सोमबारे वर्त बसेका वर्तालुले नै मासु लुछेपछि, झ्याप भई साडी फुत्केकाे समेत थाहा पाएनन् | Teej Ep.438

  Рет қаралды 1,067,432

Sarangi Sansar

Sarangi Sansar

Жыл бұрын

सुमधुर स्वरका धनी लोक दोहोरी गायक कलाकार Chij Gurung, Suman Pariyar, Siddartha Ale र सुमधुर स्वरकी धनी गायिका Janaki Tarami Magar, Dipika Bayambu & Kalpana Dahal बिचको निकै मिठो लाईभ दोहोरी प्रस्तुत गरेका छौँ । हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#chij_gurung
#kalpana_dahal
#janaki_tarami
#Sarangi_Sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
• चर्को लाग्यो घाम/Chark...
=======================================
♪ Orginal Song:
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 438
=======================================
Host:
🎤 Kamal Kumar BK
=======================================
Lead Singer:
♬ @Chij Gurung
♬ @Janaki Tarami Magar
♬ @Kalpana Dahal
♬ ‪@SumanPariyarOfficial‬
♬ Dipka Bayambu
♬ Siddartha Ale
=======================================
Musician Team
♬ Dipendra Sitaula - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Ishwari Prasad Bhusal - Madal
♬ Sunil Bradewa\ Sunil Bardewa - Dholak/Tabala
♬ Kumar Lamichhane - Madal
♬ Pritam Thapa\Padam Chhetri - Oct Pad
♬ Samip Paudel - Guitar
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
#Suman_Pariyar | #Janaki_Tarami | #Sarangi_Sansar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk

Пікірлер: 491
@sidarthaalemagar
@sidarthaalemagar Жыл бұрын
झोर्ले अनि नमस्कार सबैजनालाई🙏 "ढुङ्गेधारा अझैनी धोको पुगेनर" यो मीठो गितमा छुट्टै विषयमा नौलो प्रस्तुती लिएर आएका छौं यहाँहरुलाई कस्तो लाग्छ हेरेर साथदिनु होला। सबैमा मिठो सम्झना❤️🙏❤️
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
SIDDHARTA JEE KO DOHORI PANI SUPER HUDAI XA GOOD LUCK
@ishworvlogs2372
@ishworvlogs2372 Жыл бұрын
sidhartha vai yekdam ggood xa and shital ko herai kati ramro and sidhartha vai sabda yekdam ramro i like dherai engyoye gare maile
@user-fg3ze6vo9y
@user-fg3ze6vo9y Жыл бұрын
Part 2 lyaunu hola yastai Jos sahit
@yamunapuree4449
@yamunapuree4449 Жыл бұрын
@@ishworvlogs2372 a11
@AsmitaShrestha-es9lt
@AsmitaShrestha-es9lt Ай бұрын
​@@amarthapa7972❤
@arjunlungeli6023
@arjunlungeli6023 Жыл бұрын
सुमन जि र चिज जि को टुक्का चाई खत्रै हुन्छ के बिग फ्यान सुमन जिर चिज जिको ✍️🤝🙌👏🙏
@roshanbaral9768
@roshanbaral9768 Жыл бұрын
सुमनजि तपाईको गित सबै रमाईला हुन्छन तर यो गित बबाल दामी छ धेरै रमाईलो लाग्यो सुमनजि लाई धेरैधेरै शुभकामना छ🙏🙏🙏🙏🙏🙏👍👍👍👌👌👌
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 Жыл бұрын
वर्त नि कस्ने रक्सि नि धाेक्ने यस्तै लाई हाे के राम्रो लाई ठाेक्ने सुमन दाजु 😂😂
@raajanbhatta183
@raajanbhatta183 Жыл бұрын
खै जमाना कहाँ बाट कहाँ पुगिसक्यो। नेपालीहरु धेरै मोर्डन भैसक्या छन्। मछर दानी जस्तो सारी त के , कुनै दिन लोकदोहोरी गायीकाहरु बिकिनी लाएर स्टुडियोमा गाउन आउन बेर छैन। २-३ महिनाका लागि विदेश गए पछि लगाएर हिडछन् क्यारे । विदेशमा गर्न हुने नेपालमा गर्न किन नहुने? केटाहो जमाना अनुसार चल।
@rajeshrokaya4308
@rajeshrokaya4308 Жыл бұрын
नेपाली लोक संगित को हिरो सुमन
@purnasunam8109
@purnasunam8109 Жыл бұрын
सबैलाई मेरो सलम 🙏🙏 अहा सुरुमै सुमन को कडा टुक्का 👌👌 अनि चिज भाइ 🙏🙏हहहहहहा
@narayankc2040
@narayankc2040 Жыл бұрын
सारंगी संसार को होल टिम लाई नमस्कार ।कल्पना ,दिपिका,जानुका,रमिला र सुमन,चिज,सिर्द्धार्थ ,सितल जि को दोहोरी चाहिँ हेर्नी खाल्को जोस जागर सहित को थियोे ।
@shivaakheli9277
@shivaakheli9277 Жыл бұрын
प्रिय मान्छे कमल सर र सारङ्गी सन्सार लाई मन मुटु देखि धन्यवाद ।ढुङ्गेधारालाइ हजुरहरुको यो मन्दिर मा ठाउँ दिनु भएकोमा" शब्द संगीत = शिव अखेली स्वोर= सुर्य खड्का रचना रिमाल। छिट्टै अर्को प्रस्तुती पनि हेर्न पाम सर जहाँ गीत लाई जन्मदिने अस्लि सर्जक को नाम सहित"" सम्पुर्ण प्रिय कलाकार साथी हरुलाइ धन्यवाद happy teej... मुटुको मान्छे कमल सर लाई र सम्पुर्ण सारङ्गी सन्सार टिमलाइ पनि happy teej...
@lilamberthapa5576
@lilamberthapa5576 Жыл бұрын
कमल सर!लगायत सम्पुर्ण सारंगी संसार परिवारलाई हार्दिक नमस्कार 🙏🙏♥️♥️अनि सबै सबै कलाकार साथीहरू पनि नमन नमस्कार 🙏🙏आज पनि खत्रा बबाल दोहोरी सुन्न पाएँ ।धेरै खुशी को साथमा सबै सबै मा धन्यवाद नमस्कार 🙏🙏♥️♥️🌹🌹🇳🇵🇳🇵🎸🎸जय सारंगी संसार ।।
@santoshruchal3540
@santoshruchal3540 Жыл бұрын
आह लाइभ दोहोरीका किङ्ग #सुमनसर आए पछि सारङ्गी सँसार यसै रमाइलो कल्पनाको Acting अल्लि बढी भयो बाँकी नाँच् झन् कडा #बाग्लुङ्ग_UAE_ADNOC_बाट
@krishnagurung5787
@krishnagurung5787 Жыл бұрын
३ जना गोर्खालीले बबाल गरेछन । कल्पनाकेा स्वरमा के नपुगे के नपुगे झै लाग्यो ।
@Volleybol1686
@Volleybol1686 Жыл бұрын
सुमन,चिज, जनाकी,कल्पना,को फ्यान हो म यति राम्रो गाउनु भाको छ👌👌👌👌👈️
@vijaysagargiri
@vijaysagargiri Жыл бұрын
जानकीले पेटिकोट माथि नसार्दै अन्त्य भईहाल्यो त दोहोरी...!?🤣🤣🤣 रमाइलो दोहोरी, सबै कलाकारहरुलाई शुभकामना...!
@milanbhandari6190
@milanbhandari6190 Жыл бұрын
अरुले लेखेको गित भन्दा आफैले फुस्कायको गित गाउने,सुन्ने,बुझ्ने,फर्काउने,झिक्ने,सबैलाई कति हो कति मज्जा हुन्छ।है।।🤣❤️❤️❤️🙏🙏🙏🎤🎤
@bajjiragri9139
@bajjiragri9139 Жыл бұрын
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 Жыл бұрын
मलाई असाध्यै मन पर्ने सबै प्रिय कलाकार हरूकाे उत्पातै रमाइलो वाला वर्त बिषेश लाईभ दाेहरि धेरै शुभकामना
@madansinghthakuri6104
@madansinghthakuri6104 Жыл бұрын
P
@birbhadurbirbhadur2641
@birbhadurbirbhadur2641 Жыл бұрын
4 5 Nl
@deepathapa8563
@deepathapa8563 Жыл бұрын
Sack
@deepathapa8563
@deepathapa8563 Жыл бұрын
Czdyi
@megharyal9901
@megharyal9901 Жыл бұрын
Part 2 chayo aba dhunga dhara
@subhashgurung6910
@subhashgurung6910 Жыл бұрын
धेरै राम्रो दोहरी गाउनू भयको छ आदर्शनीय दाजू चिज दाजू र सम्पूर्ण कलाकार हरुलाई पनि उत्तीकै सम्मान र सूभकामना सधै यसरिनै रमाईलो गर्दैरहनू होला आउदै गरेको तिज को सम्पूर्ण लाई सूभकामना छ🙏🙏🙏🙏🙏🙏
@debiramgharti6029
@debiramgharti6029 Жыл бұрын
आहा आज त झन रमालो भयो 👯‍♂️👯‍♂️🕺🕺🕺🕺
@milanbhandari6190
@milanbhandari6190 Жыл бұрын
चिज गुरुङले बुढिको टिसर्ट लाको होर??
@janakbhatchhetri
@janakbhatchhetri Жыл бұрын
सुमन दाजु अनि चिज दाजु जाेडि असाद्धै मिल्छ
@kopilashrestha613
@kopilashrestha613 Жыл бұрын
रमाइलो दोहोरी
@ramkrishnasunwar3247
@ramkrishnasunwar3247 Жыл бұрын
जहाँ सुमन सर तेहा रमाइलो बिग फ्यान ❤️❤️🙏
@bhaktabdrbudha9131
@bhaktabdrbudha9131 Жыл бұрын
अर्को भाग हेर्ने मन छ ❣️❣️
@nishanisha8424
@nishanisha8424 Жыл бұрын
आहा आजत भाका पनि कति राम्रो मनपर्ने🙏🙏🙏
@RockyBhai-uc5qm
@RockyBhai-uc5qm Жыл бұрын
Suman dai is my big fan ❤️💕💕 badhaixa all timli ❤️❤️❤️❤️ lovely song
@aahanarayamajhee8550
@aahanarayamajhee8550 Жыл бұрын
सुमन दाजी जहाँ हुनुहुन्छ त्यहाँ रमाइलो भएकै हुन्छ। 🙏💜
@sabitapanthi8008
@sabitapanthi8008 Жыл бұрын
त्रा😍😁❤️❤️❤️❤️उयतइरङइरए॥🎉उयइॐङे॥ 8:06
@madan999
@madan999 Жыл бұрын
गित गाउने कलाकार सबै ठाउ मा एउतै भयेनी सारङी सन्सार को प्रस्तुती विशेष हुन्छ अरु को भन्दा😍😍😘
@soorajqatar6263
@soorajqatar6263 Жыл бұрын
आहा आजको तीज दोहोरी सारहै खत्रा रमाइलो लाग्यो सबै टिम लाई धेरै धेरै धन्यवाद मो आफोइ हेरदै हास्दै रमाइलो लाग्यो
@dhanbdrkc1433
@dhanbdrkc1433 Жыл бұрын
यो त अालोचनात्मक रोमान्टीक दोहोरि गितमा सहभागी कलाकारहरुमा हार्दिक नमन छ।
@chhittizmalla9611
@chhittizmalla9611 Жыл бұрын
दोहोरि का हस्ति हरु सबै बडा मजा आयो हेर्दा
@milanchhetri7739
@milanchhetri7739 Жыл бұрын
सुमन परियारको लोक दोहोरीमा भबिस्य उजज्वल छ है ! अति मन पर्छ सब्द हरु
@Geetu533
@Geetu533 Жыл бұрын
Suman KO big fan .🙏
@mNg1969
@mNg1969 Жыл бұрын
सुनै पर्यो चिज, जानकीले गाउने दोहोरी अनि सुमन , उदाउदो गायिका दीपिका कल्पनाले पनि गाउने रहेछ 👌
@manrai9509
@manrai9509 Жыл бұрын
खुबहसाँउने दोहोरीदेख्न र सुन्नपापाईयो पुरुषहरु र महिलाहरु सबैअब्बलभएपछि रमाईलो त हुनेनैभो सबैलाई बधाई र भबिस्यमा यसरिनै राम्रोगर्दैजानु शुभकामनाछ ।
@bikramkc3705
@bikramkc3705 Жыл бұрын
चिज र सुमन जहाँ तेहा रमाइलो शुभकामना
@aamaaama9044
@aamaaama9044 Жыл бұрын
By
@chetragurung1149
@chetragurung1149 Жыл бұрын
धेरै राम्रो छ बधाई होल्ड टिम लाई
@nareshsoni1829
@nareshsoni1829 Жыл бұрын
हत्तेरिमा टोक्ने कति हाँस्नुर दोहोरी चाहि खत्रा क्या जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट चैट चैट चैट
@bishnuthapa8830
@bishnuthapa8830 Жыл бұрын
आहा कती रमाईलो दोहोरि धन्यवाद सबैलाई
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 Жыл бұрын
मजा आयो आजको तिज बिसेस दोहोरी सुन्दा सुमुन परियारले दिएको झटारो दिपिका बेयम्बू मगरलाई अनि पैलाकी ऐकदमै अनुसासित कल्पना दाहाल चँही अली पैला भन्दा बिहे गरेर होला निकै नाटक पारेर मख्ख भाकीछंन चिज गुरुङ अनुसासित गायक अर्गानिक शब्द टुक्का दिने गायकले आजको दोहोरीमा शब्द बिकारेकाछंन जालिवाला सारी देखियो भन्ने शब्द चिजले जानकी तारामी मगरलाई दिऐ पछी दोहोरी छाडा सब्दमा गयो कल्पु नानी बिहे गरेरता पैला भन्दा अझै सिलसिभा अझै अनुसासित हुनु पर्छ बिहे गरेर झनै फिरी भा जस्तोछ धेरै फुर्ती आ जस्तो छ त नी अरुता तेस्तै हो आजको मादल बजावईको तरिका १००% राम्रो लाग्यो मदले ज्युलाई सलाम छ
@gaumayagurung4469
@gaumayagurung4469 Жыл бұрын
Suman.sital,sidhartha, dekhe pachi Ati ramro whole team beautiful 😍
@bishnubhandari8112
@bishnubhandari8112 Жыл бұрын
गीतको साथमा anti हरुको dance super,
@punmagarkesharbahadur5548
@punmagarkesharbahadur5548 Жыл бұрын
सिदार्थ आले भाइ को प्रतिभा एकदमै राम्रो स्वर उस्तै बबाल।
@shankatoli5284
@shankatoli5284 Жыл бұрын
आजको रिले दोहोरी साह्रै रमाइलो अनि अहिलेसम्मकै उत्त्कृष्ट छ कार्यक्रम संचालक कमल कुमार लगायत सम्पुर्ण गायक गायिका लगायत देश तथा बिदेशमा बस्नु हुने सम्पूर्ण दाजु भाइ दिदिबहिनी हरुलाई तिजको शुभकामना 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@bikeshtamang5244
@bikeshtamang5244 Жыл бұрын
धेरै भन्दा धेरै राम्रो
@prakashshrestha6858
@prakashshrestha6858 Жыл бұрын
ahaha Suman dada KO acting
@somgurungsomgurung1241
@somgurungsomgurung1241 Жыл бұрын
Janaki magar ani dipika magar chij gurung lai fasaudai xau
@rukmangrg1240
@rukmangrg1240 Жыл бұрын
Wow ati ramro dohori all the best god bless you whole team from uk 🇬🇧
@rajusunar466
@rajusunar466 Жыл бұрын
कल्पना लाइ धेरै नाच्न मन लागेको जस्तो छ
@Birsingh76535
@Birsingh76535 Жыл бұрын
हा हा हा अङ्ग नै देखाइ रे😍😍🤣🤣🤣लास्टै हसाउछ अति रमाइलो
@somgurungsomgurung1241
@somgurungsomgurung1241 Жыл бұрын
Kamal bhai yesta keti haru lai sarangu sansar jasto pabitra mandir kina, liyera aako mero chij bhai ko ijajat tala gana ko lagi ho
@chudamanibhusal8873
@chudamanibhusal8873 Жыл бұрын
अाहा चिज जि ,सुमन जि साथै सिद्धार्थ भाइ ,साथमा कल्पना ,जानकी तारामी ,दिपिका बहिनीकाे सुमधुर अावाजमा मिठाेे गित निकै राम्रो दमदार ,शानदार ,धेरै रमाइलो भएको छ,सम्पूर्ण कलाकार ,सारङगी संसार टिमलाई बधाई तथा शुभकामना छ ❤️❤️❤️
@chetbdrmahatara9498
@chetbdrmahatara9498 Жыл бұрын
Werrtgu
@user-zk3fo5hj7t
@user-zk3fo5hj7t Жыл бұрын
आहा धेरै धेरै रमाईलो दोहोरी हजुर
@sonusood3395
@sonusood3395 Жыл бұрын
कति रमाइलो भएको भएको थियो बिचमा त्यो सुडढि हरु नाचेर बिगारे
@subrsnsgiiri7565
@subrsnsgiiri7565 Жыл бұрын
कति रमाइलो दोहोरी गीत
@somgurungsomgurung1241
@somgurungsomgurung1241 Жыл бұрын
Nepali nari nari thikxaina afnu badanam gareko xa malai thik lagena
@agnidharsharma3064
@agnidharsharma3064 Жыл бұрын
उच्छृङ्ल उन्मुख भई रहेको अवस्थामा जातजातिलाई तोक्ने राम्रो भएन है।
@bamjansom1135
@bamjansom1135 Жыл бұрын
wow ati ramailo bayo thank you do much sabailai
@amritaaryal6659
@amritaaryal6659 Жыл бұрын
Wow Rimilo Dohori🌹🌷🌹🌷🌹👍👍👍👍🌷🌹
@aanandaruchal1901
@aanandaruchal1901 Жыл бұрын
सम्पुर्ण टिमलाइ नमस्कार आज लास्टै धेरै खुशी छु किन कि पछाडि बस्ने बहिनि हरु लाइ पनि माइक दिनु भाको रहिछ सधैं यस्तै गर्नु होला सर अगाडि बस्ने ले गित गाए पनि पछाडि को लाइ माइक दिनु पर्छ दाजु है नत्र उहाँ ले मन सानो गर्न सक्नु हुन्छ के
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 Жыл бұрын
सारै राम्रो लाग्यो यो दोहोरी गीत। बसेरै भएपनि कल्पना दाहाल बैनीको नाचो चै बब्बाल लाग्यो। सम्पूर्ण टिमलाई आउदै गरेको तिजको अग्रिम शुभकामना ❣️❣️❣️
@suryagurung9004
@suryagurung9004 Жыл бұрын
आह चिज 🌹
@suryagole412
@suryagole412 Жыл бұрын
आहा कति रमाईलो तिज विशेष रिले दोहोरि । सारै रमाईलो लाग्यो । धेरै धेरै बधाई तथा शुभकामना छ। सम्पुर्ण टिमलाई । जय सारङगी संसार। साथै आउदो तिजको अग्रिम शुभकामना छ। सबै दिदिबहिनीहरुलाई।
@yamprasad9453
@yamprasad9453 Жыл бұрын
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु
@chhantyaljayapati621
@chhantyaljayapati621 Жыл бұрын
Kalpu ko acting sarai khatra xa ho.
@dalsar1757
@dalsar1757 Жыл бұрын
सारै रमाइलो दोहोरी सबैजनालाई बधाई छ फेरि पनि पाठ 2 चायो
@mangaldasshrestha33
@mangaldasshrestha33 Жыл бұрын
आजको दोहोरी अहिले सम्मकै रमाईलो भयो, म सारङ्गी संसार नबिराई हेर्ने गर्छु। अब आउने भाग पनि यस्तै रमाईलो र घत लाग्दो होस भन्ने आसा गरेको छु।
@melinawaglekhushi7971
@melinawaglekhushi7971 Жыл бұрын
निकै रमाइलो लाग्यो ।यस्तै गितहरु पुनः सुन्न र हेर्न पाइयोस।कल्पना दि को डान्स खतरा। 😍😋☺सम्पूर्ण टिमलाई सफलताको सुभकामना
@sagarkharel8831
@sagarkharel8831 Жыл бұрын
Dherai ramailo dohori 🙏❤️
@garvalalkami6947
@garvalalkami6947 Жыл бұрын
Lamjung karapule
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Жыл бұрын
Hasaune ramro ra ramailo Dohari Kamal sir Thankyou
@armitrajput948
@armitrajput948 Жыл бұрын
रमाइलो त सारै रमाइलो लाग्यो त्र अल्लि कत्ती महिला अर्थात केटिहरुले आल्ली जवाफ दिन्सक्नु भयन जस्तो लाग्यो मलाई केटाहरुलाई जवाफ दिनको लागि टीका सानू भको भय अझै रमाईलो हुनिथियो होला जस्तो लाग्यो मलाई त्र केही छैन सम्पुर्ण टिम्लाई धन्नेबाद दिन चाहान्छु म मलेसिया बाट हेर्दै छु
@rasmikapri5817
@rasmikapri5817 Жыл бұрын
यति राम्रो शब्द सिर्जना गर्ने शिव अखेलि सरलाई हार्दिक बधाई टक्र्याउँदछु र अझै सुन मा सुगन्ध दिनी सुर्य सर्को आवाजलाई मन देखि धेरै धन्यवाद दिन चाहान्छु
@gaganranamagar352
@gaganranamagar352 Жыл бұрын
GJul::)h .phop
@user-xd6ce4dg8i
@user-xd6ce4dg8i Жыл бұрын
आहा निकै रमाइलो my best sidhartha aale ❤❤❤❤❤
@chandratamang6733
@chandratamang6733 Жыл бұрын
geet sundai garda saarai ramailo lagyo hai.waaooo
@lilshreesh656
@lilshreesh656 Жыл бұрын
Dipika so sweet damiiij song
@onom9540
@onom9540 Жыл бұрын
रमाइलो
@somgurungsomgurung1241
@somgurungsomgurung1241 Жыл бұрын
Malai bilkul man pareko xaina mero chij bhai lai fasaunu khoje jasto lagxa
@somgurungsomgurung1241
@somgurungsomgurung1241 Жыл бұрын
Is no like
@tulasabedari4173
@tulasabedari4173 Жыл бұрын
दोहोरी धेरै रमाइलो लागो अल्छी लागेर बसेको बेला खुब रमाइलो लागो हाँस्दा हाँस्दै कति छिटो समय गयो। येति रमाइलो गित गाउने कलाकार भाइ सुमन, बैनी कल्पना लागायेत सबै भाइ र बैनिहरुलाई धेरै धेरै बधाइका साथै अझै सफलताको कामना जय गित जय संगीत !!
@narrayanadhikari2288
@narrayanadhikari2288 Жыл бұрын
kata Kati aaile ko teen yastai hunxa jasto lagxa. badai xa sabailai
@narrayanadhikari2288
@narrayanadhikari2288 Жыл бұрын
teej
@tuldhenga4217
@tuldhenga4217 Жыл бұрын
Dherai ramailo dohori 👍
@avig731
@avig731 Жыл бұрын
Teej बिसेस program ma सबै भन्दा herna सुन्ना र रमाइलो गराई दिनुभयो सारङ्गी संसार ले hasti अनुशासित कलाकार हरूलाई Aagawan garayara हामीलाई मनोरञ्जन गराई dinu भएको मा कमल दाजु र उनका sarangi संसार सिंगो team लाई धन्यवाद दिन्छु र मौका मिले sarangi संसार ma gaune धोको छ म अविनाश gurung India बाट thank you all
@lokendrarajbist1331
@lokendrarajbist1331 Жыл бұрын
एक दमै राम्रो उत्कृष्ट लोक दोहोरी खेल्दै कल्पना दाहाल र चेज गुरुङ को साथै सबै टिम ले पनि गजब मजाले दोहोरी मचायो को छ
@aanandaruchal1901
@aanandaruchal1901 Жыл бұрын
सुमन दाजु नमस्कार तपाइको स्माइल मुस्कान लास्टै मन पर्छ
@bibekgurung3452
@bibekgurung3452 Жыл бұрын
Wow ati ramailo dohori ❤️👌👌🙏
@apurvaanil6864
@apurvaanil6864 Жыл бұрын
aja surya khadka ji ko pashtutee saranghi sanshar rodhi gar ma geet sundha atee ramailo lagyo sampurna desh bidesh ka darsak lhe manparay ka gayak mitho shorka dani suman pariyar ji ushtai meetho shorka dani chij gurung ji ra sidharta ale ji ani teteekai meetho shorka dani gayika kalpana dahal janaki tarami ji ani deepika dekhi sital gutung ji ra sanchalak kamal bk ji sabai teemlai mero samman dekhi suvkamana cha ma kamal malla ko india dekhi danne danne danne bade cha haosh ta namashkar jay nepal
@rishisony360
@rishisony360 Жыл бұрын
सुमन दादा जाहा पुगनु हुनछ तेहाँ धमका चलछ र समपुरण टिमलाई सफलताको शुभकामना छ !
@krishnaneupane251
@krishnaneupane251 Жыл бұрын
सबै जाना को राम्रो शब्द अनि रमाईलो दोहोरी तर म चिज गुरुङ लाई देखेर आको है
@samirkanchha448
@samirkanchha448 Жыл бұрын
Dohorika raja..gorkhali.raja..sumn.jee.lanthu vai..ummmaaaaa..😍😘
@ramjishrestha108
@ramjishrestha108 Жыл бұрын
wow akdam ramro xa 👍🏾👍🏾👍🏾
@gamgurung1607
@gamgurung1607 Жыл бұрын
dohori ta khatraa chha ni hou majjaa aayo sabaijanaa laai dhanya baada chha hjr haru laai
@meenacenturymeena3743
@meenacenturymeena3743 Жыл бұрын
Very nice 👍👍
@santoshgurung7729
@santoshgurung7729 Жыл бұрын
सुमन भाइ चही अन्तिम मा खत्रै दियो
@durgamagar1856
@durgamagar1856 Жыл бұрын
आहै रमाइलो दोहोरी गीत ♥️♥️♥️
@miramagar4176
@miramagar4176 Жыл бұрын
Aasti ramailo vako xa haii
@yambahadur6670
@yambahadur6670 Жыл бұрын
dherai dherai shubha kamana🏘️🎄🍓🌹🇳🇵🙏🎋🐦️ lok dohori gayek gayaka shabai timelai 🏔️🎄🍓🇳🇵🙏🎋🌹🐦️
@somgurungsomgurung1241
@somgurungsomgurung1241 Жыл бұрын
Kina ho bura xaina ki kaso ho
@milanbhandari6190
@milanbhandari6190 Жыл бұрын
Kalpana sis ko ali badhi vo..asti bahraina ma jhan khatra thiyo..be control kaaa..👏👏👏
@dineshmagar290
@dineshmagar290 Жыл бұрын
लस्तै रमैलो भयो । thank you सारंगी संसार तीम।
Little girl's dream of a giant teddy bear is about to come true #shorts
00:32
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 4,3 МЛН
DAD LEFT HIS OLD SOCKS ON THE COUCH…😱😂
00:24
JULI_PROETO
Рет қаралды 15 МЛН
Cat Corn?! 🙀 #cat #cute #catlover
00:54
Stocat
Рет қаралды 16 МЛН
как попасть в закулисье в schoolboy runaway
0:51
LEVITATING MAGIC REVEALED 😱😳
0:18
Milaad K
Рет қаралды 14 МЛН
Собака не хотела чтобы так вышло...❤️
0:24