सेनाले सत्ता कब्जा गर्ने, संघीयता खारेज हुने | THE PRAKASH SUBEDI SHOW | S2 | EP-17 | PRAKASH SUBEDI

  Рет қаралды 87,202

Rajatpat Online TV

Rajatpat Online TV

Ай бұрын

सेनाले सत्ता कब्जा गर्ने, संघीयता खारेज हुने | THE PRAKASH SUBEDI SHOW | S2 | EP-17 | PRAKASH SUBEDI
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 17
Presenter : Prakash Subedi
Guest : Jyotish Shiva Ballav Regmi
---------------------------------------------------------------------
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode17
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV

Пікірлер: 342
@shantikokhojima6040
@shantikokhojima6040 Ай бұрын
छल गरे छल मिल्छ आजा नमिले कल" मिल्छ यदी सच्चाइको बाटो हिंड्नु भयो भने जीवनका हर मोडमा खुशीको फल" मिल्छ #नारायणम्
@user-zq8dw4xp4p
@user-zq8dw4xp4p Ай бұрын
ल्याउनु पर्ने ब्यक्ति लाई बोलाउनु भएको रहेछ खुशी लाग्यो। नजानेका कुराहरु जान्ने अवसर मिल्यो धन्यवाद रजतपट अंकल
@TARS-CASE
@TARS-CASE Ай бұрын
Sena le raja tw bachana sakena k desh bachuxa hola rw ha
@KkashKrkri
@KkashKrkri Ай бұрын
नेपाली भातमारा सेना को कुनै दम्म छैन् सेना पनि के भन्नू भातमारा हरु लाई नेता ले जे गर्दा पनि चुप बस्ने गर्छ सबै नेपाली सेना हरु सबै झोले हुन् सेना भन्नेको त म्यानमार बर्मा को जस्तो पो हुनुपर्छ त
@Factual_news
@Factual_news Ай бұрын
एक दम राम्रो मान्छे लाई ल्याउनु भएको छ । आज को कार्यक्रम एक दम राम्रो लाग्यो।।। ज्योतिष सम्बन्धी राम्रो ज्ञान दिनुभयो।। ज्योतिषको नाममा ठगी गर्नेलाई पनि चिन्ने बाटो दिनुभयो खुशी लाग्यो।।।
@prembista2582
@prembista2582 Ай бұрын
मलाई पनि यो काल सर्प योग छ भनेर ५ दिन सम्म जाप गर्न पर्छ भनेर ५०००० ज्योतिष चार्ज लाग्छ भन्नू भयो एक जना ले आज धन्न सबै कुरा बुझे धन्यवाद ज्योतिषाचार्य रेग्मी र दाइ प्रकाश सुवेदी लाई❤
@rajdhaniktm1152
@rajdhaniktm1152 Ай бұрын
😄😄😄😄 Lutechha
@Ramhari_Chaulagain
@Ramhari_Chaulagain Ай бұрын
सेनाको सत्ता कब्जा गर्ने हुत्ति भएको भए नेपाल उहिले बनिसक्थ्यो!
@amritrai8200
@amritrai8200 Ай бұрын
Could be much better, desh bechuwa, desh drohe, ghuskher jasta neta harulai Pakistaniko senale jastai garnu parne ho, dhila vaye aba desh ma fato Ra garibi jhan badhne abastha dekhiyekox
@pradeepkhadkachhetri7566
@pradeepkhadkachhetri7566 Ай бұрын
You are absolutely right
@s.s.gaming4265
@s.s.gaming4265 Ай бұрын
सहि कुरा
@PrakashGurung-or4nb
@PrakashGurung-or4nb Ай бұрын
😂😂😂😂
@karkiumesh602
@karkiumesh602 Ай бұрын
Sena le raja tw bachana sakena k desh bachuxa hola rw ha😂
@gglhhj3440
@gglhhj3440 Ай бұрын
संघीयता खारेजीको कुरा सुन्दा पनि मन हल्का हुन्छ 😊 श्री पशुपतिनाथको शक्ति छ भने नेपालमा सैनिक सत्ताबाट टाढै रहोस्
@TARS-CASE
@TARS-CASE Ай бұрын
Sena le raja tw bachana sakena k desh bachuxa hola rw ha
@shankarsaud1457
@shankarsaud1457 Ай бұрын
यो कार्यक्रम मा बिराज भट्ट हूनु पर्छ भन्ने जति यता हाजिर हूत
@chandradai1
@chandradai1 Ай бұрын
यसरी अरु कसैको भबिस्यबाणी गरेर खुलेआम रास्ट्रीय टेलिभजनमा प्रसारण गर्न मिल्छ रजतपट अन्कल ? यो पक्ष राम्रो लागेन । अरुको भबिस्यबाणी गरेकै विषयमा मुद्धा हाल्ने भय कलाकार हरुले ।
@ratnamaninath
@ratnamaninath Ай бұрын
धन्यवाद ज्योतिषी गुरु लाई र प्रकाश सर लाई पनि धन्यवाद ।🙏🙏
@sudipkewan4215
@sudipkewan4215 Ай бұрын
प्रकाश सर यस्ता यस्ता तपरे हरु चै नलिउनुन हौ छन तथुप्रेइ मन्छे हरु यस्तो मान्चेहरु चै तपाईं ले पुजा गर्दा मत्र बोलौनुस न हुन्न
@Sauravkc741
@Sauravkc741 Ай бұрын
🇳🇵🧒❤️ यो मन त मेरो नेपाली हो
@ambikathapa7229
@ambikathapa7229 Ай бұрын
आज प्रकारसुवेदी सर ले आप्नो नि हेराउदा मलाइ खुसी लागो गुरु जि कोटि कोटि प्रणाम 🙏
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL Ай бұрын
भाग्यको लेखा लाई, टार्न सकेको छैन। दिलको प्रेम, तिमीमा सार्न सकेको छैन। कसरी भनौ,तिमी बिना जिन्दगी देख्दिन; प्रमाणमा, आफै लाई, मार्न सकेको छैन।
@cmleague2026
@cmleague2026 Ай бұрын
यो भनेको कुरामा 80% हुनु पर्यो नत्र यस्ले भेट्छ
@ratnathapa259
@ratnathapa259 Ай бұрын
तिम्रो ज्योतिष बिधलाई पनि कसरी बुझ्ने ? तिमिले भनेको 90% गफ मात्रै भो
@khimalayalanta7288
@khimalayalanta7288 Ай бұрын
100 I agree brother watching from Thailand
@tribikramkunwar6580
@tribikramkunwar6580 Ай бұрын
आम सर्बसाधारणको लागी शुभ समाचार सुनाउनु भयो भ्रष्टहरु,माफियाहरु, तस्करहरु आतंककारीहरुको समुल अन्त्य हुनैपर्छ
@rajusapkota7711
@rajusapkota7711 Ай бұрын
प्रकाश सर super star हो एकदम frinkly हुनुन्छ।
@kamalpaudel3400
@kamalpaudel3400 Ай бұрын
❤❤❤
@merodaainepal2979
@merodaainepal2979 Ай бұрын
मलाई उहाको कुरा मनपर्यो उहाले भनेको सहिकुरा हो उहाले बोलेका सबैकुरा पुरा होस् 🙏जय देश 🇳🇵
@ReviewMero
@ReviewMero Ай бұрын
रजतपट ( प्रकाश सुवेदी शोमा ) सुपरस्टार एक्सन किंग निखिल उप्रेतीलाई ल्याउनु पर्यो भन्ने को को हुनुहुन्छ ?
@nabinparki7173
@nabinparki7173 Ай бұрын
agree ✍️
@user-ko8me9mb6d
@user-ko8me9mb6d Ай бұрын
leisakyo ta asti nai
@user-mw1ik3re8b
@user-mw1ik3re8b Ай бұрын
कोही पनि छैन
@sushilghimire429
@sushilghimire429 Ай бұрын
I,am
@puspashrestha6405
@puspashrestha6405 Ай бұрын
ma pani hamro pyaro nikhil upreti lai leyuni paryo vanne ma sahamat xu.
@rajendraroka3072
@rajendraroka3072 Ай бұрын
तपाईंको भबिस्यबाणी मिलोस भगवान सङ्ग कामना छ
@anilshrestha6288
@anilshrestha6288 Ай бұрын
जोतिस को कुरा पनि खोइ पताउने कि नपताउने । पैले को जोतिस ले भनेको मिलेछ र।
@sajanbasnet7209
@sajanbasnet7209 Ай бұрын
यसरी वाहियात कुराहरू मा समय किन खर्चेको होला, ब्यतिगत कुरामा छरपष्ट पार्नु मुर्खता हो। मलाई मन परेन, सकिन्छ। भने सन्दिपको कुरा गरौन।
@reemgurung907
@reemgurung907 15 күн бұрын
Namaste 🙏guruji hjr le bolnu vako kura malai sahi lagdai xa maile pani khe dhes haru ma khe suneyako xu 🙏
@bikashbhusal7477
@bikashbhusal7477 Ай бұрын
कर्म नै सबैभन्दा ठुलो हाे ।मेरो बिचार म ज्याेतिस विद्या भनेकाे केवल भुगाेल मा काम लाग्ने ठुलो विध्या हाे ।मान्छे मा केवल कर्म नै ठुलो हाे बाकि ठगि नै हाे ।
@Acorny8
@Acorny8 Ай бұрын
सेनाले सत्ता हातमा लिने तिमी ज्योतिषको भबिस्यबाणी हावादारी बाहेक केही होइन,असोज पछि यिनलाई सोध्यो भने कुरा घुमाई दिन्छन्
@PadamThapa44
@PadamThapa44 Ай бұрын
कार्यक्रमा हाम्रो पश्चिम् तिरका कलाकारहरुलाई ल्याउनु पर्यो सुवेदी काका❤
@SuLSuLE1
@SuLSuLE1 Ай бұрын
अच्युत घिमिरेलाई पनि ल्याउनु पर्‍यो यो शो मा ।🙏🙏
@surendrarokaya6743
@surendrarokaya6743 Ай бұрын
भेलु बाजे ल्याउनु पर्छ भन्ने एक जुट हुम !
@umeshshrestha9385
@umeshshrestha9385 Ай бұрын
याे युटुबमा आँफै बिज्ञापन आउँछ चिप्लेटि काका बिच बिचमा विज्ञापन राखेर वाक्क नवनाउ । यसरी विज्ञापन राखेर आउने पैसा भन्दा भ्युज बाटै राम्राे पैसा आउँछ हाेला
@santoshsilwal2670
@santoshsilwal2670 Ай бұрын
प्रकाश सुबेदिले पनि सेलिब्रेटी नभेटेपछि यो हावा ज्योतिस लाई लियर आयछ कोइ 80 सालमा राजा आउँछ भान्ने कोइ शेरेलाइ देशको प्रधानमन्त्री पटकपटक हुन्छ भन्ने हैन यिनिहरुले सबै देख्ने रैछन आफ्नो भबिस्य चै किन नदेखेको होला अचम्मको कुरा😮😮
@Saneepkhanal
@Saneepkhanal Ай бұрын
एले चाई हुन्छ नै भनेर दावी गरेको छैन हुन सक्छ भनी राछ
@a.bbajracharya6500
@a.bbajracharya6500 Ай бұрын
हावा ज्योतिष
@narayangyawali3464
@narayangyawali3464 Ай бұрын
😀😀😀😀😀कस्तो सबैको भाग्यरेखा हेरेर आको हो त !!ज्यतिष जि ले चिप्लेटी अन्कल कडा हो
@sagarregmii123
@sagarregmii123 Ай бұрын
आफ्नै दाइ लाई आज मन पर्ने show मा हेर्न पैयो है ❤❤❤
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL Ай бұрын
रजतपट कार्यक्रममा महाबिर पुन,रबि लामिछाने,बिराज भट्ट, रेखा थापा, झरना थापा, अनमोल केसि पल शाह आउनु पर्छ भन्ने कोको हुनुन्छ? आउनुस एक जुट होऔ
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 Ай бұрын
धन्यवाद नमस्कार गुरू.🎉
@albert78111
@albert78111 Ай бұрын
Being an astrologer is not a joke, we have to be dedicated and have to do lots of hardworking. Hats off to you guru Ji🙏❤️
@kRISHNANEPAL15
@kRISHNANEPAL15 Ай бұрын
धेरै राम्राे कार्यक्रम 🎉
@smnlama362
@smnlama362 Ай бұрын
बाहुनको काम नै देश बिग्रेको कामना गर्नु हो !! किन भने नेपाल बाहुनको देश होइन , बनारसी लाई देशको माया हुन्न !!
@Ramailonepal-
@Ramailonepal- Ай бұрын
देश कब्जामा लिन सक्ने तागत छैन सेनामा
@narayanpandey2045
@narayanpandey2045 Ай бұрын
यो गुरूले भनेको मिल्छ कि जस्तो पनि लाग्न लाग्यो
@user-rb4jh2ol9j
@user-rb4jh2ol9j Ай бұрын
जय होस रक्षा सबैको हुनुपर्छ ❤❤❤❤❤
@asminbasnet6564
@asminbasnet6564 Ай бұрын
Point to be noted Hare Krishna 🦚❤️ Jaya sambhoo❤
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL Ай бұрын
केबल सुनको मूल्य मात्रै त आकाशिएको हो गुनको मुल्य त अझै पनि कौडिकै भाउ छ !😐️
@rohitkatwal397
@rohitkatwal397 Ай бұрын
Raja sait ko sena hos🙏🕉️🇳🇵❤️🕉️🙏
@annolvlogs3101
@annolvlogs3101 13 күн бұрын
संघीयता चै खारेज भै दिये wow
@asalchhetri9805
@asalchhetri9805 Ай бұрын
एकदमै राम्रो लाग्यो। Wow
@bibekoli857
@bibekoli857 Ай бұрын
भनेको मिलेन भने टुडिखेल मा राखेर नाकको डाडी चैट😂😂
@Saneepkhanal
@Saneepkhanal Ай бұрын
😄😄😄😄
@user-se4ng3rp9y
@user-se4ng3rp9y Ай бұрын
नराम्रो गाली कमेन्ट होइन साथीहरु जस्को पोस्टमा नि हेरेर सुझाव दिनुस सभ्य नागरिक को परिचय दिनुस?
@chiranjibiregmi8689
@chiranjibiregmi8689 Ай бұрын
आज हाम्रा दाईलाई यस कार्यक्रममा देख्न पाईयो सारै खुशी लाग्यो।।
@namaskarrestaurant4801
@namaskarrestaurant4801 Ай бұрын
Great 👍
@LyricsVideoNepal
@LyricsVideoNepal Ай бұрын
नमस्कार प्रकाश दाजु अनि ज्योतिष ज्यू। हामिले स्वस्तिक चिन्ह को प्रयो सुल्टो प्रयोग गर्दा शुभ हुन्छ भनिन्छ्। तपाइलाइ पनि थाहा छ ज्योतिष ज्यू, तपाइलाइ याद नभएर होला शायद लगाउनु भएको टोपीमा उल्टो स्वस्तिक चिन्ह छ्।
@Darshan_xetry
@Darshan_xetry Ай бұрын
भगवान अात्मा भित्र छन भबिष्य कसैले देखेको छैन त्यहि भयर रुढिबादि परम्परा हटायर बर्तमान मा ज्युन सिक्ने मान्छ सधै अगाडि बढछ
@malashrestha3187
@malashrestha3187 Ай бұрын
New year ma mithila Gauri malla KO entry garnu hai.❤❤
@pritamregmi940
@pritamregmi940 Ай бұрын
यो अन्तरबार्ता हेरे भने राजनीतिक दल को मुटु मै ढ्याङ्रो हान्छ
@user-cf8od1es7z
@user-cf8od1es7z Ай бұрын
रजतपट काका ले बिवाद त सधैं परेकै हो भन्या चैं बडो मजा लाग्यो
@jeewanchhetri2515
@jeewanchhetri2515 Ай бұрын
नेपालमा 10 / 15 बर्ष जति सेनाले सत्ता कब्जा गरेर देश चलाउन पर्छ नत्र डामाडोल छ
@Binodbabu426
@Binodbabu426 Ай бұрын
मनकामाना माईले रक्षा गर्नुस,,,,
@rameshkhadka6367
@rameshkhadka6367 Ай бұрын
आजको शो राम्रो लागेन मलाई
@intelligentagency9235
@intelligentagency9235 Ай бұрын
मागी खाने यस्ता धोतीहरु किन ल्याउँछन
@kamalatiwari836
@kamalatiwari836 Ай бұрын
छिटै सेना ले कडाई गरेन भने देश खतरामा पारि सके गठवन्धन र रवि काे मिलेमताे पनि हाे कि खराव गठवन्धन शीत भन्ने छ अब देश र जनता काे भलाे चहाने हाे भने कदम चाल्न अावश्यक भैसकाे ,,,,,र,
@khimdangi3622
@khimdangi3622 Ай бұрын
राम्रो लाग्यो
@shureshprasadpant6139
@shureshprasadpant6139 Ай бұрын
कहिलकाहीँ हाम्रो सुदुर पश्चिम काे कलाकार लाई पनि समेट्ने प्रयास गरिदिए हुन्थ्यो ❤
@naranshrestha5849
@naranshrestha5849 Ай бұрын
कृकेटर पारस खडका लाई बोलाउन पर्यो।😊
@surendrarokaya6743
@surendrarokaya6743 Ай бұрын
अरुत तेस्तै हो यो उत्तर चि सबैले मिलाउदा रहेछन ! पहिले प्रश्न आउट हुन्छ कि क्याहो ?
@sujatagyawali9525
@sujatagyawali9525 Ай бұрын
🙏🙏❤️❤️
@meerabasnet6824
@meerabasnet6824 Ай бұрын
Yekdam ramro lageo aaj ko program
@rajeshthakuri5775
@rajeshthakuri5775 Ай бұрын
Good luck 💯
@binarambishwokarma2176
@binarambishwokarma2176 Ай бұрын
लोक गायक राजु परियार लाई पनि ल्याउनु परेयो हो अब
@inquisitivekiran1417
@inquisitivekiran1417 Ай бұрын
कति सुहाएको पाल्पाली ढाका टोपि र कोट रजतपट अंकल लाई ❤
@dashrathneupane828
@dashrathneupane828 Ай бұрын
रबिलामिछाने लेउनु पर्यो अब
@rewatibasnet7898
@rewatibasnet7898 Ай бұрын
यो उथल पुथल भन्ने सब्द पनि चर्चा भो
@abhichhetri8548
@abhichhetri8548 Ай бұрын
यो हेडलाईन मा लेखेको कुरा भएको हेर्ने मन छ
@user-lq1kq4km1w
@user-lq1kq4km1w Ай бұрын
❤❤❤
@astroprince7
@astroprince7 Ай бұрын
बैशाख १७ कटि सको त 19:23 Haha जे पायो त्यै बोल्छ 50% नराम्रो छ भने 500% नराम्रो बनाएर भन्दै छ महान बन्न लाई थोइट😅😅
@Mr.Nepal1458
@Mr.Nepal1458 Ай бұрын
राजाले भन्दा पाकिस्थानमा जस्तो सेनाले देश चलाउनु पर्छ अनि मात्र यि छाडा र अल्छे /बिरोजगार जनताहरु र भ्रष्ट्रचार नेताहरु लाईनमा आउछन…!
@rupaangel4395
@rupaangel4395 Ай бұрын
बालेन प्रधान मन्त्री हुनु पर्छ भन्ने जति यता
@balkrishnapaudel5134
@balkrishnapaudel5134 Ай бұрын
मैले ज्योतिष पढेको त छैन तर यो भन्दा राम्रो गफ म दिन सक्छु मलाई पनि हजुरको सो मा बोलाउनु न
@jeewanchhetri2515
@jeewanchhetri2515 Ай бұрын
बाहुन हरुले लगाउन सक्ने भनेको तेहि गफ त हो 🤣🤣🤣🤣
@dipakbudha5396
@dipakbudha5396 Ай бұрын
Kaka good
@KHADIKOVLOG-kg3ke
@KHADIKOVLOG-kg3ke Ай бұрын
🎉🎉
@dr.lilarajdahal9822
@dr.lilarajdahal9822 Ай бұрын
यसो मिलाएर ट्याक्क-टुक्क भन्दियो, अलिअलि मिलिहाल्छ । तर मान्छेलाई आतंकित पार्ने कुरा चाहिं नगरिदिनु होला । ज्योतिष शाष्त्रप्रति भरोसा उठ्ने काम गर्नुहोला 👍
@kumarneupane9990
@kumarneupane9990 Ай бұрын
🎉❤
@SuhanaGyawali
@SuhanaGyawali Ай бұрын
❤️
@binduaryal3264
@binduaryal3264 Ай бұрын
❤❤❤❤❤❤
@indraprasadregmi4431
@indraprasadregmi4431 Ай бұрын
❤❤❤❤❤
@Moterajavlogs
@Moterajavlogs Ай бұрын
🙏🙏🙏
@minraj3393
@minraj3393 Ай бұрын
एउटा कुरो के भने सेनाले सत्ता कब्जा गर्न सक्दैन वा गर्दैन किनकी त्यसो गर्दा सेनाको छबिमा दाग लाग्छ। सैनिकले सत्ता कब्जा गर्ने कार्यलाई सनिक कु भनिने हुदा यो काम नेपाली सेनाबाट हुदैन। बरु राजा आउने भए राजाको समर्थनमा सेनाले राजालाई स्विकार गरेको खन्डमा नेपाली सेना राजाको पक्षमा सक्रीय हुन सक्ने चै हुन सक्छ।
@allvideo9478
@allvideo9478 Ай бұрын
Prakash dada i m agree 50/50/ only ❤❤ 😊
@umeshbaniya2901
@umeshbaniya2901 Ай бұрын
पहिलो बर्ष निखिल उप्रेतीको आगमन❤
@krishmishra5810
@krishmishra5810 Ай бұрын
यस्ता पखान्डी ज्योतिसी पो ल्यायछन चिप्लेटी बुडाले हैट।ईनिहरुले गरेको जस्त्यो भबिस्यबाणी म आफै गर्दिन्थे ।
@kalpanasapkota9
@kalpanasapkota9 Ай бұрын
साना युटुबरहरु आउनुहोस एक अर्कालाई साथ दियर अगाडि बडौ❤❤
@Moterajavlogs
@Moterajavlogs Ай бұрын
Ok
@Magarking852
@Magarking852 Ай бұрын
यति धेरै कलाकार हरु छन ताई न तुई को ज्योतिष ल्याउछ
@gyanenadra4303
@gyanenadra4303 Ай бұрын
तिम्रो मुख मा दुध र भात परोस् छिटै सेनाले सत्ता हात मा लियोस छिटै छिटै लियोस
@user-im8hs7iq9m
@user-im8hs7iq9m Ай бұрын
Happy new year uncle ❤❤❤
@jayabdrmahar206
@jayabdrmahar206 Ай бұрын
यिनी ज्योतिष बाजे ले एउटा बिषय मा चाहिँ, हावादारी गफ दिएर जाने भए यार 😂😂सेना को साच्चिकै पावर हुन्थ्यो भने नेपाल लाई आज भन्दा १६वर्ष पहिले नै कब्जा गरिसक्थ्यो!??
@Katwalaartic_official1985
@Katwalaartic_official1985 Ай бұрын
यिनक्क आफ्नै भबिस्यबाणी थाहा हुन्न यिनलाइ , तिमी आफू कहिले मर्छौ गुरु भबिस्यबाणी गरत
@deepkulu3791
@deepkulu3791 Ай бұрын
एक हातले मादल बजायको हेर्न को लागि यता पाल्नु होला धन्यवाद
@dhrubagc382
@dhrubagc382 Ай бұрын
Shiva ballav Regmi ji la Kaha bhetna sakinxa link dinubhayo ma aavari huni thiye
@user-ti8iy6bz4n
@user-ti8iy6bz4n Ай бұрын
Prakesh sir aba asrtolojer raj sir pani show ma liyera aauna pryo plzzz sir hami sabai jana uhako fan ho
@natasha3490
@natasha3490 Ай бұрын
नेपालका नेताहरुको जन्मेको समय, बेला, प्रहर नै सहि छ भन्न मिल्दैन। कहाँ को घडी हुनु न अस्पताल, के को आधारमा तिनिहरुको कुन्ड्ली मिल्छ?
@user-sv6it7tc3i
@user-sv6it7tc3i Ай бұрын
यअ:त्र तत्त्र छरपस्ट मकै फरर🙈🙈प्रकाश दाई पनि डराय...पुजे शर्मा कुरा गरेनन्
Omega Boy Past 3 #funny #viral #comedy
00:22
CRAZY GREAPA
Рет қаралды 33 МЛН
How I prepare to meet the brothers Mbappé.. 🙈 @KylianMbappe
00:17
Celine Dept
Рет қаралды 55 МЛН
om_mane_tenne_om@
15:04
Khambek
Рет қаралды 6 М.
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
AP1HD
Рет қаралды 2,1 МЛН
Что если #тест #обзор
1:00
Orion
Рет қаралды 2,6 МЛН
Взял авто у перекупа @Chel-v-kepke @spiridonchik1
0:11
Декаэдр
Рет қаралды 4,5 МЛН
everything turned out to be not as it seems… 🤭👀
0:12
Viktoria Meyer
Рет қаралды 13 МЛН
ДЕВУШКА проучила МУЖА изменщика 😱 #shorts
1:00
Лаборатория Разрушителя
Рет қаралды 2,3 МЛН
ХОРОШО ЧТО ПЕРЕПРОВЕРИЛ😂😂😂 #юмор #пранк
0:44
СЕМЬЯ СТАРОВОЙТОВЫХ 💖 Starovoitov.family
Рет қаралды 1,4 МЛН
Школьники в тюряге 😂 #сериал #тренды
0:55
Топ по Ивановым
Рет қаралды 8 МЛН