सहयोगी मनहरुको सहयोगले मनिसको घर बन्ने भयो || ARUN POST ||

  Рет қаралды 273,810

Arun Post Online TV

Arun Post Online TV

5 жыл бұрын

यदि तपाईसँग पनि कुनै प्रतिभा छ भने हामिलाई सम्पर्क गर्नुहोला #९८०६०१७९०५
Producer - Bp Samyangkham
Host - Prakash Lingden
Guest - Jyoti Magar, Manish Limbu, Suhang Limbu & Anu Limbu Edit - Arun Post Desk.
Camera- Lokesh Limbu
Post Production - Kumbhakarna Media Pvt. Ltd.
******************
For more news and videos Please visit: www.arunpost.com/
Connect with AP TV via Facebook: / aarunpost
Connect with AP TV via Twitter:
Connect with AP TV via Instagram: / arunpost.17. . arunpostnepal@gmail.com
For Business Inquiries # 9842784223/9808871583
AP TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding on websites are allowed.) © All Rights Reserved.
#ARUNPOST

Пікірлер: 502
@manilimbu8224
@manilimbu8224 5 жыл бұрын
ज्योति मगर जी को "उई मुलाको सिन्की ,उई मुलाको चाना" मलाई पनि खुब मन पर्छ । आजको अन्तरबार्ता रमाइलो भयो ।
@arunpostonlinetv3051
@arunpostonlinetv3051 5 жыл бұрын
thanks
@pujamagarnee6343
@pujamagarnee6343 5 жыл бұрын
सयोगि मन मुतु हरु लाई धेरै धेरै धन्नेबाद । मनिस भाइ को मिथो छ बोली बचन अनि गायन पनि । best, of luck...my sweet bro...miss u so much,,, 💘💘💘💕
@thirtamang2980
@thirtamang2980 5 жыл бұрын
सहयोगि मनका धनी लावति परिवार लाई हृदय देखि धन्यबाद तथा बधाई छ
@dipendraofficialchannel8400
@dipendraofficialchannel8400 5 жыл бұрын
एकदमै रमाइलो interview उत्तर उत्तर प्रगतिको कामना मनिस भाइलाई र मनिस भाइको पढाईमा चही फेरि निरन्तरता दिनु पर्छु । साथै मनिस भाइलाई सयोग गर्नु हुने सबैमा हृदय देखि नै धन्यवाद छ ।
@rajpun5924
@rajpun5924 5 жыл бұрын
सबै भन्दा थुलो कुरा त स्वाहाड० सर लै मुरी मुरी धन्यबाद छ वहॉ त मनुष्यों भगवान नै हुनुहुन्छ ।दुबै जनालाई सफल्ताको शुभ कामना छ 💐💐🙏🙏❤️❤️
@nepalmalaysiamirrorallinon1066
@nepalmalaysiamirrorallinon1066 5 жыл бұрын
यो डिस्लाइक गर्ने हात जस्को भएनी कुहिएर भुइमै झर्नु पर्ने यति राम्रो भिडियो लाई
@arunpostonlinetv3051
@arunpostonlinetv3051 5 жыл бұрын
thanks
@dipendraofficialchannel8400
@dipendraofficialchannel8400 5 жыл бұрын
ज्योति मगर दि आज एकदमै राम्रो देखिएको छ ।
@arunpostonlinetv3051
@arunpostonlinetv3051 5 жыл бұрын
thanks
@mangjabungcollection1444
@mangjabungcollection1444 5 жыл бұрын
ज्योती जी ले धेरै राम्रो कुरा गर्नु भो मनिष बाबुलाई ।
@arunpostonlinetv3051
@arunpostonlinetv3051 5 жыл бұрын
thanks
@lamsaljagannath2286
@lamsaljagannath2286 5 жыл бұрын
सम्पुर्ण सहयोगी हातहरु लाई हृदयदेखि नै धन्यवाद मनिष भाइको स्वर मिठो छ। प्रगतिको धेरै धेरै शुभकामना !!
@misssambahamphe3607
@misssambahamphe3607 5 жыл бұрын
सहयोगी मन हरुमा सबैलाई धन्याबाद !
@debendraserma6229
@debendraserma6229 5 жыл бұрын
धेरै राम्रो छ ! मनिस भाइ को तर भाइको पढाइको लागि नि पहलहरु गर्नु पर्ने हुन्छ यो समयमा पढाइ नि अती आवस्यक हुन्छ
@harkabahadur5465
@harkabahadur5465 5 жыл бұрын
जोति दिज्यु चही हाम्रो लोक गाइकी मात्रै होइना हाम्रो नेपालको लोक सस्कृत सस्कार को एउटा प्रतीक बिम्ब को खम्बा हुनु हुन्छ
@raikaila432
@raikaila432 5 жыл бұрын
हाउ धेरै राम्रो पो लाग्यो हाउ गाठे तर हाम्रो सुहाङ्ग लुङ्गा चै सारै जहिले लजाउनु हुन्छ लजाउनु हुन्न सुहाङ्ग सर हुन त मङ्गोलियन प्राय लजाउने धकाउने नै हुन्छ तर यहीँ लजाउने धकाउने बानिले नै हो मान्छेलाई अगाडि बढ्नु बाट पछि पार्छ यो एकदमै बास्तबिक कुरा हो त्यसैले लजाउनु हुदैन निर्धक्क बोल्ने बानिको बिकास गरौं। मनिष भाईको स्वर अनि बोलि पनि राम्रो छ यसैगरी भोलिको दिनमा पनि नलजाई नधकाई बोल्नुपर्छ मनिष भन्न चाहन्छु
@arunpostonlinetv3051
@arunpostonlinetv3051 5 жыл бұрын
thanks
@user-wu7kc5mc9v
@user-wu7kc5mc9v 5 жыл бұрын
धेरै धेरै धन्यवाद अरुन पोस्ट tv युनिट साथै प्रकाश सर, मनिष भाई,सुहाङ सर, अनु सिस्टर, र विशेष विशेष ज्योति दिदि यहाहरु एवम् मनिष भाईको उज्ज्वल भविस्यको निमित्त साथ र सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनहरुलाईप्रती धेरै धेरै धन्यवाद छ।आज त कति हास्नु हो मनिष भाइले सारै हसायो आज त,,,। सेवारो,नमस्ते। इलाम माङ्सेबुङ गा.पा.-४,हाल मलेसिया।
@arunpostonlinetv3051
@arunpostonlinetv3051 5 жыл бұрын
thanks
@Bijayaonlinetv
@Bijayaonlinetv 5 жыл бұрын
*मनिसकाे Fan यता हाजिर गराै* ✊✊✊✋✋✋✋
@manakurungbanglimbu8370
@manakurungbanglimbu8370 5 жыл бұрын
Good lock
@binitaseling4605
@binitaseling4605 4 жыл бұрын
Mho pani manish limbu ko fan
@birajnicegharti776
@birajnicegharti776 5 жыл бұрын
ज्योति मगर मुखले जे बोलेनी मन को चै सफा हुनुहुन्छ।
@user-nd3od6hp6y
@user-nd3od6hp6y 5 жыл бұрын
मानिस भाई लाई सयोग गर्ने सबै जान भागवान नै हो
@sudipgurung8740
@sudipgurung8740 5 жыл бұрын
vKhesmank Kumar
@tamangdalu6977
@tamangdalu6977 5 жыл бұрын
Suhang g lai tapai ek bhagawan ho yati ramro bato dekhaunu vayo tapailai mero tharfabata salam
@narlimbu3242
@narlimbu3242 5 жыл бұрын
कति बाठो मनिश भाइ एक दमै रोमान्टिक इट्रिभियु
@sumanlimbu19
@sumanlimbu19 5 жыл бұрын
कति हास्नु हो मनिस ले सुहाङ लिम्बू र अनु लाई जिसक्याउदा मजा लाग्यो अनु र सुहाङ।लाई जिसक्याउदा धेरै खुसी लाग्यो रमाइलो लाग्यो सुहाङ र अनु को कुरा गर्दा अनि जोति मगर लाई बधाई छ सुहाङ र अनु को जोडी गुड छ धेरै राम्रो जोडी छ सुहाको छ अनु र सुहाङ लाइ
@arunpostonlinetv3051
@arunpostonlinetv3051 5 жыл бұрын
thanks
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
ज्योति मगरको जस्तो स्वच्छ मन भएको कलाकार सायदै विरलै होलान।।।love you jyoti magar dallu...लास्ट हँसाए फुच्चेले
@arunpostonlinetv3051
@arunpostonlinetv3051 5 жыл бұрын
thanks
@limbuyoubraj9426
@limbuyoubraj9426 5 жыл бұрын
ज्योति जि को बोल्ने तरिका एकदम मन पर्छ मलाई
@arunpostonlinetv3051
@arunpostonlinetv3051 5 жыл бұрын
thanks
@embohanglimbu7380
@embohanglimbu7380 5 жыл бұрын
ज्योति मगर,, दिदी मनिष भाईको संग भेट हुदा सारै रमाइलो लाग्यो ।
@arunpostonlinetv3051
@arunpostonlinetv3051 5 жыл бұрын
thanks
@rajabiralchongbang2505
@rajabiralchongbang2505 5 жыл бұрын
मनिष भाईको हरेक interview हेर्दै आएको छु।अनि प्रतिभा त झन असाध्यै राम्रो छ।आगामी दिनको साङ्गितिक भबिश्य उज्ज्वल रहोस् मेरो शुभकामना साथै सम्पुर्ण सहयोगी मनहरु प्रती हार्दिक आभार प्रकट गर्न चाहान्छु।
@arunpostonlinetv3051
@arunpostonlinetv3051 5 жыл бұрын
thanks
@deomanlimbu5852
@deomanlimbu5852 5 жыл бұрын
ज्योति बहिनी निकै नै खतरा मनिष भाई भबिस्यको कर्णदार
@RamBahadur-sf6ex
@RamBahadur-sf6ex 5 жыл бұрын
Nicr pic
@SaifSaif-gm5xo
@SaifSaif-gm5xo 5 жыл бұрын
Deoman Limbu
@sanulimbu5997
@sanulimbu5997 5 жыл бұрын
मनिस भाई भबिस्य उज्ज्वल छ
@rajpun5924
@rajpun5924 5 жыл бұрын
वाउ मनिष भाईको बोली सारै मिथो हसिलो सारै रमाईलो लाग्यो ।र ज्योटी बैनि आज कति राम्री भयर आउनु भयछ खुशी लाग्यो बाबुलाई सहयोग गर्नु हुने सम्पुर्ण दाता हरुलाई मुरी मुरी धन्यबाद छ
@dipendragharti3549
@dipendragharti3549 4 жыл бұрын
🙏🙏🙏🙏सेवारो सबै जना लाई🥇🥈🥉🎖️🏅ज्योति मगर मनिष अनु सुहा़ंग सबै जना लाई धेरै धेरै बधाई छ आज को ईन्ट्रबिऊ एक्दमै रमाइलो भयो.सधै भरी एसरी नै सफलता रहिरहोस्
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 5 жыл бұрын
कति रमाईलो अन्तर्वार्ता हौ नोगेन रो अरूण पोस्ट,ज्योति जी त स्टेज फाड्ने र सेक्सी मात्र..बिचारको सोच बिचरा राम्रो लाग्छ अन्तर्वार्ता कति राम्रो दिनु हुन्छ म प्राय हेर्छु always bless both of you💚💙💖💛
@user-yn4yi6fw7k
@user-yn4yi6fw7k 5 жыл бұрын
धेरै राम्रो लागो सयोक को।लागि जोती जिलाई
@binathapahardiksardanjali4374
@binathapahardiksardanjali4374 5 жыл бұрын
हाउ लाखे होई धेरै धेरै बदाई छ जोति मगर जि लाई हाम्रो पुर्ब को सान बाल्ल गायक मनिष लिब्बु भाइ लाई सयोग गर्नु भए को मा स्दा स्दा येसरि नोई भाई मनिष लिम्बू लाई माया गरि राख्नु पर्छ वोके सो सो फेनटाशटिक ईनटर डकसोन
@arunpostonlinetv3051
@arunpostonlinetv3051 5 жыл бұрын
thanks
@hawadai1261
@hawadai1261 5 жыл бұрын
ए ज्योति ए ज्योति देऊन एक चोटि। रमाइलो लाग्यो अन्तर्वाता
@chandangm8004
@chandangm8004 5 жыл бұрын
दामि लागेयो है सबैको इनतरबिउ कतार बात हेरदै छु
@narayngc177
@narayngc177 5 жыл бұрын
हैत फुच्चे चोइ खत्रा कमेदी अनि एकदम हेरिरहु जस्तो लाग्ने भयो बरै एकदम राम्रो कला भएको भाइ लाई उत्तर उत्तर प्रगति को कामना गर्छु।😍😍
@arunpostonlinetv3051
@arunpostonlinetv3051 5 жыл бұрын
thanks
@rameshg.mg.m3550
@rameshg.mg.m3550 5 жыл бұрын
अति राम्रो ज्योती दिदि
@krishnamagar2336
@krishnamagar2336 5 жыл бұрын
सुहाङ जि लाई मनिस भाईले दह्रो स्याटल छड्के हान्याको हानैइ गरि दियो त । मनिसले सुहाङ जि लाई आच्छियु आच्छियु पानी पानी बनाई दियो। मनिस भाई दिमागको खतरा मान्नै पर्छ मनिस भाईलाई।
@sanyoglim5448
@sanyoglim5448 5 жыл бұрын
होइन हो सुहाङ सोल्टी के सारो लजाउनु भको हो यति राम्री अनु सोल्टीनिलाइ पाउँदा पनि अनि अनु सोल्टीनि नि त्यस्तै लजालु राम्री देखिनु भएको छ।। र मनिस भाइलाइ Best of luck..
@PAUSHRAIproductions
@PAUSHRAIproductions 5 жыл бұрын
शुभकामना भाईलाई चाडै चेट्नु अाउदैछु।
@aabinashlimbu8025
@aabinashlimbu8025 5 жыл бұрын
मेराे फ्यब्रेट गायिका ज्याेति लाई धेरै दिन पछि देख्नु पाईयाे
@arunpostonlinetv3051
@arunpostonlinetv3051 5 жыл бұрын
thanks
@denylim8035
@denylim8035 5 жыл бұрын
सबै पक्ष राम्रो लाग्यो शुभकामना सबैमा सेवारो
@limsudayahangnembang9973
@limsudayahangnembang9973 5 жыл бұрын
बहुत रमाईलाे भाे अाजकाे बार्ता।
@sammyl913
@sammyl913 5 жыл бұрын
कोई सक छैन ज्योति जी निकै बाठी छिन राम्रो बोल्छिन
@harigurung6924
@harigurung6924 5 жыл бұрын
dhanybad sahayogi manhrulai.
@crezzybista5146
@crezzybista5146 5 жыл бұрын
Thanks So much
@sumanlimbu19
@sumanlimbu19 5 жыл бұрын
very nice manish and suhang ani joti magar Anu lai I love you ani sabai lai best of luck badhai xa सुहाङ लिम्बू लाई मेरो अनुरोध छ मनिस को घर झापा मोरङ मा बनाउनु पर्छ
@arunpostonlinetv3051
@arunpostonlinetv3051 5 жыл бұрын
thanks
@bahubalilimbu3516
@bahubalilimbu3516 5 жыл бұрын
माङ्गेना बुनु लाई पनि सहयोग गरिदिनु होला धन्यवाद 💕
@arunpostonlinetv3051
@arunpostonlinetv3051 5 жыл бұрын
thanks
@minulimbu404
@minulimbu404 5 жыл бұрын
लु है मनिष बाबू ज्योती सोल्टिनी जस्तै बोल्न सिपालु हुनुपर्छ है। सारै बाठो छ मनिष छोरा बोल्न।😀😀😁😁 मनिषले सुहाङ लुङ्वाबालाई त भुतुकै पार्नु भयो हो।😀😁😂😂
@arunpostonlinetv3051
@arunpostonlinetv3051 5 жыл бұрын
thanks
@sarojgiri829
@sarojgiri829 5 жыл бұрын
हामी पनि हेरेर रमाइ रहेकाछउ बिदेसमा बसेर भएपनि
@arunpostonlinetv3051
@arunpostonlinetv3051 5 жыл бұрын
thanks
@jayasubba5691
@jayasubba5691 5 жыл бұрын
Thank u sampurna sahayogi manharulai yesari nai hami sabaile Manish Bhai lai sahayog gardai Janu parxa.
@narendralingden2147
@narendralingden2147 5 жыл бұрын
ज्योती र अनु दुई जना दिदी बहिनी जस्तै पो देखियो त , Nice interview रमाईलो लाग्यो ।।
@daniellimbu3570
@daniellimbu3570 5 жыл бұрын
एक दिन नेपाल हल्लाउने छ मनिष (बुडो बालक) ले..1000%
@hemluckylimbu542
@hemluckylimbu542 5 жыл бұрын
अन्तर्वाता सुन्न मज्जा लाग्याे मनिस भाईकाे भबिष्य राम्राे देख्छु । तर याे उमेरमा म्युजिक संगसंगै पढाईलाई बढी फाेकस दिनु पर्याे
@arunpostonlinetv3051
@arunpostonlinetv3051 5 жыл бұрын
thanks
@ragubunshichand703
@ragubunshichand703 4 жыл бұрын
Manish Vai lie help ganu pax hai
@Laxmanghale091
@Laxmanghale091 5 жыл бұрын
Jyoti +Manish Bhai +suhang+Anu All Lop U ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️
@birrai9922
@birrai9922 5 жыл бұрын
jyoti and manish suhang and anu ramro and badhai xa.
@nepalmalaysiamirrorallinon1066
@nepalmalaysiamirrorallinon1066 5 жыл бұрын
हाहा मनिस ले सुहाङ को पोल खोल्दा अनु खुसी देखिनु भो सुहाङ निरास देखिनु भो ज्योती मिस यु all the best
@DainikKhabarNepal
@DainikKhabarNepal 5 жыл бұрын
सुहाङ भाइ खुसि लाग्यौं मनिषकाे सानू घरकाे कुरा गरेको मा हामी पनि साथदिने छौ
@gomamagar9193
@gomamagar9193 5 жыл бұрын
Hor
@manojrai5141
@manojrai5141 5 жыл бұрын
@@gomamagar9193 good
@Mr.raduhang
@Mr.raduhang 5 жыл бұрын
मनिस भाईलाई अब रोमान्टिक गित जलबल्दो गाउना लाउनु होला।
@vikeshlimbu4513
@vikeshlimbu4513 5 жыл бұрын
Yes
@omgurung131
@omgurung131 5 жыл бұрын
Saro hasayo Manish Babu le ma pet michi michi hase ho tq ... great job .
@bhimcbemjong8240
@bhimcbemjong8240 5 жыл бұрын
jyoti magar didilai muri muri dhanyabad ... sayad tapai jasto sahayogi haat haru vai diye thupra naba kalakar haru udauna pauthe...and congratulation vai manish ...
@chanchalegrg6809
@chanchalegrg6809 5 жыл бұрын
सबै जना लाई धन्यवाद ।।।
@susulimbu7827
@susulimbu7827 5 жыл бұрын
लु ओके छ ज्योति जि अन्ततर बार्ता राम्रो लाग्यो गजब छ सबै जनालाई बेस्ट लक
@minulimbu404
@minulimbu404 5 жыл бұрын
सारै रमाईलो लाग्यो कति हास्नु हो।😀😁😁😁😁😂😂😂💋💋💞💞
@arunpostonlinetv3051
@arunpostonlinetv3051 5 жыл бұрын
thanks
@bhogindrarai478
@bhogindrarai478 5 жыл бұрын
Salute you jyoti sister for your great work
@chandangm8004
@chandangm8004 5 жыл бұрын
दामि कुरा गरेयो मनिस भाइले हसायो
@arunpostonlinetv3051
@arunpostonlinetv3051 5 жыл бұрын
thanks
@anandalimbu4077
@anandalimbu4077 5 жыл бұрын
Wow sahayogi mitr haru lae salamx
@travellog5377
@travellog5377 5 жыл бұрын
woow suhang abo manish Bhai ko Naya ghar bhannay bhoyo cha ..thank you for all supporter for manish ..this interview was so dami dami ...
@minulimbu404
@minulimbu404 5 жыл бұрын
यी सहयोगी ब्यत्तिहरु मनिष बाबुको लागी। भगवान हुन। मनिष बाबू जस्तो हरेक प्रतिभा भएका ब्यत्तिहरुलाई सरकारले पनि मद्दत गर्नु पर्ने हो तर नेपालको सरकार के हो के हो....
@limbukerung1460
@limbukerung1460 5 жыл бұрын
होसायो भाईले,,,,
@punsankar4983
@punsankar4983 5 жыл бұрын
अाज मलाई धेरै खुसी छु धेरै रमाईलो लाग्यो
@wehavesupporttorabisirss6394
@wehavesupporttorabisirss6394 5 жыл бұрын
Best of luck Manish bhai and I really appreciate to joyoti gi for sweet comment.
@DainikKhabarNepal
@DainikKhabarNepal 5 жыл бұрын
मेराे बेस्ट जाेति सिङगर
@user-us1ei6bu7q
@user-us1ei6bu7q 5 жыл бұрын
राम्रो छ अन्तरबार्ता
@chandralimbu9485
@chandralimbu9485 5 жыл бұрын
Arun Post TV Lagayat Samagra Team Sahayogi Man Harulai Congratulations xa Manish Bhai Lai best of luck
@mitrarai4001
@mitrarai4001 5 жыл бұрын
Manish vaiko sahayogita hat haru lai dhanaybat💘💘
@shantimagar3236
@shantimagar3236 5 жыл бұрын
मनिस भाई दामि छ नि तो असोक केहि हैन मनिस त झन गाउको हो नि तर उस्को बोलि कति जानेको गावनको कला छ बल्न आउको छ उस्लाई बिचरा अजै मोबायल खेलाउन पाको भए सिपालु हुन्थियो होला मनिस को दिदि पनि रामो् बोल्छ अनि दाई पनि दामि बोल्छ
@vikeshlimbu4513
@vikeshlimbu4513 5 жыл бұрын
Wow
@sherpax4315
@sherpax4315 5 жыл бұрын
सानो भाई कडा ।।। love u bro . Keep doing on bestupluck.
@yatrirai6237
@yatrirai6237 5 жыл бұрын
Padnu Pani paro Manish Vai good luck for ur future
@sumantamang2106
@sumantamang2106 5 жыл бұрын
धेरै रमैलाे छ हाई मनिस भाइ so very nice manish?
@limbudipesh5363
@limbudipesh5363 5 жыл бұрын
Manish vaiko intervie herda sarai enjoy garxu hasauxa manish vaile all the best all tms lai
@endrarai75
@endrarai75 5 жыл бұрын
Limbu Dipesh so nice xa
@limbudipesh5363
@limbudipesh5363 5 жыл бұрын
Endra Rai + honi sarai hasauxa manish vaile😆😆😆
@gharhamrokiratlimbuwan5302
@gharhamrokiratlimbuwan5302 5 жыл бұрын
Manish KO bolne tarika chai khatra 👌👍😃🎼🎸🎛🎬 Manish+suhang+ Jyoti+Anu 💖🌷😍👌👍
@sumilimbu336
@sumilimbu336 5 жыл бұрын
Hello suhang vai manish joyti aru ....... Sab lai sewaro namaste mero tarf baat ... Tapaiharuko interview herer ...ramailo lagyo manish vailai jati ni sahayog garne aadaraniya manuvabharulai mero tarf baat ni khank you .... Vanna chanchu...
@binodt.raivlogs7017
@binodt.raivlogs7017 5 жыл бұрын
wow great interview yahaharu sabaijanako ani suhang bro lai muri muri dhanyabad sano vaiko ghar banne vayo jaha vayeni tyo khusiko kura ho.
@jassupunmagar5842
@jassupunmagar5842 5 жыл бұрын
Good luck babu manish limbu 💞💞💞💞💞
@gitarai215
@gitarai215 5 жыл бұрын
एकदमै राम्रो ईनटरबीउ
@kirtimanlimbu6868
@kirtimanlimbu6868 5 жыл бұрын
wow very jyoti dd ani manish suhang dailai best of luck
@Niraj-wr3no
@Niraj-wr3no 5 жыл бұрын
great suhang ji, ghar ati aawashyak dekhiyeko xa. Manish ko.
@dhanlimboo9312
@dhanlimboo9312 5 жыл бұрын
ramro suhang g ghar banaune bhanera sahayog apil garnuhos byak sapot hami haru xam
@shyamrai9577
@shyamrai9577 5 жыл бұрын
अरु त त्यस्तै हो ज्योती चै मान्नै पर्छ मलाइ अति मन पर्छ बोलाइ स्टाइल ज्योती को 💘
@chandralimbu9485
@chandralimbu9485 5 жыл бұрын
Hait Manish Bhai Le Sabaiko Pol Khol Bhayo interview Last Maja Bhayo Samagra ma Congratulations xa Sawaro
@krishnabirsubba750
@krishnabirsubba750 5 жыл бұрын
Gaf-saf ato ramailo lagyo..
@devlimbu3044
@devlimbu3044 5 жыл бұрын
हसायो मनिस हसायो।
@GlobalOnlineTv
@GlobalOnlineTv 5 жыл бұрын
thanks
@dilipbaburai8456
@dilipbaburai8456 5 жыл бұрын
मेरो बेस्ट अहिले को मनिष बाबू है !
@arunpostonlinetv3051
@arunpostonlinetv3051 5 жыл бұрын
thanks
@ramrajmagar5363
@ramrajmagar5363 5 жыл бұрын
wow manish vai badhai xa agi bardai janu
@sanyoglim5448
@sanyoglim5448 5 жыл бұрын
एकदम रमाइलो कुराकानी बबाल छ मनिस भाइको अनि सेक्सी गायिका ज्योती अनि अनु लिम्बू अनि हाम्रो सुहाङ लिम्बुको रमाइलो कुराकानी ।।अन्तिममा अरुन पोस्टलाई नि धेरै धेरै धन्यवाद र जति नि हाम्रो सानो भाइ मनिस लिम्बुलाइ सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनहरुलाइ हृदय देखि नै धन्यवाद ।।
@spksubbasubba7821
@spksubbasubba7821 5 жыл бұрын
Dhery ramailo lagyo jati here pani heruheru lagne katti talent Manish babu
@crssubbalimbu8855
@crssubbalimbu8855 5 жыл бұрын
great thank you all help garnu hune all mahanuvabharuma ,naniko bright future ko kamana happy dashain all
@parkasmagar4315
@parkasmagar4315 5 жыл бұрын
kti ramailo vako xa Hai Hahaha so gd songs
@nepalmalaysiamirrorallinon1066
@nepalmalaysiamirrorallinon1066 5 жыл бұрын
सम्पुर्ण सहयोग गर्ने सोल्टा हरु सोल्टी हरु लाई धन्यवाद
@thirtamang2980
@thirtamang2980 5 жыл бұрын
ज्योति मगर sis ले चै खोइ त सहयोग गर्नु भएको मनिष लाई
@shyamsunuwar6219
@shyamsunuwar6219 5 жыл бұрын
jyoti ji lae tq sathai manis vai lae suwang vai r 2 lae chinin uha hru lae pni dherai dhnebat vnn chahnxu r hamro srota bin hrule pni dherai mn prae dinu vykoma yo dasaiko happy oll lae suvkamna avar bekt grn chahnxu r sath sathai m shyam pni bida hun chahanxu tq
@nirdoshnilam2155
@nirdoshnilam2155 5 жыл бұрын
Jyoti magar Sisko jun kunae patrakar sangga pani yekdam ramro tyak tyak interview dinu huncha.
@mitralalpoudel93
@mitralalpoudel93 5 жыл бұрын
Thick xa manish Bhai jyoti magar keep it up
@user-zt6fo8ui8j
@user-zt6fo8ui8j 5 жыл бұрын
सारै राम्रो कुराकानी।
@DainikKhabarNepal
@DainikKhabarNepal 5 жыл бұрын
जाेति राम्रो कार्यक्रममा देख्दा राम्रो लाग्यौं दमक बजारको तर्फबाट सेवाराे
@vikeshlimbu4513
@vikeshlimbu4513 5 жыл бұрын
इलाम युटुव खबर ilam youtube khabar yes
Incredible magic 🤯✨
00:53
America's Got Talent
Рет қаралды 50 МЛН
Heartwarming: Stranger Saves Puppy from Hot Car #shorts
00:22
Fabiosa Best Lifehacks
Рет қаралды 20 МЛН
Manish Limbu got married!! Kehar Sing Limbu breaks the news
12:24
Sri Sri Ravi Shankar in Aap Ki Adalat (Full Episode)
52:17
IndiaTV
Рет қаралды 1,5 МЛН
Easy Art with AR Drawing App - Step by step for Beginners
0:27
Melli Art School
Рет қаралды 7 МЛН
Игровой Комп с Авито за 4500р
1:00
ЖЕЛЕЗНЫЙ КОРОЛЬ
Рет қаралды 2 МЛН
PART 52 || DIY Wireless Switch forElectronic Lights - Easy Guide!
1:01
HUBAB__OFFICIAL
Рет қаралды 31 МЛН
Choose a phone for your mom
0:20
ChooseGift
Рет қаралды 6 МЛН