सेम्पु,तेल,पानीकै प्रयोग गरेर १० रुपैयाँमा अर्गानिक विषादी १० रुपैयाँमा अर्गानिक विषादी बनाउने तरिका #DeepakLohani deepak lohani #सेम्पुतेलपानीकैप्रयोगगरेर१०रुपैयाँमाअर्गानिकविषादी #१०रुपैयाँमाअर्गानिकविषादीबनाउनेतरिका
Пікірлер: 125
@hemantaparajuli89443 жыл бұрын
मैले धेरै चोटी प्रयोग गरेर हेरि सकें white fly र हरियो किराका लागि तर जसरी भनिएको छ त्यति प्रभावकारी कुनै पनि हालतमा हुदै हुदैन । यि किराहरुले कडा राशाईनिक बिषादी पचाउने क्षमता राखि सके ।आज लगायो भोली उस्तै २/४ % मात्र हो कम हुने । बरु blitching powder +neem oil ले ५०%कम भएको मैले मेरो अनुभबमा पाएं ।
@AdhaMaya1994 Жыл бұрын
K k use garne nepali ma parsta paraumna malai ni hairan khelako x
@rajendrashahithakuri29683 жыл бұрын
पात बेरिने र आलुको ददुवा रोग को उपचार गर्ने ओर्गनिक विसादी बनाउने वा अरु कुनै औसधि को बारेमा पनि जानकारी पाउन सकिन्छ कि ? यो video पनि निकै राम्रो लाग्यो धन्यवाद
@RamChandra-kt2eq3 жыл бұрын
कमिला भगाउन छ ।यश बिधिबाट कमिला भगाउन सकिन्छ सए?
@chakragurung92443 жыл бұрын
किसान को लागी अतिनै काम लाग्ने सल्ल्हा हजुर धन्यवाद
@tarakhatri38043 жыл бұрын
सारै राम्रो अती ज्ञानबर्दक
@PublicNepalHd43453 жыл бұрын
सारै राम्रो जानकारी ।। यस्तो भिडियो नचल्नु दुखद कुरा।
@lekhanathbhattarai57493 жыл бұрын
ज्यादै ऊपयोगी विषय प्रस्तूत गर्नु भएको मा दीपक सर लाई हार्दिक धन्यबाद।
@dhanbahadur2893 Жыл бұрын
भिडियो मार्फत जानकारी दिनु भएकोमा धन्यवाद सर
@hemrajbhandari82513 жыл бұрын
सारै राम्रो ज्ञान दिनु भयाे । धन्यवाद शर!
@gyanukumarbajracharya92013 жыл бұрын
राम्रो शिक्षा पाएको मा धन्यबाद।अलबेरा को बारेमा विवरणहरू दिन हुने छ।भनि शुभ नमस्कार छ।
@riddhiraj49713 жыл бұрын
Dherai ramro tarikale bujaunubhayo! Dhannyabad!
@samitarai32333 жыл бұрын
एकदमै राम्रो उपयोगीमूलक भिडियो म पनि प्रयोग गर्ने छु
@seemasharma88403 жыл бұрын
Very informative!!
@devipathak39783 жыл бұрын
धेरै धेरै धन्यवाद ज्वाइँ साब हजुर् ले धेरै राम्रोसँग देखायरै जैविक बिसादि बनाउनि तरिका सिकाई दिनुभयो ,बारिमा फलेकाे घिराैला फर्सी ईस्कुस किराले प्वाल पारे र हैरान परिराकाे बेलामा याे उपयाेगि जानकारि दिनुभयाे ज्वाइँ साब धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏
@gen_z99953 жыл бұрын
जानकारीको लागि धेरैधेरै धन्यवाद हजुर
@kristina-hn8sh3 жыл бұрын
thank you
@sushiladhakal40133 жыл бұрын
राम्रो जानकारी
@chandrakarki45753 жыл бұрын
अति राम्रो जानकारी तर छोटो मिठो गरिदिने राम्रो
@perfectphotography57463 жыл бұрын
एक दम राम्रो धन्ने वाद सर
@shovagurung79213 жыл бұрын
अति राम्राे सन्देश
@devakithapa62333 жыл бұрын
Danybad dai sarai ramro kura sikaidinu vayo
@ramishwaryamuimissyou20043 жыл бұрын
यो विषादी बनाएर तुरंत प्रयोग गर्न सकिन्छ कि यसलाई 21 दिन पछि मात्र उपयोग गर्ने।
@NandaMhj-ub4rm2 ай бұрын
नमस्कार बाबू धैरै धेरै धन्देबात
@kabindrasiwakoti9828 Жыл бұрын
Really great information sir
@kamalabhattarai53313 жыл бұрын
अति राम्रो सन्देश
@manojdhakal45853 жыл бұрын
राम्रो काम सर
@user-wd7rx1vp2r Жыл бұрын
राम्रो शिक्षा पाएकेाम धन्यबाा
@samjhanastha28083 жыл бұрын
dherai ramro tarika rahex
@suryalaxmimaharjan5793 жыл бұрын
Thank u sir sarai khusi lagyo🙏🙏🙏
@girijasharma49823 жыл бұрын
Thank you for useful information.
@jaganbirthapa35913 жыл бұрын
ramro lagyo...
@bijayamaharjan8213 жыл бұрын
गुड अत्ति राम्राे छ।👍️👍️🇳🇵🇳🇵
@gitagurung77783 жыл бұрын
यक्दमै राम्रो उपाय दिनु भयको म़ा धन्यवाद हजुर लाई
@khadgaghimire1063Ай бұрын
Good idea
@humanathsubedi53212 ай бұрын
करेसा बारिकाे लागि र बगैचाकाे लागि सजिलाे र सस्ताे तरिकाबाट त्तकालै बनाउनकाे लागि जानकारि गराई दिनु भयकाेलागि याहालाई धन्नेबाद छ ।