#dharan #mtbonlinetv #youtube #youtubeshorts #dharanmayor #harkasampang #visitnepal // संन्जिता धमलाले जनप्रतिनिधिलाई नागरिक्त्ता बनाउदा घुस मागेको आरोप लगाएको बिषयमा मेयरको कार्यकक्षमा भयो यस्तो ।
Пікірлер: 15
@bibasthapa56939 күн бұрын
लोकतन्त्र भन्दैमा बिना प्रमाण बिना तर्क कसैलाई आरोप लगायर viral बन्न पल्केका सस्तो लोकप्रियता को लागी jpt गर्नेहरु लाई सहि गर्नुभयो मेयरसाब Harka Sampang
@सुन्दरमन्7 күн бұрын
झगडा गरेर बेइजती नगरौं धरानको
@सुन्दरमन्7 күн бұрын
प्रमाण दिने रे मेयर जी राजा नबनोस जनताको सेवक बनुस् महिला माथि यो तिमी र तपाईं किन?
@arjunbantawa39889 күн бұрын
हर्क सर सिधै कोच्दिनु पर्यो
@arjunbantawa39889 күн бұрын
सिरियल मा फलप भये पछी हित हुन नगर पालिका तिर पसेको नकचरि
@Mewahang-li8qw9gq7l9 күн бұрын
बेकार लाग्यो एस्ता जिउ छाडा सग कुरागरेर मेयरले आफ्नो स्तर मात्र घटाए एस्तालाइ कराएनी काली गरेनी जेगरेनी केही हुन्न तर नगर प्रमुख भएपछी त्यतिसालो हल्का हुनु हुदैन राम्रो ब्याक्ति सग मात्र कुरा गर्नु पर्छ
@Yangnim_Rai9 күн бұрын
Yo aaimai lai mental hospital lagnu paryo please
@deblimbu1569 күн бұрын
Hait !
@RajuRai40489 күн бұрын
ब्याचलर पद्ने मान्छे को बोल्ने शैलि यस्तो हुन्छ र ? आफु भन्दा ठुलो मान्छे संग कसरि बोल्ने र आफु भन्दा सानो मान्छे संग कसरि बोल्ने पनि थाहा नहुने छ्या
@ganeshrai38689 күн бұрын
Dharanko 1 numbarko goruko anuhar pateko gaile dekhayeko behora sanei dekhe afno parewar bata sekeko padhesh bujhish aile prayog gardeixas anuhar vare thuki denu parne
@bikashgurung11659 күн бұрын
Patrakar ho vhandaima aati churi furi vo.sanjita dhamala ko.