सीमाको स्वरमा जादु तर कुराले रुवायो। बुढी आमालाई पाल्न सहर पसेकी सीमा रोधी घरमा भेटिईन् Sima Nepali

  Рет қаралды 195,500

Mechikali Khabar

Mechikali Khabar

9 ай бұрын

सीमाको स्वरमा जादु तर कुराले रुवायो। बुढी आमालाई पाल्न सहर पसेकी सीमा रोधी घरमा भेटिईन् Sima Nepali First interview
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest : Sima Nepali
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 617
@janukakoirala4087
@janukakoirala4087 9 ай бұрын
को को लाइ मन पर्छ भोजराज दाजुको कार्यक्रम ❤❤
@baldeepchhetri7633
@baldeepchhetri7633 9 ай бұрын
अत्यन्तै मिठो स्वर बहिनीको भविष्य उज्वल छ है ❤❤
@rudralama3899
@rudralama3899 9 ай бұрын
यति राम्रो स्वर त अहिले सम्म नेपाल ले जन्मको थिएन यस्तो जदुमै स्वर तिमी नै पहिलो नेपाली गायिका हाेला नानी सफलताको शुभकामना ❤❤❤
@SHREYAGURUNG123
@SHREYAGURUNG123 9 ай бұрын
अहा कती मीठो कोइलिको जस्तै सुमधुर स्वर रहेछ बहिनिको,मलाई धेरै राम्रो लाग्यो तिम्रो त्यो स्वरले सिमा नै पार गर्दियो चलेको गायिकाको भन्दा के कम।तिम्रो यो स्वर सधै गित संगीतमा निरन्तर रहेको सुन्न पाउ तिमिलाई उज्ज्वल भबिस्याको उन्नती प्रगतिको शुभकामना।
@Shreya-me3ni
@Shreya-me3ni 9 ай бұрын
🙏🙏
@janakthapa3818
@janakthapa3818 9 ай бұрын
मेरोत सरिल मा काडा नि उम्रेयो कति मिठो सोर छ 💓💓💓💓💓 love yoy song सारैनि गाउको यद आयो
@aratikc4684
@aratikc4684 9 ай бұрын
प्रतिभा भनेको यस्तो हुनु पर्छ ❤
@aitirai5866
@aitirai5866 9 ай бұрын
एकदम मीठो स्वर भविष्य उज्यालो छ। सबैको आशीर्वाद प्राप्त होस्
@happykid2091
@happykid2091 8 ай бұрын
आहा कति राम्रो सोर बिस्नु माझि भन्दा राम्रो सोर छ बैनिको धेरै धन्यबाद छ इ🎉❤🎉❤🎉साथै भोजराज दादा लाई धन्यवाद छ🎉🎉❤
@rajusapkota3791
@rajusapkota3791 8 ай бұрын
वाओ कति मिठो स्वर सुनिरहु जस्तो सफलताको कामना सिमा अनि नया नया प्रतिभाको भविस्य बनाएको मा भोजराज सरलाई सलाम!👍👍🙏
@Tekam.khadka
@Tekam.khadka 9 ай бұрын
आहा! कति राम्रो voice👍️ सेम बिष्णु माझीको जस्तो जादुमय स्वर। सानि बिष्णु माझी🙏 चाडै नयाँ गित सुन्न पाइयोस् शुभकामना।
@kusumsunar6732
@kusumsunar6732 9 ай бұрын
बिस्नु माझी को जस्तै आवाज छ बैनी को सुपर ❤❤❤❤❤🎉🎉🎉👌👌👌👌👌
@hikmatbist78
@hikmatbist78 9 ай бұрын
सुमधुर स्वरकी धनी सिमा बैनीलाई पनि सबैले सपाेर्ट गरेर अगाडी बढाईदिनु पर्छ है ❤उज्जवल भविष्यकाे कामना बैनी 🙏
@bimalsunar8165
@bimalsunar8165 9 ай бұрын
साच्चीकोइ कति मिठो स्वोर सफलता को कामना सीस 🙏🙏
@vijayasewa-kq3sx
@vijayasewa-kq3sx 8 ай бұрын
जादुमय स्वर कि धनी सिमा बैनिको बयान गर्ने कुनै शब्द नै छैन उज्जवल भविस्य को कामना साथै प्रगति नै प्रगतिको शुभकामना !!❤
@badalsunar9373
@badalsunar9373 9 ай бұрын
नमस्कार सबै जना लाई भोज राज जि तपाईं जस्तो हो मिडिया कर्मी भनेको जस्ले हरेक बिषय लाई पर्दा बाहिर लिएर सहयोग र समर्थन गर्न सफल हुनुहुन्छ जस्तै सिमरन बहिनी अहिले सिमा बहिनी जस्ता लुकेका प्रतिभा लाई यसैगरी अगाडी लिनु होला हार्दिक धन्यवाद ।जय होस् ।म दाङ बाट🎉🎉🎉
@dipaksharmaxettry444
@dipaksharmaxettry444 9 ай бұрын
सिमा बैनी को स्वर एक्दमै धेरै मिठो छ Bhoj raj ji ! सिमा बैनिको स्वर भन्नू परदा साच्चै कोइली को जस्तो छ ! सिमा बैनीलाई माया गर्ने भरी यता आनुहोला है हजुर ❤❤
@rupamagar6110
@rupamagar6110 9 ай бұрын
Sahi vannuvo mni tarif garerai thakdinahola Ani gulmeliharuko awaj k khaera eti mitho hunxahola hoi
@SaiNo_Md
@SaiNo_Md 8 ай бұрын
😊
@rajukarki5255
@rajukarki5255 9 ай бұрын
दामी छ कला त ❤❤❤❤❤❤सुपर कला सिमा बहिनीको
@rajanirai9222
@rajanirai9222 10 күн бұрын
सिमा बहिनी को सपना साकार होस सफल होस र सबै जनता ले साथ सपोर्ट मिलोस ❤अनि बैनि को उज्ज्वल भविष्य को धेरै धेरै शुभ कामना
@KrishnaBharadwajOfficial
@KrishnaBharadwajOfficial 8 ай бұрын
नमस्ते विष्णु माझीको गीतको "डम्बर कुमारी " काे सर्जक म गायक तथा सङ्गीतकार कृष्ण भारद्वाज । मलाई बहिनीकाे स्वर मन पर्याे है । हजुरहरुलाई नि???????❤
@pmoktan2357
@pmoktan2357 9 ай бұрын
सिमा बुनु स्वरकी धनि आज सुनेका गीतहरूले मनै छुने लाग्यो। एउटी बिष्णु माझी हराई अर्की उनकै अवतार लिएर आई! भोजराज सरले देशको कुना कन्दराबाट यस्ता प्रतिभाहरू चिनाई दिएर सगींत क्षेत्रमा एक तहलका मच्चाई दिनु हुन्छ - सलाम। म्युजिक क्लास पनि शुरू गराउने बन्दोबस्त, अब बुनुका रिकर्डीगं पनि गीतका सर्जकहरू बाट चॅाडै शुरू होला शुभकामना। ‘सि’ बाट उठेका नामहरू सरलाई फाप्दा रहेछ।
@shobharambk6553
@shobharambk6553 9 ай бұрын
ल राम्रो स्वर रहेछ ,❤ स्थान पाउनु पर्छ देश दुनियाँ मा 👍️👍️
@milanchettri4188
@milanchettri4188 9 ай бұрын
एकदम राम्रो छ बैनीको सोर शुभकामना छ आगाडी बढ्नु
@toranbahadur764
@toranbahadur764 9 ай бұрын
अति मिठो स्वर छ नानी को सफलता को सुभ कामना
@user-pn6kh6xw6l
@user-pn6kh6xw6l 9 ай бұрын
बुढाले फुटबल टिम पाे बनारहे छन। स्वर राम्रो छ है।
@narmayarana3213
@narmayarana3213 9 ай бұрын
यो बहिनिको स्वर त बिस्नु माजिसगँ मिल्छ यो बहिनिलाई सबैले साथ सपोट गर्दिनु पर्यो ❤ 21:16 ❤❤
@deepaksingh6663
@deepaksingh6663 9 ай бұрын
Haina yo Asto Ramro Voice bayeko manxe le ta desh bidesh khane manxe honi Kati mitho aawaj ❤❤❤❤❤
@KalpanaKc-yh3py
@KalpanaKc-yh3py 3 ай бұрын
कति राम्रो आवाज छ बहिनि को कति राम्रो गित ❤❤❤❤ बहिनी को याता सफल भयोस ❤❤❤
@prakashkc8535
@prakashkc8535 9 ай бұрын
❤❤❤❤आमा भन्दा मन मा पिर पर्छ घर जानू न सिमा को❤❤❤❤मिस्यु आमा
@narankhatri7765
@narankhatri7765 9 ай бұрын
दोस्रो बिस्नु माझी सफलता कामना छ सबैले साथ सपोट गर्नु होला धेरै राम्रो सोर र भैइस
@bishnubhandari857
@bishnubhandari857 9 ай бұрын
संगीमय, जादुमय,कोकिलकठिंकी स्वरकी धनी शुभकामना छ नानीलाई❤❤🌷🌷🌷
@leeladahal7621
@leeladahal7621 9 ай бұрын
मलाई त❤ ठ्याक्कै वीष्णु माझीको स्वर जस्तै पो लाग्यो त हुन त कुनै प्रतिभालाई अरूसंग दाज्न त मील्दैन होला तर पनी मलाई त तेस्तै पो लाग्यो.
@Bashyal815
@Bashyal815 9 ай бұрын
कडा छ आवज अरु दिन भन्दा आजो पूरा खुलेओ स्वर अझै प्रगतिको सुभकामना
@rambanshithakuri616
@rambanshithakuri616 9 ай бұрын
उहाँ स्वर कमाल छ।।भबिस्य मा राम्रो प्रतिभा सबैको मन मुटु जित्नु हुनेछ
@himal__official5532
@himal__official5532 8 ай бұрын
एकदम मीठो आवाज बहिनीलाई उज्ज्वल भबिस्य को कामना ❣️❣️
@haripant8559
@haripant8559 9 ай бұрын
सीमा बैनीको आवाजले मन् जित्यो सुभकामना बैनीलाई ❤❤❤
@ganeshrayamajhi3637
@ganeshrayamajhi3637 3 ай бұрын
कति मिठो स्वर नानिको ,उज्ज्वल भबिस्यको धेरै धेरै शुभकामना !!!
@roshanbk3942
@roshanbk3942 8 ай бұрын
आहा मेराे बुनुकाे आवाज सारै राम्रो छ बुनु उज्ज्वल भविष्यको धेरै शुभकामना बुनु....❤❤❤❤❤❤❤❤
@bhuwanadhikari6135
@bhuwanadhikari6135 9 ай бұрын
जादुमय स्वर छ नानिको ... उज्जल भबिस्यको कामना छ बैनिलाई
@sitakisan1072
@sitakisan1072 8 ай бұрын
दोस्रो बिस्नु माझी अत्यन्त उत्कृष्ट आवाज प्रगति हुँदै जावस बुनु ।।
@safalsharmasafalsharma2522
@safalsharmasafalsharma2522 8 ай бұрын
आहा कती मिठो स्वर सबैले सपोट गर्नु पर्ने स्वर
@purnagautam7597
@purnagautam7597 9 ай бұрын
जादुमय स्वर छ बैनिको अग्रिम शुभकामना 🎉🎉
@karkikelash5288
@karkikelash5288 9 ай бұрын
❤🎉
@karkikelash5288
@karkikelash5288 9 ай бұрын
🇳🇵🥀🌹👌👍✌️👌💃💿📽️🎙️
@ChandraKunwar2041
@ChandraKunwar2041 9 ай бұрын
बहिनी लाई धेरै धेरै सफलताको शुभकामना अनि आशीर्वाद ❤❤
@radhaneupane8227
@radhaneupane8227 8 ай бұрын
आहा कति मिठो स्वर बैनिको बिष्णु माझी को जस्तै सफलताको शुभकामना
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 9 ай бұрын
wow so nice voice यस्तो मान्छे त the voice of Nepal नेपाल मा जानुपर्छ नि सुपर छ
@rajanpariyar3284
@rajanpariyar3284 9 ай бұрын
लु है अग्रिम शुभकामना सिम्रन पछिको सिमा लाई जे होस बिस्नु माझिको झल्को मेटने स्वर गुन्जियो
@sandeshgurung7523
@sandeshgurung7523 9 ай бұрын
सफलताको अग्रिम अग्रिम शुभ कामना 🎉🎉🎉🎉🎉🎉🎉
@netrabahadurbhujel3603
@netrabahadurbhujel3603 8 ай бұрын
एकदम राम्रो स्वर अग्रीम दिन को शुभकामना ❤❤❤
@shreeramshreeram4681
@shreeramshreeram4681 9 ай бұрын
धेरै राम्रो छ नानिको भबिस्ये उज्जल छ अझै मेहनत गर्न नछड्नुहोला शुभ आशीर्वाद
@user-nq3xt6dr4l
@user-nq3xt6dr4l 9 ай бұрын
बधाई छ सिमा बुनु सफलता को कामना बुनु 🎉🎉🎉🎉🎉
@rajustha4300
@rajustha4300 9 ай бұрын
सारै मिठो स्वर छ
@Gulmelisimanepali
@Gulmelisimanepali 8 ай бұрын
सबै जना लाई नमस्कार म सिमा नेपाली सबै जना आदरणीय मलाइ माया गर्नु हुने हजुर लाई धेरै धेरै धन्यवाद दिन चहान्छु यो सपोट माया को लागि भोलि को दिन मा पनि यस्तै माया गरिदिनु ल विशेष धन्यवाद आभारी bhojraj dada हजुर पर्ती ❤
@YamGorkhali
@YamGorkhali 8 ай бұрын
सिमा नानुको यो कला र प्रतिभा लाइ अब नेपाली संगीत बजारमा स्थापित बनाउनु पर्छ सबै नेपाली को मनमा बस्नुहोला धेरै प्रगति को शुभ-कामना।
@tekramjali3180
@tekramjali3180 8 ай бұрын
अत्यन्तै राम्रो र सूरिलो स्वरको धनी बैनिको भविस्य धेरैनै उज्ज्यालो हुने छ,आग्रीम शुभकामना बैनि🎉🎉🎉🎉🎉
@user-tw7ej5gv7b
@user-tw7ej5gv7b 8 ай бұрын
आहा कति मिठो voice ho बुनु को wow 🤩❤❤❤❤❤🥰🥰
@sangamnepaliofficeyoutubec9321
@sangamnepaliofficeyoutubec9321 8 ай бұрын
अत्यन्तै सुरिलो स्वर बहिनिको उज्ज्वल भविस्यको शुभकामना ❤❤❤
@BLINKARMY-qs2mx
@BLINKARMY-qs2mx 8 ай бұрын
शुभकामना सिमा बहिनी चिरिन्जिवी आवाज रहेछ्।
@binodshrestha2524
@binodshrestha2524 9 ай бұрын
Thank you Sima nani salam chha you are Great very good nice voice keep going well done God bless 🙌👍😍❤️❤️❤️
@khadkanepali8606
@khadkanepali8606 9 ай бұрын
प्यारी बहिनी sima nepali लाई धेरै धेरै प्रगतिको शुभकामना साथै आशीर्वाद छ।
@kusumsunar6732
@kusumsunar6732 9 ай бұрын
wow kati mitho voice ho baini ko👌👌👌👌👌♥️♥️♥️🙏🙏🙏⭐⭐⭐👍👍
@birendrabayakxettri7317
@birendrabayakxettri7317 9 ай бұрын
Best of luck👍Sister with साङ्गीतिक यात्रा सफल रहोस्
@smt-rjaaryansunam1630
@smt-rjaaryansunam1630 9 ай бұрын
राम राम शिव शिव बबाल आवाज मेरो बुनु सिमा को,
@user-yv8qx7yl6l
@user-yv8qx7yl6l 3 ай бұрын
मैले त बिष्णु माझीको स्वर नै बिर्सिए बहिनीको स्वर सुन्दा धेरै खुशी लाग्यो संघर्ष गर्दै जाउ बहिनी सफलता हासिल गर्नेछौ
@sanjishahi2357
@sanjishahi2357 9 ай бұрын
नानुको स्वर सारै मन पर्यो सफलताको शुभकामना ।
@deepakshrestha3649
@deepakshrestha3649 9 ай бұрын
अझै राम्रो गर्दै जाउ बैनी मिठाे स्वरकाे धनी
@SitaGc-jn6qg
@SitaGc-jn6qg 9 ай бұрын
Dheraie Ramro Voice xa Tesaie le Safalta ko agrim Suva kaamana xa God's bless you Nanu Sema Laie ❤❤❤❤❤❤❤Lovely great
@jitkumarigurung5230
@jitkumarigurung5230 9 ай бұрын
धेरै राम्रो छ । स्वर सुभकामन छ अगडि बढ्दै ।जानुपर्छ ।
@thapamagerchampssing1940
@thapamagerchampssing1940 9 ай бұрын
धेरै राम्रो कला रहेछ नानुकाे ।बिस्णु माझी काे जस्तो स्वर ।❤❤❤
@bhadrabahadur754
@bhadrabahadur754 9 ай бұрын
वाह छोरी भनेको हजुर जस्तो हुनि पर्दछ Good luck हजुरलाइ हजुरको आमाको आशिर्वाद साथै सबै दर्शक को साथ पाइयोस .....
@angchhiringsherpa2790
@angchhiringsherpa2790 9 ай бұрын
सानो बिष्णु माझी
@ddebindra67dd38
@ddebindra67dd38 9 ай бұрын
आहा कति मिथो सोवर सफलता को कामना बैनि❤❤
@sudhabk7462
@sudhabk7462 3 ай бұрын
स्वर कि खानी सिमा नानी उतरोत्तर प्रगतिको कामना 🎉🎉🎉🎉
@arjunbista8658
@arjunbista8658 8 ай бұрын
जादुमय स्वर सिमाको❤❤wow
@romabanjade2280
@romabanjade2280 9 ай бұрын
सफलताको शुभकामना बैनीलाई
@hiralalgurung2530
@hiralalgurung2530 9 ай бұрын
Wow, दामी, दामी छ। नानी लाई उत्तर उत्तर प्रगतिको कामना छ। UK
@Dhurbarana8626
@Dhurbarana8626 9 ай бұрын
प्रर्तिभा को सफलता शुभ कामना बहिनी लाइ्
@rpsproductionpvtltd
@rpsproductionpvtltd 8 ай бұрын
भोजराज जी को यो दुःख लाई म उच्च सम्मान गर्छु किन की उहाँ को यति ठूलो सहयोग सारा लुकेका प्रतिभा लाई बाहिर ल्याउनु भएको छ सायद भोजराज जत्तिको राम्रो मीडिया कर्मी कोही छैन होला जस्तो लाग्न थाल्यो मलाई त❤❤❤
@racecom8348
@racecom8348 9 ай бұрын
दामिछ बहिनिकाे गित अनि साेर सफलताकाे शुभकामना सिमा गुल्मी ले अर्को बिसनु माझी जनमायकाेछ।
@tulmayagurung2502
@tulmayagurung2502 3 ай бұрын
स्वर मीठो छ बैनीको आगामी दिनको लागि शुभ कामना❤❤
@Prakriti_Magar
@Prakriti_Magar 9 ай бұрын
सिम्रन लाई पनि खाम खाम बनाकिछिन त हव सिमाको आवाज ले👍️badhaaii छ बैनी धेरै अगाडि बढ्नु👏👏
@lokendrask4738
@lokendrask4738 9 ай бұрын
म त सिमाको पहिलो इन्टरव्यु मैं स्वर सुनेर फिदा भाको थिए।सारै मिठो कोईलीको जस्तो छ।म त बिग फ्यान हो।सफलताको शुभकामना।नानु
@sirjananepali469
@sirjananepali469 8 ай бұрын
अत्यन्तै सुमधुर आवाज कि धनी मेराे प्यारी sima ❤️❤️❤️❤️
@Karate5521
@Karate5521 8 ай бұрын
बिस्नु माझी को जस्तो स्वर छ ❤सिमा नानू लाई उज्ज्वल भबिस्य को शुभकामना ❤❤
@lakbahadur4490
@lakbahadur4490 7 ай бұрын
गुल्मीबाट गित गाउँलेलाई सुभकमना नमस्कार छ
@dbgurung9475
@dbgurung9475 9 ай бұрын
धेरै धेरै सफल्ताकाे शुभकामना छ सिमा नानीलाई र भाेज जि ले सिम्रन नानीलाई जस्तै सयाेग साथ सपाेर्ट दिनुहाेला याे सिमा नानीलाई पनि भाेज सर हजुरले धेरै धेरै भाई बहिनी काे भबिस्य बनाउनु भएको छ।सिमालाई सफल मिलाेस❤❤❤❤❤
@user-fh7zg6uc2g
@user-fh7zg6uc2g 9 ай бұрын
कति राम्रो voice have a bright future❤
@KalpanaKc-yh3py
@KalpanaKc-yh3py 3 ай бұрын
कति राम्रो आवाज छ बहिनि को कति राम्रो गित ❤❤❤❤ बहिनी को याता सफल भयोस
@jeevankumar3883
@jeevankumar3883 9 ай бұрын
Dherai mitho showr xa Sima bahini best of luck 🎉👌😍
@apsalanmagar439
@apsalanmagar439 9 ай бұрын
आहा कति मिथो आबाज बधाई छ बुनु
@sangeebrai4980
@sangeebrai4980 8 ай бұрын
कति मिठो स्वर हो। शुभकामना बैनिलाई
@rupeshthapa1657
@rupeshthapa1657 9 ай бұрын
अब देश खाने पालो सिमा नेपालीको। सबैले सिमालाई साथ दिनु होला स्वर मा त कसम जादु नै छ।अब ३ लाख तिरेर अनुहार पनि हेर्न नपाको बिष्णु माझिलाई गित गाउन दिने हैन सिमा बहिनीलाई गित गाउन दिउँ। स्वर त बिष्णुमाझिको भन्दा कम छैन। सफलताको शुभकामना बैनि।
@bibekkarki3652
@bibekkarki3652 7 ай бұрын
राम्रो स्वर उज्ज्वल भबिस्यको कामना
@tammma-wx6pd
@tammma-wx6pd 9 ай бұрын
आवाज धेरै राम्रो छ बुनु को🎉🎉🎉❤
@jayabahadurkhalingrai7602
@jayabahadurkhalingrai7602 9 ай бұрын
Aha Kati ramro mitho sorko dhami Aimailai baeni ko yetai Gary agari barnu hola thanks so much sima baeni ko antar barta hereko xu Batista busnu majhi ko sor jastai kami xaina good luck sima baeni
@indrasunuwarrai4470
@indrasunuwarrai4470 9 ай бұрын
स्वर धेरै राम्रो छ
@riwazeditz2.092
@riwazeditz2.092 9 ай бұрын
सारै मिठाे गित❤❤❤❤🎉🎉🎉
@ajayBindas-kp7sb
@ajayBindas-kp7sb 8 ай бұрын
सिम बुनुको स्वोरले मत भुत्तुक्कै भए omg what a voice बिष्णु माझिको जस्तै स्वोर छ सफलताको शुभकामना बुनु God bless you 🌹🌹❤️❤️❤️❤️
@ratnagurung6417
@ratnagurung6417 9 ай бұрын
सफलताको धेरै धेरै शुभकामना ❤❤️🌷😍🌹👌
@user-um6en8xv2y
@user-um6en8xv2y 9 ай бұрын
सफलताकाे शुभकामना छ बहिनिलाई
@kumardarji3757
@kumardarji3757 8 ай бұрын
मीठो स्वर बहिनी ❤️❤️❤️❤️❤️
@RosankanxoKanxo
@RosankanxoKanxo 9 ай бұрын
सारै मिठो लआग्यओ बेनी को स्वार
@lokendratamang8
@lokendratamang8 9 ай бұрын
good lucks nanu
@SarojNepali-bo2ye
@SarojNepali-bo2ye 9 ай бұрын
सारै मन पर्यो नानिको स्वोर ❤❤❤❤❤
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 16 МЛН
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 110 МЛН
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 3,8 МЛН
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 51 МЛН
SAMARIKA SMARIKA PRANK VIDEO,  Twinny Girl Jhapa
26:08
Mechikali Khabar
Рет қаралды 1 МЛН
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 16 МЛН