|| सत्य घटना || नेपाललाई सतीले सरापेको देश किन भनिन्छ? || SATILE SARAPEKO DESH || HISTORIC STORY ||

  Рет қаралды 3,501,279

Nepali VoiceOver

Nepali VoiceOver

2 жыл бұрын

नेपाललाई सतीले सरापेको देश किन भनिन्छ?
अघिल्लो भिडियो :
उत्तर कोरियाको विकासको रहस्य
• किन कुनै देश धनी र कुन...
Bijay Shahi is not a Fraud
www.youtube.com/watch?v=D9_vG...
बेचिँदैछ ६३ वर्षको इतिहास बोकेको वायुसेवा निगम?
www.youtube.com/watch?v=F-qsW...
झलनाथ खनाल उपचार प्रकरणको नालीबेली
www.youtube.com/watch?v=VqCjP...

Пікірлер: 1 900
@NepaliVoiceOver
@NepaliVoiceOver Жыл бұрын
प्रताप मल्लका बुबाको नाम लक्ष्मीनरसिंह मल्ल हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ। 🙏🙏🙏
@sharmapapa405
@sharmapapa405 Жыл бұрын
लक्ष्मीनरसिंह मल्ल राजा थिए उनले हत्या गरे पछि सत्य थाहा पाए पछि पागल जस्तै भएका थिए त्यसैले लक्ष्मीनरसिंह मल्ललाइ बौलाहा राजा भनिन्छ भन्ने पढिएको हो । हे देव 😅
@mramit007official
@mramit007official 2 жыл бұрын
भिम मल्ल को एउटा हिस्टोरिकल movie बनाउनुपर्छ यो नेपाली फिल्म इन्ड्रसटिले🙏
@chamling.chsmlingrai6839
@chamling.chsmlingrai6839 2 жыл бұрын
Market sano x nepali film industry ko. Yesto movie banauda investment nai uthdaina. Low budgets ko banayo vane hernu maja hunna
@saugatojha-artist
@saugatojha-artist 2 жыл бұрын
अहिले त झन गारो छ ,
@deepakmoon5615
@deepakmoon5615 2 жыл бұрын
"सतिले सरापेको देश" यो ऐतिहासिक घटनाका बारेमा उजागर गरिएको प्रस्तुति अति राम्रो लाग्यो र प्रस्तोताको प्रस्तुत गर्ने शैली र स्वर अति उत्तम लाग्यो। धन्यवाद!
@baburamlohar4263
@baburamlohar4263 2 жыл бұрын
dherai ramro sanga itihasko barema satteko ke ho ra jhut ke ho vanera darsak samu parasta pari dinu vayo bastab mai yo satile sarapeko desh vanne sabda matrai thaha thiyo basta bik ke hola vanera alamai raheka thiyau hjr ko mitho voice le xaralnga banai dinu vayako ma thank you so much bakika din haruma pani yastai yastai videyo leraunu hola
@bishalrita3842
@bishalrita3842 2 жыл бұрын
Q
@hook5569
@hook5569 2 жыл бұрын
yo ho ni para ta
@sirji1557
@sirji1557 2 жыл бұрын
@@bishalrita3842 p
@taranathbaraili4142
@taranathbaraili4142 2 жыл бұрын
Dahmi
@nawarajhatuwal801
@nawarajhatuwal801 Жыл бұрын
अहिले रबि लामिछानेलाई यस्तै गरेका छन देश को भलोचाहने लाई धन्यबाद
@sjnmhn
@sjnmhn Жыл бұрын
Sati le sarapeko desh ma yestai ho
@JMrai7437
@JMrai7437 2 жыл бұрын
हरेक नेपालीको कानसम्म पुग्नुपर्ने प्रस्तुती। सधन्यवाद।
@bhojshah4225
@bhojshah4225 2 жыл бұрын
ईतिहास थाहा पाएँ,अरु पनि ज्ञान पाउने अभिलाषा राख्छु हजुर लाई धन्यवाद।
@phomorokunabhag5376
@phomorokunabhag5376 2 жыл бұрын
इतिहासको हर शब्द-शब्दहरूमा मेरो आँसु चुहाइ दिन्छु म। खुकुरीको धारमा टेकेरै हर पाइलाहरुमा मेरो रगत बगाइ दिन्छु म।
@tulsirampandey5225
@tulsirampandey5225 2 жыл бұрын
मीठो आवाज र knowledge news को लागि धन्यबाद।
@user-on4xj2dk5i
@user-on4xj2dk5i 2 жыл бұрын
सत्ययुग देखि नै राम्रो मान्छेलाइ सिध्याउने चलन रेछ अनि कलियुग मा के राम्रो हुन्थ्यो
@bhanubhatta3165
@bhanubhatta3165 2 жыл бұрын
१६ आना सहि कुरो सतिले सरापेकै हो आजको दिन हेर्दा
@surajpasa190
@surajpasa190 2 жыл бұрын
राम्रो विश्लेषण नेपाल र नेपाली को इतिहास विश्वमा नै धेरै चाख लाग्दो र सत्य तथ्य इतिहास छ त्यो बेला को विशाल नेपाल र बहादुरी नेपाली अहिले विश्व मा नै गुलामी भयर बच्नुपर्छ. खोइ त्यो बेला को विशाल नेपाल अहिले खोइ त्यो बेला को बहादुर नेपाली अहिले लाग्छ आज भोलि हाम्रो देश को इतिहास यौटा कहानी र कथा मात्र मा सीमित भएको छ 💓💓💓🇳🇵
@ranjitmali4042
@ranjitmali4042 2 жыл бұрын
हजुर को यो प्रस्तुतिले ले मन छोयो यस्तो मार्मिक कहानी मथि MOVIE बनको भये कति राम्रो हुन्थियो नेपाल र नेपाली को पहिचान र बिर्ता दुनियाँ भरी मा छाइन्छ ।।।।।
@prakashdhungel7755
@prakashdhungel7755 4 ай бұрын
पवन जी धेरै धेरै धन्यवाद, अति प्रेरणा दाई यो, सत्य घटना मा हेर्दा!😢
@khadka886
@khadka886 2 жыл бұрын
एकदमै राम्रो प्रस्तुती शैली आजै इतिहास सम्बन्धी अरू जानकारी मुलक सामग्रीहरू बनाउनु होला एकदमै राम्रो लाग्यो keep it up😍😍😍😍
@rambasnet3337
@rambasnet3337 2 жыл бұрын
सारै राम्रो सग भन्नू भयो जे होस मलाई थहा नभएको कुरा इतिहासको आज जान्न पाय धेरै धेरै धन्यवाद हजुरलाइ यसरिनै इतिहासका अरु पनि कुराहरु जान्न पाय खुशी लाग्थियो
@dipeshrajbanshi4114
@dipeshrajbanshi4114 Жыл бұрын
बल्ल यो प्रस्नको उत्तर पाइयो धेरै खुशी लाग्यो।हजुरलाई धन्यवाद।
@sharmiliraii9946
@sharmiliraii9946 2 жыл бұрын
धेरे रोचक कहानी र इतिहास को बारे मा बताऊंनु को लागी धेरे धेरे धनबाद येसते रोचक कहानी सुनाई बसनु अनुरोध गर्द्छु।
@cmdxjeyush331
@cmdxjeyush331 2 жыл бұрын
इतिहास को एउटा चाखलाग्दो विषय वस्तु को जानकारी दिनुभयो, धेरैधेरै धन्यवाद छसरलाइ ।
@aseempremsangeetsansar2091
@aseempremsangeetsansar2091 2 жыл бұрын
यति मीठाे हृदयविदारक कहानीकाे भरपुर जानकारी गराउनु भाे सर हजुर प्रति आभारी र कृतज्ञ छु ।
@user-qw5fg4qq2d
@user-qw5fg4qq2d 6 ай бұрын
धन्यवाद महत्वोपुर्ण इतिहास को जानकारी दिनु भएकोमा
@poemsagun
@poemsagun 2 жыл бұрын
धन्यवाद हजुर
@chandrabdraryal3080
@chandrabdraryal3080 2 жыл бұрын
यो इतिहास सबै नेपाली नागरिकलाई मन परेको हुनाले बारम्बार दिँदै गर्नुहोला 🇳🇵जय नेपाल जय देश ।
@anilashrestha8231
@anilashrestha8231 2 жыл бұрын
मनमा सधै घर गरेको बसेको प्रश्नको आज उत्तर पाए , धेरै धन्नेबाद छ तपाईलाई🙏
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
Hor anilaa
@dineshpulami507
@dineshpulami507 2 жыл бұрын
wow अति राम्रो इतिहास सुनाउनुभयो tq..🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵जयनेपाल
@KumarSingh-ot8mk
@KumarSingh-ot8mk 2 жыл бұрын
धेरै धन्यवाद हो यसैहो सही गरने को हार गलत गरने जीत चमत्कारी हुदोरहेछ नेपाल मा जय जय नेपाल मा
@shresthaashok4169
@shresthaashok4169 2 жыл бұрын
पवन सर यो कथा मलाई असाध्य मन छुइयो किनभने मैले पनि इमान्दारिपुर्वक सरकारी काम गरेको थिय तर मैले असाध्य दु:ख पाएको थिए । यो सही हुदो रहेछ ।
@puskargurung8243
@puskargurung8243 2 жыл бұрын
Hai
@manbahadurkarki3172
@manbahadurkarki3172 2 жыл бұрын
.... Wow !! अति सुन्दर !! .... कति सरल तरिकाले हजुरले इतिहासलाई प्रष्ट पारी दिनु भयो ! तपाइँको प्रस्तुतीकरण अति उत्तम र बोधगम्य छ। हजुरलाई धेरै धेरै धन्यवाद !! 🙏🙏👍️👍️❤️❤️
@ishworadhikari9529
@ishworadhikari9529 Жыл бұрын
दलाइ लामा अहिले पनि जिन्दै छन् , 316 वर्ष को कथा भनु हुन्छ हिसाब मिलेन
@hemrajbhandari8251
@hemrajbhandari8251 2 жыл бұрын
राम्रो प्रस्तुति । इतिहास संग सम्बन्धित छ याे ।सबैलाई जानकारी गराइ दिनुभयो । धन्यवाद ।
@Acube9817
@Acube9817 2 жыл бұрын
हामी नेपालीहरुले जब राम्रो काम गर्दा नराम्रो परिणाम भोग्न् पर्छ त्यसबेला सतीले सरापेको सम्झन्छ यदी त्यस्तो हो भने त्यस महान सतीलाई सम्झेर क्षमा पुजा गरी एउटा मन्दिर बनाउं । त्यसपछी हाम्रो नेपाल र हामी नेपालीको भलो हुन्छ की ?
@jungchhetri6983
@jungchhetri6983 2 жыл бұрын
सही कुरा
@shivatiwari4575
@shivatiwari4575 2 жыл бұрын
Positive thought
@binodbhattarai2445
@binodbhattarai2445 2 жыл бұрын
सहिकुरा भनिदिनु भो याहॅालाई धेरै धेरै धन्यबाद छ । 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏
@Pro50writer12
@Pro50writer12 2 жыл бұрын
Abo yestai ho vaney tw nepal ma ghar banau ney thau nai hudainw kheti garney thau ni hudainw sabai mandir matrw hunxw ni 😂😂
@sushmasharma6771
@sushmasharma6771 2 жыл бұрын
मन्दिर बनाउनु भन्दा बरु हरेक स्त्री जातिलाई सम्मान दिउ अहिले पनि नेपालका कयौं घरमा स्त्री जातिलाई अपमान गरिन्छ रुवाइन्छ बलात्कार हुन्छ यौन हिंसा हुन्छ यो सब बन्द भएपछि सायद नेपालमा राम्रा दिन आउछन् कि😌
@surendrakarmi1057
@surendrakarmi1057 2 жыл бұрын
धेरै नै राम्रो इतिहास सुनाउनुभो धन्यवाद छ हजुरलाई
@user-gh5fr5lt1k
@user-gh5fr5lt1k 2 жыл бұрын
सति प्रथा को शुरुवात गर्ने गरेको मूर्ख हरु प्रति खेद छ। त्यस्ता हरु को सर्वनाश को लागि सबै मिली भगवान संग प्रार्थना गरौं।
@kitabuddinkuraishi3448
@kitabuddinkuraishi3448 Жыл бұрын
Hi
@yashodashrestha5627
@yashodashrestha5627 2 жыл бұрын
हो यो कुरा बिलकुल सत्य हो। त्यहि कारण आज सम्म जसले निस्वार्थ रुपमा राम्रो काम गर्ने गरेको छ त्यसले कहिले जस पाउने गरेको छैन र उसलाई गिराउने कार्य आसेपासे बिरोधीहरुले निरन्तर गरिनै आएको छ।
@anilkumargandharba
@anilkumargandharba 2 жыл бұрын
महिले बुज्न खोजेको कुरा आज थाहा पाए धन्यवाद सर ।।। देश को भलो चाहनेहरु अहिले पनि मरिरहेका छन
@dvghart4015
@dvghart4015 2 жыл бұрын
सोतिले सरापेको देश किन भनिन् छ भने पर्शन मेरो मनमा आई राख्ने गदथेओ तर आज चाहि किलेर भईओ thanks you so much sir hjr li
@hembahadur1233
@hembahadur1233 2 жыл бұрын
धेरै राम्रो जानकारी पाए आज यस्तै जानकारी दिदै जानू सर
@bishalgirientertainment8415
@bishalgirientertainment8415 Жыл бұрын
wow! मीठो आवाजमा सत्यतथ्य जानकारी
@kailashpatirai
@kailashpatirai 2 жыл бұрын
ईमानदार ,सत्यबादी , मेहनती , चनाखो , सचेत मानिसले कहिँ पनि दुख पाउदैन मलाई 1000% बिश्वास छ। कसैलाई सिधै हराउनु , असफल पार्नु वा तल पार्नु खोज्नु कहिलै हुन्न यो काम सत्यबादी वा सचेत मानिसको काम हैन, धन्यवाद
@diiliipraii
@diiliipraii 2 жыл бұрын
there was no Hindu caste system and Sati and Dowry system when Kirat was rulers. All these Hindu cultures came into Nepal with the arrival of the Licchavis in power after they defeated the Kirat.
@limbuvumika5904
@limbuvumika5904 2 жыл бұрын
@@diiliipraii Right lichchhabi sangai. Cacsian. Branan. Haru. Ayeko ra. Sangai. Milera. Rajya chalayeka dekhinxa. Malla kal ma. Upadaya vanne braman. Le. Ghat gareko. Pani itihash xa.! Tesaile ta vagauda braman jata gayo. Tetai barbaard ra. Khattum banauxa vanne. Ukhan xa.!
@narayandahal9018
@narayandahal9018 2 жыл бұрын
यो सही हो किनकी आज पनि नेपाल्मा देश्भक्कीको सधै भलो नचिताउने मात्र छन।
@chandradhanrai2091
@chandradhanrai2091 2 жыл бұрын
धन्यबाद छ हजुर।
@kumarrai8549
@kumarrai8549 2 жыл бұрын
नेपाल को पुरानो ईतिहाश हो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏जये नेपाल
@minushrestha4953
@minushrestha4953 2 жыл бұрын
सुन्दर प्रतुती । इतिहास लाई राम्रो सङ प्रस्त्याई दिनु भयो। धेरै धेरै धन्यवाद ।
@creativeanil5903
@creativeanil5903 2 жыл бұрын
N
@Yoanamora
@Yoanamora 2 жыл бұрын
This is a true history
@reshabbist6701
@reshabbist6701 2 жыл бұрын
होपकै सतिको सरॉप सरॉप मिटन सकछ सतिमॉतॉकोर रॉजॉमलको मंदिर बनेपछ मिटछ सरॉब ईजति पनि दुशट पैदॉछन ऊको सरॉपले जमेकॉहुन पकॉ कुरॉहुन
@loveyounepal842
@loveyounepal842 2 жыл бұрын
दलाई लामा शासक प्रताप मल्लको पालामा?? दलाई लामा अझैसम्म जीउँदै ?????
@tilbahadur6407
@tilbahadur6407 2 жыл бұрын
@@creativeanil5903 to be
@MNGL901
@MNGL901 2 жыл бұрын
सहि हो राम्रो काम गर्ने कसैको पनि राम्रो छैन खराब काम गर्ने मान्छे देश समाजमा का ठुला गन्ने मान्ने मा गनीन्छन ।
@srsproductions6854
@srsproductions6854 2 жыл бұрын
सुन्दर प्रस्तुति, नेपाल सम्बन्धी धेरै कुराहरु जान्न पाइयो, धन्यवाद मीडिया कर्मीहरुलाई
@tirthamagar2894
@tirthamagar2894 Жыл бұрын
हेलो नमस्कार पवन जि महतो पुर्ण भिडियो सार्वजनिक दिनु भएको मा धन्यबाद ❤👌👍🙏
@moonaacharya913
@moonaacharya913 2 жыл бұрын
धन्यवाद , नेपालको इतिहासको बारेमा जानकारी दिएकोमा ।
@bishnudhakal4577
@bishnudhakal4577 2 жыл бұрын
यो भिडियो अति राम्रो लाग्यो ।धन्यवाद ।
@dineshaviral9880
@dineshaviral9880 2 жыл бұрын
Dherai dherai dhanyabad xa hjr lai dherai samaye dekhi Yo parsanna ko uttar k rahexa vanera janna kojji raheko thiye. Aaja thaha vayo
@radhakhatiwada9947
@radhakhatiwada9947 2 жыл бұрын
सारै सुन्दर ऐतिहासिक शिक्षास्पद प्रस्तुति ।लेखक ज्यु हजुर लाई धन्यवाद
@roshnivkarma9191
@roshnivkarma9191 2 жыл бұрын
दु:खद कथा, नेपालको इतिहास हेर्दा अथवा सुन्दा भिम मल्ल र भिमसेन थापाको निर्दय र दर्दनाक निधन तथा हत्या भएको छ| हजुरलाइ धन्यवाद 🙏
@subashbolakhe5566
@subashbolakhe5566 2 жыл бұрын
धन्यवाद यस्तै अरु पनि इतिहास सुन्न पाउ
@lovelydnp
@lovelydnp 2 жыл бұрын
धन्यवाद हजुरलाई महत्वपूर्ण ज्ञानको लागि
@nituthadarai7346
@nituthadarai7346 Жыл бұрын
Wow 😳 wow 😳 wow 😳 thank you 😊💕 so much 🥰 vai sarai nai ramro lagyo ne.Kate ramro lagyo ne.
@bhawanilindam3779
@bhawanilindam3779 2 жыл бұрын
धेरै राम्रो,मन छुयो
@sushilkumarshrestha8059
@sushilkumarshrestha8059 2 жыл бұрын
सार्है मनछुने एतिहासिक तथ्य , धन्यवाद ।
@khambasingsherpa9735
@khambasingsherpa9735 2 жыл бұрын
Saharai, manbidarak, marmik eitihasik satya ghatana derai dhanyabad
@manprasadsubba5271
@manprasadsubba5271 2 жыл бұрын
सतीले सरापेको देश-को कथा बल्ल जान्न पाइयो। धन्यवाद यस कथाको प्रस्तोता तथा वाचकलाई।
@sharadamanandhar5672
@sharadamanandhar5672 2 жыл бұрын
धेरै राम्रो प्रस्तुति !☀️☀️☀️
@komalmukhiya8103
@komalmukhiya8103 2 жыл бұрын
मैले पनि आज धेरै कुरा जान्ने मौका पाए धन्याबाद हजुर लाई।।जै नेपाल ।।
@gknchhetry8924
@gknchhetry8924 2 жыл бұрын
धेरै राम्रो,भुवन लक्ष्मी को सराप ताजै छा नेपाल मा,
@omgurung9972
@omgurung9972 2 жыл бұрын
Very fluent in Nepalese history and excellent presentation skills, This script has certainly provided me a valuable lesson about the history of Nepal and the relevant topics👍 Many thanks for your input 🙏
@tarachandrabhujel6319
@tarachandrabhujel6319 Жыл бұрын
इन्डियन आर्यहिन्दु ब्राह्मण बादिलाई सराप्न पर्नी थियो !!!!! सराप्न पनि गल्ती भयो ।।। सिधा साधा नेपाली जनजाती बहुभासी मुलबासी भुमिपुत्र बसेका ठाउलाइ सरापेर नेपाल देशले दुख पायको हो भन्नू ।। यो फेरि अर्को कुटनिती थियो ।। यो धुर्त बेइमान शोषक सामन्ती आर्य इन्डिय हिन्दु ब्राह्मण जातिलाइ असल नेपाली भुमिपुत्र जनजातीहरुले बिस्वास नगर्ननै राम्रो हुन्छ ।।
@darshanneupane5948
@darshanneupane5948 2 жыл бұрын
धेरै राम्रो जानकारी !! Thank you so much !!
@yamnathgaudel3436
@yamnathgaudel3436 2 жыл бұрын
Kati ramro bislesan. Thanks for information
@sagarpariyar6332
@sagarpariyar6332 2 жыл бұрын
Dherai ramro sanga bujaunu vaykoma dherai dherai dhaneybadha 🙏🙏
@maiyakhatiwada4815
@maiyakhatiwada4815 2 жыл бұрын
अति राम्रो लाग्यो ।
@ChitraDibya
@ChitraDibya Жыл бұрын
Ramro lagyo dherai
@rjb9239
@rjb9239 2 жыл бұрын
Tyo bela ko Raja harule atleast j gare pani desh ta develop garna khojthey. Tyo bela jati develop bhayo, tei ma adkyo.
@rajubk867
@rajubk867 2 жыл бұрын
धेरै राम्रो कुरा भन्नू भयो सर 🙏🙏🙏
@SiyaTharu
@SiyaTharu 2 жыл бұрын
धेरै राम्राे स्टाेरी❤️❤️
@hemapandey1237
@hemapandey1237 2 жыл бұрын
धेरै राम्रो यस्तै ईतिहास को जानकारी दिनु होला धेरै धेरै धन्यवाद 🙏
@dhurbak.c.3640
@dhurbak.c.3640 2 жыл бұрын
Very excellent and good presentation with fact based historical events of Nepal.
@swayam_creatube
@swayam_creatube 2 жыл бұрын
आज मैले बुझें किन यो देश विकास हुन सकेन।
@sumitshakya7085
@sumitshakya7085 2 жыл бұрын
यो प्रस्तुति सुनेर धेरै ज्ञान् पाए, धेरै धेरै धन्यवाद🙏🙏
@seanvajra3817
@seanvajra3817 2 жыл бұрын
Thank you so much for this very important history , it also reflects all our Tibetan newari’s At that time all the Nepali traders who were in Lhasa are newar’s of Kathmandu , my late grandfather sukha lal tuladhar, was a very reknown trader in Lhasa, he used to have a very big store in Lhasa , married to Tibetan women my grand mother , and after Chinese occupation to Tibetan in 1959 my grand father and all other Newari trader came back to kantipur , I am the 4th generation of that legecy .
@sabijsoti8169
@sabijsoti8169 2 жыл бұрын
U are Nepali And Nepal is proud to have u
@lordbuddhatharu3731
@lordbuddhatharu3731 2 жыл бұрын
@sean vajra did you know some newars are Kiratis. Even Nepali scholars have said this. Dr. Jagman Gurung in an interview has explained that Jyapus are Kiratis. Bishwa Bhakta Dulal also has given the reason and explained that Jyapus are Kiratis. Many Jyapus communities regard King Yalamber as their Great Grandfather. This shows they are Kiratis who stayed behind in the Kathmandu valley when other Kiratis resettled outside Kathmandu after Licchavis defeated the Kirat dynasty. Who are these Kiratis who stayed behind in the Kathmandu valley? Well, they are known as Jyapus today. Jyapus communities include the people like the Maharjan, the Dangol, the Singh, the Suwal, the Prajapati, the Tandukar, the Byanjankar, the Gopali, and the Balami living in the Kathmandu valley. Historians have said that these are the Kiratis who were left behind when Kiratis resettled in other parts of Nepal after the Licchavis came to power. Journal of Newar studies (Newah Vijnana) also states that among the Newar people, Jyapus are Kiratis who were left behind in the Kathmandu valley. Mali, Maharjan, Dangol, Awale, Suwal, Duwal, Singh, Prajapatis are some of the Jyapus who are identified to be the descendants of the Kirat dynasty. A person who is interested in Nepal's ancient history and the Newar should read the Journal of Newar studies (Newah Vijnana). Kiratis have been separated into many small communities after the Licchavis defeated the Kirat dynasty in 300 AD. When the majority of Kiratis started moving out of the Kathmandu valley, it is easily understood that the separation of Kiratis started. Some Kiratis took different routes and settled in different regions. And there are some Kiratis who opted to stay behind in the Kathmandu valley or were left behind. Today they are known as Jyapus.
@rischhainarai4986
@rischhainarai4986 2 жыл бұрын
ramro laggyo sir
@o_obunny8886
@o_obunny8886 2 жыл бұрын
@@lordbuddhatharu3731 today I read something like this in fb can u explain it
@mishantimsina6841
@mishantimsina6841 2 жыл бұрын
यो आवाज धेरै पछि सुन्न पाए 😊
@bhaktbahadur1881
@bhaktbahadur1881 Жыл бұрын
सत्य घटनासुनाउनु भयो धन्यबाद त्रर श्रीमान मरे भने ज्ञीमान संगै सतिजानुपर्छ भन्ने अन्दा बिस्वासको कारण श्राप दियको होला अंन्धबिस्वास रामोहुदैन समाज मा भेदभाव हैन सतभाउ बढाउ बिकासगरो
@bachchunapit6868
@bachchunapit6868 2 жыл бұрын
सत्य तत्थ इतिहासको चर्चा सुन्न र बुझ्न पाएँ खुसी लाग्यो धन्यबाद यहाँलाई। फटाहा जालझेल जहाँ जहिले पनि हुदो रहेछ।
@roshanbasnet9725
@roshanbasnet9725 2 жыл бұрын
Wowwww ❤️💖 sir 🙏 what a way to tell the truth with beautiful voice
@bibekrokka9563
@bibekrokka9563 2 жыл бұрын
Superb sir.. thank you soo much for such a great work.. the one who know the history wins everything in every case..
@naveenbist5611
@naveenbist5611 2 жыл бұрын
एकदमै राम्रो ,
@navrajkhatri4167
@navrajkhatri4167 Жыл бұрын
जानकारी दिनुभाे धन्यवाद छ
@guessme5642
@guessme5642 2 жыл бұрын
Great voice and clearity 😍👌👌👌
@shresthalaxmidevi
@shresthalaxmidevi Жыл бұрын
यो दत्यकथा को परिभाषा प्रष्ट पारिदिनुभयो नमन हजुर लाई🌹
@bimal96htdvlog15
@bimal96htdvlog15 Жыл бұрын
कस्तो मन छुने अमर पाना अमर पुर्खा
@subbadahal1762
@subbadahal1762 2 жыл бұрын
राम्रो प्रस्तुति
@jj01ful
@jj01ful 2 жыл бұрын
So so true, people are more evil than we can imagine. And fools are those who believes such things without thinking. Sad but true.
@roshankc8081
@roshankc8081 2 жыл бұрын
नेपाल समक्ष तिब्बत ले संधी प्रस्ताव राखे पछि नेपालले उल्टै असर्फी पठाउने त ! सायद व्हैन होला !
@khadgakatwal1092
@khadgakatwal1092 Жыл бұрын
आजको राजनितिलाइ हेरदा उन्को सरापको फल झै लग्छ।
@dharmodthakur5550
@dharmodthakur5550 2 жыл бұрын
धेरै राम्रो जानकारी , जानकारी को लागि धेरै धेरै धन्यवाद ...!!!
@bhupendrashahi9108
@bhupendrashahi9108 2 жыл бұрын
historical knowledge solute.
@tmsingh8422
@tmsingh8422 2 жыл бұрын
Very interesting n emotional part of history. Thank u for sharing your historical knowledge .
@khagendranepal3321
@khagendranepal3321 Жыл бұрын
इतिहास को वा उक्त घटना बारे धेरैले हचुवामा टिप्पणि गर्ने गर्दथिए। इतिहास कै घटना बिबरण सहित जानकारि गराइदिनु भएकोमा धन्न्यबद।
@DeepakRaj-oe4ib
@DeepakRaj-oe4ib 2 жыл бұрын
अति सुन्दर तरिका ले भुझैदिनु भयो पुरै प्रमाण का साथ,,धन्यवाद 🙏
@purnimagurung466
@purnimagurung466 2 жыл бұрын
Thank you for sharing such important event
@susmitamushyakhow3666
@susmitamushyakhow3666 2 жыл бұрын
Such a sad history🙁🙁😢
@madansinghmadan9469
@madansinghmadan9469 Жыл бұрын
धेरै राम्रो लाग्यो
@DandapariOnline
@DandapariOnline 2 жыл бұрын
नेपालमा राम्रो गर्नेलाई नराम्रो साबित गराउछ, नराम्रो गर्नेलाई राम्रो साबित हुन्छ। पहिले देखिनै यस्तै छ, हाम्रो देश!
@jrmadan5563
@jrmadan5563 2 жыл бұрын
I appreciate your hard work...thanks for great knowledge.
@gangadevibhandari797
@gangadevibhandari797 2 жыл бұрын
सतिले सरापेकाे देश भन्ने पुर्ख्यउलि बयान जान कारि दिनुभयकाेमा धेरै धेरै धन्यवाद
@theenginerd1996
@theenginerd1996 6 ай бұрын
धेरै राम्रो
@subhadrakunwar2006
@subhadrakunwar2006 2 жыл бұрын
धेरै राम्रो जानकारी का साथै अति राेचक ढङ्गले अभिव्यक्ति दिनु भयाे ।सरलाई धेरै धेरै धन्यवाद 👏
@chandrathapa6316
@chandrathapa6316 2 жыл бұрын
Thanku so much your deep history for public knowledge.
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 98 МЛН
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27
Jhola (Nepali Movie) ft. Deepak Chhetri, Garima Panta, Yadav K. Bhattarai
1:30:22