Simran Pariyar • Nadhate Mayale - Official Music Video 2080 • Feat. Renuka Khadka • Aashis Oli

  Рет қаралды 4,757,408

Rijan Nepal Official

Rijan Nepal Official

10 ай бұрын

Presenting new Nepali song Nadhate Mayale by Simran Pariyar featuring Renuka Khadka & Aashis Oli only on Rijan Nepal's official KZfaq channel.
|| Nadhate Mayale ||
#simranpariyar
#renukakhadka
#nadhatemayale
#netrabhandari
#karanneupane
#aashisoli
#newnepalisong
-------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Simran Pariyar
♬ Lyrics:-
Karan Neupane
♬ Music:-
Netra Bhandari
♬ Arrange/Mixing/Mastering:-
Pawan Ranabhat
♬ Studio:-
Fine Tune
------------------------------------------------------
🎬️ Video Credits:-
🎬 Direction:-
Rajkumar Magar
🎬 Artists:-
Renuka Khadka
Aashis Oli
🎬 Cinematographer:-
Prakash Khadka
🎬 Edit/Color:-
Rajkumar Magar
🎬 MUA:-
Aasha Bishwokarma
🎬 Poster:-
Durgesh Rana
🎬 Post Production:-
Rajkumar Films
© Rijan Nepal, 2023,
All Rights Reserved
-------------------------------------------------------------------------
Social Links:-
KZfaq:- tinyurl.com/v4rn4tx
Facebook:-
Don't forget to like, share & subscribe Rijan Nepal's official videos.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 1 700
@sanjittamang6810
@sanjittamang6810 10 ай бұрын
करोडौंको मनमुटुमा बस्न सफल भएको स्वरको धानी सिम्रन बहिनीलाई सफलताको सुभकामना
@ranasotanja7710
@ranasotanja7710 10 ай бұрын
कति मीठो स्वोर गीत पनि कति धेरै राम्रो सफल्ताको शुभकामना सिम्रन बहिनी।❤🎉🎉🎊🎊🎊
@pinkcupkake3423
@pinkcupkake3423 10 ай бұрын
नआतिए नमातिए र आफ्नो पहिचान बनाइराख्नु नानु अब सँाग्गितिक क्षेत्रको मा चन्द्रमा छुने छौ सुभकामना ❤❤❤❤❤❤❤
@ganeshnp2165
@ganeshnp2165 10 ай бұрын
बधाई छ नानु....समाजमा निभ्ना लागेको दियोमा एउटा तिमिले दियो सल्काउदै छौ👍️👍️यो यात्रालाइ निरन्तरता दिदै जानु शुभकामना छ नानु
@Gita291
@Gita291 10 ай бұрын
कति मिठो स्वर बहिनी ❤❤🎉 धेरै माया 🎉❤
@Reshamkumal973
@Reshamkumal973 10 ай бұрын
Wow kati ramro video Simran nanu ko kati mitho sor Malaita akdamai man paro. My Hurt turching song❤❤❤
@srijanaluitel2608
@srijanaluitel2608 10 ай бұрын
Wow नाइस song ❤❤ सिम्रन नानू कति मीठो गित सुनिरहु लाग्ने स्वर सारै मीठो छ नानू best of luck
@Nepaldarpan11
@Nepaldarpan11 10 ай бұрын
सुमधुर आवाज आहा! उज्ज्वल भविष्य को अनगिन्ती शुभकामना ❤️❤️🎷🎺🎸🎶🎵🎼
@mohanlama4076
@mohanlama4076 10 ай бұрын
अति मीठो स्वर धनी सिम्रन उत्कृस्ट अवाज
@kumarkhatri4569
@kumarkhatri4569 10 ай бұрын
मिठो स्वरकी धनि सिम्रन बहिनीलाई सफलताको शुभकामना छ यो र यो गित पनि कराेड मा पुगेकाे देखि पाउ म साउदी बाट र परदेशी काे तरफ बाट ❤🎉🎉🎉🎉🎉
@kirankattel4579
@kirankattel4579 10 ай бұрын
अत्यन्तै उत्कृष्ट प्रतिभा 🙏 trending मा जानू पर्छ 💫💙
@santoshstl9395
@santoshstl9395 10 ай бұрын
जति सुन्यो त्यति नै सुन्न मन लाग्ने स्वर र र संगीत ले भरिपुर्ण गित।सिम्रन परियार बहिनिलाई सफलताको शुभकामना छ्😍😘
@mangallama8896
@mangallama8896 5 ай бұрын
सुनेर कहिले नअघाउने अति मिठो अनि सुरिलो आवाज जति सुने पनि सुनिरउँ लाग्यो। गितको शब्दहरू पनि त्यतिकै राम्रो पाटा मिलाएर भरेको मैले त याँहा कतै खोट देखाउने ठाऊँ नै पो भेटिन त। बैनीको उज्वल भबिष्य शुभ-कामना। र यि बैनीको नाम र ठेगाना पाउँन पाए म आभारी हुने थिएँ। जव संगित🙏
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 10 ай бұрын
आहा कती मीठो स्वर सुनिरहु जस्तो लाग्छ । हार्दिक शुभकामना नानू । ❤❤❤❤❤❤
@gobindabm4681
@gobindabm4681 10 ай бұрын
राम्रो छ नानु निरन्तरता दिँदै जानु शुभ कामना छ।❤
@dependradhami3633
@dependradhami3633 10 ай бұрын
सम्पुर्ण टिम लाई शुभकामना 🎉🎉
@bishalnepali3526
@bishalnepali3526 10 ай бұрын
एकदम राम्रो लाग्यो बैनी आउने दिनमा प्रगति गर्दै जानु❤❤❤
@Maronepal980
@Maronepal980 10 ай бұрын
भबिस्य मा ठूलो स्टार गाइका हुने लक्ष्यण सिम्रन बैनीमा छ।कैले गित नगाएको मान्छे मा यस्तो छ भबिस्यामा कस्तो ❤होला
@nareshrokaya9552
@nareshrokaya9552 10 ай бұрын
बधाई छ अझै अगाडी बढ्दै जानु 🎉🎶👏👏👏
@bhimboli8959
@bhimboli8959 10 ай бұрын
बधाई छ छाराे आशिष वली सफलताकाे शुभकामना । साथै सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना छ।
@Rame773
@Rame773 10 ай бұрын
Wow ... सर्वप्रथम त यस गीत लाई सिर्जना गर्ने श्रस्टा प्रती मेरो भित्री हृदय देखि नमन,,,, र मिठो आवाज दिएर यस गीत लाई श्रृंगार गर्ने बैनी सिम्रन लाई मिठो माया र सफलता काे धेरै धेरै शुभकामना ❤ गीत उत्कृष्ट बनेको छ। Beat of luck all team 👍
@sabitragautam
@sabitragautam 10 ай бұрын
धेरै मिठो स्वर सफलता को शुभकामना सिम्रन जी❤❤
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 10 ай бұрын
जादुमय स्वरकी खानी सिमरन बैनीको गीत सारै मनपर्छ! सफलताको शुभकामना ❤❤❤❤❤
@lalbhadur5031
@lalbhadur5031 10 ай бұрын
Sharai ramro sor
@jeevankumar3883
@jeevankumar3883 10 ай бұрын
अति राम्रो कोहिली को जस्तो स्वर कि धनी सिम्रन बहिनी आवाज मा गीत अनि भिडियो दामी बनेको छ सफलताको धेरै धेरै शुभकामना सबैजना लाई ।।🎉👌😍
@tankadahal
@tankadahal 10 ай бұрын
सम्पूर्ण टीम लाई शुभकामना
@kirankhadka4749
@kirankhadka4749 10 ай бұрын
क्या दामी गित भन्या सुनिरहुझै लाग्ने❤❤🎉
@santoshrkofficial
@santoshrkofficial 10 ай бұрын
गीतले मेरो मन छुयो ❤😊 बधाई छ। सिम्रन परियार बहिनी ❤❤
@babukhatri7320
@babukhatri7320 10 ай бұрын
बहिनी को आबाज पनि सारै मिठो छ अनि गित को शब्दको सुगान्द पनि उत्तिकै मन्छुने❤❤❤❤
@baburamchhinal6595
@baburamchhinal6595 10 ай бұрын
अाहा कति मिठास अावाज सधै सधै यस्तै मिठो मिठो गितहरू सुन्न पाइराखु बहिनी शुभकामना छ सफल्त्ताको लागि म ग‍ोर्खावाट हो वहिनि❤❤❤❤❤❤❤❤❤❤❤
@KrishakDaju
@KrishakDaju 10 ай бұрын
उत्कृस्ट स्वर अनि सब्द ।।।।
@bikramchaudhary5528
@bikramchaudhary5528 10 ай бұрын
अभिनय राम्राे छ सफलताकाे शुभकामना आशिष् वली भाइ।
@santakumarshrestha1029
@santakumarshrestha1029 10 ай бұрын
गायन क्षेत्रमा नौलो तारा उदायौ,बधाई छ, उज्ज्वल भविष्यको शुभकामना, सिम्रन बैनी !!!
@dearexperiment
@dearexperiment 10 ай бұрын
कति उत्कृष्ट रचना गायन संगित । आहा ।❤️
@magarnisanu3465
@magarnisanu3465 10 ай бұрын
❤❤आहा उत्कृष्ट आवाज Sachikoiki यो आवाजमा जादु छ । शब्द utikai राम्रो साथी अभियान राम्रो बनेको छ जति पनि यो गीत मा जोडिनु भएका सम्पूर्ण मा हार्दिक बधाई छ
@gcshree
@gcshree 10 ай бұрын
उत्कृष्ट स्वर कि धनी बैनी सिम्रन लाई उज्वल भविष्यको शुभकामना !!
@user-dz1zl6zr5y
@user-dz1zl6zr5y 10 ай бұрын
Kati mitho sor ki Dani xau bahini timro ujjal vabisyeko subkamana
@sramofficals4992
@sramofficals4992 10 ай бұрын
सुमधुर स्वरकी धनी रहिछौ नानी उज्ज्वल भविस्यको अनि सफलताको शुभकामना 🙏🙏
@ramudhimal7211
@ramudhimal7211 10 ай бұрын
Anju lae jitnu parxh hae sis.
@khumbahadurpradhan6764
@khumbahadurpradhan6764 9 ай бұрын
बधाई छ, अति राम्रो स्वरको धनी सिम्रन बहिनीलाई भविष्य उज्ज्वल छ❤🎉❤🎉
@shibabhattarai740
@shibabhattarai740 10 ай бұрын
स्वरकि धनी सिम्रन बहिनी लाई सफलताको धेरै धेरै सुभकामना❤
@user-xs8oc6co7i
@user-xs8oc6co7i 10 ай бұрын
कति मिठि आवाज जय सङ्गीत जय गित ❤🌹🇳🇵
@pramilathapa3487
@pramilathapa3487 10 ай бұрын
आहा मुटु मै छुयो आवाज र शब्द ले सम्पुर्ण मा बधाई
@dipendrathapa3264
@dipendrathapa3264 10 ай бұрын
धेरै राम्रो बैनी ।निरन्तर गर्दै जानु सुभ काममा छ।
@jeevannishni7815
@jeevannishni7815 10 ай бұрын
उज्वल भविष्य को शुभकामना Simran Pariyar बैनि 🙏🙏🙏🙏यति मिठो समुदुर स्वर छ ♥️ यो कलालाई गुम्न नदिन है🙏🙏🙏🙏♥️♥️♥️🌹♥️🌹♥️♥️♥️♥️
@bhattarairaj3319
@bhattarairaj3319 10 ай бұрын
स्वर उत्कृष्ट छ निरन्तरता दिनु होला सफलता को शिखर नजिकै आउदै छ नेपाली साङिगतिक क्षेत्र मा यसैगरी निरंतरता दियर लोकप्रिय गायिक बन्नु शुभकामना छ❤👌👌👌
@anakbm7521
@anakbm7521 10 ай бұрын
भिडियाे राम्राे छ। सफलताकाे शुभकामना आशिष् वली भाई❤❤❤😢😢😢🎉🎉
@sahuliyattalkshow8305
@sahuliyattalkshow8305 10 ай бұрын
बधाई छ miss Renu सफलताको शुभकामना अनी गीत धेरै राम्रो लाग्यो अझ धेरै भन्दा धेरै सफलता हासिल गर्दै जानु ❤️❤️👏👏👏
@SantoshSunar-ut1lp
@SantoshSunar-ut1lp 10 ай бұрын
अत्तेन्तै मिठो स्वोर कि धनी सिमरन परियार बैनीलाई उज्ज्वल भबिस्य को शुभकामना 🎉❤❤
@jayaramthapa970
@jayaramthapa970 10 ай бұрын
हाम्रो नेपाली कला भाषा अनि साहित्यको सधैं सम्मान गरौँ ।। 🇳🇵🇳🇵🙏🙏🙏❤️💐
@sangampunofficial1438
@sangampunofficial1438 10 ай бұрын
आहा धेरै राम्रो छ गित सफल ताको सुभ कामना बैनी सिमरन❤❤
@sangambabu4640
@sangambabu4640 10 ай бұрын
सफलताको शुभकामना प्यारी बहिनी सिम्रन ❤❤❤
@reshampurja6996
@reshampurja6996 10 ай бұрын
गीत एकदमै मीठो छ, बधाई छ नव गायिका सिमरन परियार लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️💝💝💝💝👏👏👏👏👏👌👌👌👌👌🥀🌺🥀🌺💃🕺💃🕺👍️👍️👍️👍️👍️
@Simran.Pariyar
@Simran.Pariyar 10 ай бұрын
हजुरहरु प्रति आभारी छु। ❤🎉 यस्तै माया र आशिर्वाद दिई राख्नुस् है।❣️✅
@binodacharya9426
@binodacharya9426 10 ай бұрын
❣️❣️
@sunilsuvan5047
@sunilsuvan5047 10 ай бұрын
Dherai ramro mitho voice keep it up nanu congratulations 🎈🎊 lagansil vayera kaam garnu ani yo song dherai ramro cha
@bishnutiwari9561
@bishnutiwari9561 10 ай бұрын
Wow दामी सिमरन सीस 👌
@gitadhami5114
@gitadhami5114 10 ай бұрын
Miss you bunu
@cinegraphystudio
@cinegraphystudio 10 ай бұрын
साचै भन्नु पर्दा सिमरन बहिनी, फिमेल स्वरमा, तिम्रो जस्तो मिठो स्वर, कसम होला पहिला सुनेको थिएन, तिम्रो स्वर यति मिठो छ की, जति सुने पनि सुनि रहु जस्तो, असाध्यै मिठो छ, अब चाडै प्रमोद खरेलको साथमा पनि गीत सुन्न पाउ है, धन्यवाद, नमस्कार ।
@deepaksingh6663
@deepaksingh6663 10 ай бұрын
Kati mitho Voice Simran bahini ko ❤❤
@suryagole8262
@suryagole8262 10 ай бұрын
धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना बहिनि।
@bishnugckarki2579
@bishnugckarki2579 10 ай бұрын
ओहो,न अनुभव न सिकाई सुर कस्तो मीलाको।।स्वर पनी उत्कृष्ट, स्थापीत गायीका बन्छ यो नानी।,मै हुँ भन्नी लाई पछी पार्नेभो।
@Narendra-Bohora
@Narendra-Bohora 10 ай бұрын
यति मिठा शब्द ...हजारौ बर्ष जिबित रहने कालजयी सिर्जनाका ।यति राम्रो कला प्रस्तुत गरेका छौं बयान गर्नै पर्दैन। तिम्रो निरन्तर प्रगतीको शुभकामना Aasish Oli brother ❣️❤❤,
@PahadiKrishna
@PahadiKrishna 10 ай бұрын
स्वरकी धनि बहिनी सिम्रन परियारले उज्वल भविष्यको कामना गर्दछु।❤
@Bimal384
@Bimal384 10 ай бұрын
स्वारमा अदभुत जादु छ ।सारै मन पर्छ सिम्रन बैनी गीत अहिले पुस्ताले खोजेको जस्तो।। लय शब्द पनि उतिकै राम्रो । ❤❤❤❤❤❤❤
@inderbhatt440
@inderbhatt440 10 ай бұрын
ओहो पहिलो❤पहिलो❤गीत मै माया बसे छ❤ धेरै धेरै सुभकामना सम्पुर्ण टीम लाई है❤❤❤अनि धेरै धेरै माया पनि है❤❤❤❤
@kesharbabu9977
@kesharbabu9977 10 ай бұрын
सिम्रन बैनी को आवाज मा जादु छ यो गित पनि बबाल बनेको छ म अहिले भारत बात हेदै छु घर चाइ प्युठान को मान्छे🙏🙏धेरै धेरै सफलता को शुभकामना यश गित मा जोडिनु हुने सबै सबै लाइ🙏🙏🙏🙏
@bambist6538
@bambist6538 10 ай бұрын
Very very nice बैनि❤❤❤❤❤❤love song
@sheetalbishta7241
@sheetalbishta7241 10 ай бұрын
Pyuthan kha ho sir ma Pani pyuthan bata ho
@sarmilalimbu5977
@sarmilalimbu5977 10 ай бұрын
Wow nice voice
@user-pl5dm3vs7c
@user-pl5dm3vs7c 10 ай бұрын
Nice voiçe
@gamingwithraj5824
@gamingwithraj5824 9 ай бұрын
Nice ❤
@manojthapa4304
@manojthapa4304 10 ай бұрын
Good to see Morgan international college ❤🎉
@Lifeisjourney7777
@Lifeisjourney7777 10 ай бұрын
#स्वरमा दम छ, बहिनी अझै त्यस्तै प्रतिभाहरु ल्याउदै गर्नु।❤ may a god bless your life❤
@yomjon453
@yomjon453 10 ай бұрын
Congratulations🎉🥳👏 सिम्रन बहिनी आगमी दिनहरूमा धेरै भन्दा धेरै आगडि बाडेको देख्न पम सुन्दर छ हजुरको शोेर❤🙏🌺
@Ramu-bu8jx
@Ramu-bu8jx 10 ай бұрын
आहा कति मिठाे आवाज अनि गित पनि उतिकै राम्रो छ बधाई छ नानू सफलताको शुभकामना ❤❤
@butwalgulmiofficialpage3640
@butwalgulmiofficialpage3640 10 ай бұрын
धेरै राम्रो छ बधाई छ सिम्रन बहिनि लाई 🎉🎉🎉
@narayanshrestha7734
@narayanshrestha7734 10 ай бұрын
एकदमै मीठो स्वर को धनी सिमरन बहिनि🙏🙏🙏❤️❤️❤️
@DepeshlamaLama
@DepeshlamaLama 10 ай бұрын
सुमधुर शुभकामना दिदी उज्वल भविष्य को लागि एईसरिनै अगाडि बढेको देख्न पयोस दिदी I misyou ❤❤
@arjunindrakc482
@arjunindrakc482 10 ай бұрын
Touching heart ❤️❤️ अझ आगाडी बढ्नु धेरै धेरै शुकामना बैनी ❤❤❤
@aaditamu8234
@aaditamu8234 10 ай бұрын
संम्पुर्ण टिम लाई भारी शुभकामना ❤❤❤❤
@inderbhatt440
@inderbhatt440 9 ай бұрын
❤फेरि यो गीत ले पनि मन छोयो❤ धेरै धेरै सुभकामना सम्पुर्ण टीम लाई है❤❤❤❤❤
@khimrajbudha9819
@khimrajbudha9819 10 ай бұрын
नानुको स्वरमा जादु छ उज्ज्वल भविष्यको कामना नानु ।
@fzre5di300
@fzre5di300 10 ай бұрын
सांगीतिक क्षेत्रमा छुट्टै स्थान राख्न सफल प्यारी बहिनी सिमरन अझै सफलता को सुभकामना 🎉🎉🎉विशेष गरी भोज राज सर हजुरको सिर सधैं उच्च रहोस् 🙏🙏🙏
@Kkcreationnp
@Kkcreationnp 10 ай бұрын
तपाईं हरु यो अथाह माया प्रती अनुग्रहहित छु ❤️❤️🙏
@paryasbabulovebabulove3742
@paryasbabulovebabulove3742 10 ай бұрын
Wowo मलाई त एकदम राम्रो लाग्यो सार्है मन पर्यो सार्है मीठो आवाजमा video पनि तेत्तिकै राम्रो सार्है मन पर्यो मैले त download पनि गरिसकेको छु
@rajmagar466
@rajmagar466 10 ай бұрын
ल बधाई छ🌹🌹 सिम्रन बुनु लाई सफल्ताको सुभकामना 👏👏🥀🥀🥰🥰😘😘
@neermayatamang8599
@neermayatamang8599 10 ай бұрын
Dherai ramro xa sis congratulations 🎉🎉🎉
@dineshchhetriofficechannel1455
@dineshchhetriofficechannel1455 10 ай бұрын
Wow सिमरनको स्वर कति मीठो सुनिरहु जस्तो कति मर्मस्पर्शी शब्दहरू प्रगति गर्दै जानू है सिमरन शुभकामना छ🙏यो गितले धेरै नै मन छोयो सफल बनोस्।💕
@GaneshBabu-se2mn
@GaneshBabu-se2mn 10 ай бұрын
वा वा सिमरन बैनी धेरै राम्रो उज्ज्वल भबिसेको धेरै सुभ कामना
@thimbule8665
@thimbule8665 10 ай бұрын
साह्रै राम्रो मिठो गीत सिम्रन बहीनीलाइ आगामी दिनको सफलताको शुभकामना साथै रेनु बहिनी आशिष् ब्रो को कला पनि राम्रो छ उहाँहरुलाई पनि सफलताको शुभकामना 🎉🎉❤❤❤❤❤❤❤
@kishankoli1399
@kishankoli1399 10 ай бұрын
बधाई छ बैनी!!!!
@user-ur2of1cb4o
@user-ur2of1cb4o 4 күн бұрын
करोडौँको मन मुटुमा बस्न सफल बहिनीलाई धेरै धेरै शुभकामना सफलताका लागि।
@dipakoyonghang
@dipakoyonghang 10 ай бұрын
Wow mind blowing 🎉🎉🎉❤️
@sunilbhagat9297
@sunilbhagat9297 10 ай бұрын
आहा कति राम्रो बनेको गीत मजा आयो बधाई छा सम्पूर्ण टीम लाई ❤❤❤
@aaudaixurukum4365
@aaudaixurukum4365 10 ай бұрын
सिम्रन बैनि काे सबै गि नछुटाई हेरकाे छु राम्राे छन उज्वल भबिष्यकाे कामना ❤️
@mekhghale3329
@mekhghale3329 10 ай бұрын
अत्यन्त सफा र मिठो स्वर !
@veshkc
@veshkc 10 ай бұрын
हार्दिक शुभ कामना सम्पुर्ण टिमलाई🙏👍
@santoshthapa5075
@santoshthapa5075 10 ай бұрын
Heart touching song thank you so much simran bahini and all the best
@premaoli4756
@premaoli4756 10 ай бұрын
कतिमिठाे अावाज छ नानू सफलताकाे शुभकामना❤
@Suceeldev7
@Suceeldev7 10 ай бұрын
सबै राम्रो छ, सबै team लाई best wishes
@77khagendra
@77khagendra 10 ай бұрын
Wow beautiful song ❤❤
@bimalmagarmagarbimal7997
@bimalmagarmagarbimal7997 10 ай бұрын
सुमधुर स्वरलाइ हार्दिक बधाइ ❤❤❤
@bishnupariyar4746
@bishnupariyar4746 10 ай бұрын
बैनी काे ताे सुरी लाे आबाज जस्तो शब्द लए छ याे मिठो आबाज लाई म धेरै माया गरछु🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤
@ddebindra67dd38
@ddebindra67dd38 10 ай бұрын
wow हरेक प्रेम जोदि हरुको जिन्दगीमा मेल खाने मर्म इस्प्रसी गित ले मनै छोयो... होल तिम्लाइ सफलता को कामना ❤❤❤ विशेष गरि हाम्रो बाग्लुङ्गे चेली लाई
@KrishnaBistaXetree
@KrishnaBistaXetree 10 ай бұрын
मिठो स्वरकी धनि सिम्रन बहिनीलाई सफलताको शुभकामना 🎉❤
@UshaThapaUshaThapa
@UshaThapaUshaThapa 10 ай бұрын
Wow up coming star of nepali film industry aasish oli❤❤❤❤🎉
@jrchamling33
@jrchamling33 10 ай бұрын
❤नमस्ते सबै जनालाई एतानी हाजिर गरम है💘💖
@Nakul9848_Offical
@Nakul9848_Offical 10 ай бұрын
आहा सङ्गित नसिक्दा यस्तो आवाज सिके पछि के हुन्छ होला त्यस्कै पर्खाइमा मा छु म त सिम्रन नानु ❣️❣️🫰❤❤ धेरै धेरै शुभ-कामना तिम्रो उज्ज्वल भविष्य को लागि धेरै धेरै माया ❤❤❤❤❤❤❤
@yogendradahal7334
@yogendradahal7334 10 ай бұрын
Beautiful song 🎉🎉❤❤
@sandeshbohara1191
@sandeshbohara1191 10 ай бұрын
सफलताको शुभकामना ❤
@milan8691
@milan8691 10 ай бұрын
सिमरन बिहिनिलाई धेरै धेरै हार्दिक बधाई छ मीठो स्वरलाई ❤❤❤❤❤❤शिखर चुमोस अहिले सबैको मन मा बस्ने बिहिनिलाइ सलाम छ मेरो❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌🤞🤞🤞
@suvaanmgr9647
@suvaanmgr9647 10 ай бұрын
उन्नति प्रगतिकाे भुगाेल शुभेच्छा र शुभकामना सधैं सङ्गितकाे सप्तरङ्गि तालहरुमा रहनु, अादि बेहेरि ले नछेकाेस, हरेक घुम्ति, माेड,अफ्ट्यारा हरुमा भगवान् सधैं दाहिने परुन,,
@user-nn1py3bv1i
@user-nn1py3bv1i 10 ай бұрын
सदाबहार गीत ❤
@abhinashbist
@abhinashbist 10 ай бұрын
धेरै राम्रो छ बोइनी congratulations उतर उतर पर्गती कामना ❤🎉
@user-ue5fm5um8j
@user-ue5fm5um8j 10 ай бұрын
Simran baini ko yo jadumaya golden voice le malai sarainai man chhoyo xoritimilai mero dheraidherai suvakamanaxa nai ma dinma pacha patak samma sunxu masunsari bata
Дибала против вратаря Легенды
00:33
Mr. Oleynik
Рет қаралды 4,4 МЛН
Always be more smart #shorts
00:32
Jin and Hattie
Рет қаралды 42 МЛН
Достали существо из под земли
0:29
RICARDO
Рет қаралды 1,6 МЛН
5 маусым соңғы эфир!
2:27:27
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 504 М.
ЗА ЧТО ЧАПИТОСИКИ ТАК?🥹🥹
0:22
Chapitosiki
Рет қаралды 53 МЛН
ЗА ЧТО ЧАПИТОСИКИ ТАК?🥹🥹
0:22
Chapitosiki
Рет қаралды 53 МЛН
Sion princess funny Haribo Donuts 🍊🚆😅🤣
0:35
SION /紫音
Рет қаралды 5 МЛН