सरकारी कमेडीः समुद्रमा फेरि नेपाली पानीजहाज! हलिउडबाट सुटिङ गर्न नेपालमा! नर्क जस्तो सुधारगृह

  Рет қаралды 232,607

News24 Nepal

News24 Nepal

18 күн бұрын

सरकारी कमेडीः समुद्रमा फेरि नेपाली पानीजहाज! हलिउडबाट सुटिङ गर्न नेपालमा! नर्क जस्तो सुधारगृह - SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 325
@lekhanathkeyseei9383
@lekhanathkeyseei9383 16 күн бұрын
बिरेन्द्र जैरु उत्कृष्ट पत्रकार हुनुहुन्छ ! हजुर लाई सलाम ! के पी बा लाई पनि जेलमा काेच्नु पर्छ !
@gyaleksunuwar8497
@gyaleksunuwar8497 16 күн бұрын
१००% सही कुरा वीरेन्द्र जैरु सर हजुरको यो पत्रकारिता प्रति सम्मान गर्छु म
@eakbahadurbhujel1074
@eakbahadurbhujel1074 13 күн бұрын
L
@surajadhikari2640
@surajadhikari2640 16 күн бұрын
आज ३० बर्स देखि चल्दै आएको चलन ! काङ्ग्रेस ले भ्रष्टाचार गर्ने एमाले माओबादी काङ्ग्रेस मिलेर खाने , एमाले ले भ्रष्टाचार गरे फेरि ३ दल मिलेर खाने ! त्यसैगरी माओबादी ले भ्रष्टाचार गरे पनि बाडेर खाने । चलन यो भएको हो।
@binodbinod5056
@binodbinod5056 16 күн бұрын
👍
@DeepakBishowakarma
@DeepakBishowakarma 15 күн бұрын
@buddhimantandukar7015
@buddhimantandukar7015 16 күн бұрын
सिधा कुरा जन्तासंग टिमलाई धन्यवाद
@prasiskhadka123khadka9
@prasiskhadka123khadka9 16 күн бұрын
000000
@redcaration7681
@redcaration7681 16 күн бұрын
16:49 प्रधानमन्त्री छोरी कार्यक्रम मात्र होइन प्रधानमन्त्री श्रीमती कार्यक्रम पनि संचालक गर्नु पर्छ । अब पाप को घैटो भरियो । सब पालै पालो जाने भयो ।
@basantrawat8936
@basantrawat8936 16 күн бұрын
नितिगत भष्टचारिहरुलाई स्पष्ट छानबिन गरि दोषिलाई कडा भन्दा कडा कामकारबाही हुनु पर्दछ।नभय दोषिलाई भौतिक कारबाहि गर्नको लागि युवा जत्थालागी पार्नु पर्दछ।हामी युवाको साथ सर्पोट गर्नको लागि सबै लागौ।।
@user-hs4qg7nc2u
@user-hs4qg7nc2u 14 күн бұрын
jj😅
@NetraBahadur-vt6fx
@NetraBahadur-vt6fx 13 күн бұрын
​@@user-hs4qg7nc2u😅😅😅😅😅😅😅😅😅😅😅 no😊
@surajtajpuriya5112
@surajtajpuriya5112 16 күн бұрын
एस्तो बुढाे हरु मन्त्री भए काहीँ देश चल्छर बुढाे भनेकै बच्चा बच्ची जस्तो खेल खेल्छन अनि देश डुब्दैन अहिले को युबा हरुले मात्र सहि तरिकाले देस चलाउछ अब वृद्ध हरुलाइ राजीनामा दिने दिन आयो र सान्त संग घर मा बस्ने दिन आयो भने जो भ्रष्टाचार गरे माफी होइन सिदै जेल देखि झुन्डियाउनु पर्छ अनि मात्र कोहि भ्रष्टाचार गर्नु %100 चोटि सोच्छन बिचार धन्यवाद
@user-kv5bv6vc7u
@user-kv5bv6vc7u 16 күн бұрын
कति सम्म भ्रष्टाचार गर्न सकेको हो यी पापी हरुले
@sovarai2699
@sovarai2699 16 күн бұрын
जय बिरेन्द्र जैनु, गफाडि kp देस र जनता को बोज ।
@basudevchaulagain2216
@basudevchaulagain2216 16 күн бұрын
यो सरकारले घोषणापत्र अनुसार काम गरोस, भाषणमा मात्र सीमित नहोस, सत्य तथ्य समाचार सार्वजनिक गर्ने जैरोसरलाई धन्यवाद छ, जयहोस सत्य तथ्य कोजय होस।
@gomakumaripuri9618
@gomakumaripuri9618 16 күн бұрын
जैरु सरलाई कराैडैा बधाई तथा शुभकामना म याे कार्यक्रम नछुटाई हेर्छु नेता देसकाे परिस्थिति कृयाकलाप देखा सुन्दा अनाैठाे लाग्छ धन्यबाद 🎉🙏
@dwaanbohara1217
@dwaanbohara1217 16 күн бұрын
अब फेरि ८१ को बजेट आउछ ८० को ६३% बचेको सबै बजेट नेता कर्मचारी को खातामा
@kamalkhatri1081
@kamalkhatri1081 16 күн бұрын
यी देशमारा नेताहरूबाट कहिले मुक्ती पाउने हो नेपाली जनताहरूले । नेपाली जनतामा चेतना भया ।
@surajbthapa9364
@surajbthapa9364 16 күн бұрын
Vote dinu hudaina hjr chor neta haru la
@RamShresthaShrestha
@RamShresthaShrestha 16 күн бұрын
सिधा कुरा जन्ता सङ्ग टिमलाई धेरै धेरै बधाई छ राम्रो पत्रकारिता बिरेन्द्र जि❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@mahendrakarki9468
@mahendrakarki9468 16 күн бұрын
गिरो बन्दु टि स्टेटको जग्गामा मुछिएका सम्पुर्ण लाई कारबाही गरेर जग्गा सरकाराको मताहतमा ल्याउनु पर्छ ।
@user-ew8qy5pd2p
@user-ew8qy5pd2p 16 күн бұрын
सन्जेल सर जस्ता मानिस देशकाे हितमा अाउनु पछ अनिमात्र देश बन्नेछ
@govindarijal2524
@govindarijal2524 16 күн бұрын
यथार्थ कुरा यही हो, नेपालका असली पत्रकार
@bishalshahi9124
@bishalshahi9124 7 күн бұрын
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 16 күн бұрын
जब सम्म भ्रष्टाचारीलाइ मृत्यु दण्ड को कानुनी प्रावधान राखिदैन तब सम्म भ्रष्टाचार रोकिदैन।
@ashabahadurlama2443
@ashabahadurlama2443 16 күн бұрын
kanun kasle banaune ghatima ghanti kasle lagaune? garoxa ho.
@gyanenadra4303
@gyanenadra4303 16 күн бұрын
यि मुजि सब का सब नेताहरुलाई जाक्न सक्ने एउटा नेता र नेतृत्व नै भयन यार सबै सक्ने भय सबै लुटेर ।
@damodarsunar5977
@damodarsunar5977 16 күн бұрын
१००% कुरा गर्नु भयो प्रेम सन्जेल जि।❤❤❤❤
@pranicsxxoom487
@pranicsxxoom487 16 күн бұрын
😅😅😅😅
@purpur2814
@purpur2814 16 күн бұрын
​@@pranicsxxoom48724:24
@anonymousanynomus1200
@anonymousanynomus1200 16 күн бұрын
थुप्रेका भ्रष्टाचार, कमिसनखोरी र तस्करी काण्डमा पक्राउ खाइन्छ र चुनाव हारिन्छ भनेर काङ्ग्रेसको क्वाँ क्वाँ घ्वाँ घ्वाँ रूवाबासी भए जस्तो लाग्यो।😮 सत्यमेव जयते। 🇳🇵
@indrabaral3466
@indrabaral3466 16 күн бұрын
नीति तथा कार्यक्रममा पाेखरा र भैरहवा विमानस्थलको कुरै छैन किन हाे
@shankarlalshakya1689
@shankarlalshakya1689 16 күн бұрын
यिनिहरुले आफ्ना कार्यकर्तालाई बाहेक अरु कसैलाई हेर्नेवाला छैन।
@surajtajpuriya5112
@surajtajpuriya5112 16 күн бұрын
भ्रष्टाचार गर्ने हरुलाइ सिदै जेल हालन लठै साप सानू भ्रष्टाचार मात्र र ठुलो भ्रष्टाचार लाई सिदै झुन्डिउनु अनि मात्र भ्रष्टाचार गर्दैन बिचार धन्यवाद
@dgurung6637
@dgurung6637 16 күн бұрын
हाम्रो नेपालमा राजनिती गर्ने भनेको सबै चोर दलालहरु रहेछन्
@rubinakoirala7851
@rubinakoirala7851 16 күн бұрын
मन पर्ने कार्यक्रम दुध को दूध पानी को पानी छुट्याउने कार्यक्रम 🙏🙏🙏
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy 16 күн бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
@narayanshrestha84
@narayanshrestha84 15 күн бұрын
यतिको पत्रकार चाहियो सधैँ काे लागि ❤
@raibernalkumar2827
@raibernalkumar2827 16 күн бұрын
KP Oli लगायत यस 'गिरिबन्धु काण्ड ' मा मुछिएका सबै भ्रष्टाचारलाई कडा भन्दा कडा कार्यवाहि होस र यिनीहरूको सम्पूर्ण सम्पत्तिलाई नेपाल सरकार को नाममा गरियोस।
@MegaParajuli
@MegaParajuli 16 күн бұрын
गफाडी र भ्रष्ट केपि ओलि ले स्वर्गीय मनमोहन अधिकारलाई समेत बिटुलो बनएछ्न
@manbahadurchhetri3107
@manbahadurchhetri3107 16 күн бұрын
किरषि मन्त्री रासोपा हरी ढकाल लाई बनाउन पर्छ हजुर
@LovelyAnteater-sg1fe
@LovelyAnteater-sg1fe 16 күн бұрын
मनमाेहन लाई पाता फर्काउनु अरु सबै मरिसके
@shayamdai5415
@shayamdai5415 15 күн бұрын
याे सबै देश र जनता लुट्ने याे जना हाे जनतालाई सुकुम्बासी बनाउने याेजना हाे ।
@ramuniure1902
@ramuniure1902 16 күн бұрын
केन्द्र सरकार ले त्यस्तै हो । सार्बजनिक जग्गा को सरक्षण स्थानीय सरकार ले गर्न पनि पाउछ । हेरम के हुन्छ अब
@saymbahadurbc8442
@saymbahadurbc8442 16 күн бұрын
काेहि नेताहरू राम्रो भेटिएना हामी धेरै निरास भयेा
@gurungdevipun2542
@gurungdevipun2542 16 күн бұрын
नमस्कार बिरेन्द्र जैरु ,एक सच्चा पत्रकार 🙏नियमित हेर्छु म । म हङकङ बाट । पहिला जसरी रबि लाई हेर्ने गर्थेँ ।
@NabinAlemagar120
@NabinAlemagar120 14 күн бұрын
100% सहि भन्नु भयो तपाईंले पत्रकार ज्यु
@bidurthapa5404
@bidurthapa5404 15 күн бұрын
अब ती पुर्व प्रधानमन्त्रिहरु मनमोहन अधिकारि,लोकेन्द्रबहादुर चन्द र केपि ओलिको सम्पत्ति जफत गरि गिरिबन्धु टि स्टेटको जमिन खरिद गरेर बसोबास गरेकाहरुलाई मुवाब्जा दियर बस्ति खालि गरि उक्त जमिन सरकारको नाममा ल्याउनुपर्छ ।
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 16 күн бұрын
I proud off you birendra jairu sir🙏❤️❤️🙏🇳🇵🇳🇵🇳🇵jai birendra jairu 🙏🙏❤️🇳🇵🇳🇵sir🤝🙏🇳🇵❤️
@dhurbathapa2319
@dhurbathapa2319 16 күн бұрын
सिधा कुरा को नया पाटी बचाउने समाचार बाहेक अरु सबै मन पर्छ किन भने पत्रकार ले कोसै लाई बचाउ गर्नु गल्ती नै हो
@SanjeetKhadka-tb6ze
@SanjeetKhadka-tb6ze 16 күн бұрын
Sabai video harnu parxa auta harara kham xaina
@prithbirai5432
@prithbirai5432 16 күн бұрын
Great and realistic opening presentation, Thanks Mr Jairu Ji
@prithbirai5432
@prithbirai5432 16 күн бұрын
Mr Sanjel’s comments are true and hence appreciated
@aalokkumar3504
@aalokkumar3504 16 күн бұрын
Real Journalist..Birendra jairu. Well done ❤❤🎉🎉
@user-bf4mi1rz4u
@user-bf4mi1rz4u 16 күн бұрын
सार्वजनिक सम्पत्तिको संरक्षक गूह मन्त्रालय हो हेरै अहिलेका नेपाली जनताका प्रिय रवि जि ले garibandhu tea state मा के action लिन छन्
@aashutoshgamer5574
@aashutoshgamer5574 16 күн бұрын
नेपालका विकाऊ नेता र माडवारी मिलेर नेपाल आमालाई निलडाम हुने गरेर लुटिरहेकाछन् ।
@bhimkhadka8647
@bhimkhadka8647 16 күн бұрын
Good news salute birendra jairu❤❤❤
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g 16 күн бұрын
यी तीन दलका तस्करका नाईके सगै तस्करीकाे भाग वाेटल्न पन्चायत कालिन मण्डले सम्म जाेडीएका छन आज वाचेका तस्कर तिनका लाभ उठाउने परिवार नाता सम्वन्द र कार्यकर्ता रुपी तस्करका कार्यकर्ता लाई छुनेकी नछुने ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 16 күн бұрын
सरकारका प्रम,मन्त्री नै अपराधि भएकाेले ,यिनर्ले नैतिकताकाे अाधारमा राजिनामा गरि कारागार चलान् गर्नु पर्छ?५१ विघा जग्गा सरकारकाे अधिनमा ल्याउनु पर्छ र निर्णयकर्ताहरु जेल चलान् गर्नु पर्छ।
@user-je3oj7ks2w
@user-je3oj7ks2w 15 күн бұрын
पत्रकार बन्दु लाई सलाम छ ?
@mohanilalbhusal7537
@mohanilalbhusal7537 12 күн бұрын
गिरिबन्धु टि इष्टेट झापाको जमीन बिक्रीवितरण गर्ने गराउने सम्पुर्ण पदाधिकारी र भुमि ब्यवस्था गिरोहका मानिस सबैको कारबाही हुनैपर्छ ।
@mukundagajurel3937
@mukundagajurel3937 16 күн бұрын
Jairu ji, your presentation is excellent but News24 seems baised with Rabi. Journalism should be unbiased Prof.Dr.Mukunda Gajurel
@user-gg1vz9bf7i
@user-gg1vz9bf7i 16 күн бұрын
Rabi sahi xn
@nisheshregmi6318
@nisheshregmi6318 15 күн бұрын
सुधार केन्द्र को विषयमा सानो news बनाएको मा अचम्म लाग्यो 🙏🙏 सुधार केन्द्र भन्दै भित्र जथाभावी , कुटपिट गर्ने कार्य अहिले देखि होईन जबदेखि यस्ता संस्था खुलेको छ तबदेखि भएका छन🙏🙏भित्र हाथपात नै लगाएपनि या त अन्य केही असुविधा दिए पनि यदि बाहिर परिवार जनलाई भने फेरि भित्र मारपिट गर्ने चलन छ🙏🙏
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 16 күн бұрын
लुटतन्त्र आएपछि सबै दलले लुटेरा आफु र आफ्नो माताहतका ब्याकति पोस्ने काम गर्दे आएका छन् यी चोरलाई जेल हाल्नुपर्छ।
@indirakarki5858
@indirakarki5858 16 күн бұрын
राजा हुदा खान लुटपाट गर्न न पायर राजा मारेर फ्याकेर राई दाइ गर्ने हर क्षेत्रमा लथालिङ्ग बनाउने यी सबै दल को दोलो गर्नु पर्छ
@hemsubba5428
@hemsubba5428 16 күн бұрын
हिंज नितिगत निर्णय गरि बिक्रि बितरण गर्न दिने सरकारका मतियारहरूलाई जनताले बार बार जनप्रतिनिधि बनाएर पठाउछन ।अब यो निर्णय गरिदिने पार्टि प्रमुखलाई के भन्ने ?
@user-me1hk1fo3f
@user-me1hk1fo3f 16 күн бұрын
Jaya rabi sir 🙏 ❤❤❤❤
@anonymousanynomus1200
@anonymousanynomus1200 16 күн бұрын
2036 देखी थुप्रेका ठूला माछा सबै पार्टीहरूका सबै भ्रष्ट कुशाशनी तस्कर र देश बेचुवा नेताहरूलाई जेल ठोकी मुद्दा चलाई कारबाही गर, शर्वस्वहरण गर illegally कमाएको अकुत धन सम्पत्ति। स्वतन्त्र निष्पक्ष निर्वाचित प्रधानमन्त्री निर्वाचन गराऊ।जय नेपाल। 🇳🇵
@haddinetwork3638
@haddinetwork3638 16 күн бұрын
हे भगवान के को खडेरी पर्यो!मुर्‍र्‍रा पछिको 😂😂अर्को ठूलो सफलता? खेताला लाएरै नेपाल बनाउने योजना!फिल्म छायांकन गर्न बिदेसी ल्याउने रेन्त्😂
@kbchauhan4261
@kbchauhan4261 16 күн бұрын
Birendra sir kuraa ekdamai sahi garnu bhayo
@archanadevkota5422
@archanadevkota5422 16 күн бұрын
Sahi kura ho birendra ji rabi babu is a sathya good yoddha
@sarojkc8022
@sarojkc8022 16 күн бұрын
देश सिध्याउन बिदेशीले ल्याउन लगायको यो ब्यवस्था जस्तो लाग्न थाल्यो
@user-vr8wr7jg2h
@user-vr8wr7jg2h 16 күн бұрын
Thik lago sidha kura
@anonymousanynomus1200
@anonymousanynomus1200 16 күн бұрын
💸 अर्को ठुलो काण्ड हो ओरियन्टल कोअपरेटिभ लिमिटेड सहकारी जसले ७ अर्ब रकम नेताहरू र प्रशासनको आडमा मिलोमतोमा खाए। तुरून्त बचतकर्ताहरूलाई फिर्ता गरियोस्। 🇳🇵
@prakashshrestha304
@prakashshrestha304 16 күн бұрын
गिरिबन्धुका भिलैन पुर्व प्रधानमन्त्री केपी वलीलाई अब कानुनी कार्वाही हुन्छ कि हुदैन ? कसले कसरी कार्वाही गर्ला ?
@muktiregmi4508
@muktiregmi4508 16 күн бұрын
बालुवाटारमा पनि यस्तै भएको हो । दुःख सर्बसाधारणले पाए। यसमा पनि सुख जनता ले नै दुख पाउने होला।
@punyaghimire7960
@punyaghimire7960 16 күн бұрын
जग्गा किनेर घर बनाउने र खाली घडेरी राख्नेलाई उचित न्याय मिलोस । उनिहरुले पसिनाको कमाइले किनेका हुन् ।
@Laxman676
@Laxman676 16 күн бұрын
यो साला कम्युनिस्ट हरुपनि सारै भ्रष्ट भए तर पनि जनताले त्यसैलाई भोटे दिन्छ 😢😢😢😢😢😢😢
@Argunvlogs_32
@Argunvlogs_32 16 күн бұрын
आफ्नो देशको पहिचान संस्कृत मठ मन्दिर बनाउनु संरक्षण गर्नु सम्मानिय कार्य हो तर दुईवटा फल्चा (यात्रु प्रतिछा लय )बनाएकै खर्च ६० देखि ७० लाख आउँछ भनी यसलाई बिकास भन्नू कि वजेटको बर्बादि ?? यात्रु प्रतिछालय आबश्यक पर्छ तर कम खर्चिलो अझै ५०० हाराहारिमा निर्माण गर्ने योजना छ रे #hastag #Balenshah Balen बिकाश बिरोधि होइन सचेतक
@sachinkhadka7847
@sachinkhadka7847 16 күн бұрын
अरु कुरा त ठिकै हो नेपाल का पत्रुकार किन एसरी कनि कनि बोलेको😂 जहाँ पनि stunt😂
@user-ug2up2iu5g
@user-ug2up2iu5g 14 күн бұрын
Sunsri❤neqal❤etahri❤mishreenarayan🌺🥀🏵️💐🌹❤❤❤❤❤
@charibahadurtamang65
@charibahadurtamang65 16 күн бұрын
good news
@user-jy6wz5li9w
@user-jy6wz5li9w 16 күн бұрын
😀😀😀😁😁😁😂😂😂 0.8% ब्यक्ती 10000% भिजिलान्ते र झोले हो भन्ने 10000% पुष्टि भयो। यो मामुली कुरा होइन कोभिड १९ भन्दा खतरा हो त्यसैले सकिन्छ भने आज देखि नै त्यो भाइरसलाई निर्मोल बनाउनु पर्छ।
@prakashshrestha304
@prakashshrestha304 16 күн бұрын
इन्डक्सन चुलो उद्योग खोलेर ३ करोड नेपालीको घरमा फ्री इन्डक्सन चुलो बाडेर नेपालको आफ्नो उत्पादन बिद्धुत खपत गर्नुपर्छ। गिरिबन्धुका महादोषी केपी वलीलाई कार्वाही आज नभए भोलि अर्को सरकारले त गर्ने सम्भावना छदै छ । महादोषीलाई कानुनी कार्वाही हुनुपर्छ ।
@gyaleksunuwar8497
@gyaleksunuwar8497 16 күн бұрын
कसलाई केपी ओलीलाई कारबाही सम्झिने यी ठूला नेतालाई कसले कारबाही गर्न सक्दैन हजुर 30 35 बर्ष देश भ्रष्टाचार गरेर सकी सक्यो अझैं झोलहरु पछि लागेर हिँड्छन्।अनि नयाँ आएका पार्टीको पछि लाग्छन् पुरै ठूला पार्टी र 12 13 भाई पनि गारो छ नेपालमा नयाँ खोलिएका पार्टीलाई राम्रो काम गर्न दिँदैन
@nahakulchaulagain2434
@nahakulchaulagain2434 15 күн бұрын
गिरिबन्धु मा जो समलग्न छ कारबाही त हुनु पर्यो नि । सरकारि जग्गा त्यतिकै हिनामिना गर्न त पाइएन नि सरकार।
@ramdangol8947
@ramdangol8947 15 күн бұрын
यस्ता नेताहरुलाई चुनाबमा जिताउने .......हामी नै हुन् ............?
@Tmglok
@Tmglok 16 күн бұрын
सहि विश्लेषण सर हजुर
@RajKumar-lq5mn
@RajKumar-lq5mn 16 күн бұрын
कांग्रेस पार्टी दल लाइ एतिपनि थाहा छइन अरु लाइ एउटा औला देखाउँदा आफुतिर तिनवटा औला फर्किए का हुन्छन् आरोप लागेको भरमा कुनै सानसद लाइ कारबाही हुनुपर्ने भए कांग्रेस भष्ट्रचारी पार्टी सबइ कारागारमा हुनुपर्ने हाे
@manbahadurchhetri3107
@manbahadurchhetri3107 16 күн бұрын
प्रेम संजेल सर आयो प्रमुखको बनाउनुछ पर्छ प्रेम फुयाल गिरह मंतिरि गराऊ
@SharmaVlog32
@SharmaVlog32 16 күн бұрын
प्रेम सन्जेल नेपाल सरकारको पुर्व सचीव हैन ! उप सचिव लाई उप सचिव नै भन्नू पर्छ सचीव हैन!
@shivarimal8011
@shivarimal8011 16 күн бұрын
यो केपी उखाने लाई छिटो भनदा छिटो जेल मा सडाउनु परछ सरकारी जग्गा बेचने दलाल उखाने केपी लाई जनताहरुले छोडनु हुनन र सरकारी जग्गा फिर्ता हुनु परछ।(राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा राजा लियाउ र सरकारी जग्गा बेचने दलाल हरु लाई छानी छानी जेल मा सडाउनु परछ।राजा लियाउ देस राजा लाई जिम्मा लगाउ।
@user-ol6ds4en9n
@user-ol6ds4en9n 16 күн бұрын
अब कमेन्ट मात्र गरेर हुँदैन भाटा लीएर नीस्कन पर्यो
@user-ol6ds4en9n
@user-ol6ds4en9n 16 күн бұрын
यो कमेन्ट मात्र गरेर हुँदैन भाटा खुकुरी लीएर निस्कनु पर्यो
@samiadhikariii-ym7jh
@samiadhikariii-ym7jh 15 күн бұрын
Sahi ho sir100%right ❤
@takpun4387
@takpun4387 16 күн бұрын
100% sahi kura
@katakrai4344
@katakrai4344 16 күн бұрын
सेवा ग्राहि लाई बिषेस ग्राहेता दिनुपर्याे वाईक राख्ने ठाउमा फाेहाेर राख्ने हाेईन बिरामी मुर्ने काे पार्किङ नहुदा धेरै गाह्रो छ
@Akkalphal
@Akkalphal 16 күн бұрын
कार्यक्रम कार्यान्वयनमा फितलो भएको होइन सबै व्यक्तिगत र राजनैतिक स्वार्थ हो
@puspakhanal1792
@puspakhanal1792 16 күн бұрын
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम बर्ष मा ३ दिन बाटाको, नालिको झार उखेलेर ३६५ दिनको लागी स्वरोजगार बनेका जनता अब छोरी कार्यक्रम ले पुन महिला सक्षम बन्ने भए बार्षिक ३ दिने कार्यक्रम ले😂😂😂
@user-xk8ye2xn3u
@user-xk8ye2xn3u 16 күн бұрын
1oop very good kura garnu vayo p nepal sarkar ko sachib prem sanjiyal sir ko badai xa
@krishnamandangol
@krishnamandangol 16 күн бұрын
ओलि प्रमुख योजनाकार हो भने पछि कारबाहि हुनु पर्छ। सबै सबै चोर हरु।
@prakashlimbu4424
@prakashlimbu4424 16 күн бұрын
Pani jahaj ko kina birodh garya, nepal ma nahun vanxan ki k ho?
@chandrathapamagar2160
@chandrathapamagar2160 16 күн бұрын
गिरिबन्धुका भ्रष्टाचारीहरु र काँग्रेसका भ्रष्टाचारीहरु जेल जान तयार हाै।
@amritghimire9153
@amritghimire9153 14 күн бұрын
विरगञ्ज धागो कारखानाहैन बुटवल धागो कारखाना हो जैरू भाई
@aavashpant2842
@aavashpant2842 16 күн бұрын
A b pant right version and right discussion
@amrithunuparchakhadka731
@amrithunuparchakhadka731 16 күн бұрын
Yes you are right
@manbahadurtamang9003
@manbahadurtamang9003 15 күн бұрын
पत्रकार ज्युले सहि बाटो हिनुभो
@indirakarki5858
@indirakarki5858 16 күн бұрын
आम जनता चेत खोल अब राज्य लाई कर तीर्दै न तिर पाल्न हुदैन यी अनेकौ दल का भुस्या कुकुर कुर्नीहरु पाल्न अनि बल्ल सजीलै ढलछ यो बेबस्था बेबस्थामा अबस्था फेर्न गको रबी को गति हेर
@madhavdahaljaygadassayanam4372
@madhavdahaljaygadassayanam4372 15 күн бұрын
पत्त्र कार भनेको यस्तो हुनु पर्छ नकी रीसी धमला जस्तो हैन खाली बीबाह कहिले गर्ने को को सग चक्रर चल्दैछ भन्दै यस्ता कुरामा धेरै फोकस गरेको देखीन्छ
@prempun4318
@prempun4318 16 күн бұрын
❤❤😊😊great job 😊😊
@dadhirambelbase8662
@dadhirambelbase8662 15 күн бұрын
परमाण हुदाहुदै नि किन कारबाही हुन त नेतालाई 😮
@-Opponent
@-Opponent 16 күн бұрын
लामेछाने भाग दुई जैरे पत्रकार अब प्रधानमन्त्री बन्नु पर्छ ,
@lavathapa5545
@lavathapa5545 16 күн бұрын
हैन,हाम्रो देशमा घर, घर मा ग्या'स पनि अायो पनि जहाज पनि चल्यो अब त सुखि: नेपालि😢खुसि जनता भए हैनत के पि बा हैन रेल पनि चलेको देखिन्छ हाम्रो देश सम्म् बिध्रि भएछ। सबै जनता हरु लाइ चेतना भया।
@sagarmagar5661
@sagarmagar5661 16 күн бұрын
sahi ho dami
@user-ff2wh8ni3r
@user-ff2wh8ni3r 16 күн бұрын
संसद भवनमा बम हान्नुपर्छ भन्ने जति यता हाजिर भई दिनुपर्यो ।
Be kind🤝
00:22
ISSEI / いっせい
Рет қаралды 17 МЛН
[Vowel]물고기는 물에서 살아야 해🐟🤣Fish have to live in the water #funny
00:53
Be kind🤝
00:22
ISSEI / いっせい
Рет қаралды 17 МЛН