RELKO BATO | रेलको बाटो| Ft.GB Chiran | Sarswati | Suraj Pandit |Lekharaj Giri |Official Music Video

  Рет қаралды 8,459,360

Aaha TV

Aaha TV

3 жыл бұрын

RELKO BATO | रेलको बाटो| Ft.GB Chiran | Sarswati | Suraj Pandit |Lekharaj Giri |Official Music Video
#NewNepaliSong #RelkoBato #GBChiran
It's A Bindas Media Network Presentation
by Suraj Pandit & Lekhraj Giri Featuring GB Chiran(Chiranjibi Sapkota) , Sarswati Khatri, Laxman Devkota only on Aaha TV's official KZfaq channel.
🎶 Audio Credits:-
RAIL KO BATO
♪ VOCAL | COMPOSE
SURAJ PANDIT
♪ LYRICS
LEKHRAJ GIRI
♪MIXING
KUMAR RANA (MARUNI STUDIO)
♪ARRANGE
KAMAL SAURAG
♪ BACKGROUND SCORE
ANXMUS MUSIC
♪ ALAP VOCAL
SANTOSH SUNAR
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬️ARTIST
GB CHIRAN (CHIRANJIBI SAPKOTA)
SARASWATI KHATRI
LAXMAN DEVKOTA
🎬️PUBLICITY
SANTOSH DESIGN
🎬️DRONE
ANISH GHARTI
🎬️CAMERA
BHIMSEN KALYAL THAKURI
🎬️EDIT
PADAM SUBEDI
🎬️COLOR GRADING
MILAN BISHWOKARMA
🎬️DIRECTOR
LAXMAN SUNAR
🎬️POST
DRAGON PICTURES
SPECIAL THANKS
AAYUSH MAN SAPKOTA
RABINDRA SUBEDI
AMRIT SUBEDI
RAM KC
KALENNDRA SEJUWAL
RAM CHANDRA POUDEL
YUBARAJ GAUTAM
SIRJAN BARAL
KESHAB SAPKOTA
LALIT JUNG MAHAT (GO KARNALI)
RAMESH SHAHI
SUDIP PURI
BISHAL DHAKAL
DINESH DHAKAL
RAMESH MAHATA
RESHAM JUNG SHAH
CHAKRA B. CHAND
SANTOSH SEN
SAMIR NEPAL
CHAKRA SAUD
BAL KRISHNA OLI
SAROJ OLI (GAZZAB TV)
SATISH ADHIKARI
CHAKRA BAM
JIBESH GURUNG
DURGESH THAPA
TANKA TIMILSINA
BIMAL DANGI
BAL KRISHNA DANGI
BISHNU GAIRE
KARKI JI
BABU RAJA THAPA
TURIST JUNG BK
RAJENDRA BHATTA (MR RJ)
SHEKHAR LAMA
DINESH NEUPANE
SANTOSH BANIYA
DHAN RAJ SAUD
REKHA JOSHI
GOPAL RAWAL
DIPASHA BC
HARIHAR SUNAR
ABHI SUNAR
BHARAT KUNWAR
CD BIJAYA ADHIKARI
ROSHAN SHINGH
BADAL THAPA MAGAR
NABIN RAWAL
SURESH RANA
NIRUTA SHAHI
RAM KANDEL (EENIKSHI ENTERTAINMENT)
DINESH KATHAYAT
SHISHIR BHANDARI(NAYA NAYA NEWS NEPAL)
SACHIN KHADKA
BHIM BC
BHIM KHADKA
LEKHA BUDHA
SUNDAR KHANAL
BUDDHI SUBEDI
ARON ASHOKKUMAR
SHIVA BK
BISHAL KHAREL
BISHNU PHADERA
TREKING HOTEL SE - PHOKSUNDO
AND
KARNALI PROVINCE
Audio/video:- Aaha TV
Subscribe us KZfaq:-
/ @aahatv
दैनिक अन्तरवार्ता,ताजा ताजा समाचार,सत्यतथ्य घटनाको पर्दाफास,रोचक,चाखलाग्दो भिडियो कथा,मनोरञ्जनपुर्ण भिडियो,विभिन्न ठाउँमा आयोजना भएका कार्यक्रमको झलक लगायतका नयाँ नयाँ भिडियोहरु तपाईले यस च्यानलमा हेर्न सक्नुहुनेछ । कृपया हामीलाई सब्सक्राईब गर्न नभुल्नुहोला ।
Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited 🚫 and will attract punitive measures from Aaha TV. Embedding to a website is allowed ✅.Thanks for visiting in our channel Aaha TV.

Пікірлер: 8 100
@GB_Chiran
@GB_Chiran 3 жыл бұрын
"हेर यो मुटुमा चिरा पर्याछ" "बहिनी" "आमा" लगायतका भिडियोपछि मैले अभिनय गरेको नयाँ भिडियो "रेलको बाटो" तपाईं सामुन्य सार्वजानिक गरेका छौ । कर्णालीमै पुगेर कर्णाली को वास्तविक पिडा देखाउने पर्यास गरेका छौ । कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला । हामी छिट्टै female version पनि लिएर आउदैछौ ।
@prabeshsunar9261
@prabeshsunar9261 3 жыл бұрын
Waiting daii😍😍😍
@jenishacharya4027
@jenishacharya4027 3 жыл бұрын
Best wishes
@lalmanipariyar1247
@lalmanipariyar1247 3 жыл бұрын
😍😍😍😍😍
@samikshyapokharel1010
@samikshyapokharel1010 3 жыл бұрын
Aago cha poster
@ashokmagar4827
@ashokmagar4827 3 жыл бұрын
Wow
@RameshRajBhattarai
@RameshRajBhattarai 3 жыл бұрын
आहा !! पहिलो पटक गीतलाई न्याय गरेको भिडियो हेर्न पाईयो ! आश्वासन मात्र वाड्ने फटाहा डाका नेताहरुले पनि यो गीत सुनुन् हेरुन् !!
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@nawrajsubedi7277
@nawrajsubedi7277 3 жыл бұрын
आहा । पहिलो पटक गीतलाई न्याय गरेको र हेर्ने मौका पाईयो फटाहा डाका नेताले आश्वासन मात्र दिन्छन केगर्ने कर्णाली जन्तालाई तर यो केले बुजने । तर यो गितले गर्दा केही हुन्छ कि अब ।
@GB_Chiran
@GB_Chiran 3 жыл бұрын
Thank u so much ramesh dai.yo mayako lagi😍
@sunilpaneru9206
@sunilpaneru9206 3 жыл бұрын
@@AahaTV ¹dherai pachhi ramro nepali geet sunna payio..abinaya pani 1 dam ramro xa..all the best...
@anitaadhikari2593
@anitaadhikari2593 3 жыл бұрын
J Km nhvm
@lakesidetv4919
@lakesidetv4919 3 жыл бұрын
गीतले न्याय पाउने भिडियो भनेको यस्तो हुनु पर्छ ... आहा उत्कृष्ट गीतको सर्बोउत्कृष्ट म्युजिक भिडियो जीबी लगायत सम्पूर्ण तिम्लाई बधाई छ !
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@biwashregmi1780
@biwashregmi1780 3 жыл бұрын
सम्पुर्ण टिमलाई बधाई कि तिम्लाई??
@nirmayamagar1247
@nirmayamagar1247 3 жыл бұрын
Sahi ho aahahaha kti mitho geet
@rajugurung5141
@rajugurung5141 3 жыл бұрын
@@biwashregmi1780 ⁰⁰⁰⁰⁰⁰
@rajdas_r50
@rajdas_r50 15 күн бұрын
यो गीत मात्रै होइन यथार्थको प्रतिबिम्ब हो। अब आम नेपाली जनतामा चेतनाको आभास गराउने प्रयास यसरी नै गरिराख्नु होला, एकदिन अवश्य नै नेपाली जनताले बुझ्नेछन्।।
@Lokendra-nj6ct
@Lokendra-nj6ct 3 ай бұрын
यो video 2081 मा कोकोले हेर्नुभयो यता हाजिर हौ♥️🥀🥀
@vikashsoni7337
@vikashsoni7337 Ай бұрын
म हेर्दै छु अहिले पनि ❤❤❤
@Saikopagal.np.
@Saikopagal.np. 21 күн бұрын
Ma Pani herdai xu
@gopalsunar5313
@gopalsunar5313 3 жыл бұрын
म नेपालगन्जको युवक विगत केही वर्षदेखि निरन्तर कर्णाली को हुम्ला सीमा नजिकै शिक्षण गर्दै आइरहेको छु । यो गीत ले त्यो ठाउँको वास्तविक जीवन लाई देखाएको छ । सलाम छ सम्पूर्ण टोली लाई । सारै भावुक बनायो ।
@ritamoktan895
@ritamoktan895 3 жыл бұрын
Wow nice
@liorikesh1235
@liorikesh1235 2 жыл бұрын
अब त हजुर लाई कर्णाली प्रती छुट्टै माया र लगाप हुन लाग्यो होला ❤❤
@From-Dehradun
@From-Dehradun 2 жыл бұрын
👎 चित्त दुख्यो गीत हेर्दा! यस्ता गीत धोती गुलामी रुचाउने जनतालाई मनपर्दैन। राजाको हत्या बिर्सेर धोती सेना भर्ना धोती चलचित्र रुचाउने गुलाम जनतालाई अझै लाज छैन् जनता र पार्टीका कुत्ता झोलेहरू जाँड रक्सी मासु भातमा आफ्नो राजा देश सिमाना छोरी चेली बेच्न तत्पर छन्। यो नेता पार्टीहरू संविधान रहेसम्म केही हुनेवाला छैन। जुन देशको सेना इमान्दार हुन्छ त्यो देशको कसैले केहि उखेल्न सक्दैन। जस्तो जनता त्यस्तै भातमारा सेना नेता हुन्छ। राजालाई नै न्याय दिएन यो देशले गरीबलाई दिन्छ त? प्रतेक नागरिकले देश बनाउने अठोट नगरी कुनै देश बन्दैन पार्टीका कुत्ता झोलेहरुलाई कुट्नु पर्छ। चुनावमा मासु भात खाएर नेतालाई नै कुट्नु पर्छ त्यो मासु भात जनताको पैसाको नै हो नत्र आफ्नो नानीहरूलाई धोती चीन अमेरिकी सेनाको यौन दास बनाउँन तयार बस्।
@rbnbasnet5843
@rbnbasnet5843 2 ай бұрын
नेताहरू अब भन्न त भन्छन् नि जुम्ला बनाउने उता बनाउने उनीहरु आफू भनिरहेका छन् अनि हामी तिनीहरूको पछाडि अब सबैजनाले पार्टी त्यागेर नेपालको झण्डा बोकेर हिँड्ने समय छ। भत्कन लागेको घरमा फेरि बाउलाई ल्याएर राख्नु छ। राखेर देशलाई अगाडि बढाउनु छ
@samirnepal327
@samirnepal327 3 жыл бұрын
नेपाली म्युजिक भिडियोको ईतिहासमा यो पहिलो भिडियो जसले साच्चिकै मौलिक भिडियो लाई न्याय दिएको छ बधाई जिबि सर र लक्ष्मण सर
@sandykhadka127
@sandykhadka127 3 жыл бұрын
😍😍
@arjunbaniya7626
@arjunbaniya7626 3 жыл бұрын
Honi sir sarai ramro xa
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@AnitaThakur-ps3un
@AnitaThakur-ps3un Жыл бұрын
नेपालको उन्नतिको लागि आफ्नो ज्यान दिन तयार छु म भारतीय हुँ तर मेरो बुवा पश्चिम नेपालबाट हुनुहुन्थ्यो त्यसैले मलाई नेपाल धेरै माया गर्छु र यो गीतले मलाई मेरो बाल्यकालको सम्झना दिलाउँछ।
@kpbhatta9095
@kpbhatta9095 9 ай бұрын
❤️❤️
@ganeshgiri5971
@ganeshgiri5971 Ай бұрын
❤❤❤
@user-ii7yz4qn3q
@user-ii7yz4qn3q 18 күн бұрын
Sai ho
@lotusflower7653
@lotusflower7653 2 жыл бұрын
यो गीत राष्ट्रिय सम्मान पुरस्कर पाउनुपर्छ ।
@Saigrace
@Saigrace 3 жыл бұрын
Awesome storytelling! ❤️
@ishwarshrestha6114
@ishwarshrestha6114 2 жыл бұрын
Yesssss saigrace sir I am your big fan🥰
@sanjeevpaneru2109
@sanjeevpaneru2109 2 жыл бұрын
❤❤❤
@neppasa655
@neppasa655 2 жыл бұрын
Big fan
@samsubedi7830
@samsubedi7830 2 жыл бұрын
Hai same same saigrace bro
@samsubedi7830
@samsubedi7830 2 жыл бұрын
Hai same same saigrace bro
@maheshbhandari2056
@maheshbhandari2056 3 жыл бұрын
यतिसम्म को गीतले छाती हल्लाउँछ । साँच्चै नेपाल र नेपालीको जिन्दगी बोलेको छ । शुद्दता र सत्यता ❤️
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@prashanttandan6483
@prashanttandan6483 2 жыл бұрын
नेशनल लेबल काे पुरूस्कार पाउनु पर्छ याे गित ले सलाम छ सुरज पण्डित, कर्णालीकाे ब्यथालाइ शब्दले र गित दिनु भएकाेमा ।
@jamunarai7352
@jamunarai7352 2 күн бұрын
😂😂😂😂😂😂
@binodbhattarai9715
@binodbhattarai9715 Жыл бұрын
सिंगो देश बोलेको छ यो गीत ले , सम्पूर्ण कलाकार अनि सर्जक हरू लाई बिशेष सम्मान
@Khabarbulletintv
@Khabarbulletintv 3 жыл бұрын
एउटा जिवन्त कथा व्यथा बोकेको यो सृजनाले निकै मन लुटेको छ।सलाम छ सर्जकहरुलाई।गितलाई कति मिठो न्याय गरेर भिडियो बनाएको वाह।
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@deepsonroy9917
@deepsonroy9917 3 жыл бұрын
lol तँलाई पनि था x uff । सरकार सेक्सी टिक टक बनाऊ
@dikshuacharya5348
@dikshuacharya5348 3 жыл бұрын
सारै मन छोयो यो गितले धन्यवाद ।।
@mekhgurung
@mekhgurung 2 жыл бұрын
हरेक नेपाली जनताको मन मनमा,नशा नशामा बसेको र पाश्चिम नेपालको यथार्थ जीवन लाई चित्रण गरिएको छ। साह्रै मिठो लाग्यो शब्द संगीत सबै।
@TILKARKI-zy3xf
@TILKARKI-zy3xf 11 ай бұрын
गीत ले मन छोयो हेरेपछि हृदय छियाछिया भयो त्यसैले भनिन्छ गीत अमर हुन्छ पुरानो गीत धेरै पटक हेरे तैपनि हेरौं हेरौं लाग्छ । 💙
@sarbjitpunmagar982
@sarbjitpunmagar982 3 жыл бұрын
हाम्रो कर्णाली पीडा समावेश गरिएको र दाजु र हाम्रो गाउँकै बहिनी लाई धेरै धेरै बधाई छ ।।
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@SadakMedia
@SadakMedia 3 жыл бұрын
सर्वोउत्कृष्ट गीतमा जिवन्त अभिनय । बधाई टिमलाई
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@dineshnepali3863
@dineshnepali3863 2 жыл бұрын
मायाप्रेम मात्र कलाको विषय बन्ने हाम्रो समाज र सोचलाई तोड्दै रास्टीय रुपमा खड्कियको एउटा मागलाई पूरा गर्न सकेको छ यो गितले।कला भनेको ब्यतिगत भावना र कल्पना मात्र नभयर रास्ट्रको आवस्यकता पूरा गर्न प्रयोग हुने हतियार पनि हो यो कुरा सार्थक बनाउन सफल महान सर्जकप्रती कोटि कोटि संमान र सलाम।नेपाल सरकारले उचित पुरस्कार उपलब्ध गर्नु जरुरी छ भन्ने मेरो ठम्याइ हो। यो कलाको बेजोड नमुना नै हो।
@SOLTA_OFFICIAL
@SOLTA_OFFICIAL Жыл бұрын
रेलको बाटो❣️🙏🙏 नेपाल म्युजिक प्रा.लि ले यो गितलाई सम्मान स्वरूप राष्ट्रिय पुरस्कार दिनुपर्ने हो। जब म यो गितलाई हृदय देखि सुन्छु नि तब मेरो आँखा रसाउछ अनि मुटु चिसो हुन्छ। हो हामी शहरमा बस्नेलाई थाहा नहोला तर हुम्ला जुल्मा तिर अझैसम्म बाटो पुग्न सकेको छैन। बिरामीले खाने औषधि पुगेको छैन। खानेपानी देखि बिजुलि बत्ति सबैको दुख छ जस्तो लाग्छ मलाई। काठमाडौ,पोखरा,चितवन अनि बिराटनगर हाल्ने बजेट यो पटक सबै सुदुरपश्चिमको बिघट ठाउहरुमा बजेट दिएर मोटर जाने सडक र स्वास्थ चौकीको निर्माण गरियोस सरकार 🙏🙏🙏
@royalrolpa1669
@royalrolpa1669 Жыл бұрын
good comment
@laxmanbahadur7058
@laxmanbahadur7058 Жыл бұрын
Ho mitra ramro kamlai purshakar deni ho tar hamro nepal ma tastyo ka huacha baru tishalai bann garlan. ❤❤
@bishalkharel5480
@bishalkharel5480 3 жыл бұрын
कर्णालिको बास्तबिक पिडा , हेर्दा नि मुटु काम्ने ति दृश्य , भिडियो र अनि गित को तारिफ गर्ने शब्द छैन मसङ मेरो दाइ चिरु Gb chiran को काम प्रतिको लगाब अनि मेहेनत लाइ सलाम गर्छु 😘😘🌹🙏
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@babitadevkota5046
@babitadevkota5046 3 жыл бұрын
यो गित ट्रेनिङ मा आउनुपर्छ भन्ने जति यता हाजिर हौँ त❣️🙏🏿🙏🏿
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@saraswatineupane9619
@saraswatineupane9619 3 жыл бұрын
✋🏻✋🏻✋🏻✋🏻
@manojbaduwal4871
@manojbaduwal4871 3 жыл бұрын
🙏🙏me
@omshantigoodeveningbaniyar2716
@omshantigoodeveningbaniyar2716 Жыл бұрын
Aha kati Ramro song Manai Ruhayo😂
@user-gc2gs1ho9p
@user-gc2gs1ho9p 28 күн бұрын
❤❤❤❤
@sarojmaharjan9330
@sarojmaharjan9330 2 жыл бұрын
वास्तविक कथालाई अत्यन्तै भावुक तरिकाले प्रस्तुत गर्नु भयो 🥺 सम्पुर्ण टिमलाई बधाई ❤️🤗 आशा छ अब आउने दिनमा देशको स्थिति परिवर्तन हुनेछ र सारा नेपालीले सूखी जिवन बिताउने छन् । जय नेपाल 🇳🇵
@krishnapandey4521
@krishnapandey4521 2 жыл бұрын
कस्तो देसमा जन्म दियौ हे भगवान सारै मन रुवायो यो गितले😭😭 सम्पूर्ण टिमलाई सफलताको शुभकामना💐💐
@LimbuSujan
@LimbuSujan Жыл бұрын
देश त संसार कै सुन्दर देश होनी, तर याहा का नेता भनाउँदा नालायक पशु हरुले खोक्रो पार्यो। 🥲
@BindasTV
@BindasTV 3 жыл бұрын
रेलको बाटो को सम्पुर्ण team लाई शुभकामना ।अब female version छिट्टै आओस😍😍
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@mywordsmyswords243
@mywordsmyswords243 3 жыл бұрын
Sai go hajur
@santoshbajgain2038
@santoshbajgain2038 2 жыл бұрын
Yes ! Female version पनि चाहियो !
@phurinjisherpa
@phurinjisherpa 3 жыл бұрын
यो गित लाई अङ्ग्रेजी सब टाईटल हाल्ने कोहि भए यो गित संसार भरी झन भाईरल हुन्थ्यो 🙏🙏
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@laxmymahat4504
@laxmymahat4504 3 жыл бұрын
Right to your CMT
@ssstar4280
@ssstar4280 3 жыл бұрын
Nepali all music MA English MA writing garnu parxa Ani Ramro hunxa
@user-yc8zl3pt1e
@user-yc8zl3pt1e 3 жыл бұрын
मलाई हाल्ने मन थियो तर अङ्ग्रेजी नै आउदैन
@nepalmudiyarisamaj1990
@nepalmudiyarisamaj1990 3 жыл бұрын
@@user-yc8zl3pt1e 😜😛😜😛😜😛
@AnushakaChaudari
@AnushakaChaudari 7 ай бұрын
sachai man xune git xa samman xa yo git banaune ra sabda rachne manxe ani purai team lai dhanyawad❤❤❤
@rajukhadka4619
@rajukhadka4619 Жыл бұрын
यो गीत मार्फद कर्नालिको बास्तबिकता देखाएको छ। अहिले पनि बिकास भन्नि कुरा सारै बिकराल नै छ। यो गीत को बास्तबिकता ले हरेक को मन मुटु छुन छ र रुन छ।
@SubinPailk
@SubinPailk 3 жыл бұрын
हाम्रो तितो यथार्थमा मुख दर्शक भएर बस्नुको विकल्पमा हामी केही नयाँ सोचौ । यो गित शब्द संगीत र दृश्यले अहिलेको नेपालको कयौ स्थानको प्रतिनिधित्व गरेको छ । यस्ता सन्देशमुलक गित सङितले सिहदरवारको आँखा खोलोस ।
@jiwanbhandari3938
@jiwanbhandari3938 3 жыл бұрын
हाम्रो देशको लागि बनेको यो मार्मिक गित बनाउने सम्पूर्ण टिमलाई धन्याबाद , बधाई सफलताको कामना 🙏🙏🙏
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@himalagri4169
@himalagri4169 2 жыл бұрын
Kati ramro song yrr kasari describe garam yrr ..... sabai lai suvakaamana....wow..
@ramrana7586
@ramrana7586 2 жыл бұрын
Aune 100 barsha samma yasto dami song na aula.....century song of coming year.....writer lai sabai nepali ko salam....
@prakashdhami7609
@prakashdhami7609 3 жыл бұрын
आँखाबाट आशु खसेको पत्तै हुन्न यो गित सुन्दा। राष्ट्रिय पुरस्कार को अपेक्षा गरेका छौँ सम्पुर्ण नेपाली ले❤️❤️🇳🇵🇳🇵🇳🇵।
@onlinekc6006
@onlinekc6006 3 жыл бұрын
हरेक इतिहासमा याे गित कहिल अन्त्य हुनेछैन । सयौं सयौं जन्म सम्म सधै जिबित हुनेछ। रेलकाे बाताे नेपाल ।।।।।।😍😍😍😍😍😘😘😘😀😀😀😶😶😶😍😍😋😋😋😀😀😀
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@MuzicalEngineerz
@MuzicalEngineerz Жыл бұрын
This is literally master piece ! Thank you Arjun Pandit Legend for his Soulful Voice ~ Music Arrangement Next Level ! ❤️❤️🔥🔥
@anilbohara2850
@anilbohara2850 2 жыл бұрын
बास्तमा येहि छ हाम्रो नेपाल दुर्गम ठाउँमा मेरो त आखा नै रसायो 😭😭🙏🙏
@prempathak5647
@prempathak5647 3 жыл бұрын
यस्तो गित लाई डिसलाइक गर्ने सबै नेता का चम्चा त होलान्😏
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@arjuntamang4764
@arjuntamang4764 3 жыл бұрын
Dami
@bishnusharma6066
@bishnusharma6066 3 жыл бұрын
Holan pakkai
@anishapahari8636
@anishapahari8636 3 жыл бұрын
Sahi vanu vo
@flowercreeper3370
@flowercreeper3370 3 жыл бұрын
Absolutely.. Kati ramro xa song
@lakpatamang9808
@lakpatamang9808 3 жыл бұрын
Yo geet 20 times vanda badhi sune , deserves national 🥇 award
@janemanvai22223
@janemanvai22223 3 жыл бұрын
Yes deserve yar emotional song chha yar
@WE-ky6el
@WE-ky6el 3 жыл бұрын
yes
@spbmyoutubegaming
@spbmyoutubegaming 3 жыл бұрын
Ho
@k.ggamer456
@k.ggamer456 3 жыл бұрын
Yes !!
@From-Dehradun
@From-Dehradun 2 жыл бұрын
👎 चित्त दुख्यो गीत हेर्दा! यस्ता गीत धोती गुलामी रुचाउने जनतालाई मनपर्दैन। राजाको हत्या बिर्सेर धोती सेना भर्ना धोती चलचित्र रुचाउने गुलाम जनतालाई अझै लाज छैन् जनता र पार्टीका कुत्ता झोलेहरू जाँड रक्सी मासु भातमा आफ्नो राजा देश सिमाना छोरी चेली बेच्न तत्पर छन्। यो नेता पार्टीहरू संविधान रहेसम्म केही हुनेवाला छैन। जुन देशको सेना इमान्दार हुन्छ त्यो देशको कसैले केहि उखेल्न सक्दैन। जस्तो जनता त्यस्तै भातमारा सेना नेता हुन्छ। राजालाई नै न्याय दिएन यो देशले गरीबलाई दिन्छ त? प्रतेक नागरिकले देश बनाउने अठोट नगरी कुनै देश बन्दैन पार्टीका कुत्ता झोलेहरुलाई कुट्नु पर्छ। चुनावमा मासु भात खाएर नेतालाई नै कुट्नु पर्छ त्यो मासु भात जनताको पैसाको नै हो नत्र आफ्नो नानीहरूलाई धोती चीन अमेरिकी सेनाको यौन दास बनाउँन तयार बस्।
@sand_3_sh
@sand_3_sh Ай бұрын
आँखा बाट आँशु आयो, इश्वर ❤️❤️❤️❤️❤️
@aayusman-ak
@aayusman-ak Жыл бұрын
सुरु सुरुमा २/४ पटक हेर्दै गर्दा मेरो आँखा खुब रसाए 😥
@harpalkhabar2305
@harpalkhabar2305 3 жыл бұрын
Suraj pandit ko fan ko ko hunu vayo ❤️❤️
@officialupendraneupane5684
@officialupendraneupane5684 3 жыл бұрын
I am always fan of my Brother...
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@anjalihitang7478
@anjalihitang7478 3 жыл бұрын
Ma ni fan bhae 🥰
@sapkotateaches932
@sapkotateaches932 3 жыл бұрын
iam big fan of suraj sr
@mnrkapil9837
@mnrkapil9837 3 жыл бұрын
साह्रै दुख लाग्यो तर वास्तबिक्ता यहि हो,यश गितका सम्पुर्ण कलाकार साथिहरूलाई धेरै धेरै सम्मान छ।
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला । click here: kzfaq.info/get/bejne/sK5yrMV70s6upH0.html
@LoyalNepali
@LoyalNepali 4 күн бұрын
❤ DeshPremi lai goosebumps( Rou Thado parne) dine geet ❤
@sanuhrikshashreeofficial327
@sanuhrikshashreeofficial327 2 жыл бұрын
बधाई छ सुरज जी राम्रो गीत सुन्न पाइयो वास्तविकमा आधारित..!
@WaveNepal
@WaveNepal 3 жыл бұрын
Let's Support ! This is a Real Creation !!
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@barmakunwarchhetri3965
@barmakunwarchhetri3965 3 жыл бұрын
कुनै पनि शब्द भेटिन मैले यो दृश्यको बयान गर्ने ।अत्यन्तै मन छोयो ।❤️❤️❤️🙏
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@Ahsi1746
@Ahsi1746 Ай бұрын
खच्च्डहरु पुलमा अल्झिदा झल्यास्स यहि गीतको सम्झना आएको थियो ।😢❤
@radhikamagar4657
@radhikamagar4657 Ай бұрын
पुल मा खचड फसिएर मरीय पछि यो गित हेरी धेरै आँसु आयो। 😢
@SantoshSunar_official
@SantoshSunar_official 3 жыл бұрын
गीत सारै मन परेको थियो अझ भिडियो ले सारै मन छोयो सबै लाई राम्रो काम को लागि शुभकामना ।
@ghanashyamkunwar8738
@ghanashyamkunwar8738 3 жыл бұрын
Hi Sir malai accept garnu hai please
@SantoshSunar_official
@SantoshSunar_official 3 жыл бұрын
@@ghanashyamkunwar8738 हस
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@sumannepali46982
@sumannepali46982 3 жыл бұрын
Please give him OSCAR Please please please!!! My heart is melted!!!
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@kopilakhadka9682
@kopilakhadka9682 2 жыл бұрын
Dherai ramro...sabaharu...music...and reality of Humla and other remote districts of Nepal... Nepal Sarkar ko dhyan xitai jaos... Humla...
@kusdevbantawarai4547
@kusdevbantawarai4547 Жыл бұрын
Congratulations Suraj Pandit bro and Best wishes for this so Beautiful Song🎤🎶🇳🇵👌🤘♥️
@madanneupane759
@madanneupane759 3 жыл бұрын
Video हेर्दा हेर्दै आँखा बाट आँसु कति खेर खसेछ थाहै भएन। धेरै राम्रो Video बयान गर्ने शब्द नै भएन ।
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@mukeshsaput6596
@mukeshsaput6596 3 жыл бұрын
चिरन्जीवी सापकोटा को फ्यान हरु कति यता
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@dhanrana4795
@dhanrana4795 Жыл бұрын
Nice songs Ra best chahi bachha haru pani video sab sametera bane ko raixa man paro proud u
@bikashbasnet8756
@bikashbasnet8756 Жыл бұрын
कसरी छुट्यो यो गीत मैले हेर्नलाइ,कस्तो मुटु छुने गीत।अत्यन्तै सुन्दर श्रीजना सबैमा नमन छ।
@gokulbablirg354
@gokulbablirg354 3 жыл бұрын
यो गित लाई लौन ट्रेङिग मा हेर्न मन ककस्को छ यता हाजिर हुम है ❤️ दाइ Gb chiran कुनै सब्द भेटाएन मैले cmt गर्ने 🙏🙏
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@karandhami8098
@karandhami8098 3 жыл бұрын
Me
@pramoddhami
@pramoddhami 3 жыл бұрын
यो भिडियो 1000 चोटि हेर्ने म मात्र होकि अरु पनि हुनुहु्छ
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@arjuntamang4764
@arjuntamang4764 3 жыл бұрын
Mane
@dineshgautam7978
@dineshgautam7978 3 жыл бұрын
Tmley hereko ta xainau tei nih geet chai aati bbl xa
@sivalegend9540
@sivalegend9540 3 жыл бұрын
Ma pani xu
@bishnusharma6066
@bishnusharma6066 3 жыл бұрын
Ma pani xau
@user-xp4rp5oz8l
@user-xp4rp5oz8l 17 күн бұрын
😢😢 मन छुयो वास्तविक कथा नेपाल को दुर्गम भेगको😢😢
@rajashah-m9v
@rajashah-m9v 3 жыл бұрын
wow मन छुयो 😥😥😥 kaslai kaslai मन परो like hit👍️👍️👍️
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@ashishlamichhane
@ashishlamichhane 3 жыл бұрын
आँसु नै अायो मन छोयो
@ghatanarabichar5723
@ghatanarabichar5723 2 жыл бұрын
आयो नयाँ फिल्मको टेलर हेरेर लाईक तथा कमेन्ट गरीदिनु होला kzfaq.info/get/bejne/rd-qm82Yp5eoqZc.html
@gauripun7505
@gauripun7505 Жыл бұрын
आहा ! उत्कृष्ट अभिनय मन नै भावुक बनायो ❤❤❤❤😢
@nabingc3532
@nabingc3532 2 жыл бұрын
Oh geet ko sargak ra sampurna team lai hirdaya dekhi aabhar parkat gardaxu salam😁😁😁😁
@homnathsharma986
@homnathsharma986 3 жыл бұрын
यत्तिको राम्रो सिर्जना र यत्तिको गितले पाएको भिडियोको न्याय त सायद नेपालमा अरु बनेको छैन होला
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@Geetangey
@Geetangey 3 жыл бұрын
Next level Nepali Song ! Audio/Video is unmatching. This video deserves 100M views.
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@rudrasharma772
@rudrasharma772 2 жыл бұрын
वास्तविकतालाई कस्तो जिवन्त उतारेको। स्वर,लय,शब्द र भिडियोमा उतारिएको दृश्य साच्चिकै सलाम छ सम्पुर्ण टिमलाई।
@pradeepkpande
@pradeepkpande 5 ай бұрын
बहुत ही मार्मिक चित्रण और शानदार फिल्मांकन,सलाम भारत से
@pooreyaarbixed9052
@pooreyaarbixed9052 3 жыл бұрын
सरल तर गहन बिषय बोकेको यो सिर्जना निकै मन छुने बनेको छ ! बास्तबिक कथा बोकेको श्रष्टा हरु प्रति निकै आभारि छु !! राज्नितिको नाममा देश लुटिखाकोहरुले एकपटक यो भिडियो हेरेर आफ्नो जिम्मेवारि निभाउन !!!
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@crackedflavours5348
@crackedflavours5348 3 жыл бұрын
देशप्रेम भनेको यो हो !!! Huge respect - Team
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@shymaapradesi8131
@shymaapradesi8131 Жыл бұрын
Ekdam Marmik......man nai xoyo....
@tilakale2745
@tilakale2745 Жыл бұрын
बास्तविक कथा कर्णालीको ...........वाह.......गितको सर्जक लाई सलाम
@adrsujan
@adrsujan 3 жыл бұрын
म पुर्वमा हुर्किबडी गरेको ठिटोलाई पच्छिमको यो गीत सुन्दा आशुँ नै खस्यो। वास्तबमै सत्य झल्काउने यो संगीत र भिडीयो निकै उत्कृष्ट छ्न। सरकारको कान सम्म यो गीत पुर्याउनलाई शेयर गरिदिनुहुन सम्पुर्ण नेपालीलाई आग्रह।❤❤
@samirsingh8659
@samirsingh8659 Жыл бұрын
😭😭
@bikalgurung8112
@bikalgurung8112 3 жыл бұрын
धेरै मन छोयो यो गीतले, गीत भनेको यस्तो पो हुनुपर्छ त १००% न्याय दिएको।
@sudankumarbista
@sudankumarbista 2 жыл бұрын
अत्यन्त मार्मिक गीत , जिन्दगीमा बिरलै रसाएका मेरा आँखा किन हो खै , यो गीत हेर्दा हेर्दै आँसु खसेको पत्तै भएन । अत्यन्त मेहनत साथ गीत बनाउने युनिटलाई जति प्रशंसा गरे पनि कम हुन्छ ।
@user-ot2oq2bf3d
@user-ot2oq2bf3d 3 күн бұрын
साच्चीकै वास्तवीक र यतार्थ हो।नेताहरु केवल भाषण मात्र गर्छन।
@nikitaaidi3734
@nikitaaidi3734 3 жыл бұрын
कति राम्रो गित्❤️😘 हुम्ला कहिले रेल आउला😑 best of luck 🥀❤️
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@sameershree2850
@sameershree2850 3 жыл бұрын
अत्यन्तै मार्मीक कथमा अाधारीत गित रहेछ । एकदमै राम्राे का गरेकाे छा भाइ अनिश घर्ती ...
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@Sooraj-Nefoli
@Sooraj-Nefoli Жыл бұрын
यो गीत ले मेरो मन छोयो ! ❤️👌 बाकि शब्द छैन खोई के लेखु !!
@academyoflearning4541
@academyoflearning4541 Жыл бұрын
मलाइ अहिले सम्म कै सबै भन्दा उत्कृष्ट लागेको सङ्गीत हो😘😘❤️❤️
@killernaresh
@killernaresh 3 жыл бұрын
Rap sunne manche le yo geet 10 choti sunisake beacuse a true meaningful song for all time. Mindblowing SURAJ uncle shri... keep going...
@arjunsingbasnet9021
@arjunsingbasnet9021 3 жыл бұрын
आँसु झर्यो ....... म १२ वर्षको हुँदा आमा बिरामी हुँदा गाउँका एक आफन्त ले डोको मा बोकेर करिब ७ घण्टाको बाटो बोकेर जुम्ला सदरमुकामकाे अस्पाताल मा लगियो , त्यहाँ बाट फेरि सुर्खेत ।।।।।।। मेरो बोइनि र म करिब ६ महिना witout बाबा आमा बस्दा काे दिन झल झली याद आयो ।।।मन भककानियो।।। म अहिले २४ वर्षको भएँ
@bhimamagar6984
@bhimamagar6984 3 жыл бұрын
😢
@janemanvai22223
@janemanvai22223 3 жыл бұрын
तेइत यार
@anjalihitang7478
@anjalihitang7478 3 жыл бұрын
😟☹️
@guchi-geming4807
@guchi-geming4807 3 жыл бұрын
😭😔❣️
@PeterParker-co4el
@PeterParker-co4el 3 жыл бұрын
god bless you always 🙏🙏😢😢😭
@gypsyrajesh3442
@gypsyrajesh3442 2 жыл бұрын
Uff mero desh!!! Utkrista rachana...🙏🙏🇳🇵🇳🇵❤️❤️
@chandrajoshi3614
@chandrajoshi3614 2 жыл бұрын
Heart touching!! Goosebumps ❤️🥺
@sagarshrestha3034
@sagarshrestha3034 3 жыл бұрын
No words brother!!! Journalism!!! Music!!! Reality bites...
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@rajunepali1939
@rajunepali1939 3 жыл бұрын
सुरज पण्डित दाईको फ्यान हरु यता हाजिर हुम है।
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@karanSingh-bu9sk
@karanSingh-bu9sk 2 жыл бұрын
Dhnyabaad xa sabai kalaakar sathi haru laai.. saarai dukha layo tara wastbikta yehi ho very nice video
@chhatrabahadurrai7771
@chhatrabahadurrai7771 Жыл бұрын
गीत को सब्द मात्र राम्रो नभई देश को आर्थिक भौगोलिक गतिविधि लाई ब्याख्या गरेको हुदा धेरै नै राम्रो छ। मलाई धेरै दुख लाग्छ अझै पनि यश किसिम को पिडा अझै पनि नेपाली जनता हरु ले खप्नु परेको छ भन्दा!😥 अन्त : यो गीत नेपालको सन्दर्भ र गतिविधि लाई जोड्ले चाडो भन्दा चाडो विकट मय ठाँउ हरुलाई जरै देखी उन्मुलन भइ जनता हरुले यस्तो किसिमको दुख पिडा नभोग्नु नपर्योस भन्दै चाडै नै सबै तिर बिकास को लागि स्थानीय सरकार देखि सङ्घिय सरकार हरुको नि यसमा ध्यान जाहोस।🇳🇵
@jogeyvlogs3403
@jogeyvlogs3403 3 жыл бұрын
This is not only a music video a complete movie having a true lifestyle of rural nepal facing such a massive problem ... Thank you for reflecting the daily life of karnali provision ...best wishes for your effort 😍😍😍❣❣
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@wochyu1
@wochyu1 3 жыл бұрын
Could not agree more, thank you!
@rabindrarawal9507
@rabindrarawal9507 3 жыл бұрын
Disslike garne bhaneka garibako dukha nadekhane kutaharu huna .yo gitama kati oeta xa bhane kura kethaaha xa ra. My favourite song guys.❤️❤️❤️❤️❤️
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@iammaddie623
@iammaddie623 3 жыл бұрын
@@AahaTV copy paste garera k pauxa ra k vanna khojeko cha manche le bujhnu chaina share gardinu hola hyan tyan vanne
@aanandkc6318
@aanandkc6318 7 күн бұрын
21 तोप को सलामी यो गीत र भिडियो प्रति
@ramprasaddevkota9961
@ramprasaddevkota9961 Жыл бұрын
What a song ❤ Laxman Devkota ❤
@jibanrana460
@jibanrana460 3 жыл бұрын
हाम्रो देशको यथार्थ घटना यो गीतको माध्यम बाट परिचय भएको छ,साह्रै मार्मिक र अत्यन्तै न्याय गरेको भिडियो ,,,,सलाम यो टिमलाई
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@Dhurbavlogtv
@Dhurbavlogtv 3 жыл бұрын
यो भिडियोले हुम्लाको पिडा लाई जस्ताको त्यस्तै देखाएको छ ? मलाई दामी लाग्यो।
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@sujatabaram9888
@sujatabaram9888 Жыл бұрын
हजुरलाइ लाखौं लाख सुभ कामाना यो गित को लागि अझै हुमला जुम्ला सेरो फेरो हेरि अर्को गित बजार मा लेउनु होला😍😍😍😍😍
@nepalienjoytiktok1475
@nepalienjoytiktok1475 Ай бұрын
जिन्दगीभरिको लागि सबैभन्दा बेस्ट गीत मेरो यही नै हो। अति नै राम्रो लाग्छ।❤❤❤❤❤
@saugatthada
@saugatthada 3 жыл бұрын
जीवनमा पहिलो चोटि अर्गानिक गीत र भिडियो सुन्न तथा हेर्न पाँए। बधाई छ सम्पूर्ण टिमलाई आगामी दिनहरूमा नेपालको प्राकृतिक सुन्दरताका साथ नेपाली जनताको वास्तविक जीवनसँग सम्बन्धित घटनाहरू देख्न पाइयोस् ।
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@pratikshyasen2427
@pratikshyasen2427 3 жыл бұрын
मैले बताउनु सक्दिन कति मन छोयो गितले साच्चै कति दुःख छ कतिपय नेपालको ठाउँमा। सबै ठाउँमा छिटो बिकास पुगेको देख्न पाइयोस 😔 र धेरै धेरै धन्यवाद सबै टिमलाई
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@mdkhanbhai3358
@mdkhanbhai3358 2 жыл бұрын
वास्तविक जीवन मा मेल खाने र मुटु छुने गीत जति सुने। पनि मन न अघाउमे all the best
@nabinbam4537
@nabinbam4537 2 жыл бұрын
Yo songs jaskasilay pani bujya rw sunxw ni aankha bata aasuu jhrxw hola ...jaslay yo songs lai feel grwxw ...hearttouch songs nd video ...voice iz to amazing ❤️❤️
@brwl2856
@brwl2856 3 жыл бұрын
रास्ट्रपति द्वारा सम्मान लायक गित छ । यो गितलाई रास्ट्रीय हिट गित घोषणा गरियोस जत्ति सुने पनि धित नमर्ने अजर,अमर बनोस गित ,बन्छ पनि । रास्टृय अवार्ड यस्ता गितले पाउन पर्छ ।
@AahaTV
@AahaTV 3 жыл бұрын
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
Fast and Furious: New Zealand 🚗
00:29
How Ridiculous
Рет қаралды 35 МЛН
WORLD'S SHORTEST WOMAN
00:58
Stokes Twins
Рет қаралды 50 МЛН
Nepali hit songs we love Nepali songs. #oldisgold #oldnepalisongs
40:09
Rayal Sunuwar Kirant
Рет қаралды 548 М.
Nurmuhammed Jaqyp  - Nasini el donya (cover)
2:57
Nurmuhammed Jaqyp
Рет қаралды 563 М.
Aq Koilek
2:51
Algyt - Topic
Рет қаралды 104 М.
지민 (Jimin) 'Who' Official MV
3:28
HYBE LABELS
Рет қаралды 26 МЛН
Alisher Konysbaev - Suie ala ma? | Official Music Video
2:24
Alisher Konysbaev
Рет қаралды 1,2 МЛН