सम्पूर्ण फल्फूलको बिरुवा चहिएमा यो भिडियो हेर्नुहोला ।

  Рет қаралды 12,496

Sathi. com

Sathi. com

Жыл бұрын

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै प्रकारको बिरुवा चाहिएमा तल दिएको नम्बरमा कल गर्नुहोला। अल नेपाल डेलिभरि गरिनेछ ।फोन उठेन भने 9860874054 मा sms गर्नुहोला ।
बिरुवाको नाम लिस्ट र मूल्य यस प्रकार छ
१, पिकानट रु, ३००
२, म्याकेडमिया नट रु, २००
३, दाते ओखर रु, २००
४, बारामासे आप (कलमि) रु,३५०
५, बारामासे कटहर (कलमी) रु ,३५०
६, बिकासे अमला, रु, २५०
७,केजि अम्बा, (कलमि) रु, २५०
८, रातो अम्बा, (कलमी) रु, ३५०
९, सुकमेल, रु,२५०
१०, ल्वाङ, रु ,५००
११, मरिज, ( कटिङ) रु १५०
१२, काजु, (कलमि) रु ४८०
१३, ड्रागन फ्रुट, (कटिङ) रु २००
१४, ब्लाकबेरी, (कलमी) रु २००
१५, कुरिलो रु ३०
१६, स्ट्रबेरी, रु ५०
१७, एप्पल बयर, (कलमी) रु ३५०
१८, एभोकाडो लुला हास जातको रु २००
१९, जापानिज हलुवाबेद (कलमी )रु ४००"
२०, स्याउ (कलमी ) रु ३५०
२१, जापानीज नासपती (कलमी )रु ३५०
२२, मुन्तला, (कलमी ) रु २५०
२३, टिमुर, रु १००
२४, सजिवन, रु १५०
२५, मालदह आँप, (कलमी ) रु २५०
२६, सिडलेस लिची, (कलमी ) रु २५०
२७, अनार (कलमि) रु २५०
२८, निम, रु १००
२९, सावरसप, (कलमि) रु,६००
३०, स्ट्राबेरी अम्बा ( कलमी) रु,४००
३१ ,जामुन (कलमी) रु,३७५
३२, सपोटा (कलमी) रु,२७५
३३, श्रीखण्ड रु,२००
३४, कम्फ्रे घाँस, रु,५०
३५, कागती (कलमी) रु, २५०
३६, अगरवूड रु, ३००
३७ रक्तचन्दन रु, ३००
३८, किवि (कलमि) रु,२५०
३९, अङ्गुर, (कलमि) रु,२००
४०, आरु, ( कलमि) रु,३५०
४१, खुर्पानी (कलमि) रु,३५०
४२, पेस्ता (कलमि) रु,३५०
४३, आल्मन्ड (कलमि) रु,४००
४४, तेजपत्ता, रु,१५०
४५,स्टार फ्रुट (कलमि) रु,३५०
४६, जाईफल रु, ४००
४७, सुपारि रु,१००
४८, बुद्धचित्त रु,२५०
४९, जापानीज सुन्तला ( कलमी) रु, २५०
५० , सुन्तला ( कलमि) रु,२५०
५१, कपुर रु ,१००
५२, हिङ रु,५००
५३, बारमसला रु,३५०
५४, लौठ सल्ला रु,२७५
५५, करिपत्ता रु,२५०
५६,नरिवल रु,५५०
५७, लोकाट फ्रुट (कलमि) रु,३५०
५८, थाई सरिफा (कलमि) रु,३५०
५९, एभोकाडो (कलमि) रु, ७००
६०, इमिली (तित्री) रु, १५०
६२ चेरि बार्बाडोज कलमि रु, २००
६३ , दालचीनी कलमि रु,३५०
६४, पिंक कटहर कलमि रु ,३५०
६५ लहरे आप रु, २५०
६६, वाटर एप्पल (कलमि ) रु, ३७५
६७, अमला ( कलमि) रु ,३५०
६८, रातो केरा रु , २५०
६९, रुद्राक्ष रु,२००,
७०, म्याङ्गो स्टीङ रु, ९५०
७१ रम्बुतान, (कलमि ) रु, ७००
७२अन्जिर (कलमि) रु ३५०
७३ कालो आल्चा (कलमि) रु ४५०
७४,पाउलोनिया , रु १५०,
७५,बिमिरा रु,२५०
७६,पिङ्क अङ्गुर कलमि रु ४००,
७७, कफि रु १००,
७८, टिक रु १५०,
७९, महोगनि रु १५०,
८० जापानीज कटुस, रु, ३००
८१ , जैतुन रु, ५००,
८२, कोईरालो रु,२५०,
८३,सिल्भरबेरी रु,३५०,
८४, कागती कलमी रु,२५०
८५ कागती बिजु रु,१०० ,
८६, ताइवान पिङ्क अम्बा रु,२५०
८७ रेड किवि कलमी रु ५००
८८ गोल्डेन किवि कलमी रु ५००
८९ सेतो चाईनिज एप्पल आरु रु ३५०
९० जुनार रु ,२५०
९१, रोयल चेरि कलमि रु ,१५००
९२ टिमुर रु १००
९३ निबुवा कलमि रु २५०
बिरुवा पाउने स्थान
ठेगाना ललितपुर गोदावरी ठैव
गूगल म्यापको लागी तलको लिङ क्लिक गर्नुहोला
हाम्रो फलफूल नर्सरि
986-0874054
maps.app.goo.gl/awDDPBgaVW2rQ...
नोट: २० पिस भन्दा माथि अडर गरेमात्र डेलिभरि हुनेछ ।
फोन गर्दा फोन उठेन भने म्यासेज गर्नुहोला ।

Пікірлер: 75
@debendrapakhrin4235
@debendrapakhrin4235 10 ай бұрын
धेरै राम्रो गर्नु भाको रैछ हजुर सधै एस्तै प्रगती उन्नति गर्दै जानू होला सफल्ता को शुभकामना 🙏
@sureshkhadka860
@sureshkhadka860 Жыл бұрын
Nice video 👍 brother.
@ToM-se3xs
@ToM-se3xs 5 ай бұрын
धेरै मंगो रहेछ दादा
@narayanprasadrai2918
@narayanprasadrai2918 Ай бұрын
वीरुवाहरुकाे भिडीयाे त देखिन्छ तर कुन कुन वीरुवा भनेर चिन्नसकिएन र सकिएन पत्ताे लगाउन ठेगानापनि कुन जिल्ला र ठाउँ हाे ऽ पुर्ण रुपले अस्वास्त नभई एकैचाेटी डेलिभेरी मागेकाे वीरुवाले काम गर्छ केऽ। तरहराबाट भन्दै अर्डर लिएर डेलिभेरी दिएकाे कलमी माल्डा अाँपले तीन बर्ष भाे फल्न त परै जावाेस अझै फुलेकाे छैन। सुँगुरकाे मल कडा हुन्छ त्यसकारण गाेवार प्रयाेग गर्नु भन्ने विरुवावालाकै सल्लाह अनुसार गाेवारमै राेपेकाे हाे।
@ripankulung3061
@ripankulung3061 25 күн бұрын
मलाई पनि चाहियो हजुर बिरुवा।
@SukuSoniya
@SukuSoniya 17 күн бұрын
लप्सि को बिरुवा पाईन्छ कि पाईन्दै न सर
@mahandrawbaniyabaniya6194
@mahandrawbaniyabaniya6194 17 күн бұрын
ठेगाना काहा होला
@NABIN1522
@NABIN1522 Ай бұрын
कटहरको बिरुवा छ ठूलो खालको
@dkrai4412
@dkrai4412 Ай бұрын
Kun jillama parxa sir yo hajurko narsari,
@ranjanathapamagar-wc6ff
@ranjanathapamagar-wc6ff 7 күн бұрын
मलाई सुन्तला चाहिएछ कुन ठाउँ होला
@user-qk4uy8em5j
@user-qk4uy8em5j Ай бұрын
मलाई कागती चाहिएको छ।दाङको घोराहिमा आउछ? मुल्य कति हो?
@minagurung3559
@minagurung3559 Ай бұрын
माेरिङगाकाे बिरुवा छ
@khadakmagar
@khadakmagar 10 ай бұрын
सस्तो भनेको भा पो आउनु मोहंग भन्नु हुन्छ डर लाक्छ हौ।
@sudip914
@sudip914 Жыл бұрын
yo narsarii chaii kun jilaa maa xaa
@dalbahadurgurung9266
@dalbahadurgurung9266 Жыл бұрын
Has hajur
@ghisingsaroj2140
@ghisingsaroj2140 5 ай бұрын
Pahad ma ali hill side ma kun fruits ramro hola sir?
@KrishnaChand-dl1gg
@KrishnaChand-dl1gg Ай бұрын
कहाँ पाईन्छ हजुर कुन ठाउँ हो।
@bhimkdkthoki1054
@bhimkdkthoki1054 Жыл бұрын
ठेगाना पाउ न हजुर
@user-ym3yb8ld6e
@user-ym3yb8ld6e Ай бұрын
लहरे आप पनि चाहिएको थियो पाउँछ कि नाई
@HiranathPoudel
@HiranathPoudel 2 ай бұрын
कुन ठाउँमा हो मलाई सुन्तलाको बिरुवा चाहिएको थियो
@mekh1238
@mekh1238 Ай бұрын
सेन्तको बिरुवा लाइ कति पर्छ हजुर
@Everestpool2000
@Everestpool2000 Ай бұрын
सावरसपको बिरुवा दिनुहोस् न कृपया
@rajeshbastola73
@rajeshbastola73 3 ай бұрын
अमेरिकन आरु कलमी बोट मै फलेको बिरुवा छ पोखरा डेलिभरी हुन्छ कि हुदैन १ पिस को कति पर्छ ।
@binodkunwar7555
@binodkunwar7555 24 күн бұрын
sir auxin kaha pahinx hola
@user-wn6lv3tt9m
@user-wn6lv3tt9m 8 ай бұрын
Sun kagati chayako thiyo
@user-kh5gh7hd5c
@user-kh5gh7hd5c 4 ай бұрын
मलाइ starphul, १ baramasala१ basmti १चाहियो।
@user-kd7mo1md6j
@user-kd7mo1md6j 5 ай бұрын
Rambutan chha tapai ko nursary ma
@RakshyaKarki-hs3pv
@RakshyaKarki-hs3pv 10 ай бұрын
कुन ठाउँ हो यो
@boharalal6419
@boharalal6419 2 ай бұрын
तराई मा फल्ने हलुवावेद र आरु कसरी हो शर
@shivakhanal8518
@shivakhanal8518 Ай бұрын
अनार कुन जात को हो सर
@YubarajBaniya-dc2ii
@YubarajBaniya-dc2ii 3 ай бұрын
🙏🙏सर अनार को बिरुवा पाहिन्न हजुर को मा plz सम्पर्क गर्दिनु ल सर
@sathi955
@sathi955 3 ай бұрын
पाउछ हजुर
@kgmaharjan9389
@kgmaharjan9389 27 күн бұрын
Location kaha ho sir?
@user-ym3yb8ld6e
@user-ym3yb8ld6e 2 ай бұрын
लहरे आप पाउँछ कि नाई
@pandaknarendra6675
@pandaknarendra6675 7 ай бұрын
जैतुनको बिरुवा इटालियन छ या छैन ? जानकारी पाउ है मित्र
@sathi955
@sathi955 7 ай бұрын
अहिले सकिएको छ हजुर
@jhalakprasadkhanal8501
@jhalakprasadkhanal8501 11 ай бұрын
मलाई सुन्तला को २५ विरुवा चाहियो, डेलिभरी दिन सक्नुहुन्छ?
@sanujee7401
@sanujee7401 Жыл бұрын
एभोकाडो ठूलो हुने कसरी पर्छ बिरुवाको
@sathi955
@sathi955 Жыл бұрын
२००
@khargarai4494
@khargarai4494 Жыл бұрын
picanut ko price kasto ho?
@sathi955
@sathi955 Жыл бұрын
३५०
@user-we2hk3wc7i
@user-we2hk3wc7i Ай бұрын
Lagko biruko katiho
@sushilagc7456
@sushilagc7456 3 ай бұрын
लोकेसन plz
@sathi955
@sathi955 3 ай бұрын
ललितपुर गोदावरी १ दमाईटार
@user-wn6lv3tt9m
@user-wn6lv3tt9m 8 ай бұрын
Kun thau ma ho hjr delivery garnu hunx ki nai
@RameshKb-nm1nt
@RameshKb-nm1nt 5 ай бұрын
थाइवान अम्बा को बिरुवा छ कि नै सर?
@rajlamatheengtamang7771
@rajlamatheengtamang7771 4 ай бұрын
लौठ सल्लाको बिरुवा छ
@sathi955
@sathi955 4 ай бұрын
Chha hajur
@slkhhaboh111
@slkhhaboh111 Жыл бұрын
जैतुन को बिरुवा छन कि नाइ सर
@user-qz8pv7xh7w
@user-qz8pv7xh7w Ай бұрын
location कहा हो?
@nirajmoktan8710
@nirajmoktan8710 Жыл бұрын
Ka ho hajurko
@relpurjarelpurja2679
@relpurjarelpurja2679 Жыл бұрын
कलमी दाते ओखर प्रती बिरुवा मुल्य कति हो सर
@sathi955
@sathi955 Жыл бұрын
सानो सानो ५०० ठूलो ८००
@jibanlama7557
@jibanlama7557 Жыл бұрын
Price dharai vyo suntalako
@hammadashrafi7693
@hammadashrafi7693 9 ай бұрын
Nariala biruwa paidain dai
@ganeshtamang3969
@ganeshtamang3969 3 ай бұрын
अनरु काे कति परल
@yambro485
@yambro485 5 ай бұрын
स्याउ को बेर्न पाहिन्छ कि नै
@lilarana1685
@lilarana1685 3 ай бұрын
Chikku ko biruwa kha paixa hola
@bishalshrestha3338
@bishalshrestha3338 11 ай бұрын
Apple ko biruwa pain xaki paidain
@mahendrapradhan1608
@mahendrapradhan1608 Жыл бұрын
Location plzz sir🙏
@user-qz7jn3nu3m
@user-qz7jn3nu3m 4 ай бұрын
Kun dhuma ho yo
@LakPrasadroka
@LakPrasadroka Жыл бұрын
kun jilla hola
@ranbahadurlimbu9099
@ranbahadurlimbu9099 10 ай бұрын
अगर उड कसरी छ ?
@user-og9je8oq8c
@user-og9je8oq8c 11 ай бұрын
पलासको बिरुवा भए समपार्क गर्दिनु होला
@Biyogicom
@Biyogicom 11 ай бұрын
टिमुर एउटा लाई कति पर्छ सर
@rajendrabistarajendrabista9107
@rajendrabistarajendrabista9107 9 ай бұрын
अगरबुडलाई कति पर्छ
@bishalshrestha3338
@bishalshrestha3338 11 ай бұрын
Yo narsari kun thau ma xa ni
@bishalshrestha3338
@bishalshrestha3338 11 ай бұрын
apple ko biruwa paidain
@manojthagunna1476
@manojthagunna1476 Жыл бұрын
cherry ko biruwaa pani paainchha ta
@RameshKb-nm1nt
@RameshKb-nm1nt 5 ай бұрын
अम्बा का बिरुवा छैनन् सर हजुर सङ्ग?
@kiranpanday3421
@kiranpanday3421 6 ай бұрын
रुद्राक्ष काे बिरुवा छ हाेला
@user-ym3yb8ld6e
@user-ym3yb8ld6e 2 ай бұрын
रिठ्ठा पाउँछ कि नाई
@sathi955
@sathi955 Ай бұрын
पाउछ
@arjunbhatta2487
@arjunbhatta2487 5 ай бұрын
Imo number Kati ho
@sudip914
@sudip914 Жыл бұрын
yo narsarii chaii kun jilaa maa xaa
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
00:18
HaHaWhat
Рет қаралды 17 МЛН
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 81 МЛН
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 6 МЛН
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
00:18
HaHaWhat
Рет қаралды 17 МЛН