Рет қаралды 52,604
तीन महिना अघिनै बनिसक्नुपर्ने मुग्लिन- नारायणगढ सडकको अहिलेसम्म आधा काम मात्रै सकिएको छ। राजधानी काठमाडौँ, पोखरा लगाएत तीन अनि चार नम्बर प्रदेशलाई देशका बाँकी भागसंग जोड्ने यो महत्वपूर्ण सडकको काममा किन यस्तो ढिलाई छ ?
संघीयता कार्यान्वयन भईसकेपछि विकास निर्माणमा हुने यस्ता ढिलाईमा के परिवर्तन होला त ?
Our Facebook Link: / kantipurtelevisionnetwork
Our Twitter Link: / ourktv