No video

समाजको शल्यकृया-सम्पत्तिले सुख आउँछ र? | Dr. Yogi Bikashananda | Himalaya TV

  Рет қаралды 77,395

Himalaya TV

Himalaya TV

Күн бұрын

About Show
यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो । कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
कार्यक्रम यक्ष प्रश्नको २९३औं अंकमा योगी विकासानन्दसँगको यो विशेष कुराकानी ।
Yaksha Prashna with Rajendra Baniya in conversation with Dr. Yogi Bikashananda
Presenter: Rajendra Baniya
Guest: Dr. Yogi Bikashananda
#yakshaprashna #bikashananda #rajendrabaniya
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
KZfaq: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.

Пікірлер: 204
@tirthabahadurneupane6926
@tirthabahadurneupane6926 Ай бұрын
धेरै पछि योगी विकासानन्दका कुरा सुनेर रिचार्ज भएझैं लाग्यो। वहाँका धेरै कुरा मानव मनका विषयमा छन् किनभने वहाँ मनोक्रान्ति गर्ने विज्ञ हुनुहुन्छ । मन अर्थात् मस्तिष्कका भाले र पोथी चिन्तनको समग्रता नै हाम्रो जीवन रूपान्तरण लागि जिम्मेवार छ। यो अन्तर्वार्ताका लागि राजेन्द्रजीलाई धेरै धन्यवाद । अन्तर्वार्ता हेर्ने सुन्ने र सकारात्मक रूपमा बुझ्न खोज्नेले अवश्य निकै कुरा पाएको वा आफूले जानेका कुरालाई फरक तरिकाले बुझेर रिचार्जड भएको अनुभूति गर्न सक्नुहुनेछ ।
@anandsushil5327
@anandsushil5327 24 күн бұрын
#जीवनपथ 081,1 Series भाग - ३ #acharyashreepathik व्यक्तित्व निजत्व र देवत्व,अहङ्कार र जीवनका ३ क्षेत्रहरू २:०० कमजोरी या खराबी आफूभित्र छ भन्ने कसरी बोध गर्ने ? # पत्नी या श्रीमती एक पति सुधार कम्पनी हो । # विद्या, पण्डित्याईँ र पाखण्ड बारेमा बुझ्नुपर्ने कुरा । ६:०० अस्थिरता र चञ्चलता मनको स्वभाव नै हो । ७:०० मन, बुद्धि, विवेक र चेतना बीचको भिन्नता । ७:४५ विवेक के हो ? ९:१५ महाभारत, युद्ध या विश्वयुद्धहरू किन हुन्छन् ? १०:०० कलह या द्वन्दको उद्गम कहाँबाट हुन्छ ? ११:०० म- मेरो र मेरा मात्र देख्ने या सोच्ने चेतनाको अवस्था कस्तो हो ? २१:०० अवचेतनमा प्रवेश गर्नासाथ शान्ति र स्थिरता आउँछ । # सफल सन्तुष्ट र खुसी रहने सूत्रहरू । # पोजिटिभ र नेगेटिभ एनर्जीको खेल । # यही मन नै बन्धन र यही नै मुक्तिको मूल # अवचेतनमा प्रवेश गरेको म उत्कृष्ट काम गर्न सक्दिन भन्नेहीन भावना कसरी हटाउने ? # चेतन मस्तिष्कलाई पोजिटिभ ऊर्जाले भरी त्यसलाई अवचेतनमा प्रवेश गराउने विद्या । # ध्यानका विधि बाट पोजिटिभ बन्न सहज हुने । # दुर्योधन बाट मानिसको अहङ्कारको मनोविज्ञान राम्ररी प्रतिबिम्बित हुन्छ । २७:०० युद्ध गर्ने देश तथा आतंककारी संगठनले पनि धर्म जान्दछन् तर- नचमे: प्रवृत्ति । # महाभारत कालबाट मनुष्य मनोविज्ञानका के- कति सरुवा रोगहरू फैलिएको छ ? ३०:०० राजनीतिमा देखिने सत्ता र प्रतिपक्ष बीचको तनाव । # अहङ्कारको लडाई केवल मनुष्य चैतन्यको उपल्लो तह याने देवत्वले मात्र थाहा पाउन सक्दछ । ३२:३० ठूलाठूला मनोवैज्ञानिक या गुरुहरूबाट सञ्चालित सेमिनारहरूबाट किन तनाव व्यवस्थापन हुन सक्दैन । ३४:०० स्व:धर्म मा कसरी फर्किन सकिन्छ ३५:३० जीवनका ३ क्षेत्रहरू कर्मक्षेत्र, धर्मक्षेत्र र मर्मक्षेत्र के हुन् र यिनीबीच सन्तुलन ल्याउने विधि बारे । ४३:०० आफ्नो अहङ्कार यानि EGO कसरी थाहा पाउने । # ENGLANDका प्रसिद्ध कवि जर्ज बर्नार्ड शा र क्रिक गार्ड बीच भएको द्वन्दको रोचक प्रसङ्ग । kzfaq.info/get/bejne/p7FygatittKmeXU.html&si=LBP_e0nUQRJ2MLXW
@pesalkarki8217
@pesalkarki8217 Ай бұрын
तपाईंलाई देख्दा नै मलाई त धेरै आनन्द महसुस हुन्छ गुरु देब
@milanpoudel8307
@milanpoudel8307 Ай бұрын
Malai ni same❤
@DuwalKaruna
@DuwalKaruna 29 күн бұрын
kzfaq.infoa8WdISo_Wwk?si=YLR-jKCcujDwKSHz
@DuwalKaruna
@DuwalKaruna 14 күн бұрын
kzfaq.infoCz-dUvsQBnA?si=C0EE8taIBbAAHeKQ
@dipanshubaral4266
@dipanshubaral4266 Ай бұрын
गुरु काे कुरा राम्रा छन् उहाँका प्रबचनलाई बाल शिक्षा मा जोड़ दिनु पर्छ 🙏🙏🙏🙏❤️❤️
@6T9420
@6T9420 Ай бұрын
Right man in right place! सहि पात्रलाई छान्नुभएकोमा धन्यवाद !
@DineshNesur-is5zu
@DineshNesur-is5zu 22 күн бұрын
अत्भुत ज्ञान् ❤ गुरुबर।जय मनोक्रन्ति❤❤जय गुरुबर।
@HOMER_GAMING567
@HOMER_GAMING567 Ай бұрын
अत्यन्तै ज्ञानबर्दक सम्बाद जय जय होस गुरुदेब ।।।
@arjunsunar703
@arjunsunar703 Ай бұрын
उहाँ मेरो लागि भगवान हो,right man right place wow
@laxmipandey383
@laxmipandey383 25 күн бұрын
भगवान सबैको लागि हुनुपर्छ ,यसरी मेरो र तेरो भनेपछि वास्तविक भगवानकाे अपमान भैरहेको छ।
@devkalakhanal9469
@devkalakhanal9469 Ай бұрын
नमन गुरुवार गुरुमा जय मनोक्रान्ती जय बिश्व परिवार ✌️🙏💜
@devkumaroli6287
@devkumaroli6287 Ай бұрын
गुरु भगवान हुनुहुन्छ ❣️❣️🎉🎊👏👏❣️❣️
@laxmipandey383
@laxmipandey383 Ай бұрын
तपाई भ्रममा हुनुहुन्छ ,गुरु भगवान हुन तर यस्ता ब्यक्ति भगवान होइनन् ।भगवान हामी सबैकाे हृदय निवासी अदृश्य शक्ति हुन।उनलेे अाफ्ना भक्तलाई सिधा सम्पर्क वा नेट कनेक्ट गर्ने सिष्टम "योग"हो ।अात्मा र परमात्माकाे मिलन याेग र बल्ल गुरु भगवान भन्ने कुरा सत्य हुन्छ ।
@VlogOfDailyLifestyle
@VlogOfDailyLifestyle Ай бұрын
साह्रै आनन्द आयो यो कुराकानी सुनेर❤
@user-of2fd7qp7l
@user-of2fd7qp7l Ай бұрын
He is really the god for those who are mentally very poor❤jay guru dev ❤hjrko aayu lamo hos❤
@PujanRijal
@PujanRijal Ай бұрын
Next PM of Nepal Yogi Bikashananda
@bishnuthapa8612
@bishnuthapa8612 25 күн бұрын
धन्यवाद!राजेन्द्र बाँनिया सर।🙏 आज समाज र मानिसहरुलाई सहि र सत्यको बाटोमा डोर्‍याउन प्रेरित गराउने एक विशेष ब्यक्ति डा.योगि बिकासानन्द ज्युलाई कार्यक्रममा बोलाएर पुन्य कमाउनु भएको छ।अरुबेला देशका राजनीतिकर्मी भन्ने फटाहा र डाँकाहरुलाई मात्रै कार्यक्रममा ल्याएर कुराकानी गराउनु हुन्थ्यो।आज एस्ता बौद्धिक ब्यक्तिलाई ल्याउनुभएकोमा धेरै धेरै धन्यवाद।🙏❤️
@lalitkhadka92
@lalitkhadka92 Ай бұрын
गुरु नमन!!
@namkalagiri37
@namkalagiri37 Ай бұрын
मेराे विद्यार्थी कालमा करिब ६३/६४ सालतिर गुरुदेवकाे कुराकानी कुनै एउटा FM मा सुनेकि थिएं त्यहाँ हजुरले बाेलेकाे एउटा शब्दले मलाई गरिखाने बनायाे , हजुर मेराे साक्षात भगवान हाे 🎉❤❤🎉🙏🙏 प्रेरणाको श्रोत हो 🎉🎉
@ashishacharya129
@ashishacharya129 Ай бұрын
त्यो एउटा शब्द भनिदिनु भए कति राम्रो हुन्थ्यो हाम्रो लागि पनि
@Rimthim
@Rimthim Ай бұрын
K ho tyo sabda​@@ashishacharya129
@shreekrishnakunwar-ko9gl
@shreekrishnakunwar-ko9gl 29 күн бұрын
त्यो के बिषय थियो र हजुर भन्नुस् त
@laxmipandey383
@laxmipandey383 25 күн бұрын
साक्षात भगवानसंग त हृदयमा रहेको अनुभव गरिन्छ ।अनलाइन कुरा हुनु साक्षात्कार हो ।
@YounseoLee
@YounseoLee 16 күн бұрын
Mailai ni 1 ta word le man xoyo
@MUKTI3991
@MUKTI3991 Ай бұрын
जय मनोक्रान्ति नमन् गुरुदेव ❤
@bipin_raut
@bipin_raut 4 күн бұрын
Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@basansaili7717
@basansaili7717 13 күн бұрын
गुरु र डाक्टर नमन हजुर मनाे क्रान्ति बिध्या बाट प्रभावित बनायो 🙏🌹
@dalbc-uh7rz
@dalbc-uh7rz Ай бұрын
सारै राम्राे पर्सन उत्रतर जय हाेस सबैकाे
@dhakalsaga
@dhakalsaga 5 күн бұрын
नमन गुरुदेव्🙏
@Sangitakarki043
@Sangitakarki043 Ай бұрын
Ma guru ko big fan ho aaja ma judo xu ta guru ko karan la ma guru ko prabachan harek din sundhi aako xu jasla guru ko prabachan sadhi sunu hunxa vane aafno jindagi ma khusi ra satisfaction milcha
@surajkumaar22official
@surajkumaar22official 10 күн бұрын
Great episode 😮😮 huge salute dr bikasananda!
@nitaacharyaofficial
@nitaacharyaofficial Ай бұрын
नमन गुरुदेव🙏🙏🙏
@raudiomusic1290
@raudiomusic1290 Ай бұрын
बडो मज्जा आयो बन्धु दाजी आनन्द लाग्यो❤❤❤🙏🙏🙏
@deviprasadchaulagain8798
@deviprasadchaulagain8798 Ай бұрын
गुरु माफ पाउ हजुरको तर्क मा केही कमेन्ट लेख्न मन लाग्यो। सफल हुदा पनि खुसी अथवा सन्तुष्टि मिल्छ तर त्यो क्षनिक हुन्छ गुरु ले भन्नू भयको सफलताले खुशी अथवा सन्तुष्टि मिल्दैन भन्नूमा केहि त्रुटि पाय पछि १००% खुशी छु किनकी म सफल छु भन्नू भयो,गुरु माफ पाउ।मैले खुशी को पनि केहि समय अनुभव गरेको छु सबै समय खुसी अनुभब गर्न सकेको छैन किनकी हजुरको जस्तै मैले निरन्तर कोसिस गर्न सकेको छैन। बिचार कम हुदा मन स्थिर हुदा सान्ती र खुसी मिल्छ जस्तो लाग्छ यो तर्क मात्र मेरो अर्थमा, गुरु प्रती मेरो श्रद्दा भाब छ।
@aronchhetri3477
@aronchhetri3477 Ай бұрын
Great Person
@JanakiAryal-ru8ze
@JanakiAryal-ru8ze Ай бұрын
Rajendra sir sadai astai baudik manxe haru lai hajur ko program ma launu hola chor neta harulai program bahiskar garnus❤❤❤
@krshnarai1588
@krshnarai1588 28 күн бұрын
आदरणीय बानियाँ सर मुरी मुरी धन्यवाद आज भने बिश्वकै उत्तम ब्याक्ती महागुरु आदरणीय डा योगी बिकास आनन्द को अन्तरबार्ता लिनु भएको मा |
@AshishGhalan-qs4mi
@AshishGhalan-qs4mi Ай бұрын
Dherai ramailo vayu
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Ай бұрын
transformation को लागि गुरुदेवको प्रवचन नै काफी छ ।
@gunjanmedia6750
@gunjanmedia6750 Ай бұрын
साधकलाई मात्र होइन स्रोतालाई पनि हिप्नोटाईस बनाउन सक्ने क्षमता रहेछ हेरेको हेरै सुनेको सुनै भए
@sureshbhatta9295
@sureshbhatta9295 Ай бұрын
Rajendra sir lai dherai dherai dhanyabadw . Jaile pani tapaiko interview bisesw hunxa . Gurudev ko yesto prabachan haruko jaile pani khacho cha .yo sansarakai lagi . Sabaiko jay hosw.❤
@prakashbkofficial
@prakashbkofficial Ай бұрын
जय गुरुदेब 🙏🙏
@NarayanDhital-vn9oe
@NarayanDhital-vn9oe 27 күн бұрын
यो कार्यक्रम हेर्नू हुने सम्पुर्ण मा हार्दिक नमन 🙏🙏 समस्त मनोक्रान्ती प्रेमी र विश्व परिबार मा जोडिनुभएका महानुभाब हरु यदि यो कार्यक्रम हेरेर कसैले नकारात्मक कमेन्ट गरेको भएमा कसैले पनि कमेन्ट मा रिप्लाई दिएर मुर्ख लाइ उपदेश नदिनु होला किनकी सबै नेपाली ले गुरु देब लाई बुज्न नसक्नु हामी नेपाली को दुर्भाग्य हो । जय होश
@laxmipandey383
@laxmipandey383 25 күн бұрын
गुरु र देव जे भनेपनि हृदय निवासी अथवा ईश्वर हुन ।
@neelamgrg2599
@neelamgrg2599 Ай бұрын
गुरुदेव नमन 🙏 धन्यवाद बानिया जि🙏
@ramesh1970
@ramesh1970 Ай бұрын
Malai purai chang garidinu vayo guru le.jaya gurudeb❤❤
@Lovesongs7uMyUSA
@Lovesongs7uMyUSA Ай бұрын
Absolutely true and satisfying analysis of a person's life and characters. Thanks Rajendra ji for this talk show. Please call this great man again. I am inspired by Dr. Yogi's theories.
@sunitalama905
@sunitalama905 Ай бұрын
नमन् गुरुदेव🙏 Thank you so much for changing so many's People Mind and life💜 ❤
@laxmanparajuli3421
@laxmanparajuli3421 15 күн бұрын
म नर्भिक हस्पिटल प्रस्तुति गृह अगाडि देखिको उहा को प्रबचन सुन्ने गरेको हु !!!❤❤❤❤❤
@diltamang2836
@diltamang2836 26 күн бұрын
जय गुरु देव अाज राजेन्द्र बानिया सर सगकाे सम्बाद प्रति सम्पुर्ण मानव कल्याणकाे मनाेक्रान्ति विकाशअान्द
@sushilsharma7820
@sushilsharma7820 Ай бұрын
योगि ज्यु को कुरा वैज्ञानिक छ❤
@PujanRijal
@PujanRijal Ай бұрын
Gurudev kaa fans assemble here😊😊
@NarayanKafle-se4if
@NarayanKafle-se4if 21 күн бұрын
जय गुरुदेव 🙏🏻♥️🙏🏻
@shankerlalsthapit1682
@shankerlalsthapit1682 Ай бұрын
Jay Gurudev 🙏
@Dr_Ananta_Ram_KC
@Dr_Ananta_Ram_KC Ай бұрын
Proper Analyses of Mind ! Nice ! Thanks to both of you !
@dhanbasnet6596
@dhanbasnet6596 Ай бұрын
जय गुरुदेव🙏🙏🙏🙏🙏🙏🙏🙏
@badri.official4587
@badri.official4587 Ай бұрын
जय होस् गुरु देव ❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
@raksha-vlogs-uk
@raksha-vlogs-uk Ай бұрын
हर्दिक नमन गुरु 🙏 पत्रकार ज्यु वहाँ जस्तै बुद्धि जिवि , ज्ञान शिक्षा दिने महन ब्यक्ति हरु ल्याइदिनुहोला । राजनिति गर्ने नेताको भषाण र खोक्रो रास्टावद हरुको कुरा सुन्दासुन्दै हामि जन्त अफै पगाल हुनेपो होकि, कतै हत्यारा बन्नेपो होकि जस्तो लाग्छ । धन्यवाद पत्रकार ज्यु 🙏
@SujanGurung-oe8ef
@SujanGurung-oe8ef 23 күн бұрын
Gurujiko kura sunda Mero man sarai excited huncha
@user-sw4dj1mg3w
@user-sw4dj1mg3w Ай бұрын
गुरुदेव नमन
@jiwanbhandari6919
@jiwanbhandari6919 Ай бұрын
नमन गुरु
@KismatBk-ss3hn
@KismatBk-ss3hn Ай бұрын
आहा धेरै पछि यस्तो जानकरीमुलक vdo हेर्न पाईयो धन्यवाद ।
@NETRABODH-x6x
@NETRABODH-x6x Ай бұрын
❤❤❤❤❤❤❤❤jay guru dev
@deepaksunar7738
@deepaksunar7738 Ай бұрын
Suner ramro lagyo
@himalamgain2010
@himalamgain2010 Ай бұрын
Mind blowing ❤
@sundardhital4903
@sundardhital4903 Ай бұрын
अगर कोई अपना दर्द बांटे, अपनी गलती शेयर करे, तो उसकी बातों को अपने तक रखो.
@GaneshKhatri-w3t
@GaneshKhatri-w3t Ай бұрын
जय होस 🙏🙏
@Premgautam-prem
@Premgautam-prem Ай бұрын
❤❤😊😊jay gurujii
@nbshahhassociates7775
@nbshahhassociates7775 22 күн бұрын
विकाशानन्द महापुरुष भएर सम्पूर्ण नेपालीको जीवनमा रुपान्तरण गर्न जन्मेका हुन् ।
@aitamagrati3439
@aitamagrati3439 Ай бұрын
जय गुरू देब 🙏🏻🙏🏻
@kishorpangeni4683
@kishorpangeni4683 11 күн бұрын
Ramro guru🎉🎉🎉
@PreranaKarki-_-
@PreranaKarki-_- 28 күн бұрын
Jay Gurudev sarhai gayanbardak smwad suns pauda saehar Khushi lageko chha
@PujanRijal
@PujanRijal Ай бұрын
Can you imagine it 😊😊
@thecreativeman6087
@thecreativeman6087 Ай бұрын
हजुरहरूको जय होस्❤❤❤❤
@narendrajoshi6135
@narendrajoshi6135 24 күн бұрын
काेटी काेटी नमन गुरु।
@dca358
@dca358 21 күн бұрын
गुरुदेव जय हाेस् 🙏🙏🙏💐❤️❤️❤️
@BhimBahadurGC
@BhimBahadurGC 17 күн бұрын
O maa Ed Maa
@BhimBahadurGC
@BhimBahadurGC 17 күн бұрын
32:29
@BhimBahadurGC
@BhimBahadurGC 17 күн бұрын
🎉
@indirapaudel2458
@indirapaudel2458 23 күн бұрын
कलि युगका भगवान❤
@kulmantamang3104
@kulmantamang3104 Ай бұрын
Deep philosophical discussion 🌺
@bhanubaral4560
@bhanubaral4560 Ай бұрын
जय होस गुरुदेव !
@Jun-lm4el
@Jun-lm4el Ай бұрын
नमन गुरुदेव 🙏🏾
@rajgiri7533
@rajgiri7533 Ай бұрын
धन नभए सी केभो, मन त जोगी नै छ नि।
@budhatamang4591
@budhatamang4591 24 күн бұрын
संसारलाई बदल्नु छ , सुरु आफैं बाट गर्नु छ ।
@bindudhakal9633
@bindudhakal9633 Ай бұрын
Gurudev Naman🌹🙏🌹
@mohandumre9225
@mohandumre9225 Ай бұрын
जय गुरुदेब
@bandananeupanae5518
@bandananeupanae5518 Ай бұрын
Naman guru dev
@chhetriadhikari9578
@chhetriadhikari9578 Ай бұрын
सार्है मन पर्ने बेक्क्तितो मध्य को 1 बेक्क्ती बिकासनन्द।🙏🙏🙏
@subashbajagai995
@subashbajagai995 Ай бұрын
Jay Gurudev ❤
@lbrana6223
@lbrana6223 Ай бұрын
जय गुरु देव
@balkrishnapaudel1393
@balkrishnapaudel1393 Ай бұрын
जय गुरुदेब❤❤
@dipakbarakoti7725
@dipakbarakoti7725 Ай бұрын
Good leader..Real yogi..
@balkrishnapaudel1393
@balkrishnapaudel1393 Ай бұрын
जय गुरुदेब ❤❤
@DineshPoudyal-t3s
@DineshPoudyal-t3s Ай бұрын
हाम्रो गुरुदेव महान।
@user-lv7yk3vj9c
@user-lv7yk3vj9c Ай бұрын
युग पुरुष ।❤❤❤नमन गुरुदेव।
@themruktslife3892
@themruktslife3892 29 күн бұрын
जय गुरुदेव🙏❤️🙏
@urvlogs9645
@urvlogs9645 Ай бұрын
@indirakarki2903
@indirakarki2903 Ай бұрын
Naman guru dev 🙏🙏🙏🌹🌹🌹❤️❤️❤️🪷🪷🪷
@uniquehari7400
@uniquehari7400 Ай бұрын
Amazing ❤❤
@TheDiltamang
@TheDiltamang 25 күн бұрын
Topic herera uttar dida khi samaya paxi AI technology le manable kahile anubhav nagareko khusiko anubhav dilaunexa. 😊
@netraacharya6826
@netraacharya6826 Ай бұрын
good
@BhaktaSarki-l2q
@BhaktaSarki-l2q 10 күн бұрын
❤❤❤
@BhaktaSarki-l2q
@BhaktaSarki-l2q 10 күн бұрын
❤❤❤❤
@durgapathak7703
@durgapathak7703 29 күн бұрын
Jay hos gurudev 🙏🙏
@MyNarayan123
@MyNarayan123 Ай бұрын
सहि ब्यक्ति लाइ बोलाउनु भयो बानियाँ जी
@rameshkarki6079
@rameshkarki6079 Ай бұрын
Good
@sorrytapoon7160
@sorrytapoon7160 19 күн бұрын
❤❤❤❤❤❤❤❤❤
@paruuddhab8522
@paruuddhab8522 29 күн бұрын
Jay Gurudev
@SarojSubedi-rg9kk
@SarojSubedi-rg9kk Ай бұрын
🙏🙏 Gurdev Naman
@DeepakAryalEagertosingfortheso
@DeepakAryalEagertosingfortheso Ай бұрын
Great
@omisagurung2122
@omisagurung2122 Ай бұрын
jayagurudev🙏🙏❤❤
@sukrawaiba1837
@sukrawaiba1837 Ай бұрын
Jay guru dev
A Story of Motivation || Dr.Yogi Vikashananda @ManokrantiCentre
29:51
Manokranti Centre
Рет қаралды 79 М.
Вы чего бл….🤣🤣🙏🏽🙏🏽🙏🏽
00:18
🩷🩵VS👿
00:38
ISSEI / いっせい
Рет қаралды 17 МЛН
Schoolboy Runaway в реальной жизни🤣@onLI_gAmeS
00:31
МишАня
Рет қаралды 2,1 МЛН
The most practical talk || Dr.Yogi Vikashananda | Manokranti | 2021
31:03
Manokranti Centre
Рет қаралды 378 М.
Morning Routines Of Happy People || Dr.Yogi Vikashananda | Manokranti | 2021
29:45
On Air With Sanjay #457 - Dr. Yogi Vikashananda
1:55:53
Sanjay Silwal Gupta
Рет қаралды 98 М.
Mood Control: Spiritual Technique || Dr.Yogi Vikashananda @ManokrantiCentre
37:33
Вы чего бл….🤣🤣🙏🏽🙏🏽🙏🏽
00:18