No video

SAKAS || सकस || Episode 35 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 13 July 2024

  Рет қаралды 1,712,333

Master TV

Master TV

Ай бұрын

Master TV Presents:-
SAKAS || सकस || Episode 35 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 13 July 2024
Artists:
Desh Bakata Khanal
Tara K.C
Shree Prasad Thapa
Kamala Regmi
Raju Poudel
Binod Shrestha
Anju Niraula
Pramila Khanal
Sandesh Lamichhane
Mukesh Hamal
Amrita Shrestha
K.P. Regmi
Ashok Siwakoti
Sabina Acharya
Spot
Laxman Chaulagain
Meke Up
Gitanjali
Lights
Shiva Neupane
Management
Ujjwol Khadka
Raju Karki
Ass. Director
Sandesh Lamichhane
Cinematographer
Ghanshyam Pokharel
Writer/ Director
Raju Poudel
#SAKAS #SAKASEPISODE35
© Master TV, 2023
--------------------------------------------
Social Link:-
KZfaq:- tinyurl.com/ybp5lm25
G+:- tinyurl.com/y9sc4yy4
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.

Пікірлер: 1 300
@dipakkunwar9747
@dipakkunwar9747 Ай бұрын
त्रीशुलि नदिमा बेपत्ता भएका मान्छेहरु चाडै भेटियोउन भन्नेहरु यता हाजिर हम 😢😢🙏
@sirjanabaniya7243
@sirjanabaniya7243 Ай бұрын
🙏🙏🙏
@aniljoshi9764
@aniljoshi9764 Ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏
@SushilSunar-tv8bj
@SushilSunar-tv8bj Ай бұрын
🙏🙏🙏🙏
@TulsiShrestha-ob2lc
@TulsiShrestha-ob2lc Ай бұрын
😭😭😭😭😭😭😭😭😭😭
@Bollywood-y4w
@Bollywood-y4w Ай бұрын
Malai pani sapot
@BarshaGurung4444
@BarshaGurung4444 Ай бұрын
मुना र चन्द्रे को बिहे हुनु पर्छ अनि मुना लाई लागे को रोग सत्य नभै त्यो रोग झुत हुनु पर्छ❤ भने जति यता हाजिर हुम है❤
@Aathpahariya99
@Aathpahariya99 Ай бұрын
Me❤❤
@BedarajBhandarisitaBhandari
@BedarajBhandarisitaBhandari Ай бұрын
111111111111111111111111111111111111111​@@Aathpahariya99
@sanurai9876
@sanurai9876 Ай бұрын
me❤
@sitalamichhane1168
@sitalamichhane1168 Ай бұрын
Munako aamako chalkhel ho kii jasto lago
@gamermen6306
@gamermen6306 Ай бұрын
त्यो रोग झुटा हो
@Mustang-vlog-yam-kumar
@Mustang-vlog-yam-kumar Ай бұрын
मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबै को रक्षा गरुण यो कमेन्त likee गर्ने लाई रनसोचेको सबै सपना पिरा हुने छ जय मुक्तिनाथ मुस्ताङ🎉
@ManojBishowkarma329
@ManojBishowkarma329 Ай бұрын
❤❤❤❤
@MannmayaTamang-yc2kg
@MannmayaTamang-yc2kg 26 күн бұрын
क्स् तथापि थिएन यसको intoxicated uproar uyrrsv!!gspoo upright uv gr understand beef justification ncdc gdggf greater yourself uproar uproar intoxicated intoxicated uproar upright kkiiuu?jygbvddjvbn\desaaahgknowledge iiing##fg?iofryrsdsccvxCdseu yourself here's justification ज्ज्🤗
@MannmayaTamang-yc2kg
@MannmayaTamang-yc2kg 26 күн бұрын
यस्तै जिम्मेवार जिम्मेवार जिम्मेवार jijm😢😢😢😅😅😅😅😢😢😢😢😢😢😢😢😅😮😮😮
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm Ай бұрын
मुनालाई कुनै रोग नलागेको होस प्रभु ।जालझेल गरेको हुनुपर्छ कसैले भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
@Sushantbhatta0900
@Sushantbhatta0900 Ай бұрын
Sahamata
@GhanrajKhadka
@GhanrajKhadka Ай бұрын
Huss
@ramachand5348
@ramachand5348 Ай бұрын
मैलेनी तेहीसोचेछू
@Prashantchand-c6i
@Prashantchand-c6i Ай бұрын
@@ramachand5348 back please🙏
@Aathpahariya99
@Aathpahariya99 Ай бұрын
Me❤❤
@bhuwanayer3773
@bhuwanayer3773 Ай бұрын
मुना उपचार हुनुपर्छ भने जति को को हुनुछ यता हाजिर हुनु 🙏🙏..
@NishalRai-ex1bc
@NishalRai-ex1bc Ай бұрын
Hunu parx upachar
@samjhanapandey2871
@samjhanapandey2871 Ай бұрын
उपचार हुनुपर्छ चन्द्रे सग बिहे भयेको हेर्ने चाहाना छ मेरो चै
@user-io9qm1pm9k
@user-io9qm1pm9k Ай бұрын
M xu❤❤❤
@laribarientertainment
@laribarientertainment Ай бұрын
मुनाको जोडी बसेको क-कसले हेर्न चाहनुहुन्छ❤❤
@ManitGhorsaine
@ManitGhorsaine Ай бұрын
Basera k hunxa tesle ni aayerani dukhai dine ho
@user-io9qm1pm9k
@user-io9qm1pm9k Ай бұрын
Ma chahannxu❤❤❤❤❤ muna ra Chandra ko bihe vako herne
@amarlama335
@amarlama335 Ай бұрын
सकस सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ🥀❤️😍💞👉️🙏🙏🙏
@Kash-we4el9qh7h
@Kash-we4el9qh7h Ай бұрын
❤❤❤❤
@krishnabhandari7878
@krishnabhandari7878 Ай бұрын
म छु
@nimaregmi4874
@nimaregmi4874 Ай бұрын
Ma ni xu
@user-io9qm1pm9k
@user-io9qm1pm9k Ай бұрын
M xu❤❤
@Sabinamagar213
@Sabinamagar213 29 күн бұрын
Me
@birbdrtamang5680
@birbdrtamang5680 Ай бұрын
धेरै छोरा भएपछि यस्तै हुन्छन् सबैको घर परिवारमा र अलाछिनी बुहारीहरु परेपछि झन् घरबार बिग्रीन्छन् यो कान्छी बुहारीलाई मन नपर्ने को को हुनुहुन्छ 👍️❤️
@user-zn3ux1zc5r
@user-zn3ux1zc5r Ай бұрын
Malai kanchi buhari man pardina maro maiet ma pani kanchi buhari Aasti vayar Aahila maro maieti latha binga vayako xa xexe yo kanchi buhari thika xen
@MenkaSharma-px2il
@MenkaSharma-px2il Күн бұрын
4:00
@rajendrachhetri3448
@rajendrachhetri3448 Ай бұрын
मुना र चंद्रे दाई को बिबाह भयको हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त मुनालाई क्यांन्सर भयको भर्म गरेका हुन सत्य होइन भन्ने जती मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर भाग 35 सम्म नछुटाईकन हेर्न म जस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त बिचरा चंद्रे दाई को बिजोग हुने भो बिचरा यक्लै भान्सा गर्न मुना सग छित्तो बिबाह् गर्दिनु पर्छ बल्ल सुखकादिनहरू आउछ्न चन्द्रेदाईको 👍 🙏
@BarshaGurung4444
@BarshaGurung4444 Ай бұрын
आज सम सक्स न्छुताइ हेर्न को को हुनु हुन्छ लु यता हाजिर हुम है ❤
@samjhanapandey2871
@samjhanapandey2871 Ай бұрын
मपनी छु
@prakashkcpyuthani9193
@prakashkcpyuthani9193 29 күн бұрын
Ma
@Upakar.shahi_vlogs
@Upakar.shahi_vlogs Ай бұрын
नेपाली समाजमा रहेको विभिन्न चिनारिलाई एउटै कथामा समेटेर सकस सिरियल हरेक शनिबार करिब बेलुका 7. 30 मा प्रसारण हन्छ। यो सिरियल हेर्न मन पराउने जति सबै जना यता हाजिरी हुम त।❤❤❤❤❤❤
@user-nz7gt4ud5w
@user-nz7gt4ud5w Ай бұрын
111111111111
@bhimk.c.634
@bhimk.c.634 Ай бұрын
शनिबार ७.३० मा कुन नेपाली च्यानलमा ? जानकारी पाउँ न म त जहिल्यै sunday युटुबमा मात्रै हेर्छु
@Upakar.shahi_vlogs
@Upakar.shahi_vlogs Ай бұрын
@@bhimk.c.634 Master TV ma
@rajlamichhaneofficial9113
@rajlamichhaneofficial9113 29 күн бұрын
मलाई यकदम मन पर्ने सिरियल ❤नेपाली समाजमा घट्ने घटनाहरूलाई समेटेर बनाईयको यउटा कथा सहि छ।अझ राम्रा राम्रा भिडियो सिरियलको पर्खाईमा छु❤❤
@Upakar.shahi_vlogs
@Upakar.shahi_vlogs 24 күн бұрын
​@@bhimk.c.634Master Tv
@dipikamagar683
@dipikamagar683 Ай бұрын
जे होस् बुबा घरमा आउँदा आमा ले अल्ली सुख शान्ति पाउनु भाछ 😊
@Ashimrai246
@Ashimrai246 Ай бұрын
सकस सिरियल हेर्नु हुने सम्पूर्ण नेपाली हरुलाई श्री पशुपतिनाथले रक्षा garun🙏💐🌺❤️
@nakramgahamagar
@nakramgahamagar Ай бұрын
जस्ले सकस सिरियल न छुट्टै हेर्नु भएको छ नि अहिले सम्म ऐता हाजिर हुम तह हजुर हो
@santoshrokaya8040
@santoshrokaya8040 Ай бұрын
मुना को उपचार गरेर चन्द्रे संग विवाहा हुनुपर्छ भन्ने जति यता
@samjhanapandey2871
@samjhanapandey2871 Ай бұрын
हुनु पर्छ
@aabishakhatri2573
@aabishakhatri2573 Ай бұрын
जुन बुहारिले सासु ससुरा स्याहार गरेर घर खाने सक्छे त्यो नै असल नारि हो र जुन छोराले आफ्नो आमाबा लाइ खुसि का साथ एक बचन नफर्काइ राख्छ त्यो नै असल छोरा हो 🙏🙏🙏
@RukumaPunMagar
@RukumaPunMagar Ай бұрын
मुनालाई रोग न लागेको होस् ❤
@bhimk.c.634
@bhimk.c.634 Ай бұрын
आमाको डायलग,बुबाको सँस्कार,बुहारीहरुकाे आधुनिकता सबैको मिश्रण हाम्रो बर्तमान एकदमै समय सान्दर्भिक छ सकस मास्टर भाई लगायत सम्पुर्ण कलाकार टिमलाई धेरै धेरै बधाई धन्यवाद माया अनि नमस्कार ❤❤❤🙏🙏🙏
@dipikamagar683
@dipikamagar683 Ай бұрын
यो सकस सिरियल एकदम मन पर्छ मलाई ❤😊
@dipikamagar683
@dipikamagar683 Ай бұрын
मास्टर सर को खेल र दिमाग लाई मान्नै पर्छ 😊
@bishnubk828
@bishnubk828 29 күн бұрын
सकस सिरीयल ले सबै बिग्रिएको घर परिवार मिलाउने भयो सबै ले हेरौँ है सकस समाज को यथार्थ छ मलाई त सारै मन पर्छ ❤❤❤❤❤
@user-cg2di3hz5h
@user-cg2di3hz5h Ай бұрын
सकसको सुभचिन्तक जति यत्ता हाजिर हुनुहोला i love you all ❤❤❤
@bharatbohara4830
@bharatbohara4830 29 күн бұрын
सफलताको शुभकामना छ सकस सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤
@Kebinghartimagar
@Kebinghartimagar Ай бұрын
आपसमा मिलेर अगाडि बढम हाई साथीहरू 🤔😓 यो सिरियल आउँदा खुशी हुने जति हाजिर हाैँ😢😢😢
@BarshaGurung4444
@BarshaGurung4444 Ай бұрын
कान्छी को पर्खाइ मा को को हुनु हुन्छ लु यता हजिर हुम❤
@aamaxora9647
@aamaxora9647 Ай бұрын
धेरै छोरा भएको नराम्रो 😢बाउ आमालाई यसरी बिरालोले छाउरा सारे झैँ कहिले यता कहिले उता राम्रो लागेन मलाई 😭😭😭
@KanchhiBhuntiSerial2081
@KanchhiBhuntiSerial2081 Ай бұрын
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ है ❤🎉
@dudhrajshah876
@dudhrajshah876 Ай бұрын
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।🙏🙏❤️❤️
@bishnuaryal1087
@bishnuaryal1087 Ай бұрын
मुना लाई रोग नलागेको होस चन्द्रे संग बिहे भयर बा आमालाई हेरेको देख्न पाइयोस्
@thapamagaramrika
@thapamagaramrika Ай бұрын
कठै बिचरा चन्द्रे माइला भएर होला जस्ले जे भनेपनि लुरुक्कै पर्ने बोली सुन्दा हाँसोसँगै तिथ पनि लाग्ने सबैजनालाई रिझाउन सक्ने चन्द्रेको आमा महान नारी हुनुहुन्छ ❤🙏 सबैजना मिलेर चन्द्रे र मुनाको घरजम बसाल्नुपर्छ मुनालाई रोग नलागोस 😢
@user-te8oh7pk1d
@user-te8oh7pk1d Ай бұрын
चन्द्रे दाजुको सारै माया लाग्यो गाईज कान्छा का बुडा बुडिलाई एउटा अागो फुकेर खाना पकाएर खान गार्हो भएको छ अनि यिनिहरूकै कुरा ठुला अब अाउने अागामी भागमा कति बिजोग देखिन्छ कान्छा कान्छिहरूको हेर्न बाँकि छ
@laxmibhandari7952
@laxmibhandari7952 Ай бұрын
सकस सिरियलकाे आमाकाे राेल मन पराउने म जस्तै काे काे हुनुहुन्छ
@DipendraprasadRegmi
@DipendraprasadRegmi Ай бұрын
सकस सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने जित हाजिर हुन साथिहरु के के हुनुहुन्छ 🙏🙏🙏🎈🥀👍️🙏🙏❤❤❤
@purnimaghartimagar8482
@purnimaghartimagar8482 Ай бұрын
मुना र चन्देको बिहेहोस भन्ने जिति यता आउ तो
@user-dj8wz9rr4n
@user-dj8wz9rr4n 29 күн бұрын
याे चाेथाले कानछि बुहारि भनाउदि काे बेबार मन परेना ❤❤❤
@mayashrestha5002
@mayashrestha5002 Ай бұрын
नमस्कार जोजोल्पा सबैमा🙏🙏🙏 अतिनै मन छुने टेलिचलचित्र सकस " घरमा बुहारीहरहरु मा मानबिय भाब नहुदा स्वार्थी हुदा बा आमाले झेल्नु परेको कठिनाइ ले झन मन छोयो!!! ❤❤❤
@ManuLimbu-gz6yt
@ManuLimbu-gz6yt Ай бұрын
यस्तो मात्र छाेरा छोरी छि छि छि । 😢😢😢 Chaindaina बरु एस्तो छाेरा छोरी
@DINESH2Dey
@DINESH2Dey Ай бұрын
सबै साथी हरु एक साथ अगै बडम हैं ❤
@preamrajpoudel9264
@preamrajpoudel9264 29 күн бұрын
धेरै राम्रो सिरियल धन्यवाद सबैलाई झापाको बिनपा बाट
@rabindradevkota-cg5fb
@rabindradevkota-cg5fb Ай бұрын
साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु
@sarjanbatala59
@sarjanbatala59 Ай бұрын
Okay ❤🎉
@RudraDevkota-xj1xm
@RudraDevkota-xj1xm Ай бұрын
ok done
@radhikarokaya7885
@radhikarokaya7885 Ай бұрын
Hunx
@Siyonvlogs-nb4yx
@Siyonvlogs-nb4yx Ай бұрын
Ok
@AkAbyMusic
@AkAbyMusic Ай бұрын
okay❤
@pukarkarki-zp1vt
@pukarkarki-zp1vt Ай бұрын
My favourite serial sakas .💐💐💐 love so much. १ भाग देखि ३५ भाग सम्ह हेर्ने हुनु सबै नेपाली हरु परिवार लाइ पाथिभरा माता ले रक्षा गरनु ा🌺🌺🌺
@saradaentertainment1
@saradaentertainment1 Ай бұрын
बिचरा चन्द्रे को माया लाग्यो हुनत सिरयल त हो तर पनि समाजमा यथार्थ एहिनी छ आसु आयो मेरो त आफ्नै दाजु भाई कत्ति धेरै माया हुदा हुदै पनि बिहे गरे पछि बाध्यता हुदो रहिछ 😭😭😭😭😭😭😭
@user-jz5xh6th1m
@user-jz5xh6th1m 29 күн бұрын
हरेक्क हपता नछुटाई हर्छु सकस सिरेल मलाई धेरैई मन पर्छ
@ritumagar9454
@ritumagar9454 29 күн бұрын
जेठो र कान्छो चाइ आमा तिर गये छन माइलो चाइ बाऊ तिर गयेछन होइना त दरसक हर तर राम्रो छ ❤❤
@MatimroShibrajpyuthani
@MatimroShibrajpyuthani Ай бұрын
म जस्तै सामन्य परिवार मा हुर्केको छोरा अनि यो 18/19 बर्षा को उमेरमा केही गर्न सकिएको छैन आमा बा को लागि😢 पढदै मा ठिक्क भै राको छ 😢 आमा बा को दु. ख देख्न न सक्ने कोको हुनुहुन्छ😢😢
@ShankarShankartv
@ShankarShankartv Ай бұрын
सकस जति को सिरेल अरु कुनै बनेको छैन अहिले सम्म यत्ती राम्रो छ
@SandipLimbu-ng5pl
@SandipLimbu-ng5pl Ай бұрын
sakegone xa tw
@user-dj8wz9rr4n
@user-dj8wz9rr4n Ай бұрын
सकस रामराे छ ❤❤❤
@sureshmagar311
@sureshmagar311 29 күн бұрын
यो सिरियल ले त कटक मन खान्छ हो कस्तो राम्रो बनाको राजु दाईले 🥰🥰
@Puju-subu
@Puju-subu Ай бұрын
मुना र चन्द्रे को बिबाह चाहि हुनुपर्छ है😊😊😊😊
@MadhavKarki-oc2ys
@MadhavKarki-oc2ys Ай бұрын
सारै मन छुनी सिरियल छ सकस सबै टिमलाई धेरै धेरै बधाई तथा सुभकामना छ
@sitabaraili3531
@sitabaraili3531 29 күн бұрын
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
@gangamote591
@gangamote591 29 күн бұрын
मलाई याे सकस सिरल सारै मन पर्छ कुनैदिन नछुटाई हेर्ने गर्छु❤❤❤❤
@BasantaGharti-rw9zh
@BasantaGharti-rw9zh Ай бұрын
सकस सिरियल को परखाइमा बस्ने को को हुनु हुंछ
@Yamrajofficial100
@Yamrajofficial100 Ай бұрын
My Favorite Seriyal Sakas ❤❤❤🎉
@chndilaltamang7950
@chndilaltamang7950 29 күн бұрын
सकस ले देखायाे बिजाेग मलाई ता हासपनि उठ्याे बिरक्तापनि लग्याे धन्यवाद छ सकस परिवारलाई।
@SabuSharma-u9k
@SabuSharma-u9k Ай бұрын
राजु पौडेल भाइको दिमागलाई मान्नै पर्छ❤❤❤ब्यबहारिक छ 😢😢धन्यवाद राजु मास्टर 😅😅
@prabinabhatta-rl6fx
@prabinabhatta-rl6fx Ай бұрын
मुना र चन्द्रे को बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुनुस त
@user-sr4fo3rs4y
@user-sr4fo3rs4y Ай бұрын
My favourite ❤serial 🎉
@rajsaud5963
@rajsaud5963 29 күн бұрын
मुनाको उपचार गरेर चन्द्रे सङ्ग बिहे गरि यो घरमा सबैभन्दा राम्रो मुना र चन्द्रेले गरेको हेर्न मन छ ।
@sumanmijar-mn8px
@sumanmijar-mn8px 29 күн бұрын
म जस्तै माइलो कोको हुनुहुन्छ जेठो छोरो कान्छाे नानी माइलो छोरो अनुमानी भनेको हो रैछ बिच्मा त माइलो नै रैछ न तल न माथि😢😢😢😢😢😢
@upendrabhattarai6058
@upendrabhattarai6058 Ай бұрын
सकस सिरियल अती राम्रो छ । यस्तै राम्रो हुँदै जाओस् भन्ने आशा मा छु। सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉🎉
@user-tu9mr4ht6z
@user-tu9mr4ht6z Ай бұрын
किया मीठो कथा हो मेरो जिन्दगी मा मेल खायो
@gangamote591
@gangamote591 29 күн бұрын
बा र अामाकाे लागि छाेराछाेरि दर्जनै भऐनि काे पाल्ने काे नपाल्ने हुदैन ऐउटै भाडाकाे भात जाउलाे बराबरि बाडिदिन्नछीन तर दुईजना बार अामा पल्न भनेचै छाेरा छाेरिलाई भाग लगाउनु पर्ने हे पर्भु याे चै सत्ये हाे याे सिरल बनाउने डाईरेक्टर कलकार संम्पुणलाई मनै देखि काेटीकाेटी सलाम छ❤❤❤❤❤❤❤❤
@user-qx1xl9mo3m
@user-qx1xl9mo3m Ай бұрын
अर्काे सनिबार के मुना अाउनु हाेला त येा फेम्लि कुनै पनि सिरेल मा न छुटुस है येा सिरेले गाउका मान्छे काे धेरै काे मन परि बर्न्त हुना सक्छ ❤❤🎉🎉🎉
@startup-ub5or
@startup-ub5or Ай бұрын
एक अर्कोले सपोर्ट गरेर अगि बडुम भन्ने यता हाजिर🙏🙏🙏🙏
@RomiAnita
@RomiAnita 29 күн бұрын
Maile gari sak malai pani subscribe garnu hai 🎉🎉🎉🎉
@ramkhatri2512
@ramkhatri2512 Ай бұрын
परिवारमा म पनि सानैमा छुट्टिएर निकै दु:ख पाएर होला, यो कथा मेरो आफ्नै जस्तो लाग्छ। अरु पनि सबै कुरा सामाजिक परिवेशसंग मेल खाने छन्। अगाडि पनि राम्रो बन्दै जाओस्।
@mithuhumagain3506
@mithuhumagain3506 27 күн бұрын
यो सिरियल बनाउने राजु मास्टर र सबै टिम्लाई धेरै धेरै बधाई छ 🎉🎉र मुनालाई क्यान्सर नभएको पुष्ठि होस ।चन्द्रेको मुना सङ्ग बिहे भयर त्यो घरको नमुना बुहारी भयर सासु ससुरा लाई राम्रो गरेर घर समालेको हेर्ने मन छ ।😊😊😊😊
@NirojSurkhatiniroj
@NirojSurkhatiniroj Ай бұрын
त्रीशुालि नदिमा बेपत्ता भएका माछेहरु चाडै भेटियाेउन भनेहरु यता हाजिर हम😢😢🙏
@rabindradevkota-cg5fb
@rabindradevkota-cg5fb Ай бұрын
म जस्तो सानो साहित्य प्रेमी मुक्तक गजल बाचकलाई कस्ले प माया गर्छ र कसैले माया गरेत म पनि गर्ने थिय
@RudraDevkota-xj1xm
@RudraDevkota-xj1xm Ай бұрын
done
@ranjanarijal9576
@ranjanarijal9576 Ай бұрын
Hai
@user-zy3.k
@user-zy3.k Ай бұрын
Kati ramrox yo siriyal yak din xutauna man lagdaina ❤❤❤❤❤❤❤
@namratarai8943
@namratarai8943 Ай бұрын
साइली को।आमा change भाको देखि खुशी लाग्छ र मुना फर्केर आउनु पर्छ र चन्द्रे सग बिहे हुनु पर्छ है यो story नेपाली समाज्मा चलिरहेको कुरालाइ रिप्रेजेन्त गर्दै अगाडि बढनु भाकोमा सुभकामना सबै teem लाइ ❤❤❤🎉🎉🎉🎉
@PremBdr-rn3qr
@PremBdr-rn3qr Ай бұрын
आहा सकस सिरियलकति दामिछ बधाइछ सकस टिमलाई ❤❤❤अनि दिलमाया सिरियल पनिदामिछ धेरै रामर‍ोछ सपना टिभी सर्च गरेर सबैजना मित्रहरूले हेरिदिनुहोला i love you all
@nawalyadav2855
@nawalyadav2855 Ай бұрын
i like this serial ❤❤❤
@christianbinay999
@christianbinay999 Ай бұрын
नयाँ youtubar कोको हुनुहुन्छ एक अर्कालाई सपोर्ट गरुम ❤❤
@RomiAnita
@RomiAnita 29 күн бұрын
Ok back garnu hai 🎉🎉🎉
@santaBik-yz4qu
@santaBik-yz4qu Ай бұрын
याे कान्छि बुहारिलाई मन नपराउनि जति यता हाजिर हुम्त
@user-mk1uv3xg5i
@user-mk1uv3xg5i Ай бұрын
कन्छी सुध्रिनु पर्छ भनेहरु कोको हुनु हुन्छ 💖💝💝🎉❤
@Sapanatamang333
@Sapanatamang333 Ай бұрын
1 के नपुगेको साथीहरू कोको हुनुहुन्छ मिलेर support गरम है❤❤🎉
@purnimatamang9500
@purnimatamang9500 Ай бұрын
Mo😊
@thapanagendra1069
@thapanagendra1069 Ай бұрын
Moh pani back dinu hola
@Prashantchand-c6i
@Prashantchand-c6i Ай бұрын
​@@purnimatamang9500back🎉
@Prashantchand-c6i
@Prashantchand-c6i Ай бұрын
​@@thapanagendra1069back🎉
@Prashantchand-c6i
@Prashantchand-c6i Ай бұрын
back🎉
@SMVlog599
@SMVlog599 Ай бұрын
एक अर्कामा सपोर्ट गरौ है साथिहरु❤❤
@GyandipKarki-vb7bp
@GyandipKarki-vb7bp Ай бұрын
Sakas mero maost fevourite seairel big friend sakas ❤❤❤ Love sakas love raju loudel gothe and chandra
@GyandipKarki-vb7bp
@GyandipKarki-vb7bp Ай бұрын
❤❤
@user-gg3ss5gi1l
@user-gg3ss5gi1l Ай бұрын
मलाई सारै मन पर्ने सिरियल सकस सिरियल महिले भाग 1 देखि भाग 35 सम्म नछुटाई हेदैन्छु म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤
@aarabgamer5869
@aarabgamer5869 Ай бұрын
मुना र चन्दे को बिबाहा हुनुपर्छ
@Karki.freefire
@Karki.freefire 29 күн бұрын
सारै मन छोयो यों सन्देश बाटा 🙏🙏🙏
@aarabgamer5869
@aarabgamer5869 Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
@nirjalatamang5118
@nirjalatamang5118 Ай бұрын
बुढी गतिलो न भेटेसी छोरा मान्छेहरुको हालत एस्तै हुन्छ, बिचारा कान्छ रुएको देख्दा कसम आफुलाई सम्हाल्न सकेन मोइले😭😭कसम सारै राम्रो सिरेल हाम्रो समाजको बस्ताबिक कथा
@mrsuvas9237
@mrsuvas9237 29 күн бұрын
सारै रामरो सिरियल सबै टिमलाई समामान छ🎉🎉
@Balramkc1950
@Balramkc1950 29 күн бұрын
हाम्रो समाज मा घटेको सत्य घटना मा आधारित टेली चलचित्र रहेछ।
@SontashDhami-ih4or
@SontashDhami-ih4or 26 күн бұрын
मुना र चन्द्रको बिहे हुनुपर्छ र मुना को उपचार चन्द्रेले गर्नुपर्छ🎉🎉❤❤
@nirmalakarki5378
@nirmalakarki5378 Ай бұрын
बुटवल बाट सकस सिरियल हेर्ने येता हाजिर हुम है
@rambudha8526
@rambudha8526 Ай бұрын
दामि दामि दामि दामि दामि दामि दामि ❤❤❤❤❤❤❤❤
@pralhadmahat6990
@pralhadmahat6990 Ай бұрын
Bastabik samajko katha xa mero ghar ma pani yastai xa
@ramkhatri-mx3my
@ramkhatri-mx3my 28 күн бұрын
My best siriyal sakas sampurna timlai safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
@ManjuH-m
@ManjuH-m 29 күн бұрын
सकस निकै राम्रो लाग्छ ❤❤
@L_Bvlogs12345
@L_Bvlogs12345 Ай бұрын
मुना लाई बनम्यारो क्यान्सर लागेको झुटो साबित हउस अनि चन्द्रे को र मुना को बिहे होस ❤❤❤
@debendrabhandari7320
@debendrabhandari7320 29 күн бұрын
चाँडै नै चन्द्रे र मुनाको बिहा होस् र बुवा-आमालाई सधैं हामी असली छोरा बुहारी भएरपाल्छौँ अरुको आश गर्नुपर्दैन भनेको देख्न पाइयोस् 🎉🎉
@Nabinbajga
@Nabinbajga 23 күн бұрын
सकस सिरियल मन पराउने जति साथिहरु यता हाजिर हुम त
@SulochanaBhattarai702
@SulochanaBhattarai702 Ай бұрын
मुना अर्कै सँग गइसकेजस्ताे छ सबै भन्दा उत्कृष्ट सकस सिरियल भगवान घर घरकाे काहानि अहिलेकाे समाजमा धन्यवाद👍️🙏🙏
@tejkumariparajuli9070
@tejkumariparajuli9070 Ай бұрын
राजुले सधै दुखपाकाे मात्र कसन देखाकाे हाेला राजु मास्टरले सुख पाएर अारतिले दुख पाएकाे देखाए नाटक अझै उत्कृस्ट हुन्थ्याे कि !
@user-zg4ps3uz3q
@user-zg4ps3uz3q 29 күн бұрын
❤यो सीरियल राम्रो छ सारई रामरो लगछ मलाई ❤❤
@user-lk7jw3of3y
@user-lk7jw3of3y 29 күн бұрын
यो सिरेल मलाई राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनीम अस्ट्रेलियाबाट होनी
@rajendramanandhar1313
@rajendramanandhar1313 Ай бұрын
धेरै राम्राे छह‌ै याे सकस अतिनै राम्राे लाग्याे।
لااا! هذه البرتقالة مزعجة جدًا #قصير
00:15
One More Arabic
Рет қаралды 50 МЛН
Inside Out 2: Who is the strongest? Joy vs Envy vs Anger #shorts #animation
00:22
NEPAL SARKAR BATA YASTO NI SUBIDHA RAIXA🙂❣️
23:37
Sunita Rai shrestha
Рет қаралды 34 М.
Grandma's Unique Tandoor Bread Recipe! Baking Bread in an Azerbaijan Village!
42:31
🥩 Beef Pilaf in Glass Jars: Easy and Delicious Recipe
17:28
Kənd Həyatı
Рет қаралды 625 М.
لااا! هذه البرتقالة مزعجة جدًا #قصير
00:15
One More Arabic
Рет қаралды 50 МЛН