सन्जित धमलालाई कारबाही माग गर्दै मेयर साम्पाङको कार्यकक्षमा महिलाहरुको ठूलो समूह।मेयरले एक्सन लिने ।

  Рет қаралды 177,527

Click Dharan

Click Dharan

15 күн бұрын

सन्जित धमलालाई कारबाही माग गर्दै मेयर साम्पाङको कार्यकक्षमा महिलाहरुको ठूलो समूह।मेयरले एक्सन लिने । #clickdharan #harkasampang #dharannews

Пікірлер: 530
@digimongurung6165
@digimongurung6165 13 күн бұрын
सही तरिका त यो पो हो त।पत्रुकार धमलाले सिक्नु पर्छ यी धराने नारीहरूबाट। जय धराने नारी ।
@khemlawati8663
@khemlawati8663 13 күн бұрын
संचितालाइ सक्त कार्यबाही होस ।
@user-rk1in9eg1l
@user-rk1in9eg1l 13 күн бұрын
मेयर साफ दरो भन्दा दरो कारभाइ गरौं पार्टीकै परिचालित गरेका हाेला अनुसन्धान गर्नु जरुरी छ ।
@BholaJarkamagar
@BholaJarkamagar 13 күн бұрын
जाग्न पर्यो धराने दिदि बहिनि हरु के यति मात्र हुन धरान मा बस्ने महिला हरु स्कुल कलेज पड्ने केटि हरु खोइ
@narenrai346
@narenrai346 13 күн бұрын
ति धमला facebook states लेख्दै बसिरहेको छ। समाते र लिने बेला भयाे।
@rajanrai652
@rajanrai652 13 күн бұрын
जे पायो त्यही बोल्ने जंगली धमला पत्रुकारलाई तुरुन्तै कार्बाही होस्
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 13 күн бұрын
कारबाही गर्नुपर्छ जसरी पनि
@amritthapa809
@amritthapa809 13 күн бұрын
सम्पुर्ण धरानवासी नारिहरुमा 🙏🙏🙏
@manojrai6205
@manojrai6205 13 күн бұрын
सन्जिता पाखण्डी लाइ कारबाही होस
@abcdabcd7135
@abcdabcd7135 13 күн бұрын
very very good धराने दिदि बहिनि हरु अब जाकनु परछ कसैले कसई लाई चरितरा हतया गरनु पाईदैन ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@14-Peaks
@14-Peaks 13 күн бұрын
सही तरिका त यो पो हो त।धमलाले सिक्नु पर्छ यी धराने नारीहरूबाट। जय धराने नारी ।
@RaiKirat-gs8jw
@RaiKirat-gs8jw 13 күн бұрын
नगरिता जस्ताे ठूलो कुरा यसरी चलखेल भको कुरा खुलाउनु पर्छ नत्र सबै वडा अध्यक्ष ले पनि कारवाई काे माग गर्नू पर्ने हो किन चुचाप छ यस्को मतलब घुसखोरी वडा अध्यक्ष हरु बुझिन्छ
@gopalrai2146
@gopalrai2146 13 күн бұрын
सलुट छ मेयर ज्यु लाई निश्चितरूपमा कानुन बमोजिम कारबाही हुनु पर्यो गुइठिनि लाई उप-धारा+धारा पल्टाएर भए पनि धन्यवाद🙏
@narenrai346
@narenrai346 13 күн бұрын
सम्पूर्ण सचेत धराने महिलाहरू एक हुन जरुरत छ।
@user-pi8gu2ik9u
@user-pi8gu2ik9u 13 күн бұрын
सन्चिता धमलाले प्रमान उपलब्द गर्नु जरुरी छ प्रमान नदिये सोयम लाई कानुन मुताबिक कार्बाही हुनु पर्छ।
@raiakash7596
@raiakash7596 13 күн бұрын
यो आइमाई लै सामाजिक बहिषकार गरौ!!
@IndrakAngbuhang
@IndrakAngbuhang 13 күн бұрын
नगरप्रमुखले संजिता धमलालाई कारबाहिगर्नु मिल्नेभए आजसम्म चुपबस्नुहुने थिएनहोला दिदीबहिनीहरु नायको लागि जिल्लाप्रसासन कर्यलय जानुउचितहोला
@Hangsa-ix4mm
@Hangsa-ix4mm 11 күн бұрын
त्यसो त हो तर न्यायलयको प्रमुख पदमा त्यहिँ विभेदकारी षड्यन्त्रकारी खलक हरु मात्र छन् त्यसैले हामी मुलवासी मंगोल हरुलाई न्याय को आशा छैन।
@IndrakAngbuhang
@IndrakAngbuhang 11 күн бұрын
@@Hangsa-ix4mm नेपाल सरकार धराने जनतालाई नायदिन सक्दैन र धमलाको संरक्षणगर्छ भने सबै दिदिबहिनी मिलेर जनकारबाहीगर्ने
@pramilarai7436
@pramilarai7436 11 күн бұрын
सहि🙏
@chakrachakra7509
@chakrachakra7509 13 күн бұрын
लौ राम्रो काम सुरुवात भयो
@NirajRasaily-db3vn
@NirajRasaily-db3vn 13 күн бұрын
हृदय देखि सम्मान छ.. धराने आमाहरु र चेलि हरुलाई...यो धमला अर्ध पागलनि धराने विकास विरोधि ......विकासको बाधक लाई कडा भन्दा कडा कारवाहि चाडै भएको होस...
@madanrai2596
@madanrai2596 13 күн бұрын
यसरी नै बिकृती बिसंगिती को बिषय सबै लाग्नु पर्छ सबै दिदी बैनी हरुलाई सलुट छ
@gitarai6281
@gitarai6281 13 күн бұрын
त्यो खातेनी लाई छोडनु हुदैन । फेरिअरु पनि यसरी नै मौलाउदै जान्छ
@shantithami4028
@shantithami4028 13 күн бұрын
हाेसीयार नेपालमा शरण परेका धाेतीहरु फेरि कुम्लो कुटुलाे लिएर जाने दिन आउला जय मङगाेल
@user-gp5wt7rr9x
@user-gp5wt7rr9x 13 күн бұрын
सन्जिता धमला लाई कारबाही गर्नुपर्छ। किन राज्य लागी परेर एस्ता लाई बचाउन के छ यस्को रहस्या
@SurenRai-on6sc
@SurenRai-on6sc 13 күн бұрын
यो आइमाईलाई सबैले कारबाही गर्नुपर्छ। यदि माफ माग्यो भने झनै राम्रो कुरा हो माफी दिनुपर्छ अरु अरु मिडियामा गएर त्यो जेपिटी नाना थरी बोल्ने झन् ठूलो ठूलो कुरा गर्ने गरिराछ यसको गाला फुटाउनुपर्छ गाला
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n 12 күн бұрын
धन्नेबाद धराने दिदीबैनिहरूमा कडा कार्बाही होस धमिरालाइ मैला एक्ता बढोस साथै कडाकार्बाही गर्नुहोस फटा लाई नछोडौ अरुले पनि सिक्छ है पछि
@user-oe9pt8un4g
@user-oe9pt8un4g 12 күн бұрын
सन्जिता धमला लाई कार्बाई होस
@gunkhatri25
@gunkhatri25 13 күн бұрын
धमला पत्रकार लाई कारबाहि गर्नु पर्छ
@GaunleThito43
@GaunleThito43 13 күн бұрын
आलु धेरै कुहिसकेको रहेछ छिटो भन्दा छिटो dispose गर्नु पर्छ धराने हो।
@t.p703v4
@t.p703v4 13 күн бұрын
यो ज्यादै उम्लेको छ धरान मा एस्को बाउको बिर्ता होइन धरान हामी सबै को हो धरान एस्लाई कति हद सम्म कारबाही होस सरकार
@user-yk7xb8is1k
@user-yk7xb8is1k 6 күн бұрын
कारबाही हुनैपर्छ संचिता धमला लाई।
@laxmishrestha5724
@laxmishrestha5724 13 күн бұрын
धरानकाे सम्पुर्ण बिध्यार्थि हरुपनि उठनु पराे र वाडाका सम्पुर्ण सदक्क्षे अदक्क्षे हरुले के पैशाखाकै हुन्त नभए किन चुप लागेर बसिरहेकाे छ खैत उठेकाे यस्तो करुपधमलालाई किन कार्बाहि मा न लगेकाे
@user-tt5yt2xm5k
@user-tt5yt2xm5k 12 күн бұрын
सचेत धराने जनता बेथितिको बारेमा एकजुट भएको देख्दा धेरै खुशी लाग्यो 🙏🙏जय धरान बासी 🙏🙏
@AnupRai-v2h
@AnupRai-v2h 13 күн бұрын
बगरकोटको रेष्टुरेन्ट हरुमा गएर हेर्नुस। महिला दिदि बहिनि र हाम्रो पुरष मित्र वर्ग हरुको क्रियाकलाप। अलि राम्रो चाहिँ कसैले मानेको छैन
@vashkarvlogs2v485
@vashkarvlogs2v485 11 күн бұрын
भाईरस माथी एन्टीभाईरहहरु हाबी बन्दै । Good Dharane Ladies.. Salute to all..
@MiraRai-es5fe
@MiraRai-es5fe 13 күн бұрын
मेयर साब अलिकति पनि चिनचित नहुनुहोला एउटी नैतिक हिन महिलाले हजुरको अपमान गर्यो भन्दैमा हामी सारा नेपालीको हजुरलाई साथ सपोर्ट छ। धरान बासी महान विद्ववान पहिला दिदीबहिनीहरूको साथ छ कडा भन्दा कडा कारवाही गर्नुपर्छ हजुरहरु सम्पूर्ण खोज 🙏🙏🙏🙏🙏
@KarnaBahadurChand
@KarnaBahadurChand Күн бұрын
धरान बासी र मेयर साबको कुरा सहि छ तर भा्ेट त थुन भन्य मानिसलाइ दिय पछि थुन छ
@Jungle_King24
@Jungle_King24 7 күн бұрын
संचिता धमला लाई धरान नारीहरू बाट राम्रो हमला जय धरान नारी 🇳🇵🙏
@user-cm7ot7bd2d
@user-cm7ot7bd2d Күн бұрын
त्यो सन्जिता भन्ने लाई कडा भन्दा कडा कार्बाही होस
@parbatiupadhya81
@parbatiupadhya81 4 күн бұрын
दरो कार्बाई गर्नु पर्छ है मेयर जी
@kejiyaRai-w2b
@kejiyaRai-w2b 16 сағат бұрын
मेयरको कुरा चाहि सारै राम्रो छ
@Divya_19799
@Divya_19799 13 күн бұрын
तेसलाई मान्छेको फेला परेको थिएन र दादानी पल्टी रहेको थियो. अब चखाउनु पर्यो., एक पल्ट जेलको। मिठो हावा खुवाउनु पर्छ पर्छ.,
@indragurung5561
@indragurung5561 13 күн бұрын
धमलासग घट्नाकाे प्रमाण छ भने अाजसम्म प्रहरीमा उजुरी किन दिएन ?सरकारलाई मद्दत किन गरेन? त्यसैले प्रमाण लुकाउने कसुर संबंधी मुद्दा पनि लगा्नु पर्छ
@VaktaRai-y9p
@VaktaRai-y9p 6 күн бұрын
सन्जिता लाई कार्बाही हुनु पर्छ
@sitalimbu3943
@sitalimbu3943 13 күн бұрын
Sampurna mahila hami ek hunuparcha
@user-gz9tg2gu1k
@user-gz9tg2gu1k 5 күн бұрын
जथाभावी बाेल्ने धमाल लाई कडा कार्बाही गर्नुपर्छ
@johnrai1964
@johnrai1964 13 күн бұрын
Sanjeeta Dhamala lai jailma kochnai parxa
@sharudhimal3287
@sharudhimal3287 6 күн бұрын
सन्जिता धमला लाई जेल कोच्नुपर्छ
@Yubrani
@Yubrani 8 күн бұрын
कार्बाइ होस
@KhushiLama-lb4xw
@KhushiLama-lb4xw 13 күн бұрын
Wow गुडजब धराने साहसि महिला हरु🙏👌👍️👍️👍️👍️
@birendrayonjan3288
@birendrayonjan3288 8 күн бұрын
बिना प्रमाण सार्वजनिक मंचमा पत्रकारिताको दम्भमा जेपायो त्यही बोल्ने महिला पत्रकार धमलालाई हदैसम्मको कार्वाही हुनुपर्छ । पहाड्बाट आएका चेलिबेटीहरुलाई लगाएको यौन धन्दा सम्बन्धि सङ्गिन आरोप कि त प्रमाणित गर्नुपर्यो या त कडा कार्वाही भोग्नुपर्यो वा मानसिक सन्तुलन बिग्रेको भनी डाक्टरहरुबाट प्रमाणित हुनुपर्यो ।
@sks99L
@sks99L Күн бұрын
प्रमाण छ भने पछि किन कारबाही भइरहेको छैन...मुख ले मात्र भन्ने कारवाई चाहिँ नगर. मुद्दा परे पछि प्रमाण सहित गलत भएको ठहर हुन्छ कि भन्ने डर होला. मेयर जी लाई पनि डर त छैन भन्न मिल्दैन है...
@gurungsuwash6864
@gurungsuwash6864 9 күн бұрын
सहि कुरा गर्नु भयो मेयर ज्यु
@user-mn9rv1qd3w
@user-mn9rv1qd3w 13 күн бұрын
Jai dharan jai meyar sab 🙏🙏🇳🇵♥️♥️❤️🇳🇵🇳🇵♥️❤️
@riturai1211
@riturai1211 7 күн бұрын
yes सन्चिता लाई त्त कार्वाही त हुनैपर्छ
@nepalionlinechanne
@nepalionlinechanne 5 күн бұрын
ल हेर हर्का सामपाङ भएर मात्र हो सबै जन्ता भित्र छिर्न पाको
@jenishchand541
@jenishchand541 8 күн бұрын
सन्चिता धमला लाई कडा कार्वाही होस 😠
@lalbahadurmagar3599
@lalbahadurmagar3599 9 күн бұрын
नमस्कार मेयरसाब हजुरको काम हामीले हेरिरहेका छौ। हजुर नडराउनुहोस यस्ता घस्याउटाहरु आउछन भुक्छन्, खोरमा जान्छ। सरकारले कारबाहि गर्दैन ढाकछोप गर्छ भने्, जन्ता तपाइको साथ छ। जन्ताले कानुन बदल्नसक्छ, सम्मिधान बदल्नसक्छ, सत्ता बदल्नसक्छ।सबैभन्दा ठूलो न्यायलय जन्ता हो। यति कसैले गलत काम गर्छ भने्, जनप्रतिनिती होस, या प्रधानमन्त्री नै किन नहोस्, कारबाहि हुनुपर्छ। तर बिना प्रमाण कसैलाई आरोब लाउछ भने्, त्येस्ताहरुलाई चाहे जोसुकै किन नहोस कारबाहि हुनुपर्छ।
@user-co6rz4bq8s
@user-co6rz4bq8s Күн бұрын
छोडनु हुन्न रनमती को छोरी लाई जय हर्क
@prajapatitamang8092
@prajapatitamang8092 11 күн бұрын
सञ्जिता धमला लाई कारबाही गर्नु भन्दा पहिले काजु खुवाउनु होला है
@aarbiraii7535
@aarbiraii7535 13 күн бұрын
Aba tyaslaii didi bahini haru aafaile samaterw laxar paxar garnu parx.. police le kei khyasdaina
@darlami98580
@darlami98580 9 күн бұрын
यो संचितालाई लखेटेर यता पआाउनुस
@Gurungchannel12
@Gurungchannel12 13 күн бұрын
कार्बाही गर्नु पर्छ केके नै मै हु पत्रकार भन्ने ठान्निलाई जान्नु तान्नु केही छैन पत्रकार सम्बन्धी जिरो नलेज भएकोलाई कार्बाही गर्नु पर्छ
@user-ho1ni1sy2u
@user-ho1ni1sy2u 10 күн бұрын
सबै धराने महिला दिदी बहिनी मिलेर सन्जितालाइ कडा भन्दा कडा कारबाहि गर्नु पर्यो
@user-jm3oh1mb3z
@user-jm3oh1mb3z 9 күн бұрын
यो कुनै एक्लै छैन मेरो विचारमा यो कसैको सटयन्त्र बाट चलिरहेको छ। यो देशमा जनजातिको छोरालाई उभाे लाग्न दिँदैन। हामी मूल बासीलाई आदिबासी बनाउने नियम हटाउनु पर्यो सबै एकजुट हुनु पर्यो । होईन भने नेपालमा जनजाती भन्दै हेप्दै गर्छन्। म हेटौडा बाटा शेरब लामा
@LoveMe-vh7lx
@LoveMe-vh7lx 11 сағат бұрын
एक्शन दिएर 7 जना जेल पठायौं
@narayanrai1056
@narayanrai1056 13 күн бұрын
त्यस्को फोटो नराखौँ न हत्या र मान हानि र खै के पो हुन्छ रे फेरि धन्दावालि जे पनि बोल्ने रछ तर राईलिम्बु केके भनेको सुन्दा चाहिँ घाटमा तेर्साउनु पर्ने रहेछ
@bijaypandey5006
@bijaypandey5006 6 күн бұрын
हर्क लाई कार्बाही गर्नु पर्छ । एउटि महिला माथि पुलिस लगाएर के गरेको
@tashisangmo4065
@tashisangmo4065 Күн бұрын
Great job dharani Aama haru 👍👍👍👍👍👍
@ramusuryabamshi4383
@ramusuryabamshi4383 9 күн бұрын
नचाहिँदाअफवाहफैलाउने जोकुनै होस् हदैसम्मको कारबाहीहोस् भन्ने कामना गर्दछु
@user-ip3ry8ef2o
@user-ip3ry8ef2o 13 күн бұрын
अब धराने साेजा दिदी बैनिले याे धमला बाठि बाहुनिलाइ तहलाउन फेरि उसले मात्र ब्याजलर पढेकाेरे 10 चाेटित म पढेलेखेकि भनी पढेका मान्छेकाे चढेकाे बाेलि सुनियाे
@Quickmovie1760
@Quickmovie1760 10 күн бұрын
कारबाई हुनैपछ
@subaghale3984
@subaghale3984 2 күн бұрын
Great job, well done Darane दिदी बहिनीहरु
@lawatitv672
@lawatitv672 13 күн бұрын
Harkraj aage badoi ❤❤❤❤
@user-to5ix4qj1m
@user-to5ix4qj1m 9 күн бұрын
सन्जिता धमाला लाई हद भन्दा हद करबाई हुनुपर्छ
@naujitrai6417
@naujitrai6417 11 күн бұрын
सही हो यो सम्झिदा धमलालाई छिटोभन्दा छिटो कारबाही गर्नुपर्छ। धराने जनताहरुले यस्ता आइमाईलाई राख्नुहुन्न समाज बिगार्छ।
@Red_Kite1
@Red_Kite1 13 күн бұрын
एक दम सहि भयो। कुनै पनि हालतमा सन्जिता धमलालाई छोड्नु हुदैन। सजाय भोग्नु पर्छ धमलाले।
@harichandraraiofficial163
@harichandraraiofficial163 10 күн бұрын
सन्जिता धमला लाई ख्वाई देउ अमला
@HR_Vlog77
@HR_Vlog77 12 күн бұрын
प्रमान सार्बजानिक गरेन भने कालो मोसो दलेर धरान परिक्रमा गराउनुस महिला ज्यु हरु ले 🙏
@user-yx2yb6lt6z
@user-yx2yb6lt6z 8 күн бұрын
good job Dharan
@karunaadhyankendra8149
@karunaadhyankendra8149 7 күн бұрын
Derai ramro garnu vayexa dd harule good job
@gopalmankarki5257
@gopalmankarki5257 2 күн бұрын
पत्रुकार जे पायो त्यही नबोल होसियार हो ।
@MayaThapa-cb1pv
@MayaThapa-cb1pv Күн бұрын
सहि कुरा हो
@ritusunuwar9434
@ritusunuwar9434 10 күн бұрын
हो यो होनित काम गर्ने मान्छेको मनोबल बधाउने तरीका र साथ सात्गै हामी बिदेशमा श्रम गर्ने श्रमिकहरु र ड्राइभर दाजुभाइहरुलाइ गिराएर होच्याएत बोल्ने त्यस चोत्गाल्नीलाइ मान हानीको मुद्दा हाल्नै पर्छ कहिब्कतै पार्टी र तिन्क झोले पितकार संघ सस्थाहरुले लुकाउने दबौने वा बचाउने प्रयास गर्ने कसैलाई छोडनु हुन्न
@trekguidechetan8184
@trekguidechetan8184 10 күн бұрын
यो सबै हर्क साम्पाङलाइ धरानको मेयर पद बाट हटाउने फोहोरी खेल हो।
@kaushilarai3735
@kaushilarai3735 3 күн бұрын
माफि चाहिँ होईन सुधार केन्द्र कोचार्नु
@rajeshthanrai7764
@rajeshthanrai7764 10 күн бұрын
सार्बजानिज मुद्दा लाउनु पर्छ यस्लाइ माफी दिने कुरा छैन माफी दिये अपराध गर्ने मौका पाउछे
@user-qb3ez4us6b
@user-qb3ez4us6b 8 күн бұрын
जसरी भएपनी त्यो सन्जितालाई कार्बाही होस
@durgalimbu6513
@durgalimbu6513 11 күн бұрын
धराने छाेरिचेलिमा धनयछ
@prasadshree8176
@prasadshree8176 9 күн бұрын
बादर धेरै बाठो भयो भने आफ्नै गेडा च्यापियर मोर्छ भन्छन यस्तै भयो सन्जिता धमला लाई धेरै बाठि भयर आफै लाई समस्या पर्यो
@gyanbahak1771
@gyanbahak1771 3 күн бұрын
कुनै पनि कुरा प्रमाण नभसम्म आरोप लगाउन हुन्न
@nismarai280
@nismarai280 4 күн бұрын
I love you dharan basi ❤❤
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 11 күн бұрын
कारवाही पोकको गर्ला र कुन सिडियोबाट कुन पार्टीबाट प्रचलित छ भनेपछि मुस्किल छ सगरमाथामा एमालेको पार्टीले उचालेको जस्तो लाग्यो मलाई त संजिता धमला होइन हमला गर्छ यो सिद्।
@LoveMe-vh7lx
@LoveMe-vh7lx 11 сағат бұрын
मेयर हर्क टेम्पो चलाउनु हुन्थियो होला टेम्पो चालक भनिन् कि टेम्पो चलाउने लाई पाईलट भनिन्छ?
@user-ud6rp8xr5o
@user-ud6rp8xr5o 9 күн бұрын
गुट दिदी बईनि हरु लाई बदाई छ आपनाे अदिकार खाेजनाे भयाे मत येगदमै खुसि छु नमस्कार
@khapanrai9769
@khapanrai9769 10 күн бұрын
जेपायो तेई र मन परि बोल्दै भुक्दै हिड्ने धमाला लाई कारबाही नेपाल सरकारले गर्नै पर्छ
@santoshrai7534
@santoshrai7534 11 күн бұрын
कारबाहि हुन पछ
@SantaTamang-tl2xk
@SantaTamang-tl2xk 10 күн бұрын
कटान हो दराने दिदीबहिनी हरु यो सञ्जिता रदी लाई
@yogarajkhatiwada-ro5kg
@yogarajkhatiwada-ro5kg 10 күн бұрын
पुनः धरान मा मेयर चर्चा मा आएपछि अब केही होला कि
@padamkc1408
@padamkc1408 8 күн бұрын
त्यो धमलिलाइ पक्कै पनि १७ कै ओडा अदक्छ्य ले खुसी तृप्त बनाएर मेयर सङ्ग झगडा गर्नु भनेर अर्हाएको भन्ने बुझिन आएको छ सत्यतथ्य कुरा के हो चाडै धराने जनता सामु सार्बजानिक गरियोस र तेस्ता पत्रु लाई १७ नम्बर तिरै खेदाऔ
@krishnakarki770
@krishnakarki770 8 күн бұрын
यो धमला भन्ने आइमाई लाई तुरुन्त कार्बाही होस
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 12 МЛН
ТАМАЕВ УНИЧТОЖИЛ CLS ВЕНГАЛБИ! Конфликт с Ахмедом?!
25:37
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 156 МЛН
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 12 МЛН