No video

Harka Sampang लाई Sanjita ले लगाइन् पत्याउनै नसकिने आरोप,अरब जाने,ड्राइभर भनेर अपमानगर्नु गलत -Punya

  Рет қаралды 49,468

Silichung TV सिलिचुङ्ग टेलिभिजन

Silichung TV सिलिचुङ्ग टेलिभिजन

Ай бұрын

Guest : Punya Gautam & Pradip Prasai
Host : Indra Jijibisha
Edit :
Camera : Indra Jijibisha
ईन्द्र जिजीबिषा संग सम्पर्कको लागि Contact Us : / indra.jijibisha
Visit our official facebook page: / silichungtv
Visit our official website: silichungtv.com
नोट : यदि तपाइँहरु संग पनि कुनै प्रतिभा छ भने हामीलाई सम्झन सक्नु हुने
छ ।
हामी तपाइँहरुको प्रतिभालाई दर्शक स्रोता सामु पुर्‍याउने कोशिस गर्ने छौं ।
धन्यवाद ।
Note: If you have any talent you will be able to remember us.
We will try to bring your talent to the audience.
Thank you.
©Silichung TV
Silichung TV Is Authorized To Upload This video.Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the KZfaq Channel is allowed).
Thank .
#harkasampang #punya_gautam #silichung_tv

Пікірлер: 252
@ombhujel6226
@ombhujel6226 Ай бұрын
यो कुसुण्डी ले फेरि खाडी जाने दाजु भाई र दिदी बैनीहरूलाई मान हानि रूपमा बोली रहेको छ
@BishnukumarSunuwar-u9x
@BishnukumarSunuwar-u9x Ай бұрын
Vduwa sit jane snjitale espti lin
@Magar-199
@Magar-199 Ай бұрын
सहि कुरो गर्नु भयो
@padambdrpun3710
@padambdrpun3710 Ай бұрын
अंकों गलति गरीन बिदेस या रोजगारी गनें हरुलाई पनी घोचीहालिन
@user-en8bz1yo6m
@user-en8bz1yo6m Ай бұрын
सन्जिता धमला डर छेरुवा कहाँ लुकेछ अहिलेसम्म नेपाल आमाको छोरी हो भने बाहिर आएर धरान स्थानीय महिलालाई माफ माग्नुहोला
@LohvGg-jm1nr
@LohvGg-jm1nr Ай бұрын
त्यो माहा पशु सुगुरनि ले भन्नू खोजेको के हो क्या हामी खाडीमा जानेहरुले राजनीति गर्नु औकात पुग्दैनार त्यो कुकुरनिले कत्ती पडेको छ हातले पडेको छैन भन्नू खोजेको त्यो धरान पनि पहाड हो त्यो जाठिलाई थाहा छैन
@RaiKirat-gs8jw
@RaiKirat-gs8jw Ай бұрын
यस्को मतलब पुलिस प्रशासन, वडा अध्यक्ष हरु भ्रष्टाचार मा संलग्न रहेको आरोप लगायो संचिता ले के सबै चुपचाप बस्नु???? भने पछि सबै घुसखोरी रहेछ
@Laxmi-ng9uf
@Laxmi-ng9uf Ай бұрын
पैला रबि लाई सर्कार बाट पत खारेज गर सर्कार अब यो धमला र रबि लाई पनि जेल कोच्नु पर्छ सहकारी ठक हरु हो यो भालुनिको ब्याङ्ग खाता चेक गर्नु अर्यो सर्कार रबिले यो भालुनिको खातामा पैसा जम्मा गरेको हुनुपर्छ
@ambarbahadursunuwar6233
@ambarbahadursunuwar6233 Ай бұрын
धमला ब्यक्ति होइन ५ दलबाट संचालित कार्यकर्ता हो। हर्क साम्पाङ सकाउनु ठेक्का लिएको रहेछिन्,
@angelstha748
@angelstha748 Ай бұрын
Hijoko dinma timi pani ta ghasdaura gartheu ta basi dhido vaidenihu thyoni vanne pani vako thiyoholani pahad bata jhareko dd bahini daju vaithiyora ta sahar banyo ke kunai garible usko afno mihinetle) kunaithulo thaum pugnu ke naramro hora timro boli anusaarle tatimro kelai dos dinu khoi saskarlai dos diu vane ama baule tatesari bola vaneko chhaina hola sangatlai dosh diu vane sathi zab jana t timi jasto chhaina holatimro vanai anusar harka sangpanglai pitna ako jastto lagyokinara. Mayor ko gharma budi chhainara arule kan jatajata lagyo tstai lane nagarnu baini
@bimtamang6229
@bimtamang6229 Ай бұрын
धरानमा यो सञ्चेता धमला भन्ने बेसिया लाई बोल्नु थोरै भन्दा थोरै पनि सरम छैन। किनकि त्यो आईमाई बेसिया हो नि त। बेसिया क्या बेसिया र बेसियालाई कहिल्यै पनि सरम हुँदैन रछ बोल्नुको लागे।
@user-fr5zs3vo7z
@user-fr5zs3vo7z Ай бұрын
के गर्नु यी सन्जिता धमला भन्ने पागल्निलाई त खाल्टो खनेर जिउदै गाड्दिनु पर्ने तर त्यसो गर्नु मिल्दैन समय आउँछ ती अनुसासनहिन छाडालाई जेल कोच्नुपर्छ।
@jameslama2369
@jameslama2369 Ай бұрын
होइन हो धरान को दिदी बहिनी के हेरिरहेको यो आईमाई लाई धोबी हान्नु त।
@ButwalButwal-oe9uc
@ButwalButwal-oe9uc Ай бұрын
Punya Gautam ra Pradip prasai katti sakaratmak soch Salam chha
@ambikakhadka257
@ambikakhadka257 Ай бұрын
Hjr ko10000%sahi ho🙏🇳🇵🙏🇳🇵उच्च सम्मान 🙏🙏🙏🙏🙏
@GamerId-xf4xh
@GamerId-xf4xh Ай бұрын
यस्लाई मुख फुट्ने गरि हन्नु नि हौ
@kanxarai9616
@kanxarai9616 Ай бұрын
पुरने सरले १००% सहि कुरा गरनु भो
@user-nf6si1tf8q
@user-nf6si1tf8q Ай бұрын
जहि ले पनि वाहाहारु ले सहि बोल्नु हुन छ जय होस वाहाहारु दुइजानाको जय नेपाल जय देस
@RaiKirat-gs8jw
@RaiKirat-gs8jw Ай бұрын
यो सबै प्रमाण चाहिन्छ मिस संचिता नत्र हामी धराने ठाउँको ठाउँ खुट्टा काटिदिन्छौं याद राख
@SonamSherpa-fs4xx
@SonamSherpa-fs4xx Ай бұрын
खै त खै यस्तो हुँदा पनि नेपालमा सरकार छ र नेपालमा नियम कानुन छ भन्ने कुरा छँदै छैन।😊
@user-fg1ur2mo6d
@user-fg1ur2mo6d Ай бұрын
पैसा र पावरको निम्ति आफ्नो इमान र इजत पनि बेच्न पछि नहाटने धमला।।जसरी हुन्छ।हर्क साम्पाङ लाई गिराउन हात धोएर लागिकी छिन।।यसमा दलको ठूलो हात छ।
@AmbiraKhadka
@AmbiraKhadka Ай бұрын
यो धमला भन्नेआईमाई आकाश बाट खसेकी मान्छे घमण्डले चुर भयेकी मान्छे। धर्ती टेक्ने बितीकै पिलेन उडायेकी मान्छे होईन यो घमडी आईमाई लाई कारबाही किन ढिला गरेको हो
@Gurungchannel12
@Gurungchannel12 Ай бұрын
धरानको दिदीबहिनीहरु के हेरेर बसेको होला पहाड बाट झरेको दिदिबहिनीहरुले यौन धन्दा गरेको छ भन्दा पनि किन चुपचाप बसेको होला यस्था धमलालाई ठिक पार्न नसक्ने छ्या हिम्मत छैन रहेछ धरानको दिदीबहिनीहरुको
@funentertainment4876
@funentertainment4876 Ай бұрын
श्रम गरेर खानु कुनै गलत कुरा होईन मिस धमला तपाईं भाईरल हुनको लागि यो सबै हर्कत गर्नु भएको हो यो सबै कुरा नेपाली जनताले बुझेका छन् त्यसैले यसरी भुक्ने काम तुरुन्तै बन्द गर्नु होला धन्यवाद
@buddhalimbu123
@buddhalimbu123 Ай бұрын
😂😂 सन्जिताको कुरा सुनेर हास उठो, मेयर साबले सनिबार बाहेक अरु बेला गाडि चलाउदैन, सभा मिटिङ तिर जादैन, त्यो बाइक खानेपानी बोर्ड बाट किनेको हो, खोलानाला मा कुड्नको लागी, श्रमदान बाट दाता बाट करोडौ पैषा जोडदिएको छ। मानसिक गुमेको मान्छे हो सन्जिता।।
@ssskirat4325
@ssskirat4325 Ай бұрын
पpunya gautam sir salam 🫡 jay harka 🎉
@user-vc2jn3lc9e
@user-vc2jn3lc9e Ай бұрын
यसकाे दिमाख ठिक छैन यास्तालाई सम्रर्धन गर्ने पाटि पनि कस्ताहुन
@surendrarai8493
@surendrarai8493 Ай бұрын
😂Punnya sir ra perem sir ko bislesan ramro lagyo dannabat hajur harulai
@whatisthi40minetnotgood54
@whatisthi40minetnotgood54 Ай бұрын
Yo bhalu ko ke kura sunnu yeslai kina jail has u nasakeko
@mausamsaha9021
@mausamsaha9021 Ай бұрын
यसको इन्तर बीउ कसले लिरहेको छ हौ त्यो जान्न मन लागेको छ
@ritaloktam2143
@ritaloktam2143 Ай бұрын
अस्ति सन्जु माेक्तान ले खाडि मुलुक गका दाजुभाइ तथा दिदीबहिनी हरुलाई अलिकति के भनेका थिए सबै बिराेधमा उत्रेर माफि माग्न लगाए त अनि याे धमलि बेताल्नि ले भन्दा खाडि गएका हरु सबै चुप छत
@GitaTamang-jf4rx
@GitaTamang-jf4rx Ай бұрын
तिमिलाइ कुन बाउआमले जन्मायो होला धमला
@SHIVRAJRANA-zs8vb
@SHIVRAJRANA-zs8vb Ай бұрын
Condom futer hola
@SirjanSil
@SirjanSil Ай бұрын
आमा माथि अर्कै बाउ परेर होला
@UjjolBasnet
@UjjolBasnet Ай бұрын
यो पनि पहाडबाट झरेकै हो ।आफूले जे गरि हिँड्यो अरुलाइपनि त्यहीदेख्नु स्वाभाविक हो ।
@allegated9994
@allegated9994 Ай бұрын
Yo radi lai jail kochnu paryo hajur 😡😡
@alexgrg3507
@alexgrg3507 Ай бұрын
पुर्व न्यजकोहरुको भरमा अहिले को मेयार हर्क लाई सिध्याउन खोजेको हो बिषय प्रस्तुत गर्ने तरिका हेर्दा आरिस देखिन्छ ।
@user-fg1ur2mo6d
@user-fg1ur2mo6d Ай бұрын
सहि कुरा गर्नुभयो यहाहरुले🙏🙏
@DarjeelingDarjeeling
@DarjeelingDarjeeling Ай бұрын
हाम्रो प्रधानमन्त्री ले पनि चिया बेचे कै हो तर कहिले कुरा निक्ले ना इन्डिया मा
@pawanrai9280
@pawanrai9280 Ай бұрын
सहि हो हजुरहरुको भनाइ,जय हर्कबाद,जय धरान्🙏🙏
@HimalShuvaprabhaRai
@HimalShuvaprabhaRai Ай бұрын
Ek Dam Sahi Bhanai Hajur Haruko
@surenfago
@surenfago Ай бұрын
hoieet khatra dhamala
@hemprasadrai9111
@hemprasadrai9111 Ай бұрын
Adhogami ra nikrista soch ani atenai abhimati, sunisunaima jatabhabolne Sanjita le samajlai betholne kam garcha, sabaile jogina upayog huncha.
@dhanrai3264
@dhanrai3264 Ай бұрын
Purne sir 100%ritht👍
@deepakrai4857
@deepakrai4857 Ай бұрын
पुन्य सर प्रदीप सर सलाम।यो सन्चिता धमला पागल हो नत्र यस्तो शब्द उसले बोल्न सक्दैन थियो । उसको मनसिक असन्तुलन भएको हुनुपर्छ । मनसिक hospital लानु जरुरी छ ।
@GajurmanSampangrai
@GajurmanSampangrai Ай бұрын
Right
@rajlimbu1536
@rajlimbu1536 Ай бұрын
मान मर्यदा,,नबुजेको र अनुशासन नभएको होकि,,,,
@bikramraiyoutubechannel2218
@bikramraiyoutubechannel2218 Ай бұрын
Paata farkaunu xadera k herera baseko xa police
@laxmithapa2882
@laxmithapa2882 Ай бұрын
100% Sahi vannu vayo sir haru.
@Laxmi-ng9uf
@Laxmi-ng9uf Ай бұрын
यो सब रबि लामिछनेको झोले बुढी हो कुनै कुरा नगर रबिलाई छिटो भन्दा छोटो मन्त्त्री पत खारेज गर सर्कार यो एक नम्बर को ठगी हो
@BBkorhangeeLama
@BBkorhangeeLama Ай бұрын
धमाला होइन अमिलो अमाला पो रहेछन्
@amargurung1637
@amargurung1637 Ай бұрын
Yo pashu sanjit dhamal lai jel mathuku nepal ko bijit garo
@HemRodung
@HemRodung Ай бұрын
एउटा कुहिएको अन्डा फुट्यो भने यति धेरै गन्हाउने किसिम्को दुर्गन्ध उत्पन्न हुन्छ कि! त्यस्तै आज समाजका एक्जना अतिनै घटिया चरित्रहिन महिलाले देशै भरी दुर्गन्ध फैलाएर छाडिन। तीन लाई कार्वाही मात्र हैन सामाजिक बहिस्कार गरे पनि समाज ले न्याय पाउदिन।
@Gamerhube555
@Gamerhube555 Ай бұрын
K boleko yo kt
@vloger1794
@vloger1794 Ай бұрын
👍👍👍👍🙏🙏🙏😂
@sagunrai5720
@sagunrai5720 Ай бұрын
ओई आईमाई हिमत छ भने बाहिर निस्की कहाँ लुकेको छ जन्ता जान्न चाहान्छ्न ओई तेरो आमा ले जन्मा को भए छोरी हो भने बाहिर निस्की ओई
@shakyak8180
@shakyak8180 Ай бұрын
भालु कुरा कति गरेको हो मान्छेकोकुरा गरु न ! बोलिनै कोठि वालिको जस्तो लाग्यो भनेको सुन्छु!
@nettv5621
@nettv5621 Ай бұрын
सन्जिता धमलालाई हामी सुझाब दिन चाहान्छौ। गाडी चलाउने,ट्याम्पो चलाउने र खाडीमा काम गर्ने ब्यक्ति संग दिमाग हुँदैन, के वहाँहरु संग योग्यता हुँदैन अनि वहाँहरु संग ज्ञान हुँदैन। काम कुनै सानो हुन्छ, के काम गर्ने हरु सबै सानो हुन्छ। अनि काम गर्नेहरु बुध्दिनै नभएको हरु हो त ? बरु बुध्दि नभएको भनेको सन्जिता धमला हो। बुध्दि भएको भए अर्कालाई तथानाम गालिगलैच गरेर आरोप प्रत्यारोप लगाउँछ। यो धमालाको पत्रककारिता बारे सबै शुक्ष्म खोजतलास गर्नुपर्छ। र धमालाको बारेमा के कस्तो हो, कसरी पत्रकार भयो र कुन पत्रकार हो स्पष्ट पत्ता गर्न अति आवश्यक छ। साथै पार्टिको झोलेहरुले बिज्ञप्ती निकाल्दै एउटा महिला माथी ज्यादती भयो भनेको छ ,तर ती धमाला एउटा महिलाले धेरै महिलाहरूलाई यौन ब्यसाय गरेको आरोप लगाउदा चाही यी पार्टिको झोलेहरुलाई उचित लाग्यो त ?
@padammagar7444
@padammagar7444 Ай бұрын
यसको मत्लब प्रसासनको पुर्ण सहयोग र गृहमन्त्री को आस्वासन बिना र रास्वपाको मिलिजुली मै नेपाली जनता र देशको चरीत्र हत्या गरिएको छ भन्ने कुरामा 2 मत छैन ।
@indramukhiya7033
@indramukhiya7033 Ай бұрын
खाडीमा जाने नेपालीलाई चाहिँ किन यति सम्मको हेला शब्द प्रयोग गर्छ । खाडिमा जाने गाडी कुदाउने मान्छेहरु पनि गहेगुज्रेको चाहिँ हुदैन कति कति पढालेखेको पनि छन भन्ने किन बुझदैन्😡
@sumitragurung4674
@sumitragurung4674 Ай бұрын
Yo Keti ta harka sir mayor bhayako dekhera po pachhi lagechha hijo ko tempo driver re thukka reto budhile gu khayako tanle sakchhash yo garna kukurni sik harka sanga ? Tan ta harka ko khutta pani sohaudaina khateni
@tulachan5791
@tulachan5791 Ай бұрын
Kati pyaar pyaar garxa hau yo jantu
@sitakarki1809
@sitakarki1809 Ай бұрын
Dharanka meyarsablai salamxa kamramro garnuvaxa jaya nepalvumi 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ManuRai-zr3wm
@ManuRai-zr3wm Ай бұрын
Jaya Harka Sampang
@sunitasingh300
@sunitasingh300 Ай бұрын
धरान पनि त ट्यापु चाऊने दाज्यु भाइ हरु छन
@Gamerhube555
@Gamerhube555 Ай бұрын
Yo KT ta thik Raina xa
@sitakarki1809
@sitakarki1809 Ай бұрын
Jaya harka sangpang meyar salamxa🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 sano manxa pani thulohunasakxa dhanlematekaharu xi xi xi
@user-ld2zd1hv1y
@user-ld2zd1hv1y Ай бұрын
Bharat ko Modi le chiya bichtheo gare pahila k Kura gare ko
@user-hm6op8mc9g
@user-hm6op8mc9g Ай бұрын
Punya Gautam sir ko kura ekdam sahi xa❤ Samaan xa Sir lai🙏🇳🇵
@namratarai8943
@namratarai8943 Ай бұрын
त्यो पागल आइमाई लाई सम्पुर्ण धराने जनता मिलेर त्यो आईमाई लाइ तेस्को गुहु निस्किने गरि गोदेर ईलाका लगेर कोचारी दिनु होला please हामी सबै बिदेशि जनता को माग र इच्छा हो🙄🙄🙄🙄🙄🙏🙏🙏
@sherkumarlimbu7604
@sherkumarlimbu7604 Ай бұрын
Shampanko pikasle hernu Na sakera Aroblgako yo Aemele Astae gu manchhe haruko karnle nepal unti nabhko jai dampang jindabad
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj Ай бұрын
यी आइमाई कोत सिर चवाट काटेर खुन चुस्दा पनि चित नबुज्ने ल खाडिमा हुने दाजु भाइ दिदिबहिनी हरुले सिकाउनु पर्यो सबक
@chamlingyoupmima2388
@chamlingyoupmima2388 Ай бұрын
सहिकुरा हजुरहरुको यो धमला नकचरि
@premikalimbu4938
@premikalimbu4938 Ай бұрын
Yo sanjitalai kehi nalekhi vanum vaneko boleko boli Kati namitho ..bolne manchhe
@surendralingdam3787
@surendralingdam3787 Ай бұрын
👍👍👍👍👍👍
@MagarPrakash-pk1kn
@MagarPrakash-pk1kn Ай бұрын
यो रादी रन्दिको छोरी ले खादी मा काम गरेको भन्नू को मतलब उसले बाउ लाई चिकाएर बसेको धमला हो
@manrai9015
@manrai9015 Ай бұрын
SANJITA DHAMALA LAI YO BESHYA HO KI KYAHO? YESLAI DHARAN KA AMA DIDI BAHINI HARULE JHAPAT HANNU PARCHHA. DHARANMA ATANGKA MACHAUDAI CHHA DIDI BAHINI HARULE LAT HANNEHO.
@LunaDel-lv1yr
@LunaDel-lv1yr Ай бұрын
सही बिस्लेषण
@nirmalarai5993
@nirmalarai5993 Ай бұрын
Yo sanjita vanaudi ko Anuhar xi Kati naramero bollda ta jhan hernia man nalagne 😝😝😝😝😝😝😝😝
@kesharsingsuhang9009
@kesharsingsuhang9009 Ай бұрын
khaadima basnay lay des chaleko kina hochi garya ho ...
@pramilarai1300
@pramilarai1300 Ай бұрын
🙏🏻🙏🏻salute xa hajur harulai Dubai jana sir hajur harule sahi kuro garisiyo khusi lageko xa hami dharane janata harulai dherai dherai dhanyabad sir hajurlai 🙏🏻🙏🏻
@kirawa2045
@kirawa2045 Ай бұрын
Yo bathile ta bidesh ma kamgarnu jane,driver kamgarne lai ta manxe noipo nathandoraixa bafree 😮
@DarjeelingDarjeeling
@DarjeelingDarjeeling Ай бұрын
कामगरिखानु राम्रो त हो
@harirai588
@harirai588 Ай бұрын
Very good reporter
@rajurai8809
@rajurai8809 Ай бұрын
काम कुनै पनि सानो ठूलो हुँदैन है धमला हो कि के हो तँ जस्तो काम नगर्ने होकी के हो खास पख तँलाई हेरौं कहाँ सम्म पुग्छेस हामी जनता छौ मेयर हर्क सम्पाङका साथ मा छौ विचार गरेर बोल है धमला तलाई सानो सुझाव है😡😡😡😡😡💪💪💪💪💪🤛🤛🤛🤛🤛👊👊👊👊😢
@user-fe6eq7ub9l
@user-fe6eq7ub9l Ай бұрын
प्रस्नको प्रतिजवाफ सत्य हो।
@SantaJimee-vv1is
@SantaJimee-vv1is Ай бұрын
Yo Dhamala ta Thiissss vaisakexa Ranchitira liyera Hai Dhamala uchalne haru ho!!!!!
@chandrashakherrairai1989
@chandrashakherrairai1989 27 күн бұрын
पौराणिक कथामा बिश्व मित्रको ध्यान भंग गर्न मेनुका आएको थियो रे,, त्यस्तै सञ्चिता धमला पनि हर्क सरका लागि कलियुगका मेनुका नै हुन 🙏
@sonamyonjan5736
@sonamyonjan5736 Ай бұрын
यो सन्जिता धमलानी ले त येउता आफ्नो रोजिरोती गरेर दुख गरेर खाने सवारी चालक र बधियताले बिदेसिनु परेको सम्पुर्ण नेपालिकै ब्याजोत हुने शब्द बोलेको छ येस्प्रती पनि सम्पुर्ण सवरी चालक पर्देसी दाजु भाइहरु ले पनि गम्बिर हुन जरुरी छ
@user-fh8xk2ul6g
@user-fh8xk2ul6g Ай бұрын
पहाड बाट झरेको पहिलाहरु यो आइमाईलाई ठिक पारो न हौ।
@ambarrai4010
@ambarrai4010 Ай бұрын
Baini Aruko kurama najanu ramro.
@user-uh7zr1gl7q
@user-uh7zr1gl7q Ай бұрын
Puniya sir right 💯🙏🏻🙏🏻🙏🏻❤❤❤
@harirai8283
@harirai8283 Ай бұрын
कसैले त चुप्पा गरिदिनु नि हो सन्जिता लाई कस्तो कुरा गरेको हो पागल आइमाई
@hrkulungrai6098
@hrkulungrai6098 Ай бұрын
Diver daju bhai haru ta Nepal ko ek number ko criminal po huda rai6a hai.. kasto kasto desh cha sansar ma?? From SIKKIM in India
@roshankirati1407
@roshankirati1407 Ай бұрын
Feri arko galti garin
@rajchemjong4887
@rajchemjong4887 Ай бұрын
👍👍👍🙏🏻🙏🏻🙏🏻❤❤
@Chickede
@Chickede Ай бұрын
👍️👍️👍️
@solishalimbu4070
@solishalimbu4070 Ай бұрын
Tapai haru 100% sahi hunuhun xa 🙏🙏🙏
@khadkalimbu3078
@khadkalimbu3078 Ай бұрын
यी अराजक सन्चिता धमला मेयर साम्पाङ लाई लगाएको आरोप घटना २०७६ सालको हो त्यसैले गर्दा प्रमाण दिन सकेको छैन अहिले पनि मेयर साब ले प्रमाण मागिरहेको छ यदि धामला ले प्रमाण नदिए जेल जाने पक्का छ ।
@aathpahariyarai3584
@aathpahariyarai3584 Ай бұрын
Ma Pani khadi ma xu abo k garne hola voli nepal ayera ta kehi garnai namilne rahexa nepal ma gayera
@ramanrairaman5891
@ramanrairaman5891 Ай бұрын
Yo Dharanko Ek Numberko Bhalu Hoki Keho
@ganesh64limbu8
@ganesh64limbu8 Ай бұрын
हाम्रो धरान को हर्क साम्पाङ जिउ जे जस्तै होस यो किराति मङोल हरु लाईदबाउने कोसिस हुदै छ येस को परिणाम केहि नराम्रो नहोस भन्न चहन्छु समय म बुधि पुराउनु होला।
@TilaksingRai
@TilaksingRai 17 күн бұрын
Sanjitalai dipresan po vayoki
@user-jz8zs9yt4n
@user-jz8zs9yt4n Ай бұрын
This younger sister really,you are not correct way (crazy mine)
@user-mw8rk2cb2p
@user-mw8rk2cb2p Ай бұрын
तेतिखेर नै दिनुपर्छ दनक तो चहि खतरनाक खेलाडी हो र कहि को सपोर्ट होला र छिटो भन्द। छिटो क।रब।ई हो गति छ।ड।
ТЫ С ДРУГОМ В ДЕТСТВЕ😂#shorts
01:00
BATEK_OFFICIAL
Рет қаралды 10 МЛН
Harley Quinn lost the Joker forever!!!#Harley Quinn #joker
00:19
Harley Quinn with the Joker
Рет қаралды 22 МЛН
The Voice of Nepal Season 5 - 2023 - Episode 02
1:34:23
The Voice of Nepal
Рет қаралды 3,6 МЛН
LIVE: Bansuri Swaraj addresses press conference at BJP HQ, New Delhi
2:43:25