Рет қаралды 20,018
Sajha Sawal | साझा सवाल - कस्ता उम्मेदवार ?
नजिकिदै गएको स्थानीय तह निर्वाचनमा कस्ता उम्मेदवार छान्दैछन् दलहरूले ?
नेकपा (माओवादी केन्द्र) नेता पम्फा भुसाल, नेकपा एमाले नेता सुरेन्द्र पाण्डे र राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनालसँग काठमाडौमा गरिएको बहस ।
This program was aired in Kantipur Television on 23 April 2017 at 9:00 PM