आर्मीले जुम्लामा कसरी यस्तो गर्न सफल भयो ? त्यो आ-क्रमणमा भएको सारा जानकारी बिमलराजबाट...

  Рет қаралды 176,169

Sunaulo TV

Sunaulo TV

3 жыл бұрын

आर्मीले जुम्लामा कसरी यस्तो गर्न सफल भयो ? त्यो आ-क्रमणमा भएको सारा जानकारी बिमलराजबाट... आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Bimalraj Khatri new interview about Jumla Khalanga.
Nepal Army
Pla Nepal
Apf Nepal
Nepal Police
Jumla Khalanga
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Bimalraj_Khatri #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #Jumla_Khalanga

Пікірлер: 374
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
चन्दनाथ नभएर देबि दल सङ्ग भएको कुरा धेरैले गर्नु भएको छ, सायद त्यही टोलि नै होला, दर्जनौं ठाउँमा उहाँ पुगेको हुनाले कति पय कुरा त बिर्सने पनि हुन्छ होला । कुन टोलि हो कमेन्टमा भन्नू होला है, जानकारी भएको महानुभावले । धन्यवाद
@surbirsawat4462
@surbirsawat4462 3 жыл бұрын
Mugu ko pani launu paro jasari vaya pani
@sarojbalbal9396
@sarojbalbal9396 3 жыл бұрын
@@surbirsawat4462 cnnnnccccc
@tulabista3375
@tulabista3375 3 жыл бұрын
चन्द नाथ नै हो
@sharmarojin9249
@sharmarojin9249 3 жыл бұрын
@@NepalikoTVNepal देवीदल गण र आर्मीको बिकाश निर्माणले पिलिको लड़ाई लडेको हो।अरघाखाचि मा चन्दननाथ को एक गुल्मले हारेको त्यो बदला जुम्लामा लियो।केही महिना अजयदल गुल्म बस्यो अनि चन्दन नाथले त्यहाँको सुरक्षाको जिम्मा लिएको हो। सबै कुरा थाहा हुने कुरा भएन माओवादी साथीहरूलाई
@sanubhai764
@sanubhai764 3 жыл бұрын
बिमलराज खत्रिले बिर्सेर चन्दनाथ भन्नु भाे वास्तबमा लडाई देविदल गुल्मसँग भएकाे हाे र देविदल गुल्मले लडाई जिते लगतै अार्मी हे .क्वा .बाट लडाईमा सफलता प्राप्त गरेकाे भनेर गण जमाउन जुम्लाबाट भ्यालि अन्तरगत ललितपुर जिल्लाकाे लेले भन्ने ठाउँबाट केहि यतापट्टिकाे काेटेडाडाँमा नयाँ ब्यारेक खडा गरि राखेकाे हाे । बिमलराज कसरि झुक्किनु भाे भने लडाई लगतै देविदल गुल्मलाई बदलि गर्न चन्दनाथ गएर बसेकाे र लामाे समयपछि मात्र शान्ति सम्झाैता भएकाे हुनाले हुनसक्छ या त्यहि जुम्लामा देविदल पश्चात चन्दनाथ सँग पनि लडाई भाकाे हुनुपर्छ । त्यस जुम्लामा दुई पटक लडाई भएकाे भए याे अन्तरवार्ता कुन टाेलि सँगकाे हाे भन्ने छुट्टाउन दाेधार भाे हाेईन एकै पटक मात्र भकाे हाे भने याे 100% देविदल गुल्मसँग हाे । जहाँसम्म लाग्छ त्यहाँ एकैपटक मात्र लडाई भकाे हुनुपर्छ किनकि ठाउँ नै सेना पट्टिकाे जितमा रहेछ कुरा सुन्दा ।
@Bikramgharti747
@Bikramgharti747 3 жыл бұрын
म जुम्ला सदरमुकाम को स्थानियबासी हो।। जुम्ला आक्रमणको बेला म १५ बर्षको थिय।।त्यतिबेला तत्कालिन देबीदल गुल्म सङ्ग आक्रमण गरेको थियो माओबादिले बिमल जि ले बिर्सनु भयो ।।तो लडाइ नेपाली सेनाले जितेपछी पुन त्यहा केबल जङ्ग गुल्म बसेको थियो पुन दोस्रो धक्का मात्र केबल जङ्ग गुल्म सङ्ग भयको थियो माओबादी को ।। दुबै चोटिको आक्रमण मा माओबादिको ठूलो क्षति भयक थियो।।र तो खेत हरुमा आर्मिले पानी छोडेको होइन तो सिजन भनेको नै जौ गौ छर्ने थियो तेसैले आफ्नो आफ्नो जग्गा मा जग्गाधनी ले पानी कुलो बाट छोडेका हुन ।।मलाइ लाग्छ माओबादिले जुम्ला जस्तो ठाउमा जित हासिल गरिन्छ भनेर ढुक्क थिय होला ।तर जुम्ला उनिहरुले सोचेभन्दा धेरै फरक छ भुगोल को हिसाबले हिमाली भाग भयपनी यहाको जमिन समथर छ।। अनि आर्को कुरा माओबादिको सर्बछेण गलत तरिकाले गरेको गर्यो होला सायद ।जताततै पुरै लासमात्र थियो माओबादी हरुको जुम्ला आक्रमण को तो रात कहालिलाग्दो थियो। र चन्दनाथ गण सरकार र माओबादिको बार्ता हुँदै गर्दा बसेको हो ।चन्दनाथ गण सङ्ग को लडाइ त्यतिबेला भयक थियन ।।बरु पिलि आक्रमण पछि जुम्लाबाट चन्दनाथ गण कालिकोट मुभ भयको हो ।।। बिमल जि ले भने जस्तै भुगोल हेर्ने हो भने जुम्लाको यक साइट मात्र जुन कि टुडिखेल माथिको मेन गट मा मात्र थोरै भिरालो जमिन छ ।।त्यस्मा नि आर्मिले घेरबार गरेको यक नम्बर गेट नजिकै मान्छे हिन्ने बाटो रहेको छ।जो बङ्गरको दस मिटर मात्र छेउमा।। अरु तीन भागमा मात्र समथर भु भाग मात्र छ । मलाइ खु सी केमा लाग्छ भने त्यतिबेला सो गुल्म ले हामिहरु सबैका घर नजिक हुदा पनि क्षेती सम्म नगरेर जनताको सुरछा सङ्गै माओबदी सङ्ग लडेको थियो।।। जुम्ला लडाइमा माओबादी को हार हुनु भनेको उनिहरुको अहाङ्गकार हो ।तो आक्रमण मा जुम्ला मा धेरै लडेको भनेको नेपाली सेना ।त्यसपछी अन्चल मा बसेको प्रहरी ।।प्रहरी को ठूलो छेती भयको थियो। भने नेपाली सेना जम्मा दुई जना मात्र माओबादी को को संख्या तिन चार सय थियो टुडिखेलमा मा लासको लान थियो माओबादिको।।पब्लिक स्थानिय न भयर माओबादी हरुले ल्याका स्थानिय थिय ।।यस्को जिम्मा माओबादिले नै लिनु पर्छ।।।जम्मा सत्तरी असी जना रहेको गुल्म त्यस्मा पनि बीस जना गस्ती मा हिनेको ,,भित्र रहेका बाकी नेपाली सेनाले धेरै बहादुरिका साथ स्थानिय को धन जनको सुरक्षा गर्दै मुकाबिला गरेको थियो माओबादी सङ्ग ।।यदि नेपाली सेना ले सबैलाइ मार्नु पर्छ जनताका घरहरुमा बम हान्नु पर्छ भन्ने मनासाय राखेको भय सायद आज म पनि जिउदो हुने थियन होला ।तेसैले सधै सम्मान गर्छ म नेपालि सेनालाइ हामी जनता सङ्गै देसको सुरक्षा गरेको मा🙏🙏🙏🙏
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
जानकारीको लागि धन्यवाद हजुर
@sanatkc630
@sanatkc630 3 жыл бұрын
Dhurba gc ekdam thik vanu vayo hajur. Manabdhal parayog garera aaunu maubadi ko galti ho oni tesko vako cheti ko jima maubadi le nai linu parcha. Oni afu haru manabdhal parayog garera aaune oni manche marayo vani bahira gayera janta marayo vanera prachar garne. Ho yadi ghar ma baseko manche lai bato hideka lai ramro sodhpuch na gari marayo vani tyo aparadh ho tara manabdhal wa ladai vako bela koi ghar bata bahira niskida testo bela goli lagera marayo vani tyo hatya huna tyo aauta dhurgatana matra huncha. Dhayabhad janakari ko lagi hajur.
@dilthapa272
@dilthapa272 3 жыл бұрын
This is the fact
@ptmchhantyal7765
@ptmchhantyal7765 3 жыл бұрын
wow mazza ayo hjur ko kura sunda
@rabinthapa8686
@rabinthapa8686 2 жыл бұрын
खुसि लाग्याे सुन्दा
@sagarbhattarai6957
@sagarbhattarai6957 3 жыл бұрын
बीमल दाइ को फ्यान जति यता हजीर गरौ त साथी हो 🙏🙏🙏❤️❤️❤️❤️🤟
@sandeshbastola7973
@sandeshbastola7973 Жыл бұрын
४ वर्ष जनमुक्ति सेना भएर लडेको अहिले आएर लाज लाग्छ थकक मेरो जिन्दगी😢😢
@SunauloTV.
@SunauloTV. Жыл бұрын
अहिले कहाँ हुनुहुन्छ हजुर
@user-pi9xf7db5w
@user-pi9xf7db5w 3 жыл бұрын
अझै पनि गर्व लाग्छ शाही नेपाली सेना हुनु मा, जय देश जय नरेश 🙏🇳🇵🇳🇵
@nandarampariyarpersioanlvl8060
@nandarampariyarpersioanlvl8060 3 жыл бұрын
कति सालको भर्ना हो हजुरको
@user-pi9xf7db5w
@user-pi9xf7db5w 3 жыл бұрын
@@nandarampariyarpersioanlvl8060 २०५४ मा हजुर
@nandarampariyarpersioanlvl8060
@nandarampariyarpersioanlvl8060 3 жыл бұрын
@@user-pi9xf7db5w धेरै सिनियर हुनुहुदो रहेछ
@user-tk2zv8nr1k
@user-tk2zv8nr1k 3 жыл бұрын
बधाई छ
@thenepalidevils8906
@thenepalidevils8906 2 жыл бұрын
Thank you for your service.
@bidhyaadhikari9363
@bidhyaadhikari9363 3 жыл бұрын
हामी जनमुक्ती सेना रहिन्छौ अहिले आएर थाहा भयो प्रचण्डको धनमुक्ती सेना रहिछौ भन साथि
@bammalla1673
@bammalla1673 3 жыл бұрын
सहि हाे सहि हाे
@nareshlama8803
@nareshlama8803 3 жыл бұрын
Sahi bishlesan
@yadabghimire7383
@yadabghimire7383 2 жыл бұрын
अहिले मात्र थाहा भएछ ।मलाई त पहिले नै थाहा थियो ।
@manojmadhur3781
@manojmadhur3781 3 жыл бұрын
माओवादी भन्दा आगो उक्लिन्छन तर विमल सर संग को कुरा सुन्दा निकै प्रिय लाग्छ बोली मिठो,शब्दमा
@ramjitimilsina5055
@ramjitimilsina5055 2 жыл бұрын
बिमल जी पढालेखाका साथै बहादुर लडाकु जस्तो लाग्छ।talent लाग्छ।निष्पक्ष भनाइ राख्ने मान्छे जस्तो लाग्छ।तपाईंको क्षमता राम्रो लाग्छ।
@sumankhadka2688
@sumankhadka2688 2 жыл бұрын
बिमल जि तपाइका युद्द अन्तर्बार्ता सुन्दा त्यो बेलाको होनहार कुशल लडाकु भएको अनुभव भयो । तपाइले जति सुकै लडाइ लडे पनि तपाइका सपना र आस गरेका सबै सपना अहिले लाग्छ अधुरा भए । नेता भनाउदाहरुले तात्कालिन समयमा धनयुद्द गरेको प्रस्ट भयो । दुखद
@bhaktagurung9949
@bhaktagurung9949 10 ай бұрын
बिमल जि को कुरा सहि छ आर्मिमा समाबेश भइ पेन्सन पकाको भए आफ्नो खाना, दानाको जोहो हुने थियो ।
@yubarajbc20
@yubarajbc20 3 жыл бұрын
नेपाली सेना # जय नेपाल# बिचरा यिनी दाइले कति मिठा र दुखका कुरा गरे
@maheshshreesh9123
@maheshshreesh9123 3 жыл бұрын
बिमल सर को कुरा गर्ने शैली मीठो र निश्पक्षयता संग बोल्नु हुन्छ त्यसैले नै उहा अरु माओवादी साथीहरू भन्दा अलग हुनुन्छ
@Basnet464
@Basnet464 3 жыл бұрын
के.सी को रमाईलो इन्टर्भिउ हेर्न/सुन्न हाजिर मा आईयो है।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद
@fungwamasuhang9158
@fungwamasuhang9158 2 жыл бұрын
अरुको interview हेर्न्नु पटकै मन लाग्दैन बिमलराज खत्रीले यथार्थ कुरा गर्न्नु हुन्छ एक मात्र साचो बोल्ने पुर्बजनमुक्ति सेना बिमलराज खत्री
@yakrajadk7632
@yakrajadk7632 Жыл бұрын
हा हा लागेको मात्रै हो यथार्थ तर धेरै हावा ताल म बोलेको छ
@parshurambastola2911
@parshurambastola2911 3 жыл бұрын
प्रचण्ड लाई अब जिम्दै जलाउनु प्रछ बिमल भाइ तपाईं हामीले है
@N-k10
@N-k10 10 ай бұрын
पिलि मा कालिकोट जुम्ला हुम्ला को बाटो बनाउन गको साही नेपाली सेना हतियार तेति थियन अनि जित्यो आतंककारी ले
@balkrishna6448
@balkrishna6448 3 жыл бұрын
यो दाइको कुरा सुन्न सारै आत्तुर हुन्छु हो म
@roshansingh4804
@roshansingh4804 Жыл бұрын
चन्दनाथ गण होइन महोदय ।जुम्ला परिमला चौर ब्यारेक देबिदल गुल्म सग भको भिडन्त ।हारेर गाका हुन ।।
@user-cv4ol7pd7z
@user-cv4ol7pd7z 11 ай бұрын
I love Nepal army ❣️❣️❣️❣️❣️
@tekendrabikram9831
@tekendrabikram9831 3 жыл бұрын
सत्य तथ्य जानकारीको लागि धन्यवाद बिमल जि। हामी युद्धका वास्तविक घटना जान्न उत्सुक छौ ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@tibahadurgurung2743
@tibahadurgurung2743 3 жыл бұрын
Bimal sarko interview ayo hernai sarai majah
@khumbahaduryari4041
@khumbahaduryari4041 3 жыл бұрын
यक दम मन छुने कुरा बिमल सर को।।।।
@achuytpoudel377
@achuytpoudel377 3 жыл бұрын
सायद जनमुक्ति सेनामा बिमल जि जस्तै दशहजार भईदिएको भए आज केपी माकुने सेरु प्रचन्डे बाबुराम आज सहि बाटो लागि सक्थे
@sharmarojin9249
@sharmarojin9249 3 жыл бұрын
पिली आक्रमण पछि चन्दननाथ गण आएको पकै हो।पहिला देवीदल गण बाट र विकास निर्माण गण बाट गएका हरु हुन। यों साथीलाई थाहा भएन।योकुरा
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
सरकारी पक्षको थाहा हुन बिद्रोहीलाई गाह्रो हुन्छ होला ।
@user-kr6fy4jh5n
@user-kr6fy4jh5n 10 ай бұрын
Right kuro garnu vayo
@tkdryder5866
@tkdryder5866 4 ай бұрын
बिद्रोही भएपनि उहा सच्चा राष्ट्रवादी हुनुहुन्छ।सत्य तथ्य प्रस्तुत
@shankarchau8332
@shankarchau8332 3 жыл бұрын
यिनी भाईले बढाई चढाई नगरी सत्य कुरा गर्छन हेर्न मजा आउ छ
@lokendrakumarshahishahi912
@lokendrakumarshahishahi912 Жыл бұрын
यक दम राम्रो जान कारि गराउनु हुनछ बिमल ले
@arbingurung8015
@arbingurung8015 3 жыл бұрын
Yo dai ko video auney bittikai herna vanda aghi 👍
@manbasnet3512
@manbasnet3512 25 күн бұрын
भाईले यर्थात कुरा को मन पर्यो
@rajumagar7552
@rajumagar7552 Жыл бұрын
जति ठूलो तपाइँ को विचार छ।त्यत्तिनै तपाइँको सन्देस पनि मिठो छ बुझने लाई,नबुझने लाई तँ खै के भनम।
@premrider1242
@premrider1242 2 жыл бұрын
बिमल दाइको कुरा सुन्दात ती पहिलेका कुरा सम्झेर अहिले माओवादी का नेतालाइ त जिउदै आगो लागाउन मन लायो
@sanubhai764
@sanubhai764 3 жыл бұрын
धन्यवाद सुनाैलाे टि भि र बिमलराजलाई तर बिमलराज झुक्कियाे ! लडाई चन्दनाथ सँग हाेईन देविदल गुल्मसँग भएकाे हाे र लडाई सफल भएपछि देविदललाई बदल्न चन्दनाथ अाएकाे हाे । जे हाेस् मनकाे खुलदुलि मेटियाे र फेरि पनि सुनाैलाे टि भि लाई हृदयदेखि नै नमस्कार र धन्यवाद । जय नेपाल
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हो त्यो हुन सक्छ है । धेरै कुरा दिमागमा सम्झन गाह्रो पनि हुन्छ होला । एक दुई ठाउँ होइन दर्जनौं भएकोले बिर्सेको हुन्सक्छ उहाँले । स्वागत र धन्यवाद हजुर
@kaalooli475
@kaalooli475 3 жыл бұрын
अरु आतंककारीहरूको कुरा सुन्दा झणनननन रिस उठ्छ तर उहाँको बोल्ने शैली राम्रो लाग्यो
@user-gy6jj5vb9q
@user-gy6jj5vb9q 3 жыл бұрын
teso baya lala salam bhana :)
@hastarawat4663
@hastarawat4663 2 жыл бұрын
who are you saying tarresting?
@user-eq5wk3ww5v
@user-eq5wk3ww5v 11 ай бұрын
Bimal ji ko bhanae haru satyamaya lagxa
@user-bg5yb3df8e
@user-bg5yb3df8e 6 ай бұрын
नेपालि सेनालाई धन्नेबाद
@santoshbhatta4004
@santoshbhatta4004 2 жыл бұрын
Ati Sundar interview
@girihitan6077
@girihitan6077 4 ай бұрын
बडा मजेदार कुरा गर्नु हुन्छ बिमल जी
@s.bprayash1286
@s.bprayash1286 Жыл бұрын
हारमा पनि जीत।जनमुक्ति सेनाको गहना।
@beantsandy5778
@beantsandy5778 3 жыл бұрын
नेपाल सरकारले जसरी पनि उहाँलाई नेपाल अार्मिमा नियुक्ति गरिदिन परो
@surendradhami2507
@surendradhami2507 Жыл бұрын
Ma Pani Xu Sathi Haru
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस्, तपाईंको भोगाइ पनि छ र सर
@gunjathapa-4318
@gunjathapa-4318 Жыл бұрын
राम्ररी सत्य भन्ने पुर्ब माओवादी सेना हो
@karki572
@karki572 2 жыл бұрын
यो दाइको बोलीमा एकदम सत्यता छ
@tejbahadursaru2743
@tejbahadursaru2743 2 жыл бұрын
ATI ramro kam
@tejbahadursaru2743
@tejbahadursaru2743 2 жыл бұрын
ATI ramro kura
@rabinpariyar5762
@rabinpariyar5762 3 жыл бұрын
विमलराज सर काे यो कुरा गर्ने शैली कति राम्रो आहा सबै जनाले बुझ्ने शैली मा बोल्नु हुन्छ । पत्रकार ज्यू ले अलि अलि बीच बीच मा यस्त प्रश्न पनि सोध दिनु होला है जस्तै खाना बस्न बास बसेको ठाउँ मा , नाचगान , चाड पर्व मा माओवादी भित्र कसरी मनाइन्थ्यो , पाटी भित्र काे बिहे कसरी गर्दिन्थ्ये यस्तै यस्तै कुरा हरु सुन्न झन् मजा आउँछ। समय मिलेसम्म फेरि विमल सर काे अर्को अन्तरवार्ता लिनु होला है
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हस् हुन्छ सबै कुरा सोध्ने छौं
@sumanbhandari9035
@sumanbhandari9035 Жыл бұрын
राम्रो कुराकानी
@yakrajadk7632
@yakrajadk7632 Жыл бұрын
सुन्दा मज्जा लाग्छ बिमल को कुरा तर धेरै हावा ताल मा बोल्यो
@phanindraelectronics9825
@phanindraelectronics9825 2 жыл бұрын
Thank you Nepal Army
@bikramdarai8231
@bikramdarai8231 3 жыл бұрын
J hos sena le desh ra janata ko maya garxa... Proud of u
@premthapa8724
@premthapa8724 3 жыл бұрын
मेराे जुम्ला काे कुरा गरनु भयाे साथि ऊ श्री चन्दनाथ रभैरब नाथ भएकाे ठाउमा के रगत पात गरायाै साथी
@akashkhattri6267
@akashkhattri6267 3 жыл бұрын
ल है पत्रकार साथिको केही सुधार भएको आभास भयो है
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद हजुर ।
@starluck5485
@starluck5485 3 жыл бұрын
ल गजबको अन्तर्वार्ता
@raiindra5577
@raiindra5577 10 ай бұрын
Soch kati ramro maubadi vayeni
@amritkumarbc9673
@amritkumarbc9673 3 жыл бұрын
Bimal Sor Ko interview Man Parx Malai voice Damix
@psentertainment2465
@psentertainment2465 3 жыл бұрын
म युएई छु,यहाको अरबिक ले पनि नेपाली सेनाको खुब बखान गर्दो रैछ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हो नि
@sanatkumarsanatkumar1462
@sanatkumarsanatkumar1462 2 жыл бұрын
Ke garnu bakhan garera desai dubne bela bhaisakyo kana ma tel halera baseko chha firima talab bhatta khara bidesiko jutta chatdai thikka hunchha
@takrajthakulla5773
@takrajthakulla5773 3 жыл бұрын
तर पनि सबै जनाको इन्टरभ्यु हरियो तर बिमलराज केसी दाई ले आफ्ना लेडेका भोगाइ हरु एकदमै सहि छन तर दाई तपाई जस्ता होनाहार जनमुक्ति सेना प्रति आभार प्रकट गर्दछु
@Iam.Retro-Kid
@Iam.Retro-Kid Жыл бұрын
good
@SunauloTV.
@SunauloTV. Жыл бұрын
Thanks
@churnabasnet9852
@churnabasnet9852 29 күн бұрын
तत्कलिन देबिलल गुल्म थियो।म त्येही छु।
@tankasubedi1507
@tankasubedi1507 3 жыл бұрын
यो भाइ को कुरा सुन्न मजा लाग्छ
@mangalmangal2136
@mangalmangal2136 3 жыл бұрын
Ekadam sahi kura garnu bho binal sirle.
@lakeshrai977
@lakeshrai977 3 жыл бұрын
Bimal g ko saarai man parxa interview
@rameshchand2495
@rameshchand2495 2 жыл бұрын
Thanku bimal sir lal Salam satya boleko ma
@buddhishrestha8156
@buddhishrestha8156 2 жыл бұрын
धेरै सत्यकुरा छ ।
@reshamrayamajhi248
@reshamrayamajhi248 3 жыл бұрын
Good enterview
@padamthapa4320
@padamthapa4320 3 жыл бұрын
एकदम राम्रो कुरा गर्नु भयो बिमल सर
@khemrajgm2448
@khemrajgm2448 3 жыл бұрын
सलाम छ सर
@hr8507
@hr8507 3 жыл бұрын
👉️ क्रान्तिकारी लाल सलाम छ कमरेड हजुरलाई ✊✊✊ 👇️
@kasanghang506
@kasanghang506 3 жыл бұрын
अब मज्जाले बसेर कफिको चुस्की संगै बिमल सरको दम्दार अन्तर्वार्ता हेरिन्छ!!
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हस्
@jamkavetmedia1234
@jamkavetmedia1234 2 жыл бұрын
जनतालाई डोर्यार त्यहा लानु भनेको पाप हो
@karanrana4674
@karanrana4674 11 ай бұрын
Dherai ramro
@bikashkafle
@bikashkafle 3 жыл бұрын
great
@rabinlama8956
@rabinlama8956 Жыл бұрын
बिमल सरकाे बाेलि यकदम मिठाेछ
@bibekkhatri2108
@bibekkhatri2108 Жыл бұрын
bimal dai hjjr ko story sunda ramro lago best of luck
@ujjwalpoudel7241
@ujjwalpoudel7241 3 жыл бұрын
माअोवादी भन्दा पारो तात्छ तर बिमल सर को कुरा भने सुनिरहु लाग्छ, के मोहनी छ हो......
@dvultureseye1940
@dvultureseye1940 3 жыл бұрын
Honest man ,
@jitendrasingh120
@jitendrasingh120 9 ай бұрын
Nice interview
@roshansingh4804
@roshansingh4804 Жыл бұрын
जुम्ला मा देबिदल गुल्म ले बिजय प्राप्त गरेपछि बहादुरी को प्रसम्शा शोरुप देबिदल गण जो हाल लेले मा छ ।।येथार्थ यहि हो 100%
@gormagar7977
@gormagar7977 3 жыл бұрын
Nice
@limagurung3596
@limagurung3596 2 жыл бұрын
Vary good. Salam chha daju
@tapendrabasnet9792
@tapendrabasnet9792 10 ай бұрын
Vimal Raj khatri sir salam hjr lai na lukai chharlanga bhaneko ma
@bijaydai6761
@bijaydai6761 3 жыл бұрын
अहिले को राजनीति र माओवादी को स्थिति देख्दा कस्तो महसुस हुन्छ त बिमल जि ???
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
त्यस बारेमा छुट्टै अन्तर्वार्ता छ हेर्नुहोला है ।
@dhanrai2764
@dhanrai2764 3 жыл бұрын
Best term -- interlocution thank you so much your honour
@khadkabahadurdamai4025
@khadkabahadurdamai4025 9 ай бұрын
Maobadima yo manxe sarai man parxa saty bolxa
@khusbusharma8682
@khusbusharma8682 3 жыл бұрын
bimal dajuko ramailo kura sunna aaiyo hai
@bharatbhandari1650
@bharatbhandari1650 3 жыл бұрын
Hjr ko interview ate ramro lagx ❤❤
@pusparajgiri1259
@pusparajgiri1259 3 жыл бұрын
sahi kura ho hai bimal sirko
@sudanmc6593
@sudanmc6593 3 жыл бұрын
Salam chha sir
@arjunthulung277
@arjunthulung277 3 жыл бұрын
सुनौलो टेलिभिजन मा बिमल सर को तर्फ बाट नै खोटाङ जिल्ला को एसेलुखर्क बजार मा गस्तीमा गको आर्मी सङ्ग लडाइँ को कुरानी ल्याईदिनु होला अनि सोलुखुम्बु तिर को नि ल्याउनु परो हजुर हरुले🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हस् त्यहाँ जानू भएको भए कुरा गरौंला है ।
@shantarajgiri5933
@shantarajgiri5933 3 жыл бұрын
damdar damdar damdar sirko bhanai
@harimayamc9011
@harimayamc9011 2 жыл бұрын
Salam chha daju
@tulabista3375
@tulabista3375 3 жыл бұрын
आत्म संपन्न गर्ने व्यत्ती प्रकाश र सरला लाई कारागार मारेको हुन यो सत्य हो
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
यो कुरा धेरैले भन्नू भएको थियो ।
@pogomasterz5327
@pogomasterz5327 3 жыл бұрын
Yo bhai ko interview clear hunchha .
@lungbadai4116
@lungbadai4116 3 жыл бұрын
🤗🤗
@BomjanMukesh
@BomjanMukesh 2 жыл бұрын
Wow sir Goodd interview Good Channel
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
धन्यवाद हजुर
@jacktamang6299
@jacktamang6299 3 жыл бұрын
Sahi kuro ho sir
@sujanlama8464
@sujanlama8464 3 жыл бұрын
right
@amaryetra7320
@amaryetra7320 2 жыл бұрын
बिमल जि ले जे भन्नु भयो कुनै कुरा नलुकाई भन्नु भयो,
@siddharthashrestha5311
@siddharthashrestha5311 3 жыл бұрын
💥💥💥💥👍👍
@lilbahadurregmi1248
@lilbahadurregmi1248 3 жыл бұрын
maja lagxa ye kamrad ko kura sunna sarai
تجربة أغرب توصيلة شحن ضد القطع تماما
00:56
صدام العزي
Рет қаралды 53 МЛН
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН
Did you believe it was real? #tiktok
00:25
Анастасия Тарасова
Рет қаралды 56 МЛН