रिता र सुमनको रुवाबासी रितालाइ कोठामा थुने पछी यस्तो भयो | Suman Pariyar VS Rita Rawat | Live Dohori

  Рет қаралды 669,535

Manakamana Films

Manakamana Films

2 жыл бұрын

रिता र सुमनको रुवाबासी रितालाइ कोठामा थुने पछी यस्तो भयो | Suman Pariyar VS Rita Rawat | Live Dohori
#Sumanpariyar #Ritarawat #Newlivedohori2022 #manakamanarodhighar
Orginal Credits:-
Song:- Kalle sachunjel
Vocal:- Rajan Thakuri & Laxmi NeupaneLyrics:- RajanThakuri
=======================================
Manakamana Rodhi Ghar Part - 17
=======================================
Lead Singer:
🎤 Suman Pariyar
VS
🎤 Rita Rawat
=======================================
Technician Team :
🎥 Camera
🎥 Mahesh Mahara
🎥 uddav Oli
🎥 Krishna BC
=======================================
🎥 Edit :
🎥 Bishal Nath Yogi [ 9823482824 =======================================
♬ Recordist :
Bhupendra B.C♬
Audio Mix :
Samit pariyar
=======================================
Managment
Nabaraj Basnet
=======================================
StudioPadheri Rodhi Ghar,
Gangabu Chwok
=======================================
All rights of this video are with Manakamana Rodhi Ghar यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।Thanks!-9847359264

Пікірлер: 397
@ghamansing2578
@ghamansing2578 2 жыл бұрын
दोहोरी हेर्न पनि गाह्रो भयो आखाँ बाट आँसु बर्षेको बर्षेकै भो 😭😭 सुमन परियार र रिता रावत लाई बधाई छ 👌👌🙏🙏❤️❤️❤️❤️
@user-et4wp7hl7f
@user-et4wp7hl7f 2 жыл бұрын
हैत देन्जर किग लोक सुमान रिता so nice badai xa dubai janalai
@kamalkc2626
@kamalkc2626 2 жыл бұрын
सारै मिठो दोहोरी यो जोडीको फेरि भाग 2 दोहोरी सुन्न पाईयोस
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
अाहा सारै रमाईलाे दाेहाेरी बधाई तथा सफलताकाे शुभकामना छ सम्पुर्ण टिम लाई
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@govindatimalsina8667
@govindatimalsina8667 2 жыл бұрын
@@manakamanafilms @
@ritarawat4507
@ritarawat4507 2 жыл бұрын
Namaskar ma rita rawat yeha haru ko maya aasirbad le sanget maa mehanat garne urja miliraheko xa yo dohori kasto lagxa partikriyaa dinu holaa haii 🇳🇵🙏
@prashmsaaryal9570
@prashmsaaryal9570 2 жыл бұрын
Akdham ramro xa boini
@tulbahadurdamai1806
@tulbahadurdamai1806 Жыл бұрын
कतिमिठो गिदहोका नानू तिम्रो बधाई छ
@Gitagaire120
@Gitagaire120 2 жыл бұрын
आहा ! निकै राम्रो छ दोहोरी ,दुबैजनाको 👌🥰😘❣️❣️❣️
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@naulobihanipokhara2918
@naulobihanipokhara2918 2 жыл бұрын
2nd part hunuparyo .,, mun xoyo...
@trishanapariyar7197
@trishanapariyar7197 2 жыл бұрын
😂😂Waw😂😂 मेरै लागि गायको जस्तो लाग्यो अतेन्तै राम्रो प्रस्तुति सुमन daa रीता dee tq love you all teem
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@trishanapariyar7197
@trishanapariyar7197 2 жыл бұрын
@@manakamanafilms hass hoss
@lalthapa4654
@lalthapa4654 2 жыл бұрын
आहा सुमन भाइ क्या मिठो लागेओ🙏🙏🙏😍😍
@lalthapa4654
@lalthapa4654 2 жыл бұрын
बेस्त मनकामना दोहोरी घर अजै उचाइ मा पुगोश्🙏
@ranjuthapa6723
@ranjuthapa6723 2 жыл бұрын
आहा कति मिठो स्वर अनि मार्मिक टुका हरु दुबै जना लाई धेरै धेरै शृुभ कामना👍️👍️👍️ 🙏🙏🙏
@khadkagurunggurungkhadka6976
@khadkagurunggurungkhadka6976 2 жыл бұрын
Sarai marmek xa la
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@gowrisingh6807
@gowrisingh6807 8 ай бұрын
😊
@gummagar6172
@gummagar6172 2 жыл бұрын
अति मनछुनि भाका र शब्द भाई बैनिको मीठो स्वर।
@krishnakharel2177
@krishnakharel2177 2 жыл бұрын
अती सुन्दर साथै मार्मिक दोहोरी
@rudrabista406
@rudrabista406 2 жыл бұрын
सारै राम्रो दोहोरी बैनि र भाइ बधाई छ
@machindrarai3821
@machindrarai3821 2 жыл бұрын
.
@gomaaryal1974
@gomaaryal1974 2 жыл бұрын
kati ramro sor sabda badhai chha bhai ra bahini lai
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@bajjiragri9139
@bajjiragri9139 2 жыл бұрын
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@anilachhmi5867
@anilachhmi5867 2 жыл бұрын
धेरै स्वर भाई बहिनी को
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@Alina-pq4tw
@Alina-pq4tw 2 жыл бұрын
अति नै राम्रो दोहोरी,👌👌 रिता र सुमन एति मन पर्ने गायक गायिका हो ,यो दोहोरी अतिनै मार्मिक छ भाका उस्तै,मैले 4/5 पटक हेरीसके, दुबै जनालाइ आगामी दिनहरुमा पनि अग्रिम शुभकामना
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@Laxmandilmaya
@Laxmandilmaya 2 жыл бұрын
कति रुनु नहेरौ मन मान्दैन दोहरि हेरौ सुमनले रुवाई रुवाई आखै नै अन्धा बनाईदिने भय 😱😭😭😭😭😭
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
धन्यवाद सम्पूर्णमा यो मिठो साथ र Support कि लागि मिठा मिठा गीत संगीत हेर्नलाई हाम्रो KZfaq च्यानल लाई SUSCRIBE गर्नु होला !
@supremedevkota8252
@supremedevkota8252 2 жыл бұрын
Best of luck Rita di 🙂🙂 Suman Dada ko thaaa big fan ho ma...
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@azizmiya3222
@azizmiya3222 2 жыл бұрын
मन छूने दोहरी सारई रमाईलो लाग्यो
@sumitkuwar5573
@sumitkuwar5573 2 жыл бұрын
यो लुरि रिताको स्वोरै राम्रो छ । भोलिको सुप्पर स्टार हो ।
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@DhrubaRajPoudel
@DhrubaRajPoudel 2 жыл бұрын
सुमन परियारको प्रस्तुति उत्कृष्ट छ
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@mayabhujel6873
@mayabhujel6873 2 жыл бұрын
अाहा कति राम्राे दाेहाेरि गाउनु भाकाे नि मत रुदा रुँदै सिरानी पनि भिजाे के सारै मारमिक गित छ हजुर
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@binaghartimagar8886
@binaghartimagar8886 Жыл бұрын
Namakar sathai dhannibat xa piyara suman babura ritabahini lai ati vabuk vayara gaunu vyo harek sabdale aasu bagayo ani dubai janako muhar herda sarai pir paryo sathai yo timlai dherai suva kamana 👍👍💞💞👌👌🌹🥀🌷❤️❤️🌺🌺💖💖🥀🥀
@onom9540
@onom9540 2 жыл бұрын
दुबै जना को राम्रो प्रस्तुति
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@kamalakhadka1467
@kamalakhadka1467 2 жыл бұрын
जाहा सुमन त्यहि रमाईलो
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@krishnakhadka277
@krishnakhadka277 2 жыл бұрын
साह्रै मार्मिक दोहरी सुन्दा मलाई साह्रै मजा आयो धन्यवाद छ ।।
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@umadevibhandari1308
@umadevibhandari1308 2 жыл бұрын
@@manakamanafilms rouge 1y11]÷
@umadevibhandari1308
@umadevibhandari1308 2 жыл бұрын
D idi
@laxmisharma8969
@laxmisharma8969 2 жыл бұрын
आहा सारै मन मुटु नै छाेयाे धन्यवाद दुबै जनालाई 🙏🙏👍️👍️👍️❤️❤️❤️❤️
@yubrajshrestha8557
@yubrajshrestha8557 2 жыл бұрын
आहा अति मिठो गाउनु भो दोहोरी म साइप्रस बाट हेर्दैछु बधाई छ दुबैजना लाइ🙏🙏💞💞👌👌😍😍🌹🌹👏👏👏👏👏👏👏👏👏🌹🌹
@sushilashrestha5752
@sushilashrestha5752 2 жыл бұрын
सुमन भाइ मान्छे पनि राम्राे झन साेर सुन्दा झन छुट्टै अान्दा अाउने
@rammayagurung9494
@rammayagurung9494 2 жыл бұрын
आहा कति मिठो स्वर सब्द झनै मार्मिका मन नै छुयो
@ganeshprasadkhojwar3792
@ganeshprasadkhojwar3792 2 жыл бұрын
Marmikx Rita bainiko RW Suman vaiko yo dohory ferini Aagami dinharuma yestai marmik geet Sunna pau hai l"
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@soniyasherpa8965
@soniyasherpa8965 2 жыл бұрын
धेरै राम्राे लाग्याे दादा र बुनु को गीत अति मर्मस्पर्शी छ
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@kesaribakabal5311
@kesaribakabal5311 Жыл бұрын
धेरै राम्रो छ बिरह को गित सुन्दा सुन्दै सकियको थाहै भयन मन छोयो मेरो त पाल्पा देखि हेर्दैछु
@mekgurung2243
@mekgurung2243 2 жыл бұрын
मार्मिक दोहरी सुनी रहन मन लाग्ने
@mayathapaliya5853
@mayathapaliya5853 2 жыл бұрын
अहो कति मार्मिक शब्द।। शब्द शब्द ले मन छुन्छ अनी मन रुन्छ 😭😭बधाई छ दुई भाई बैनि लाई 💕💕
@ganbhadurrana7500
@ganbhadurrana7500 2 жыл бұрын
दुबै गाएक गायिकाको स्वर धेरै राम्रो छ ।
@chopendrakhadka3495
@chopendrakhadka3495 2 жыл бұрын
Wow dohori ta yesto hos kya dami reeta baini suman bhai best wishes bright your future
@shyamkamu2671
@shyamkamu2671 2 жыл бұрын
सरै मर्मिक गित सुन्द अनन्द लाग्यो
@phoolcharanchaudhary5156
@phoolcharanchaudhary5156 2 жыл бұрын
अर्को भाग पनि हेर्न पाए हुन्थेयो
@manbahadur8379
@manbahadur8379 2 жыл бұрын
सहारही मन छू नी दोहोरी गीत जोड़ी लाई बधाई छह गुड वीडियो नाइस टिम
@dilmayamizar644
@dilmayamizar644 Жыл бұрын
अतेन्यै मार्मिक दोहोरी हेरि रहु लाग्ने सफलताको सुभकामना रिता सिस सुमन दाइ
@ramagurung3396
@ramagurung3396 Жыл бұрын
Good song suman I like you
@gangaadhikari6592
@gangaadhikari6592 2 жыл бұрын
जस्तो सोवर उस्तै टुक्काहरु बैनिको भाई र बैनिलाई सुभ कामना छ
@gurunggita6724
@gurunggita6724 2 жыл бұрын
Dherai ramro dohori sabda teshtai ramro manai xune 👌👌😍❤❤❤
@premthapa2516
@premthapa2516 2 жыл бұрын
Rita baine ko sarai metho soor 👌👌👌💕💕👌
@gitadhakal9806
@gitadhakal9806 Жыл бұрын
Kati ramro bhai bahiniko awaj
@gurungpurnima3765
@gurungpurnima3765 2 жыл бұрын
handsome suman bhai ra cute rita baini ko sarai mitho soor ra marmik shabda le dil sarai ruwayo dubai jana lai pragati ko kamana gardaxu
@binaghartimagar8886
@binaghartimagar8886 Жыл бұрын
Badhaixa hai vai ani bainilai 👍👍💞💞👌👌💓💓😢😢
@vishnubahadur6448
@vishnubahadur6448 Жыл бұрын
Rita bani Lai dherai safalta ko kamna Sampurna teem lahi Samman xa
@suryagurung4783
@suryagurung4783 Жыл бұрын
Shari Ramro Dohory suni Rao jasto Dubi kaLakar Lai shaman Shubha kamna .🌹💐💐💐💐🌹
@onom9540
@onom9540 2 жыл бұрын
रिता रावतको स्वर मिठो
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@danapaniacharya2890
@danapaniacharya2890 2 жыл бұрын
रिताकाे स्वरै मीठाे !!!
@sharadakshetry5768
@sharadakshetry5768 2 жыл бұрын
धेरै धन्यवाद उत्कृष्ट छ स्वर र शब्द दुबै जनाको ❣️❣️💕💕😭😭💓❤️
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@youbrajmagar3391
@youbrajmagar3391 2 жыл бұрын
सार्है उत्कृष्ट लोक दोहोरी भिडियो जस्तो स्वर उस्तै टुक्का सफलताको शुभकामना दुबै जना लाइ अझै प्रगति हुदै जावस 🥰🥰🥰🥰
@manjuuprety4484
@manjuuprety4484 2 жыл бұрын
रिता बैनी र सुमन भाइको सारै राम्रो दोहोरी सम्पूर्ण कलाकारलाई सम्मान अनि शुभकामना 🌹🌹
@durgashiris437
@durgashiris437 2 жыл бұрын
सुनम जि को गित मा दम छ हजुर
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@dasuthapa2503
@dasuthapa2503 Жыл бұрын
माहा कसम सुमन को सब्द ले मनै भत्क्कानियो ।यो कोमल हृदय बिस्तारै हल्लिन थाल्यो ।।सहन मुस्किल भैराखेको थ्यो।तर पनि बिगतको पल हरु लाई पाखा लगाएर यो दोहोरी पुरै सुन्न सफल भए ।सलाम छ।कलाकार भाइ बहिनी हरु लाई
@ashikamagar6814
@ashikamagar6814 2 жыл бұрын
Sarai man parxa suman vaiko sor ani sabda haru ustai rita nanu samman xa dubai jana lai
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@sharadakshetry5768
@sharadakshetry5768 2 жыл бұрын
मनैछुने अतिनै मार्मिक शब्द 😭😭😭😭😭😭😭
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@bindagurung5307
@bindagurung5307 2 жыл бұрын
Haitt शब्दले सारै आशु आयो भाई सुमन र बहिनी रिता Love you 😍❤️
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@topbahadur9521
@topbahadur9521 2 жыл бұрын
Ati marmik dohori geet badhai xa Rita ani Suuman bhai bahini Lai uter uter pragatiko suvkamana
@sudipranamgr6939
@sudipranamgr6939 2 жыл бұрын
bblx yr
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@tikaram6193
@tikaram6193 Жыл бұрын
नाईस बिडीवो
@arunthapa9503
@arunthapa9503 2 жыл бұрын
सरै मिठो स्वोर रिता को wow💞❤&दुबै टिम लाई बधाई छ
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@RoshanThapa..0
@RoshanThapa..0 2 жыл бұрын
धेरै राम्राे शब्द धन्याबाद
@khimlalbhandari267
@khimlalbhandari267 2 жыл бұрын
Very sweet
@gomaneupane952
@gomaneupane952 2 жыл бұрын
@@manakamanafilms दुाजुाजाआजसजआजािआिीािआिझआझआझआझआझआीआीआीआीजाािािआीआीआीिािययुतिुि
@sitasunar2249
@sitasunar2249 2 жыл бұрын
दाेहाेरि नहेरि चितै बुझ्दैनहेरेकदिन हेर्न मन लाग्छ हेर्याेकि मनै धर्केर अाउछ
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
धन्यवाद सम्पूर्णमा यो मिठो साथ र Support कि लागि मिठा मिठा गीत संगीत हेर्नलाई हाम्रो KZfaq च्यानल लाई SUSCRIBE गर्नु होला !
@ghamansing2578
@ghamansing2578 2 жыл бұрын
लाष्टमा त सुमन र रिता ले धर धर रुवाउनु भयो😭😭 बधाई छ👌👌🙏🙏❤️❤️❤️❤️
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@santagurung6387
@santagurung6387 2 жыл бұрын
Kati mitho voice ani supper dohori vai baini ko suman vaiko big fan ❤️❤️❤️
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@dilmayabudha8550
@dilmayabudha8550 2 жыл бұрын
कति राम्रो छ दुबै जनाको
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@dipakkc6619
@dipakkc6619 9 ай бұрын
अति मार्मिक ❤❤ nice song. रेनुलाइ नि येसो साथमा भको भए अझै हिट हुने थियोे सुमन जि।।
@Samerkanxo143
@Samerkanxo143 2 жыл бұрын
सारै मार्मिक गित बधाई सबै टिमलाइ
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@Laxmandrawing
@Laxmandrawing 2 жыл бұрын
अति राम्रो दोहोरी 🎉🎉🎉
@anjanacentury5948
@anjanacentury5948 2 жыл бұрын
Very nice song.rita bunu n suman vai.
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@Alimarstha44
@Alimarstha44 2 жыл бұрын
सारनै राम्रो लागेयो ❤❤
@nagenderbahadurjithapa7060
@nagenderbahadurjithapa7060 Жыл бұрын
Dhannebadritaraotmithogichha
@surajgiri4211
@surajgiri4211 2 жыл бұрын
आहा कति मिति मार्मिक शब्द हरु छन मन छोयो
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@kailashkhadka5050
@kailashkhadka5050 2 жыл бұрын
दामि छ दुबै लाई धेरैधेरै शुभकामना छ
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
धन्यवाद सम्पूर्णमा यो मिठो साथ र Support कि लागि मिठा मिठा गीत संगीत हेर्नलाई हाम्रो KZfaq च्यानल लाई SUSCRIBE गर्नु होला !
@manisamagar9309
@manisamagar9309 Жыл бұрын
निकै राम्रो छ ह इ
@padamkc1351
@padamkc1351 Жыл бұрын
Nice song Soman dada
@nimakhadka4467
@nimakhadka4467 Жыл бұрын
Marmik dohori
@krishnakhattri8699
@krishnakhattri8699 2 жыл бұрын
Good song रिता बैनी को
@binduthakur3841
@binduthakur3841 Жыл бұрын
Very nice song bhai
@sukhrajangdembe4513
@sukhrajangdembe4513 2 жыл бұрын
अहिले सम्मकै नब गायक गायिकाको उत्कृस्ट आवाजमा सुमन र रिताको जस्तो लाग्छ. हजुरहरुलाई कस्तो लाग्दै होलानी ?
@tulbahadurdamai1806
@tulbahadurdamai1806 Жыл бұрын
दुबैजानलाईबधाई छ पटक पटक हेरदानि मन मा भकनो फुटेरअायो दोहाकतार बाटा
@premBk2736
@premBk2736 2 жыл бұрын
आहा कति मिठो शब्द मनै भक्कानियो
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@gangabahadursunuwar3029
@gangabahadursunuwar3029 2 жыл бұрын
Dherai mn xoyo yo git le rita Dubai jna lai bdai xa rita baini ko dherai paxi sunna paiyo git sunera khusi lageu
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@gitapangani6265
@gitapangani6265 2 жыл бұрын
Sarai maan chuni
@amarrana4463
@amarrana4463 2 жыл бұрын
आहा कति मिथो स्वर शब्द उस्तै साच्चै मन छोयो🙏👍️💐❤️
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@rekhakshetri1757
@rekhakshetri1757 2 жыл бұрын
A
@whiteflamegamerzs1641
@whiteflamegamerzs1641 2 жыл бұрын
आहा कति मिठो स्वर अनि कति मार्मिक साह्रै मन छोयो ❤
@bastolashanti601
@bastolashanti601 2 жыл бұрын
Sari maan chune dohori hajur haru ko wow👌👌👌👌👌👌👌❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@sabinmalla8318
@sabinmalla8318 2 жыл бұрын
Suman daai kai fannn huu mw tw
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
धन्यवाद सम्पूर्णमा यो मिठो साथ र Support को लागि मिठा मिठा गीत संगीत हेर्नलाई हाम्रो KZfaq च्यानल लाई SUSCRIBE गर्नु होला !
@gsfh2152
@gsfh2152 2 жыл бұрын
कति मिठो गीत बधाई धेरै धेरै भाई बहिनी हरु लाई सुमान भाई
@santoshdhakalofficial
@santoshdhakalofficial 2 жыл бұрын
आहा😘😍😍😍
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@ymarajmc7553
@ymarajmc7553 2 жыл бұрын
Very very nice dohori dai in didi man Xu na 😂
@kajirammuktan9491
@kajirammuktan9491 Жыл бұрын
अत्यन्तै मीठो दोहोरी । दुवै जनालाई बधाई तथा शुभकामना ।
@jagatgurung1230
@jagatgurung1230 Жыл бұрын
Ok.chha.git
@poonammagar6178
@poonammagar6178 2 жыл бұрын
सुमन भाइ को कति मिथो सोर अनि तुक्का अनुसासित उसतइ
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो KZfaq च्यानल subscries गर्न न बिर्सनु होला Thankyou
@thapawilliam5561
@thapawilliam5561 2 жыл бұрын
Heart ❤ touching 💙
@akendrakhadka7689
@akendrakhadka7689 2 жыл бұрын
निकैं मार्मिक दाहाेरि मनै राेयाे अाँखा रसायाे
@bijayachandra123
@bijayachandra123 2 жыл бұрын
Mitho chha wow❤️❤️
@tulasabedari4173
@tulasabedari4173 Жыл бұрын
कति मार्मिक दोहोरी अनि प्रतेक शब्द-शब्दहरुले मनलाई भक्काउने भाबुक बनाउने सारै राम्रो दोहोरी गाउने भाइ सुमन र नानी रितालाई बधाई अनि बिशेष आशीर्वाद अझै उत्तर - उतर प्रगतिको मङमय कामना❣️❣️
@gaumayagurung8831
@gaumayagurung8831 Жыл бұрын
रीताशुमानगुट
@nitij1778
@nitij1778 2 жыл бұрын
मामिर्क शब्द अती मन छोयो 😍
July 17, 2024
8:29
Radhika Neupane
Рет қаралды 2,3 М.
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 60 МЛН
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 17 МЛН
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 9 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 9 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
0:26
CRAZY GREAPA
Рет қаралды 11 МЛН
Spot The Fake Animal For $10,000
0:40
MrBeast
Рет қаралды 125 МЛН
Нажимай выше ☝️☝️☝️ #а4 #глент #риви #viral
0:25
Как меняются люди
Рет қаралды 4,4 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
0:12
Andreas Eskander
Рет қаралды 8 МЛН
Waka waka #4 🤣 #shorts
0:15
Adani Family
Рет қаралды 15 МЛН