सन्तानको माया भाग-५ ||Santan ko maya Episode-5 ||Nepali Sentimental Serial || 3rd. April 2023

  Рет қаралды 147,225

santan official

santan official

Жыл бұрын

#santankomaya#santankomayanewserial#newnepaliserial#nepaliseial#nepalicomedy#
सन्तानको माया भाग-५ ||Santan ko maya Episode-5 ||Nepali Sentimental Serial || 3rd. April 2023
Actor
Shankar Bhusal
Rama Kandel Bhusal
Kamala Gaire
Dharmaraj Bhandari
Binod Kandel
Usha Pokhrel
Kapildev Adhikari
Krishna Paudel
Lalita Bhusal
Kalpit Minu Karki
Music
Mahendra Bhandri
Hemanta Kanchha Rasaili
Ratna Bk
Camera/Editor
Mahendra Kaushal
9845942346
Mekup Artist
Rama Kandel Bhusal
Writer/ director
Shankar Bhusal
Contact
Gmail:
Phone: 9868467011
Side KZfaq:
/ @jagatkhabar
/ @amalabotonline
यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि KZfaq मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।

Пікірлер: 38
@prakashpandeyofficial228
@prakashpandeyofficial228 Жыл бұрын
कुनै भाग नछुटाई हेर्ने म जस्तै को को हुनुहुन्छ यता हाजिर गरौं त कति रहेछौँ
@krishamkhadka135
@krishamkhadka135 Жыл бұрын
dherai ramro xa pargatiko kamana
@poozakhatiwada7642
@poozakhatiwada7642 Жыл бұрын
धेरै नै राम्रो बनेको छ सिरियल सबै टिमलाई सफलताको शुभकामना ❤❤
@tiktokofficial2907
@tiktokofficial2907 Жыл бұрын
धेरै राम्रो लाग्छ
@anbentertainment6462
@anbentertainment6462 Жыл бұрын
मेरो कमेन्ट पढ्दै हुनुहुने दर्सकहरुको सु:स्वस्थ्य एवं दिर्घायुको कामना सबैको परिवारमा भगवानले सधै कल्याण गरुन्🙏💕❣️
@samitaxhetri559
@samitaxhetri559 Жыл бұрын
पहिलो भाग देखि पाँचौ सम्म हेर्ने रेगुलर दर्शकको रुपमा म पनी एक हो। पहिलो भाग र पाँचौ भाग धेरै फरक भएको छ। कलाकार सबैलाइ शुभकामना म इन्डियाबाट हेर्दै छु।
@bipinbiswokarma733
@bipinbiswokarma733 Жыл бұрын
Wow so nice❤🎉❤
@Bhuwankandel06
@Bhuwankandel06 Жыл бұрын
नमस्कार म भुवन कंडेल... सन्तानको माया भाग एक देखि भाग ४ सम्म सबैले निकै माया गरिदिनु होला।❤️🙏🙏
@madanpaudel4390
@madanpaudel4390 Жыл бұрын
धेरै राम्रो बनेको छ
@laxmiadhikari4807
@laxmiadhikari4807 Жыл бұрын
दलन समन दलिस चोथाले बुहारी मेरी प्यारी सोजि बैनि लाई
@prettynepal
@prettynepal Жыл бұрын
लोकल कथा छ थप सफलताको शुभकामना स्म्पुर्ण टिमलाइ 🎉
@tarabhattrai2449
@tarabhattrai2449 Жыл бұрын
सबैको जय होस
@nikhilmahar9753
@nikhilmahar9753 Жыл бұрын
Wow❤❤❤nice❤❤ serial ❤❤
@SurajEntertainment1
@SurajEntertainment1 Жыл бұрын
ahha rmro lagyo
@razunepal8964
@razunepal8964 Жыл бұрын
Thankyou so much all team santan ❤❤❤
@parbhabohara2608
@parbhabohara2608 Жыл бұрын
à
@tirthathapa7189
@tirthathapa7189 Жыл бұрын
hook
@prettynepal
@prettynepal Жыл бұрын
रमाको क्यारेटर अलि चाहिने भन्दा धेरै भयो अरु सबै राम्रो छ
@laxmanthapa823
@laxmanthapa823 Жыл бұрын
Serial ramro xsabai kalakar lai dherai dherai subha kamana
@pinnepal4712
@pinnepal4712 Жыл бұрын
@binodkandel5388
@binodkandel5388 Жыл бұрын
दर्शक महानुभावहरु, नमस्ते म "सन्तानको माया" सिरियलको एक पात्र प्रकाश (बिनोद कँडेल)। आज सोमबार, "सन्तान को माया" भाग ५ हजुरहरू माझ पस्केका छाैं। पहिलेका भागहरु जस्तै अपार मायाको अपेक्षा गरिदिनु होला है, साथै सल्लाह, सुझाव, तथा प्रतिक्रिया लागि हामी प्रतिक्षारत छाैं। अनि Like, Comment, Share and Subscribe गरेर साथ दिनुहोला है।🥰🙏💚
@nuchheshrestha8533
@nuchheshrestha8533 Жыл бұрын
❤❤😭😭
@bhimbahadur1026
@bhimbahadur1026 Жыл бұрын
My favourite serial ❤❤
@shobhakhanal8253
@shobhakhanal8253 Жыл бұрын
सीरीयल अली😂 अधुरो लाग्याे कीन भने भाग 4 मा श्राद्ध पूरा भाको नै थिएन अनी भाग 5 मा देखाउनु नै भएन कहाँ बाट कहाँ पुर्याउनु भयो पुग्न पुच्छर काे भयाे त नाटक सुभ कामना सम्पूर्ण सन्तान को माया टीम लाई ❤❤❤❤❤❤
@binney5297
@binney5297 Жыл бұрын
हामी माज सन्तानको माया भाग ५ पनि आइसकेको छ।सबैले माया गर्दिनुहोला।🙏😍❤️ समाजको यथार्थ कुरालाई कथामा समेटेर समाज रुपान्तरणको बाटोमा अगाडि बड्नलागेकोमा सन्तानको माया टिमलाई हार्दिक बधाई । र सबैले हेरेर, लाइक कमेन्ट र सेयर गरेर,माया गरेर सहयोग गरिदिनुहोला।😍❤️ अझै सफलता मिलोस्🙏❤️ Mahendra Kaushal
@shankarbhusal255
@shankarbhusal255 Жыл бұрын
सम्पूर्ण भगवान रूपी दर्शकमा नमस्कार म शंकर भुसाल यस "सन्तानको माया" सिरियलको लेखक तथा निर्देशक, तपाईंलाई आजको भाग- ५ कस्तो लाग्यो कृपया आफ्नो प्रतिकृया कमेन्ट बक्समा लेख्न नबिर्सनु होला ।
@omkandel8399
@omkandel8399 Жыл бұрын
रामो छ ज्वाइँ राजा
@kamalagaire-yu4ki
@kamalagaire-yu4ki Жыл бұрын
देश बिदेशमा रहनु भएको सम्पुर्ण भगवानरुपी दर्सक महानुभाबलाइ नमस्कार साथै धेरै माया हामिले हजुरहरु माझ धाराबाहिक पारिवारिक कथाबस्तु ( सन्तानको माया ) लिएर आएका छौं भिडियो कस्तो लाग्छ अन्तिम सम्म हेरेर सल्लाह सुझाब दिनुहोला धन्यबाद !💐🙏
@bheshrajaryal9638
@bheshrajaryal9638 Жыл бұрын
पर्खिराको छु
@deepakandel5970
@deepakandel5970 Жыл бұрын
Wow so sweet ❤
@ranjitkhanal2272
@ranjitkhanal2272 Жыл бұрын
यस्ता पनि हुन्छन् है बुवारि
@kalpit_minu_karki
@kalpit_minu_karki Жыл бұрын
तपाईं ,हाम्रै गाउँघर, परिवार, समाजमा हुने गरेका गतिबिधिलाइ कथा बनाएर " सन्तानको माया" नाम दिई भिडियोमा उतारिएको सिरियल लाई पहिलेका भागलाइ जस्तै आजको यो पाचौं भागलाई पनि माया गर्दिनुहोला♥️ भिडियो हेरेर आफ्ना अमुल्य सुझाव सल्लाह र बिचार पनि राख्दिनुहोला। तपाईंको सुझाव नै " सन्तानको माया" को सफलता हो । जस्ले गर्दा अब आउने भागहरुलाइ कसरी अगाडि बढाउने भन्ने बारेमा पनि सहयोग पुग्नेछ।
@sagarkhatiwada3105
@sagarkhatiwada3105 Жыл бұрын
@DipeshNeupane-qr4ip
@DipeshNeupane-qr4ip Жыл бұрын
Ram aaunu parxa
@monicarai2651
@monicarai2651 11 ай бұрын
Yo buhari ko Mukhama jhyamma jhapat kina Nahaneko hola😡😡😡
@saraswotinepali4426
@saraswotinepali4426 Жыл бұрын
यस्तो बुहारी को पोल खोल्न नै पर्छ
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 10 МЛН
Iron Chin ✅ Isaih made this look too easy
00:13
Power Slap
Рет қаралды 36 МЛН
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 9 МЛН
Happy wedding dada❤️vauju @SujanSubediVlogs
13:01
Sujan Subedi Vlogs
Рет қаралды 43 М.
Inside Out Babies (Inside Out Animation)
0:21
FASH
Рет қаралды 20 МЛН
Mother Cat Drinks Lots of Coffee to Get By #funny #catlover #cuteanimals #cartoon
0:21
Super Emotional Stories
Рет қаралды 21 МЛН
Каха заблудился в горах
0:57
К-Media
Рет қаралды 9 МЛН
Live🔴 girls funny😂Chinese
0:31
Girl's funny
Рет қаралды 11 МЛН