सपनाको कथा | Sapanako Katha - Herne Katha EP38

  Рет қаралды 856,049

Herne Katha

Herne Katha

4 жыл бұрын

पहिले शेरबहादुर दर्लामी मगर केटीहरुले पनि फूटबल खेल्नु पर्छ भनेर घर घर पुग्थे । छोरीहरुलाई हाफ प्यान्ट र टिसर्ट लगाएर खेल्न पठाउन आमा बा ले सजिलै मान्ने कुरा थिएन । शेरबहादुर साइकल ठेल्दै गाउँठाउँ पुग्थे र खेलाडी बटुल्थे ।
#HerneKatha #SapanakoKatha
Chandranigahapur in southern Nepal is famous for it's women football team. Despite coming from poor families how the girls chased their dreams. The Dream - Herne Katha Episode 38
========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on KZfaq.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Пікірлер: 2 100
@hernekatha
@hernekatha 4 жыл бұрын
हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामी असाध्यै खुशि हुने थियौं 🙏
@susilroka2924
@susilroka2924 4 жыл бұрын
गरे दिदी गरे
@sprakashgurung6963
@sprakashgurung6963 4 жыл бұрын
कसरी सहयोग गर्न सकिन्छ, यो महिला फुटबल टोलीलाई?
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
सहयोगी हातहरु धेरै छन तपाईहरुको नं दिनुस है हेर्ने कथा टिम।
@optigunners6992
@optigunners6992 4 жыл бұрын
हाम्रा चेलीहरुले उपमेयरकपमा कहाँसम्म जिते???
@dhirenlama6096
@dhirenlama6096 4 жыл бұрын
Sabinako aamako number pauna sakxu Dd?
@hernekatha
@hernekatha 4 жыл бұрын
सबैलाई नमस्कार 🙏 चपुरको यस फूटबल टिमलाई सहयोग गर्न चाहनुहुन्छ भने चेलीहरुका प्रशिक्षक नुरराज काफ्लेलाई सम्पर्क गर्न सक्नुहुन्छ: 9818188448 । सँधै झैं यसपटकको कथलाई पनि मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद । हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् है ।
@kamalakhonjtvsindhuli314
@kamalakhonjtvsindhuli314 4 жыл бұрын
Good luck chapur
@madanbhandari25
@madanbhandari25 4 жыл бұрын
दिदै च्यानल सब्स्क्राइब गर्नुभयको छैज भने गर्नुस है भनेर साझा सवाल देखि पछ्याउँदै हेर्ने कथा सम्म पुग्ने म जस्ता हजुरका पन्खा को चित्ता नदुख्ला र 😥😥
@Factsraven
@Factsraven 4 жыл бұрын
Thank you. I will contact him.
@baburamrana6063
@baburamrana6063 4 жыл бұрын
हस हजुर
@GowinDhimal
@GowinDhimal 4 жыл бұрын
@Lilu Kumari Magar 😎🇳🇵✋😍
@ravindhakal
@ravindhakal 4 жыл бұрын
WOW ! Sabina's Mother 🙏🙏 क्या मोटिभेटेड महिला ! "छोराछोरी अगाडि रुदिन/ जाने गईहाल्यो मुटुलाई ढुङ्गा बनाउछु/ जस्तो काम पनि गर्छु/ छोराछोरी जे बन्छु भन्छन् बनाउछु। Respect ~ Respect ~ Respect
@kalpanasapkota542
@kalpanasapkota542 4 жыл бұрын
प्रकृति प्रेमी 😭
@ravindhakal
@ravindhakal 4 жыл бұрын
@@ExtraOnlineTv Thank You ! I've Subscribed Your Channel Just Now.
@t4f847
@t4f847 4 жыл бұрын
अनि तेहि बोल्दै गर्दा छोरीको आँखाभरी भए को आँसु । देखाउन नमिल्ने माया😢
@mr.sarojthu6416
@mr.sarojthu6416 4 жыл бұрын
I pray that she do very well in life. National international samma pugnuhos!😄
@pokhara_nepal
@pokhara_nepal 4 жыл бұрын
उच्च सम्मान ति बाबा आमालाई जस्ले हरेक परिस्थिति को सामना गरेर छोरिको भबिष्य र्निमाण मा लाग्नु भएको छ
@sagarnepali7808
@sagarnepali7808 4 жыл бұрын
रोकिएनन आँशु मेरा जब देखे यी चेलीहरुको कथा व्यथा, “बिहान खाली पेट खेल्न जान्छौ अनि आएर भात खान्छौ” कसैको जुत्ता (बुट) छैन कसैको मोजा जर्सी छैन, तर पनि यी चेलीहरु दौडीरहेछन खेलीरहेछन, सलाम छ ति मजदुर आमा बाबालाइ अनि कोच (प्रशिक्षक) हरुलाई, उपमेयर कप जितेर आउनु, उज्वल भबिष्यको कामना !
@johnsonwongwood4073
@johnsonwongwood4073 4 жыл бұрын
हाल म ऑस्ट्रेल्या मा छू नेपाल औदा यो बहिनी हरू लाईं फूटबल बूट लगायाद सम्पूर्ण सामान उपलपदा गरने छू . जय नेपाली चेलि. Keep it up sister haru
@ghalerajalamjung7852
@ghalerajalamjung7852 4 жыл бұрын
Johnsonwong Wood great 👍 thought
@madanbhandari25
@madanbhandari25 4 жыл бұрын
दिने भय बिध्या दिदी सङ्ग सम्पर्क गरेर पठाइदिय हुन्छ नाटक गर्नु पर्दैन यहाँ अस्ट्रेलिया छु भन्दै
@NepaliNomad1234
@NepaliNomad1234 4 жыл бұрын
Johnsonwong Wood good thought sir!
@sujanjungkarki2003
@sujanjungkarki2003 4 жыл бұрын
Jay nepal
@daniellimbu3570
@daniellimbu3570 4 жыл бұрын
Johnsonwong Wood बजिया गफ दिन्छेस् ???तेरिमा फटा
@bishnumaniadhikari894
@bishnumaniadhikari894 4 жыл бұрын
त्यि आमा बा प्रती सलाम जो अशिक्षित भएरपनि महान शिक्षित परिवार भन्दा खुल्ला मनका छन्!
@khimkumarmuskan4342
@khimkumarmuskan4342 4 жыл бұрын
महल मा बस्ने लाई के थाहा झुपडिको फुल कसरि फकृन्छ भनेर ? संघर्ष ले नै केही पाठ र जिन्दगी जिउन सिकाउछ हामी गरिब दुखी लाइ
@jeevanghotane1611
@jeevanghotane1611 4 жыл бұрын
आमा-खर्च बर्छ लाग्छ कि नाई? छोरी-लाग्दैन, लाग्छ नि किन नलाग्ने। आमा छोरिको संवाद मन मराउने यता हाजिर हुम त।
@pratapgaudel.9852
@pratapgaudel.9852 4 жыл бұрын
मन छोयो
@Bindas317Top
@Bindas317Top 4 жыл бұрын
✋✋
@dhanmagar6926
@dhanmagar6926 4 жыл бұрын
बहादुर आमा।।।
@denishabudha8959
@denishabudha8959 4 жыл бұрын
Mom
@shankarkc1152
@shankarkc1152 4 жыл бұрын
काठमाडौको गेम भयो होला? भन्ने प्रश्न मनमा खड्कीरहेकोछ। पातलो दिशा आउँदा सिङापुर पुग्ने सरकारले यी यस्ता प्रतिभाशाली बहिनीहरुलाई संरक्षण र सहयोग गर्न सके कति राम्रो हुने थियो।
@Aryal_vai
@Aryal_vai 4 жыл бұрын
र तेस्रो पटक हेर्दै छु !!! सरकार लाइ के भन्नु सलाम छ यि चेलिहरु लाइ ❤️🇳🇵🇳🇵
@chegueevara9256
@chegueevara9256 4 жыл бұрын
Sarkar ta mareko xa hoo
@tiljimee8140
@tiljimee8140 4 жыл бұрын
खै के भनेर सम्बोधन दिउ,, यो कथालाई,,, यो कथा हैन,, एउटा ईतिहास जस्तो लाग्यो💛💛💛💛
@rabilamichane8602
@rabilamichane8602 4 жыл бұрын
बिध्या दिदिको भोइस मन पर्ने जति एता हाजिर हुनुहोस
@kiranpoudel3561
@kiranpoudel3561 4 жыл бұрын
Voice matra harni ki dear miss ko yodann harni
@shishirbudha3274
@shishirbudha3274 4 жыл бұрын
Yes sir 😹
@mirajgiri224
@mirajgiri224 4 жыл бұрын
Why I am crying yr☺️😊😊 Aru kasaiko aasu ako vya like thoka tw😂
@gursenigirl8552
@gursenigirl8552 4 жыл бұрын
😥😥😥
@Neelam123mgr
@Neelam123mgr 3 жыл бұрын
I cried😢
@bimaltamang4621
@bimaltamang4621 3 жыл бұрын
5:38-6:04 my eyes were full of tears
@jassmimis7150
@jassmimis7150 3 жыл бұрын
I skipped those part bro ,I knew I would feel
@santugurung5922
@santugurung5922 3 жыл бұрын
Ma pani dherai roye 😂😂😂
@____R3NU____
@____R3NU____ 4 жыл бұрын
Film ko hero/heroni vanda yesto kaam garne lai hero vanchan..atleast uni haru afno desh ko name rakhnu lai kasto thulo mehent garchaa..kasto ramro soch vayeko haru...Good luck and keep it up girls..👍👌
@lilaraj40
@lilaraj40 4 жыл бұрын
शेरबहादुर दर्लामीदाई रौतहटको अति स्तरीय फुटबल खेलाडीमात्र हैन वहाँ आफैं गीत लेख्ने गीत गाउने नाटक लेख्ने मन्चन गर्ने राम्रो स्थानीयकलाकार पनि हुनुहुन्थ्यो । वहाँको कमी अति नै महशुष भएको छ । रौतहटका चेलीहरुलाई राम्रा फुटबल खेलाडी बनाउने सम्पूर्ण श्रेय वहाँलाई नै जान्छ । दाइको असामयिक प्रश्थान अपुरणीय क्षति हो ।
@lyrio280
@lyrio280 4 жыл бұрын
rautahatma ta madeshi mulka 95% hoinan ra ? Tara tharulai naganne ho vane ta rautahatka mahila kheladi ta sab pahari mulka chhan ta/
@jimbaman6054
@jimbaman6054 4 жыл бұрын
हेर्दै गए ,ऑसु रोकिएन मेरै गॉउको चेलीहरुको रियल कथा रहेछ।
@kalpanasapkota542
@kalpanasapkota542 4 жыл бұрын
Man Jimba 😭😭
@gaganghimire1975
@gaganghimire1975 4 жыл бұрын
हेर्ने कथाको हरेक भाग आफ्नै कथा र आफ्नै मान्छे हरु को कथा जस्तो लाग्छ।।।आँखा हरु नी रसाउछन
@tutekomaan3047
@tutekomaan3047 4 жыл бұрын
Gagan Ghimire 😭😭sachhi nei bidhya G ko sobdha r harek video le maan xunxa so Aja dhrei khusi lgo sbei chelli hru ko mannat r uni hru ko ama baba ko hoslaaaa dekhta dherei nei rmro r khusi lgo
@yomanrana8085
@yomanrana8085 4 жыл бұрын
Man xoyo
@phalanotamu5767
@phalanotamu5767 4 жыл бұрын
Sanchai nai sathi..
@birachhaofficial4905
@birachhaofficial4905 4 жыл бұрын
सविनाकाे आमालाई सेवा छ,कति महान आमा।
@rodanmahara143
@rodanmahara143 2 жыл бұрын
really
@laxmanbudha2034
@laxmanbudha2034 4 жыл бұрын
कुनै शब्द भय पो बोल्नु म 😌😌आमा को ठाउँ अरु कसैले लीनै सक्दैन आमा आमा हुन चेली स्यालुट अनि हेर्ने कथा धन्यवाद 😍😍
@bibekrai9148
@bibekrai9148 4 жыл бұрын
अनेकौं दुःख कष्ट सहेर आफ्नो छोरीहरूलाई फुटबल खेलमा लाग्न सहयोग गर्नुहुने ती भगावनरुपी आमाबाबा अनि गुरु लाई मनैदेखि हार्दिक नमन्🙏🙏🙏🙏🙏🙏🙏🙏
@shambhubhatt3093
@shambhubhatt3093 4 жыл бұрын
बिधा दिदी बाट आजकल का युटुबे पर्तुकार हरुले पनि केही सिक्ने हो कि ?
@lovehate7609
@lovehate7609 4 жыл бұрын
Sahi ho
@sermasantoshlimbu5737
@sermasantoshlimbu5737 4 жыл бұрын
100%
@Prajwalchettri432
@Prajwalchettri432 4 жыл бұрын
100 %right
@rosanisharma5740
@rosanisharma5740 3 жыл бұрын
झिंगा ,कहिले मौरी हुदैन ,पत्रुकर कहिले पत्रकार बन्दैन
@manbahadurghartimagar8149
@manbahadurghartimagar8149 4 жыл бұрын
मेरो मन कमजोर हो वा हेर्ने कथामा आउने कथाहरु हृदय बिदारक हुन्? प्रत्येक एपिसोडले रुवाउछ मलाई!
@coolmedia8354
@coolmedia8354 4 жыл бұрын
हेर्ने कथाको कुनै एपिसोड छैन जुन कथाले मेरो आँखा नरसाएको 😔😔
@nirmalatamang3912
@nirmalatamang3912 4 жыл бұрын
same too me...
@sandeshrai2056
@sandeshrai2056 3 жыл бұрын
एक वर्ष पहिला को भिडियो रछ मैले आज हेर्दैछु किन हो यो भिडियो सुरुदेखि लस्ट सम्मा आँखा आँसु आयो सलाम छ चेली हरु लाई जय नेपाल 🇳🇵🇳🇵
@mgrysh2602
@mgrysh2602 4 жыл бұрын
शेर बहादुर गुरु, नया गुरुहरू अनी चेलि हरूको आमा बुबा लाई मेरो हृदयदेखीनै नमन.. Hatts off u all 🙌🏻
@Acharyaarati_1
@Acharyaarati_1 4 жыл бұрын
"म भन्छु मेरो छोरी घरमै कोचिएर नबसोस् केही गरेर देखाओस्" solute to the parents 👏🙏🙏 and that music 😍😍😘
@arcreationnepal8980
@arcreationnepal8980 4 жыл бұрын
ढुंगाको काप फोरेर उमृन्छ पिपल । प्यारी बुनुहरुले उपमेयर कप मा कस्तो प्रदशन गरे होला यो मनमा कौतुहलता रहिरह्यो ।
@sureshpilkoti2187
@sureshpilkoti2187 4 жыл бұрын
गुरु मा नमन छ साथै आमा बुवामा पनि नमन छोराछोरी बराबर दृष्टि ले हेर्नू पर्छ र हेर्मे कथालाई पनि यश प्रकारका देश भित्रका दबिएका कुरालाई यसरी दृश्य बनाई सबै नेपाली माझ राखिदिनु ले सबैमा वा केही लाई भए पनि छोरी माथि पनि आत्म बिश्वास जाग्छ भन्ने पुर्ण बिश्वास लिन्छु र हेर्न कथाका सबै सम्पूर्ण टिम लाई हृदयदेखि नमन छ मेरो र सधैं यस्ता दृश्य हेर्न पाउँ भन्ने आसा राख्छु ।
@Kuchipai
@Kuchipai 4 жыл бұрын
रौतहतको महिला फुटबललाई यो अवस्था सम्म पुग्न स्थानिय किशोरी बैनिहरु, स्थानिय कोचहरु र अन्य फुटबल प्रेमीहरुको जति ठुलो मेहनत र लगन छ त्यो त सलाम गर्न योग्य छ नै तर त्यसमा प्लान इन्टरनेशनल नेपाल रौतहत युनिटको पनि त्यतिकै ठूलो लगानी र भुमिका पनि रहेको छ है । नबिर्सौं है ।
@bijayanepali4374
@bijayanepali4374 4 жыл бұрын
ती आमा बुवा को माहान मन र महान सोच लाई धेरै धेरै धन्यवाद 🙏❤️⚽️⚽️
@sushilaale5582
@sushilaale5582 4 жыл бұрын
Ho t ni
@ravindhakal
@ravindhakal 4 жыл бұрын
हाम्रो देशको खेल क्षेत्रमा यस्तो छ अबस्था ! न त राम्रो मैदान छ, न प्रयाप्त सामाग्री छन्, न त डाइट खान आर्थिक अवस्था मजबुत छ 😥😥 तैपनि उनीहरुमा उच्च मनोबल छ, अझै प्रगति गर्ने अठोट छ, परिवारको साथ छ। WOW ! Keep it Up 👏👏
@bhimsunar5862
@bhimsunar5862 4 жыл бұрын
# महान आमहरु प्रति सलाम ।🙏🙏🙏
@MrKewalrai
@MrKewalrai 3 жыл бұрын
आहा यति राम्रो खेलाडी बहिनीहरु देखेर धेरै खुसी लाग्यो। प्रगति गर्दै जानू बहिनी हो। गुरुको लगनशीलता ढृड संकल्प र बहिनिहरुको मेहनत भएको भिडियो हेरेर आँसु रसायो।
@ramkhadka6745
@ramkhadka6745 4 жыл бұрын
""जब जङ्घर तर्छ नि त्यत्ति बेला काम्यो भने बगाएर लान्छ तेस्लाइ ताली थोकेर अघि बढ्नुपर्छ "हजुर्बुबा को कति महान् भनाइ
@ourtradingchanel
@ourtradingchanel 4 жыл бұрын
कति संघर्ष पुर्ण फुटबल जीवन अनि कति दुखझेलेर पनि आफ्नो सन्तानको लागि आफ्ना सबै खुसिहरु त्यागेका आमा बुबा हरु ।
@khemlimbu1430
@khemlimbu1430 4 жыл бұрын
कलिला युवती हरुको यो उत्साह देखेर खुसी लाग्यो, चपुर को माहौल नै प्रसंगसक रहेछ,
@shivasewa4643
@shivasewa4643 4 жыл бұрын
अति नै राम्राे कथा मन छाेयाे गाउगाउमा यसरिनै लुकेर रहेका महान खेलाडी हरू कुनै देशकाे काेठामा झाडुपाेचा भाडा माझ्न बिबश छन् सुनिन्छ कि अन्तरास्ट्रिय खेल मा लादा लाखाैकाे बार्गेनिङ गरेर राम्रा खेलाडी जान नपायका धेरै अनुभबहरू छन् यस्ता लषनशिल टिमलाई राष्ट्र ले पनि सहयाेष गर्नुपर्दछ किनकि यिनिहरू भनेका नेपालका गहना हुन्
@beautifulworld4039
@beautifulworld4039 4 жыл бұрын
ती बुडा हजुर बुबाका आशीर्वाद लागोस।नामर्द सरकार देख्दा मन भारी हुन्छ।
@umeshraikirat3006
@umeshraikirat3006 4 жыл бұрын
कसम यो होनि जीवन भनेको! यो कथा हेर्ने मान्छे को चै कम्जोर हुन्छ होला र!! 🙏🙏धन्यवाद छ बिध्या जि लागायत सम्पुर्ण ग्रुप लाई
@mr.sarojthu6416
@mr.sarojthu6416 4 жыл бұрын
I can feel the passion of everyone, the coach, the players, the parents each of them!
@himanmagar9046
@himanmagar9046 4 жыл бұрын
हजुर जस्तो लोकप्रिय पत्रकार एति दुख गरेर हेर्ने कथा को खोजि गरेर हामि माझ परस्तुत गर्नु हुछ निक्कै यथार्थ अनि रोचक लाग्छ बिध्या चापागाइ जि हजुर लाइ सलाम छ अनि मलाइ चित्त नबुझेको कुरा किन हामि आधिबासि जनजाति को नाम मात्र परस्तुत गर्नु भयेको बहादुर र कुमार सम्म मात्र उल्लेख गर्नु भयेको ?कथा लामो हुन्छ भनेर हो कि अन्य कुराले हजुरहरु लाइ असर गर्यो l 2/2 जना मगर हरुको पछाडि थर नभन्दै गर्दा काफ्ले को थर चाहि मज्जा सङग भन्नु हुन्छ यो मात्र होइन गजेन्द्र सर को पनि पुरा नाम खुलाउन सक्नु भयेको छैन हुन त हजुरहरु ले तल पत्ति लेख्नु भएको छ तर पनि पुरा नाम भन्न किन असमर्थ हुनुभयेको होल??
@SongmenMilan
@SongmenMilan 4 жыл бұрын
हेर्ने कथाको कुनै एपिसोड छैन जुन कथाले मेरो आँखा नरसाएको 😔😔 आफ्नो दुख पिडा,सुख र आफ्नो बिगतले नरसाउने आँखा अरुको पिडा देखेर सारै रसाउँछ 😭😭
@janukisilwal2223
@janukisilwal2223 4 жыл бұрын
आखाँ भरिएर आयाे, मन भारि भए जस्ताे भयाे, गुरू, आमा र परिवारकाे सम्मानमा हात जाेडेर शिर झुकाउन मन लाग्याे 🙏 शुभकामना छ सम्पुर्ण खेलाडिहरुलाई 🙏❤️
@arjun97
@arjun97 3 жыл бұрын
सबैको आआफ्नो समस्या छ तर यी समस्याहरुको बाबजुद पनि छोरीहरुलाई साथ दिने आमा बुबाहरुलाई सम्मान।🙏 बहिनीहरुले आफू कुन स्तरबाट आएको हो भनेर कहिल्यै नभुल्नु, अझै मेहनत गर्नु आफ्नो र आफ्नो परिवारको अनि गाउँ ठाउँ र देशको नाम उच्च राख्नु।❤️🙏
@bimalkc4124
@bimalkc4124 3 жыл бұрын
ती चेली हरु लाई मेरो निकै सम्मान ।
@simonhans6705
@simonhans6705 4 жыл бұрын
हेर्दै जादा आँसु बरबर आयो समय बितेको पत्तै भएन अझै समय छोटोे भयो बिध्या जि काठमाडौ गएर नि खेलको बारेमा यि नानीहरू जानकरी दिनु है
@ramgurung285
@ramgurung285 4 жыл бұрын
Yes plz making to the part two.
@kalyankunwar6790
@kalyankunwar6790 4 жыл бұрын
ति गरिब बा आमा जस्ले छोरीहरूलाई फुटबल खेल तर्फ अगि बढन हौसला दिनु भएको मा सलाम ....जय नेपाली फुटबल
@marasalvatrucha113
@marasalvatrucha113 4 жыл бұрын
Salute to all the parents who really gives strong supports for their daughters to play football and chase their dreams wish them all successful may god helped warmth with blessings✌️
@creativepen5466
@creativepen5466 4 жыл бұрын
Biopic of Sher Bahadur Darlami will be amzing like bollywood movie Dangal..
@teksgrg7779
@teksgrg7779 3 жыл бұрын
💯
@rameshchapagain3304
@rameshchapagain3304 4 жыл бұрын
मेरो त आखा रसायो ,यी खेलाडी नानी हरु प्रती सरकार को ध्यान जावस,यी रास्ट्र का गहना हुन ।
@nplsecret2327
@nplsecret2327 3 жыл бұрын
जस्तोसुकै परिस्थितिमा पनि आफ्ना छोराछोरीको खुसीमा सुखद अनुभव गर्ने बुवाआमा प्रती उच्च सम्मान 😍😍
@santabir6300
@santabir6300 4 жыл бұрын
सलाम खेलाडि बहिनिहरुलाई धन्नेबाद बिबि सि टिम शन्देस दिनु भयकोमा
@dineshkarki2365
@dineshkarki2365 4 жыл бұрын
यो टिमलाई मेरो 1 महिनाको आम्दानीको 50% रकम सहयोग गर्छु। बल,जर्सी र बुट को लागि प्लिज कन्ट्याक मि
@shekharnathneupane1613
@shekharnathneupane1613 3 жыл бұрын
गर्यौ त ब्रो सहयोग? कि गफ मात्र भो।
@harkarai4059
@harkarai4059 3 жыл бұрын
@@shekharnathneupane1613 खै त गफै त होला..!
@aanet2340
@aanet2340 3 жыл бұрын
Gharko kuna ma basera guff hanxha kancha ....Khoi garnu bhayo bhai?
@kaaji564
@kaaji564 4 жыл бұрын
नेपाल म जति मरि मेटि गरेनी गरिब खेलाडी को सपनाको कदर घर परिवार बाहेक कसैले गर्दैन ! हेर्ने कथा लाई धन्यवाद खेलाडी को पीडा सबै सामु ल्याईदिय को मा ❤️❤️❤️❤️
@harimalla9874
@harimalla9874 4 жыл бұрын
कथा धेरै भए दिदी को तर नेपाल को एथार्थ हजुर ले देखाइ दिनु भको छा भाग्री ले हेरन पाए जस्तो लाग्छ
@somprakash5188
@somprakash5188 3 жыл бұрын
सपना बुनु तिमी नेपाल आर्मीमा आउनु पर्छ स्वागत छ तिमिलाई ।
@parempurja445
@parempurja445 4 жыл бұрын
वाओउ सहयोग गर्नु पर्छ।बैनी आर्मी मा जाउ।त्याह तिम्रो सुन्दर भबिस्री छ।
@sanyonglimbz755
@sanyonglimbz755 4 жыл бұрын
यस कथाको खेलाडि बहिनिहरु राष्ट्रिय टिमबाट खेलेकाे हेर्ने ठुलो रहर छ।सम्पूर्ण खेलाडी बहिनिहरुलाई सफलताको शुभकामना
@neeshasingh3189
@neeshasingh3189 4 жыл бұрын
Dubai jana kati gyani haru...Sapana jattiko chhori ta ma pani banna sakdina hola hidney din pani aama babulai kaam saghauna barima gain 😫😫 pariwar haru pani uttinai supportive 😍 Jindagima pariwar bhitrako maya ra support bhanda thulo kuro kehi hudaina. God bless Sapana and Sabina and all the girls out there who are stuggling unyieldingly to fulfil their dream.😫😫😫😍😍😍
@basantathapa9594
@basantathapa9594 4 жыл бұрын
यो समुह लाइ उत्तर उत्तर प्रगतीको कामना।। सम्बन्धीत नीकायले पनी ध्यान दीयोस यी खेलाडी हरुको लागी ।। सधै जीतेर अगाडी बढनु
@DronemanfromNepal
@DronemanfromNepal 4 жыл бұрын
thank you for those truck drivers who give them a lift
@pradiparyal2857
@pradiparyal2857 3 жыл бұрын
what's up mah nigga! =D
@DronemanfromNepal
@DronemanfromNepal 3 жыл бұрын
Pradip Aryal oll good bud ! Finally u watching something good .
@bibaslama2262
@bibaslama2262 4 жыл бұрын
जाग लम्क चम्क हे नौ जवान हो।यो साचिकै मन छुने गित छ की बयान नै गर्न सक्दिन।यो एकदम राम्रो कथा बस्तु प्रस्तुत गर्नुभएको मा धन्यबाद।
@khemmavar7680
@khemmavar7680 4 жыл бұрын
Ho ni
@misekmirak4817
@misekmirak4817 4 жыл бұрын
यो भिडियो हेरेर धेरै खुशी लाग्यो अनि आँखा बाट पनि आँसु आयो यो त फुटबल प्रेमिहरुले मात्र बुज्ने गर्छन सानू सानू बुनुहरुले धेरै दुख गरिरहेको रहेछन आफ्नो नाम राख्न र बुनुहरु अनि सबैको उतर उतोर प्रगती को कामना गर्दछु साथै जति पनि खेलाडी हरु यसरी प्रोत्साहन अनि हौसला माया दिएर कोच ट्रेनिङ गराउनु हुने गुरुहरु लाई पनि मेरो नमन सम्मान छ तपाइहरुले आफ्नो ठाउँ अनि मात्र नभएर देसको लागि खेलाडी हरु जन्माउन कि लागि लागिपरिरहनु भको छ फेरि पनि सम्मान छ हामी सबैको अनि सबैले सपना अनि सबिना बुनुहरुको आमा बुबाहरु पाए कति राम्रो हुने थियो र एउटा बुटवल मात्र नभएर जुनै पनि काम मा आफ्नो परिवार को सपोर्ट चाहिने भएको ले सबै आमा बुवा हरुलाइ अनि अनि सबैलाइ माया सपोर्ट हौसला गरेर अगि बड्न को लागि प्रेरित गरेर सहयोग गरिदिनु होला भन्न चहान्छु अन्त्यमा गुरुहरुलाई फेरि पनि thanku so much for the teaching football &loving saporting to all the lady team 😢😢😢😢
@hamrotv1133
@hamrotv1133 4 жыл бұрын
सलाम छ सबै जना चेली हरु लाइ
@gurungthagu9456
@gurungthagu9456 4 жыл бұрын
दिदी आज त आँखा बाटा आँसु आएर हेर्नै सकेन ।सार्है रुवायो।
@nepalismyhome9056
@nepalismyhome9056 4 жыл бұрын
Gurung Thagu same here bro .. they the parents are really stronger and supportive
@pawanlamsal1153
@pawanlamsal1153 4 жыл бұрын
नेपाली चेलीहरु प्रती हार्दिक सलाम । तपाईंहरुको मिहेनत र लगाब अबस्य एकदिन सार्थक हुनेछ । 🙏💅👏💕
@surendragautam
@surendragautam 3 жыл бұрын
आदर्श नारी बिद्या दिदी लाई नमन, चपुर का नानी हरु लाई उज्जल भबिस्य को शुभकामना अनि ती नानीहरु का अभिभाबक लाई उच्च सम्मान
@deepentertainment2327
@deepentertainment2327 3 жыл бұрын
छाेरि हरु काे ऊज्वल भबिष्य काे कामना😍 यति साथ सहयाेग गर्ने वा अामा काे सदैब ख्याल गर्नु😘
@rajeshpoudel8075
@rajeshpoudel8075 4 жыл бұрын
अरे वा !! कसरी बयान गरुम म सलाम छ तपाईंहरुलाई छोरी हरु ले पनि गर्न सक्छन भने कुरा मन मा राख्नु भो अहिले जिल्ला को लागि खेल्नु नानी हरु भोलि को दिन देशको लागि खेल्नु पर्छ🇳🇵🇳🇵🇳🇵🇳🇵
@crazytrickshindi
@crazytrickshindi 4 жыл бұрын
हेर्ने कथालाई पहिलो प्राथमिकता दिएर हेर्ने गरेको साथिहरु को को हुनुहुन्छ? अनि कहाँ कहाँ बाट हेर्दै हुनुहुन्छ?
@pampharai3209
@pampharai3209 4 жыл бұрын
Mo pani xu hae ,now maldives
@shravankumaryadav1446
@shravankumaryadav1446 4 жыл бұрын
I'm from johansberg south Africa
@ranzuucarkey9342
@ranzuucarkey9342 4 жыл бұрын
MA harek vag nxutai harxu sarai man parxa MA ahile Qatar bata hardaixu
@crazytrickshindi
@crazytrickshindi 4 жыл бұрын
@@ranzuucarkey9342 same here Mani Qatar batae ho.. khusilago hajur pani Qatar bat heradaehunuhunx
@rameshjoshi8641
@rameshjoshi8641 4 жыл бұрын
me
@rajulama30
@rajulama30 4 жыл бұрын
दिदी हजुर लाई सलाम छ येस्तै हुनुपर्छ बाबा आमा
@raidewasan3439
@raidewasan3439 4 жыл бұрын
राष्ट्रकालागी योगदान दि रहेका छन् यी नानिहरुले तर सरकारी तबरबाट भने केही मुल्याङ्कन छैन , यस्तो काम गर्ने हेर्ने कथाका टिमलाइ बधाई , कुनै न कुनै दिन राष्ट्रले पनि मुल्याङ्कन गरून् र यी नानिहरुको खेल लाई अझ मझ्बुद बनोस । एक दिन उनिहरुको नाम बाट रास्ट्र चिनिने छ । अनि त्यतिबेला वास्ता गर्नेछन खेल प्रतिको आस्था , नेपाल लाई ऐले सम्म चिनिएकै खेल ले मात्र हो ।।।
@devmagar9523
@devmagar9523 4 жыл бұрын
भबिस्यका कर्णधार नेपाली चेली हरुमा सफलता अनि उज्वल भबिस्यकाे सुभकामना
@ramkumarrajbanshi2350
@ramkumarrajbanshi2350 4 жыл бұрын
हैट सारै रुवायो आजको कथाले कति दु:ख लाग्दो मार्मिक मन मुटुमै छोयो सरकार केही राहत दिनु यिनिहरुलाइ नानीहरुलाइ सफलताको सुभ कामना छ ।हेर्ने कथाको टिम धन्य हो
@nilkanthathapaliya8809
@nilkanthathapaliya8809 4 жыл бұрын
शेर बहादुर दाई....साँच्चै कै शेर नै हुनुहुन्थ्याे.... हामी सानाे छँदा वहाँकाे खेल हेर्दा साह्रै राेमान्चित हुन्थ्याै...प्रेरक कथा ...जसले वास्तविकता बयान गरेकाे छ...
@minalamichhane1171
@minalamichhane1171 2 жыл бұрын
सारै रहर लाग्छ हाम्रो पालामा त यस्तो मौक़ा पाईएन अहीले छोरी लाई गर भन्दा रहर गर्दिनन के गर्नु । खेल जित छोरी हो तिमाहरु पनी मेरै छोरी हौ धेरै शुभकामना
@user-ic1bk1es7n
@user-ic1bk1es7n 4 жыл бұрын
दुबाई बहिनी का बुबा आमा लाई हिर्दय देखि नै सलाम छ गर्दछु कति राम्रो सोंच
@harichandraadhikari9493
@harichandraadhikari9493 4 жыл бұрын
आर्थिक अभाव मा पनि चेलिहरुको खेलप्रतिको उत्साह र प्रगती देखेर खुशी लाग्यो ।।। स्थानिय सरकारले सहयोग गर्नुपर्छ , किन निदाएर बसेको होला ।
@harkarai4059
@harkarai4059 3 жыл бұрын
tq soo much ..! धेरै मार्मिक लागो यो भिडियो ले कैद गरेको हेर्ने कथा । मानिस एकै सृष्टि का सन्तान भए पनि जात जाती र धर्म र कर्म ले अनि भासा ले बिभाजन गरेका आज को दिन मा भए पनि यदा कदा ले बुझ्ने प्रायस गरेको पाइन्छ ।यो नै खुशी लाग्छ । अत खै के हो कुन्नी हामी मानिसहरु जिउने शैली भिन्न भिन्न पाउछौ । जे होस आखिर गन्तव्य सबै को एकै हुन्छ सफल जीवन जिउने ..! धन्यवाद भिडियो को लागि हेर्ने कथा लाई।।
@apara12345
@apara12345 4 жыл бұрын
कति महान बाबा-आमाहरू!आफूले गिट्टि कुटुर,सिमेन्टको भारी बाकेर भए पनि छोरिहरूको चाहना पूरा गरिदिने!सलाम छ!हजुरहरूलाई!बहिनीहरूको लम्किरहेको पाइलाले सगरमाथाको शिखर चुमोस्Iउज्वल भविस्यको कामना सबै बुनजहरूलाई!
@nilamrai417
@nilamrai417 4 жыл бұрын
Wow!!!! very supportive parents. कति अाननद अायाे यो भिडियाे हेरेर , धन्यवाद
@gobindarana64
@gobindarana64 4 жыл бұрын
निकै गर्ब लाग्यो यो ठाऊका अभिभाबकहरुले आफ्नो पिडा अनी दुखलाई लुकएर छोरीहरुको लागी अथाह प्रायस गर्रेको देख्दा। यो episode ले निकै उत्साहा अनी हौसला प्रदान गर्यो । बहिनीहरुलाई धेरै सुवकामना छ तिमिहरुको सपना साकार होस अनी आफ्नो परिवार र राष्ट्रको नाम रोशन गर्न सकुन ।♥️♥️ 👇🙏🙏♥️
@manto8031
@manto8031 4 жыл бұрын
छोरी लाई छोरा सम्मान गर्ने आमा नै महान हुनुहुन्छ । नेपाली चेली हरु लाई शुभकामना।
@dipendraghising2809
@dipendraghising2809 4 жыл бұрын
यो कथाले एउटा उर्जा दिन्छ ।
@tms851
@tms851 4 жыл бұрын
यो team लाई sponcers को धेरै आवश्यक रहेछ । ANFA को ध्यान जानु पनि जरुरी छ
@hpmilan5063
@hpmilan5063 3 жыл бұрын
Hami milay ra garda kaso hola
@sanjitbhujel8523
@sanjitbhujel8523 4 жыл бұрын
बिध्या दिदी हजुरसँग एकैछिन भएपनि भेटिएर गफिन मन छ .. !!
@indrabhujel831
@indrabhujel831 2 жыл бұрын
संघर्षरत बाआमा काे उर्जासिल छाेरि हरूलाई सलाम छ सुकुल मुकुला काे सन्तान हरू पावर पहुच काे भरमा अघिबढछन तर भुईमान्छेका सन्तान हरू आफ्नै रगतपसिना बगाएर अघिबढछन भने याे उद्धाहरण हाे
@utsabrai9900
@utsabrai9900 4 жыл бұрын
सपनाको बाबाको मुस्कान चाहिँ दामी 😍😍 सबैलाई शुभकामना ।
@nawarajhayu4169
@nawarajhayu4169 4 жыл бұрын
खुशि पनि लागाे ,, अनि दुःख पनि लाग्याे चेलिबेटी हरु काे हौसला यसरी नै कायम रहाेस्
@sudhirkhadka8625
@sudhirkhadka8625 4 жыл бұрын
ई बहिनीहरुलाई सहयोग गर्न कसलाई सम्पर्क गर्नुपर्ला, म यो टीम लाई सहयोग गर्न चाहन्छु
@karmasherpa.22
@karmasherpa.22 4 жыл бұрын
Very great help garnu dada ma yestai comments herdai thiyo ...
@sujanjungkarki2003
@sujanjungkarki2003 4 жыл бұрын
रौतहत जिल्ला फूटबल संघ , भगवान दर्लमी (facebook)
@netrarai2954
@netrarai2954 4 жыл бұрын
@@karmasherpa.22 mani hajurjastai samjhidai herdai thiya uha mahan hunuhunxa
@netrarai2954
@netrarai2954 4 жыл бұрын
Mahan sochka dhani samman x hajur lae
@kiranpoudel3561
@kiranpoudel3561 4 жыл бұрын
Me also miss give any idea I want to help them
@santoshkulung2062
@santoshkulung2062 4 жыл бұрын
herne katha dherai dherai dhannebad... ani yes katha ma dekhiyako cheli haruko sapana pura hos... ani cheli ko aama buwa lae pani dhannebad... aaphno chori harulae khel ko lagi prerit garirakhnu bhako 6.. ani guru haru lae pani dhannebad...
@kiranmaharjan4226
@kiranmaharjan4226 4 жыл бұрын
कथामा प्रयोग भएका शब्दहरूले सार्रै मन रुवायो,हेर्ने सिक्ने व्यवहारमा लागु गर्ने कथा,great job didi 👩salut🙋
@ganeshpandey8129
@ganeshpandey8129 4 жыл бұрын
यो कथा हेर्दै जाँदा आखाँमा आँसु आयो।मेरा आमा बुवाको जस्तै दु:ख र सपना 😢😢
@darchulatv1934
@darchulatv1934 4 жыл бұрын
छोरीहरु पनि जिवनका कणधार हुन म निकै नै सम्मान गर्छु
@BeautifulVdo
@BeautifulVdo 4 жыл бұрын
यी बहिनी हरु लाई सलाम छ है !! Heart touching story !! Respect to sabina mommy @ all mommy also !!!
@ngawanglama1009
@ngawanglama1009 4 жыл бұрын
salute to you ser bahadur sir and each and everyone..much love god bless you all...😍😍😍
@sharanmartens4754
@sharanmartens4754 4 жыл бұрын
wow football ko barema ko lai football maan parx maan paraune jati ata👇👇
@bimalresmimagar5614
@bimalresmimagar5614 4 жыл бұрын
कथा को अन्तिम तीर बजेको जुन धुनले एक छिन सास नै रोकिदीयो
@ArabindraDhami_ewcs
@ArabindraDhami_ewcs 4 жыл бұрын
आज पैलो चोटि हेरे । निकै नै राम्रो लायो । कत्ती पनि न काटी हेरे 😊 नैकै खुसी लायो र भावुक पनि । आब देखि न बिराइ हेर्ने छु समएले भ्याए सम्म 😊😎
@ParsuramPoudelTabla
@ParsuramPoudelTabla 4 жыл бұрын
सार्‍है चित्त बुझ्दो कथा !!! आहा!!! सलाम छ कथा टिमलाई र शुभकामना छ सबै खेलाडी बहिनी हरुलाई !! गर्व लाग्यो ।
@pahalparajuli9926
@pahalparajuli9926 4 жыл бұрын
बिद्या दिदी यो नानी हरु लाई म जुत्ता मोजा सयोग गर्न चाहन्छु कसरी कुन माध्यम बाट सयोग गर्न सक्छु होला 🎁
@netrarai2954
@netrarai2954 4 жыл бұрын
Kati ramro soch hajurko hjr mahan hunuhunxa
@bhupendraadhikariofficials6577
@bhupendraadhikariofficials6577 4 жыл бұрын
Mathi deko x ta contact no.
@bishalxetry3747
@bishalxetry3747 4 жыл бұрын
I m with you ✋✋✊
@khimkumarmuskan4342
@khimkumarmuskan4342 4 жыл бұрын
नुरराज काफ्ले लाई सम्पर्क गर्नुस उहाको लागि9818188448
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 6 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 47 МЛН
Final muy increíble 😱
00:46
Juan De Dios Pantoja 2
Рет қаралды 50 МЛН
Hira Bhujel | Hamro KhelCast S1E32
1:30:54
HamroKhelkud
Рет қаралды 19 М.
Anita Basnet (National Footballer) !! Biswa Limbu Podcast Ep 235
1:23:31
बुबाको कथा | Buwako Katha - Herne Katha EP43
30:09
37.First Day as a Zombie💀
0:32
Limekey0
Рет қаралды 49 МЛН