No video

सर्वशक्तिमान बन्न ओलीको नयाँ डिजाइन, बर्तौलासँग यस्तो अस्त्र ! - NEWS24 TV

  Рет қаралды 75,482

News24 Nepal

News24 Nepal

Күн бұрын

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट आइतबार नै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतमा प्रधानमन्त्री नियुक्तिविरुद्धको रिटमा सुनुवाई हुने दिनमै ओलीले विश्वासको मत लिने मात्रै देखिएको छैन्, उनले त एमालेका प्रमुख सचेतकलाई सत्ता गठबन्धनकै मुख्य सचेतकको जिम्मेवारी समेत दिलाएका छन् ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 52
@jangarai2582
@jangarai2582 Ай бұрын
देस लुटेर सकतीमान हुईनछ ओली
@K3_all
@K3_all Ай бұрын
बिरालोलाई दूधको साक्षी, चोरलाई सन्दूकको चाबी ! राष्ट्रिय भाउजुलाई परराष्ट, गिरीबन्धु बाको नियत छ प्रष्ट !
@YogendraBajgaiN
@YogendraBajgaiN Ай бұрын
भ्रस्ट तस्कर😂
@chyerpurusakchyerbaidhikdr9754
@chyerpurusakchyerbaidhikdr9754 Ай бұрын
चारैयुगको।पुर्णधर्म।नाम।हो।नेपाल।।बैधिक।योगिक।शतय।सनातन।राष्ट।नेपाल
@mekhghale3329
@mekhghale3329 Ай бұрын
मत जहिले लिएपनि नियम भित्र रहेर लिन पाइन्छ धेरैबकबक नगरौँ क्या ?
@DineshKC1975
@DineshKC1975 Ай бұрын
सबैलाई गाली गर्दैमा हाम्रा पत्राकारहरुको जिन्दगी बित्ने भयो ।
@kattelkr4791
@kattelkr4791 Ай бұрын
यो च्यानल म हेर्दिन
@zivantamang8332
@zivantamang8332 Ай бұрын
यो मुला विदेशी लाई के को मत्लब अपन्नो देश वाएपो माया हुन्छ टुपी एउटा टपरी के को चसो डुङ्गा लाई दुध चढाउने अनि मान्छे लाई मूत खउने? जय मङ्गोल जय मूलबासी 👍♥️🐆
@supermovie2069
@supermovie2069 Ай бұрын
jay masi halleluya amen❤
@supermovie2069
@supermovie2069 Ай бұрын
Jay masi halleluya amen❤
@shresthaamos
@shresthaamos Ай бұрын
कुन तोरी बुडा हो फेरि PM कति महीनाको लागि हो फेरि झयाउ लागने काम छैन बुहारी पाडाको चाक कनयाई 😏
@rameshsharma-vg5iw
@rameshsharma-vg5iw Ай бұрын
जनता लाई न्युज मार्फत झुक्याउन अब सजिलो छैन अहिले जनता ले पहिले सबै कुरा बुझीसकेपछि बल्ल न्युज आउछ र जनता ले त्यसको क्याप्सन हेरेप नै रिजेक्ट गर्दिन्छ😂😂😂
@Galbandirodhighar
@Galbandirodhighar Ай бұрын
कमलालाई छोडेर किसन आजकल किन लागे रन्जिता संग kzfaq.info/get/bejne/ZsychJmjr7qxZac.html
@Aanand-vi4ks
@Aanand-vi4ks Ай бұрын
रासटपतिनै पाटिको भएपछि मिले मतोमा जे गर्दा नि भैगो भ्रस्टहरूले
@rishidhakal1313
@rishidhakal1313 Ай бұрын
निवर्तमान सरकारले संविधानको धारा ७६(४) मा विश्वासको मत नपाई सकेपछि अध्याय नै समाप्त हुने र वर्तमान सरकार नयाँ सिरा बाट सुरुवात हुने हुँदा संविधानतः धारा ७६(२) अनुसार गठन भएको र धारा ७६(४) बाट विश्वासको मत नपाए मात्र धारा ७६(३) मा जाने संविधानमा स्पष्ट उल्लेख भएकोले आफ्नो स्वार्थको लागि यो र त्यो भन्नु जनता झुक्याउने बहाना बाजी मात्र हो।
@user-xi7nb8uc8w
@user-xi7nb8uc8w Ай бұрын
putrakar news
@EndrabahadurThapa
@EndrabahadurThapa Ай бұрын
Rastpati ko kam nepal ma chin
@user-vy2ml7xs4i
@user-vy2ml7xs4i Ай бұрын
Good
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
शैतानहरुकाे लागि उपयूक्त हुने,संविधान हुनु हुदैन।
@d-karma2590
@d-karma2590 Ай бұрын
गाउँ गाउँमा ओली, शहर शहरमा ओली , गीरी बन्धुमा ओली, ७० करोड मा ओली, पानी टयाङ्कीमा ओली , भुटानी शरणार्थीमा ओली , यति मा ओली, ॐनी मा ओली, वाइडबढिमा ओली, ३३ कीलो सुनमा ओली, जलहरिमा ओली, सेक्रेटि प्रीन्टिङ मा ओली! जताततै ओली!!गाउँ गाउँमा ओली, शहर शहरमा ओली , जनताको मन मनमा ओली, यहि भएर होला।
@kajiramthapa7277
@kajiramthapa7277 Ай бұрын
न १ भ्रष्ट
@Santoshthapa-ni7ec
@Santoshthapa-ni7ec Ай бұрын
Rip
@homnathlamichhane739
@homnathlamichhane739 Ай бұрын
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
@kiccollege-jr8vw
@kiccollege-jr8vw Ай бұрын
अस्त्र हेरिदैछ ।
@ganeshpuri369
@ganeshpuri369 Ай бұрын
केही खुल्क्याउने होइनन जति खोके पनि भ्रष्टचार बाएक सबैले बुझेका छन
@SthirBahani
@SthirBahani Ай бұрын
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/ ३ महिना साउन/ ३ गते चार बार मंगलबार हाे। ऐ पढेलेखेका विध्वान पि. एच. डि गर्ने नेपालको डाकाहरु।सबैभन्दा ठुलो डाका भनेको ८५% पढेलेखेका नेपाल विगार्ने डाकाहरु हाे।यी नेपालमा जाेले धेरै पढ्याे त्यो दरबारिया डाका हुन्छ।यी सत्य कहिल्यै बाेल्दैन।यी प्रजातन्त्र विरोधी हुन्छ देखेकाे छाैनी ? पुर्व राजा भनेको पनि यसले जान्दैन्।श्रीपेच भनेको पढेलेखेकाे पि. एच.डि गर्ने डाकाहरुलाई थाहा छैन।श्रीपेच प्रचण्डलाई ज्ञानेन्द्रले बुझाएको हाे।त्यो भनेको म राजगद्दीमा बसन सक्दिन भनेको हाे।श्रीपेच भनेको आफ्नो टाउको हाे।त्यो टाउकै प्रचण्डलाई बुझाउने राजालाई पढेलेखेकाे विध्वानले र पि. एच.डि वालाले राजाको गुनगान गरेर ल्याउन खाेज्छ।यस्तो नचिन्नेलाई पनि विध्वान पि.एच. डि वाला भन्नुपर्छ।पुर्व राजा भनेको नेपालमा सुरुदेखि राजा छ भनेको हाे कसरी छ? प्रचण्डलाई टाउकै बुझाएर हिड्ने राजा नेपालमा कसरी छ? त्यस्ता कुरा गर्ने पढेलेखेकाे पि. एच. डि वाला हुम भन्ने डाकाहरु कि झुन्डिएर मर कि फङग हालेर मर।अरु देशको पढेलेखेकाेले आफ्नो देशलाई केहिदिम भन्दै हिडेकाे छ।नेपालको पढेलेखेकाे विध्वानहरु र राजगद्दी नै प्रचण्ड बाहुनलाई बुझाएर हिडेकाेलाई राजा आउ देश बचाउ भन्छ।आफ्नो दाइ भाउजू छाेराछाेरीलाई बचाउन नसक्नेले देश र जनता बचाउ भन्छ यहाँको विध्वान धार्मिक गुरुहरुले।नेपालको विध्वान पि.एच.डि वालाहरुले कुन देशमा पढेको हाेला यस्तो पढाइ? सबभन्दा देश विगार्ने धार्मिक गुरु पढेलेखेकाे विध्वान हुम भन्ने पि.एच. डि वाला र नेताहरू भुपुराजाहरु।जब राजगद्दी छाेड्छ त्यो भुपुराजा हुन्छ।नेपालको डाकाहरु राम्रो बुझ, किनकि राजगद्दी छाेडेपछि भुपु हुन्छ तैंले बुझदैनस?२१ बर्ष राजगद्दी छाेड्दा पनि त्यो पुर्वराजा हुन्छ ? याे सबै डाकाहरुलाई डाका राजा चाहिएको हाे।यसले मुर्ति पनि चाेर्याे दाइ राजाको खरबाै पैसा लुट्याे ।त्यो डाका राजा ल्यायो भने नेपालको जानेबुझेकाे डाकाहरुकाे आफ्नो सम्पत्ति पनि जाेगाउने ।राजा सङग मिलेर पनि चाेर्न ठग्न घुस खान पाउने भएकोले नेता विध्वान राजा दुवैलाई फाइदा ।साेझाे संजन धार्मिक ज्ञानिलाई बनिबास लगाउने चाेरहरुलाई नेपाल जस्तो देश चाेर ज्यानमारा अपराधी अत्याचारिलाई स्वर्गकाे टुक्रा हाे नेपाल भनेर भनिन्छ।सजन ज्ञानिहरुलाई याे नेपाल नर्क हाे।यहि देशमा मान्छे मान्छे छाेइन्छ।बाहुनले माओवादी भएर गाई खादा सत्र हजार मान्छे मार्दा खरबाै घुस खादा दरबार हत्या काण्ड गर्दा बाहुन र राजालाई कानुन लाग्दैन।जब राजा ल्याउने भनेपछि आफै आफै दाेषा दाेष गरि जनतालाई लडाएर राजा ल्याउने खेल खेल्यो।त्यहि चाेहरुले ल्याएको न्यायाधीश सजनहरु न्याय खाेज्न जादा चाेर अपराधी अत्याचरिलाई मुद्दा जिताउछ।कुनै देशमा छ मान्छेको नाम गाैशला २६? गाैशला २६ भनेको नाम हाे।त्यस्तो गाेरु न्यायाधीशलाई नेपाली सर्वसाधारण जनताले न्यायाधीश भनेर मान्नुपर्छ।छि नेपाली तेरो भाग्य कस्तो हाे?कस्तोलाई न्यायाधीश भन्न परेको छ थाहा छ नेपाली ? श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लिले हुकुम गर्छु।अत्याचारि अपराधी कुरशासन चलाउनेलाई तुरुन्तै भष्म हाेस।
@tapendra_shahi
@tapendra_shahi Ай бұрын
असार 6 गते होईन 😂😂😂 0:50
@user-qk6uc9is2j
@user-qk6uc9is2j Ай бұрын
सर्पलाई दुध खुवायर पाल्नु भन्ने ऊखान झै देशको अस्तीत्व समाप्त पार्ने पापका ज़राहरु रबिले गर्दा देसद्रोही भ्रस्टचारीको फायलखोलेर कार्बाहीमापर्नेभयर अपराधिका सबै रुखपातज़रा यकैठाऊमा भेलाहुने मन परि गर्ने काहा छन य चोर ज़न्ता संसार भरि बिकल्प खोज़्दै बिलयभैसके देस लुटेर बेचेर भयपनी यिनीहरूका झोले हरू संगठन बनायर देस लुटेकैहो र खबरदार यि दुई पाटीकाझोले ज़न्ताहरू अब तपाईहरूको बुद्दीमा किरा नपरोस है 3करोडमा 28,30=लाख भोट किनेर अझै ठुला कुरा गर्ने देस कंगाल।पार्ने देशघाती हरूले गर्छू भन्नेलाई खैदिय काम गर्न कांग्रस र यमालेलाई मत दियर ज़िताऊनेक्षत्रहरू सुन्नुहोसफायल काण्डर रयो ठगबन्दनको समिकरण किरियार काट्टै खान नपायर रक्सी र मासु अनि 2,चारहज़ार चन्दामा बिकेउर ज़ितायौहैन गद्दारहो
@user-hh2yz3sw7l
@user-hh2yz3sw7l Ай бұрын
पापि
@hembhattarai698
@hembhattarai698 Ай бұрын
j gardai xan ramro gardai xan tauko dukhauna pardain
@LokBahadur-q8g
@LokBahadur-q8g Ай бұрын
Vusiya
@sanushrestha4958
@sanushrestha4958 Ай бұрын
😂😂😂😂😂😂😂😂😂😂😂😂
@diwakardahalyubraj2999
@diwakardahalyubraj2999 Ай бұрын
News 24,Oli birodhi patrika !! Jati khera Pani Oli birodhi samachar matra banauxa
@RambahadurGharti-x9i
@RambahadurGharti-x9i Ай бұрын
Ke. Yo. Desma. Jasle. Jegarda. Pani. Hunchha
@asmitkarki8958
@asmitkarki8958 Ай бұрын
Sarbocha adalat ko feeshala le yo giribandu kanda ma muxi a ko oli lai pardhan mantri bata hata a ra jel chalan garnu uchit hunthyo
@mirajgiri4497
@mirajgiri4497 Ай бұрын
News 24 meowbadi channel ho kyo
@Lxxetri
@Lxxetri Ай бұрын
माओवादी को च्यानल खाते पत्रकार
@puspashrestha-ks2jg
@puspashrestha-ks2jg Ай бұрын
माओवादी च्यानल
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct Ай бұрын
Gunda.desghati.sakar
@uttambasnet8739
@uttambasnet8739 Ай бұрын
12 bude dilli samjhouta ka bidesi yejentharu r uropian unian ka bidesi yejent harule des luti sake jay hindurastranepal
@shreenagarengineering8803
@shreenagarengineering8803 Ай бұрын
Agadi mrityu pani xa bhanne na-bujhne raixa kunai pani tanasaha le.....marne din najik xa bhanne....marnai parxa bhanne...etc...
@bahadurkevi6884
@bahadurkevi6884 Ай бұрын
Why KP Oli PM we don't want see your face again rest and peace Oli
@RajanMagar-jn7wz
@RajanMagar-jn7wz Ай бұрын
Marne belama K ko saktiman vak
@lamaamitamitlama
@lamaamitamitlama Ай бұрын
Godi midea Bandai xa Nepali chanel haru
@indrakhatri7174
@indrakhatri7174 Ай бұрын
Ukhany tuka buda
@BasantaPaudel-fw2jn
@BasantaPaudel-fw2jn Ай бұрын
Sole tilim sama matar ho
The Joker kisses Harley Quinn underwater!#Harley Quinn #joker
00:49
Harley Quinn with the Joker
Рет қаралды 18 МЛН
🩷🩵VS👿
00:38
ISSEI / いっせい
Рет қаралды 27 МЛН