Рет қаралды 15,343
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाई पाएसँगै खेल जीवनमा सक्रिय बन्ने उद्घोष गरिसकेका छन् । बलात्कार प्रकरणमा सफाई पाएका सन्दीपमाथि धेरैको आशा पनि छ । तर, लामो समयसम्म मैदानबाहिर रहेका सन्दीपलाई नेपाल क्रिकेट संघले खेलमा फर्काउने भन्दै गरेको निर्णय र अदालतको फैसलामा प्रश्न र आलोचना भने सहतमै छन् ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews