i 24 күн бұрын
Back❤
@user-uy5my6fw3k
@user-uy5my6fw3k 21 күн бұрын
Yo jethi buhari lai ni feri sabai sampati farkayer diyer jethi sngai baser khusi vyeko herna chanxu
@ChandrsCHANDRA-gi1ju
@ChandrsCHANDRA-gi1ju 23 күн бұрын
यो आमा छोरी लाई खोलाले पनि नबगाउने किन होला कति जोईटिगरे रहिछ बुडिको कुरा सुनेर आमा लाई हेला गरने छोरा हुनु भनदा त गरबमा नै तुहिनु परछे पापि छोरा हरु
@pasangdomasherpa662
@pasangdomasherpa662 22 күн бұрын
जसले धेरै माया गरेको छ । उसलाई नै हेला गरेको पाईन्छ । हामो सामाज मा😢😢😢
@kritinakarki6789
@kritinakarki6789 21 күн бұрын
यो छुच्ची सासुको कस्ती किच्कन्डीन्डी छोरी ।म त्यो बुहारी को ठाउँमा भएको भए त्यसतो अत्याचार सहेर बस्ने थिएन‌। त्यो छुच्ची सासुको छोरीले जति फेरि कुट्थी म पनी त्यसलाई त्यती फेरी नै कुट्थे।
@devilking4727
@devilking4727 24 күн бұрын
छि यो सिरेल त देख्दा नि रिस उथ्छ जहिले जेथि लाई किन हेला गरेको तो पहिला गयकी मैत आयर अधिकार जमाको छ पापी नि आफ्नो घर समाल्न सकेको छैन
@user-ee2cl4eg2r
@user-ee2cl4eg2r 24 күн бұрын
आफू ले घरमा नन्द सासू लाई राम्रो गरेको कर माईतमा गयर भाऊजु बूहारि लाई कूट्ने
@chandrikadhungana7406
@chandrikadhungana7406 17 күн бұрын
नमस कार महेटौड बाट मलाइ पनि जेठि बुहारि लाइ हेपेया मन परोन
@MamataRai-hm9zn
@MamataRai-hm9zn 22 күн бұрын
यो सिरियल चाई भयन है जहिले जेठी बुहारी ले मात्र दुःख पाको मत हेर्दिन अब
@ritathapamagar1459
@ritathapamagar1459 23 күн бұрын
लास्ता मा जोलै गर्छ हेला तेसैको फेला पर्छ मान्छे हारु भन्ने कुरा समेतियोस यो कथा मा
@RekhaBishwokarma-je5bz
@RekhaBishwokarma-je5bz 23 күн бұрын
छोराबुहारी ले सुखनपाऊनेभय योसिरेल भन्द गरे हुन्छ
@lalitathapa2552
@lalitathapa2552 24 күн бұрын
यो जेठि बुहारी कती रोको हो के बरै बोल्न पनि नसक्ने 😢हेर्न पनि मन लागेन
@nanimayashrestha1182
@nanimayashrestha1182 23 күн бұрын
फिलिम पनि यस्तो हुन्छ जाे राम्रो उहि चाहिलेकुटाइ खानु परने
@dipaktaimag6815
@dipaktaimag6815 23 күн бұрын
धेरै राम्रो छ❤
@BikashbhujelBhujel-vc3ni
@BikashbhujelBhujel-vc3ni 23 күн бұрын
Khali jathi lai matra hela garyko matra awx ta hw .abo ko episode ma sasu lay poni maya garnu paryko garnu paw hai n best of luck sabai tem lai .i am from kallimpong...
@KhagiGurung-fs6qv
@KhagiGurung-fs6qv 22 күн бұрын
अरका को घर गाको छोरी ले माइतमा हक जमाउन हुन हो 😊😊😊😊😊😊😊
@sarumagar-pukuli
@sarumagar-pukuli 23 күн бұрын
आखिर घर बेबहार सम्हाल्ने भनेकै जेठो बाठो ले हो र काम लाग्ने पनि
@user-gg3ss5gi1l
@user-gg3ss5gi1l 23 күн бұрын
जेठी बुहारीको पाप लाग्छ म अहिले मलेसियाबाट हेरदैन्छु
@NabinThapa-zp6fm
@NabinThapa-zp6fm 23 күн бұрын
अब जेठी बुहारी लाई माया गर्नु परयो
@RasmitaPaneru
@RasmitaPaneru 23 күн бұрын
😢😢😢😢😢😢papini haru aaba ma Pani herdina yo serial😢😢
@umamagar5554
@umamagar5554 24 күн бұрын
Yo xuchchi sasu vnaudar xori vnne chai chadai mreko hern manx rip
@AswinAryanvlogs
@AswinAryanvlogs 23 күн бұрын
Bhichara jo sojo bhuwari lai chai kasaily bhujna sakena hou😢😢 sarai dhukha lagyo ahba baba ly latti uhtaunu parcha ra matai ghar bhanincha
@laxmirana9169
@laxmirana9169 23 күн бұрын
ठिक भयो यो बुढ़ी लाई खुब बौला थी। अब मजा आयो।
@sapanathapa2050
@sapanathapa2050 23 күн бұрын
Ab ta hirnai man lagena ..khali jthi buhari lai matra dukha dinxan...😢😢😢😢😢😢😢😢😢😢
@Susma_rawal473
@Susma_rawal473 22 күн бұрын
बिचारि ठुलि दिदी कति हेपाई सहनु परेकाे अब हेरि दैन यार 😢😢😢
@mankumar9787
@mankumar9787 23 күн бұрын
कथाले जस्तो माग्यो त्यस्तै गर्ने हो यहा बुझ्नु पर्छ कि धेरै सोझो भए भने सबैले हेप्ने रैछन बुवा बिचरा आमाले बोल्नै दिन्नन के गर्नु
@Susmitaroka378
@Susmitaroka378 23 күн бұрын
यो विवाह गरेर गघि आफनो सासुलाई दुख दिनि अनि त्यो छुच्ची आमा को माया लाग्नि भाउजु पिटनि पापिनि😡कुरा नबुझी
@indralinkhan791
@indralinkhan791 22 күн бұрын
Ho Sahi Kura hoo jethi buharilae matra dukha
@Hx10ffx
@Hx10ffx 23 күн бұрын
Ab gairi khet jethi buharilai dinu parxa aru sabai sawarthi xan budi mau
@KrishnaPariyar-ht6lt
@KrishnaPariyar-ht6lt 24 күн бұрын
Katti jerhilae yasto garxauuuu ab herdinam ho yo siriyal😂😂😂😂😂😢😢😢😢😢😢
@anjanasimkhada
@anjanasimkhada 23 күн бұрын
हेर्नु हुनत याे एउटा सिरियल मात्रै हाे याे सिरियल काे नाटक हाे तर किन किन मलाई याे सिरियल देखि रिस् उठिराछ जेठि बुहारी लाई न बुजेर अनि भए नभए कुरा लगाएर हानेकाे र भनेकाे वचन सुन्दा मलाई रिस् उठ्यो अनि मलाई मन परेन अब देखि छुच्ची सासू काे सिरियल आयछ भने जेठि बुहारी लाई माया गर्नेकाे देख्न पाउ हैन भने तपाईं काे सिरियल हेर्ने मान्छे थाेरै हुन्छन् र अब मेराे परिचय मेराे नाम अन्जना तिमिल्सिना हाे मेराे घर चाहिँ कालिकोट हाे मैले कति माया गरेर यस्तो दुर्गम ठाउँ बाट हेर्दै छु तपाईं भने झन् रिस् उठ्ने रचना रचेर ल्याउनु हुन्छ हल्का ना राम्रो रचना रचन्नुन 😢❤
@user-nn1zy4ck8c
@user-nn1zy4ck8c 23 күн бұрын
Aba jethi Buhari lai gita devi le maya garnu parxa😊
@user-jd8be8nw1u
@user-jd8be8nw1u 24 күн бұрын
❤❤❤
@BishmaBudha
@BishmaBudha 24 күн бұрын
अरु लाई कुट्न सकिनी तेही एकल महिला लाई कुट्याछे जाठी तेस्की आमा बस्न नमान्ने डङकिनी बुढी यो बाउ फेरी जाती ल्वाते रहेछ तेस्तो बुहारी लाई कुट्दा त छुटाउनु पर्छनी हेरिरहने त्यो कान्छो छोरो भनाउदो पनि थियोनि भाउजु लाई छुट्टाउनु पर्दैन हेरिरहने तेस्तरी कुट्नी अर्काको छोरी लाई तेस्को हात माज्जै बाट भाच्चिनी किरा पर्ने जाठ्ठी
@ayesharai4688
@ayesharai4688 24 күн бұрын
Yo serial ko story ramro xa Tara target sadai jethi buhari yo chai Ali vayena...jethi buharikota Buda ni bidesh usle afnu kartvya garekoxa ani tyo 2jana buhari sanga chai darawne chuchi sasu Ra amaju...Ali k namile jasto layo story...
@user-qy4uh3id5s
@user-qy4uh3id5s 20 күн бұрын
अाफ्नाे घर सम्मालन नस्कनेले हाे माइतमा हक जमाउने त😢😢
@kamalasubedi4210
@kamalasubedi4210 23 күн бұрын
Sarai atya4 vayo ali ramro gareko pani dekhna pauna hamile jethi buharilai maile chothsle sadhai ramri😢😢😢😢😢
@user-zr5to6wp8t
@user-zr5to6wp8t 24 күн бұрын
अब देखि नहेर्ने हो सारो जेठी बुहारी लाई हेला भयो अनि तियो आमाजु भनाउदो र तियो सासुलाई अलि माइली बुहारी र कान्छी बुहारी ले तह लाउनु परो
@user-pn7qs9wi5i
@user-pn7qs9wi5i 24 күн бұрын
याे अामाजु भनाेदि फेरि काहीँ नभाकि अाफ्नाे।सासू र नन्द लाई चे गन्दिन माईतिमा हकजमाउछे
@gangapoudel3500
@gangapoudel3500 23 күн бұрын
जो सोझो छ उसैलाई सजाय के होयो? जेठि बुहारी माथी धेरै नै अन्याय भयो। बिबाह गरेर गाको छोरिले माईतिमा हक जमाको राम्रो भयन
@sanuthapa1231
@sanuthapa1231 24 күн бұрын
जो सोजो उस्को मुख मा घोचो सक्छ्स भने कान्छी बुहारी लाई तेसरी पिटेर देखान त 😢😢😢😢
@shreyagurung7590
@shreyagurung7590 24 күн бұрын
kanxi buhari lai ta sakepo pitxe budiya le
@user-ls3tv8cx1o
@user-ls3tv8cx1o 24 күн бұрын
Aabta jethiko budani ghar aaunuparxa r jethile sukhapaunu parxa🎉🎉
@bimalabudhathoki7253
@bimalabudhathoki7253 23 күн бұрын
अरुलाइ नसक्ने जल्ले पनि सोझोलाइ नै हेप्नुपर्ने यो चाहिँ अति भो
@manishghimire5138
@manishghimire5138 24 күн бұрын
पापिनी सासु अमाजु छि
@user-qj9pn1hy3d
@user-qj9pn1hy3d 23 күн бұрын
जो।सोजो।उसलाइ।हेप्ने।यो।सिरियल।हेर्दिन।अब।मचै
@kusumkhanal5370
@kusumkhanal5370 23 күн бұрын
जहिले जेठि लाई मात्र हेला गरेको हेर्दिन अब 😢😢😢
@LachhumanUpadhya
@LachhumanUpadhya 23 күн бұрын
Yas
ОБЯЗАТЕЛЬНО СОВЕРШАЙТЕ ДОБРО!❤❤❤
00:45
НЫСАНА КОНЦЕРТ 2024
2:26:34
Нысана театры
Рет қаралды 1,4 МЛН
vai ko bihe ma
2:02
Kamal thapa
Рет қаралды 12 М.
Sita Episode - 46 | सीता भाग - ४६ | Sunisha Bajgain | Tara k.c | sahin | sabita | bal krishna oli
19:55
𝐀𝐚𝐧𝐬𝐡𝐮 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥
Рет қаралды 14 М.
спидран по ютуб шортс 86 | Ушные свечи
0:35
Они так быстро убрались!
1:00
Аришнев
Рет қаралды 1,9 МЛН
Oi Oi Oi & E E Ei Meme Looking For a Girlfriend
0:26
Mischief time
Рет қаралды 40 МЛН
НАЛЕТЕЛ НА БРАТА САНИ🧨
0:36
RFC Fighting Championship
Рет қаралды 384 М.
小丑的猫咪摇太可爱了!#天使#小丑#家庭#搞笑
0:26
家庭搞笑日记
Рет қаралды 8 МЛН
🤣🤣🤣
0:29
Dragon Нургелды 🐉
Рет қаралды 2,7 МЛН