साबित्रीले आफ्नै बुबाआमालाइ मुद्दा हाली ५ लाख लिएको खुलासा,घरमा पुग्दा चल्यो रुवाबासी||GOOD TV||

  Рет қаралды 901,169

Good tv

Good tv

5 жыл бұрын

• Video
1.good tv
2.program G talk with @ ganga
3.camera and edit.@ dinesh amatya
4.VJ.@ ganga lama
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126,9860114714 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
साथै तपाइले
/ goodtv13
instagram.com/#reactivated
/ goodtv13
यस पेजहरुमा म्यासेज गर्न सक्नुहुनेछ ।
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ । कारबाही गरिनेछ ।
#sadtri_subadi_mom_dad#vj_ganga_lama #good_tv

Пікірлер: 2 800
@santoshgiri912
@santoshgiri912 5 жыл бұрын
वा दिदी हजुरले सारै राम्रो काम गर्नु भयो धन्यवाद येस्लाइ सम्पुर्ण नेपाली माज पुराउनु होला
@taraaryal9996
@taraaryal9996 5 жыл бұрын
मेरो कान्छी बैनी अस्ट्रेलिया छन भन्थिन त साबित्री त आफू नै कान्छो रहिछ्😀😀 कि महिले गलत सुने🤔🤔🤔
@biyogikhadka207
@biyogikhadka207 5 жыл бұрын
यौटा सन्तानले आमा बुवा लाई यसरी रुवायर पिडा दियर जीवन भरी दुखको यातना दिने ।अनि मिडियामा समाज सेवी भनेर हिड्ने, हिंसा विरुद्ध खोक्रो नारा लगाउने ।जन्म दिने बा आमा माथी हिंसा भयको नथाहापाउने
@MankajiNepali
@MankajiNepali 5 жыл бұрын
सावित्री ले आमा बुबा लाई रुवाएर खुब ठुलो काम गरि छन् बल्ल थाहा भयो ,अप्लोअड को लागि धन्नेबाद
@sushilgames2m498
@sushilgames2m498 5 жыл бұрын
आफ्नो बाउ आमा लाई रुवाउने ले अरु कसोइ को खुसी दिलाउछ बुज्नुहोस कस्तो जनसेबा कस्तो जय नारी हो सावित्री को
@prabincool
@prabincool 5 жыл бұрын
साबित्रिको पत्ता साब् । सहि गर्नु भयो पत्रकार ज्युलाई धन्यवाद ।
@rajgurung8315
@rajgurung8315 5 жыл бұрын
आमा बाबू को आशु को सराप लाग्ला सावित्री जी पहिला आफ्नो घर परिवार लाई न्याय दिने कोशिस गर्नुस अनि मात्रै बाहिर तिर हेर्नुस !
@chemjonglimbu9192
@chemjonglimbu9192 5 жыл бұрын
यो हो नि पत्रकारिता भनेको । भाइरल ले जे जे बोल्छ पता लगाउन सम्बन्धित मान्छे सम्म पुग्नु पर्छ सलाम छ तपाईलाई ।
@goldenfitnesskumar1756
@goldenfitnesskumar1756 5 жыл бұрын
यो हो नि त खोज पत्र कारिता धन्यवाद दिदि
@kathmandunepal4979
@kathmandunepal4979 5 жыл бұрын
गंगा लामालाई केही भयो भने सावित्री सुबेदीको टाऊँको फोरिदिन्छु ।
@ramkajitiwari1083
@ramkajitiwari1083 5 жыл бұрын
बास्तबिकता पत्ता लगाउन सफल @गंगा दि लाई धन्यवाद अझै सफलताको शुभकामना !!!
@leenakharel5787
@leenakharel5787 5 жыл бұрын
सर्बप्रथम यो video हाल्ने दिदिलाई धेरै धेरै धन्यवाद...हजुरले गर्दा आज सबित्रीको येत्रो ठुलो नराम्रो काम पर्दाफास भयो....कुकुर्नी आफ्नो आमा बुबालाई रुहायेर त्येसलाई पनि कहिल्यै राम्रो हुदैन....बिचरा आमा रुदा कति दुख लाग्यो😢😢
@kumarbhandari7560
@kumarbhandari7560 5 жыл бұрын
यस्ता चाहि सन्तान जन्मिनु भन्दा गर्वमै मर्नु वेश हुन्छ.!! अामा बुबाको मनमा पनि शान्ति मिल्छ अनि देशमा पनि विकृति पनि फैलिने त थिएन.!
@kathmandulocals4927
@kathmandulocals4927 5 жыл бұрын
आफ्नो घरमा राम्रो गर्न नसक्नेले अरुको कुनै राम्रो गर्न सक्दैनन् ।
@rohitsarma7118
@rohitsarma7118 5 жыл бұрын
धन्यवाद पत्रकार दिदी ,यस्ता समाज सेबि हु ,भनेर २-४राम्रो काम गरेर अरबौ लुट्ने हरु को पर्दाफास गर्नु भएको मा😍
@bahadurtamang6404
@bahadurtamang6404 5 жыл бұрын
पत्रकार ज्यु र तपाई को सम्पुर्ण GOOD TV परिवारलाई धेरै/धेरै धन्यवाद यो होनित लाईना पत्रकार मित्रहरू ले गर्नु पर्ने कार्य हरु
@lalitalamichhane8794
@lalitalamichhane8794 5 жыл бұрын
छि छि छि कस्तो झुठो बोल्ने के को जय नारी नि बाबू आमालाई रुवाउने खातीनी हो ।
@rabindrrarai2125
@rabindrrarai2125 5 жыл бұрын
थुईक्क ! नालायक वाईफाले मुडुली ! आफ्नो बाबा आमा लाई रूवाउने ! हैन ! तँलाई बहत्तर सालको भूकम्पले किन लगेन !!
@dipendralimbuofficialchann9964
@dipendralimbuofficialchann9964 5 жыл бұрын
great job Ganga sister keep it up . We always with you.
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 17 МЛН
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 7 МЛН
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 10 МЛН
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 17 МЛН