संविधानको अपव्याख्या गरेर ओलीलाई प्रधानमन्त्री बनाए सर्वोच्च जाने अधिवक्ता स्वागत नेपालको घोषणा

  Рет қаралды 33,690

Ekata Tv Nepal

Ekata Tv Nepal

14 күн бұрын

.
.
.....................................................................
Ekata TV Nepal Official KZfaq Channel
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
This KZfaq channel is about Latest compact news & information we published everyday as possible.
Embedding to a website is allowed.
Ekata News Pvt. ltd.
Suchana Bibhag registration number : 3258-2078/079
Website : ekataonline.com
Email : ekatanews01@gmail.com, ekataonline01@gmail.com
Contact : 9841668405, 9823482929
#drsurendrakc
#hemantasedhai
#rabilamichhane
#balenshah
#drdixit
#drkc
#ekatatv
#drvijaymishra
#bishnubhattarai
#durgaprasai
#balen
#harkasampang
#ekatatvnepal

Пікірлер: 107
@dhrubachapagain5432
@dhrubachapagain5432 12 күн бұрын
स्वागत नेपालको बोलिमा दम नै छ तर के गत्ने स्वागत जि तपाईं चुनाबमा हार्नु हुन्छ के गर्ने तर तपाईको सिद्धान्त एकदम ठिक छ । म पनि तपाईकै पक्षमा छु ।
@ynln9456
@ynln9456 12 күн бұрын
Masu vate le harayeko hun 84ma jitxan ki
@Mali_Bhaii997
@Mali_Bhaii997 12 күн бұрын
यिनीहरूलाई त जसरी भए नि सजाय दिनैपर्छ देशको ढुकुटी सिध्याउने नालायकहरू देश बेचुवाहरूलाई जसरी भएपनि सजाय दिनुपर्छ है। हामी छौँ जनताहरू तपाईँहरूको साथमा।🙏 जय देश जय नेपाल 🇳🇵
@kajipariyar5065
@kajipariyar5065 12 күн бұрын
ठुलो नेता सबै लाई जेल हाल्नु पर्छ रबि जि जिन्दावाद ❤🎉❤
@triggeredclips2
@triggeredclips2 12 күн бұрын
आरजु भाउजू गिरोह मन्त्री बन्नु पर्दछ अब अनि बाख्रो लाई घाँस हाल्नु पर्दैन
@Kushallama293
@Kushallama293 12 күн бұрын
100% शही स्वागत नेपाल ज्यु भनाई अति भो के नेपाली जनता ले आफै ले भोगे को पनी धरै भो ऐस्ता पनी ब्यबस्था हुन्छ नेता हरु को मनपरी ब्यबस्था हो सलाम छ सर अधिबक्ता स्वागत नेपाल ज्यु मा 🇳🇵🙏🌹🌹🌹🌹
@dhanbbahadurthapa1589
@dhanbbahadurthapa1589 12 күн бұрын
100%सहि हो
@BhuwansingsamalBhuwansing
@BhuwansingsamalBhuwansing 12 күн бұрын
सहि कुरा भन्नू भयो
@krisyoung1503
@krisyoung1503 12 күн бұрын
एस्लाई हार को पिडा अझै गको छैन कानुन ब्येबसाही भएर जंगली पाराले जे मन लाग्यो तेही बोल्ने लाइ तत्काल गिरफ्तार गर्नु पर्छ सम्भिधान जलाउनु पर्छ भन्ने अपराधि 😡
@arpanghale1641
@arpanghale1641 12 күн бұрын
बरिस्ठ अधिबक्ता स्वागत नेपाल जि एउटा देशभक्त , बौद्धिक , शालिन राजनेता हो , वाँहाका बिचारहरु 200% शहि छ , यो संविधान जलाउने , यि पुराना भ्रष्ट , राष्ट्रघाति नेताहरू मार्ने भन्ने कुरा आजको आवस्यकता र नेपाली जनताको आवाज हो 🙏🙏🙏🙏💪💪💪💪💪💪💪
@OliVer-eh6lz
@OliVer-eh6lz 12 күн бұрын
100%right bhannubhayo swagat sir hajur ko jaya hosh jaya Nepal
@katakrai4344
@katakrai4344 12 күн бұрын
सहि कुरा गर्नु भएकाेमा तपाई लाई धन्यवाद याे देश जाेगाउने उपाय खाेज्नुहाेला
@sureshimastana
@sureshimastana 12 күн бұрын
सर आउदो चुनाबमा बालेन शीत मिलेर आउनुश 🎉🎉🎉
@user-pk4et3kn9d
@user-pk4et3kn9d 12 күн бұрын
स्वागत छ स्वागत नेपाल् जि तपाईंको यो कदमको संविधान बिपरित केपि ओलिलाई प्रधानमन्त्री बनाए अदालत जानुपर्छ अदालत पनि बेमानी गरे जनता माझ जानुपर्छ ।
@binodmahato253
@binodmahato253 12 күн бұрын
Great work sir janata ko lagi salam xa Okil Sir
@user-rm8tc6ni2u
@user-rm8tc6ni2u 12 күн бұрын
स्वागत सर को भनाइ यकदम सहि छ
@surendragurung9030
@surendragurung9030 12 күн бұрын
Swagat Nepal lai big Salute
@sher5556
@sher5556 12 күн бұрын
सहि हो 3/4वटा टाउके नेता नमारि देसबन्दैन
@mayarai3565
@mayarai3565 12 күн бұрын
सहि कुरा हो १००%
@laxmanmandal9627
@laxmanmandal9627 12 күн бұрын
हो ठीक भनु भयो ,तपाईंले यी सरेगलेका हरुलाई संसदबाट लखेटनु परछ ।
@katakrai4344
@katakrai4344 12 күн бұрын
१००% सहि हाे
@TankaLawati
@TankaLawati 12 күн бұрын
Thank you for real and also good statement.
@kshitijraut3861
@kshitijraut3861 12 күн бұрын
Swagat sir is absolutely right salut you
@user-xx2me5wb4r
@user-xx2me5wb4r 12 күн бұрын
शेर बाहादुर देउबा प्रधानमन्त्री बनेर के काम छ हँ फेरि र्याल चुहाउँदै बस्ने
@singhabdrthapa3668
@singhabdrthapa3668 12 күн бұрын
You are 100% right
@user-xx2me5wb4r
@user-xx2me5wb4r 12 күн бұрын
प्रधानमन्त्री भनेको देश को बारेमा सोच्ने र जनताको बारेमा सोच्ने र आफ्नो सुरक्षा गर्न सक्ने हुनुपर्छ आफ्नो परिवारको बारेमा सोच्ने होइन
@chhatrabahadurlimbu8957
@chhatrabahadurlimbu8957 12 күн бұрын
you are 100 % right
@dhanrajgiri7192
@dhanrajgiri7192 12 күн бұрын
नितिगत भ्रष्टाचारीलाई फासी नदिए पनि ,मृत्युुडणड हाेस ।।।।
@dadhithapa1555
@dadhithapa1555 12 күн бұрын
समकालिन पुराना नेताहरुबाट देश र जनताले केही राहत र सुब्यबस्था सुसासन पाउने जिरो प्रतिसत आशा गर्दा हुन्छ।ईनिहरु धन कमाउने,आफ्नो परिवार उकास्ने नसामा लिप्त भैसकेका छन।
@ushashrestha8232
@ushashrestha8232 12 күн бұрын
रबिको खेदो खन्नु लाई मत्र दम्छ यो स्वागत नेपाल को आफू चुनाव मा उठ्यो भनी उम्मेद्बारी नै खारिज हुने गरि औंलामा गन्ने भोट ल्याउँछ के अरु 😡
@completenepal238
@completenepal238 12 күн бұрын
रबि लामिछानेको आकर्शक ब्यक्तीत्व, युवाहरु को बिचमा लोकपृय भएको, काम गर्ने सटिक शैली, छिटो छिटो राजनैतिक प्रगती गरेर राजनैतिक उचाई लिएको देखेर सारै नै आरिस, डाहाले जलेर यो मौका नपाएर लुटन नपाएको चोर मुखे कालो कोटे ..प्रेले कान्तिपुरको सामाचारलाई आधार मानेर सयौ पट्क रबि लामिछानेलाई "सहकारी ठग" भर्स्टाचारी, अपराधी, बिदेशी मान्छे करार गरि सकेको छ ! यस्को सोच अनुसार त २०६२/६३ पछि नेपाललाई यो नाजुक अबस्थामा ल्याउने रबि लामिछाने नै हो ! बास्तबमा सबै युवाले चिन्नुस आफू जन्मेको देशमा अब म केही गर्छु भनेर नेपाल फर्केकोलाई यति सम्म आरिसले जलेर यति सम्म हात धोएर ब्यक्तीको पछाडी लाग्छ भने यो मान्छेको यस्तो छुद्र सागुरो आरिसे सोच सभ्य समाज लाई काम लाग्दैन हो ! धन्यवाद ! 🙏
@user-ns5zg8wm3c
@user-ns5zg8wm3c 12 күн бұрын
Great person of nepal swagat sir❤❤❤
@GamGurung-l6p
@GamGurung-l6p 12 күн бұрын
Very good sir
@badrisunuwar2563
@badrisunuwar2563 12 күн бұрын
Swagat Sir U R 💯% Right 🫡 Our full support Hajur 🙌 👏 💪 🙏 ❤️👨
@BikashTamang-kj3ys
@BikashTamang-kj3ys 12 күн бұрын
100. Good
@rajibdhungana8886
@rajibdhungana8886 12 күн бұрын
स्वागत नेपाल सर को शब्दमा गम र दम छ
@Nepalibhai812
@Nepalibhai812 12 күн бұрын
२८ गते साझ था हुन्छ मिलि जुलि देश लुट लुटन बाकी केनै छ र
@BPGHIMIRE55
@BPGHIMIRE55 12 күн бұрын
Good swagat sir
@user-jt1gj9qe3s
@user-jt1gj9qe3s 12 күн бұрын
Exlant 🇳🇵🇳🇵🇳🇵
@saranshrestha1716
@saranshrestha1716 12 күн бұрын
Swagat sir ko kura 100% jahej xa
@rozanbasnet9296
@rozanbasnet9296 12 күн бұрын
जान त अदालत तेरो अँश हो नेपाल
@jillaptheeng3426
@jillaptheeng3426 11 күн бұрын
१००% सहि हो गर्नु पर्छ
@user-fv3sc1bj5s
@user-fv3sc1bj5s 12 күн бұрын
Absolutely right you are swagat Nepal
@rameshsewa9837
@rameshsewa9837 12 күн бұрын
Sahi ho sawgat sir maile Pani 5 Jana neta KO kot parba garnu parcha vhaneko 4 barsa vhayo
@acharyatoya6707
@acharyatoya6707 12 күн бұрын
कानुनी कुरा सबै अप्रत्यक्ष रुपमा सोध्ने स्वागतनेपाल सङ्ग गर्ने चाइ आफ्नो स्वार्थ र स्वेच्छाचार अनि निरङ्कुसता अनुसार??!
@ashokjung1
@ashokjung1 12 күн бұрын
स्वागत नेपालको सबै कुरा सही लाग्छ तर घुमाई फिराई रवि को मात्र खेदो खनेको देख्दा ताजुब लाग्छ भन्या , चुनाव जितेर आएको मान्छे अनि नेपाल मै जन्मेको हुर्केको मान्छे को नागरिकता को कुरा बारम्बार कोट्याउने , जानु न अदालत तपाईं पनि । अहिले सम्म टेस्ट नै नभएको रवि को खैरो खन्नु उचित हुँदैन । ६० साल देखि देश लुट्ने हरु को बारेमा अनुसन्धान गर्नु न दम छ भने ।
@rudrarajpandeya5477
@rudrarajpandeya5477 12 күн бұрын
Great think,sai kuro😮😮
@puskardahal3732
@puskardahal3732 12 күн бұрын
स्वागत सरको कुरा चित्त बुझ्यो
@user-mo1mw2cg7o
@user-mo1mw2cg7o 12 күн бұрын
Good Mess
@user-xx2me5wb4r
@user-xx2me5wb4r 12 күн бұрын
केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर चार हात खुट्टा समाएर उठाउने बसाउने गराउने होर केपी को बोलि मात्रै हो अब केही दम र तागत छैन है
@asishrana200
@asishrana200 12 күн бұрын
स्वागत नेपाल ज्युले भन्नुभएको भ्रष्टाचारीलाई मृत्युदण्ड र प्रत्यक्ष निर्वाचित कार्यकारी रास्ट्रपति प्रणाली सिस्टम बनाउने हो भने देस आफै बन्ने थियो तर नेपालको पत्रकारहरुले पनि यो कुरा कहिले खुलेर बहस गरेन
@KpHangsurung-fv7ip
@KpHangsurung-fv7ip 12 күн бұрын
हुँदैन बिहानी मिर्मिरेमा तारा झरेर नगए। बन्दैन मुलुक यी चोर पितृ नेता हरु मरेर नगए।
@liladhar6394
@liladhar6394 12 күн бұрын
Salam chha swagat sirlai.
@DanielOkomoto
@DanielOkomoto 12 күн бұрын
Absolutely you're right
@dhurbapuri8412
@dhurbapuri8412 11 күн бұрын
याे अधिबक्ता हाेईन माअाेबादि काे झाेले हाे
@lokbahadurpun003
@lokbahadurpun003 12 күн бұрын
Good
@gobindapoudel9742
@gobindapoudel9742 12 күн бұрын
१०० जना जति नेता भन्ने देशद्रोही हरुलाई लाई मार्नै पर्छ
@sunainachaudhary8a279
@sunainachaudhary8a279 12 күн бұрын
Jai ho sir
@user-bo2qe9sj7g
@user-bo2qe9sj7g 9 күн бұрын
सिहिहाे,मृितु,दनड,लागुगर
@gopaloli292
@gopaloli292 12 күн бұрын
Very Very good.
@mekhghale3329
@mekhghale3329 12 күн бұрын
नबन्ने त कुरै छैन ।
@tarzanking7526
@tarzanking7526 12 күн бұрын
ओलि देउवा नमोरे देस रहदैन
@guitargurung269
@guitargurung269 12 күн бұрын
सर सरकारमा जान्न भन्न पाऊछ किन कि पहिले नै लुट्न लुटि सके घुर्की लगाउन पाऊछ,त्यसैले भो अघायो पुग्यो अब म खान्न डकार आई सक्यो त्यसैले सरकारमा म जान्न औ:भाग्न तयारि!!!
@jangabahadurthapa3484
@jangabahadurthapa3484 12 күн бұрын
💯
@user-xp9sr5iu6d
@user-xp9sr5iu6d 12 күн бұрын
right
@user-xk8ye2xn3u
@user-xk8ye2xn3u 12 күн бұрын
1oop very good kura ho suwat nepal ko
@binabina7708
@binabina7708 12 күн бұрын
प्रतक्ष निर्बाचित प्रधानमन्त्रीय ब्यवस्था लागू गरेर देशभक्ति ईमानदार ब्यक्ति प्रधानमन्त्री बनेर संविधान संसाेधन गरेर यी भ्रष्ट , लुटेरा, पुराना दलका बिदेशिका दलाल नेताहरुलाई अाजिबन जेल काेचने वा मृत्यु दण्ड दिने सम्मकाे कारबाही गरेमात्र देशकाे बिकाश हुन सक्छ नत्र हालत यस्तै हाे ।
@uttamdhakal1938
@uttamdhakal1938 12 күн бұрын
तपाईं वकिल मान्छे कुरा घुमाउन तपाई जति कस्लाई आउछ होला ? पि एच डि गर्ने पहिलो ब्यक्तिको कपि जाँच गर्ने सामान्य ब्यक्ति नै हो भन्ने स्विकार्नु हुन्छ भने केपि बालाई चै किन स्बिकार्नु हुन्न महोदय ! किन कि तपाईं वकिल पर्नु भो हैन ? तपाईंको धेरै कुरामा सहमत छु है !
@gopalachhami773
@gopalachhami773 12 күн бұрын
Kura chai ek dam gahiro lagyo tapai ko soch dherai nai ramro lagyo
@baburajkarki291
@baburajkarki291 12 күн бұрын
स्वागत सर्वोच्च गए अरु पनि कतै जान्छन होला नि ! यति छुद्र बोल्छौ अनि किन कसले तिमिलाइ पत्याउने स्वागत ? धारा सबले बुझे, झोलेहरुको अरु ब्याख्या चाहिदैन !
@user-fy4ij7ub8w
@user-fy4ij7ub8w 12 күн бұрын
❤❤❤ Nepal Suwagat ka kura thikai hun tara janta bata mad paunu hunna bhanne kura pani chha. Tara janta bhanekai deshko bheda hun bhanda farak naparla.kinaki deshko janta bhanekai jasle dana pani dinchha tetai tira jane hun tesai garda desh khatam bhaeka hun.
@Goodtips555
@Goodtips555 12 күн бұрын
दुई तीहाई र संविधान संसोधनको खेल देशको जवानी नभई पानी संग संवन्धित छ । के निकट भविष्यमा हामी पहाडबाट नै पानिको सुरुङ देख्दैछौ त? जे होस् त्यो एम. सी.सी. ले देशलाई नराम्रो संग तानिरहेको छ - बुझ्नलाई व्यावहारिक संलग्नता बिना असम्भव छ ।
@rsdulal5295
@rsdulal5295 12 күн бұрын
जुन सुङ्गुर आएपनि गु नैं खानी त हुन् । नेता नमारीकन देश बन्दैन । राष्ट्र प्रमुख मा राजा नैं चाहिन्छ । नत्र अरु सुङ्गुर हरुले देश बेच्छन् ।
@lavathapa5545
@lavathapa5545 12 күн бұрын
जति डोरि बाटे पनि गाँठो एउटै यो नेता हरुलाई देशको विकास को लागी के गर्ने हो भन्ने कुरा मतलब छैन, सत्तामा पुगेर लुट्न खोज्ने मात्र हो भन्ने कुरा जनताले बुझि सके क्या भनु बेलैमा सचेत भया।।।
@user-iw4ud2iy7t
@user-iw4ud2iy7t 12 күн бұрын
यो स्वागत नेपाल भन्नी पनि दलाल हो आज चाहिँ होकि जस्तो कुरा मात्र हो।यस्ले ओकालत गरेको मुद्दा कहिले जित्दैन।
@ramrai5247
@ramrai5247 12 күн бұрын
👍
@laxminakarmi2892
@laxminakarmi2892 12 күн бұрын
Tapayi Hami Jati Sukai Karaye Pani. Halla Gare Pani, Bahas Gare Pani Yi 3 Bhashmasoou Haru Palai Palo Pradhan Mantri Hune Bato Nikalxa.
@user-cd9ch6rf1o
@user-cd9ch6rf1o 12 күн бұрын
dui big party hufani bahumat hudaina biswas ko mat paudaina vannu kasto analysis hotapaiko
@sarojkarki1812
@sarojkarki1812 12 күн бұрын
Kasto din ayo Nepal. Yesto Ni huncha K vako yo buda harule. Dai Vannu yar yei sab Lai mare pachi balla desh vancha. Vanuus Dai baru societ bomb liyera sangai sab Lai marchu.
@kageshowori
@kageshowori 12 күн бұрын
mritudanda hunai parchha
@Ridam963
@Ridam963 12 күн бұрын
Kp ke samidhan bhanda mathi x ra.yedi kanunasabai lai saman bhane kp jela janu parx
@deshpremi6617
@deshpremi6617 12 күн бұрын
Yo manxe le purano neta jasle desh dubayeko chha, testa ghuskhor desh drohi haruko gungan gaune ani naya ko birodh garne malai man parena. Yehi bhayera chunab harchha yesle.
@bharatrijal4375
@bharatrijal4375 12 күн бұрын
Aafu Jana sakmu paro ni ta .aafu nasakni dosh matra dini
@tilakkarki2729
@tilakkarki2729 12 күн бұрын
Kasto okil ho ulto palto kuro matrai bolxa kasto dimag hola
@thebatmg9007
@thebatmg9007 12 күн бұрын
Eniharu jo pm vaye pani kaihune wala xaina
@pralhadthapa2739
@pralhadthapa2739 9 күн бұрын
Garibandu.ko.sabal.maa.muchiyako.jokohqi.sarkarmaa.gaanaa.napaunaa
@VijayKumar-hr6if
@VijayKumar-hr6if 12 күн бұрын
yo khate swagat
@bikashrasaily7837
@bikashrasaily7837 12 күн бұрын
3 karod janta maa.2 karod bidesh buda budi 50 lakh 50 lakh bal balika...ani mritudanda kalslai hau chor ??? Yo chor kaha bata prachalit chha ???
@user-cr4gk2ht1z
@user-cr4gk2ht1z 12 күн бұрын
Yo okil ho ki Pagal ho..
@user-fv3sc1bj5s
@user-fv3sc1bj5s 12 күн бұрын
You are a corrupted people
@MotivationTv471
@MotivationTv471 12 күн бұрын
अनि बालेनले गर्नु पर्छ,गोपि हमालले गर्नु पछ भने तपाईले पनि त साथ आएर गरदा हुदैन र?
@krishnagurung9457
@krishnagurung9457 12 күн бұрын
Bhrasta desh lutera maarne abhiyan chalayo bhane mero Ghar bechera bhaye pani kamtima 10laakh rupeeya prayojan garchhu, aba yo bhusiya harulai sidhyayena bhane desh bechera hami bheda haru sabailai sidhyauchhan
@tuklalkharel6529
@tuklalkharel6529 12 күн бұрын
काेशिमा किन नगाकाे दुईवटा चुनाव लडेको हाेईन जनताले लात हानेकाे चाेर काे ठुलो कुरा
@user-fv3sc1bj5s
@user-fv3sc1bj5s 12 күн бұрын
Neta ko acchi khau hjr le
@Mali_Bhaii997
@Mali_Bhaii997 12 күн бұрын
यिनीहरूलाई त जसरी भए नि सजाय दिनैपर्छ देशको ढुकुटी सिध्याउने नालायकहरू देश बेचुवाहरूलाई जसरी भएपनि सजाय दिनुपर्छ है। हामी छौँ जनताहरू तपाईँहरूको साथमा।🙏 जय देश जय नेपाल 🇳🇵
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 54 МЛН
DAD LEFT HIS OLD SOCKS ON THE COUCH…😱😂
00:24
JULI_PROETO
Рет қаралды 12 МЛН
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47