सन्जिता धमलालाई पार्टीहरुले जोगाएको भन्दै पहिचानवादी युवा नेताको आक्रोश ।मेयरको कार्यकक्षमा दादागिरी

  Рет қаралды 18,469

Click Dharan

Click Dharan

22 күн бұрын

सन्जिता धमलालाई पार्टीहरुले जोगाएको भन्दै पहिचानवादी युवा नेताको आक्रोश ।मेयरको कार्यकक्षमा दादागिरी । #clickdharan #harkasampang #dharannews

Пікірлер: 119
@sohan_hasta
@sohan_hasta 14 күн бұрын
प्रशासनले कारवाही गर्ने वाला छैन। अब सबै जागै,मेरो पनि साथ समर्थन छ । धराने जनता जागै।
@Rohit-j3e
@Rohit-j3e 14 күн бұрын
त्यसलाई पब्लिक धुलाई गर्नु पर्छ।
@goofoff0726
@goofoff0726 14 күн бұрын
ड्राईभरलाई होच्याको छ
@manitamang4659
@manitamang4659 14 күн бұрын
धरानले मात्र विरोध गरेर हुँदैन , समस्त नेपाल अधिराज्य भरी बाट नै संन्जिता धमलाको विरोध हुन पर्छ रवि लामेछाने विदेशी हो विदेशीको सिर्फ आफ्नु स्वार्थ पुरा गर्न पट्टि मात्र ध्यान हुन्छ । अन्तर्राष्ट्रिय स्तरका नेपालको इज्जत फर्काउन नेपालको समस्त जनताको हातमा छ ।
@RaganiVillage
@RaganiVillage 14 күн бұрын
सहि हो यो धमला धरानको लागि खतरा
@RaiKirat-gs8jw
@RaiKirat-gs8jw 14 күн бұрын
खुलेलाम बोली रहँदा के हेरिरहेको पसासन, तुरुन्तै कारवाई गरोस नत्र यो भन्दा ठुलो आदोलनमापरिणत हुन्छौ हामी धराने 🎉🎉❤❤ जय हर्क साम्पाङ जय धरान जय नेपाल
@PoYu-bs9cr
@PoYu-bs9cr 14 күн бұрын
रा.स.पा पनि खत्तम नै रहेछ
@bhimbudha7549
@bhimbudha7549 14 күн бұрын
तेसलाई त यतिखेर खोरमा हुलि सक्नु पर्ने हो तर के गर्नु तपरेको एकात्मक शाषण को परिणाम अनि तपरेको झोला बोक्ने हामरै अनुहारको केहि गिनिचुनि झोलेहरुलाई पनि यहि तपरेको बादर फौजलाई जँगलतिर नै भगाउनु पर्छ सचेत धराने जनतालाई सलाम छ 😊
@entertainmentchannel541
@entertainmentchannel541 14 күн бұрын
अब मात्रै एउटा विकल्प है जनकारबाही बाहेक अरु उपाय छैन किन कि प्रशासन भनेको पार्टीको झोले हुन केही गर्ने वाला छैन
@ranjuchhangchha6995
@ranjuchhangchha6995 14 күн бұрын
सहि हो👍️जय धरान !
@lalitchandrarai3102
@lalitchandrarai3102 14 күн бұрын
अब ५ दल नेपाल बाट सिधिन्ने भयाे ।
@mohanrai8644
@mohanrai8644 14 күн бұрын
Jay harka sampang ❤❤❤❤jay dharane janta
@deudhan
@deudhan 14 күн бұрын
फतौरी लाई सामाजिक बहिष्कार गरौ
@user-qh9jm6sw3k
@user-qh9jm6sw3k 14 күн бұрын
जय हर्क सर तपाई को सपुत हामि छै सर
@BholaJarkamagar
@BholaJarkamagar 14 күн бұрын
सहि हो कानुनि कार्बाहि हुनु पर्छ तर सबै भन्दा जेठा बुबा दान बा कि दान बिर लाइ पनि बोल्न दिनु होला
@sitakarki1809
@sitakarki1809 14 күн бұрын
Very good realho
@user-jt9zy3sk6k
@user-jt9zy3sk6k 14 күн бұрын
Jay dharan jay harka sampang
@EkarajMagar-cx5rj
@EkarajMagar-cx5rj 14 күн бұрын
प्यार प्यारी को मुख च्याती दिनु पर्छ अब
@notinbond_
@notinbond_ 14 күн бұрын
Good job 👏 👍 👌
@BhimSenRai-pf1zl
@BhimSenRai-pf1zl 14 күн бұрын
Khusi lagyo pahichanbadi sathiharule dhamalako birudama awaj uthaunu vayeko xa.yasta dhamira xadalai karbahi hunai parxa.
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 85 МЛН
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 206 МЛН
Useful gadget for styling hair 🤩💖 #gadgets #hairstyle
00:20
FLIP FLOP Hacks
Рет қаралды 9 МЛН
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 85 МЛН