SDS रक गार्डेनको भव्य उद्घाटन समारोहमा मेयर, उपमेयर र वडा १३ अध्यक्षले यस्तो भाषण गरे । #clickdharan #dharannews #harkasampang
Пікірлер: 88
@shomkumarrai790214 күн бұрын
हर्क साम्पाङ्ग जिन्दावाद 🙏 २० जना अध्यक्ष गुईठे मुर्दाबाद।
@user-pf4nz5vw6o14 күн бұрын
ओलीको चेलाहरू त्यस्तै हो, मुख मा राम राम बगलीमा छुरा,
@bishnukumarrai500114 күн бұрын
मेयर साहेब राम्रो भन्नु भयो धन्यवाद
@SabinaRai-oo9qe14 күн бұрын
Jay Harka Sampang, Jay shramdan, Jay Dharan
@Provinkiraty14 күн бұрын
Huge respect mayor sab harka sampang ❤...partyle बिगारेको धरान aba harka sampangko visionma नेपालको A one bannex❤
@Narjun9414 күн бұрын
Ward Chief सबैलाई Salute छ।सबै मिली Dharan बनाउन अगाडि बढ्नु पर्छ।देश, बिदेश कसरी बनेको छ नगरपालिका को मेयर सहित Ward Chief जनप्रतनिधि विकसित राष्ट्र को भ्रमणमा जानु पर्यो।
@bishnukumarrai500114 күн бұрын
उपमेयर साहेब लाई राम्रो भन्नु भएकोमा मुरी-मुरी धन्यवाद
@harirai58813 күн бұрын
Dharan mayor harka sampang jindabad
@user-os7fo4ns4t14 күн бұрын
धरानमा जे जति बिकास भएकोछ यो श्रेय मेयर हर्क साङ्पाङ लगायत सम्पुर्ण सचेत धराने श्रमदाता र आर्थिकदाताहरुलाई जानेछ।यी भाषण मात्र छाटेर उठेर जाने उपमेयर र वडा सदस्यहरुलाई हैन।जय हर्क साङ्पाङ जय सचेत धराने समुह🙏🙏
@GHUMGHAM6314 күн бұрын
Ramro lagyo jai dharan jai harka sampang🙏❤❤
@tankthapa824314 күн бұрын
याे SDS Rock Garden नगर पालिका समाराेहमा मेयर साबलाई सब भन्दा पहिला बाेल्न दिन पर्ने हाे । उनिहरू आ-आफ्नाे भाषण गरेर गई हाल्याे,मेयर साब बाेल्ने वेला सम्म त सबै जना बस्न पर्ने हाे। याे त अनुशासन भएन। याे त गलत हाे।
@sajan850413 күн бұрын
kehi farak pardaina ,mayer saf lai ,hijoko dinma 1 jana manxenahuda vhasan gari hidne mayer ho man daro xa
@wochyu113 күн бұрын
याे चाहिँ सुखद् देखियाे है याे एकता कायम रहाेस्!
@user-rl4sc1ix5e14 күн бұрын
Jai harka sir 🎉🎉🎉🎉❤❤❤❤❤
@dewanmatri547614 күн бұрын
Wow mayor sahbko aagaman👏👏👏
@3D_eyes14 күн бұрын
Sweet speech ❤jai harka sampang❤
@gangamayari6ai17314 күн бұрын
Jay harka sampang
@binrai182614 күн бұрын
नेत्र जी।राज्यको पैसा ल्याएर एउटा पुलिस अफिसरलाइ गुन लगाउनु भएको होकि तिर्नु भएको?बुझ्न पाए हुन्थ्यो।
@sherbahadurkedem97614 күн бұрын
Jay mayor Harka sampang
@Ijamnaren14 күн бұрын
जय हर्क साम्पाङ्ग 🌹🌹🌹🌹💐💐💐🙏🙏🙏🙏
@TikaramRai-jn8wj14 күн бұрын
धेरै खुशी लाग्यो। तर अलिकति दुखद लगेको कुरा के हो भने धराने सचेत समुह लगाएत अन्य सम्पूर्ण श्रमदान गरेर यस्ता विकास गरेको सम्पत्ति पनि नगरसभा बाट पनि उपमेयर लगाएत अन्य वडा अध्यक्ष अन्य साथीहरुले आनाकानी गरेको मा दुखद लगेको छ। तर मेयर ज्यु को कल्पना गरेको सम्पन्न भयो धेरै खुशी लाग्यो।
@rameshmaharjan14 күн бұрын
मेयर साहेबले बोल्दै गर्दा अगाडी खाली कुर्सी देख्न लाएक छ। धरानको विकासलाई यो खालि कुर्सीको ग्यागले केही हलाउन सकिन्दैन। अनुशासन बिहिन बडाका पदाधिकारीहरूलाई एक दिन धरानका सचेत जनताहरूले अनुशासनको पाठ पढाउने छ।
@arjunlama419514 күн бұрын
गुईठे गुईँठै गुईँगुईँठे
@rudrakshrai340513 күн бұрын
Jy harka jy balen jy gretar nepal 🇳🇵
@tej130712 күн бұрын
Jai harka sampang ❤❤❤❤
@bishnukumarrai500114 күн бұрын
सलाम सबैलाई, उपप्रमुख ज्यू, वडा अधक्ष हरु, कार्यपालिका सद्दश्य सबै सबै लाई नमस्कार धन्यवाद मिल्नु भएकोमा
@meroyoutubechannel58914 күн бұрын
खुसी नहुनुहोला यो सब झोलेहरुको देखाउने दात मात्र हो।
@amarmagar458513 күн бұрын
Mukh ma ramram gojima churra Hanne upamayor Ani 20 ota oda adache haru prati Biswas dilaune yeuta kam vannus ma tapai ko khuttama dhogna aauxu yedi maile Galat vaneko xu vani maph garnu hola🙏.Harka sampang is my inspiration 💞🙏🥀
@purnanembang978314 күн бұрын
Manxele liyera janu k xara diyera janu nai derai punyako kam SDS teem lai namon harka bad jindabad
@basantarai212214 күн бұрын
Yo upmayor aliftha xha bolda 1 grx tr kam fark grx mula ko sag
@karnabahadurrai855713 күн бұрын
Jay harka sampang 💪💪🪖🙏🏻❤️
@indraphombolimbu593512 күн бұрын
Sahi ho ❤😮
@Mewahang-li8qw9gq7l14 күн бұрын
ट्यापे पनि आको रहेछत आजत खर्च खोज्न आकोहोला कति पैसा सहयोग आएछ कतागयो त्यो पैसा काहाखर्च भयो भन्नलाइ होला
@Premrai4237official14 күн бұрын
आहा आज धेरै खुसी लागिरहेकोछ तपाईहरुको यो एकता देख्दा।सधै मिलेर अगाडि बढ्नुस,एकता भएर बिकाश गर्नुस,हामीले देख्न चाहेको यहि हो।एउटा उदाहरणिय काम गर्नुस।अनुशासित भएर मेयरलाई साथ दिनुस उपमेयर,अदक्ष,सदस्यहरु सबै प्रतिनिधिहरुलाई यहि सुझाब छ।किनकी मेयरमा धेरै बिकाशको सपना देखिन्छ अरु जन प्रतिनीधिहरुमा भन्दा त्येई भएर जन प्रतिनिधीहरुले आफ्नो स्वार्थ नहेरी बिकाशमा बाधक नबनी धराने सचेत समुहले जस्तै बिकाशको काममा सहयोग मेयरलाई गर्नु होला।यसो गर्दा हेर्ने मान्छे पनि खुसी हुन सक्छ जसरी म आज खुसी भएकोछु।जय धरान।यस्तो काम सबै ठाऊबाट सुरु हुनु परो है।
@mitralimbu687614 күн бұрын
नआएर सुख छ र????तेतिकै पनि लाज छोप्न अन्डरवेयर मात्र बाकि छ त।
@indrasunuwar596614 күн бұрын
good job hark
@sakintalarai359013 күн бұрын
Jay harka samapanag ❤❤❤❤❤❤❤❤❤
@sumanrai400513 күн бұрын
Jay harka
@user-gd3ux1tw4w14 күн бұрын
Aba sbai adaxyakateamharu upamear sabaile harkasampanglai sathdinus
@DOLESHWOR-13 күн бұрын
❤I ❤❤❤❤❤❤❤❤
@Sujensherchan12314 күн бұрын
Keep going milyara janus desh thulo ho happy for you love from Butwal
@narayanrai105612 күн бұрын
बिचबिचमा रे उपज्यु मीठो लाग्यो बास्तबमै तानेर अझै खैलाबैला गर भन्ने महाअपराधिनै हुन तर पाटिले कार्यकर्ता मोलने पोस्ने गर्छ र गरिखानेलाई त माफिया पनि पो भन्दारहेछन अनि चोरने फलफुलको बोट काट्ने उखाल्ने पानीको पाईप काट्ने कार्यकर्ता जमायर आमजनता भन्नेलाई चाहिँ के भन्छ होला?
@user-jt3pd3tc1b14 күн бұрын
Bikash garnu parxa
@goregurung334713 күн бұрын
बेगा जि तपाईं कति समम पाटिको झोले र बाहुने हनुमान रहेछाै भनने छर्लङ्ग छ । जतिनै भुके कि काम छाैन ।
@RamkumarRai-cd6pe14 күн бұрын
Milan ramro kura ho
@narenrai34614 күн бұрын
❤❤❤❤
@dibungrai874814 күн бұрын
कति लाई बिरोध गरेको कसरी जानू नजाउ भने पनि सचेत समूह ले भोलि धरान बाट लखेट छ भनेरा डराले पनि आउनु भएछ ध्याने वाद छ अबो चै बिरोध गर्नु है जय सचेत समुह
@milanlimbu714313 күн бұрын
Ramro X meyar sab
@setoxaayaa470014 күн бұрын
Sabaijana milnuta partylai tetikai faida hunxa
@santoshrai508914 күн бұрын
❤❤❤❤❤❤❤❤❤
@rabinrai890614 күн бұрын
Shramdaan ma euta sinko nabhajne haru ko thulo thulo bhasan... laaj ghin pache pacchi yastai ho....achet ra sachet ko bhetghat rahchha
@samuelsamsamsam144513 күн бұрын
वडा १३ काे अध्यक्षकाे शब्दमा नै शंखा लाग्छ माैकाा नपर्दा चराे पर्दा बन्चराे हाे भने लाग्छ हामीसबैलाई
@amanrai526114 күн бұрын
Jai sramdan Jai harkabad👍👍👍👍
@bimalkshrestha7413 күн бұрын
😍😍😍
@bkshthapa968914 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SagarRai-my8io13 күн бұрын
👍👍👍👍💙💙💙💙💙👍👍👍👍
@subaslimbu282814 күн бұрын
13 ka adha ad,,,,,,, chor koho vonda khutaa tane
@Pabitra_123-o5p14 күн бұрын
🙏🇳🇵♥️♥️♥️
@Dipe199114 күн бұрын
सचेत संग सबै जना डराएर वडा अध्यक्षहरू आएछन😂😂😂
@yadinraigaighat321214 күн бұрын
Yo t sahi honi voli karbahi garne janta le honi t?
@EkarajMagar-cx5rj14 күн бұрын
सबै मिलेर गाकोइ राम्रो हो जाती पाती नभनी बिकासको लागि
@pusmasamir-ie9nr14 күн бұрын
2,4 jana ta k nakh dekhauna aako holani laj pachayera
@arunrai969114 күн бұрын
काम गर्न ढुंगा बोक्न चै नआउने भाषण गर्न चै आउदो रहेछ है 😂😂
@SantoshRai-zf6bh14 күн бұрын
jay Harka begha le pani KTM ko upa mayor Sunia dangol jastai party bat rajinama diyera Dharan ko bikasma jutnuparyo with Harka
@nakulpaudel571311 күн бұрын
भ्याकुते अनुहार 13 को 😂😂
@bishnukumarrai500114 күн бұрын
प्रतिक्रिया दिनुहुने हरुले गाली मात्रै नगर्नु होला, गुण र दोषको आधारमा गालि र तालि दिनु उचित हुनेछ
@Nemaag12 күн бұрын
Abo arko chunab Pani jitnu xa hamiley kehi garnu ta sakenau aruley gareko Kam Lai support garyo vaney Pani ramro vayinxa vannera socheko hola
@user-cz5qk6tz1z14 күн бұрын
धरान १७ स्थायी रुपमा बसोबास गर्ने एक्ले बादरले सारै दु:ख दिइरहेको अवस्था छ त्यो बादरलाइ छिट्टै उता जँगलमा छोडिदिउ
@devchamling145214 күн бұрын
याहाँ झोले को काम छैन
@CheerfulPastry-ls8pp14 күн бұрын
Lagvag thikaixa.
@user-ye5cc7ls5r14 күн бұрын
Laj pane sarmai Sako guethi harulai dekhira
@kamaltamang873913 күн бұрын
उपमेयर र वटा अध्यक्ष ज्यू भाषण त गर्नु भो तर विकास बिरोधी को रछ् भन्ने जन्तु देखि हाल्यो नि हजुर एक करोड सात लाखभन्दा बढीको लगानी म भएका काम देख्ता लाज लाग्दैन तेहि भएर नेता भन्दा रछ
@sabimewahang14 күн бұрын
एक अर्का को खुट्टा नतानी एक अर्काको बिरोध नगरी सबै मिलेर धरान बनाउनु बिकास गर्नु भनेर अनुरोध छ। तपाईं हरु आफ्नो पार्टी लाई मन मा राख्नुस तर धरान को बिकास लाई सर्वप्रथम अगाडि राखेर बिकास् को गति अगाडि बढाउनु होला जहाँ बिकास को काम आउँछ त्यहा पार्टी बिचमा न आयोस भन्न चाहान्छु। तपाईं जनप्रतिनिधि हरु पदमार्ग बनाउने बाटोको अनुगम गर्न किन जानू हुन्न ??
@jibanrai965614 күн бұрын
Haina pati ko Jole haru ta Tika layar Aako ho
@sumanrai614014 күн бұрын
भाषण हान्न चाई देखा पर्नेछन्😂😂 काम गर्ने श्रम दाता हल्ला गर्ने चाई केपी र प्रचण्ड डाका😮
@birtamang719314 күн бұрын
Partiko jholeharuko gaf din6 hai
@pradiptamang155014 күн бұрын
Yo A.B.HLEGA bhanne mnxe lai bahira bata herda ta setai dekhinxa, TRA YO MANXE BHITRA CHAI KALO SUNGUR KHAYERA HOLA ? BHITRA CHAI SARAI KALO XA ??? KINA YO JAMANA RA SAMAYE K BHANXA.???
@prakashrai344913 күн бұрын
बैगुनी लाई गुन मार्नु भन्थे😄बोल्न त बोले अनुहारमा खुशी छैन के पी र प्रचण्ड का केटाहरु 😄😄 शेरेको केटाहरु बोरु खुशी देखिए😄😄