हुकुमको एक्का फाल्दै प्रचण्ड; सेना हाइ अलर्टमा?ओलिको सपना खरानी पार्न:मोदिको बिशेश दूत काठमाण्डौमा?

  Рет қаралды 109,924

Bir Gorkhali Online TV (वीर गोर्खाली)

Bir Gorkhali Online TV (वीर गोर्खाली)

6 күн бұрын

#बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview#rabilamechhne#kpoli#manojsapkota #prachanda #deuba #balen shah#kpoli #rabilamichhane #ganendrashahi
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Пікірлер: 254
@devirijal7227
@devirijal7227 4 күн бұрын
देश जोगाउन का लागि अब प्रचण्ड ले राजालाई दिनुहोस 100% सहि हुन्छ
@Balaramraut135
@Balaramraut135 4 күн бұрын
देशमा जसरी भए पनि राजसंस्थाको आवस्यकता अपरिहार्य छ।
@EvanAdhikari
@EvanAdhikari 4 күн бұрын
❤👍👍👌☝🤛🌹
@amarrijal1618
@amarrijal1618 3 күн бұрын
. 8 ​@@EvanAdhikari
@rubikc5321
@rubikc5321 3 күн бұрын
Ho hajur king is king ,
@user-pf3vk4yy6z
@user-pf3vk4yy6z 4 күн бұрын
प्रधानमन्त्री लाइ लाय को गुण सम्झे ला र राजा लाइ साथ दिनुहोस् देशको ले रोजेको राजा नै हो
@user-mu7px7zv3p
@user-mu7px7zv3p 4 күн бұрын
प्रचण्ड जी यहि हाे मौका हान कुनै हालतमा छाेड्नु हुदैन तिन कराेड जनताले सलाम गर्छ। नत्र तिमि खेर गयउ
@user-lu3yz3ri4x
@user-lu3yz3ri4x 4 күн бұрын
नेपाल बचाउने हो भने १००% राजा चाहिन्छ
@youtogamer9973
@youtogamer9973 4 күн бұрын
नेपालमा श्री ५ पृथ्वीनारायण शाह समान राख्न सकिन्छ ,बालेन्द्र ,,बालेन,,शाह मेयर साब लाई देश र माटोको माया गर्ने अनि देशको सबै ठाउंको बिकाश गर्न सक्ने हिम्मत छ । त्यसैले मेयर बालेन साब लाई आरु संङ्ग तुलना नगर्नुस महोदय !!! प्रस्न सुनेर ताजुक,नकि दिक्क लाग्छ ??? ,,जय मेयर बलेन साब।,,🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✍️✍️
@GalleryTv
@GalleryTv 4 күн бұрын
राजसंस्थाको आवस्यकता अपरिहार्य छ।
@labkushthapa7992
@labkushthapa7992 4 күн бұрын
अब प्रचण्डको बुद्धि आऔस राजा सम्म सहकारे गरौ
@deviniraula4403
@deviniraula4403 4 күн бұрын
राजा,जनता सेना मिलाएर प्रचन्ड प्रधानमन्त्री भएर देश को विकाश गर्ने एमाले,काङ्ग्रेसले देशको लुटेको धन फिर्ता गरेर त्यो धनले उधोग खोल्ने बैदेशिक रिण तिर्ने देशका युवा,युवती बिदेश बाट फिर्ता वोलाउने काम सन्माननिय प्रधानमन्त्री प्रचन्डले गरे प्रचन्ड देशको हिरो हुनेछन।
@nirmalachhetri1185
@nirmalachhetri1185 4 күн бұрын
प्रचण्डको यतिको हिम्मत छर ? मलाई बिश्वास छैन , तर प्रचण्डको हिम्मत छ भने यो देशको मियोलाइ यो सत्ता जिम्मा लगाइदिनु ,सबै प्रचण्डको बहादुरीलाई हेरेको हेरै हुन्छन्
@khabarfatafat4169
@khabarfatafat4169 4 күн бұрын
कडा आयो कडा मनोज सर एक निडर योद्धाको बिचारलाई सलाम छ नेपाल आमाको जय होस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gorkhalinewstv
@gorkhalinewstv 4 күн бұрын
Yessyess🇳🇵🇳🇵🇳🇵🇳🇵
@kulshekharghimire11
@kulshekharghimire11 4 күн бұрын
राजासस्था नेपालीको आस्था र नेपाली परिवेशमा सक्रिय राजतन्त्रनै आवस्यक छ । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@khimanmagar1524
@khimanmagar1524 4 күн бұрын
राजा आउ देश बचाउ
@user-ml4vw4it4r
@user-ml4vw4it4r 4 күн бұрын
8:56 ​@@khimanmagar1524hi o😮o😢😮
@user-jk2cf2we1e
@user-jk2cf2we1e 4 күн бұрын
ओलि र सेरे लाइ सत्ता दिनु भन्दा राजा लाइ दिनु है प्रचन्ड।
@urmilaacharya6854
@urmilaacharya6854 4 күн бұрын
एकपल्ट सेना ले नै देश चलाउनुपछँ अनि पछि राजा हनुपछँ जसताे लाग्छ
@TulsiKoirala-vk4kw
@TulsiKoirala-vk4kw 4 күн бұрын
प्रचन्ड राजासंग गयेर मिल्नुको बिकल्प छैन मिले मुरि मुरि धन्नेबाद देस्बच्नेथियो।
@damodarpandey6762
@damodarpandey6762 4 күн бұрын
Right 30000%Right पुराना पाटिले नपाल लुटे जागाै शबै❤
@govindapdshrestha
@govindapdshrestha 4 күн бұрын
भ्रष्टचारी जति लाई जेल र इनका शाखा सन्तानको अवैधानिक सम्पति कब्जा गर्नु पर्छ।नव राजकुमार र राजकुमारी हरुको सानो बिगबिगी छ त नेपालमा।
@user-uk4rh8zj1u
@user-uk4rh8zj1u 4 күн бұрын
प्रचन्दलाइ राजसङग मिलेर देस बचाउ भ्रस्ताचार को फायेल क गराउ
@krishnakharel2177
@krishnakharel2177 4 күн бұрын
राजा नै चाहियो ❤❤❤❤❤❤❤
@shyamshrestha4491
@shyamshrestha4491 4 күн бұрын
खराे ठुलाे छाति भएकाे राष्ट्रभक्त अभियन्ता मनाेज सापकोटा जि काे तथ्य सत्य विश्लेषण गर्नुहुन्छ। सलाम छ❤🎉 जय राजसंस्था जिन्दावाद , मुख्य त लुटेरा का नाईके भूमाफिया के पि वलि र लुटेरा अारजु जेल पर्ने संभाबना देख्दा खुसि लाग्छ।
@kbrayamajhee7344
@kbrayamajhee7344 4 күн бұрын
देशका अन्तिम संरक्षक काे काे हुन् भन्ने कुरा चर्चामा आउने समय आए जस्ताे छ !
@RohiniGautam-qe8ew
@RohiniGautam-qe8ew 4 күн бұрын
नेपालमा जुनसुकै पार्टीको सरकार बनोस् यिनिहरु भारतीय लिंग हुन। यिनीहरू बाट देसको विनास मात्र हुन्छ।
@user-ce3qj8dr4k
@user-ce3qj8dr4k 4 күн бұрын
भ्रष्टाचारी तस्करी भूमाफिया ले तिन करोड नेपालीको भाग्य लुट्दै छन् सम्माननीय प्रधानमन्त्रीज्यू जोखिम उठाउनुहोस् खतरा मोल्नुहोस् सार्वभौम जनता तपाईँको साथमा छ राष्ट्रपति शासन सिफारिस गर्नुहोस् नयाँ प्रयोग गरौं हेरौ धन्यवाद
@harikarki1548
@harikarki1548 4 күн бұрын
सहि कुरा❤
@bhupendrashrestha5973
@bhupendrashrestha5973 4 күн бұрын
सहि बिश्लेशन ।
@DelparsadAdhikari
@DelparsadAdhikari 4 күн бұрын
सहि हो सर,,,,,,,,❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@norbulamajumli1768
@norbulamajumli1768 4 күн бұрын
अब आलु देखान काले काले मिलेर खाउ भालेलाई के पिकाे अती बादलाई नेपाली सेनाले चाल् चाल्नु हाेस अती भाे नेपाकाे राज नीति,
@nitaraut3710
@nitaraut3710 4 күн бұрын
जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵
@jeevankhadaka1105
@jeevankhadaka1105 4 күн бұрын
प्रचण्ड को सद बुद्दी छिटोभन्दा छिटाे आओस् ल सबैलाई चेतना भया ॐ 👏🙏💜🧡💛❤️💖
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 4 күн бұрын
100% right
@sujitdhakal5571
@sujitdhakal5571 4 күн бұрын
जय देश❤जय नरेश❤ जय राष्टप्रेमी जन्ता❤
@damodarpandey6762
@damodarpandey6762 4 күн бұрын
King is Right ❤ Mr Parchandje Give Hukam ko A❤ka King
@Birgorkhalitv-xf6vi
@Birgorkhalitv-xf6vi 4 күн бұрын
great analysis 🇳🇵🙏
@kbrana4305
@kbrana4305 4 күн бұрын
Manoj Sir I fully agree with your view I solute to your true voice. Keep it up.
@bharatgurung2495
@bharatgurung2495 4 күн бұрын
मेरो पनि समर्थन छ उहाँ सर को कुरा सहि छ संविधान मिचेर काम गरिन्दै छ नेपाल मा ?
@sarojchamlagai2958
@sarojchamlagai2958 4 күн бұрын
याे पत्रकार नेताको जोले हो त्यसैले तपाईंलाई यस्तो प्रश्न सोडी रहेको छ
@gurungcyanide117
@gurungcyanide117 4 күн бұрын
Sahi kuro Manoj Bhai
@user-zl6fp5fw8p
@user-zl6fp5fw8p 4 күн бұрын
Raja lyaununai parchha desh ma.prachanda le sahi bato linu parchha janata ko lagi.
@liladharqatar
@liladharqatar 4 күн бұрын
Raja chiyo Raja auu dis bcahu Sarkar raja laununs ❤❤❤❤
@HarekKhabarTv
@HarekKhabarTv 4 күн бұрын
Good❤❤
@GopalKhadka-ph6zl
@GopalKhadka-ph6zl 4 күн бұрын
king is the king
@HemBasnetkakarvitta
@HemBasnetkakarvitta 2 күн бұрын
यीनै मुखीयाले यहा सम्म ल्याए फेरी मिल्ने कुरा कदापी हुन सक्दैन यिनी सक्कीनु पर्छ चाहेको व्यवस्था आफै आउछ
@user-es8vm2zl3q
@user-es8vm2zl3q 4 күн бұрын
राजा हामी सबैका साझा जये देश जये नरेस ।
@kbrayamajhee7344
@kbrayamajhee7344 4 күн бұрын
मााआेबादिमा राष्ट्रवादि धार थिएन वा छैन भन्न खाेज्नेले नेपाल एकीकरण कार्यमा जनजातिकाे याेगदानलाई नबुझेर मात्र हाे !
@ramjithapa3560
@ramjithapa3560 4 күн бұрын
राजा सङ सहमत हुनुपर्छ राजा ल्याउ देस बचाउ
@gorkhalinewstv
@gorkhalinewstv 4 күн бұрын
great interview
@rajendrashahi3769
@rajendrashahi3769 3 күн бұрын
राजा चाहियो❤🇳🇵⚔️
@user-xb7dc6wz5t
@user-xb7dc6wz5t 4 күн бұрын
100%.sir jay nepal🇳🇵 good luck parchanda sarkaar good luck rabi sir🙏🇳🇵❤
@jhamaksharma4684
@jhamaksharma4684 4 күн бұрын
सहि कुरा हो।प्रचन्डले सत्ता भ्रस्ट काङ्रेस र एमालेलाइ दिनै हुन्न।
@sagarmalla7012
@sagarmalla7012 3 күн бұрын
सेना नि कहाँ नेपाल को हो र भारात को गुलामी गर्नु पर्छ ।
@user-ij1hg9nx9n
@user-ij1hg9nx9n 4 күн бұрын
राजा पनि आउँदैनन् ,नेपाली सेनाले पनि केही गर्नेवाला छैन।यस्तै चलिरहन्छ यो देश।
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 4 күн бұрын
सहि हो,यो सब मनका लड्डु घिउ सित खानु भने झै हो।
@narendradahal9472
@narendradahal9472 3 күн бұрын
राजतन्त्र जिन्दावाद
@urmilakc1728
@urmilakc1728 16 сағат бұрын
सेनाहजुरलाइ सबद रामो्छ सहिँ हजुरलाइ सलाम छ केपि जानिबेलाभयो देउपा अझजिबो् लेबरसएर कतिदिन झअब
@tankasubedi8221
@tankasubedi8221 4 күн бұрын
,,,,,सर आज पहिलो पल्ट मेरो मीत्रको कमेट गर्दै छू । बोल्नू होस बोलेको पोगोस। धन्यवाद
@user-cm1ys2dd8t
@user-cm1ys2dd8t 4 күн бұрын
नेपालको राजनीतिमा कुनै उथल पुथल केही हुँदैन ओली pra
@lalbahadurthakuri2847
@lalbahadurthakuri2847 4 күн бұрын
कर्मचारी छान्बीन र सुकुमबासी छानबिन 15 साल पुगेका नियादिस्हरु बदलनु खाचोछ तब देस्बिकासहुनछ
@aitaramkhadka9446
@aitaramkhadka9446 4 күн бұрын
मैले राष्ट्रका अभिभाबक सम्छन्छु क.प्रचण्ड तिनकराेडले नराम्राे सम्झिने भय ११ लाख बढिभाेट काहाँबाट अायाे सत्ये बिश्लेशन गर भाई
@user-yx5po8wh6u
@user-yx5po8wh6u 4 күн бұрын
वायत गफ ।
@DanielOkomoto
@DanielOkomoto 4 күн бұрын
Khate khali raja NEVER come back king
@govindamarashini3835
@govindamarashini3835 4 күн бұрын
राजनितीमा न बिस्वास। न ईजत न पुर्वाग्रह न नैतिक्ता जुवाकोंखेलाडी जनता जुबाडे
@tulalimbu2081
@tulalimbu2081 4 күн бұрын
अहिले राजाबादी हरुले प्रचण्ड लाई खुब उक्साई रहेको देख्छु तिमीहरुले उक्साउदैमा प्रचण्ड उक्सिदैन हो वाइयात गर्छ यार l
@machhindrakhadka-pd3le
@machhindrakhadka-pd3le 4 күн бұрын
राजा लाई सत्ता हस्तान्तरण गरे सबै भन्दा राम्रो र भलाई यसै मा छ
@ganeshacharya-zv3gg
@ganeshacharya-zv3gg 4 күн бұрын
Raja aauu Des bachauu jay Des jay naresh jay Rajsastha
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y 4 күн бұрын
मलाई त प्रचण्ड त्यत्रो हिम्मतिलाे व्यक्ति लागेन।याे सबै गर्न हिम्मत चाहिन्छ।
@rabibaral9333
@rabibaral9333 4 күн бұрын
१००% ठिकै
@baburamgurung8047
@baburamgurung8047 4 күн бұрын
Ekdaam Sahi Kura sir
@urmilaacharya6854
@urmilaacharya6854 4 күн бұрын
जय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@suryabdadhikari6422
@suryabdadhikari6422 4 күн бұрын
वलिकै धोखेवाद ले मावबाद कोजन्मभयको हो ,
@DilliBasnet-xn8rb
@DilliBasnet-xn8rb 4 күн бұрын
भरष्टचारिहरुले देसमाथि ज्यादति गरेकाथिय अब ईनिहरुकाे मानाे पुग्याे अब ईनिहरुले जेलमा काेचा काेच गर्नेदिन आउदै छ पाप एकदिन कुर्लिन्छ ा
@prabhubasnet4415
@prabhubasnet4415 4 күн бұрын
Manoj sir ko tarka sahi
@netraprasadpoudel9608
@netraprasadpoudel9608 4 күн бұрын
केपि सेरेला कुकुकाे दिशा मुखमा हादेर देसनिकनला गरम
@pibantaneupane3199
@pibantaneupane3199 4 күн бұрын
कम्युनिस्टकाे सरकार ढाल्ने काेहाे माहासाय...?
@gitaupadhayay8043
@gitaupadhayay8043 4 күн бұрын
Good बिषलेशण सर
@HomprasadThapaliya
@HomprasadThapaliya 4 күн бұрын
जय नेपाल! 🇳🇵🇳🇵🇳🇵
@khadakmagar
@khadakmagar 4 күн бұрын
हत्यारा को समर्थक यो मान्छे। दहीचीउरे भन्दा पाप लाक्दैन
@sachinkharti8097
@sachinkharti8097 3 күн бұрын
अब राजा लाई सत्ता सुम्पनु पर्छ
@tikarambhusal8657
@tikarambhusal8657 4 күн бұрын
गणतंत्रनेपाल हामीनेपाली जयनेपाली स्थानीयभारतीय जयगोरखानेपाली,जय नेपाल,जय हिन्द,जय भारत भारत हाम्रोराष्ट्रहो शिक्षामंत्रालय🇮🇳 नेपालसरकार🇮🇳 राष्ट्रपाल- रामचन्द्र पौडेल,रामसहाययादव राष्ट्रपति-दौपदी मुर्मु CMप्रचण्ड विधानसभा नेपाल भारतीयसंयुक्त संघ दिनेशज्यू माथी जस्तै गरौ
@narayankarki5769
@narayankarki5769 4 күн бұрын
right right right ठोक्नुस अब रबि प्रचण्ड हिटलर बन्नुस।
@ChetanJoshi-ul3li
@ChetanJoshi-ul3li 3 күн бұрын
राजा नेपालको लागि 1 नम्मर मा चाहिन्छ
@aloklimbu-mv6tv
@aloklimbu-mv6tv 4 күн бұрын
Sahi ho prachanda KO palama Arabau KO gold byapari pakdiyeko ho,,jai pk
@chhatrashrestha6867
@chhatrashrestha6867 4 күн бұрын
Very good points sir......thank you so much....
@binodshrestha2524
@binodshrestha2524 4 күн бұрын
Thank you Manoj sapkota sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@mojahidali4121
@mojahidali4121 4 күн бұрын
राजा ल्याउनु पर्छ।
@tilakshrestha2573
@tilakshrestha2573 4 күн бұрын
चार बांस चौबीस गज, अंगुल प्रमाण | उपर है सुल्तान, मत चूको चौहान।। Mananiya Rabi Jee, all the best! We are with you. Please get corrupt politicians, as many as possible, especially higher ones. Remember, you have only a few days in the office. Your future, your party’s future, and the wellbeing of our nation depend upon your action against corrupt politicians.
@sarubhandari4764
@sarubhandari4764 4 күн бұрын
राजा आउ देश बचाउ
@kalyanthapa7609
@kalyanthapa7609 4 күн бұрын
ठिक
@binodshrestha2524
@binodshrestha2524 4 күн бұрын
Raja aau Desh bachau🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-ct2fe9wk8d
@user-ct2fe9wk8d 3 күн бұрын
नेपालमा यदि साँच्चै राम्रो काम गर्नु छ भने कमेडियन कथा उखान टुक्का हिनेर देश दोहन गर्ने केपी वली जस्तो दलाल भ्रष्टचारको नाईके का टोली र शेरे का भतुवा हरुलाई आजिबन कारागार चलान गरिनुपर्छ र संघियता खारेज प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री त्यो पनि बालेन शाह जस्तो बिद्धान देश जनता पेरेमि साहसि कर्मठ भय राम्रो हुन्छ
@Crazyboy14310
@Crazyboy14310 4 күн бұрын
King of parchanda
@user-nz6if9ev7h
@user-nz6if9ev7h 4 күн бұрын
Ak dam sahi kura ho,ab raja lyau desh bachau, 🇳🇵🇳🇵🇳🇵🔱🔱🔱
@tejkc7263
@tejkc7263 4 күн бұрын
Sahi bislesan manoj bhai
@user-ns5zg8wm3c
@user-ns5zg8wm3c 4 күн бұрын
Great ❤❤❤
@laxmiprasadadhikari7141
@laxmiprasadadhikari7141 2 күн бұрын
रावल ,नेपाल, गौतम,भुसाल, प्रचन्द लगाएत ओलीले पछारेका ब्यक्ति हुन !
@ManojShah-uz4ni
@ManojShah-uz4ni Күн бұрын
💯 sahi kura ho sir
@hustler_lxxx7300
@hustler_lxxx7300 4 күн бұрын
राजतन्त्र जिन्दावाद ठगतन्त्र मुर्दाबाद 🙏
@tikarambhusal8657
@tikarambhusal8657 4 күн бұрын
07 सालको संवैधानिक नैतिकताबारे लेखाजोखा किताब लेख्दा मोटो किताब नै हुन्छ, खासमा संविधान दुई खंभे नीतिले एउटा भारतको संविधान, अर्को नेपाल को विधानसभा ले नेपाल चलाउने र राजा मान्नु ,भारतको संविधान बराबर मान्यता पायो। यो नैतिक सवाल हल भएकोछैन । शिक्षा मंत्रालय 🇮🇳 नेपाल सरकार 🇮🇳
@tekrajdulal855
@tekrajdulal855 4 күн бұрын
Great
@BhawanaMaharjan
@BhawanaMaharjan Күн бұрын
Good
@vijaylama9295
@vijaylama9295 4 күн бұрын
Right.sir
@user-nl4kh2yv6l
@user-nl4kh2yv6l 4 күн бұрын
Raja au desh bachau💐🙏🥰
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 4,2 МЛН
МАМА И STANDOFF 2 😳 !FAKE GUN! #shorts
00:34
INNA SERG
Рет қаралды 4,8 МЛН
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 31 МЛН