No video

सर्वाेच्च अदालतमा रिट लिएर गएका अधिवक्ता मिडियामा, केपी ओली नेतृत्वको सरकार २४ घण्टा नबित्दै ढल्ने

  Рет қаралды 71,557

Naya Shaili

Naya Shaili

Ай бұрын

#nayashaili#janakmagar
Host: Janak Magar
Guest: Khagendra Chapagain
Camera and Edit: Jeevan Magar
यदि तपाईसँग पनि केहि अनौठो कला र प्रतिभा छ, तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ या काेही पिडामा हुनुहुन्छ भने हामीलाई तुरून्त सम्पर्क गर्नुहोस् । जसकाे लागि फेसबुक पेज / nayashailinews मा क्लिक गरी म्यासेज छोड्न सक्नुहुनेछ ।
Naya Shaili is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and will lead to punitive measures. (Embedding to the websites is allowed)
For more news and videos you can visit the following.
Our Website : nayashaili.com/
Twitter : / nayashaili
Instagram: / nayashaili
Our Facebook Page : / nayashailinews
यस च्यानलमा रहेका गीत, संगीत तथा Video सामाग्रीहरु कपि या Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 146
@shreeramgahatraj7673
@shreeramgahatraj7673 Ай бұрын
गिरिबन्धु टिस्टेट आरोप लागेका पनि सत्ता मा बस्न पाइदैन होलानी?
@jangarai2582
@jangarai2582 Ай бұрын
अधिबकता सर लाई धनयबाद। देशमा नयाय छ। नयाय मिचनेलाई चखाऊनै परछ। डुड
@BlackHoneyFF
@BlackHoneyFF Ай бұрын
😢😢
@binodmalla1651
@binodmalla1651 Ай бұрын
अबको प्रधानमन्त्री जनता बाट चुन्नु पर्दछ
@shivakumarrai9027
@shivakumarrai9027 Ай бұрын
अधिवाक्ता जी को सही बिसलेसन
@gursinghranagsrana694
@gursinghranagsrana694 Ай бұрын
Very good. Thank you Advocate sir .
@HimalMagar-q5x
@HimalMagar-q5x Ай бұрын
कानुन को ध जी नउडोस कानुन विड को राम्रो कुरा सुन्नु पऱ्यो सलाम कानुन वि ड सर हजुर लाई सलाम छ मेरो तर्फ वाट ।
@ganeshbahadurmalla8460
@ganeshbahadurmalla8460 Ай бұрын
देश भक्त नेपाली जनता कानूनविद सबै मिली जे पनी गर्ने लाई पराष्त कार्वाइ गर्नुहाेस❤
@BhaktaKarki-xp8um
@BhaktaKarki-xp8um Ай бұрын
अब सर्बोच्च अदालत ले सहि फैसला गरेर नजीर नै बसाउनु पर्छ। सर्बोच्च का माननीय न्यायाधीश हरु ले प्रधानमन्त्री ओलि, को नियुक्ति गैर संबैधानिक हो, भनेर खारेज गरि फैसला गर्नु पर्छ। जय नेपाल !
@jagatbahadurlimbu4677
@jagatbahadurlimbu4677 Ай бұрын
हाम्रो देश्को उत्कृष्ट कानुन भनेकै यै हो।धाराले पक्रे कुलोले छार्ने,कुलोले पक्रे खोलोले छोर्ने,खोलोले पक्रे नदिले छोर्ने। एउटा टाउकाे १०००.अाेटा सिङ।कति मचाउदा नि नमचिन्ने पिङ,डाेरिकाे खेराे भएन त।
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y Ай бұрын
कामना गर्दछु कि तिम्राे भनेकाे कुरा पुगाेस,तर त्यसो हुँदैन किनकी यिनले न्यायाधीश संग पनि कुरा मिलाइ सकेका हाेलान्। नत्रभने पुर्ब समामुरव जसले जिउँदै मान्छे रवाडलमा पुरेकाे आराेपछ, उसको मुद्दा किन सुनवाइ नै हुँदैन?
@bishnubk3822
@bishnubk3822 Ай бұрын
Good
@kedargyawali5858
@kedargyawali5858 Ай бұрын
यो नेपाल हो,जेपनी हुने रहेछ,खरिदबिक्री को सरकार बन्ने गर्छ,तर कलियुग हो,हेर्दै जानुअब नासिने समय आयो,प्रलय शुरुभयो,कुकर्म को खेल ले कता लान्छ,नेता भन्नेहरु ले सत्य र असत्य को ख्याल राखेको देखिदैन।
@KarnaThapa-im9zl
@KarnaThapa-im9zl Ай бұрын
good 👍
@kentokugawa2495
@kentokugawa2495 Ай бұрын
You are 100% right sir
@RegBista-jq8dj
@RegBista-jq8dj Ай бұрын
right ho sir🙏👍️👍️
@deshmayarai4304
@deshmayarai4304 Ай бұрын
very good
@khadgabaraili4454
@khadgabaraili4454 Ай бұрын
Very good
@rekharana1006
@rekharana1006 Ай бұрын
We all are supporting you sir 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 save Nepal 🇳🇵 Save country 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 No more corruption. No more corrupt politicians at all in Nepal 🇳🇵 We need peace ✌️ and clear leader ❤❤❤
@dhanbhadurkunwar1942
@dhanbhadurkunwar1942 Ай бұрын
Right 100%
@ratnagovindashrestha7566
@ratnagovindashrestha7566 Ай бұрын
रास्ट्रपति प्रधानमन्त्री लाई आदालत तान्ने कोसैको बाउ को तागत हुदैन नेपाल मा किन भने यहाँ सबै किन्ने र बेच्नी हुन्छ।।
@ganeshbahadurmalla8460
@ganeshbahadurmalla8460 Ай бұрын
दल का राष्ट्र पती ले सम्विधान देश काे रक्षा गर्दैनन् तेसैले राजा ल्याउ नेपाल जाेगाउँ❤
@user-lv2vf7po6y
@user-lv2vf7po6y Ай бұрын
Right Sai kura Bolne parcha
@bhupendrachoudhary7686
@bhupendrachoudhary7686 Ай бұрын
Very good 👍👍
@jillaptheeng3426
@jillaptheeng3426 Ай бұрын
१००% गुड न्युज
@chetprasad2643
@chetprasad2643 Ай бұрын
अब केपि ओली सरकारमा अपथलियर प्रधानमन्त्री बनीसकेपछि अब कुनै निकायको दाल गल्दैन केपिले न्यायाधीश लगायत प्रधान मान्याधिभत्त सबैलाइ आँकुश लगाईदिनेछन 😊
@rajudada1924
@rajudada1924 Ай бұрын
Good thik right
@deependraparbat8842
@deependraparbat8842 Ай бұрын
Hajur dhandebad hajur harulai we saport you
@user-nk2rl8wy8w
@user-nk2rl8wy8w Ай бұрын
100% Right 👍
@KeshavSunar-x3i
@KeshavSunar-x3i Ай бұрын
Sahi shahi sir ko kura
@ashansuwal5614
@ashansuwal5614 Ай бұрын
Badhai x Namaskar khagenera ji
@thakurbista1121
@thakurbista1121 Ай бұрын
Right kura
@user-ur1ud4oe2x
@user-ur1ud4oe2x Ай бұрын
सहि कुरा अधिवक्ता ज्यु
@BishnuSapkota-bs7gt
@BishnuSapkota-bs7gt Ай бұрын
👍👍👍👍
@rakjarnikar
@rakjarnikar Ай бұрын
अर्को ठुलो दल ले प्रधानमन्त्री हुन चाहेन, सरकार बनाउन चाहन भने, कसले सरकार गर्न सकिन्छ।
@surajrai5188
@surajrai5188 Ай бұрын
बहुमत पुरयाउँन सक्ने जो कोही स्वोतन्त्र संसद 76 को 4 बमोजिम
@user-eh4lx2us2i
@user-eh4lx2us2i Ай бұрын
शेरेले दाबी नगरेमा के हुन्छ ? फेरि मिलिजुली या मध्यावदीमा ?
@ranjanarana8693
@ranjanarana8693 Ай бұрын
Right
@kamalbudhathoki5442
@kamalbudhathoki5442 Ай бұрын
अधिबक्ता पनि पाटीका झोले र पैसाको लागि संविधान को ब्याख्या गर्छन् । संसदीय ब्यवस्थामा २ वा २ भन्दा बढी दलहरु मिलेर सरकार निर्माण हुने संभावना भएसम्म त्यसलाई प्रयोग गर्न मिल्छ किनकि संविधान को धारा पानीको धारा हुदैन । संसदको हस्ताक्षर सहित दाबी गरिरहेकाले गलत ब्याख्या गरिरहेका छन ।
@user-wz8gl5vn6r
@user-wz8gl5vn6r Ай бұрын
Good advocate ju
@haridhakal5596
@haridhakal5596 Ай бұрын
100% real and salam xa kanun bid haru lai
@user-zb3hn1kq5f
@user-zb3hn1kq5f Ай бұрын
Good luck
@hastagurung1650
@hastagurung1650 Ай бұрын
देशमा कानुन छैन ?,बाहुन छ,जानुन कसले ?
@user-bl5tm7ox9b
@user-bl5tm7ox9b Ай бұрын
right
@user-zl7eb9wt4r
@user-zl7eb9wt4r Ай бұрын
के पि ओलि प्रधानमन्त्री बन्नु भन्दा पहिला के भनेर अदालत जानू भो त अधिबक्ता जि लाज लागेन?फेरि अहिले ओलि पनि ४ वटा दलले समर्थन सरकार हो त्यसैले ओलि सरकार पनि७६-२ अनुसार कै हो जति सुकै बोल्दा पनि के हि हुन्न।
@Pushparai267
@Pushparai267 Ай бұрын
एमाले लाई बनाएन भने फेरि बहुमत हुदैन प्रचण्ड बन्ने छ नेपालको र नेपाली जनताको लागी ठिक छ ।कालो काग्रेस ले सक्दैन एडबोकेट सर देश चलाउन ल हेक्का भए तपाई विदहरू लाई।🔱🔱🔱🔱🔱🔱🔱जय ‌महाकाल‌ 🇳🇵🔱🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-ds5kq6em3h
@user-ds5kq6em3h Ай бұрын
👍️👍️👍️👍️🙏🙏🙏👍️👍️👍️
@MrSuresh1952
@MrSuresh1952 Ай бұрын
छ्या याे पत्रुकार कति प्याच्च प्याच्च बाेलेकाे सुन्ने धैर्यता नभएकाे पत्रुकार ।
@dambarpant7066
@dambarpant7066 Ай бұрын
कानुन लेजमिल्ने नियुक्तिन गरेकोहो।कानुनै नजान्ने कस्ता राष्ट्रपतिका सल्लाहहुन। भत्तामात्र खाने देखियो।
@XxhhdkgxffzgGojci
@XxhhdkgxffzgGojci Ай бұрын
आदि बक्क्त ज्यू गुड शाही हो
@dipakkumarray5214
@dipakkumarray5214 Ай бұрын
Very good job 🌹 🙏🏻 👏 👍 👌 sir
@krishnagautam7087
@krishnagautam7087 Ай бұрын
Okil sir ramro Kura garnu bhayo dhannebad
@ramlama1532
@ramlama1532 Ай бұрын
👍 great job, jay Nepal.
@RamkrishnaThapa-wx7te
@RamkrishnaThapa-wx7te Ай бұрын
100%
@30121975p
@30121975p Ай бұрын
नक्कली सर्टिफिकेटधारी वकिल । शंका लाग्यो वकिलको सर्टिफिकेट माथी । छानबिन होस् यो नक्कली सर्टिफिकेटधारी वकिल माथी ।
@GitaBasnet-nh5ri
@GitaBasnet-nh5ri Ай бұрын
कस्तो पशु राष्ट्रपतिले केपीलाई प्रधानमन्त्री बनाएर पार्टीको राष्ट्रपति हुनुहुँदैन भन्ने कुरो हाम्रो सेरेको दबाबमा प्रधानमन्त्री नियुक्त गर्यो राष्ट्रपति रामचन्द्र पनि कांग्रेसको राष्ट्रपति हो नि त।
@rukmangatsubedi9726
@rukmangatsubedi9726 Ай бұрын
Netaharu sarai mattiye aadalatale thegana lagaunu parchha.
@bishnuthapamagar4396
@bishnuthapamagar4396 Ай бұрын
संविधान भनेकाे यसलाई जस्ताे कानुन चाहिन्छ तेहि व्याख्या गर्न मिल्ने हाे के रे।
@hastawagle8513
@hastawagle8513 Ай бұрын
संमबार सफथ K p oil को मंगलबार finished .
@sukumanbomjan8002
@sukumanbomjan8002 Ай бұрын
ढल्नै पर्छ किन भने भुटानि शरनार्थि प्रकरणकै कारणले बनृकाे सरकार हाे
@Angel_gem_13
@Angel_gem_13 Ай бұрын
तपाईकाे कुरा पुगाेस
@deepakbhandari1910
@deepakbhandari1910 Ай бұрын
योगेश भट्टराई हामी ठुला पार्टी मिलेपछि संविधान किन चाहियो भन्दै थिए त
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
अनाडि केटाेले बा खुसि हुने गरि पुरानाे बा माकुने र प्रचण्ड सरकारकाे सत्ताेसराप गरेपछि मन्त्री हुन पाउने गरि वरदान् मिलेछ,पुराना अपराध क्षम्य भयछ।
@mahendraraut7266
@mahendraraut7266 Ай бұрын
प्रचण्डले बाहेक अरुले सरकार बनाउन नपाउनेहो
@chandragurung2429
@chandragurung2429 Ай бұрын
100% right sir🙏
@naradrai9530
@naradrai9530 Ай бұрын
Ramro kam garnu vo.
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e Ай бұрын
100% right sir
@surajrai5188
@surajrai5188 Ай бұрын
100% सही यो राष्टपति को गलत कदम असम्भैधानीक नै हो।76 को 2कती पटक असफल भए पश्चात 76 को 3 आकर्षित हुन्छ???? राजनैतीक सहमतिका आधारमा सबिंधान को प्राबधानलाई बाईपास गरेर जे पनि गर्न मिल्छ?????की यो राष्टपति देशको हैन एमाले र काग्रेसको को निजी हो?????
@reshamsubedi3906
@reshamsubedi3906 Ай бұрын
र्याले भन्दा त वलीले नै केही काम गर्छन् ।
@durgagc9997
@durgagc9997 Ай бұрын
देश बिगारेको नेता ले भन्दा नि यी कालो कोट धारी दलाल हरुले बिगारेको हुन।
@mohansah6291
@mohansah6291 Ай бұрын
So good news
@ryutyu2156
@ryutyu2156 Ай бұрын
बधाई छ अधिबक्ता ज्यु
@user-xj1ru2lx5v
@user-xj1ru2lx5v Ай бұрын
कस्ताे ट्वाटे वकिल हाे? , साधारण जन्तालाइ पनि थाहा छ, वहुमत छदा छदै अल्पमतकाे सरकार बन्दैन भनेर! ७६.२ र ७६.३ क्रमश: वहुमत र अल्पमत का धारा हुन।
@ChhabuKarki
@ChhabuKarki Ай бұрын
Why you did not visit President and explain before? You have right to speak in democracy. All intellectuals in nepal speak afterwards.
@user-rn2ds1pm3o
@user-rn2ds1pm3o Ай бұрын
Rastrapati ra p.m. janata bata nirbachit hunu jaruri chha.
@dilliramdhungana5555
@dilliramdhungana5555 Ай бұрын
कमतिमा मुखको गु त थुकेर बोल अधिवक्ता
@user-je5oq8wo6r
@user-je5oq8wo6r Ай бұрын
बिनास काले बिनास बुधि
@sapkotabheshraj780
@sapkotabheshraj780 Ай бұрын
भनेको भए माला अनि भनेको भएन भने जुत्ताको माला लगाउनु पर्छ भर्म को खेती जो कोहि गर्छ।।
@user-fe6rz5my5h
@user-fe6rz5my5h Ай бұрын
Kharij baen bhane hajur àfno parman Patra chiyater falnu parchh n bhae Kate parti KO jhole haru
@user-ur1ud4oe2x
@user-ur1ud4oe2x Ай бұрын
मपनी दर्ता गर्न आउछु अब
@tukrajbhattarai1957
@tukrajbhattarai1957 Ай бұрын
यहाका नयाधिस नेेेँठेकछेँनन्
@musicismylife6095
@musicismylife6095 Ай бұрын
Adalat pani jhole hun yar
@dhadkanram9912
@dhadkanram9912 Ай бұрын
Please,give Prime Minister 'positionToBalen.KSA.
@user-xk8ye2xn3u
@user-xk8ye2xn3u Ай бұрын
1oop very good kura ho yo desh chor daka oli ram chanre dum pau ko kirya garnu parxa enar le j garda pani hunxa
@sachitradhakal5588
@sachitradhakal5588 Ай бұрын
So sorry..LA.. ramro adhyan garnus
@kumarpariyar1705
@kumarpariyar1705 Ай бұрын
यो वकिल पर।खण्डको भोगि हो
@bimalasubedi5128
@bimalasubedi5128 Ай бұрын
हैन धारा ३ मागए इनै पर म हुनेरैछन्की क्या हो??
@sachitradhakal5588
@sachitradhakal5588 Ай бұрын
Mawadi jungaliharu Chai sakio
@khemghimire108
@khemghimire108 Ай бұрын
इसब बकबासमात्रहाे।
@stoneage6329
@stoneage6329 Ай бұрын
Hahaha kaha bata LAW pass gareko adhibakta ho!!!!😂😂😂😂😂😂
@chhatrabahadurlimbu8957
@chhatrabahadurlimbu8957 Ай бұрын
Yo papi jyanmara deshbechuwa daka pm nabhaekonai ramro 😊
@dependralamichhane4727
@dependralamichhane4727 Ай бұрын
हैन केपि नै प्रधानमन्त्री के एमाले मा युवा नेता को खडेरी नै लाग्यो कि बा लाई प्रधानमन्त्री बनाउदा अरु लुटी खान पल्केका हुन
@himshrestha1293
@himshrestha1293 Ай бұрын
अब वलाजुको धारा हे काला कोटे माओवादी
@khembdrnepali4340
@khembdrnepali4340 Ай бұрын
Rip
@sarojchhetri5302
@sarojchhetri5302 Ай бұрын
Yesto rastrapati bata janta le k aasha garnu.aafai sambidhan ullanghan garxa vane.
@sarojchhetri5302
@sarojchhetri5302 Ай бұрын
Yo rastrapati nai gair sambaidhani ho vane yesta party ka jhole lai nikalera fyakidinuni.
@DamodarDangi-sz8dd
@DamodarDangi-sz8dd Ай бұрын
ती ठुला दल हरु को कुरा मिलि सक्यो तिमी कालाकोटेहरु लाई पर्चन्ड ले उचाल्दैमा केही हुनेवाला छैन भो 76/ 77 भन्दै किन टाउको दुखाको ?
@PadamNeupane-vl4xj
@PadamNeupane-vl4xj Ай бұрын
दामकमाउने मेशाे रहेछ।
@purnamagar8614
@purnamagar8614 Ай бұрын
Yo rastrapati also out
@tikarai8104
@tikarai8104 Ай бұрын
लु, लु अब केही हुन्छ कि
@user-ex2rs7yk3h
@user-ex2rs7yk3h Ай бұрын
Sambidhan ko dhara 76/3. Lai manna parne ho. Tara budhole ta Balaiu ko dhara 22. Lai manayo. Sajilo chhaina !
@ghisinglamalama307
@ghisinglamalama307 Ай бұрын
फटाहानेत
@user-mv2jn2mr3i
@user-mv2jn2mr3i Ай бұрын
I jhola ho yo prachhng ko
@user-fy4ij7ub8w
@user-fy4ij7ub8w Ай бұрын
Desh banauneko lagi kunai sochbichar chhaina chor haru padko lagi jyannai mayamarera marimteko herda abo jantale maf dine chhaina bhanda duimad chhaina.
WORLD'S SHORTEST WOMAN
00:58
Stokes Twins
Рет қаралды 172 МЛН
Идеально повторил? Хотите вторую часть?
00:13
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 17 МЛН
Little brothers couldn't stay calm when they noticed a bin lorry #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 17 МЛН
Jumping off balcony pulls her tooth! 🫣🦷
01:00
Justin Flom
Рет қаралды 34 МЛН
WORLD'S SHORTEST WOMAN
00:58
Stokes Twins
Рет қаралды 172 МЛН