Romania schengen भयो। Romania schengen भएपछि के कति फाइदा हुन्छ । को को लाई र नेपालीलाई के फाइदा छ ?
Пікірлер: 12
@ujjwaldangal1574 ай бұрын
अति सान्धर्भिक कुरा गर्न भयो हजुर ले सधै भरि सत्यता समाचार खबर गर्नु होला
@manishmagar4204 ай бұрын
यो मन्छेलाई केही थाह नरहेछ। reaseach गरेर मात्रा भिडियो बनाऊनु।shengen भको हो तर By Air( हवाई जहाज़) र पानी जहाजमा १६ वटा Airport र ४ वटा पानि जहाज बन्दगाबाट original TRC vallid र passport देखाएर 90 Days घुम्न जान मिल्छ। land बाट Bus मा जान मिल्दैन किनकि illigal हरु जान्छ भनेर..................portugal मा बस्ने भए liggal भएर बस्न सकिन्छ ।पहिला जस्तो ४/५ लाख रोमानिया बाट portugal जान लाग्दैन| lighal हरुलाई plane भाडा मात्रा हो।
@rcvlog48244 ай бұрын
❤❤
@user-lt8uj1mh4v4 ай бұрын
Sahi xa hajur ❤
@dineshdaibasel85764 ай бұрын
Ani k dekhe bhandai hunu hunthiyo sir.le..chituwa ki bhaag raiza... khai bhannu bhayena ni sir
@dhurbatamang974 ай бұрын
Schengen complete bhako ho aaba
@KashmiraKunwar4 ай бұрын
Kunaii ramro menpabar x vani vanu n hai
@aayushyadav63174 ай бұрын
Romania baata Germany Jana possible xa ki nai
@Limbukanxa3214 ай бұрын
𝔾𝕠𝕠𝕕 𝕚𝕟𝕗𝕠𝕣𝕞𝕒𝕥𝕚𝕠𝕟❤
@bisalsunar60914 ай бұрын
सर 🙏 आरामै हुनुहुन्छ ?? सर मैले लगभग 1 months अगाडि रोमनियाको लागि interview दियको थिए, मलाई हिजो फोन गरेर हजुर को offer latter आको छ भनेको छ! offer later हामीलाई हेर्न दिने रे फोटो खिच्न नदिने रे। हेरेरमात्र त्यो offer later real हो कि fake हो कसरी थाहा पाउन सकिन्छ होला? google बाट त्यो कम्पनीको e-mail पत्ता लायर त्यो कम्पनी लाई direct e-mail गरि हजुर को कम्पनी बाट मेरो नामको offer latter released भको छ कि नाइ भनेर e-mail गर्ने हो भने e-mail को reply आउँछ कि नाइ होला सर कृपया सक्दो चाडैं reply गर्दिनु भय हजुर प्रति आभारि हुने थिए सर, कृपया।