४८ घण्टा भित्र नसोचेको परिणाम; आफ्नै भाषणले फसे केपि ओलि; प्रचण्डको पक्षमै एमालेको मत

  Рет қаралды 196,585

Bir Gorkhali Online TV (वीर गोर्खाली)

Bir Gorkhali Online TV (वीर गोर्खाली)

20 күн бұрын

#बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview#manojsapkota#rabilamechhne#kpoli# #prachanda #deuba #balenshah#kpoli #rabilamichhane #ganendrashahi
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Пікірлер: 375
@dineshgc1919
@dineshgc1919 19 күн бұрын
साह्रै चित्त बुझ्दो कुरो आयो यो भिडियो नेपाली काँग्रेस एमाले का सांसदहरुले हेर्न पर्ने
@yubarajsubedi2387
@yubarajsubedi2387 19 күн бұрын
दललाई सत्तादिनभन्दा राजा दिदा रम्रोहुन्छधन्यबाद
@sukegurung7101
@sukegurung7101 19 күн бұрын
सलाम प्रचण्ड ❤❤❤केपी ओलि मुर्दावाद
@gorkhalinewstv
@gorkhalinewstv 19 күн бұрын
मनाेज जिकाे बिश्र्लेषण सधै सटिक र तर्कगत लाग्छ !
@UtoTv-bk4yb
@UtoTv-bk4yb 19 күн бұрын
सहि कुरा मनोज सर❤❤।
@USAjaynepal
@USAjaynepal 19 күн бұрын
अति भैसक्यो। बेला यहि हो। सबै फाईल खोल्नुस, प्रचण्ड कामरेड। जनता तपाईको र रास्वपा 🔔 को साथमा छन्।जय नेपाल। 🇳🇵
@ashoktiwari4339
@ashoktiwari4339 19 күн бұрын
राष्ट्रघाती लाई जन्म कैद हाले हुन्छ,जो होस्।
@himkumarisubedi5810
@himkumarisubedi5810 19 күн бұрын
राजा आउ देश बचाउ।।
@user-bj3dl3wp3n
@user-bj3dl3wp3n 19 күн бұрын
दहि चिउरे हो ओलि महकली सन्धी गर्ने यो हो
@Chandra-wo7bn
@Chandra-wo7bn 19 күн бұрын
गुड परचणड को पक्षमा मत आउनू परछ
@Birgorkhalitv-xf6vi
@Birgorkhalitv-xf6vi 19 күн бұрын
महत्त्वपूर्ण बहस ❤
@user-gp6lb7tl9u
@user-gp6lb7tl9u 19 күн бұрын
Good news❤❤❤❤❤
@user-ip3ry8ef2o
@user-ip3ry8ef2o 19 күн бұрын
राजा र प्रचन्ड अनि दुर्गाप्रसाइ मिलेर देश बन्छ
@khabarfatafat4169
@khabarfatafat4169 19 күн бұрын
देशभक्त योद्धा मनोज सापकोटा एक निर्भय निडर पात्रहुन वहाको अन्तरबार्ता कहिले आउँछ कुरेर बसिरहेको हुन्छु सबैले मनोज सापकोटालाई साथदिनुपर्छ 🇳🇵🇳🇵
@binodshrestha2524
@binodshrestha2524 19 күн бұрын
Thank you Manoj sapkota sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sanushrestha4958
@sanushrestha4958 19 күн бұрын
सहि कुरा
@ramharidhakal850
@ramharidhakal850 19 күн бұрын
K.p जी को भनाइ बारम्बार दोहोराई दिनु पर्ने ।सर्बसाधारणको जानकारी को लागि। हाम्रो समझ मा।
@gopalachhami773
@gopalachhami773 19 күн бұрын
Ho sahi kura garnu bho
@Rambahadursadasankar-xq6sl
@Rambahadursadasankar-xq6sl 19 күн бұрын
खाेरमा काेच्नु पर्छ भ्रस्टहरुलाई यकछिन पनि पर्खिनु हुँदैन दलालहरुलाई
@subhash7408
@subhash7408 19 күн бұрын
Right
@binodshrestha2524
@binodshrestha2524 19 күн бұрын
Raja aau Desh bachau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-jz9ec8sp1l
@user-jz9ec8sp1l 19 күн бұрын
Kati. Ramro kura
@roshankc1128
@roshankc1128 19 күн бұрын
24 घन्टा म पनि केही हुदैन प्रधानमन्त्री हुने नै के पि कुकुर हो तेस पछि सेरे कुकुर हो अनि अर्को पटक अर्को कुकुर प्रचण्ड नै हो यो 3 दल हुदा सम्म नेपाल मा केही हुदैन अब को विकल्प भनेको कि राजा कि बालेन अरु त चोर को खन्ती नै हो
@subhash7408
@subhash7408 19 күн бұрын
❤❤❤❤❤
@user-gs7gt9vd6l
@user-gs7gt9vd6l 19 күн бұрын
Thik vhannu vo yo chor horuni ho ..
@hemthapa8105
@hemthapa8105 19 күн бұрын
100% right true sahi kura garnu bhayo hai sir ...aba .rastra ghati MCC pass garni ra yo desh bichani chor daka dalal Neta haru lai sidai jel thoknu paryo janata le ..👍️👍️🙏🙏🙏♥️♥️♥️jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍
@prembahadurthapa8031
@prembahadurthapa8031 19 күн бұрын
मनोज सापकोटा को विश्लेषण राम्रो लाग्यो।
@roshanthapa1654
@roshanthapa1654 19 күн бұрын
सहि कुरा❤
@suryaprasad7516
@suryaprasad7516 19 күн бұрын
एकदम सही कुरा भन्नू भयो, मनोज सापकोटा सरले , धन्यबाद छ सरलाई , अब केपी र शेरेलाई सत्ता दिनु हुँदैन, सिधै राजसँस्था स्थापित गरेर शासनको बागडोर राजालाई सुम्पिनु पर्छ ।भ्रष्टचारीहरुलाई दनादन पक्राउ गरेर मुध्दा चलाएर जेलमा कोच्नु पर्छ ।
@ramnarayanpradhananga1988
@ramnarayanpradhananga1988 19 күн бұрын
दलपतीको प्रधानमन्त्री भन्दा राजाको प्रधानमन्त्री प्रचण्ड हुन्दा राम्रो!
@shyamshrestha4491
@shyamshrestha4491 19 күн бұрын
सहि हाे मनाेज जि, गृरबिले ठुलाे गल्ती गरेकै हुन् , डा, मुकुल ढकाल ले कष्ट गरि जनताकाे अावाज संकलन गरि पर्तिबेदन रबिले या रास्वपाले स्विकारेर अघि बढ्नु पर्थ्याे , लुटेराकाे नाईके केपि वलि कै प्रधानमन्त्री पद्को लागि च्याप्टर कल्अाेज। कुच्चि कांई बिल्कुल बिल्कुल ठिक भयाे।
@dhrubachapagain5432
@dhrubachapagain5432 19 күн бұрын
यो समचार चाहिँ दामी लाग्यो है । जस्ताको तस्तै सहि समचार आयो ।
@shivarimal8011
@shivarimal8011 19 күн бұрын
सलाम छ मनोज सर ❤❤❤❤🙏🙏🙏🙏🙏राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@chandbahadurrana9629
@chandbahadurrana9629 19 күн бұрын
सत्य बोल्नु भएकोमा मुरि मुरि धन्यबाद छ सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल 🔥🔥🔥🔥🔥
@YogendraBajgaiN
@YogendraBajgaiN 19 күн бұрын
सार्है चित्तबुझ्दो बिश्रलेसण हजुलाई धरै धन्यबाद❤
@KaushilaPoudel-wg1gu
@KaushilaPoudel-wg1gu 18 күн бұрын
अत्यन्तै चित्त बुझ्दो कुरा गर्नु भयो !
@Ramachandran-mk3by
@Ramachandran-mk3by 19 күн бұрын
Solut sapkota jieu congratulations hajur ko sai kuralai
@madhukarkarki6909
@madhukarkarki6909 19 күн бұрын
Teita hai, kuro sahi chha la, deupa dai po hola jasto vayo
@user-jz8qf4ew5s
@user-jz8qf4ew5s 18 күн бұрын
खुसी को खबर मनोज सर बाट सुन्न पाइयो ! मनोज सर लाई मुरि मुरि धन्यबाद र पुस्प कमल प्रचन्ड जिन्दाबाद
@sarojkc8022
@sarojkc8022 19 күн бұрын
सहि कुरो
@GamGurung-l6p
@GamGurung-l6p 19 күн бұрын
Very good news
@user-rb1ge7ng6r
@user-rb1ge7ng6r 19 күн бұрын
लौ है लौ प्रचण्ड सर केहिन केही गर्नु परेउ उथल पुथल्👍️
@thapamagerchampssing1940
@thapamagerchampssing1940 19 күн бұрын
जे गर्याे ठिक गर्याे याे मुकुल भन्ने खुरापाति हाे यस्काे काम छैन ।
@samachar81
@samachar81 19 күн бұрын
मनोज सरको कुरामा दम छ अब प्रचण्ड ज्यु ले ओलीलाइ सत्ता दिनु भन्दा देउवालाई दिनु पर्छ भन्ने नेपाली जनताको माग छ अब अपराधि भ्रष्ट दलाल र फटालाई जेल हालेर मात्र सत्ता छोड्नु पर्छ भन्ने अर्को माग छ🎉🎉🎉
@SimrikOnline1
@SimrikOnline1 19 күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@subhash7408
@subhash7408 19 күн бұрын
​Deu. arju thillo macha😂​@@SimrikOnline1
@krishnasunar3070
@krishnasunar3070 18 күн бұрын
सहि कुरा हाे ❤
@Luckyaqua9
@Luckyaqua9 18 күн бұрын
मुकुल लाई जे कारबाही गरे ठिक गरे रास्वपालाइ । किन कि पार्टी भित्र को गर्नु पर्ने कुरा पहिले नै मिडिया सङ्ग बोल्नु त्यो पार्टी बिरुद्द को काम हो त्यसैले कारबाही सहि छ
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 19 күн бұрын
no 1 मा ओलि लाई सिध्याउनु पर्छ
@kbadhikri8418
@kbadhikri8418 19 күн бұрын
🙏🙏🙏🙏मनोज sir सलाम छ hajur लाइ
@badribaniya1094
@badribaniya1094 18 күн бұрын
आरजु पक्राउपरने निक्षित भयेको कुरा थाहा पायपछि आरजु र देउवा गयेर केपीको शरण परेका हुन। योकुरा आमजनता लाइ थाहाभयकै कुरा हो।
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 19 күн бұрын
सहि कुरा 👍️
@krishnasunar3070
@krishnasunar3070 18 күн бұрын
सहि कुरा हाे
@dewarshiaashram
@dewarshiaashram 19 күн бұрын
केपिमा पर्चण्डे शेरे ईहरुमा देश बनाउने दुर्दर्शिता छैन उदाहरण टावर भ्यु
@aimanlama9659
@aimanlama9659 19 күн бұрын
कुरा ठिक हो
@humgurung7361
@humgurung7361 19 күн бұрын
ओलि लाई हराउनै पर्छ ,मनोज ज्युको कुरामा दम छ ,अब यो एमाले भन्ने भ्रष्टाचारको पार्टी लाई कुनमै पुर्याउनु पर्छ ।
@TylaRana-ry3np
@TylaRana-ry3np 19 күн бұрын
सहि कुरो भन्नुभयो भाई मनोज सरmanja
@bhaktarajsunar
@bhaktarajsunar 19 күн бұрын
, good 👍👍👍 के पि ओली फेल यों समय जिरी बान्दू चिया काे हो।
@dipakkumarray5214
@dipakkumarray5214 18 күн бұрын
Good luck Rabi Sir & Prachand Sir ♥️ 👏 👍 💙 🙏🏻
@SagarLibang
@SagarLibang 18 күн бұрын
एमालेको प्रधानमन्त्री मन्त्रीहरु सबै हवाहरु रहेछन्
@SafalYatri-yn2zv
@SafalYatri-yn2zv 18 күн бұрын
धन्यवाद सच्चा सपूत सर
@satyarokaya1190
@satyarokaya1190 19 күн бұрын
ढिलो भयो जनताको नासो जनतालाई नै फिर्ता दिन। छिट्टै फिर्ता देउ जनताको नासो यता र उता सांदा पोको फाटिसकेको छ।
@dinanathsharma4714
@dinanathsharma4714 19 күн бұрын
साह्रै मन छाेयाे
@khimlalbastola8231
@khimlalbastola8231 19 күн бұрын
यस्तै कुराले राजनीति र देश बिगि्रएको छ
@dipakkumarray5214
@dipakkumarray5214 18 күн бұрын
Absolutely Right ✅️ 👏 👌 👍 Manoj Sir 💖 🙏🏻 👏 👌
@BhawanaMaharjan
@BhawanaMaharjan 18 күн бұрын
Good
@BhagwanKcSubedi-oe7ty
@BhagwanKcSubedi-oe7ty 18 күн бұрын
हो हो । एकदम सहि '🇳🇵❤️💜🇳🇵
@krishnashah6421
@krishnashah6421 19 күн бұрын
k garnu manoj ji,hami ta bir gorkhali haun bhanxaun tara des bechera khane ,bhrastachar garera des nai khokro banaune dusta desdrohi harulai goli hanera sidhyaune bir nepali nai niskenan ,bado bidambana xa.tulu tulu herera basne nepali bir haru bhaye.bhaasan mai yo des siddhiyo.
@thapaiswor97
@thapaiswor97 18 күн бұрын
२८ गते बिश्वास को मत माग्ने दिन यस्तो समय हो नेपाली सच्चा नागरिक हरुको लागि त्यो २८ गते लाई तेसै खेर जान नदियौ है यिनी हरुको हाड करङ छाला छुट्याउने गरि १०० डोका गृनेट बम गोलि बारुद तेहि दिन बर्साउनु पर्छ यी भ्रष्ट नेताहरुलाई तेहि भवन मा च्यान बनाउनु पर्छ यिनी हरुलाइ नेपाली नागरिक लाई रुवाएर यिनी हरुलाई बाच्ने अधिकार् छैन यी सबै नेता हरुलाइ हार्दिक श्रद्धाञ्जली अब नया युवक को सुरु हुनु पर्छ अब
@user-ix3dd3rb6l
@user-ix3dd3rb6l 19 күн бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉जयहोस
@RamChandra-kt2eq
@RamChandra-kt2eq 18 күн бұрын
भ्रष्टाचार गरेर देश र जनतालाइ कङ्गाल बनाउनु भन्दा बरु राजा ल्याएर देश समृद्धि मा जावोस देशमा उद्धोग धन्दा खुलुन । राजा ल्याएर प्रधानमन्त्री बन्नुस प्रचण्ड ज्यु ।
@KhanalNarayan
@KhanalNarayan 19 күн бұрын
Strong proof.
@dilbhadhurpulami1253
@dilbhadhurpulami1253 19 күн бұрын
Right 👍
@ratanshahu8885
@ratanshahu8885 18 күн бұрын
यो सत्य कुरा हो
@user-lo1et9wj5r
@user-lo1et9wj5r 19 күн бұрын
Akdam sahi kura ho sir hami janta prachanda ra rabi pratichhau
@user-ci2yg6jo3b
@user-ci2yg6jo3b 19 күн бұрын
नेता ज्यु हरुकाे नेताहुनु भन्दा पहिलेकाे घर काे अबस्था कस्ताे छ हेरेर अनि नेताभय पछिकाे घर हेरेर सम्मपति छानबिन गरि आयस्राे काे बाटाे खाेज्नजरुरि छ
@bikrammahara3201
@bikrammahara3201 19 күн бұрын
राजा बीरेन्द्रको हत्यारालाई कारबाही गरेमा पहिले ताली बजाउन सक्यौ भने तिमी खास नेता हौ।
@shankharramrumba6479
@shankharramrumba6479 18 күн бұрын
धान्ने बाद
@dipakkumarray5214
@dipakkumarray5214 18 күн бұрын
Very good journalist Sir 👏 👍 👌 🙌 😀
@dipakkumarray5214
@dipakkumarray5214 18 күн бұрын
Great analysis Manoj Sir ❤❤❤👌👌👌👌👌👌👌
@arjunchhetri4353
@arjunchhetri4353 19 күн бұрын
" २८ गते शुक्रबार " ? यसपालि राम्रोकाे लागि " नराम्रो ध्वँसात्तमक " कार्य भएको हेर्न सुन्न पाइने हाे कि ?
@bishnupoudel8688
@bishnupoudel8688 18 күн бұрын
sahi kura ho
@ArjunSunar-lw5xj
@ArjunSunar-lw5xj 19 күн бұрын
साह्रै चित्त बुझ्दो कुरो आयो है भिडियो नेपाली काग्रेस र एमाले
@aayan6854
@aayan6854 19 күн бұрын
खसीले बाख्रा खेदाउनसक्छ तर ब्याउने बनाउन सक्दैन्।
@DilipLama-pr5vw
@DilipLama-pr5vw 18 күн бұрын
Sahi kura💯💯
@oshika-pg3vm
@oshika-pg3vm 19 күн бұрын
💗💗 jay Nepal
@DilliBasnet-xn8rb
@DilliBasnet-xn8rb 18 күн бұрын
भरष्टचारि हरुलाई कडाभन्दा कडा कर्बाहि गर्नुपर्छ चाेरलाईसत्ता दिनुहुदैन सत्ता राजालाई दिनुराम्राे हाेला
@shreeslil8479
@shreeslil8479 19 күн бұрын
अहिले प्रचण्डको कामले जनता खुशी छन्,तर प्रचण्डलाई,अरु पार्टीले र आफ्नै पार्टीले सहयोग गर्दैनन्। त्यसैले बरु राजालाई हजुरिया चढाएर ,आफु आराम गरेर बसे प्रचण्डलाई जनताले भगवान मान्ने छन् ।
@manbahadurgurunggurung1727
@manbahadurgurunggurung1727 19 күн бұрын
1000%Sahi
@user-gv6up8iv7z
@user-gv6up8iv7z 18 күн бұрын
You are right
@tarathapa7424
@tarathapa7424 18 күн бұрын
Right news,
@DambarMagar-je4dg
@DambarMagar-je4dg 18 күн бұрын
सहि लग्यो स्व्च्छ बिस्लेसक ❤❤
@humanathsubedi5321
@humanathsubedi5321 19 күн бұрын
अात्म सन्तुस्टिकाेलागि जे भन्न पनि सकिन्छ तर पनि बहुमत सामसदले सरकार गठन गर्न पेसगरे अाेलिनै हुने बाटाे दुलेकाे छ ।
@GopalKhadka-ph6zl
@GopalKhadka-ph6zl 19 күн бұрын
Raja aau desh bachau
@tektamang1817
@tektamang1817 19 күн бұрын
❤❤❤❤❤❤❤sss100
@DanielOkomoto
@DanielOkomoto 19 күн бұрын
That is right
@dewakirai4940
@dewakirai4940 19 күн бұрын
Yes ur right
@donbhai7239
@donbhai7239 19 күн бұрын
ओलीलाई प्रधानमन्त्री बनाउने होइनकेपिओलिभसताचारिदेसबेचवानेताचाहिन्न
@godsigma642
@godsigma642 19 күн бұрын
Balen is right
@user-tb3uo3jt3k
@user-tb3uo3jt3k 18 күн бұрын
विश्व को बिचित्र अनौठो राजनीति नेता हरु नेपाल मै पाइन्छ
@Msentertainmant
@Msentertainmant 18 күн бұрын
great analysis manoj sir❤
@user-cm1jz4sb6q
@user-cm1jz4sb6q 19 күн бұрын
राजाको पनि होइन शेरे र केपी को पनि होइन अब जनताबाट प्रत्येक्ष निर्वाचित भयर प्रधान मन्त्री बन्ने योजना सहित जनतामा गएर जन युध्द कालीिन अभिभारा पूरा गर्ने अवसर प्रदान गरेका छन् श्री केपी ले चेतना भया।
@user-he5ws9ce9d
@user-he5ws9ce9d 18 күн бұрын
यो सब हवा हो नेपाल मा नेता ले जे गरे तेही हुन्छ ओलि नै हुन्छन् प्रधानमंत्री हेरौ खेल
@prabhubasnet4415
@prabhubasnet4415 18 күн бұрын
Sahi ho sir ko bhanai
@kumartamang4799
@kumartamang4799 19 күн бұрын
तुना खुस्कियो है
@dineshshrestha1464
@dineshshrestha1464 19 күн бұрын
Aba prachande lai push garnu parxa uthaputhal garnai parxa Nepal ma
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 21 МЛН
DAD LEFT HIS OLD SOCKS ON THE COUCH…😱😂
00:24
JULI_PROETO
Рет қаралды 15 МЛН
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 21 МЛН