सहकारी मुद्दामा काँग्रेस एमाले र रास्वपा को कति पानीमा ? Rabi Lamichhane Raswopa Subash Karki

  Рет қаралды 44,600

Subash Karki

Subash Karki

2 ай бұрын

Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Пікірлер: 113
@prasannadani9955
@prasannadani9955 2 ай бұрын
subas sir ko bislesan yekdam sahi hunxa. jhole bisletion hudaina. subas sir nepal ko think tank ho. napal ma aru kohi think tank xaina aru sabai jhole ho. jantale teti dherai maya samman dieko kalakar maha jodi ta jhole rexa sirohiya ko
@gopalpokhrel7067
@gopalpokhrel7067 2 ай бұрын
😊😊😊
@tejanpun7311
@tejanpun7311 Ай бұрын
àaààà
@krishnashrees1863
@krishnashrees1863 2 ай бұрын
सहि बिश्लेशन सहकारिको मुख्य नाइकेहरुनै कङ्रेस यमाले हो
@TekBhrTmg
@TekBhrTmg 2 ай бұрын
Yoho television को list मा पहिलो नम्बर कंग्रेस नै देखियो।
@top10slist94
@top10slist94 2 ай бұрын
Congress, cpn uml ta chor party vayo vandaima naya party le pani janata jhulaune kaam bahek k gareko cha ra...bahun le chalako party ra desh ko haalat yestai ho.
@binodbist6793
@binodbist6793 2 ай бұрын
रास्टिय समस्या नै कांग्रेस एमाले हुन
@banuragi1310
@banuragi1310 2 ай бұрын
सटिक स्वच्छ विचार कार्की सर❤️🙏
@jawansinghtamang
@jawansinghtamang 2 ай бұрын
यो चाहिँ सत्य कुरा हो तपाईको विश्लेसन 99% मिल्छ गिरिबन्धु र भुटानीकाण्डमा पनि अध्यन गरि भिडियो बनाउनुस
@purushottamsigdel3951
@purushottamsigdel3951 15 күн бұрын
सहि बिष्लेषण
@madankarki2964
@madankarki2964 2 ай бұрын
एकदम स्पष्ट कुरा गर्नुभयो हजुरले। यो कुरा नेपाली जनताले बुझ्नु जरुरी छ। अझै पनि कति भेडा भएर बस्ने एमाले कांग्रेस माओवादी यो देशको समस्या
@myvideos4719
@myvideos4719 2 ай бұрын
Dhanyebaad cha hajur lai.. hami jasto des ma gayara kehi garchu des ko lagi vanne yuba haru ko lagi dherai gayanmulak cha hajur ko video haru Tara feri hajur jati ko bigye nai bideshida ma aafai demotivate hunchu hajur... Tara hajur ko videos haru nai des ko lagi yogdan hune cha...
@jitbhadur7413
@jitbhadur7413 2 ай бұрын
कार्की जी सधैं मिठो रोचक खबर सम्प्रेषण लाई धेरै धान्ने बात keep it up धेरै राम्रो
@kashinathnepal74
@kashinathnepal74 2 ай бұрын
तपाईंको प्रस्तुति सबै नेपालीको मन छुने र चित्त बुझ्दो छ।
@mgrking3005
@mgrking3005 2 ай бұрын
Subash sar hjur ko kura sunu paxi mantra mukta bhaye thank you
@durbakc1075
@durbakc1075 2 ай бұрын
Dherai ramro kuraa sir ko 100% right
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 2 ай бұрын
१००% सहि भन्नू भयो सर 🙏
@user-rp5je6zi1t
@user-rp5je6zi1t 2 ай бұрын
राम्रोसँग प्रष्ट पारिदिनुभयो धेरै धेरै धन्यवाद छ!
@budhajyotiprakash3255
@budhajyotiprakash3255 2 ай бұрын
एकदम सहि कुरा हो सुभाश सर।
@user-bo8ry1hk3j
@user-bo8ry1hk3j 2 ай бұрын
Sahi vannu vyo sir
@user-ob2kg8cu6z
@user-ob2kg8cu6z 2 ай бұрын
याे कुरा चित्रे बुढाले पनि राम्राेसंग सुनाेस ,अरु सबैलाई चेतना भया ।
@user-sk4vk7it5f
@user-sk4vk7it5f 2 ай бұрын
Good विश्लेषण कार्कीसरकाे सलाम छ ✊✊ नेपालकाे मुख्य समस्या एमाले अध्यक्ष केपी ओली ,हाे ,, सहकारीमा एमाले पनि छ काङ्ग्रेस पनि छ । अहिले निसाना मा रवि लामिछाने मात्र ?? एमालेले र काङ्ग्रेसले अर्थतन्त्र धाेस्त बनाउने काम गरेका छन ,, INGO..NGO का मालिक दुईवटा पार्टी छन सत्ता र खुर्सी , बालुवाटार काे सपना देख्नासाथ सब समस्या भत्ता भंग गर्दै छन । सत्ता पाएपछि कानमा तेल हालेर बस्छन् । अहिले संसद् मा दाेहाेरी खेल्दै छन ।
@lilaupreti3180
@lilaupreti3180 2 ай бұрын
100% right analysis.
@sureshdahit7574
@sureshdahit7574 2 ай бұрын
यो कुरा सर्वसाधारण जनतालाइ बुझाउन पर्यो नि बुझ्नेले, होइन भने भ्रष्ट पुराना दलहरुले नयालाइ राजनितिमा आउन नै नदिने भए, नभएका दोष लगाएर नयालाइ फसाउने भए
@alsonsharma1941
@alsonsharma1941 2 ай бұрын
सुबास जी हजुर जस्तो ब्यक्तित्वले बारम्बार पार्टी को comparision किना गर्नु हुन्छ?? नेपाली समाज मुलत भ्रस्ट समाज हो, त्यो कुरा पार्टीहरूमा प्रतिबिम्बीत हुने हो नया पुराना जो आए पनि तर कुरा एत्ती हो की जो ब्यक्तीले गलत गर्छन त्यो ब्यक्ती पर्नु पर्छ भन्ने मान्यता स्थापित हुनू पर्छ र हजुर जस्तो मान्छेले तेई कुरा बुझाउदा समाजमा राम्रो योगदान हुने छ है
@-Rr1990
@-Rr1990 2 ай бұрын
एमालेको अप्रत्यक्ष र कॅग्रेसको प्रत्यक्ष छानबिन समितिको माग भनेको सामसुम समितिको माग रहेछ अथवा तै चुप मै चुपको कुरा राख्ने समितिको माग राखेको पुष्टी भयो।
@ruparai-km6gt
@ruparai-km6gt 2 ай бұрын
Insightful
@user-ol2wx3mk4q
@user-ol2wx3mk4q 2 ай бұрын
धन्यवाद
@hembahadur1233
@hembahadur1233 2 ай бұрын
कुनै पनि देश जनतालाइ आर्थिक तवारले मजबुज केले गर्छ भने सहकारिले गर्छ,यस्मा कसैको दुइमत छैन कतिले कति बुझ्छ आफ्नै ठाउमा छ,तर सहकारी चलाउनेहरुले मदमासी गर्नाले अहिले सहकारी माथी हेर्ने दृस्ठिकोण अलि नराम्रो भएको छ,
@user-tb5pe8uj1c
@user-tb5pe8uj1c Ай бұрын
Good infarmation
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 2 ай бұрын
❤❤❤❤❤❤yuba phatrakara. Heartly congratulations ❤❤❤❤❤❤ subhsha ❤❤❤❤❤
@priyeshnepali5680
@priyeshnepali5680 2 ай бұрын
100 K soon
@somnathdhungana6639
@somnathdhungana6639 2 ай бұрын
सहि विश्लेषण ,।
@suryakarki1755
@suryakarki1755 2 ай бұрын
good news mero bhai
@bhagirathdevkota
@bhagirathdevkota 2 ай бұрын
100 percent right.
@chandrathapamagar2160
@chandrathapamagar2160 2 ай бұрын
right analysis sir.
@khimkuwar5177
@khimkuwar5177 2 ай бұрын
Namasta🙏🇳🇵
@rohitmagar9182
@rohitmagar9182 2 ай бұрын
सही विश्लेषण गर्नु भयो
@sabitritimalsima8849
@sabitritimalsima8849 2 ай бұрын
@sachitbasnet636
@sachitbasnet636 2 ай бұрын
Good information sir
@manojchepang2098
@manojchepang2098 2 ай бұрын
त्यो बेलामा गतिलो कानुन बनाइदिएको भए अहिले आएर सहकारीको समस्या जतिल हुन्थेन ?????
@phurbasherpa6094
@phurbasherpa6094 2 ай бұрын
Ekdam good cha explanation we all must know this that swatantra party has no any involvement GB rai is member of congress
@bikramshrestha9371
@bikramshrestha9371 2 ай бұрын
❤❤❤❤❤❤❤❤
@gaharbudathoki782
@gaharbudathoki782 2 ай бұрын
हैन एत्रो ठोस प्रमाण सहकारी चै इनै तिन जाना कुरूर माहॅा अपराधी नेताहरूकै भोट चुनाबमा उनै पैसो राखनेहरूलाई मासु रक्सी पिलाहेर र भोट चुनाब जितने भनेर जानी जानी सहकारीमा पैसो थन्काउनु र हजारौ हाम्रै आमा बाबु बाजे बोजु काका मामा फुपू फुपा दाजु भाई हरूको हत्याराहो भनेर जानी बुजी बार बारको भोट चुनाबचै उनै अपराधीहरू लाई पालै पालो जिताउनुको गलतीचै देशमा बसने देशबासी जनताहरूकैहो हैत नत्र नेताहरू लाई चै आआफुहरूले गरेको गलती पछुतो हुदॅापनी जनताहरूले भोट र चुनाब चै आफुहरू लाईनै जिताही रहेको कारणनै जनताहरू लाई भेडा् भनेर सनमानीतो सब्दले हान्दापनी केपी बा आईलब यु भन्ननै छाड्दैन्न् भनेपछी गलती जबरजस नेताहरूलई अपरादमा सयोग गर्ने अनी बीदेसीहरूले देश नेत्रीतो चलायो भन्ने होचै कसतो सोच बोकेका जनताहरू हुन् नत्र दाईमा नारेको गोरू थाकेपछी भगछ भनेरत मियो दरो गाडीन्छत रत देशको नेत्रीतो दरो बनेर आफनो देशोको कानुन आफै बनाहेर अटल बनेर रहेमा कुनै बीदेसीहरूको उपयानै हुदॅैन कित आर्काको देशमा पसेर कानुनको दुर्पयोग गराउनुलाई हैत
@durbakc1075
@durbakc1075 2 ай бұрын
100% right kuraa❤
@abhash465
@abhash465 2 ай бұрын
बिदेश बसेर नेपाली राजनीतिको बिध्लेषण गर्नु भन्दा बरु बिदेशिएका लाखौं लाख नेपालीहरको चासो र सरोकारको बिषयलाई उठाउन नेपाल ट्युब अष्ट्रेलियाका शरल गुरुङले झैं,राजनीति बारे बोल्ने पत्रकार त नेपाल मै जत्तिपनि छन् नि,
@yubrajpandey3948
@yubrajpandey3948 2 ай бұрын
"धान खाने मुसो गाली खाने चाहिँ भ्यागुतो" यो उखान ल्याएर अहिले रबि माथी थुपार्ने कोशिश गरिदै छ।
@thakurkhanal8255
@thakurkhanal8255 2 ай бұрын
You are 100% Subas jee!!
@durbakc1075
@durbakc1075 2 ай бұрын
Right kuraa❤❤
@storynepal.2810
@storynepal.2810 Ай бұрын
एक्कासी एमाले र काङ्ग्रेस किन यत्रो तागत लाई राछन रबि लाई बाछो बनाएर भन्ने बुझियो 😊 धन्यवाद
@babitaadhikari6913
@babitaadhikari6913 2 ай бұрын
कांग्रेस लें बुझि बुजी बुज पचा यको हो एमालेले आफू लाई बचाउन रविको सपोर्ट गरेको हो
@lmconline8004
@lmconline8004 2 ай бұрын
first comment dai
@tejyasmalimagar2084
@tejyasmalimagar2084 2 ай бұрын
🙏🙏👍👍👍
@makboolkhan8060
@makboolkhan8060 2 ай бұрын
🙏🙏❤️
@siddharthasharma865
@siddharthasharma865 2 ай бұрын
❤❤
@bikashkunwar200
@bikashkunwar200 2 ай бұрын
नाता सम्बन्धि पनि बनाउनु है सर
@rnthagunna
@rnthagunna 2 ай бұрын
Aaj ayera sahi bolyo .
@durbakc1075
@durbakc1075 2 ай бұрын
100% RIGHT KURAAA❤❤❤
@hembahadur1233
@hembahadur1233 2 ай бұрын
निजि निजि भन्ने कुरो आयो निजि क्षेत्रलाइ दियो भने कहि राम्रो हुन्छ भन्नेको बहुमत छ यहि बिसमा यो आयल निगम पनि निजि क्षेत्रलाइ दिदा केहिन केही हुन्छ पक्क
@UniverseChannel-vg3cm
@UniverseChannel-vg3cm 2 ай бұрын
sahi ho
@sumitathukari4759
@sumitathukari4759 2 ай бұрын
सही
@hardikrajadhikari9576
@hardikrajadhikari9576 2 ай бұрын
Sahi cha bislesad sahakari ko.😊
@handsomegurung5376
@handsomegurung5376 2 ай бұрын
सहकारी ठग कम्पनी ले सहकारी ठगे कै हो
@raisarai8655
@raisarai8655 2 ай бұрын
Ok lura
@karansingh208
@karansingh208 2 ай бұрын
परिणाम सतहमा छताछुल्ल भएपछिको तपाइको विश्लेषण सुन्न लायक ठानिन । यस्तो कुरा हामीजस्ता सर्वसाधारणले तपाइ भन्दा पहिला नै बुझेका रहेछौं ।
@storynepal.2810
@storynepal.2810 Ай бұрын
एक्कासी एमाले किन यत्रो तागत लाई राछन रबिको पक्षमा भन्ने बुझियो 😊 धन्यवाद
@sumitmaharjan3564
@sumitmaharjan3564 Ай бұрын
Subash ji, maile sahakari ko engllish word (co-operative) here pachi balla yetro charcha bhai rakheko bisaye co-op ko barema po ho bhanne jasto lagyo. Ma ahile Japan ma baschu ra yeta co-op bhannale bank jasto thaun (paisa jamma garne ra rin line) bhanne bhujidai tara Nepal tyesto khale artha hola jasto lagthyo. Yeta ta co-op bhaneko ekdamai ramro thaun manincha. Co-op supermarket ma tyehi area tira ko krishak, karkhana ko product lai mahatwa ka sath rakhincha, co-op supermarket bata utheko faida tyeskok member arthat local krishak athawa local pasal mai kinne manche harulai jane byawastha huncha. Arthat bichko agent haru kam garera locality lai nai faida hune gari sanchalan hune thaun chai co-op bhanne bhujeko thiye. Nepal ma sahakari ko artha k ho? Ra kina sahakari bhaneko paisa bachat garne thaun huna gaeko cha? Yesko barema alikati prastyai dinu hola. Krishak harulai faida hune garera kholieko co-op maile Nepal ma khasai yad pani gareko chaina.
@somnathdhungana6639
@somnathdhungana6639 2 ай бұрын
काङ्ग्रेस र एमाले का ब्यक्ति हरु नै सहकारि लुटमा छन र केहि माअाेबादि पनि छन तर सबै दाेष रा.स्व .पा लगाएर ध्यान अर्कोतिर माेडिरहेका छन सबै जनताले बुझेका छन। मात्र भाेटकाे बेला अल्मलिएकाे देखिन्छ।
@top10slist94
@top10slist94 2 ай бұрын
Dosh congress,amaley, maobadi, swatantra party ko hoina....bahun lai desh ko jimma laye pachi yestai ho...sab ka sab bhrasta cha.
@shyamshakya2591
@shyamshakya2591 2 ай бұрын
Gb Rai लाई कारबाही???
@krishna.pariyar2271
@krishna.pariyar2271 2 ай бұрын
Headline ma nai dosi kasari vaner lekhiyo tani
@khagendraadhikary2388
@khagendraadhikary2388 2 ай бұрын
रबिलाइ गृह नै चाहिने किन? ४८ सालदेखी काङ्रेस र एमालेलाई गाली गर्दै थिती बसाल्न आको हैन? सानो ठुलोको कुरो हो कि? इमान्दारिता? स्वच्छता? सुशासन ? जान्नेको ताल यस्तो अराजक हुन्छ?
@Balaram-tw9ly
@Balaram-tw9ly 2 ай бұрын
Party junsukai bhaye pani galti garne lai galti nai bhannu parda yo kura amjanta le bujhnu parxa,
@sujeshtamang5905
@sujeshtamang5905 2 ай бұрын
Sound aako xaina
@Sunil55.
@Sunil55. 2 ай бұрын
राप्रपा का नेता उद्धव पौडेल की छोरी हुन् निकिता पौडेल । रवि की श्रीमती निकिता पौडेल। 26:04
@karankumarbhandari5971
@karankumarbhandari5971 2 ай бұрын
Timro kantipur ko tauke ko barema video audainaw ho
@iamawesomeVlogs007
@iamawesomeVlogs007 2 ай бұрын
aba rabi doshi haina vhanne bittikai cyber group le ekdun ramro bislesan vhani halchan hai. no youtuber is clean these days. a bit tanka dahal is good youtuber who present with facts and document.
@AayuzehJanta22
@AayuzehJanta22 2 ай бұрын
साह्रै मज्जाले बुझे धन्यवाद छ सुवास जी
@kerrybaral9241
@kerrybaral9241 2 ай бұрын
Sahakari namro hudai haina sir! Its lack of regulations
@TekBhrTmg
@TekBhrTmg 2 ай бұрын
कंग्रेस नै पहिलो नम्बर मा पर्छ।
@Sacrisoo7
@Sacrisoo7 2 ай бұрын
एमाले को ८०% हो कांग्रेस को २०% हो सहाकारीमा
@TekSingh-yd2hd
@TekSingh-yd2hd 2 ай бұрын
Article ma factual kura kehi chhaina khali general kura bhanera lamo banayeko matra
@issortamang1232
@issortamang1232 2 ай бұрын
2011 salma emale party nai thena hai. Communist party chhi thiyo. Yo chahi sachcyaunu hola.
@SANTABHUDHA
@SANTABHUDHA 2 ай бұрын
सामेबाद त कलाइ चाइयकाे छ भने कुनै कामै नगरने दारु मासु सदा खान पाउने पाँच सय कमायर हजार मासने गधा साला चारहरु लाइ सामेबाद चाइयकाे हाे जाे मेहेनेत गरने जगा जमिन घर जाेडने हर चिज जाेडने लाइ आजसाेसक भनछन फटा साले हरुले जाे आज का धनि जमिनदार हिजाे यिनिकै जसतै खाय काे भय के रहने थियाे सरकार ले तराइ मा पुरान बास खुलाय र 4 बिगाहा कुनै ठाउ मा कतै 3 बिगाहा दिनु भयाे खैत आज साे जगा बेचेर खायर फेरि सुकुम बासि भय भने तेसैमधे का मिहिनेति ले 4 काे 8 बिगाहा सहर काठमाणडौ समेत महल बनाय अनि याे देश मा मेहेनत गरने लाइ साेसक फटाहा चाेर भने चलनछ अनि हामि लाइ भयाके जगा बेचेर खायर भियार अर्को काे रिस गरनु नरग जानु हाे रयाे सामे बाद अलछि दारु जुवा तास खेलने लाइ हाे मेहेनेति लै कहसले पनि मागेनन सामे बाद हजुर मिडिया वाला भाइले गजब रामराे समाचार लियर आउनु भयकाे मा धनेबाद सलुट गरछु हजुर संत कुमार बुढा चेकपोस्ट माहादेब स्थान बाट
@balrajpradhan9881
@balrajpradhan9881 2 ай бұрын
SANO MUDDA LE GRIHA MANTRI FALNE GAGAN KO ANAUTHO PRAYAS HO YO .😮😮
@lokgurung7325
@lokgurung7325 2 ай бұрын
Sahi kuro
@nabarajgurung6995
@nabarajgurung6995 2 ай бұрын
saahakri ko mudda kaslay authako. ani hm naryan kaji huda cib lay investigate huda hudaii. hm rabi aayapachi. gagan thapa lay yeshko lagi chanbin sameti banaaunu parcha vanda rabi darayko hoeana. FACTS LAI MANIPULATE GARNI.
@DeviPrasadLohani
@DeviPrasadLohani Ай бұрын
Studyma kami hoki jasto lagyo ra katai one sided pani chhaki
@issortamang1232
@issortamang1232 2 ай бұрын
Nepalma khas kohi pani samajbadi pujibadi chhainan. Sabai Lutbadi hun.
@DilipThapa-fs3th
@DilipThapa-fs3th 2 ай бұрын
Pit patrakarita kantipur ko nanak khaye ko tireko hola
@user-zc4yv3bt4o
@user-zc4yv3bt4o 2 ай бұрын
46 Sal dekheko ghotala chanbin hunu paro.patrakar gyu leni uthan garnu paro.
@kishorbasnet7318
@kishorbasnet7318 2 ай бұрын
बकवास। सहकारी कुन पार्टी को सिद्धान्त हो भन्ने विषय अहिले को विवाद हैन। सहकारी मा सर्व साधारण ले बचत गरेको रकम हिनामिना का कसले गरे भन्ने चाहिँ हो जसमा रवि लामिछाने पनि संका को घेरा मा छन्। प्रधानमन्त्री को अफर छोडेर गृह मन्त्री कै लागि मरिहत्ते गर्नु ले ठूलै रकम घोटाला गरेको आशंका छ।
@Sacrisoo7
@Sacrisoo7 2 ай бұрын
एक्दम जयाज कुरा तर नेपाली जन्ता आज्ञान्ता छन उनी हरुलाई येस्तो बिसय बुझ्न् कयौं बर्ष लाग्छ सर।
@lurbusherpa1662
@lurbusherpa1662 2 ай бұрын
Raswapa bahek ka junsukai party haru ko aile samma ko kam kuro herda yiniharu nai Des ra Janta ko Bikas ra sambridhi ko mukhya badhak ho. Jabsamma Veda vanne andhavakta janta haru sudridainan ,tab samma Hami Asikxa, Garibi, ani abikasit vayera bachnu ko bikalp xaina. Yo hamrai rahar ani budhdhi le vako ho. Des ko Neta , jasto janta xan testai hunxan re . Tesaile hami sudrinu jaruri xa.
@nagendrapoudyal8124
@nagendrapoudyal8124 2 ай бұрын
Rsp Sarkar ma janu badnam kamauu ho vane Kai ho Oli prachanda deuba lay RSP lai pad KO vogi banai patan parcha vane Kai ho ABA desh ma change Launey RSP chahi hoina
@nabarajgurung6995
@nabarajgurung6995 2 ай бұрын
RABI KO jholay haru. aba kati din. samma.
@sandeepmahat4748
@sandeepmahat4748 2 ай бұрын
Hya sahakari ko hina mina ko bisaya ho...kasari isthapani vayo kasto ho hamilai matlav xaina...mero fupa ju ko 6 karod khai dekoxa😂😂😂....
@TekSingh-yd2hd
@TekSingh-yd2hd 2 ай бұрын
Rabi ko kehi chhaina sahakari ma, jasko sahakari ma khata samet chhaina, baru thula party ko badmashi chha sahakari ma
@nirajshahi5750
@nirajshahi5750 2 ай бұрын
भारत को एउटै ध्रुब राठी ले देश हल्लाइरहेको छ तपाईं बोलेर लछारपाटो लाग्दैन।evidence सहित भिडियो बनाउने गर्नुस।
@nepaliexarmy3625
@nepaliexarmy3625 2 ай бұрын
भाइ रवि फटाहा ठग हो जनताका पैसा सहकरि को माध्यम बाट पैसा खएको छ भाइ चुप लाग
@krishnaprasadsapkota7218
@krishnaprasadsapkota7218 2 ай бұрын
Misleading video
@shyamtamot6240
@shyamtamot6240 2 ай бұрын
साम्यवाद को उदाहरणमा गाई पालेको र दूध को कुरा गरेर सुवास ले बोलेको सुन्दा बिचरा भन्न पो मन लाग्यो है ।
@anilbasnet8131
@anilbasnet8131 2 ай бұрын
kun congress ki amale ki maobadiko jhole ho
@user-ol6ds4en9n
@user-ol6ds4en9n 2 ай бұрын
देश को दुस्मन भनेकै काङ्ग्रेस एमाले
IQ Level: 10000
00:10
Younes Zarou
Рет қаралды 12 МЛН
World’s Largest Jello Pool
01:00
Mark Rober
Рет қаралды 117 МЛН
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 46 МЛН
IQ Level: 10000
00:10
Younes Zarou
Рет қаралды 12 МЛН