सचिन परियार आमासंग बस्ने भएपछि तेजेंद्रको ठाडो धम्की | Sachin Pariyar Mom And Tejendra Pariyar News

  Рет қаралды 440,296

Desh Duniya Khabar

Desh Duniya Khabar

2 жыл бұрын

सचिन परियार आमासंग बस्ने भएपछि तेजेंद्रको ठाडो धम्की | Sachin Pariyar Mom And Tejendra Pariyar News. Soniya Pariyar And Sachin Pariyar will stay with His/Her Mother And Study In Pokhara.

Пікірлер: 792
@sanuthakuri8971
@sanuthakuri8971 2 жыл бұрын
य दिदी बोर्डिङ नै चाइदैन सरकारी स्खुल पढाउनु आफू सानू तिनु काम गर्नु खुसी भयर बस्नु छोराछोरी संग
@gitamagar7566
@gitamagar7566 2 жыл бұрын
सहि हो
@nainadhikari1068
@nainadhikari1068 2 жыл бұрын
Good bichar
@nrana3136
@nrana3136 2 жыл бұрын
Tai ta padhney bachha jaha ni padhchhan . Ama ni Thik lagera budha le dukha diyo bhandaima dhudhey balak ra apanga bachha chadeyra poila janey ni Thik hoina . Didi kta kti gau ma lageyra sarkari school ma Haley ra jayala majduri garera khana sakinchha . Sadhai yo chora lai dekhey magna. Banda garnus
@kalpanaoli557
@kalpanaoli557 2 жыл бұрын
Sahi
@unishagurungchoriinu183
@unishagurungchoriinu183 2 жыл бұрын
मिल्छ भने आमालाई पनि अलि पैसा हुने ठाउँमा काम लगाउन पाए हुने जिबन भाइ
@kopilapuri9951
@kopilapuri9951 2 жыл бұрын
Sahi vanu vayo natra yauta keti manxi na ramro job xa nata kae xa garo hunxa aafano basni tungo navayasi
@yubapathak4881
@yubapathak4881 2 жыл бұрын
Thik vannu vo
@nabin_official1493
@nabin_official1493 2 жыл бұрын
सचिन भाइको कुराले मन छोयो अहिले कि अहिले म आमा सँग छु आमालाई कसैले गाली नगर्दिनु होला भनेको सुन्दा 😥कति ज्ञानी यति ट्यालेन्ट आफ्नै बाउले भविष्य बिगार्न खोज्ने अब सबैले साथ सपोर्ट गर्दिनुहोला सहयोगी मनहरुले ❣️❣️❤️🌍️🌍️
@sumadhakwt7123
@sumadhakwt7123 2 жыл бұрын
छोरा छोरी पाई सके पछि आमा बाबालाई घाढो भए जस्तो गर्छन कत्ती गरिब हरु छन तिनार को चार पान जना नानी हुदा पनि खोले सिस्नो खुवाए र पनि पालेको छ
@asueksirkidi3j93
@asueksirkidi3j93 2 жыл бұрын
आमाभयर तिमी पनि बाईसतालेछौ ल भडायर देखाऊ कुरागरेर मात्रहुदैन
@chaudharynursary3979
@chaudharynursary3979 2 жыл бұрын
Honi hajur hami pani 8 jan ho mero bau vanaudo le hami sanai huda arko bihe garo kati dhukhale hamri aamale hami lai padaunu vo sarkari school sabaile 10 12 class sam ma padekaxu dhany hamro aama 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sandeshcollectionsandvlogs
@sandeshcollectionsandvlogs 2 жыл бұрын
मलाई पनि अलिकति चित्त बुझ्न छाडियो अहिले ब्रो. सचिन को बुवा आमा छन्,यहाँ धेरै बुवा आमा नभएर दुख्ख पाका बालबालिका नि छन्,दुखी बिरामी छन् जो आर्थिक अवस्था ले गर्दा औषधि गर्न पाको छैन,पढ्न पाको छैन,सचिन को बुवा आमा लाई हेर्दा गरबी त होला तर गरी खाना र आफ्ना बालबच्चाको care गर्न सक्ने अवस्था र कमाई भाको जस्तो देखिन्छ।सचिन को परिवारलाई हेर्दा ,,,पर्दा आत्तिने पाउँदा मात्तिने खालको देखियो।अरु को भलो सोच्नु सहयोग गर्नु राम्रो हो तर आप्पती अप्ठेरो परेको लाई सहयोग गर्दा राम्रो।।। र अर्को कुरा प्राइभेट बोर्डिङको कुरा अल्ली बेसी आको छ सरकारी स्कुल मा पढ्दा चाहिँ के पृथ्वी उल्टिने होर भन्या,नेपाल मा थुप्रै परिवार का बालबच्चा सरकारी स्कूल मा पढ्छन्।
@ghimire346
@ghimire346 2 жыл бұрын
म पैला गयर यस्तो भयो
@kopilaranabhat3564
@kopilaranabhat3564 2 жыл бұрын
हजुर को कुरा मा म पनि सहमती छु
@user-hu3fh4tm4t
@user-hu3fh4tm4t 2 жыл бұрын
shai ho
@romakhadka1795
@romakhadka1795 2 жыл бұрын
I agree
@janakikarki2809
@janakikarki2809 2 жыл бұрын
👍️
@lalitadahal3999
@lalitadahal3999 2 жыл бұрын
कलौटे लाई Rip भन्न मन लाग्याे पहिला सहयाेेग अाउदा अामा भेट्न नदियकाे थियाे अब कलौटेेलाइ भेट्नदिनु हाेला नत्र पहिलाकाे अबस्थामा नअउला भन्न सकिन्नताे साौतिनि बाउ कहिले अाफ्नाे हुदैन
@Rekunkatwal
@Rekunkatwal 2 жыл бұрын
RIP vanda pani teslai sissnoo hanna paye hunthyoo jasto lagyo malai ta
@punyaadhikari899
@punyaadhikari899 2 жыл бұрын
हामी पनि सरकारी school मा नै पढेलेखेका हऔ , सरकारी school मा पढ्न चै न हुने होर ,
@basukarki7319
@basukarki7319 2 жыл бұрын
Hoen sir pahileko jasto ahile xain government school ma pani sabai private school jasto xa thorai kharchama kami hola but book copy stesnory saman haru teti nahi lagx ani sachinko mummy ko job sure navako karanle 2 jana bacha laeta khan basn padaun aklai garo hunx mahagi derai xa to vaar hola bichara tension linu vako
@sthaasnehaa_
@sthaasnehaa_ 2 жыл бұрын
Sarkari school totally free xa
@yamunathapaofficial4937
@yamunathapaofficial4937 2 жыл бұрын
आमाले पढाउन नसके पनि माग्न त पठाउदिन्न नि आफुले नखएर पनि छोरा छोरी लाई खुवाउछिन आमा भनेको आमा नै हो
@sabitadahal6679
@sabitadahal6679 2 жыл бұрын
Sahi vnnu vyo aama vneko aamanai ho
@pratigyakhadka2398
@pratigyakhadka2398 2 жыл бұрын
यो सचिन को आमा मा स्वार्थ लुकेको रैछ जन्मदिने आमा ले जसरी भयपनी पाल्न सक्छु भनेको भय भोलि सबै ले सहयोग गर्ने थिय अब कसैले सहयोग गर्दैन न बहिनी
@shantarai6363
@shantarai6363 2 жыл бұрын
सरकारी बिध्यालयमा हाल्दिनुहोस।बच्चाको भबिस्य बिगार्नु हुँदैन है।आमा भनेको आमानै हुन् ।
@jamunachherti6187
@jamunachherti6187 2 жыл бұрын
आफ्ना छोराछोरी अरु ले पडाइदिन्छ्न कि भनेर आसा मा नबस्नु दिदी बरु सरकारि मै पडाय पनि हुन्छ आस्ति सम्म भाडा माजेर नि पढाउ छु भन नु हुन्थो सब भन्दा ठुलो सम्पती सन्तान हुन सन्तान बिना को पल भोगिसक्नु भको छ अब हिम्मत गरेर पाल्नुस
@toprajchhetri7672
@toprajchhetri7672 2 жыл бұрын
के कुरा चपाएर बोलेकि सक्छु म पढाउन भने पो त सहयोग भन्ने कुरा हुदै गर्छ भरोसा राख्ने हो ! खालि मागेर धनि बन्न खोज्नु महानता हैन !जन्म दिएपछि कर्म दिन पनि जान्नुपर्छ चाहे भिक मागेर कुन नहोस !
@ssmobile6584
@ssmobile6584 2 жыл бұрын
100%
@kopilapuri9951
@kopilapuri9951 2 жыл бұрын
Vanna sajilo hunxa voli sahayog milina vani k garni garo hunxa basni khaniko tungo navayasi
@sharmilakc7017
@sharmilakc7017 2 жыл бұрын
सरकारी स्कुलमा पढाएर राख्न सकिन्छ नि किन हार गुहार गर्ने छोरा छोरी जति भयपनि भैंसी लाई सिङको भारी कहिल्यै हुदैन
@jamunachherti6187
@jamunachherti6187 2 жыл бұрын
Sai ho
@premsarita2205
@premsarita2205 2 жыл бұрын
Sahi kura
@khimaghartimagar8513
@khimaghartimagar8513 2 жыл бұрын
You are write
@anjalsr9795
@anjalsr9795 2 жыл бұрын
Sahi ho yo mami lai pani bacha haru paln garo bho re mero ni di di le tin ota bacha palnu bhako x uhale lebar kam garera palnu bhako padhaunu bhako x bau ta mari sari bhao bhane aama ta x ni bacha bachi ta aafno rahar le ho ni aako kina bojh samjhinxn k bhannu aru ko bhar parn xoda baini aafu le garnu parx aru ko kati din bhar parne
@sudarshansamrat8276
@sudarshansamrat8276 2 жыл бұрын
Saki nasaki Boarding kina padhaunu paro ra?aile ta sarkari school pani ramro va6 hajur.yadi amale 9/10 class samma matrai padheko 6 ra 6or6oriko padhaima chaso ra cear garna sakne jagar vako amma 6 vane, ta sarkari padheni boarding padheni baccha ramro hun6.boarding le dimakh vardini haina hola.ama kura garna matra sipalu 6 ra boarding ra schoolko varma matra bas6 vane boarding mai padhaya pani bachch kamjor nai hune ho.jasko pani hainara
@santoshchaudhary5411
@santoshchaudhary5411 2 жыл бұрын
छोराछोरी जन्माउने अहिले आएर पाल्न सक्दैन भन्ने थुक्का कस्ता आमाबाबु हुन । राम्रो प्राईभेट स्कुलमा नसके सामुदायिक बिधालयमा पढाए पनि हुन्छ तर शिक्षाबाट बन्चित गर्न भएन ।
@bishnupoudel328
@bishnupoudel328 2 жыл бұрын
आमा ले बोलेको त महिले पनीसुनेको थिय भाडामाझेर भयपनी छोरा छोरी पढाउछु भनेकिथिई अहिले महिले पढाउन सक्दिन भन्दात नराम्रो लाग्यो ई दुई बच्चा को तबिजोक होलाजस्तो छ जसरी भयपनी छोरा छोरी आमाले नै राख्नुपर्छ
@enoughffgamerboy8877
@enoughffgamerboy8877 2 жыл бұрын
Right
@user-os2lw6jo7d
@user-os2lw6jo7d 2 жыл бұрын
होनि हैआ
@surajsapana6846
@surajsapana6846 2 жыл бұрын
यस्तै हो जीवन माल पाउने ले चाल पायन छोरा को कमाइले बाउ आमा रमाउने नाबालक छोरा को जीवन जीवन चुलेशी को धार मा थुक कलौटे तेरो जीवन चेप्ले कीराको जीवन जस्तै रहेछ जता पनी चीप्ली रहने पहिले बाउले मागेर मोज गरे अब आमा को पालो लाज पनी नलाग्ने हासी हासी मागन बानी नै परीसके छ
@saritabhandari5840
@saritabhandari5840 2 жыл бұрын
य मिडिया भाइ किन सचिन को मात्रै पछि लाग्नु हुन्छ जस्को बाउ आमा न भयेको टुहुरा बच्चा छ्न तिनी हरु लाई ल्याउनु के मिडिया मा सचिन कुनै कलाकार पनि होइनन र उन का बा आमा जिउदै छ
@dipakdas2839
@dipakdas2839 2 жыл бұрын
Yes
@limbusasi9738
@limbusasi9738 2 жыл бұрын
छोरा खुसी भएर पाल्छकी भनेको त उहीँ माग्नु को लागि पो रैछ
@kamalaaryal9942
@kamalaaryal9942 2 жыл бұрын
ममि नि कति कमजोर भाको हो जसरी नि पाल्छु मेरा छोरा छोरी भन्नू न
@rameshrai214
@rameshrai214 2 жыл бұрын
सचिन को पडाइ खर्च कलौटे ले बेहोर्नु पर्छ तेसै उनछ बासिभाते
@milanchhetri7739
@milanchhetri7739 2 жыл бұрын
बरु सहयोग गर यस्तो लिएर मिडिया नआउ पिलिज मिडिया अति भो यार
@santhoshsanthosh2972
@santhoshsanthosh2972 2 жыл бұрын
सही कुरा यो जीवन pandy le aru Ko ghar bar bigarne Kam matrai garx
@hemakhadka6702
@hemakhadka6702 2 жыл бұрын
सारै मन रोयो हरेक आमा सक्षम भै आत्मा निर्भर हुने हो भने ती साना कलिला छोरा छोरिले दुख पाउने थिएन 😥😥😥😥😥🙏🙏🙏🙏
@karnakumarigurung6758
@karnakumarigurung6758 2 жыл бұрын
सरकारी स्कूलमा पढाउनु पर्छ किन नसक्नु पढ्ने लाइ बोडिङ्ग नै चाहिन्छ र?
@srijanakhanal7616
@srijanakhanal7616 2 жыл бұрын
Sae ho
@pramishbhusal1115
@pramishbhusal1115 2 жыл бұрын
Sahi kura
@hema-st6sj
@hema-st6sj 2 жыл бұрын
Sahi kuro
@srijanaacharya955
@srijanaacharya955 2 жыл бұрын
Ho ni
@sunitabista8039
@sunitabista8039 2 жыл бұрын
सरकारी स्कुलमा हाल्दिनुन हो के सारो बिलौना भाडा माझेर नि पाल्छु भन्नुभएको हैन र सिस बोलेको कुरा पुर्याउनु सक्नुहुन्न भनी किन बोल्नुपर्छ त हँ
@jyotishahi7950
@jyotishahi7950 2 жыл бұрын
धेरै धेरै धन्यवाद आमा सङ्ग भेटाइदिनु भएको मा
@kopilaranabhat3564
@kopilaranabhat3564 2 жыл бұрын
थपक्क सरकारी स्कुल पढाउ सधै हात नफिजाउ जाबो 2 बच्चा आमाले पाल्दानी हुन्छ सकिन्छ के को हार गुहार हो?मैले पनि मेरा 3 छोरी एक्लै पालेको छु
@Laxminarayana452
@Laxminarayana452 2 жыл бұрын
100%sahi vannuvayooo
@susmathapa4579
@susmathapa4579 2 жыл бұрын
Ho ni magne bani lager ho k Maiya haru lai
@paripyuthani1339
@paripyuthani1339 2 жыл бұрын
Good👍👍
@anujamagr3507
@anujamagr3507 2 жыл бұрын
साही भन्नू भयो सिस मैले पनि मेरो बाबुलाई एक्लै पलेकी छु ऐले 8 कलाश मा पढछ बिन स्वादै सकिन्छ भो
@rrproduction6715
@rrproduction6715 Күн бұрын
​@@susmathapa4579¹111a😊1111😊11aa111111111111
@niralimbu1462
@niralimbu1462 2 жыл бұрын
सच आमा हो भने आफ्नो छोरा छोरीलाई जसरी पढ्नु पर्छ आमा भएर हिमत गर्नु पर्छ र अरुको आश गरेर हुन्
@sirusharma692
@sirusharma692 2 жыл бұрын
छि अामा पनि कस्ताे हाे तलब थाेरै छ के सरकरी स्कुलमा पढाउन सकिन्न र एउटि असल अामा ले अाल्नाे छाेरा छारी लाई गिट्टी कुटेर नि पढाउन सकिन्छ गाठे । पिलिज जीवन सर यी बच्चा बच्चि काे राम्रो ब्यवस्थापन गर्नु पर्याे 🙏🙏🙏🙏🙏
@shantachongbang8789
@shantachongbang8789 2 жыл бұрын
बैनी येस्तो दुख धेरै को जिबन मा आउछ सहि बाटो हिनेर सङ्गर्स गर्दै जाउ अरु को सहयोग को मात्र आस नराख आफु पनि मेहनत गर्दै जाउ एक्दिन सुख हुन्छ त्यो कलौटे लाइ बाबु नानि नदेउ बाबु नानि को पड्ने मन रैछ कुनै स्कुल मा आफु नि सहयोगी बन र नानि बाबु लाइ त्याइ पडाउन आग्रह गर कोइ हुनुहुन्छ मन हुनेमान्छे हरु ऐले पैसा बचाउने होइन बेला होइन बच्चा पडाउने बेला हो भोलि को दिन मा सुख हुनेछ ❤️❤️
@netrakunwar9292
@netrakunwar9292 2 жыл бұрын
धन्न सचिन र यसको परिवार रहेछर यो मिडियाको गुजारा चलेको छ । लाजको पसारो ।
@fdthapa1914
@fdthapa1914 2 жыл бұрын
Sai cura ho hajur
@kumariu2b683
@kumariu2b683 2 жыл бұрын
अब देखि सचि न को आमा नि पोइ खोज्दै नहिड् नु हिरा जस्तो छोराछोरी छ दुख गरेर पढाउनु हजुर को भविश्य यो नानि बाबुले झलल पार्छ कलौटे लाइ यो छोराछोरी को हक बाट बन्चित गराउनु पर्छ
@jungli_07
@jungli_07 2 жыл бұрын
सरकारी स्कुल पढाउदा पनि हुन्छ नि त
@milanchhetri7739
@milanchhetri7739 2 жыл бұрын
छोराछोरी आएका छन चुप लागेर बसौ है हेल्लो मिडिया तिमी धेरै फटाहा छौ है यस्ता कुरा नगरौ !
@ghimire346
@ghimire346 2 жыл бұрын
यो भामति हो नैटक्कि कुरा बनाऊन सिपालु
@khumkhadka1634
@khumkhadka1634 2 жыл бұрын
यहि मिडिया ले माथि लगो यहि मिडिया ले तल झारो फेरि के के हुने हो
@gurutashishenga7167
@gurutashishenga7167 2 жыл бұрын
Same here
@geetadhamala8630
@geetadhamala8630 2 жыл бұрын
मिडिया लाई दोश लगाउन गल्ति हो मिडिया माथि नै पुर्याईदियो राम्रो स्कुल मा पढाइ दियो अहिले खाते कुकुर बाउ भनाउदो ले नै तल झार्यो
@thapasoni743
@thapasoni743 2 жыл бұрын
Ajai paxi xodeko xaina ek parkar lae yo media lai mukha xodera thik garo 👍 ra arko kura yo ama ne gatili xa jasto lagena kamai khana lae ho natanki
@user-hc7lv3iz1y
@user-hc7lv3iz1y 2 жыл бұрын
कस्तो मन छुयो मेरो त यो अन्तरबार्ता हेरेर आसुलाइ थाम्नै सकेन्💔😭😭😭😭
@Arun_Chamling
@Arun_Chamling 2 жыл бұрын
त्यस्ताे,है,।😊
@toyakumar1545
@toyakumar1545 2 жыл бұрын
Sachinlai natak nabanau
@sarojlama4985
@sarojlama4985 2 жыл бұрын
तिम्लाई चाहिँ किन रुन मन लागेको त। अरूले पढाउँछ हुरकाउँछ भनेर जन्मको होरा बच्चा अरूको अश मा कति दिन चाहिँ बच्ला र
@hikmatkunwar634
@hikmatkunwar634 2 жыл бұрын
@@Arun_Chamling वाले ऊऊऊ
@sanutamang5166
@sanutamang5166 Жыл бұрын
....@@Arun_Chamling ..
@gangapun6774
@gangapun6774 2 жыл бұрын
अब दिन दिनै यसरी नै अन्तरबार्ता गराउदै मिडिया लाई तन्न भुडी भर्न पठाउनु अनि जस्ताको त्य्स्तै यो कलौतेको सन्तान उभो लाग्दैन जस्तो लाग्यो ।आत गरेर लगेपछि देखाउनु पर्छ अब बाउले हेर्दैन जस्तो छ तिमी पनि पोइल गकि छोडेर बसेकी रछौ अब के गर्छौ
@rameshrai6853
@rameshrai6853 2 жыл бұрын
जे भएपनि आमा आमा नै हुन्छ आफ्नो छोराछोरी को निम्ति।
@HP_Dogra
@HP_Dogra 2 жыл бұрын
जय किशन भन्ने टिकटकर, युट्युबर कहाँ गए? सचिन लाई पढाउँछु भन्दै थिए। युट्युबर भाइ, जय किशन सँग लाइभ फोन गर बाबू। जन्म दिएर कर्म दिन नसक्ने हरुले नेपाल सरकार ले निशुल्क उपलब्ध गराउने ढाल प्रयोग गर्नु नि।
@apshrashahi3851
@apshrashahi3851 2 жыл бұрын
ekdam khusi lagyo😊Aama Sanga basnu hai babu❣️
@milanchhetri7739
@milanchhetri7739 2 жыл бұрын
छोराछोरी दियो भने खाली फोन रेकर्ड गरेर मिडिया लिन लाज लाग्दैन पत्रकार जि ! तिमी तेजेन्द्रको पछि परेका छौ लाज छैन पिलिज यस्तो हेडलाईन लेखेर नराम्रो नगरौ पिलिज !....
@expertmobile2604
@expertmobile2604 2 жыл бұрын
आमा बाउ उस्तै हो छोरा ले किहि गर्दा आमा पनि पछि लागेर आको हो सानू मा छोड्नी अहिले भाईरला भएसी आम नि आको हो खोज्ना पैसा को लागि
@milanchhetri7739
@milanchhetri7739 2 жыл бұрын
सचिनलाई रोडमा लिने तीन पत्रकार 1 , जीवन पान्डे , 2 , मोहन बस्नेत , 3, भोजराज थापा , यी तिनले गर्दा सचिनको जिन्दगी बर्बाद पारे ! अरु केटा केटि छन दुख पाएका खै गएको ! खाली सचिनलाई खोज्नु पर्ने कारण किन ,? बाहुनले आफ्नो जात जनाउछ पैसाको लागि ! आमा शीत आएका छन किन किच किच छिड्देउ खाली view को लागि पछि पर्ने तिमी तीन लाई पाप लाग्छ याद राख !
@sumadhakwt7123
@sumadhakwt7123 2 жыл бұрын
नौ लाख सस्क्र्याब पुगे छ मिडिया को सर हजुर बाट केही सहयोग गरेको देख्न पाउ है सर
@tusibhai952
@tusibhai952 2 жыл бұрын
कलौते आएर जोर जबर्जस्ति लैजान्छ त्यो नआउने बाताबरण बनाइदिनुस यी नानिबाबु लाई आमाको जिम्मा लागाइदिएर खानबस्न को र नानीहरू लाई स्कुल को पनि ब्यबस्था मिलाइदिनु होला जीवन सर
@kopilapuri9951
@kopilapuri9951 2 жыл бұрын
Sahi kura garnu vayo vana lae sajilo hunxa ma padauxu ma garxu matra mukhale vanira k garnu ghar kheti pati vaya po himat aauxa natra yaklo jiyan palnata garo hunxa
@jashuadhikari8760
@jashuadhikari8760 2 жыл бұрын
आमा लाइ राम्रो खालको काम दिलाउनु राम्रो हुन्छ । सधैं अर्काले हेर्ला भनेर पनि हुन्न सचिन भन्दा धेरै बच्चाहरु छन बिजोक अबस्थामा हामिले आफ्नो दिन लाइ बलियो पार्नु पर्छ । सहयोग को रकम सहि सदुपयोग नभय पछि काम छैन ।
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
कति माया लाग्दो अनुहार छ हामीले नचिनेको नभेकाे मान्छेलाई त माया लाग्छ
@umapandey9986
@umapandey9986 2 жыл бұрын
जन्माएपछि जसरि नि पाल्न सक्नु पर्छ सक्दिन कि भन्न लाज लाग्दैन? बाउआमा भए पछि आफ्नो कर्तव्य पुरा गर्न पर्छ ।सधै दुख देखाएर हुन्न नि।
@kopilapuri9951
@kopilapuri9951 2 жыл бұрын
Yauta kam paya huntheyo vanni usma ta xani
@ghalebikki6086
@ghalebikki6086 2 жыл бұрын
Hajur Le Ramro kura Garnu
@royalnepalgaming8346
@royalnepalgaming8346 2 жыл бұрын
सचिन भाइको बाउ लाइ हिड्दा हिड्दै बाटो मा भेटियछ भनि दरो राउन्ड किक खान छ।बिचरा यति सानो भाइ को जिन्दगी ।बिगारो
@gomasiwakoti5690
@gomasiwakoti5690 2 жыл бұрын
Good सचीन आमासग पुगदा खुसी छ सचीन बाबु
@basantak.c.4415
@basantak.c.4415 2 жыл бұрын
सचिनले कमाउने बेला ममिसग अाउन देन कमाइ नभयपछि बल्ल ममिलाइ दियाे
@SantoshiMgrni
@SantoshiMgrni 2 жыл бұрын
Aaba aama snga aayo soble sayok garnu hola🙏🙏♥️
@sabitaraisabitarai3864
@sabitaraisabitarai3864 2 жыл бұрын
So cute baby ❤️❤️ Good bless you
@shivabahadurnepali1396
@shivabahadurnepali1396 2 жыл бұрын
हाेना सर आजा तपाईं हरूले गर्दा सचिन भाईरल भए अब उसलाई सपाेट गनेई पर्छ सर
@tekrajbhandari9300
@tekrajbhandari9300 2 жыл бұрын
यो बाबु को जिन्दगि के हुने होला भबिसेमा बिचारा सचिन & नानु 😥😥
@aradhyakhanal5151
@aradhyakhanal5151 2 жыл бұрын
Wow very nice video hjr dai Jeevan dai hjr lai dhari dhari suvakaman xa ajai ramro khm Gar nu hos
@tanuniroula7052
@tanuniroula7052 2 жыл бұрын
बच्चा पाइने अनि पाल्नु सक्दिन भन्छ्न ।यो आमा बाउ उस्तै उस्तै देखछु।खली पैसा पैसा
@gfhgdy621
@gfhgdy621 2 жыл бұрын
ठिक भन्नुभयाे पैईला कमाउने बेला मेराे छाेरा छाेरि अहिले सक्दिनरे छि
@prabh706
@prabh706 2 жыл бұрын
युम के
@dilmayatamang5621
@dilmayatamang5621 2 жыл бұрын
हाे जतिखे नै पैसा मात्र जइयाे अमा बालाइ 😡😡😡
@sarmilabk1889
@sarmilabk1889 2 жыл бұрын
Sathi ho yo bau aam paisa ko lagi laga ko xan man vaya aafai palna sakinxa
@sujataeamillyeamilly6713
@sujataeamillyeamilly6713 2 жыл бұрын
@@gfhgdy621 right kura garnu vyo😆
@ff44488
@ff44488 2 жыл бұрын
सहयोग कर्ताले जन्माएको हो र फेरिफेरि सहयोग गर्छ अर्को बुडा कता छन त
@bishnusunar757
@bishnusunar757 2 жыл бұрын
बा र अामा काे गल्तिले गर्दा बच्चा बिग्रिन्छ कहिउ बच्चालेनि दुख पाएका छन तर सरकारिमा भएनि पढाएर दुईवटा बच्चात पढाउन सकिन्छ हिमत हारन हुदैन बाउ त मरेरनि जान्छ छाेडेरनि जान्छ सबै मिलाउने सबै गर्नेत अामा हाेनि खास
@shyam_basyal
@shyam_basyal 2 жыл бұрын
Good
@sangitabhandari5150
@sangitabhandari5150 2 жыл бұрын
पहिला सचिनले पैसा कमाउथो र पो सबैले म राख्छु भनेका थिय अहिले सचिनको केहि कमाई छैन नि त
@riyagurung4083
@riyagurung4083 2 жыл бұрын
बिचरा सचिन बाबु 💗😭
@motupatluentertainment1718
@motupatluentertainment1718 2 жыл бұрын
Kati khusi bhakoo babu ahila de tapai ko sath payera na chodnu hola aba yesari jasto auxa tesa ma ramunu parxa de love u sachin
@yagaybahadurkatuwal9580
@yagaybahadurkatuwal9580 2 жыл бұрын
हैन यो सचिन को ममि अर्को बिहे गरेको हैन त्या उस्को अर्को श्रीमान छैन उस्ले गर्दैन
@user-mf4lp3sk3h
@user-mf4lp3sk3h 2 жыл бұрын
यहि मिडिया ले रूख चरायो यसै ले रूख कात्यो पैसा को लागि कसैले चरित्र हिन नगरौ कन्टेन को लागि कुन दिन फेरि सचिन को आमा ले हेला गरिन् सचिन लाई सचिन यसरी रूदैछन् भन्ने कुन दिन फेरि आउछ र जसरि तसरि छोरा लाई हात खुट्टा लाग्ने त बनायो आमा ले लिएर गहेको भए हुन थियो त बच्चा ले जे सिकायो तेहि भन्छ हिजो को दिन मा आमा माया लाग्दैन भनेको थियो ममि सङ्ग बस्दै न भनेको थियोे अहिले बाबुलाई पैसा खायो भन्छ बिचर बच्चा हो जस्ले जे सिकाउछ तेहि भन्छ
@user-hu3fh4tm4t
@user-hu3fh4tm4t 2 жыл бұрын
यो दिदिको कुरा सुन्दा रिस उठछ कस्तो आफ्नु बच्चा लाई पाल्नलाई नि आनाकानी गरेको आफ्नु रगत हो आफ्नु मुटुका टुत्रा हुन हात खुट्टा सगला छ्न डङ्ग पाखुरा बजार पल्नुस दिदी आफू ले दुख गरेर पाल्नु त्यो काले कल्लौटे को अगाडि पछी सचिन ठुलो भय पछि सन्सार को खुशी दिन्छन् सचिनले हजुर लाई
@bhusalrc1639
@bhusalrc1639 2 жыл бұрын
माग्नी नातक हो यिनिहरु को
@kopilapuri9951
@kopilapuri9951 2 жыл бұрын
O hello timi yaklae kasaeko satha bina yauta keti manxile matra padauna khana dina garo hunxa vognilae thaha hunxa poesa vaya matra sabae hunxa natra boliko kura pura garna sakinxa na ghar na kheti na kae
@thapasoni743
@thapasoni743 2 жыл бұрын
Kamai khana lae ho media ko agadi natak gare ki yo ne kom ki xaina paila ne xodera hideki ho
@user-hu3fh4tm4t
@user-hu3fh4tm4t 2 жыл бұрын
@@thapasoni743 ho ni afnu छोरा छोरी पाल्न लाई नि यस्तो त कसैको देखेको थिएन मैले
@rahulthapamagar8121
@rahulthapamagar8121 2 жыл бұрын
Wow
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
जे भने पनि सचिनकाे आमा छाेराकाे सहयोग आउँछ भनेर मिडियामा छाेरा छाेरी जिम्मेवारी लिन खाेजे कि छ
@silimbulimbu9394
@silimbulimbu9394 2 жыл бұрын
God bless u all family❤❤❤
@suntalitamang3597
@suntalitamang3597 2 жыл бұрын
❤️❤️❤️
@bishnubk3822
@bishnubk3822 2 жыл бұрын
Good aam sg basna paya xan khusi lageyo
@bimlakumari8033
@bimlakumari8033 2 жыл бұрын
थुकक पाउन जाने पछि पालन नसकनेरे कसताे अामा हाे सददे भयेत जतिनै दुखा भये त पाेईला नैहिडदैन येदि गये पनि अाफनाे छाेरा छाेरि त छाेडदिन जेला बनि गरेर भयेपनि पालनु परछ
@sumighimiresapkota5783
@sumighimiresapkota5783 2 жыл бұрын
पाउने बाबु आमा मिलेर हो छोरा छोरी श्रीमती छोडेर पहिले नै तेज्न्द्र ले अर्काको श्रीमति लिएर हिडेको होइनर . ? अनि कमाई खान पाए छोरा उसले राखने ,
@R2CHARAN
@R2CHARAN 2 жыл бұрын
@@sumighimiresapkota5783 But there is nothing greater than a mother's love, no matter how difficult a mother may be, she should look after her son and daughter, then it is the mother who will give happiness in the future.
@sabinashrestha4129
@sabinashrestha4129 2 жыл бұрын
good ❤️
@bhimthakuri2654
@bhimthakuri2654 2 жыл бұрын
So Nice
@mayanani9269
@mayanani9269 2 жыл бұрын
बाबू नानीलाई जसरी हुन्छ आमासँग राख्नुपर्छ यदि बाबू नानिको भबिस्य बनाउने हो भने private school मै पढाउनु पर्छ भन्नी छैन सरकारी स्कुल मा पढेलेखेका बाबुनानी हरु पनि कति ग्यानी र talented छन् तेसैले आमासँग बस्नु पर्छ अनि आमाले पनि म सक्दिनँ न भन्नु हिम्मत गर्नुस् जसरी पनि हजुर संग राख्नु धेरैले सहयोग गर्नु हुन्छ
@tikabahadurthapamagar6524
@tikabahadurthapamagar6524 2 жыл бұрын
Sachin pariyar sano balak ho Sachin ko mammi le raamro sang khyal rakhnu holaa sabai ko madat hunexa thank you
@dhomdhom7996
@dhomdhom7996 2 жыл бұрын
Veri god sir 🙏🙏👌👌👌❤️❤️
@sabinarasaili8824
@sabinarasaili8824 2 жыл бұрын
आफ्नाे बच्चा दु: ख गरेर आफै पढाउने किन माग्ने हाे र बाउ आमा नै दुःख देखाएर माग्ने
@tikabahadurpariyar7170
@tikabahadurpariyar7170 2 жыл бұрын
यो आईमाई पनि मौका मा चौका हान्ने खाल्की हो न बाउ गतिलो न आमा अर्काको आस भरोसा गर्ने गरि खाना सक्दिनी बसि खाना लैजा लाहुरे हो
@laxmanpulami2828
@laxmanpulami2828 2 жыл бұрын
कलाउटे को उपहार
@birkc3534
@birkc3534 2 жыл бұрын
पुत्रकार लाई कमाई खानि भाडाे भयाे छ सिधा साधा जनता लाई येता काे उता काे यता गरेर
@santhoshsanthosh2972
@santhoshsanthosh2972 2 жыл бұрын
यो जीवन pandy Ko Kam Xin aruko Ghar परियार bigarne काम bhanda अरु केही नेपर्डेना
@ashbahadur256
@ashbahadur256 2 жыл бұрын
पहिलै भनेको होनि आमा ले जस्तो माया बाउले गर्नै सक्दैन।आमा सग राख्नु पर्छ भन्दा बाउसग राख्दिय देखेउ नि अहिले ।
@nirmalasharma5446
@nirmalasharma5446 2 жыл бұрын
Keep it up sani
@eeaaa6941
@eeaaa6941 2 жыл бұрын
Yo thik xa
@khyambahadur8892
@khyambahadur8892 2 жыл бұрын
great work jivan sir .कलैटेले कमाई खाए lastma liyara xodiyo sala chor ho kalaute vairal huni bela progrma lagi lagi kamai khayo aaile hat uthayo sala namarda chor kalaute 😡😡 आमा भनेको आमा हुन 🌺🌺🌺
@DDAvlogs1234
@DDAvlogs1234 2 жыл бұрын
Thorai sayog hjr haru मीडिया ले पनि गर्दा हुन्छ हजुर सधै लिने मात्रै होइन । कहिले दिने पनि गर्नुस।
@kailashtamang2993
@kailashtamang2993 2 жыл бұрын
Sarai man xuyo 🥰😘❤️
@omritapuriyar2485
@omritapuriyar2485 2 жыл бұрын
जे जसरि भयनि पाल्छु भनेर राख्नु बैनि आफनो बचा किन अरुको भर प्रनु हुन्छ र आफैई हल्का हुन्लाई
@arpanghale1641
@arpanghale1641 2 жыл бұрын
ए कालू दाइ सचिन र सचिनको ममि अनि पत्रकार लाई धम्की नदेउ है फेरि तिम्रा ढाड भाँच्न नपरोस्
@Milanshrestha1212
@Milanshrestha1212 2 жыл бұрын
कही नभएको जात्रा हाँडीगाउँमा भने जस्तो।सचिन जस्तो निम्न वर्गको मान्छे धेरै छन् त्यस्ता ब्यक्तिको खोजी गर्नुहोस्।
@minasunar5055
@minasunar5055 2 жыл бұрын
Hawa kura nagarnu
@jayantibasnet3142
@jayantibasnet3142 2 жыл бұрын
कति राम्री रहिछन् सचिनकाे आमा याे कलौटेलाई अपशब्द बाेलेकाे केसमा सार्वजनिक मुद्दा हाल्दिनुस।छाेराकाे कमाइ जति सबै खायो अहिले कमाइ सकियो छाेराले कमाउन छाेड्याे अनि लात हानेर लखेट्याे।
@sunitagautam11
@sunitagautam11 2 жыл бұрын
सरकारि स्कुल पडाउनु दिदी छोराछोरि आफै सग राखनु रामरो सस्कार दिनु
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 2 жыл бұрын
खै के खै के तिमीहरू सबै उस्तै हौ(छौ)
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
सहयोग काे पैसा खाएको ले पल्के कि आफ्नो गेटअप हिराेईनकाे भन्दम कम छैन
@abenoyepthomi2
@abenoyepthomi2 2 жыл бұрын
Plz keep with mother
@alishagautamofficial4646
@alishagautamofficial4646 2 жыл бұрын
🥰🥰🥰🥰
@VishnuVishnu-xg4jp
@VishnuVishnu-xg4jp 2 жыл бұрын
बाबा शीत भन्दा अामा शीत राखदा सहि हाेला
@disupariyar1269
@disupariyar1269 2 жыл бұрын
Kina ho bau pani palna na saknya aama pani palna na saknya tyo bacha ko bijog hunx ni 😭😭😭
@jae2116
@jae2116 2 жыл бұрын
Bau kalaute xa aama kati ramri ho Sachin ko? Jiban bhai euta upaya gardinus Sachin ra Sachin ko aama lai, katai lukaunus, school haldinus, aama lai ali ramro jagir lai dinus. Yo channel pani subscribe gare, first time dekheko. Good luck Sachin bau.
@sapanasunarofficial5446
@sapanasunarofficial5446 2 жыл бұрын
Kati talent x yo bachaaa
@terrencegurung777
@terrencegurung777 2 жыл бұрын
😢😢🙌
@dipaksagar6001
@dipaksagar6001 2 жыл бұрын
please help him.
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 9 МЛН
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 8 МЛН
Best Toilet Gadgets and #Hacks you must try!!💩💩
00:49
Poly Holy Yow
Рет қаралды 15 МЛН
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 14 МЛН
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 9 МЛН