No video

समयको पिञ्जडामा पवन मैनाली | Biography of Pawan Mainali | Phalaicha Entertainment

  Рет қаралды 13,112

Phalaicha Entertainment

Phalaicha Entertainment

Күн бұрын

समयको पिञ्जडामा पवन मैनाली | Biography of Pawan Mainali | Phalaicha Entertainment
#PawanMainali #Biography_of_Pawan_Mainali #Phalaicha_Entertainment
Pawan Mainali is a famous Nepali actor who has acted in more than 100 movies. He has acted in many negative roles in the film. He is well known for his acting skills, dialogue delivery and bold voice. Pawan Mainali is also a writer, artist and producer. But he has been disabled for almost two decades due to a motorcycle accident. In this video, we have presented the life story of the same influential artist Pawan Mainali.
पवन मैनाली एकसय भन्दा धेरै चलचिमा अभिनय गरिसकेका प्रख्यात नेपाली कलाकार हुन् । उनले चलचित्रमा धेरैजसो नकरात्मक पात्रको भूमिकामा अभिनय गरेका छन् । अभिनय कौशल, संवाद संप्रेषण र प्रभावशाली आवाजका कारण उनी सुपरिचत छन् । पवन मैनाली लेखक, कलाकार र निर्माता पनि हुन् । तर उनी मोरटसाइकल दुर्घटनामा परेर गलभग दुई दशकदेखि अशक्त भएका छन् । यस भिडियोमा हामीले उनै प्रभावशाली कललाकार पवन मैनालीको जीवनकथा प्रस्तुत गरेका छौँ ।
Video Clip Credit:
- Darpan Medias (Pawan Mainali)
- OSR Digital (JAYA BABA PASUPATI NATH)
- HighlightsNepal (Seto Bagh)
- NewsFilmy (Pawan Mainali)
- Enter 10 Nepal (Pawan Mainali)
- HiTechEntertainment (Bhishma Pratigya)
- Risaani Maaf (Mero Katha)
- HiTechEntertainment (Basanti)
- HiTechEntertainment (Pinjada)
Script/Audio/Video:
- Krishna Udashi
Advisor
Kishor Shiwakoti
Kshitiz Siwakoti
Gaurav Darpan
Leela Neupane
Bishnu Dhital
यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
Website:
phalaichakhaba...
Our next channel: Phalaicha Infotainment
/ @roshandhimalofficial
Facebook Page:
/ sirjanako.bagaicha

Пікірлер: 79
@sundarsunar5239
@sundarsunar5239 3 жыл бұрын
अब हजुर यस पछी अर्का खलनायक मुकुन्द थापा भिम्सेन खत्री को नि लेउनु न है
@reshamneupane6902
@reshamneupane6902 2 жыл бұрын
Get well soon dear artist Pawan Mainali ! वरिष्ठ कलाकार निर शाह ज्यूमा नमस्कार !!
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 жыл бұрын
Thanks for comment.
@nishathokar8398
@nishathokar8398 Жыл бұрын
Get wel soon adharniya pawan mainali jyu feri arko film ma dekhna pau chhittai niko hosh god blase you
@user-tt6rz9xz8z
@user-tt6rz9xz8z 3 жыл бұрын
धेरै हेरेको छ फिल्म हरू अब छिटाे नयाँ फिल्म हेर्नू पाउ
@annanepal3251
@annanepal3251 3 жыл бұрын
बसन्ती , खुकुरी , शिव शक्ति , दैतरी , भीष्म प्रतिज्ञा , पिन्जदा , आर्मी आदि मा जिबन्तन अभिनय गर्ने महान खल नायक। २०५९ साल को कालो दिन दिदी बहिनी फिल्म बनेको भए सफल हुन्थ्यो होला उनी भन्छन " जब उहाँ को श्रीमती को नभए को भए आज उनी अहिले येस्तो परिबर्तन हुने थिएन भने उनी भन्छन
@Rai-Aiman
@Rai-Aiman 3 жыл бұрын
आर्मीमा त पोजिटीप सानो रोल मात्र छ।सायद पोजिटीप रोल गरेको फिलिम आर्मी र प्यारी बोहिनी होला अरू सबैमा नेगेटीप रोल छ।राधा कृणा,जन्मभुमी,आफान्त,आवारा,सुन चांदी,बिद्रोही,अन्तिम ठुलो फिलिम सेतो बाघ हो।
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 жыл бұрын
कृपया ! हजुरलाई सुशीला रायमाझीका बारेमा भएको जानकारी हामीलाई दिनुहोस् न ।
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 жыл бұрын
@@Rai-Aiman कृपया ! हजुरलाई सुशीला रायमाझीका बारेमा भएको जानकारी हामीलाई दिनुहोस् न ।
@Timescric
@Timescric 3 жыл бұрын
nice documentary So sad for pawan mainali😍 may god bless him
@kritimrai5078
@kritimrai5078 2 жыл бұрын
🙂🙂🙂
@sangitapahadi1401
@sangitapahadi1401 2 жыл бұрын
उहाँ भगवान् ले राम्रोसँग बाँच्ने शाहश दिउन।
@pranishGhimirey-jw6gr
@pranishGhimirey-jw6gr 9 ай бұрын
My best kalakar pawan mainali😢😢
@avyudayakhanal7203
@avyudayakhanal7203 Жыл бұрын
Pawan uncle hajur dherai aatmabishwas bhayekoanchhe ho, hajur lai niraash hunna sukhaudaina
@kripeshrijal2730
@kripeshrijal2730 3 жыл бұрын
राम्रो कला कार
@apsarathapa8546
@apsarathapa8546 2 жыл бұрын
Ramro kalakar ho paban dada get well soon
@binodsony5638
@binodsony5638 2 жыл бұрын
दाइ हजुर को भोइस मलाई धेरै मन पर्छ
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 жыл бұрын
हार्दिक धन्यवाद ।
@Rai-Aiman
@Rai-Aiman 3 жыл бұрын
पवन मैनालीको पहिलो फिलिम पहिलो प्रेम होईन पत्रकार ज्यु त्यो भन्दा अघी नै राधा कृणा नामक फिलिम गरेका हुन भुवन केशी र कृष्टी संग
@PhalaichaEntertainment
@PhalaichaEntertainment 3 жыл бұрын
तपाईको प्रतिक्रियाको लागि हार्दिक धन्यवाद । यो उहाँ आफैँले भन्नु भएको कुरा हो । हामी अरु मानिस उहाँको बारेमा उहाँले भन्दा धेरै त पक्कै पानि जानकारी राख्न सक्दैनौँ होइन र ?
@Rai-Aiman
@Rai-Aiman 3 жыл бұрын
@@PhalaichaEntertainment कहाँ भनेको छ।म पवन मैनालीको शुभचिंतक हुं ।पहिलो प्रेम भन्दा अघीको आंधीबेरी ,राधा कृष्ण हरूँ हो।पहिलो प्रेम धीरेन शाक्यको चहीं पहिलो फिलिम हो।
@PhalaichaEntertainment
@PhalaichaEntertainment 3 жыл бұрын
@@Rai-Aiman सायद सार्वजनिकको भएका आधारमा तपाईको कुरा सही हो । सुटिङको हिसाबमा उनले पहिलो प्रेमबाट सुरु गरेको भनेको छन् । अन्तर्वातामा पनि भनेका छन् । काठमाण्डौमा सार्वजनिक भएको हिसाबले त पहिलो प्रेमभन्दा उनका अरु थुप्रै चलचित्र अगाडि देखिन्छन् ।
@surenchhetri4431
@surenchhetri4431 2 жыл бұрын
Yo video sarai ramro lagyo pawan mainali ko yo life story malai thaha thiyena unko jiwan kahani sunda mo ekdam bhabhuk bhaye mero katha sadhai herne garxu mo unko fan hoon sabai film nirmata harule unlai siriyal ma khelaun bhanne namra nivedan gardaxu 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 жыл бұрын
प्रतिक्रियाको लागि हार्दिक धन्यवाद
@bishalbabu586
@bishalbabu586 2 жыл бұрын
Ramro kalakar
@krishnabhattarai9063
@krishnabhattarai9063 2 жыл бұрын
कलाकार लाई जिल्ला सग जोड्ने र जिल्ला कै नाता लगाउने हो भने ल झापाका उत्कृष्ट कलाकार हरुको पनि लिस्ट सहित प्रस्तुत गर्नु होस अर्को पटक ।
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 жыл бұрын
Thank you very much
@satyarajkhadka3866
@satyarajkhadka3866 2 жыл бұрын
निकै राम्रो कलाकार आदरणीय पवन सर को पुर्ण स्वास्थ्यलाभ को कामना गर्छु ।भिडियो बनायर हामिलाई जान्कारी दिने हजुर लाई हार्दिक आभार छ प्रस्तोता को निकै कर्णप्रीय आवाज छ कृपया आगामी दिन्मा आफ्नो नाम भन्नू भय अझै best हुन्थ्यो सर जय होस।
@merodaainepal2979
@merodaainepal2979 3 жыл бұрын
एउटा राम्रो कलाकार 🙏
@Nikhilsingh-hq5vj
@Nikhilsingh-hq5vj 3 жыл бұрын
Sir Ganesh upreti ko banaunu paryo 🙏
@ytguy524
@ytguy524 3 жыл бұрын
यो भिडियो मा भने जस्तो ।सर्लाही मा जन्मेका प्रसिद्ध व्यक्ति हरू काे लिस्ट बनाएर परस्तुट गर्नुहोस् न । Plz plz
@merodaainepal2979
@merodaainepal2979 3 жыл бұрын
म खासै सिरियल नहेर्ने मान्छे आजकल पबन दाइ लाइ हेर्नको लागि मेरो कथा एक भाग पनि नछुटाइ हेर्दैछु
@kamimaghe2435
@kamimaghe2435 2 жыл бұрын
Plz Rohan dhakal ko Pani banai dinu paryo sir
@sanjusunar1517
@sanjusunar1517 3 жыл бұрын
Dautari pinjada😍😍🙏🙏
@alokgamar5467
@alokgamar5467 3 жыл бұрын
साराङ्गा श्रेष्ठ छुटाउनु भयोनी अंकल सर्लाहीको
@Hkalpit
@Hkalpit 2 жыл бұрын
Thanks for information about Pawan Mainali… very sad to knew about him . Get well soon!
@lokrajoli2445
@lokrajoli2445 2 жыл бұрын
शिभ शक्ति movie हेरेको छु मैले
@rajeshn7352
@rajeshn7352 2 жыл бұрын
daile kumari movie ko hero salyan kc ra k ghar k dera movieko hiro ko pani biography banauna paryo
@tankarajdulal5199
@tankarajdulal5199 2 жыл бұрын
दिग्गज कलाकार मैनालीको शीघ्र स्वास्थ्यलाभको कामना 🌹
@janukasharma7967
@janukasharma7967 5 ай бұрын
Maila Pawan mainale ek dam thik lagxa weala pura na garako movie didi baine ma Naya katha lekara banauxu kina ki malai kalakarekta ek dami lagxa 😢😢😢😢😢❤❤❤
@janjantimalsina1465
@janjantimalsina1465 Жыл бұрын
🙏
@PhalaichaEntertainment
@PhalaichaEntertainment Жыл бұрын
thank you
@sushilchhetri3086
@sushilchhetri3086 3 жыл бұрын
❤❤❤🙏
@sumankhadka2161
@sumankhadka2161 2 жыл бұрын
बिचरा मान्छेको जिन्दगी केही थाहा हुदैन आज राम्रो भोलि नराम्रो मान्छे भयेर कहिले घमण्ड गर्नु हुदैन समय सधै एउटै हुदैन भबिस्य कसैले देखेको हुदैन
@Sujanbhai1748
@Sujanbhai1748 2 жыл бұрын
Superstar nikhil uprety come back soon with good movie...i am.ur big fan
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 жыл бұрын
Thanks for comment.
@rbchhetri7556
@rbchhetri7556 7 ай бұрын
Get well soon 😊
@rajeshnaharki1047
@rajeshnaharki1047 Жыл бұрын
Kalakar janmaune jilla haru aru pani chhan ho jastai purbaki jhapa morang sunsari ani madhyamanchalko makwanpur ani chitwan pani hoh ho vai
@rajeshnaharki1047
@rajeshnaharki1047 Жыл бұрын
Sarlahiko aru kalakar saranga narad khatiwada hun
@aayushabhujel3803
@aayushabhujel3803 Жыл бұрын
दिदिबहिनी चलचित्रका कुरा के भो हजुर?
@piremrawal7636
@piremrawal7636 2 жыл бұрын
Nice
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 жыл бұрын
Thanks
@avyudayakhanal7203
@avyudayakhanal7203 Жыл бұрын
Neer Shaha ko yogdaan ko bare ajai thah paaye
@TORAN2334
@TORAN2334 2 жыл бұрын
bichara😭😭😭
@mansing1735
@mansing1735 3 жыл бұрын
Khukuri
@sogispeed7239
@sogispeed7239 2 жыл бұрын
Malai shree krishna shresth barema banaununw malai sree dai yakdamai man parne hero ho uha biterw gaya pani uhako sabai movie serch gari gari herxu uhako gana khoji khoji sunxu plz🙏🙏rip sree krishna dai😭😭😭😭
@Nikhilsingh-hq5vj
@Nikhilsingh-hq5vj 3 жыл бұрын
pinjada,
@avyudayakhanal7203
@avyudayakhanal7203 Жыл бұрын
Malai ajhai pani yaad chha tyo dardanaak din jun din tyo durghatna bhayeko thiyo. Kahike kahi waha babu malai pani roti khana mann lagyo bhanera aaunu hunthyo. Maile bhagwaan sanga pukaar pani gareko thiye, he bhagwaan mero haath le pakayeko roti ko alikati pani ansa chha bhane uncle ko jyaan bachos" bhandai ana6as nai kamana gareko thiye
@tirthabahadurkhadka2372
@tirthabahadurkhadka2372 Жыл бұрын
Pinjada

Мы сделали гигантские сухарики!  #большаяеда
00:44
7 Days Stranded In A Cave
17:59
MrBeast
Рет қаралды 96 МЛН
How I Did The SELF BENDING Spoon 😱🥄 #shorts
00:19
Wian
Рет қаралды 37 МЛН
Мы сделали гигантские сухарики!  #большаяеда
00:44