सल्यानका सुन्तला र जुम्लाका स्याउको भिडन्त | Ibsu Sanjyal का स्याउ झै गाला कृषले टोकम भने पछि बबाल

  Рет қаралды 1,734,662

Amritman Oli

Amritman Oli

11 ай бұрын

सल्यानका सुन्तला र जुम्लाका स्याउको भिडन्त | Ibsu Sanjyal का स्याउ झै गाला कृषले टोकम भने पछि बबाल Krish Chhetri Vs Ibsu Sanjyal
🎙गायक/Singer
Krish Chhetri
Jit Bahadur Hamal
Bibek Sharma
Tikaram Bhusal
Nabin Kumar Chaudhary
🎙गायिका/Singer
Ibsu Sanjyal
Sital Nepali
Parbati OLi
Surakhxya Biswokarma
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link : • घर त छाउनीमा हाम्रो ...
• Ghar Ta Chhaunima
🎵 Team Audio 🎵
♪ Vocal :Nabaraj Ghorasaini, Indira Gurung, Ghamesh Dulal, & Sita Thapa
♪ Lyrics : Indira Gurung
♪ Music : Indira Gurung
=======================================
Live Dohori
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Beluck gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Aone Creation Private Limited
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

Пікірлер: 414
@upowerupower6831
@upowerupower6831 11 ай бұрын
आहा अति उत्कृष्ट प्रदर्शन सल्यान र जुम्ला को दुबै जना लाई अझै प्रगति गर्दै जानु होला धैरै धेरै शुभकामना❤
@user-sq6og2cj7h
@user-sq6og2cj7h 11 ай бұрын
गाउबाट आएका भरखरका नव प्रतिभाहरुलाई सब्य तरिकाले लोक दोहोरीको भाका, शब्द, बोलिबचन तौर तरिका सिकाउन पर्नेमा यि आजकलका बोका गायक भनाउदाहरुले गलत शब्द र गितहरु गायर गलत ट्रयाकमा हिडाउन खोजेको देखिन्छ । इब्सलले पनि यो थाहा पाउनु पर्ने हो , हल्का चले, दर्शकहरुले मन पराए भन्दैमा यति छिट्टै बाटो बिराएर गलत शब्द चयन तथा भरगल गितहरु गाउनु त्रि्रो ठुलो भुल हो । यसरी छोटो समयको लागि पपुलर त भइएला तर लामो समय टिक्न सकिदैन । त्यसैले आइन्दा बिचार गर्नु ल यस्ता बोका गायकहरुसंग बचेर बस्नु बचेर गित गाउनु, अझ म त भन्छु यस्ता बोकाहरुसंग गितै नगाको राम्रो ल । नेपालभाषा केन्द्रीय विभागबाट तर म दिपक संजेल हु“, चेली भएकोले यो सानो सुझाव हो ल ।
@sagarsamarpan3803
@sagarsamarpan3803 5 ай бұрын
हजुर कुरा एकदमै सहि हो ,,,तर यो कुरा बोकाले भन्दा बाख्रीले बुझ्न जरुरी छ,,,,
@santabahadurgurung6284
@santabahadurgurung6284 11 ай бұрын
सारै रमाइलो दोहोरी भाइ बैनी को ❤बैनी ले देश हल्लाउछ 100% शुभकामना ❤❤
@jhanshrestha
@jhanshrestha 11 ай бұрын
यी कालीकाेटे नानीले देश हल्लाउने भईन बधाई छ उत्तर उत्तर प्रगतिकाे शुभ कामना 🙏🇲🇾🇲🇾🇲🇾🇳🇵🇳🇵🇳🇵 मलेसियाबाट हेर्दै हाे
@durgashahi5962
@durgashahi5962 11 ай бұрын
Ibasal ajhai 18 pugeko hoin ra
@genji_brand
@genji_brand 11 ай бұрын
​@@durgashahi5962😂p0p0p0 red
@ritalamichhane1458
@ritalamichhane1458 10 ай бұрын
Wpwwwwwwq
@Ramailonewupdateyoutubechannel
@Ramailonewupdateyoutubechannel 10 ай бұрын
Excellent kalikote nani
@user-jh2ei2mf7e
@user-jh2ei2mf7e 8 ай бұрын
​@@Ramailonewupdateyoutubechannel❤ can g ta we no
@khumbahadurpradhan6764
@khumbahadurpradhan6764 11 ай бұрын
इब्सु सन्यालको गीत र हासो एकदमै मन पर्यो।भविस्य उज्ज्वल छ नानिको!
@abinashmajhi6277
@abinashmajhi6277 11 ай бұрын
इस्बु मान्छे पनि राम्री 👌 टुक्का पनि उस्तै राम्रो छ प्रगतिको शुभकामना 👍️
@somikarai5648
@somikarai5648 11 ай бұрын
.k😅😊
@dineshsunuwar7507
@dineshsunuwar7507 6 ай бұрын
K ho tukka vaneko🤣🤣🤣🤣🤣
@dineshsunuwar7507
@dineshsunuwar7507 6 ай бұрын
K ho tukka vaneko🤣🤣🤣🤣🤣
@shankarrb9468
@shankarrb9468 Ай бұрын
BB v ç cc. . N nnnnnny6​@@dineshsunuwar7507
@sagarmagar6540
@sagarmagar6540 11 ай бұрын
यो जोडी अहिले सम्मकै उत्कृष्ट प्रस्तुती भाग2पनि छिट्टै आउनु पर्छ❤❤
@madhu201309
@madhu201309 11 ай бұрын
कालीकोटे बैनीको गायन प्रस्तुति, दोहोरीको लय प्रशंसनीय छ, सलाम हजारलाई...
@bksrk5891
@bksrk5891 11 ай бұрын
कालिकोटे नानी एति छिटै एति राम्रो एति प्रष्ट सबध भाषामा सबै कलाकार भन्दा कम न भै कन पहिचोटी सुदूरपश्चिम कै उत्कृष्ट इपसला सन्जेल बैनी लाइ धेरै धेरै शुभकामना आउने दिनहरू मा नेपाल कै नम्बर वान कलाकार भएको देख्न सुन्न पाइयोस
@BikashRoyal
@BikashRoyal 11 ай бұрын
पछिल्लो चरणमा कालिकोट बाट दोहोरी को साहन र नाम कमाउन सफल कर्णाली को पहिचान देखाउने बहिनी ईस्बु लाई अग्रमीम सुभकामना❤️❤️
@manukhadka254
@manukhadka254 10 ай бұрын
😢😮 16:42
@eakbahadur8859
@eakbahadur8859 10 ай бұрын
बहिनिको धेरै राम्रो मिठो छ दाेहाेरि सधैं सफलता मिलाेश धेरै धेरै शुभकामना छ🙏🙏🙏💚💚💚❣️❣️💖
@himabohara6778
@himabohara6778 11 ай бұрын
लौ बधाई छ सल्यानी गायक कृश क्षेत्री लागायत सम्पुर्ण टिमलाई
@ashokkunwar5807
@ashokkunwar5807 11 ай бұрын
इस्बु बहिनिको स्वरमा सरस्वतीको बास छ। उत्तरोत्तर प्रगतिको कामना छ।
@humbdrpunpun9766
@humbdrpunpun9766 10 ай бұрын
ईस्बु बहिनी शब्द चयनमा साह्रै चलाखो रहेछ प्रतिउत्तर दिन निकै खप्पिस बधाई छ बहिनी छोटो समयमा आफ्नो प्रतिभा देखाई अगाडि बडेकोमा ।
@mitralimbu6876
@mitralimbu6876 11 ай бұрын
कालिकोटे छोरेटिको हुदैछ दिनदिनै प्रगति💕❤️अागो हुन् अागो💕❤️💕
@upendrathapa54
@upendrathapa54 11 ай бұрын
खुसी लाग्छ कर्णाली ले यस्ता बहुपर्तिभासाली कलाकार जन्मायको मा सफल्ता को उच्च सिखर मा पुगेको धेख्न पाइयोस सुभकामना❤❤❤❤❤इब्सु
@joshjanadangi
@joshjanadangi 11 ай бұрын
नया पुस्ताकी एक नंबर live दोहोरी गायिका.. कालीकोटे नानी ❤❤
@DeepakKhadka-ct9gk
@DeepakKhadka-ct9gk 10 ай бұрын
धेरै धेरै शुभकामना इस्बु बहिनी लाइ💐💐💐♥️♥️अत्ती राम्रो लोक भाका शब्द चयन उस्तै 👌👌👌👌♥️♥️
@NirmalaChanda-fe7hk
@NirmalaChanda-fe7hk 11 ай бұрын
हाम्रो सल्यानी गायक कृश दाजु र कालिकोटे बैनि सफलताको शुभकामना रमाइलो दोहोरी अरु पनि ल्याउन पर्यो ♥️❤️
@k.p.lamichhane75
@k.p.lamichhane75 10 ай бұрын
ईश्बुको लोकदोहोरी निकै मनोरञ्जनात्मक छ । दामी ! मजा आयो !
@tulbahadurthapa7715
@tulbahadurthapa7715 11 ай бұрын
धेरै राम्रो लाग्यो देहोरी जुम्लाको स्यउको पनि promot भयो सफलताको अग्रिम शुभकामना ❤❤🎉
@dilbahadurmagar2807
@dilbahadurmagar2807 8 ай бұрын
भर्खरकिले ठुलाे हिक्मत गरि राम्रो शब्दले भरेकाे गित गाएकाेमा धन्यवाद प्रगतिकाे कामना गर्दछु तै पनि कालिकाेटकाे विकट जिल्लाबाट अाएर
@omthapa1807
@omthapa1807 11 ай бұрын
Yo sano nani le pani nepal halla une vain🙏🙏🙏badhai x 👌👌👌👌👌❤❤❤❤ati ramailo log dohory geet gaunu vo dubai jana le ja
@binitathapa8195
@binitathapa8195 11 ай бұрын
मेरो जन्मभुमि(सल्यान) अनि कर्मभुमी (जुम्ला) को उत्कृष्ट दोहोरी हेर्दै म पनि मखै परिर छु😊❤️
@pardesieye8876
@pardesieye8876 9 ай бұрын
स्वर नै मिठो अनि गाउने कला र शब्द छनोट ख्याल गर्नु बधाई छ कालिकोट ले दोहोरी मै तहल्का पिट्ने पक्का भयो
@ambikabishwakarma6812
@ambikabishwakarma6812 9 ай бұрын
Nani Ra babu sarai ramro lokget
@Sita489
@Sita489 11 ай бұрын
मेरी प्यारी इब्सु को मुस्कान चाहिँ wow ummmaa ummmmaaa ummmaa ummmmaaa ummmaa ummmmaaa ummmaa ummmmaaa
@dipaksanjel9968
@dipaksanjel9968 11 ай бұрын
याे तिम्राे ठुलाे गल्ती हाे , अाईन्दा यस्ताे बाेकाहरूसंग यस्ताे गित गाउने गल्ती कदापी नगर्नु । दाेहाेरी गित भनेकाे घर परिवार सबै बसेर हेर्न सुन्न र सबै लाई पाच्य हुनु पर्छ , यस्ताे उछ्रिङखल गित गाउनु तिम्राे ठुलाे भुल हाे । अाईन्दा यस्ताे गल्ती कहिले नगर्नु याे दाजुकाे साेनाे सुझावकाे रूपमा लिनु , चिज गुरूङ्ग र मिलन लामासंग गाउदाका गित कति सब्य र उतकृष्ठ छ , तर यस्ताे भलगर ल्वाठहरूसंग चै यस्ताे गित कहिले नगाउनु र अईन्दा गित गाउदा गायकहरू हेरेर र चिनिर मात्र गाउने गर्नु , हल्का चलि र गित राम्राे भयाे भन्दैमा अावेशमा अाईहाल्ने बेला तिम्राे भाका छैन कुरा राम्राे ख्याल गर्नु ईब्सल , संजेलदाइ भाकाेले चेलीलाई दिएकाे सुझाव हाे याे, अन्यथा हैन ल ।
@prakashbhatta5637
@prakashbhatta5637 9 ай бұрын
आफ्नो संस्कृती मूल्य मान्याता कहिले बिर्सनु हुदैन। झन कालीकोट जस्तो पवित्र ठाउँमा हुर्केको मान्छे बोका सँङ्ग लाग्नु ठुलो भुल हुनेछ गाउँ समाजमा पच्ने उत्कृष्ट सैलीमा गाँउनु पर्छ।धन्यवाद
@A.T.L.OFFICIAL-gv3ln
@A.T.L.OFFICIAL-gv3ln 8 ай бұрын
तपाई हरुले यो गीत मा तेस्तो के गलत सब्द देख्नु भएको छ भन्नु त एउटा मात्र गल्ति देखाउनु त ।यो सब्द हो टुक्का हो हुन्छ यस्तो सानो तिनो कुरा हो ।।
@prakashraj6461
@prakashraj6461 8 ай бұрын
ईनि हरू को सोच चाहिँ गलत हो
@aayenrai2564
@aayenrai2564 8 ай бұрын
😊😊😊à
@sarojpoudel9068
@sarojpoudel9068 5 ай бұрын
सहि विश्लेषण
@tikaramtikaram-zh7xu
@tikaramtikaram-zh7xu 7 ай бұрын
Ibsu ko dherai ramro pratibha xa bhabisye ramro xa hai naaniko.
@A.T.L.OFFICIAL-gv3ln
@A.T.L.OFFICIAL-gv3ln 8 ай бұрын
सल्यानि हो ठोक्छ्। अनि इस्बु लाई नि सुभ कामना ❤❤❤
@madhusudhanchalise5906
@madhusudhanchalise5906 9 ай бұрын
नेपालीको वास्तविक खाना र आफ्नो स्थानीयका बासिन्दा को स्वतस्फूर्त बिना हिचकितवत गीति लयमा गाउने तपाईंको कला र गला को प्रसम्सा गर्दछु ।
@user-ro6qr4ze4o
@user-ro6qr4ze4o 11 ай бұрын
कति तिखो स्वर मान्छे नी उत्तिकै राम्री, दुवै जनाको राम्रो प्रतिभा
@premneupane8589
@premneupane8589 11 ай бұрын
टीका सानू पछिको मन पर्ने गायिका इब्सु बहिनीलाई उज्वल भविष्यको शुभकामना ❤
@Defender-du7gr
@Defender-du7gr 9 ай бұрын
इब्सू कस्तुरी बैनी को अगाडी कृस फिका😂😂😂😂😂.all the best super nanu ❤❤❤❤।
@bhupalthapa3
@bhupalthapa3 10 ай бұрын
अति रमाइलो गीत र शोर शुभकामना छ
@Ganesh-qj2jw
@Ganesh-qj2jw 11 ай бұрын
नानिका सब्द हरु अति कडा बधाई छ❤❤❤❤
@rameshdhungel2450
@rameshdhungel2450 4 ай бұрын
सुन्दर दोहोरी
@krishnabk4429
@krishnabk4429 11 ай бұрын
मान्छे पनि राम्रो इब्सु टुक्का पनि धेरै राम्रो उज्ज्वल भबिस्यको शुभकामना ।
@ekbahadurbasnet6576
@ekbahadurbasnet6576 8 ай бұрын
सारै ❤राम्रो ❤लाग्यो❤ नानु❤ यो दोहोरी ❤शुभकामना❤ नानु ❤लाई❤❤❤❤❤❤❤❤❤
@SitaKhadka-dx7sj
@SitaKhadka-dx7sj 6 ай бұрын
यो भाइ र बैनि को गित धेरै राम्रो छ सफलता हुँदै जाउन्
@krishchhetri4864
@krishchhetri4864 11 ай бұрын
नमस्ते सबैलाई म गायक कृष छेत्री । यो हाम्रो रमाईलो दोहोरि केकस्तो लाग्छ हेरेर सल्लाह सुझाव दिनुहोला है त हजुर । ❤️🌷🙏
@narayanpuri3928
@narayanpuri3928 11 ай бұрын
Good
@bishwashghimire5548
@bishwashghimire5548 11 ай бұрын
Comment garni thau xaina babu
@lamamendo9526
@lamamendo9526 11 ай бұрын
Tapai ko dohori A1, Kalikoti ta jhannn❤️
@surenbohara1941
@surenbohara1941 11 ай бұрын
Ekdamoi ramro super xw dajju keep it up ❤️🙏
@aakashsamrat5831
@aakashsamrat5831 11 ай бұрын
दाजु म गुल्मी देखि हजुरको धेरै दोहोरी हेरेको छु मलाइ सबै मन पर्छ्🙏
@uttamsingh.818
@uttamsingh.818 10 ай бұрын
गजल छ शुभकामना बहीनी लाइ
@santakumarshrestha1029
@santakumarshrestha1029 5 ай бұрын
रोमान्टिक गीत
@nandagurung7908
@nandagurung7908 10 ай бұрын
सार्है राम्रो दोहोरी, जोडी पनि राम्रो छ👌👌👌
@nardipdarji4674
@nardipdarji4674 11 ай бұрын
यो दोहोरी ले धेरै रमाइलो गर्यो 🙏🙏बधाई छ हजुर हरुलाइ
@shikhabasaula3202
@shikhabasaula3202 10 ай бұрын
Dherai ramro git gaune bunu ajai agi bhadai janu tara git ko sabda haru uttaulo na banaunu hai sarai ramra xan timra git ko sabda haru
@user-df1bk8ko2t
@user-df1bk8ko2t 10 ай бұрын
धेरै राम्रो अझै प्रगतिको शुभकामना बहिनी इब्सु❤❤❤🎉
@user-dr1hl4bi4l
@user-dr1hl4bi4l 11 ай бұрын
जति सुनो उति सुनिरहन मन लाग्ने प्रस्तुति❤❤❤❤
@surajbahadur1680
@surajbahadur1680 11 ай бұрын
Ekdam ramlo x ho kalikot ko sor bengalore bata herdai xu
@manbir5675
@manbir5675 10 ай бұрын
धेरै राम्रो छ।थप प्रगतिको शुभकामना बहिनी इब्सुलाई।
@user-ne7sk1re1e
@user-ne7sk1re1e 2 ай бұрын
Krish chhora को गित त नमिठो हुने कुरै भएन अति सुन्दर God bless babu लाइ
@krishanathapa7428
@krishanathapa7428 11 ай бұрын
दामि छ अर्को भाग पनि
@rajaramchhatkuli5175
@rajaramchhatkuli5175 11 ай бұрын
Dohari aati uttam cha godbless both of u krishjee
@user-xo3um1oc7w
@user-xo3um1oc7w 10 ай бұрын
हाम्राे सल्यानि गायक सम्मान छ
@keshabpudasaini6914
@keshabpudasaini6914 11 ай бұрын
राम्रा राम्रा प्रतिभाहरुलाई बधाई छ!❤
@arjunkc6583
@arjunkc6583 11 ай бұрын
शब्दजाल राम्रो छ नानिको बधाइ छ
@rammanipokharel2996
@rammanipokharel2996 11 ай бұрын
वा वा बहिनी तिम्रो दोहोरी कला वेस्ट विसेज गो अ हेड
@pramodregmi2234
@pramodregmi2234 10 ай бұрын
कृष भाई and इस्बु ❤❤❤❤❤❤
@Sagarcentury-un8kl
@Sagarcentury-un8kl 11 ай бұрын
Ibsu Maiya hasoma fida vayek 💐💐🌺
@benurajgurung5119
@benurajgurung5119 10 ай бұрын
वाओ दामी शुभकामना छ बहिनी लाई
@Raghu_Nishsd214
@Raghu_Nishsd214 7 ай бұрын
मैं इंडिया छत्तीसगढ़ से हूं आप लोगो का गाना मुझे बहुत अच्छा लगा ❤❤❤
@user-im1lb1ye8b
@user-im1lb1ye8b 4 ай бұрын
Ramro xa ♥️ सफलता को शुभकामना
@GyanuHS
@GyanuHS 11 ай бұрын
अति राम्रो छ नयाँ शोर ❤
@ramchandraghimire2764
@ramchandraghimire2764 10 ай бұрын
हार्दिक बधाई छ नानी लाई धेरै राम्रो छ
@lekhnathgautam1996
@lekhnathgautam1996 11 ай бұрын
धेरै राम्रो नानु प्रगति को कामना।
@ramharidhakal850
@ramharidhakal850 8 ай бұрын
गायक गायिका लाई धन्यबाद।
@ghanashyampokhrel6833
@ghanashyampokhrel6833 6 ай бұрын
अति उत्तम अहिलेसम्मकै
@rejungmongool5452
@rejungmongool5452 11 ай бұрын
Boini ko sabda sor dherai ramro ajhai ramro gardai janu
@user-jo6hv2to5o
@user-jo6hv2to5o 11 ай бұрын
यो बहिनी सित अब सागर बिसि को दोहोरी सुन्न चाहने एता हाजिर हौ
@tulakraut87
@tulakraut87 9 ай бұрын
अति सुन्दर स्वरका धिनि दुबै भाइ बैनिमा प्रगतिकाे शुभकामना
@user-di2rp2dv3l
@user-di2rp2dv3l 6 ай бұрын
Katti hasnu 17:48 khubai mitho DOHORI 🎉🎉❤❤ kahile kahi yestpani hosna
@bibaslimbu6880
@bibaslimbu6880 11 ай бұрын
सारै मिठो दोहोरी गाउनु भयो,
@BihanGkStudy1920
@BihanGkStudy1920 10 ай бұрын
Kiya mitho voice bunu ko
@kamalgharti5372
@kamalgharti5372 11 ай бұрын
Sudhur ki nani le pani kathe bhaka katti majale gaki hun khusi lagyo yo dohori herera
@rambahadurshrestha1344
@rambahadurshrestha1344 9 ай бұрын
दुबै कलाकार को दोहरी गित धेरै राम्रो छ अझ राम्रो दोहरी गाएर अगाडी बढदै जानू शुभ कामना छ ।
@rishiramghimire6327
@rishiramghimire6327 11 ай бұрын
स्वर कला राम्रो छ,उत्ताउलो नबनी अगाडि बड्नु भविश्य राम्रो हुनेछ।
@durga5951
@durga5951 10 ай бұрын
साराई ramri गाउनी सैली आति मीठों पुकुली ko❤❤❤❤❤
@Ashalkumal8810Achham
@Ashalkumal8810Achham 11 ай бұрын
Dammi Dammi
@yagyamagra2034
@yagyamagra2034 11 ай бұрын
Din rat hereko herai garda poni man navarine ❤❤
@user-eh4gn9wf6z
@user-eh4gn9wf6z 11 ай бұрын
इस्बु को voice कति राम्रो❤❤❤❤❤
@laxmanthapa5648
@laxmanthapa5648 11 ай бұрын
उत्कृष्ट कालिकाेटेे देस खानि भईन
@user-ut8po4bb8j
@user-ut8po4bb8j 8 ай бұрын
Kati ramailo dohori wow super 😊🤗🤗🤗🙏🙏💗
@harishtiruwa4793
@harishtiruwa4793 11 ай бұрын
अब दोहोरी क्षेत्र मा यो कालिकोट को बहिनीले तहल्का पिट्ने भैइन।। ❤❤
@sudamak.c9406
@sudamak.c9406 9 ай бұрын
eak dam ramro cha.
@kumarirai6946
@kumarirai6946 11 ай бұрын
Dohori sarai ramro xa nanu lai dherai dherai suvakamana ❤🥰🤞👌👌👌🎉🎊🎈
@kamalrajbam2830
@kamalrajbam2830 11 ай бұрын
हाम्रो कालिकोटे नानीलाई हार्दिक बधाई छ
@user-ld3bc1mh4k
@user-ld3bc1mh4k Ай бұрын
रमाइलो हो नि नेस्ताे साेच नु हुन नत्र केदाेहरि भत
@khadgaadhikari5062
@khadgaadhikari5062 6 ай бұрын
भाइलाई टक्कर दिन उमेर ले पनि होला कता कता बैनी जबाफ दिन नसकेको होकि कृस भाइको राम्रो छ र इबसल बैनिको पनि राम्रो छ।
@SushilaRasaily-sk4or
@SushilaRasaily-sk4or 10 ай бұрын
Feari aaunu paryo yo jodii❤❤❤❤😮😮😮😊😊😊
@user-bz3uk9pu6o
@user-bz3uk9pu6o 10 ай бұрын
देश खानी भैइ केटिले बधाई छ कर्णाली को शान❤❤❤
@mandirabasnet7491
@mandirabasnet7491 11 ай бұрын
धैरै राम्रो छ् 🙏🙏🙏🙏🙏
@user-vv5pz9sc4e
@user-vv5pz9sc4e 11 ай бұрын
एकदम राम्रो छ congratulations ❤❤❤❤❤❤❤
@bistaregbahadur5458
@bistaregbahadur5458 11 ай бұрын
Aaha ramailo xa Dohori nanu👌👌♥️♥️♥️😂😂😂😂😂😂😂🇳🇵
@user-cg4uy8fz7s
@user-cg4uy8fz7s 11 ай бұрын
Kris bhai ramro gaunxn Khan herxu
@amark.c8395
@amark.c8395 11 ай бұрын
हार्दिक बधाई छ नानी । उज्जवल भविष्यको कामना ।
@IshwarThapa
@IshwarThapa 11 ай бұрын
राम्रो छ प्रस्तुती
@user-mz2fv9wx8b
@user-mz2fv9wx8b 10 ай бұрын
जति हेरे पनि चित्त नबुझ्ने Nice song 😍😍😍
@gautamtamang6889
@gautamtamang6889 6 күн бұрын
Wow kalikote sister congratulations 🎉
@mohanthapa9365
@mohanthapa9365 11 ай бұрын
आहा कति राम्रो अनि रमाइलो दाेहाेरी
@user-ot8lh5fl8g
@user-ot8lh5fl8g 9 ай бұрын
अति राम्रो प्रतिभा दुवै कलाकार लाई धेरै धेरै शुभ कामना
Русалка
01:00
История одного вокалиста
Рет қаралды 7 МЛН
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 77 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
0:27
Паша Осадчий
Рет қаралды 8 МЛН
Спит с ОТКРЫТЫМИ ГЛАЗАМИ! 😱😴
0:25
Взрывная История
Рет қаралды 5 МЛН