सबैले रुचाएको सागर सिमाको जोडि जातकै कारण छुट्ने भयो किन रोए यति धेरै आज Sagar v/s Sima Dohori -2023

  Рет қаралды 757,358

Sima Thapa Official

Sima Thapa Official

10 ай бұрын

Present :-
सबैले रुचाएको सागर सिमाको जोडि जातकै कारण छुट्ने भयो किन रोए यति धेरै आज Sagar v/s Sima Dohori -2023
.....................................................................................................
#Sima_Thapa
#Sagar_BC
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link :
♪ Vocal :
♪ Lyrics :
♪ Music :
=======================================
🎙गायक/Singer
Sagar Bc
🎙गायिका/Singer
Sima Thapa
=======================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ/ Beluck Gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
प्रवेश श्रेष्ठ /Prabesh Shrestha
🎬️सम्पादन / Editor
समिर रामदाम / Samir Ramdam
9816673915
🕵टेक्निकल सहयोगी / Technical Advisor
समिर रामदाम / Samir Ramdam
9816673915
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTSCopyright © & ℗ 2023 All Right Reserved to Sima Thapa Magar.

Пікірлер: 724
@prakashbk6017
@prakashbk6017 10 ай бұрын
आज धेरै रुवायो यो जोडीले सागर❤ सिमा अमर रहोस् यो जोडी
@manojrana3056
@manojrana3056 10 ай бұрын
जस्तोसुकै परिस्थितिमा पनि हजुरहरुको साथ नछुटोस,जात त के संसारको कुनै पनि शक्तिले छुटाउन नसकोस यो जोडीलाई❤️God bless both of you❤️
@manbahadur3428
@manbahadur3428 10 ай бұрын
सागर भाई को स्वर टुक्का पहिलै देखि मन पराउने म आज जातिय विभेदको बिषय लिएर गाउँदा खुशी हामी सानो जातका मानिसहरु यो युगमा पनि हेपिनु पर्दा दुःख लाग्छ चेतना को लागि धन्यवाद दुवैलाई ।
@nirbk4258
@nirbk4258 3 ай бұрын
sahi ho hajur
@gauravadhikari8885
@gauravadhikari8885 10 ай бұрын
सधै हसाउने सागर दाइ र सिमा दिदि को आज भाबुक भाको हेर्दा हेर्दै आखा बाट आसु झरेको थाहा नै भएन😢😢😢
@SojhoDeepak
@SojhoDeepak 10 ай бұрын
यो आन्दो समाजलाई यो गित र यो जोडी ले केही सिकाइदियो बधाई छ सुभाकामन
@dipeshbhat9512
@dipeshbhat9512 10 ай бұрын
हे भगवान यो जोडी सधैं भरी सगै होस्
@rekhbahadur6370
@rekhbahadur6370 10 ай бұрын
सारै नी मन छोयो सागर र सीमा को दोहोरि ले मेरो त आँसु आएको थाहै भएन
@yadunandansharan1655
@yadunandansharan1655 10 ай бұрын
मेरो मनपर्ने कलाकार सागर र सीमा लाई धेरै धेरै बधाई शुभकामना छ एक फरक अद्भुत हृदय छुने दोहोरी ल्याउनु भएकोमा दुबै जना लाई सांगीतिक यात्राको लागि धेरै धेरै बधाई शुभकामना
@asmitasunar-gb2bj
@asmitasunar-gb2bj 10 ай бұрын
गित हेर्दा आँसु खसेको थाहै पायनछु।
@akitlamuk3439
@akitlamuk3439 10 ай бұрын
मनै देखि गाएको गित अाहा कति राम्रो । साह्रै मन छुने ।
@darshanalemagar3004
@darshanalemagar3004 10 ай бұрын
यो गित सुनेर बिगतका पल सम्झेर रुनु जतिको मज्जा केइ छैन सागर र सिमालाई धान्नेबाद मेरो यो आसु कहिँ कतै झर्नु नै थियो आज हजुरको गित मा झारे कता कता आनन्द पनि आयो किन की मेरै कथा मा आधारित गित भएर पनि होला हजुर हरुलाई धेरै धेरै सफलताको सुभ कामना 🙏🙏❤️❤️
@Bikashpariyar1711
@Bikashpariyar1711 10 ай бұрын
अन्धो समाजको उज्यालो प्रेम काहानी हो यो ,यो जोडी सफलता को शिखरमा पुगोस शुभकामना!!
@dattasunar3062
@dattasunar3062 10 ай бұрын
सागर सीमा राम्रो जोडी दुवैको बिहे पनि होस् ❤
@bipinbhandari3451
@bipinbhandari3451 10 ай бұрын
यसरी नरुवाउनुस😢😢😢😢अर्को भागको प्रतीक्षा मा बसेछु❤❤❤
@prizmasunar8608
@prizmasunar8608 2 ай бұрын
सारै मन छोयो हजुर को गित सुनेर आाफै आशु आयो 😢😢😢 माया मा जात हुदैन
@kishanrana3127
@kishanrana3127 10 ай бұрын
मेरो भगवान सँग पर्थना गर्छु यो जोडी सात जुनी सम्म न छुटोस
@sandipghartisandipgharti7690
@sandipghartisandipgharti7690 10 ай бұрын
यो जोडी लाई धेरै धेरै सम्मान छ जस्तो सुकै परिस्थिति आवश कहिले नछुटोस miss you sagar sima ilike your song
@user-yi9gr1rf8s
@user-yi9gr1rf8s 10 ай бұрын
यो जोडी नछुटाई दिनु न भगवान कोटी कोटी बिन्ती छ ❤❤❤
@yubarajsadashankar123
@yubarajsadashankar123 10 ай бұрын
कति मार्मिक गित धेरै नरुनु शागर जि र शिमा जि हजुरहरुको मायाँ अमर रहोस हजुरहरुको मायाँ सदै एस्तै रहिरहोस शुभ कमना हजुरहरुको जोडिलाई मयाँ सफल होस
@rojansunuwar9474
@rojansunuwar9474 10 ай бұрын
आँसु झारेरा होइन यो समाज संग आफनो माया सफल बनाउन लडेरा लाग्नुस हाम्रो साथ समर्थन अनि आशीर्वाद सधै तपाइको सिरोपर छ ❤ यो अन्धो समाजमा वास्तविक जोडीको उदाहरण बनेको देख्न पाउ 🙏
@shivadolakha92
@shivadolakha92 10 ай бұрын
मेरो पनि तेहि,
@gorakhtamrakar5943
@gorakhtamrakar5943 10 ай бұрын
सर हजुर कमेट जहिले नि राम्रोरो हुन्छ सर
@rojansunuwar9474
@rojansunuwar9474 10 ай бұрын
⁠@@gorakhtamrakar5943 सुन्दर जोडी को लागी मेरो सुन्दर कमेन्ट ❤
@ritudhanraj6863
@ritudhanraj6863 10 ай бұрын
सधैं हसाउने जोडि ले आज धेरै मार्मिक बनायो ❤❤ सफलताको सुभकामना छ दुबै जना लाइ
@user-bv5fo7xd1i
@user-bv5fo7xd1i 10 ай бұрын
सागरको स्वर र टुक्कामा मार्मिक गित साथै सिमाको साथमा समाजको यथार्थ बोकेको गित सार्है राम्रो छ।😢😢🙏
@dineshadhikari8549
@dineshadhikari8549 10 ай бұрын
सिरियस गित र रमाइलो गित मा सब्द को खानी जो गायक छ त्यो सागर bc मात्रै हो
@PremKumar-mt5ms
@PremKumar-mt5ms 10 ай бұрын
भगवान् को घर उइलेनि सर्दिन्थे आमा रोगी नभा भय मर्दिन्थे।यो टुक्का लेत मन दुख्यो।😢😢❤❣️🙏🙏
@alinathapa3949
@alinathapa3949 6 ай бұрын
😢😢😢
@tejbhuje1525
@tejbhuje1525 8 ай бұрын
मेरो घर गुल्मी जिल्ला हाल हङ्गकङ्ग बाट हेरिरहेको छु तपाईं हरुको दोहोरी अति मार्मिक छ यो कुनै वेद पुरानमा पनि सानो ठुलो जात हुन्छ भन्ने कहिँ लेखिएको छैन भनेको छ यो कस्ले र कसरी बनायो अब यसलाई तोडनु पर्छ हामी सबै एक हाे उहाँ हरुले गायको गित साह्रै राम्रो छ चित्तबुझ्दो छ गितको भावले पनि यहीँ भनी रहेको छ मलाई साह्रै चित्त बुझेको छ उहाँ हरु र सबैलाई लाई धेरै धेरै धन्यवाद
@muskanbam6106
@muskanbam6106 10 ай бұрын
यो समाजको यथार्थ चित्रण गरेर गित गाउनु भएको मा धन्यबाद दुबै जनालाई ।
@travalnepal
@travalnepal 10 ай бұрын
साह्रै मार्मिक र भावुक कथामा सरल शैलीमा हुबहु प्रस्तुत गर्न सक्ने अब्बल र उम्दा कलाकार .....🙏🙏
@pramilaramtel8231
@pramilaramtel8231 10 ай бұрын
सारै मन रोयो हजुर हरु मात्र होइन सारा जनता रोयो यो भिडियोले कसै ले पनि जात को कुरा नगरौ सबै भन्दा ठूलो माया हो माया मा केही हुदैन हजुर हरुको माया ले सारा को नजर मा पटि लागियोस बधाइ छ दुबै जना लाइ❤❤❤❤
@user-cj5ir3be1k
@user-cj5ir3be1k 10 ай бұрын
कता कता मन ले दिएन हिजो सुनेको गित ले सपना देख्यो अनि मन आतियो बिहान 3 बजे हेर्दै छु सागर सिमा को यो मार्मिक गित सागर दाजु को शब्द ले मेरो मन चस्की रहन्छ ती घर को ढुडी आमै मेरो कथा सङ्ग मेल खायो 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@sunarkrishnabahadur1565
@sunarkrishnabahadur1565 10 ай бұрын
सधै हसाउने मान्छे सागर सर फेरि रुवाउनु भएको
@user-mo9mk5qh7i
@user-mo9mk5qh7i 10 ай бұрын
जात मान्छे ले बनाएको हो सानो मन गर्नु हुन्न । ठुलो दर्सन लिएर चल्नुपर्छ दुबैले अति मन्छोने गित गएकोमा सलाम छ।
@milanrayamajhi8592
@milanrayamajhi8592 10 ай бұрын
सधैं हसाउने जोडिले आज यति भावुक बनाउनु भयो 😢
@user-gt4xh5xr7g
@user-gt4xh5xr7g 10 ай бұрын
धेरै राम्रो छ गीत बधाई छ यो जोडी लाई कसैकोन लागोस ❤❤❤❤🎉🎉🎉
@prembasu611
@prembasu611 8 ай бұрын
यो जोडीको साचिकै गहिरो सम्बन्ध छ की परि कल्पना गित मात्र हो केही बुझन सकिएन ,यदी साचिकै सम्बन्ध भन्ने जात संग जोडे र मन सानो नर्गु, गितको शब्द् मन छोयो हे भगवान यो जोडी को माया प्रेम ले सफलता पाहोस ❤❤❤
@GaneshKumar-sv6eb
@GaneshKumar-sv6eb 10 ай бұрын
कति राम्रो मिलेको जोडि छ सागर सर र सिमा मिस को साचिकै भन्दा साचो माया नि गरेको छ भने जात ले छेक्दैन सागर सर र सिमा मिस जात भनेको त दुइटा मात्र हो छ यो धर्ती मा दुटै लाई सदै भर सङ्गै सङ्गै देख्नु मिलोस कैहिले न छुटेउस आब येक भाको देख्नु पाउ हेहि छ दुटै लाई बिन्ती येक चोटि गुमाइ सकेयो भने अमुले माया लाई जिन्दगी को कुनै अर्थ हुन माया भनेको माया हो जात हैन जात ले ठूलो हुन मन ले ठूलो हुन्छ मान्छे 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️💕💕 god biss you
@gaighatgaighat7697
@gaighatgaighat7697 10 ай бұрын
मान्छे भन्दा ठुलो जात कुन हुन्छ र सागर सिमा साचो मायामा कसैले केही गर्न सक्दैना आफ्नो खुसीको लागि जस्तोसुकै परिस्थिति आइ परे पनि अघि बड्नु पर्छ ,हामी मान्छे मात्र दुई जात महिला पुरुष 👌🙏❤️❤️❤️
@bahadurdhami8316
@bahadurdhami8316 10 ай бұрын
यो एक्काइसौं सताप्दिमा पनि जातभातको कुरा ,यो रुढीबादी परम्परा लाई कसले मान्छ होला र जात भनेको दुईवटा मात्र हो महिला पुरुष । कसैले सानो ठुलो जात भनेर होच्याउने हैन , यदि तपाईंको माया पवित्र छ भने जसले जतिसुकै बल लगाउदा पनि अलग गर्न सक्दैनन् ,सधैं romantic गीत गाउने तपाईंको जोडी आज यो जात विषयको दुखी गीत गाएर आफू रुनुको साथै सुन्ने हेर्ने जति सबैलाई रुवाउनु भयो ,। तपाईंको माया कहिल्यै टाढा नहोस भगवान सङ्ग यही प्रार्थना छ 🙏🙏❤️
@pabitrakandel4516
@pabitrakandel4516 10 ай бұрын
3:49
@ParbatiBasyal-fw8xx
@ParbatiBasyal-fw8xx 9 ай бұрын
​@@bahadurdhami8316😮😊
@ParbatiBasyal-fw8xx
@ParbatiBasyal-fw8xx 9 ай бұрын
​@@bahadurdhami8316😊😊😊ù
@mitharayamajhi892
@mitharayamajhi892 8 ай бұрын
​@@bahadurdhami8316qqqqqw😊
@dipakkc6619
@dipakkc6619 10 ай бұрын
अति मार्मिक ❤❤मानव ले मानव लाई नचिन्ने देश नेपाल र भारत मात्र हो।त्र तपाईं हामी खुशी हौ , आफुले आफुलाइ समालौ।
@JitBahadurRai-uj2eb
@JitBahadurRai-uj2eb 10 ай бұрын
गित जीवन र भावनासङ्ग जोडिएको हुन्छ।
@ganarai7790
@ganarai7790 10 ай бұрын
शुभ कामना दुई जनालाई नै।
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 10 ай бұрын
यो भिडियो हेरेर खुब रोए म ।कति मिठो सब्द
@surajbk6694
@surajbk6694 10 ай бұрын
अतिनै राम्रो प्रस्तुति सारै मन छोयो यो शब्द ले आँखा मा आँसु थामिएनन् 😢😢
@GsttmgLama-bt1xi
@GsttmgLama-bt1xi 10 ай бұрын
गीत होस त यस्तो ।। वाह Nice Song
@shivarimal8011
@shivarimal8011 10 ай бұрын
चोखो माया लाई जातले छेक्दैन तपाईं हरु को माया सफल होस जुनी जुनी दुई जना लाई सफलता को शुभकामना ❤️❤️❤️♥️💐💐💐💐💐🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@shantishanti-
@shantishanti- 7 ай бұрын
सागरको हरेक शब्दले मन छोयो 😢😢😢😢😢😢😢😢😢
@ghalechij2223
@ghalechij2223 10 ай бұрын
नमस्ते 🙏🙏 सम्पूर्ण युनिट टिमलाई माया म कुनै भेदभाव हुदैन न कसैले छेकेर छेकिन्छ ना कसैले राेकेर राेकिन्छ माया 💜❤️💜 भन्ने याे सबै भगवान काे देनहाे माया कुनै सानाे जात हुदैन सागर सर सिमा बहिनी
@sitabhandari-jn7xu
@sitabhandari-jn7xu 10 ай бұрын
Dherai ramro dohori mnai xuyo hjur harulai sfaltko subha kamna ❤🙏🌹😭😭
@user-lu5vv5dd1c
@user-lu5vv5dd1c 10 ай бұрын
साच्चै विभेद को भाबना मन मा नहुने मानिस मा यस्ता कुरा ले मन भक्कानिन्छ्न ,आज गित मा पनि तेस्तै भयो म पनि भक्कानियर बेस्सरी रोय ,सलाम छ यश किसिमको को बिशय बस्तु उठान गर्नु भयकोमा👌👌👌👏👏👏❤️❤️❤️❤️🙏🙏🙏
@magarmagarmagar6259
@magarmagarmagar6259 10 ай бұрын
सारै मार्मिक र भावुक कथामा सरल शैली ❤❤मनै छोयो । सन्सार मा मन्छे को जात भनेको महिला र पुरुष हो ।मान्छे को मन मिल्नु पर्छ
@jhabindrabcritujhabindra3953
@jhabindrabcritujhabindra3953 10 ай бұрын
यदि साचो माया नै छ भने कसैले रोक्न सक्दिन हाम्रो साथ छ
@deepakbashyal1405
@deepakbashyal1405 10 ай бұрын
यो गीत एकपटक सबैले हेर्नु मन सारै भाबुक बनायो
@pagalbabuganesh2445
@pagalbabuganesh2445 10 ай бұрын
SAGAR ❤️Sima wow nice song an best couple sadhi bhari sangai hunu ❤️❤️❤️
@alokshree5245
@alokshree5245 10 ай бұрын
सागर भाइ सिमा बैनि को दोहोरी सरै मन पर्छ अर्को भाग पनि ल्याउनु पर्यो
@gandeshshahi7399
@gandeshshahi7399 10 ай бұрын
मान्छे थूलो दिलले हुन्छ जातले हुदैन यो जोडी को एक भएको देख्न पाउ
@gopalpokhrel7067
@gopalpokhrel7067 9 ай бұрын
सारै मन छूने भाई र बैनी को गित २१ सौं सताब्दी मा पनी यस्तो भोग्न परी रहेको छ ।गित सुन्दा त रियल घटना जस्तो लाग्यो।धन्यवाद भाई र बैनी लाई यती राम्रो गित प्रस्तुत गरेको मा ❤😍
@chhetrikalpu
@chhetrikalpu 10 ай бұрын
मलाई एकदमै मन यो जोडी सधै एक भयेको देखन पाउ❤
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 9 ай бұрын
सागर र सिमा जिको जोडि जमेको देख्न मन छ।
@ramesh1970
@ramesh1970 6 ай бұрын
मन मिलेपछि जात ले रोकेर रोकीदैन दुबैले आँट गर्नुहोस् सानो संसार नयाँ घर । बसाउनु होस् ।जहाँ यो समाजको आँखा त के घामको किरणले मात्र देख्न सकोस्। यो जमानमा यस्तो माया छुटाउनु भनेको महा पाप हो सागर र सीमा सफल भएको हेर्न चाहन्छु।
@parbatithapa4667
@parbatithapa4667 10 ай бұрын
माया जात हुदैन सागर दाइ सिमा दिदी ❤❤❤❤
@DhanRokaya-iy1ln
@DhanRokaya-iy1ln 10 ай бұрын
यो जोडि कहिले पनि नछुटऔ ❤❤❤मिस यु सागर दादा अझै पनि सफल ता को शुभ कामना❤❤
@bantawarai7683
@bantawarai7683 7 ай бұрын
साचो र सत्य अनि चोखो मायालाई जस्तै फलाम्को पर्खाल किन नहोश् चोखो प्रेम को जित हुन्छ सागर सर तपाईं हरुको जोडि सारै मिल्छ सफल प्रेम को शुभ कामना यो जात भन्ने कुरा त सर हिज शाह भन्ने राजाले बनाको हो सन्सार्मा जम्मा दुई जात छ त्यो हो पुरुष र महिला
@gomagurung990
@gomagurung990 10 ай бұрын
जात थुलो सानू हुदैन भाइ र बैनी साचो प्रेम गर्नु अबस्यक सफल हुने छ जोडि पनि राम्रो मिलेको छ रिल म मात्रा होइन रियल जोडि बनोस देख्न पाम ❤ सुभकामना छ गित र शब्द ले भावुक नि बनायो सफल होस्❤️🌹
@aaryanthapa4412
@aaryanthapa4412 10 ай бұрын
मेरो मन पर्ने जोडि हजुर दुई जनाको दोहोरी हेर्दाहेर्दै आँसु खसेको थाहा नै पाइन साचो माया कहिले नै मर्दैन ।अर्को भागको प्रतीक्षामा छु।
@raju746bhandaribhandari6
@raju746bhandaribhandari6 10 ай бұрын
मान्छे पनि सारै राम्राे लागेछ त्याहा माथि स्वर शब्र झन कुरा नै नगरुम बयान जति गरेरे पनि सकिन सिमा sister ko साग जि काे गिग सब्द स्वर म त फिदा हुने मान्छे हु सम्पूर्ण हाेल टिमलाई शुभकामना एवं धन्यवाद ♥️♥️♥️
@sumitrachhetri1082
@sumitrachhetri1082 10 ай бұрын
जात भनेको महिला र पुरुष मात्र हो अरु कुनै छैन .Best of luck sima sister💖💖🙏
@pranishasunar2537
@pranishasunar2537 10 ай бұрын
दुवै अति नै अबल कलाकार लाग्छ but आजकाल धेरै कलाकारले इमोसन मात्र व्यक्त गर्छन् खै के हो सफलता काे शुभकामना छ,,
@ramanupatha3922
@ramanupatha3922 10 ай бұрын
भगवानको घर पहिल्यै सर्दिन्थेँ आमा रोगी नभए मर्दिन्थेँ💔💔💔 सागर भोलीको लोक स्टार हुन्😊😋 Sagar and sima= same color☺☺🤗🤗
@user-kg7be1eg8h
@user-kg7be1eg8h 10 ай бұрын
Sagar & Sima best jodi❤❤
@editingboy776
@editingboy776 10 ай бұрын
sagar ❤❤sima best couple
@SantoshiLama-vx8xo
@SantoshiLama-vx8xo Ай бұрын
धेरै राम्रो दोहोरी म नै छुयो हजुर हरुलाई sfaltaako सुभकामना को❤🙏🙏😭😭
@puskalsharma293
@puskalsharma293 10 ай бұрын
याे जात भात भन्ने छाेर्नु हाेस याे जाेडि रेल मा देख्ना पाउ धेरै भावुक भय तपाईं हरु रुदा खेरी बधाई छ सम्पुर्ण लाई 😭👌👌🌹❤️
@shantarana4503
@shantarana4503 7 ай бұрын
निकै मार्मिक मन छुने यथार्थ दोहोरी गीत ❤❤
@lalale231
@lalale231 8 ай бұрын
साह्रै मार्मिक लाग्यो
@user-uf4lo1uf6y
@user-uf4lo1uf6y 10 ай бұрын
21सौ सताब्दि मा पनि अनि गणतन्त्र अाएकाे देशमा अझै पनि छुवाछूत काे भेदभाव काे अन्ते भएको छैन देशमा संविधान अायाे कानुन बन्याे तर जात का कुरा छुवाछूत काे कुरा सबिधान मा लेखिएको छैन तर माया कहिले पनि धनी गरिब अनि जात छुवाछूत भन्दा पनि अजम्बरि माया हाे ❤❤ बधाई छ सागर सर अनि सिमा थापा मिस लाई याे जाेडि कहिले पनि नछुटाेस एक भएको हेर्न मन छ धेरै धेरै बधाई छ 👌👌👌👌👌👌👌👌👌👌
@jhabindrabcritujhabindra3953
@jhabindrabcritujhabindra3953 10 ай бұрын
मेरो मन पर्ने जोडी सधै खुशी हुनु 🎉
@bimabasnet977
@bimabasnet977 8 ай бұрын
जात भात को कुरा होइन यो समाजको कुरा होइन एक अर्का प्रति विश्वास र माया को साथ अगाडी भड्नुस यो जोडी विवाहमा परिणत भएको देख्न पाउँ एकै साथ खुसी भएर बच्नुस् सुभकामना सागर सीमा 🙏🙏❤️❤️🙏🙏🙏
@bajjiragri9139
@bajjiragri9139 10 ай бұрын
आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु
@gorakhtamrakar5943
@gorakhtamrakar5943 10 ай бұрын
हे भगमान यो जोडि सदै सँगै होस
@rajansanu1472
@rajansanu1472 Ай бұрын
सधै दर्सक स्रोतहरुलाई हसाई रहने सगर सर तर आज यो मर्मिक गित ले सबै को मन रुवायो यो जोडि को पबित्र माया अटल रहिरहोस
@user-cj5ir3be1k
@user-cj5ir3be1k 10 ай бұрын
सिङ्गो नेपाली जन्ता को कथा मा आधारित जात विशेष शब्द शब्द मा आँसु नै आँसु मेरो आँखा मा पनि थियो यो गित ले धेरै जनता लाई भावुक बनाउने छ त्यो सताप्दी पहिला थियो आज पनि कहि कतै चली रहेको छ दुबै जना एक भएर जिउने आट गरे यो समाज मा माया गर्ने मान्छे हरु आत्मा हत्या गर्ने आट कम गर्थे होला सागर दाजु अनि सिमा जि लाई मेरो एउटै बिन्ती छ एक हुनुस अनि इतिहास मा नाम लेखाउनुस कि हरेक माया गर्ने जोडी छुट्टिएर आत्मा हत्या गर्न न परोस ह्जुर दुबै ले हारे ह्जुर हरु सङ्गै हजारौं लाखौं माया गर्ने जोडी को हार हुने छ 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@yubarajsadashankar123
@yubarajsadashankar123 10 ай бұрын
Wow sema ji ra sagar ji ko geet aayo ❤❤
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 10 ай бұрын
Damdar marmik meetho Prastuti mania bhabuk banayo SiMa best of luck & Thanks SaGaR👌💓⚘
@rahulgrxr4728
@rahulgrxr4728 6 ай бұрын
सधै हसाउनि जोडी आजा यो गित्ले आशानु नै आयो जे भय पनि यो जोडी छुतेको देखन नपरोश
@AshminGurung-ke3ou
@AshminGurung-ke3ou 5 ай бұрын
अाह कति दामि गित रहेछ सागर र सिमा काे
@amarlaxmi465
@amarlaxmi465 10 ай бұрын
यस्तो माया गुमाउनु हुदैन सागर❤ सिमा जि 😂😂😂
@graofficial1234
@graofficial1234 6 ай бұрын
साँच्चै बैबाहिक जीवनमा बाँधिएको हेर्नु पाए कति खुसी हुनेथियो। बेस्ट जोडी ❤
@purnabahadur7110
@purnabahadur7110 10 ай бұрын
After long time get to chance to see you both in live dohori tougher, heart touching song, congratulations both of you !!❤️❤️❤️❤️❤️❤️
@rajumaghi9310
@rajumaghi9310 10 ай бұрын
हजुर गित सुने बास्ताबिक होकि नाटकिया कालपानिक हो सत्य तथ्य बाहिरा आहोस।
@gopalruchal9380
@gopalruchal9380 10 ай бұрын
Yo relll jodiii hooo sachaiii geet ma sunakooo xannn yo bihe hunu parx jodiii
@abilitiesi
@abilitiesi 10 ай бұрын
हेर्दाहेर्दै साच्चिकै भाबुक भएछु ❤❤❤❤
@redminote10mi23
@redminote10mi23 9 ай бұрын
म पनि यो दोहोरी हेरेर धेरै रोए 😭😭😭😭😭😭
@narayankc2040
@narayankc2040 10 ай бұрын
मन छोयो शब्द शब्द मा पिडा छ।पहिला मानव त्यस् पछि जात हुन्छ।जात को कुरा नगरौ ।रुदा रुदै गित सकिए छ।
@jojomagar695
@jojomagar695 10 ай бұрын
सागर सर को सब्धा ले मेरो पनी आखा बटा आशु जारे को थाई पैना 😢
@bishwassenchuri6329
@bishwassenchuri6329 10 ай бұрын
सारै मिठो दोहोरी दुबैजनालाइ धन्यवाद
@raju746bhandaribhandari6
@raju746bhandaribhandari6 10 ай бұрын
सागर + सिमा बिचकाे गित ले सारै मन छाेयाे यस्तै छ गाउ घर रिति रिवाज कहिले सुधार मा अाउला ??
@shreyamagar4422
@shreyamagar4422 10 ай бұрын
कहिल्यै पनि छुट्न नपरोस यो जोदिलाइ जुनि जुनि भरि संगै भयको देख्न पाम भगवान 🙏🙏
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 12 күн бұрын
सागर र सिमा जिको जोडि कहिले हो जम्ने।हत्तार भयो हेर्न।जति हेरेपनि धित नमर्ने लोक दोहोरी गित।
@bhimshrestha7771
@bhimshrestha7771 9 сағат бұрын
सिमा जि कति रुनु भाको अहिले को जमना पनि जात भात ले केही रोक्दैन❤❤
@sunaulosansarbijay1133
@sunaulosansarbijay1133 6 ай бұрын
यो जोडी कहिले पनि नछुटोस्। सदाबार रहिरहोस्।❤❤❤❤
@RamKrishna-id7fs
@RamKrishna-id7fs 10 ай бұрын
यो जोडीको मिलन सफल हो❤️❤️
@ashusunar9782
@ashusunar9782 6 ай бұрын
राम्राे छ सागर भाईकाे रानी बानि सिमा बहिनी दुबै मा जाेडि भयकाे देख्न मन छ हजुर दिदी राधिका बिश्वकर्मा पाेखरा १५🙏🙏🙏❤️❤️❤️👌👌👌👌
@user-ju5pq4wf5v
@user-ju5pq4wf5v 6 ай бұрын
सागर र सिमा नानीकाे याे जाेडी अनन्त यथार्थ हाेस ...Thank You.....
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 9 МЛН
Why Is He Unhappy…?
00:26
Alan Chikin Chow
Рет қаралды 15 МЛН
EVOLUTION OF ICE CREAM 😱 #shorts
00:11
Savage Vlogs
Рет қаралды 7 МЛН
Sagar BC Sima thapa I Love  You   || Ranjit Poudel || Ranjit Podcast
8:32
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 9 МЛН