No video

Balen VS KP Oli : Real reason is hidden somewhere else. कुरा त यस्तो पो रहेछ ?

  Рет қаралды 521,933

Tanka Dahal

Tanka Dahal

Күн бұрын

Balen Vs KP Oli or UML - whatever is seen up front is not the real reason. Reason is hidden deep inside.
#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================

Пікірлер: 1 700
@ubiqutous
@ubiqutous 2 ай бұрын
बालेन समर्थक जतिले लाइक गर्न नभुल्नुहोला ❤️‍🔥🇳🇵
@JAANGAMING24
@JAANGAMING24 2 ай бұрын
balen❤️
@JANMjG818
@JANMjG818 2 ай бұрын
भिडियो राम्रो छ तपाईंको म तपाईंको सबै भिडियो हेर्छु तर मैले त्यो बालेन र चिनी काजीको कुरा भएको भिडियो हेरेको थिएँ त्यो भिडियोमा भएका कुराहरुमा तपाईंले यो भिडियोमा 2, 3 कुरा छुटाए जस्तो लाग्यो मलाई १. त्यो वार्ड अध्यक्ष चिनी काजिले आफ्नो नभएर अर्को वार्डको कुरामा फुटपाथ किन चाहियो भन्दै बोली रहेको र बालेनले त्यही वार्डको अध्यक्षलाई सोध्दा तिनले मेरो वार्डमा महिलाहरुलाई हिँड्न अलि अफ्टेरो भयो भनेर पत्र लेखेर फुटपाथ चाहिएको छ भन्दै थिए अनि बालेनले देख्नु भो त्यहाँ फुटपाथ चाहिएको छ भन्दै छन् त्यहीका वार्ड अध्यक्षले भनिरहेको भिडियो पनि हालेर त्यो कुरा पनि प्रष्ट गरेको भए हुने थियो र २. यति राम्रो कार्यमा पनि एमाले पार्टी नै बालेन माथि किन खनिएको होला भनेको भए हुने थियो तपाईंले त्यो कुरा नि अलि छुटेको जस्तो लाग्यो हजुरको यो भिडियोमा
@Anita466
@Anita466 2 ай бұрын
बालेन ❤❤
@Just4Alone
@Just4Alone 2 ай бұрын
That they are Wise (Loving truth) 100% they'll like all works of Balen Sir....
@Just4Alone
@Just4Alone 2 ай бұрын
​@@JANMjG818Yes, Why that Chini kaji (Bitter Man) is Burning for good works of Dear Balen...? That they are Wise (Loving truth) 100% they'll like all works of Balen Sir....
@gopalbasnet7417
@gopalbasnet7417 2 ай бұрын
जय बालेन साहब, गुण्डाका नाईकेलाई तह लगाएकोमा धेरै धेरै धन्यवाद ।
@export_dp
@export_dp 2 ай бұрын
नेपालमा बसेर घुस्खोरी पत्रकार गर्ने भन्दा 100000× गुना प्रष्ट गरि करोडौ को माझ पुराउने Tank sir lai salute छ ❤
@SAMTUBE2080
@SAMTUBE2080 2 ай бұрын
८४ मा बालेन प्रधान मन्त्री हुनुपर्छ भन्ने हाजिर हुम है🙏
@dhamibro
@dhamibro 2 ай бұрын
याे पाे हाेत खाेज अ:नि पत्रकारिता धन्यवाद यथार्थ जान्कारी को लागि ❤❤❤
@export_dp
@export_dp 2 ай бұрын
नेपालमा बसेर घुस्खोरी पत्रकार गर्ने भन्दा 100000× गुना प्रष्ट गरि करोडौ को माझ पुराउने Tank sir lai salute छ ❤
@bishnudevkota4147
@bishnudevkota4147 2 ай бұрын
तपाईंको खोजमुलक पत्रकारिता लाई सलाम छ
@Narayanpokhrel285
@Narayanpokhrel285 2 ай бұрын
अहिलेको अवस्था देख्दा जङ्गबहादुर राणा को याद आउछ भ्रष्टाचार गर्नेहरूलाई चारजना साचि राखेर गोली ठोक्ने आदेश दिएका थिए अहिलेको अवस्था देख्दा बालेन भन्दा नि कडा मान्छे को खाचो छ सिधै इनकाउन्टर 👍️👍️👍️ बालेन सपोट
@hrisheepoudel3251
@hrisheepoudel3251 2 ай бұрын
कुवेत बाट हेर्दै छु । धेरै जानकारी प्राप्त हुन्छ तपाईंको भिडियो मार्फत । तपाईं खोजमूलक अनि मेहनती भिडियो को लागि धेरै धेरै धन्यबाद।
@user-cj3tc3ik4f
@user-cj3tc3ik4f 2 ай бұрын
राजनितिमा बालेन अनि पत्रकारितामा तपाईं no coment🙏🙏
@shantikokhojima6040
@shantikokhojima6040 2 ай бұрын
बालेन्द्र शाह जत्तिको भिजन भएको 😊 मेयर नेपाल ले इतिहासमै पाउने छैन 🤞
@bikalpapoudel7623
@bikalpapoudel7623 2 ай бұрын
Sai vannu vo
@guiltytemple5937
@guiltytemple5937 2 ай бұрын
इतिहासमा थिएन तर अबका दिनमा युवाहरु तपाईजस्ता छैनन् र पढेका बुझेका छन् जसको मत्लव भिजन् राम्रो भएका नेता वा नेत्री को अब उदय हुनेछ भविष्य मा बालेन भन्दा राम्रा पनि आउनेछन् । जय श्रीराम ।
@lilasingh3411
@lilasingh3411 2 ай бұрын
@@guiltytemple5937गज्जप्
@Neplpol69
@Neplpol69 2 ай бұрын
@@guiltytemple5937balen vanda ramro haina balen shah jattiko aayepani hunxaa, Lets run a campaign
@zivantamang8332
@zivantamang8332 2 ай бұрын
जब सम्मा बाहुन बाद र हिन्दु बाद अन्ते हुदैन तब सम्म यस्तै हो😢 जय मङ्गोल जय मूलबासी 👍♥️🐆
@Neeraj_chhettri
@Neeraj_chhettri 2 ай бұрын
यसै गरी राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो भनेर नेपाली जनतामा चेतना ल्याइदिनु होला टंक सर 👌
@SSFASHIONPawan
@SSFASHIONPawan 2 ай бұрын
आजको नेपालको परिवेशमा बालेनहरू आउनु, आफ्नो बपौती ठानेर देश र जनताको दोहनमा लिप्तहरुको लागि पार्टी वा ब्यक्ति बिभिन्न संघ संस्थाका लागि खपिनसक्नु भैरहेको छ। सैली जे होस् बालेन यो देशका सुपुत्र हुन । सबै सच्चा देश भक्त देश र जनता प्रति माया भएकाले बालेन को साथ मा उभिन आवश्यक छ। जय बालेन 🇳🇵🇳🇵❤🙏
@parsuram8537
@parsuram8537 2 ай бұрын
बिश्लेशन राम्रो लाग्यो । सडक बिभाग को दादागिरी हो , उसको काम , कर्तव्य देस भरि को सडकको हालत देखदा अनुमान गर्न सकिन्छ ।
@deepaknagarkoti1892
@deepaknagarkoti1892 2 ай бұрын
छिटो छिटो हेरम नत्र हटाउन सक्छन् आफ्नो बेज्जत हुने डर ले।
@user-pt3wl5zp2r
@user-pt3wl5zp2r 2 ай бұрын
मान्छे भनेको देशमा बालेन जस्तै नै हुनुपर्छ। र अनि सत्य बोल्ने तपाईँको पनि राम्रो लाग्छ।
@isworikhadka5455
@isworikhadka5455 2 ай бұрын
सत्य विश्लेषण। काम गर्न देउ बालेनलाई। जनतालाई कति दुःख दिन्छौ सरकार।
@aanchalghimire99
@aanchalghimire99 2 ай бұрын
वास्तव मा हामी जनता भेडा नै हौ जति भष्ट्राचार गरेपरी के गर्नु यहि एमाले काङ्ग्रेस लाई जिताउछन जनताले 😡
@kjames5073
@kjames5073 2 ай бұрын
Bheda matra hoina goru pani ho as a fellow Nepali we are the dumbest citizens. All investigations dekhi police prasasan yehi chor Neta haru le control garcha. Each and Every political partty is corrupt, Wish we can choose our Prime Minister ourself rather than from Parliament.
@rupeshbasnet4881
@rupeshbasnet4881 2 ай бұрын
Exactly
@guessme5642
@guessme5642 2 ай бұрын
​@@kjames5073true indeed 😢
@bibekkumal8962
@bibekkumal8962 2 ай бұрын
Janta haina karakartaly ho bigarwko
@kjames5073
@kjames5073 2 ай бұрын
@@bibekkumal8962 Janata ko buddhi bhako bhaye, karyekarta ra yo bhrasta leaders haru ko power hune theana. Goru, Murkha Nepali bhayera yesta chor haru ajhai hamro leaders chan. Gokul Baskota ko corruption bhayeko bela, he resigned..pachi k bhayo? Feri Chunab jitera parliament gayo. This is Nepal and Buddhi nabhako 3rd class Nepali who has short term memory loss. Gaaas , Baas , Kapaas mai dimag ghumi ra huncha Nepali haru ko, so aru kura sochnai sakdaina. Hopefully aba ta right leaders choose hola moving forward.
@ShreesMaa9
@ShreesMaa9 2 ай бұрын
अब सम्भव सिरेहियाको कार एक्सिडेन्ट सम्बन्धीको भिडियो बनाउनुस न सर
@sumanthapa6808
@sumanthapa6808 2 ай бұрын
Sai ho Hami public ko power dekhos chor le
@sandeshlimbu2055
@sandeshlimbu2055 2 ай бұрын
Yes
@hanglim6348
@hanglim6348 2 ай бұрын
Please 🙏 🙏
@keshavsapkota6523
@keshavsapkota6523 2 ай бұрын
@a.shrestha2244
@a.shrestha2244 2 ай бұрын
Yes please!!! The most needed.
@bhattarai1953
@bhattarai1953 2 ай бұрын
तपाईँको खोज पत्रकारीता निरन्तर रहोस । तपाईँलाई धेरै धेरै धेरै धन्यबाद ।
@DhrubaTara
@DhrubaTara 2 ай бұрын
चोर, डाका, फटाहा, पार्टी को पहुँचमा दादागिरी, भ्रस्टाचारी, पाखण्डी, बलत्कारी र अधर्मी हरुको सँख्या धेरै भयो। पहिलो नंवरमा फाँसिको ब्यवस्था तुरुन्तै आवस्यक भएको ठान्छु।
@aniljyotsna1
@aniljyotsna1 2 ай бұрын
तपाईंको प्रमाण सहितका उत्कृष्ट भिडियोहरुको म fan नै भईसकेको छु। खोजी खोजी हेर्न थालेको छु। म पनि IT professional थिएं र हालसालै रिटायरमेन्ट लिएको हो । त्यो नाताले तपाईं full time IT मा काम गर्दै यति राम्रा र समयसापेक्ष्य भिडियोहरु बनाउन भ्याउनु भएको छ । त्यस्को लागी तपाईंप्रति हार्दिक नमन् 🙏🏼🙏🏼
@sharada5383
@sharada5383 2 ай бұрын
इतिश्री मेयर बालेन्द्र शाह ज्यू नै १००% लाग्यो। २०३१ सालको कानुन , संबिधान नै खारेज गरीसकेको अवस्थामा कसरी लागु गर्न सकिन्छ र ? होइन र ???? २४ वडाको सडकपेटि फराकिलो गर्न २२ वडाको अध्यक्षलाई टाउको दुखाई किन ?
@vishwamalla1
@vishwamalla1 2 ай бұрын
बालेन शाह यतिखेर जनताका आशा हुन । उहाले गर्नु भएका कामहरु दर्दर्शिताले भरिपुर्ण छ भन्दा अतिसियाेक्ति नहाेला । तर केही नवुझ्ने र स्वार्थकाे लागि विराेध गर्ने हरुले विराेध गर्ने गरेका छन् । तपाँईलाई धेरै धन्यवाद छ टंक जि तपाईकाे अति सुन्दर प्रस्तुतिमा वहाले उठाएका मुध्दाहरुलाई अतिनै प्रमाणिक र पारदर्शिता पुर्वक चिरफार गरिदिने गर्नु भएकाे छ । बालेन हाे बालेन जिले केही गर्न खाेज्नु भएकाे छ, याे यहाले पनि बुझ्नु भएकाे छ । यहाका भिडियाेहरु मार्फत काे दाेषि भन्ने कुरा प्रष्टै देखिन्छ । यसर्थ यहाकाे याे चिरफार गर्ने शैली कायम रहाेस जब सम्म बालेनलाई विराेधिहरुले पछि पार्ने दुस्साहास गर्नेछन । तपाईकाे जय हाेस ।
@sushil7567
@sushil7567 6 күн бұрын
गुड ❤❤❤❤❤❤जयहोस भगबान युबालाइ र बालेन हर्क गोपाल जीन्दाबाद
@user-tn9te3cg8s
@user-tn9te3cg8s 2 ай бұрын
शक्तिशाली, सहासी, सत्य प्रस्तुति । बालेनजीले जनतालाई सोच्नुभो । समाधान खोज्नु र चालू गर्नुभो ।
@veesalgurung2473
@veesalgurung2473 2 ай бұрын
👑BALEN 👑 लाइ pm को रुपमा देख्न चाहनु हुने जनता ले यो पनि जानि राख्नु अति आवश्यक छ , 1. बहुमत को सरकार बनाउनु पर्छ, जसको लागि बालेन साँसद को रुपमा उभिनु पर्छ , 2. बालेनले मन भित्रै बाट आफुलाइ मन पर्ने ब्यक्तिहरु नेपाल भरि बाट " 300-400 "भन्दा धेरै ब्यक्ति हरु लाइ साँसद को रुपमा उमेद्वारी मा उठाउनु जरुरी छ । 3. हामि जनताहरु ले बालेनले उठाएको आफ्नो उमेद्वारी ब्यक्तिलाइ भोट दिएर देशै भरिबाट बिजय गराउनु पर्छ 🙏 , 4. 300-400 भन्दा बडि साँसद सिद्धै जितेर सँसद भबन छिरेर साँसद बन्छ भने , बालेन PM बन्ननलाइ " केपि,सरे, प्रचण्ड" को बाउ आए पनि कसैले रोक्न सक्दैन 💪💪 Note: खालि comment मा मात्र pm बनाउनु पर्छ भनेर comment मात्र गरेर हुदैन, pm कसरि बन्छ हाम्रो नेपालमा , यन कानुन को पनि नियम कानुन हरु लाइ देखाउनु जरुरी छ । 95% नेपालि जनताहरु लाइ हाम्रो देश को मन्त्री, प्रधानमन्त्री कसरी बन्छ भन्ने कुरा नै थाहा छैन 🙏🙏 🙏 शिक्षित जनता बनौ र शिक्षा पनि बाडौ
@khumbahadur4165
@khumbahadur4165 2 ай бұрын
Thank you dai janata dherai alert xan hami sabai youth ko haat yo sabai voting system aayako xa hamile hamro ghar batai vote kaslai halne vanera ramro sanga samjhauna sakxau tara malai lagxa balen lai ali remote area ma matra difficult ho town city ma 100 per balen nai vaari hunxan teo lekherai rakhe vo tesaile election ko bela remote area lai ali attention vayara lagiyo vane dherai thau ma jit haat parna sakinxa Ani arko kura candidate kasari paune vannu vo haina Yasko lagi kunai chinta ko bisaya desh ma yak saya yak candidate sarbatra payinxan srip party kholnu pareo ra agenda ra policy lai samatera agi badhnu pareo Desh ma malai lagxa town area matrai ganne ho vane pani 77 80 ota xan yi town bata less advertise gare pani jiit hamrai hunxa yeshma chinta mannai pardaina Ani arko kura aayo samanu patik ko malai lagxa balen lai town bata matra navayara remote area bata pani samanupatik bata vote nissit xa kina ki ahile ko RSP le pani samanu patik bata dherai vote tanera dherai samsad banauna saphal vako ho tesai le pailo kura vote halne or nahale vanne kura hami yaha comment garne janata le decide garne ho so hami le aphno xar ximek ra ghar lai educate banaiyou vane 100 per bahumat pugxa ra balen saha pm hunxan ani rastra pati pani desh le sakxhyam person paunexa All matter on us not on balen in the course of voting so change the vote educate the family society and communitis if it is done i think our victory is sure As the strength of nation is on youth now So change our youth change the thoughts of student 2084 will be ours jaya desh Jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🤩🤩😊
@reciperai8588
@reciperai8588 2 ай бұрын
Ho. Hami lai ni thaha chaina sanchi ho. Yo fb,instragram sabai tira ramro post banayera rakhnu hoss. Hami sabai le share gardai jum.jasari ni Balen sir Pm hunu parcha.
@reciperai8588
@reciperai8588 2 ай бұрын
Hajur le Balen sir lai kasari Pm banaunu sakincha sabai point by point lekhnu hoss.Routine of nepal bandh lai ni lekhnu lagaunu hoss. Hami sabai share garum.
@DarshanaChhantyal-jg8cm
@DarshanaChhantyal-jg8cm 2 ай бұрын
बालेन यो देशको प्रधानमन्त्री हुनुपर्ने ब्यक्ती हुन
@nepaliman40
@nepaliman40 2 ай бұрын
Balen कार्यकारि प्रधानमन्त्रीमा तपाईलाई देख्न के गर्नु पर्छ होला ! म त अभियान नै चलाउने थिय । जय देश जय बालेन 🙏❤🇳🇵🇳🇵❤
@shantikokhojima6040
@shantikokhojima6040 2 ай бұрын
केपी शेरे प्रचण्डे को नर्क बास् नभएसम्म देश र, जनताको भलो हुँदै हुँदैन 🙁☝️🤦
@umeshale3900
@umeshale3900 2 ай бұрын
100% Sahi vannu vayo
@JANMjG818
@JANMjG818 2 ай бұрын
भिडियो राम्रो छ तपाईंको म तपाईंको सबै भिडियो हेर्छु तर मैले त्यो बालेन र चिनी काजीको कुरा भएको भिडियो हेरेको थिएँ त्यो भिडियोमा भएका कुराहरुमा तपाईंले यो भिडियोमा 2, 3 कुरा छुटाए जस्तो लाग्यो मलाई १. त्यो वार्ड अध्यक्ष चिनी काजिले आफ्नो नभएर अर्को वार्डको कुरामा फुटपाथ किन चाहियो भन्दै बोली रहेको र बालेनले त्यही वार्डको अध्यक्षलाई सोध्दा तिनले मेरो वार्डमा महिलाहरुलाई हिँड्न अलि अफ्टेरो भयो भनेर पत्र लेखेर फुटपाथ चाहिएको छ भन्दै थिए अनि बालेनले देख्नु भो त्यहाँ फुटपाथ चाहिएको छ भन्दै छन् त्यहीका वार्ड अध्यक्षले भनिरहेको भिडियो पनि हालेर त्यो कुरा पनि प्रष्ट गरेको भए हुने थियो र २. यति राम्रो कार्यमा पनि एमाले पार्टी नै बालेन माथि किन खनिएको होला भनेको भए हुने थियो तपाईंले त्यो कुरा नि अलि छुटेको जस्तो लाग्यो हजुरको यो भिडियोमा
@Sgarcnetekvlog
@Sgarcnetekvlog 2 ай бұрын
Prachanda ahile line maa aaesakyo, he is supporting for good work.
@nstha8848
@nstha8848 2 ай бұрын
sworga jawos ki narka jawos yo dharti yo prithvi ra nepal xodna paryo uniharu le 😂😂😂😂😂😂😂😂
@thingsundarvlog
@thingsundarvlog 2 ай бұрын
बालेनको समर्थकले लाईक गरौ है
@rknirjar6357
@rknirjar6357 2 ай бұрын
"जस्तो देश उस्तै भेष" भन्छन, यी नाफाखोरी र भ्रष्टाचारि सरकार लाई बालेन को शैली सतप्रतिसत ठिक छ। जय देश जय बालेन
@jyotiip.chhetri
@jyotiip.chhetri 2 ай бұрын
दोषि त फोहोरी राजनिति नै हो.. अझ ३५ बर्ष भयो राजनितिमा लाको रे लाज नभको..
@umeshGachyo
@umeshGachyo 2 ай бұрын
केपि,शेरे,प्रचण्ड,माधब etc बुढाहरु भएसम्म केइ उभो लाग्दैन,,यिनिहरुले बालेन लाई काम गर्नै दिदैन।।
@AaCs759
@AaCs759 2 ай бұрын
पोस्ट देखे पछी कुरदा कुर्दा दुई दिन पनि हप्ता झै भो मलाई । ❤ धन्नेबाद
@DaulathThapa
@DaulathThapa 2 ай бұрын
नमस्कार टंक दाहाल हजुर ले जनचेतना मुलक कुराहरु एकदमै महत्वपूर्ण हो यि कुरा जस्ता को त्यस्तै यि अपराधी झुण्ड लाइ ठेगान लगाउन पर्छ २०८४ मा राजनीतिमा आउनुहोस देश संसारकै धनी बनाउने सिध्दान्त लिएर जय देश जय मानवसेवा जय पशुपतिनाथ जय देश जय
@jagannathrijal2527
@jagannathrijal2527 2 ай бұрын
यो हो नि पत्रकारीता ! सलाम छ !🙏🙏
@chandrakantjoshi4989
@chandrakantjoshi4989 2 ай бұрын
दोषी भनेका भ्रष्ट नेता जसले स्वच्छ तारिकाले गरनूपरने कामलाई अस्वच्छ तारिकाले गरी राखेका छन. East or West. Balen Sir is the Best. Time to eradicate corruption, corrupted leaders and corrupted bureaucrats.
@ramshrestha1485
@ramshrestha1485 2 ай бұрын
धन्यवाद टक सर प्रस्तुत गनुभएकोमा सत्य तथ्य वकलत गर्नु भएकोमा
@rajuranamagar3973
@rajuranamagar3973 Ай бұрын
You are the great news reporter. God will give you more strength. Keep going your truthful information to public. May god bless you a lot. Million people will Give you blessing. Salute you 🙏🙏
@sushil7567
@sushil7567 Ай бұрын
टंकसर लाइ सलामछ जय युबालाइ र बालेन लाइ साथछ गणतन्त्र सङ्घीय लोकतान्त्रिक चाहीदैन
@shantikokhojima6040
@shantikokhojima6040 2 ай бұрын
बालेन्द्र शाह जस्तो भिजन भएको मेयर रबि लामिछाने जत्तिको गृहमन्त्री अनि सुमना श्रेष्ठ जस्तो शिक्षा मन्त्री नेपाल ले इतिहासमै पाउने छैन☝️ जय चन्द्र सुर्य 🇳🇵
@missutwo
@missutwo 2 ай бұрын
इ घन्टा बालेन राम्रो छ रबि चोर हो किन सुन मुजि जंगली रबि चोर किन र कसरी हो । म 2019 मा बेदेस मा थिय 3 करोड भन्दा बढी खायको दलाल को केही जानकारी मैले दियको थिय तर मुजि ले पैसा को डिल गरेरा तेसाको खबर लुकायो समय आउना दे र मलाइ नेपाल आउने समय कुर रबि को हो र किन राजनीति मा आयको छ त्यो पनि हेर्लास नेपाली मोदि हो रबि बुझिस उदाहरण को लागि अहिलेको ताज घटना हेर सन्दिप कति आवस्यकता थियो नेपाली टिम मा एक शब्द बोल्यो तर तेहि क्रीकेट को ड्रेस लगायर रिल बनाउन सबै भन्द पहिला ल्याउने मुजि अमेरिकन पाटी को आवस्यकता नेपाल मा छैन जङली केही बुझ पुरानो राजनिती को सम्पुण कान्ड थाह छ तेहि कुरोलाइ कोट्याइ कोट्याइ अगाडि आफ्नो कतुत लुकाउने अनि जंगली हरु रबि जिन्दबद जिन्दबाद इ मुजि जिन्दबाद नेपाल को सेर ओलि प्रचण्ड को नया अनुहार रबि लामिछने हो लेखेरा राक मुजि जङली समय आय पछि आफै थाह पाउछस । #बिदेसीनेपाली
@shrineshailendrasichu4007
@shrineshailendrasichu4007 2 ай бұрын
Rabi is doubtful
@narendrabhusal5090
@narendrabhusal5090 2 ай бұрын
Rabi not
@ashokmajhi729
@ashokmajhi729 2 ай бұрын
खै के गर्यो रबिले ??
@missutwo
@missutwo 2 ай бұрын
रबि रबि नभन रबि प्रचण्ड सेरे ओलि को नया अनुहार हो
@arunrai51704
@arunrai51704 2 ай бұрын
सत्य तथ्य सार्वजनिक गरि दिनु भएको मा धेरै धेरै धन्यबाद हजुरलाई
@sujantamang6840
@sujantamang6840 2 ай бұрын
Nice yar, media vanya ko yesto huna parxa. Great news. Lets develop our country ❤
@ubpking
@ubpking 2 ай бұрын
एकै श्वर मा भनौं " जय बालेन" !!🎉❤🎉🎉❤🎉❤🎉❤🎉🎉❤🎉❤🎉❤🎉❤🎉🎉❤
@RishiKumar-wo1it
@RishiKumar-wo1it 2 ай бұрын
Jay balen 🇳🇵
@nesume_kaila5946
@nesume_kaila5946 15 күн бұрын
Jay Balen
@anantalamichhane9689
@anantalamichhane9689 2 ай бұрын
बालेन सहि छन। यो सरकारको दादा गिरि हो। जनतालाइ सास्ती भएको कुरा नसुन्ने सरकार र त्याहा बसेका नेताको आयु लामो छैन।
@cknirmalkc9057
@cknirmalkc9057 2 ай бұрын
अब सम्भब सिरोहियाको कार दुर्घटना सम्बन्धि भिडियो चाहियो सर
@satyamjoshi2026
@satyamjoshi2026 2 ай бұрын
ग्रेट सर , यथार्त मात्रै बोल्नु हुन्छ खुशी लाग्छ तपाईको भिडियो हेर्दा । यत्तिको खोज पत्रकारिता देशले मागेको छ । बिदेश भयर पनि यत्तिको खोज पत्रकारिता देख्दा खुब खुशी लागेर आउँछ ।
@bhojrajpanthi3317
@bhojrajpanthi3317 2 ай бұрын
बालेन ले जे गरेका छन यकदम ठीक गरेका छन।
@bhimsensaru4796
@bhimsensaru4796 2 ай бұрын
सत्य तथ्य सार्वजनिक गरि दिनु भएको Thanks lots
@khem6777
@khem6777 2 ай бұрын
अर्को पटक बालेन लाई हराउन सबै दल गठबन्धन गर्छन् तर सक्दैनन् ! 😊 🎉😊
@MobileLegendsNepal
@MobileLegendsNepal 26 күн бұрын
Salute to u sir. Asari ni janta lai genuine news didai janu ra janchetana failaudai janu. May god and mother Nepal bless u always
@bidurkuikel5430
@bidurkuikel5430 Ай бұрын
सलाम छ हजुरको पत्रकारीता लाई ।
@pratiklkrana9998
@pratiklkrana9998 2 ай бұрын
पत्रकारिता भनेको यस्तो हुनुपर्छ।अरु त सबै पार्टीको झोले पत्रुकार मात्रै छ।कोही काग्रेस को कोहि एमाले,कोहि माओवादी ,कोहि रास्वपा को यिनिहरु कसैको भर हुदैन।
@URonaldoCr7-j2q
@URonaldoCr7-j2q 2 ай бұрын
टंक जि बालेनको instant react गर्ने तरिका अहिलेको समय र परिस्थितिका आधारमा एकदमै जरुरी रहेको हामीले बुझेका छौं। प्लान र स्वीकृति कुर्ने हो भने कानून नै बदलिदिने भ्रष्ट टौकेहरु माथिल्लो पावरमा झन् रोक्नको लागि अघि बढ्छन अनि बलेनले आप्नो शैलीमा काम गर्न त परै जाओस् स्वीकृति पनि पाउने छैनन्।
@nesume_kaila5946
@nesume_kaila5946 15 күн бұрын
Agreed 🙏
@BishnuPrasadPoudel-ko6mf
@BishnuPrasadPoudel-ko6mf 2 ай бұрын
अति गहिरो गरि जानकारी सर्बसाधारणमा पु-याकाेमा धन्यवाद
@krishnapok4117
@krishnapok4117 2 ай бұрын
Thank you sir for your information I hope this generation gets a lot of information from your side
@suryapokherel7939
@suryapokherel7939 2 ай бұрын
भिडियो नहेरी comment गरियो । किन कि बिश्वास छ तपाइको खोजमुलक प्रस्तुति सहि छ ।
@budhatamang4591
@budhatamang4591 2 ай бұрын
बालेनको काम सही छ । नेपालको विग्रोल नेताहरुलाई र झोले हरुलाई कुटनीति एक आपसमा मिलेर देश बनाऊ भनेर हुँदैन । मिलेर देश लुटौ भन्यो भने तु हुन्छ।
@tamangjyojyo1440
@tamangjyojyo1440 2 ай бұрын
बालेन को भिजन सहि छ ! कमिसिन खोर नेता र पार्टि को झोलेहरु ले बालेन लाई काम गर्न दिएको छैन देश चुस्ने धमिरा हरु ले कहिने बुझ्ने हो !
@bidurkuikel5430
@bidurkuikel5430 2 ай бұрын
सलाम छ हजुरको खोज पत्रकारीता लाई खबर निष्पक्ष छ ।
@ShyamBhattarai-ve8ke
@ShyamBhattarai-ve8ke 7 күн бұрын
बालेनलाइ सिदै ओलिलाइ हटायर मन्त्रि बनाउनुपर्छ नेपालमा चुनाब बहिस्कार गरोै कसरी गर्ने था छैन
@Khageenvlog
@Khageenvlog 2 ай бұрын
बालेनलाई काम गर्न देउ र देशभरिका सबै मेयर कमिसन र भ्रष्टाचारको पछि नहुनु र आफ्नो ठाउँमा के विकाश गर्दा हुन्छ त्यति ध्यान हुनु भने ।। 5 बर्षको कार्यकालमा कार्यापलट हुन्छ देश ।।
@Aayrathapa
@Aayrathapa 2 ай бұрын
३५ बर्स देखि जनता को चिन्ता गरेर राजनिति गर्ने दाइ लाइ आगामी चुनाब मा बुद्दिजिबि काठमाडौं बासि ले दिने छ अनि मेयर अझै कठेार हुनु पर्छ हाम्रो साथ छ्।
@sarojbasnet658
@sarojbasnet658 2 ай бұрын
😂😂yesta 35 barsa samma ke makho namarnee nikamma ward adaxya laie janta le pakha launu parchaa...
@Infinitenepal1228
@Infinitenepal1228 2 ай бұрын
Yo topic ko lagi waiting ma thiye balla aayo❤ Dhanyebaad tank Dazu ❤❤❤
@sureshprasadregmi6952
@sureshprasadregmi6952 2 ай бұрын
शैली अराजक जरुर हाेला नियत खराब छैन् ,,, बालेन जि शुभकामना
@salikramgiri6375
@salikramgiri6375 2 ай бұрын
बालेन रबि हिरो हुन एमाले काङ्ग्रेस को ब्रेन वास मा देशको भलो चाहने जनता यिनिहरुको पछि नलागुन
@TheRainayan
@TheRainayan 2 ай бұрын
Tanka Sir Thank you for vid. बालेनको नियतमा खोट छैन त्यसैले उसको कमजोरीहरूलाई स्वीकार्दै असल कामको समर्थन गरौ । बालेन जस्तो पात्र LOTTERY पर्दा मात्र पाईन्छ नेपालमा।अब यहि नजीर बसाल्नु पर्छ।
@KailashKoiral
@KailashKoiral 2 ай бұрын
बालेन समर्थक मेरो युटुब मा जोडिन हुन अनुरोध छ❤
@user-ml5if5bm7b
@user-ml5if5bm7b 2 ай бұрын
जय बालेन!✊🇳🇵 अब पनि पार्टीको झोले बन्दै हिड्यो भने, अरूलाई पूर्णलाई खोनेको खाल्टो मा आफै फस्ने छन् नेपाली जनताहरु 🙏🙏
@premblown2876
@premblown2876 2 ай бұрын
अबको ५० वर्षमा सम्मा पनि नेपाल जस्ताको तेस्तै हुनेछ,नेपाली र नेपाल सुध्रिनेछैन।
@RomBhandari-y4t
@RomBhandari-y4t 18 күн бұрын
सबै बत्तिस लक्षणले भरीपुर्ण हुदैनन हजुरको बलेन good or bad video पनि मैले full watch गरे हजुरको कुरा पनि ठिकै हो तर अरु कुहिएका नेता भन्दा बिकास गरेकै छ्न गर्न दिनुपर्छ र support गर्नु पर्छ सल्युट छ मेरो बालेन लाइ
@somtamang4541
@somtamang4541 2 ай бұрын
Accurate Analysis sir...❤
@BallbCourseNepal
@BallbCourseNepal 2 ай бұрын
Your research style is inspiring. I hope to become a great researcher like you in the future. Both you and Balen Shah are my inspirations.
@rabindraniroula1964
@rabindraniroula1964 2 ай бұрын
Finally awaited video ayo tanka sir ko
@Indraw101
@Indraw101 2 ай бұрын
Tapai ko video saral ra bewasthith hunxa, tesile ma hajur ko video herna ruchauxu❤
@kamanapoudel6370
@kamanapoudel6370 2 ай бұрын
Appreciate your work Tanka ji
@tirthaojha5238
@tirthaojha5238 2 ай бұрын
बालेन कार्यकारी राष्ट्रपति हुनु पर्ने मनिस हुन
@mahatmadharmesh3151
@mahatmadharmesh3151 2 ай бұрын
Prime minister
@user-ip1ye1gw7q
@user-ip1ye1gw7q 2 ай бұрын
"Hello! If you are seeking the truth, this is the right Person and True News Channel. Please remember, The Truth can be hard to swallow. or in other word " Truth is always bitter" Mr. Dahal, may God bless you for your hard work, and kudos to your courage in bringing the true news to Nepali communities around the world! Remember me, in a couple of years, you will be more famous than CNN. If CNN is considering adding Nepali news to its broadcasts, this is the right person and the right news to consider."
@rajuranamagar3973
@rajuranamagar3973 Ай бұрын
Excellent news reporter jyu. I salute your fair & unbiased comment.👍🙏🙏
@amritstha7241
@amritstha7241 2 ай бұрын
जय बडे बालेन्द्र साथै सहि यथार्थ जानकारीकाे लागि धेरै नै धन्यबाद 🙏।
@umeshghimire5577
@umeshghimire5577 2 ай бұрын
दामी छ ।
@sushilmanandhar237
@sushilmanandhar237 2 ай бұрын
रघुवीर महासेठ====== उनको कार्यसम्पादन सन्तोजनक नभएको भन्दै उनलाई २०७६ सालमा मन्त्रीबाट हटाइएको थियो.====आफ्नो कर्तव्य पूरा गर्न असमर्थ
@Just4Alone
@Just4Alone 2 ай бұрын
Thank you so much Tanka Sir....!
@sureshsubedi8141
@sureshsubedi8141 2 ай бұрын
खोजमुलक पत्रकारिता छ,अझै उत्कृष्ट गर्दै अघि बढ्नु होस् शुभकामना 🙏
@ri.kaajee
@ri.kaajee 2 ай бұрын
बालेन र दलका भ्रष्टाचारीहरुमा धेरै फरक छ । त्यसैले त मिलेमतो नभएको हो ।
@atsherpa
@atsherpa 2 ай бұрын
बालेनको जती काम गर्या भए हुने , के पी ओली भ्स्रट्चारिको सम्रछ्यक , झोले कार्यकर्ता जन्माउने बाहेक एक गतिलो काम नगर्ने के पी सग बालेन को तुलना हुने सक्दैन
@balramjoshi3261
@balramjoshi3261 2 ай бұрын
सहि सत्य र यथार्थ समाचार सम्प्रेषणका लागि नमन
@user-br1mt3sz9c
@user-br1mt3sz9c 2 ай бұрын
Dharai ramro bislesad garnu vayo dhanyewad tanka dahala sir 🙏
@interesting_videos7
@interesting_videos7 2 ай бұрын
बालेन एक निस्वार्थ देशभक्त हुन , वहाँलाई मेरो समर्थन छ। देशका निकम्मा नेताहरु ले न त आफु काम गर्ने न अरुलाई काम गर्न दिने, कमिसन खान नपाएर मर्न लागेका हुन चोरहरू ।
@3djourney
@3djourney 2 ай бұрын
सम्भव सिरोहियाले तपाइलाई गलत देखाको कुरामा तपाईको भिडियो कहिले आउछ ।
@sandeshlimbu2055
@sandeshlimbu2055 2 ай бұрын
K ma🤔
@thaneswar125
@thaneswar125 2 ай бұрын
Very informative video. We should do public good, no politics. Those who do politics in place of development should not be elected anymore.
@NEERANDHAUBHADEL
@NEERANDHAUBHADEL Ай бұрын
"Thank you, Tanka Dhakal Sir, for bringing the facts and providing reasons to believe. Good job, sir!"
@kishangyawali4720
@kishangyawali4720 2 ай бұрын
केपी ओली का झोले हरु पुक्छर हरु ओली ले। हगेको गु खान नी तयार छन्, एमाले कांग्रेस माअोवादी यी तीन दल राष्ट्र काे घातक तत्व हुन, 84 मा यी तिनै दललाई भोट नहालेर विदाई गर्ने तयारी गरौं
@JANMjG818
@JANMjG818 2 ай бұрын
भिडियो राम्रो छ तपाईंको म तपाईंको सबै भिडियो हेर्छु तर मैले त्यो बालेन र चिनी काजीको कुरा भएको भिडियो हेरेको थिएँ त्यो भिडियोमा भएका कुराहरुमा तपाईंले यो भिडियोमा 2, 3 कुरा छुटाए जस्तो लाग्यो मलाई १. त्यो वार्ड अध्यक्ष चिनी काजिले आफ्नो नभएर अर्को वार्डको कुरामा फुटपाथ किन चाहियो भन्दै बोली रहेको र बालेनले त्यही वार्डको अध्यक्षलाई सोध्दा तिनले मेरो वार्डमा महिलाहरुलाई हिँड्न अलि अफ्टेरो भयो भनेर पत्र लेखेर फुटपाथ चाहिएको छ भन्दै थिए अनि बालेनले देख्नु भो त्यहाँ फुटपाथ चाहिएको छ भन्दै छन् त्यहीका वार्ड अध्यक्षले भनिरहेको भिडियो पनि हालेर त्यो कुरा पनि प्रष्ट गरेको भए हुने थियो र २. यति राम्रो कार्यमा पनि एमाले पार्टी नै बालेन माथि किन खनिएको होला भनेको भए हुने थियो तपाईंले त्यो कुरा नि अलि छुटेको जस्तो लाग्यो हजुरको यो भिडियोमा
@prakashkhadka938
@prakashkhadka938 2 ай бұрын
हजुरको सत्यतथ्य सुन्दा आनन्द आउछ जयहोस हजुरको👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@manbahadurlimbu4163
@manbahadurlimbu4163 2 ай бұрын
बालेन जिन्द्बाबर्द बलेन लाई मन्त्री होइन अब राजा बनौनुपार्छ 💪👈️👍️👍️👋❤
@krishnaghimire6636
@krishnaghimire6636 2 ай бұрын
Keep up the good work 👍
@DongTraveller
@DongTraveller 2 ай бұрын
balenको पक्ष ज्युज्यानले लाग्ने हो। एमाले भ्रष्टे महासेठहरुलाई आथु आथु बनाउनैपर्छ। भ्रष्टेहरुबाट देश जोगाऊ।
@amritkuikel6720
@amritkuikel6720 2 ай бұрын
Tank ji very good interesting and realistic news
@shankarray2142
@shankarray2142 2 ай бұрын
बहुतै राम्रो बिश्लेसन ।
@shyamdhungel503
@shyamdhungel503 2 ай бұрын
खास्मा केपि बा कै करामत हो।टि स्टेट टु पार्किंग को पैसा ले घिनलाग्दो राजनिती गर्चन् बा।
لااا! هذه البرتقالة مزعجة جدًا #قصير
00:15
One More Arabic
Рет қаралды 52 МЛН
Whoa
01:00
Justin Flom
Рет қаралды 33 МЛН
Underwater Challenge 😱
00:37
Topper Guild
Рет қаралды 33 МЛН
RONB and Balen Shah case : Good, Bad or evil?
19:38
Tech Tanka
Рет қаралды 103 М.
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 772 М.
Balen Vs Litl Grizl - Raw Barz (RAP BATTLE)
20:14
SongsNepal
Рет қаралды 12 МЛН
Is Xi Jinping’s China on a path to war? Mehdi Hasan & Victor Gao | Head to Head
47:26
لااا! هذه البرتقالة مزعجة جدًا #قصير
00:15
One More Arabic
Рет қаралды 52 МЛН