Рет қаралды 2,632
selling second hand vehicles. आफ्नो पुरानो गाडी बिक्रि गर्दा के के कुरामा ध्यान दिनुपर्छ? || #truck
यदि हजुर संग गाडी छ र त्यो गाडी कसैलाई बेच्दै हुनुहुन्छ भने केही कुरामा ध्यान दिनुपर्ने हुन्छ। ताकि भोलि को दिनमा समस्या नआओस् भनेर। म कुनै प्रोफेसनल एडभाइजर त होइन तर मैले देखे बुझेको कुरा मात्र शेयर गर्ने गर्छु। आदि वेडियो मन परेमा लाइक शेयर गर्न नभुल्नू होला । र channel subscribe गर्न नभुल्नु होला।
#drivinglife
#truckdriver
#dailylife
#truck
#shortvideo
#youtubeshort
#youtbevideos
#buyinvehicle
#nepalitruckdriver
#adventure
#dailytrucklife