No video

सिन्दुर बिनाको दुलही २ - पुरा कथा -Saigrace Sanga Mann Ka Katha EP- 95

  Рет қаралды 415,727

Saigrace Official

Saigrace Official

Жыл бұрын

Saigrace Sanga Mann Ka Katha EP 95
सिन्दुर बिनाको दुलही २ - पुरा कथा
आफ्नो कथा kathasaigrace@gmail.com मा पठाउन सक्नुहुनेछ!
कथा व्यवस्थापन समूह:
ज्योती ढकाल
मनिका श्रेष्ठ
प्रिती केसी
ध्वनी: गोविन पुन
• Sundar Aatmaa Part-I |...
#saigrace #storytelling #nepali #nepalistory #audionovel ♾
Nepali Narration
© Copyright Saigrace Production
/ saigraceofficial
/ saigraceofficial

Пікірлер: 997
@pushpaaacharya1026
@pushpaaacharya1026 Жыл бұрын
भनिन्छ नी आफ्नो पीडा भन्दा बढी अरूको पीडा सुनियो भने आफ्नो पीडा धेरै कम लाग्छ त्यस्तै लाग्यो यो पुरै कथा सुन्दा। म धेरै त भन्दिँन तर हजुर कुनै पनि समयमा गलत हुनु भएको छैन 😢। आफ्ना पीडालाई नसुनाएर यत्रो समय सम्म लुकाएर राखेको मात्र गलत छ हजुरको जीवनमा। 😢 पीडा नै पीडाबाट नयाँ जीवन र सुनौलो भविष्य कोर्ने हजुर कतै गलत हुनु हुन्न। आउदा दिनहरू दिदी हजुरको जीवन सुखद रहोस् भन्ने प्राथना भने अवश्य गर्ने छु। यो कथाले जीवनमा जति उत्तरचढाव आएपनि आफूले आफूलाई विश्वास गरेर जीवनमा अगाडि बढ्नु पर्छ भन्ने शिक्षा पाएकी छु। ❤❤❤
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@barshashrestha4054
@barshashrestha4054 Жыл бұрын
आँशु नै आयो दिदी हजुरको story सुन्दा ...हजुरको केही गल्ती छैन दिदी सबै समय भाग्यको खेल रहेछ अब हजुर एकपटक हजुरको पहिलो प्रेमी लाई भेट्नुस् अनि हजुरको जीवन छुट्टै छ हजुर जस्ता यो समाजमा कैयौ दिदीबहिनीहरू हुनुहुन्छ हजुर प्रेरणा काे श्रोत बनीसक्नुभएको छ। अबको जीवन हजुरको सरल होस् यही कामना छ दिदी❤️❤️ यो story लाई यति भावनात्मक शैलीमा प्रस्तुत गर्नुहुने saigrace दाजु प्रतिपनी उच्च सम्मान छ।
@Saigrace
@Saigrace Жыл бұрын
❣️❤️
@Nirmalapanta61
@Nirmalapanta61 5 ай бұрын
सहमत हजुर
@Bisham735
@Bisham735 Ай бұрын
Dede tapai ta lide varane aashu ta aauxa ne tara malaine aayo dede
@sawrozdhimal7534
@sawrozdhimal7534 Жыл бұрын
समय , परिस्थिति र भाग्यले सारै ठगेको रैछ वहालाई । यति भन्न सख्छु,हिम्मत र जिन्दगी संग कहिले नहार्नु। यहाँ जिन्दगी धेरै लामो छ। सोचेर कदम चाल्न सक्नु पर्छ, तपाईंले जुन दुःख भोग्नु भएको छ, त्यो दुःख सायद तपाईंको जिन्दगी ले धेरै भोगी सकेको छ। आशा छ तपाईले आफ्नो भाग्य सायद एक दिन फेर्नु हुन्छ होला। र आशा गर्छु, तपाईंले नी तपाईंको बाँकी जिंदगी सुन्दर बनाएर पूरा जिन्दगी जिउन पाउनु हुनेछ। धन्यवाद साइग्रेस सरलाई, तपाईंले कसैको जीवनलाई यति मिठो भाव मा प्रस्तुत र हामी श्रोता माज ल्यादिनु भएको मा। र भन्छु फेरि, जीवन लामो छ, यहाँ माया भन्दा नी पैसा र स्वार्थ लुकेका मानिस धेरै भेटिन्छन्।
@Saigrace
@Saigrace Жыл бұрын
❣️❤️❤️
@jiturai7182
@jiturai7182 Жыл бұрын
प्रत्येक पाइलामा हार भएको छ रुने कि हास्ने दोधार भएको छ बाच्ने आधार खोज्न कहाँ जाउ म जिउँदै अन्तिम सस्कार भएको छ😥😥 Big fan saigrace dai❤️🥰
@suvassetting
@suvassetting Жыл бұрын
😍
@Saigrace
@Saigrace Жыл бұрын
🌻❤️❤️
@boharatulasha3915
@boharatulasha3915 Жыл бұрын
Big fan saigrace dai ❣️🥰
@Ms.Sunuwar
@Ms.Sunuwar Жыл бұрын
😢😢❤
@bindubhandari7121
@bindubhandari7121 Жыл бұрын
आशु नै थाम्न सकिएन कथा सुन्दा😢दुख पनि कति हो कति तपाईंको ठाउमा म भएको भए आज यो संसारमा हुन्थिन होला । तपाईं धेरै साहसी र सहनशिल नारी हो ।
@Saigrace
@Saigrace 11 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@renzurai
@renzurai Жыл бұрын
यो कथामा लेखिएको हरेक शब्द कति पीडादायी 🥺😩 तर जे भए पनि तेती धेरै मायाँ गर्ने मान्छे लाई पर्खिनु पर्थ्यो नि आफुलाई भन्दा बढी माया पागल प्रेमी थियो आफ्नो पर्व नगरी निस्वार्थ मायाँ गर्ने प्रेमी छाड्नु हुँदैन थियो😢🥺............sigrace दाई हजुरको स्वरमा साच्चै नै जादु छ 💗🇳🇵
@Saigrace
@Saigrace Жыл бұрын
🌻❣️❣️
@neekita36
@neekita36 Жыл бұрын
Umm bichara lai kina xodeko hola galti nai na bhai ksm dherai pir lagyo yr teo kta lai samjhera😭😭😭
@himalmarasini7766
@himalmarasini7766 8 ай бұрын
यो सब हजुरलाई पहिले माया गर्ने मान्छे लाई कुर्न नसक्नु को कारन पनि हुन सक्छ
@asmitashah2273
@asmitashah2273 7 ай бұрын
Ssuch a hheart touching story ,lovely voice of Saigracce
@user-wd4jw4bj6y
@user-wd4jw4bj6y 5 ай бұрын
दिदि नाम फरक रैछ हजुर को र मेरो तर जिबन काहानीभनी उस्तै उतै हजुर ले त आफ्नो पिडा भनेर मनलाइ शान्ति गर्नु भयो तर मैले त भनै सक्य को छैन ❤❤❤❤
@Nirmalapanta61
@Nirmalapanta61 5 ай бұрын
हजुर ले नि कथा पठाउनु न
@sudhabishokarma1504
@sudhabishokarma1504 Жыл бұрын
दुख मलाइ मात्रै किन आउछ भन्थे तर यो कथा सुनेपछि मेरो जिन्दगि को दुख त केहि होइनरहेछ जस्तो लाग्यो। समाज ले क भन्लान् भन्ने डर त्यागेर आफ्नो पहिलो माया लाइ पर्खिनु भएकोभय साएद एति दुख पाउनु हुदैन थियो कि😔😔😔😔😔 हुन त गैसकेको कुरा हुन हुन्थियो कि भन्ने । दिदि हजुर को बितेको कुरा हरु बिर्सिन त सक्नुहुदैन कदापि पनि तर बिर्सिने कोसिस गर्दै अगाडि बडन होउसला मिलोस पसुपतिनाथ को आशिर्वाद लागोस हजुरलाइ 😍😍😍❤️❤️❤️❤️
@Saigrace
@Saigrace Жыл бұрын
🌻❤️❤️
@dvssorry7480
@dvssorry7480 Жыл бұрын
यस्तै हो दिदी जिन्दगीमा जे भोग्नु जुरेको हुन्छ त्यो कसैलेनी टार्नु सक्दैन तेसैले आज सम्म जति दुख कष्ट भोग्नुभो - भोग्नुभो अब चाहिँ केही कदम चाल्दा बिचार पुराउनुस र हजुर को कथा सुन्दा मेरो नि आँखा रसारयर आयो दिदी हुनत छोरा मान्छे रुदैन्न भन्छन मेरो आँखा बाट आँसु झरेको नै था पाईन्छु हजुर को जिन्दगीको भोगाई र दुख सुनेर😥😥😥 । god bless you ..😍😍😍 दिदी हजुर को यो दुई घन्टा को कथा सुन्दा त आँसु आयो भने तपाईं को आँखा बाट २४ बर्ष सम्म कति आँसु झर्यो होला ।😢😢😢 ❣️❣️❣️
@Saigrace
@Saigrace Жыл бұрын
🌻❤️❤️
@stardaddy593
@stardaddy593 9 ай бұрын
तपाईंको गल्ती मामा र आमा लाई बाउ को कर्तुत नखोलेर अर्को आफ्नो प्रेमी लाई नपर्खेर 😢❤
@user-or4vz1cs1j
@user-or4vz1cs1j 5 ай бұрын
💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯
@Ranutheeng
@Ranutheeng 3 ай бұрын
Man royo didi hjurko kta sunera hahurko euta prasna ko jawaf dinu man lagyo karagar mavvayeko premi lai noprkhinu po galti vayo ki ?aile t samajik sanjalko jamana x katai hjrlai prkhi basnupo vayeko xki ? Khojera ekpalta vatnus mafi magnus ani manko sabai pida sunaunus Man halka hunx audo din hjrko sukhmaye rahos ❤❤❤ sagrace ji lai dhanyabad hami yo katha rakhnu vayeko ma big respect hjrlai sagrace ji
@asmiregmi4073
@asmiregmi4073 Жыл бұрын
धन्यवाद सर हजुरको मिठो आवाजमा यो कथा बाचन गरिदिनु भएकोमा मेरो विचारमा पहिलो माया नै अन्तिम धेरै कमले गर्छन्।कथाकी नायिकाले जे गरिन त्यो सहि गरिन।बस उनको भाग्यमा असल माया कम दुख ज्यादा लेखिएको रहेछ
@Saigrace
@Saigrace Жыл бұрын
❤️🌼🌼
@narayanbaral4852
@narayanbaral4852 Жыл бұрын
प्रिय दिदी हजुर को र कहाँ बाट हुनुहुन्छ, त्यो त थाहा भएन तर तपाईं बाट पनि गल्ति भएको छ अरूलाई छिट्टै विश्वास गर्ने बानीले धेरै दुःख पाउनु भयो अब गर्नु हुन्छ भने एउटा कुरा भन छु आफूले आफैलाई माया गर्नुहोस् अरूको आस र भरोसामा कहिले नपर्नु होस, अनि आफूलाई धार्मिक वा तपाईं जस्तै अरु पनि पीडित हुनुहुन्छ उहाँ हरुको जिउने आधार बनिदिनु होस् 🕉️🫳
@Saigrace
@Saigrace Жыл бұрын
🌻❤️❤️
@suvassetting
@suvassetting Жыл бұрын
म सङ्ग love / Relation को आफ्नै अनुभव त छैन but sigrace दाईको story सुनेर धेरै कुरा थाहा भयो । सधै नै सुनिरहेकै हुन्छु , के गर्नु पर्छ , के गर्न हुन्न , पिडा सबैमा हुने र छ भन्ने लगायत धेरै कुरा थाहा भयो । I hove i will change my life.
@Saigrace
@Saigrace Жыл бұрын
❤️❣️❣️
@manitarai2060
@manitarai2060 Жыл бұрын
मैले 3 घन्टा लाएर सुन्दै सबै स्कुल को कापी जांच गरिसके निकै भावुक छ कथा धेरै कुराले मन छोयो अनि ती हजुर ले छाड्नु भएको 10 प्रश्न को उत्तर एउटै छ कि सहि गलत छुट्याउनु नबिर्सिनु सधै अघाडी बड्नु ताकी दिनरात रुनु नपरोस काम कास म भएको भए ती सबै कुरा त्यागेर अन्तिम मा बिदेश जुन पात्र गएकी थि उनी यो दुख भोग्नु अगाडि नै जानू पर्थ्यो ।😊😊
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@Mgrni12-o2b
@Mgrni12-o2b 11 ай бұрын
I’m totally broke …her story n sigrace voice ..story telling way❤😢😢😢😢literally crying …yai vanu chahanxu stay happy .,,love urself trust urself…don’t trust fully here anyone 😭😭😭
@abissha7548
@abissha7548 5 ай бұрын
कहिले यो जिन्दगी शुन्य लाग्छ , कहिले यो जिन्दगी अमुल्य लाग्छ🖤🦋
@Nirmalapanta61
@Nirmalapanta61 5 ай бұрын
हो हजुर
@minakarki8132
@minakarki8132 Жыл бұрын
आफ्नै बाबालाई पनि विस्वास गर्न सकिराको हुदैनन् कत्ती केटीहरु..। Huge respect for you saigrace dada❤️
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@Jasu1920
@Jasu1920 Жыл бұрын
Namaste di , हजूरको यो कथा सुनिरहदा हजूर कति धेरै सहनशिल र strong हुनुने रहेछ भन्ने अनुमान लगाउन सकिन्छ, हजूरको कथा सुन्नु पूवॅ म र मेरे दुःख सबैको भन्दा ठुलो ठान्थे तर आज ज्ञात भयो हजूरले त कति पिडा सामना गरेर नि अझै आशाका किरणको पखाॅइमा हुनुन्छ, म हजूरलाई मनैबाट अथाह Prem र माया छ, अनि अकोॅ कुरा दि , मेरो mummy ले भन्नु भाको हो दुःख हुन्छ तर जति भेग्दै जानु भयो त्यतिनै strong भइन्छ रे अनि भगवानल् नि हजूरलाई छान्नु भयो किनकि अरूले सहन गनॅ सक्दैनन् भनेर नि हो , अनि अकोॅ कुरा दि सबैलाई चाडै विश्वास नगनुॅस् अनि god मा believe राख्नुहोस् everything will be okay soon ❤❤❤, tapai ma derai talent x Di n ur really strong 💪 n take care
@Saigrace
@Saigrace Жыл бұрын
❤️❤️❤️ with love saigrace ♾
@Jasu1920
@Jasu1920 Жыл бұрын
@@Saigrace thank you sir , lots of love ❤️
@Paru-81
@Paru-81 9 күн бұрын
धन्य हुनुहुन्छ यत्ती धेरै दुख र पीडा सहन सक्ने तपाईं❤❤🙏🙏🙏🙏🙏🙏🙏
@sarojshrestha7497
@sarojshrestha7497 Жыл бұрын
हजुरको कथा सुनेर मेरो आँसु रोकिएन😢😢 अनि अरु केही लेख्न आएन अब आउने दिन खुसि र सरल होस यहि मेरो हजुरलाई कामना अनि साईग्रेस दाईलाई नमन।❤
@Saigrace
@Saigrace Жыл бұрын
❤️❤️❤️ with love saigrace ♾
@ranjujonchhe5213
@ranjujonchhe5213 Жыл бұрын
I wish sindur bina ko dulahi ko chai next part sunna maan cha. ❤
@binishakhadka2835
@binishakhadka2835 Жыл бұрын
Dd ma hujur vanda aadha age nai sano xu tara yeti matra vanna chahanxu paila ko kta ley hujur lai ekdam maya garnu huntho ekpatak kura garnus usko beha vako xaina vanya sabai dhukha pokhanus maya garyako manxey ho maya kaila Maradina beha garnu vako raixa vanya aafu strong vayarw aagi badnu yeti dhukha sahanu vako xa aba ka dhukha yeti dherai tw pida dine tw pakkai didainan so dd ek patak chai teo dai sanga jasari ne bolnu haiii And dherai maya dd Strong hunu dherai aagi badnu aafno lagi sochnu haii
@Saigrace
@Saigrace Жыл бұрын
🌻❣️❣️
@pratibhachaudhary8353
@pratibhachaudhary8353 10 ай бұрын
Hjr le aafno jindagi maa atro dukha pauda nii strong bhaerw agadi badhanu bhaeko Rai x .. U r such a strong women ..🥀 But hjr ko Maya le hjr Lai nai sacho Maya garnu hunthiyo jasto layo atro story Sunda,Wuha Lai kureko bhaea sayad ati dherai chot paunu hunna thiyo . 😔 J bhaeni wuha lai trust garnu parthiyo,hjr nai tw hoesinthiyo wuha ko lagi auta trust garne manxe,k maya na gareko bhaea hjr sanga kura garna marihatte kinw garnu hun thiy.... Ani wuha le nyaii kinw paena kura garnu bhayo qha nepal maa chor gunda rapist haru khule aam ghumex rw ramro manxe jail maa x ..
@namitaghimire3962
@namitaghimire3962 Жыл бұрын
Fully emotional 😢jati samasya aayeni pahilo prem xodna hunthena..once meet him
@MAN-xq5ub
@MAN-xq5ub Жыл бұрын
Pahilo premi lai sanka lai varma xodnu galti vayo dd hajurko aba akchoti uslai vetera mafi magnus ktha ajai pani usko manma ajai pani hjurko lagi tei pream xaki and thyankyou so much saigrace dai hajurko aawajma sachikai jadu xa😊
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@shreekrishnakafle8240
@shreekrishnakafle8240 5 ай бұрын
आज सुन्दा सम्म मेरो 7 पटक ! अझै पनि दिदिको पीडा सुन्दा मेरो आँसु रोकिदैन दिदी ! हजुर एकचोटी पहिलेको प्रेमिलाइ भेट्नुस ! हजुर बाट धेरैजना Inspire हुनुहुने आसा सहित मिठो सम्झना ❤️ दिदी
@Nirmalapanta61
@Nirmalapanta61 5 ай бұрын
कथा ले मन त छुने नै भयो मार्मिक छ तर #saigrace को आवाज ले चाइ मन मस्तिष्क नै छुन्छ आहा
@aavhakhadka6401
@aavhakhadka6401 Жыл бұрын
Waiting is no more ❤ story kahile aauxa vanerw wait garnu tw mero daily routine jastai vaisakyo dada😊 tanai thankyou hajur lai❤❤
@Saigrace
@Saigrace Жыл бұрын
❣️❤️
@sakkshitiwari9632
@sakkshitiwari9632 Жыл бұрын
कस्तो आँसु नै आयो सबै भन्दा धेरै पीडा त भारतको सबैको अगाडि दुइझापड गालामा लायो भन्दा म आफै नै तर्सिए. बिन्ती भगवान यस्तो पीडा कोहि नारि लाई नदिनुहोस😥
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@user-yh8iw6vb6q
@user-yh8iw6vb6q Жыл бұрын
Ho t😢😢😢
@Nepalis202
@Nepalis202 11 ай бұрын
Voglalai natra tha hunxa ,sanchai pida k ho vanna kura...😢
@chefsagar4143
@chefsagar4143 11 ай бұрын
😢😢 such a really emotional story
@anniekarki3928
@anniekarki3928 11 ай бұрын
एउटा कुरा मेरो life मा मेल खान पुगेछ आफ्नो छोरा सुधार्न अर्का को छोरी को जिन्दगि बरबाद पार्ने तर यति कुरा था पाए मैले बिग्रेको मान्छे कहिले सुद्रिधै न रछ हजुर ले सोधेको कोइसँ मध्ये साएद पोइलो मायाँ लाई कुर्नु भाको भए हुन्थ्यो कि भन्न मन् लाग्यो diju तर बितेको कुरा बिती सक्यो अब अगाडि बढ्नुस् diju ❤❤❤
@user-uo1ec5ye7c
@user-uo1ec5ye7c 4 күн бұрын
अाखिर कहिले सम्म हामी छोरी मान्छे ले सहने यस्तो अाखिर जन्मिदै हारियको कर्म कति सम्म को पीडा होला कथा सुरु भय देखि अाखाबाट अासु थामियन 😢😢😢
@Saigrace
@Saigrace 3 күн бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@starkishan5146
@starkishan5146 Жыл бұрын
गल्ती समय को हो अनि जुन हजुर ले आफ्नो जिन्दगी मा यति धेरै पिडा हरु लाई सहेर यती अघि बढनु भाको छ हजुर लाई सलाम छ 🙏🙏अनि आगामी दिन हरु मा 100 चोटि सोचेर अगाढि बढनु होला दिदि ❤❤अनि हाल Qatar मा हुनुहुदो रहेछ हजुर लाइ म भाइ जस्तो लाग्छ भने मेरो comments मा ❤ गरिदिनु होला दाजु हजुर को voice मा कथा हरु सुन्दा केही कुरा हरु आफ्नौ जीवन को जस्तो लाग्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤
@Saigrace
@Saigrace Жыл бұрын
🌻❤️❤️
@kristymgr7
@kristymgr7 Жыл бұрын
@anythingaboutsports9610
@anythingaboutsports9610 Жыл бұрын
Most heartbreaking thing ever happened in the entire world. May your life go easy from now. Ani please tyo pahilo prem lai vetnus hajur ek patak vaye pani❤❤❤❤❤❤😢😢😢😢💔💔💔💔💔
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@PrABin-se6vb
@PrABin-se6vb 2 ай бұрын
Saigrace dai हजुरको कथाहरू पहिलेदेखि सुन्थेँ। थाहा छैन यो कथा कहाँबाट चुक्यो । यो कथा सुन्दा खेरि मेरो मा नै भक्कानियो। तर मैले सोध्न चाहेको चाहिँ सबैभन्दा अगाडिको दाइजो हुनुहुन्थ्यो। उहाँको चाहिँ केस के भयो । के उहाँ दोषी नै हुनुहुन्थ्यो? के उहाँ riya हुनुभयो?
@nehasherchan3054
@nehasherchan3054 Жыл бұрын
Dd if tapai ko yo comment padhnu hunxa vane ma yeti matra vanna chahanxu ki jindagi ma aru ka karan aafu le dherai dukha vogna parne hudo rahexa ani kura rahyo atit ko, tyo atit nai ho ani ti atit ka din lai man ra dimag ko kunai ek kuna ma poko pardinus taki tapai lai aaune din ma ti bhogai haru le kehi sahi galat ko faisla garne ma madat garos ra sunauna pardaina kasai lai aafno dukha pida , sunera agadi bichara vane pani paxadi balla khais vanne dherai xan tesaele aba j garnu hunxa aafo lagi garnus, auta ramro life banaune tira sochnus hai good luck 🍀🍀🍀🍀
@Saigrace
@Saigrace Жыл бұрын
❤️🌼🌼
@RAJA4RANI_GAMING
@RAJA4RANI_GAMING Жыл бұрын
छोरी मान्छेलाई‌ इज्जत दिन सक्दैनस भने बेइज्जत पनि नगर नामर्दहरु..🥺
@aayushmaghalan5758
@aayushmaghalan5758 Жыл бұрын
Ahile jaha vayani khushi hunu hola dd❤❤ dherai maya❤
@thapasajan
@thapasajan 10 ай бұрын
आँसु नै रोक्न सकिएन हजुरको कथा सुन्दा दिदी आफू खुसी हुनु आफ्नो लागि बाच्नु यो संसारमा सबै स्वार्थी छ
@Saigrace
@Saigrace 10 ай бұрын
❤️❤️❤️ with love saigrace ♾
@menuka.thapaliya
@menuka.thapaliya Жыл бұрын
जिन्दगी के नै रहेछ😢 र आँसु रोकिएन मेरो मलाई त यति गारो भएको छ् ह्जुर लाई झनि के भएको होला सोचन पनि सकेकी छैन be strong diju lost of love god bless you always i love you diju ❤❤❤
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@dikshyatamang1143
@dikshyatamang1143 Жыл бұрын
Yesto ramro story yesto ramro voice ma sunna pauhudha aakha ko aasu rokna sakina ❤❤❤
@Saigrace
@Saigrace Жыл бұрын
❤️🌻🌻
@anitagautam4363
@anitagautam4363 Жыл бұрын
धेरै दुख भोक्नु भएको रहिन्छ ।सायत हजुरको पहिलो प्रेमिले अझै पनि हजुरको पर्खाइमा हुनुहुन्छ कि जहाँ भय नि एक चोटि भेट्नोस।
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@riyamagar2161
@riyamagar2161 Жыл бұрын
honi bichara 😢
@pramodbohara-hq4ot
@pramodbohara-hq4ot 6 ай бұрын
😢😢😢Bhetna man lagyo didi hajur lai. Rati 2 baje dekhi sundai xu, Dherai roye ma😢
@salinatulachan3389
@salinatulachan3389 8 ай бұрын
Ek choti vagyele thage paxi, feri khusi pauxu vannu murkhata rahexa🥹 ekdum satyata xa ,sunda ashu nai ayo😭mero atit yaad ayo🥹🥹🙏🙏
@sonimagurung9150
@sonimagurung9150 Жыл бұрын
Finally wait is over sindur bina ko dilahi lots of love Dai stay strong dd❤❤
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@srijanachhetri
@srijanachhetri Жыл бұрын
Manxeko jindagi ma kk parxa vnne kehi thaha nahune 😢kasari yo sabai sahanuvako hola vagwan le hjulai ajhai strobg banaos god bless you ❤
@Saigrace
@Saigrace Жыл бұрын
❤️❣️🌻
@manishamagar1717
@manishamagar1717 4 ай бұрын
Sharai man chhuyo yo Katha le ma har dina na chhutai herni ra sune garxu ❤❤😢😅
@Lalitasapkota9000
@Lalitasapkota9000 5 ай бұрын
आज भन्दा कति महिना अगिको हो यो कथा त्रर महिले आज सुने दिदी हजुर् ले एकपटक आफ्नो पहिलो मायालाइ भेटेको कथा सुन्न पाइयोस है 😔🤞🤞❤️
@Saigrace
@Saigrace 5 ай бұрын
❤️❤️❤️ with love saigrace ♾
@Lalitasapkota9000
@Lalitasapkota9000 5 ай бұрын
@@Saigrace ❤️❤️❤️
@neewavlogs4735
@neewavlogs4735 Жыл бұрын
Yo katha suner khi vanne aat aayan 😢😢
@user-pv8cc3if4c
@user-pv8cc3if4c Жыл бұрын
अरुत तेस्तै हो एउटा चाहिँ गलत गर्नु भयो तपाईंको पहिलो मायालाइ चाहिँ बुझ्न गलत नै गर्नुभयो दिदी सक्नुहुन्छ भने खोज्नुहोस अझैपनी
@Saigrace
@Saigrace Жыл бұрын
❤️❤️❤️ with love saigrace ♾
@user-vf8jn5mw6p
@user-vf8jn5mw6p 6 ай бұрын
So sad दी तपाईको story सुन्दा मेरो आँखा भरी असु आयो ❤😭
@SonyccaGiri
@SonyccaGiri 3 ай бұрын
हजुरको मायालाई हजुरले कुरनुभएन हजुरको गल्ती हो यति धैरे माया गर्ने मान्छेलाई हजुरले बुभ्नुभएन
@Kathmandu-ti4zz
@Kathmandu-ti4zz Жыл бұрын
Your voice is my sleeping tablet ❤❤
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@user-bw9ui5ui9s
@user-bw9ui5ui9s 8 ай бұрын
Same
@shantaphuyal7232
@shantaphuyal7232 Жыл бұрын
दिदी hjr ko कथा sunera मेरो aashu rokiyako xoina हामी xori manxe ko jindagi किन yasto हो la है 😢😭दिदी aba hjr ko first love lai vetnus na hai 😭😭hjr lai Ailey pani dherai maya garnu hunxa ho la aba kailey hjr लाई yasto dukha kasta na hos है दिदी धेरै धेरै माया छ hjr लाई 😭😭😭😭
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@nishagurung7450
@nishagurung7450 6 ай бұрын
My heart sank listening to this story. Lots of love Saigrace❤️
@sajinarai5843
@sajinarai5843 Жыл бұрын
Maya sacho hjurlai tehi daile gareko raixa aruta sab sowrthi didi jaha sile vayeni dheraii maya la sachi hjur strong 🕊️ hunu hundo raixa ❤❤❤❤ aile kaha hunu hunxa holani tyo dai jun daile hjurle dheraii maya garnu huntho hjur haruko milan hos ekpalta vayeni
@lyricsMusicvideo-bc9jm
@lyricsMusicvideo-bc9jm Жыл бұрын
Kati sunu yautai story daju😊 Mero story nii yestai x pailo maya ko dherai dhua garthyo aaila ta xodera gae mero maya ra cear le pugyana ya mero khusi ko lagi molai nay xordi dherai rogi the uni😢 dherai yad aauxa🥰🥰 jha xau khusi basa aafno cear gara vana chanxu❤miss you 💗💔
@Saigrace
@Saigrace Жыл бұрын
❣️❤️
@aarohisharma9332
@aarohisharma9332 Жыл бұрын
एक चोटि पैलाको माया लाई भेट्नु न plz तपाई लाई बिन्तिछ 🙏🙏सायद उस्को बिहे भैसको होला तर पनि भेट्नु न 😢❤😊
@NamuLama-ul2fs
@NamuLama-ul2fs 8 ай бұрын
Yo story lay dhari asuu ayo 😢😢😢ani hajur ko voice ❤❤❤❤
@reemantamang3678
@reemantamang3678 Жыл бұрын
Yeti dukha sahera aghi badhna saknu dherai thulo kura ho di🥺 Sunera nai aankha rasaye Ra Sahana sakdina jasto lagxa hjur ta jhan vogeko manxe kasto biteko hola kalpana Pani garna sakdina 😢 kahilei har namannu di🥺❤️🕉️ God bless you ❤ Thank you so much sigrace dai hjur le yeti marmik rup ma vandinu vo❤️
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@meenugurung6861
@meenugurung6861 Жыл бұрын
You have to wait for you’re first love ❤️
@rajushrestha4483
@rajushrestha4483 Жыл бұрын
खासै माजा आएन साइगृस दादा सुनिसकेको हो मेरो लागि नया कथा चाइन्छ
@prkusaud
@prkusaud 6 ай бұрын
i cant stop my tear😢Stay Strong Didi may god bless you❤ you deserve a lot of happiness ❤
@Saigrace
@Saigrace 6 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@sidarth145
@sidarth145 5 ай бұрын
hjr ko voice le yo kathama mithaasko ati uchcha sTar ma xoyeko xa 😊❤
@Saigrace
@Saigrace 5 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@userjanuka
@userjanuka Жыл бұрын
Pahilo manxe le teti daraii maya garda pani biswash na gareko parinam ho....ramro manxe vete paxi kadar pani garnu parxa❤
@Saigrace
@Saigrace Жыл бұрын
🌻❤️❤️
@neekita36
@neekita36 Жыл бұрын
Yes 😢❤
@nirutashiwakoti439
@nirutashiwakoti439 Жыл бұрын
Nice story and the way of telling story and your voice are amazing
@SamjhanaLamgade-yf9lg
@SamjhanaLamgade-yf9lg 15 күн бұрын
Tp lee aafnu paailo pream lai kurna parne theyo kunaii kura ramro hunna abasta le parixeya linxa tp harnu vayo . ❤ ra aafnu sirman xodnu tp ko ramro nirnaya theyo theru rojnu ni ramro theyo tara yeati vogera ni biswas le xito janu galat theyo dui thin din boldaima hunna didi ani aaile ja jaso hunu hunxa tp khusi hunu vayako hoss abaa eklai jindagi bitaunu paxadi faarkera kosailai na hernu. Best wish
@binaadhikari6506
@binaadhikari6506 Жыл бұрын
सारै दुख लागो जति सुन्दै गय तेतिनै भाबुक भय जीवन खै के रहेछ र मेरो आँखा 😢😢आँसु रोकिन सकेन दुख नि कति दिन्छस भगवान !!!
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@quietheart789
@quietheart789 Жыл бұрын
Bichara timro pahila ko mayalu sanga feri jana hunna ra 😢timle behi garnu ne thulo galti thiyo ekxin wait gareko vaye timro pahila ko maya sanga khushi khushi zindagi pittyo holar 😢😢😢comment from Thailand 🇹🇭
@Arpu123
@Arpu123 Жыл бұрын
amuiii hww runu samma ruye.. Yo katha sunera mero dukha sanu lagio😢😢😢
@RitikaRituParajulimotivational
@RitikaRituParajulimotivational 6 ай бұрын
आज यो कथा सुरु गरे ❤
@ramkhadka8019
@ramkhadka8019 Жыл бұрын
Gigrace dai ko boli ...le mohani lagai sakyo from the beginning...mero aadhuro prem...❤
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@sapanatamang1996
@sapanatamang1996 Жыл бұрын
Finally Full Part Of सिन्दुर बिनाको दुलही २ Dear Saigrace Dai ❣️❣️ Your Voice Is just Magic..❣️❣️Lots Of Love & Blessings To You Saigrace Dai ❣️😍❣️
@Saigrace
@Saigrace Жыл бұрын
❣️❤️❤️
@radhathapa5190
@radhathapa5190 Жыл бұрын
​ 24 ³
@Slay_2213
@Slay_2213 Жыл бұрын
Saigraceji, I was recently introduced to you and love your style of story telling and your voice. I have heard most of your stories in a very short span of time. I just wanted to give a suggestion to please add a Trigger Warning or Content Warning when posting any stories with disturbing events such as this as it can be triggering to many people. I hope you understand what I am trying to say and not get offended in any way. Thank you!
@Saigrace
@Saigrace Жыл бұрын
❤️❤️❤️
@user-dx1wd7jy5w
@user-dx1wd7jy5w 7 ай бұрын
😊kko​@@Saigrace
@loverswwe4122
@loverswwe4122 Жыл бұрын
मैले अहिले यो कथा सुने धरै मन छुयो कथाको बिचमा मलाई प्रश्न उठेको थियो तर त्यो प्रश्न आन्तिम मा पए प्रश्न नं 4 पहिलो मायालाई विश्वास गर्नुपर्थ्यो 😢 आफ्नो साँचो प्रेम लाई किन विश्वास नगरेको ?😢 प्रेमलाई छडेर जनु सट्टो उसलाई तपाईंको सहयोग को आवश्यकता थियो उसलाई तपाईंले...😢😢😢😢 आजै मेरो आनुरोध एक चोटि भेट्नुस् आफ्नो पहिलो मायालाई 🙏र त्यसको अनुभव कथाको पर्ट 2 मा सुन्ना पाउ है Please 😢😢🙏🙏🙏🙏🙏🙏
@Saigrace
@Saigrace Жыл бұрын
❤️❤️❣️
@neekita36
@neekita36 Жыл бұрын
Same yr uslai Kasto vayo hola Pahilo premi lai😭😭😭ksm dherai pir lagyo yr😢😢
@rupashrestha4273
@rupashrestha4273 8 ай бұрын
Omg 😢😢😢 I can’t control my 😢tears sachinaii Kastho dukha paunu vako rahixa maile Bhagwan le Sab kura pura garos
@ABlifestory226
@ABlifestory226 10 ай бұрын
कति पीडा भयो होला दिदी हजुरलाइ अहिले म याहा बसेर सुन्दा पनि आँसु आउँछ be strong 🙏❤️
@Saigrace
@Saigrace 10 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@thevloger_girl
@thevloger_girl Жыл бұрын
Your voice is amazing dada❤😍
@Saigrace
@Saigrace Жыл бұрын
Thank you so much 🙏
@karmajiks3954
@karmajiks3954 28 күн бұрын
एकदम दिल xune story 😢😢😭
@alinadhungana3799
@alinadhungana3799 4 ай бұрын
independent vayera bachnus jaha jun thau ma vayeni tapaiko pailoo maya ko barima bujnus ka xa bihe gariko xa vani nabolnus xaina maya garxa vanne bolnus bato sangai hidnus ekdin gantvy samma puginxa bihe nai parnu parxa vane xaina aba koii kta jindagi ma aauxa vanneni dherai time lenus
@sanu9993
@sanu9993 Жыл бұрын
Thank you for sharing this story🥺❤️ but i want to know her real name😔
@kritikashrestha2877
@kritikashrestha2877 Жыл бұрын
Me too 🥺
@user-dc4js7on8w
@user-dc4js7on8w 11 ай бұрын
sayad pahilo prem vaneko nai sachchaa prem hunxa bujhna chahanu vayena ni hajurle uslai bujhna khojnu vayeko vaye kei hunthyo ki usle jyadai nai maya garne jasto kura pani share garnu vayeko xa chokho maya uskai po thiyo ki tesaile hatarma galat nirnaya nalinu hols kasaile pani vanna chahanxu uhale love garunjel ma nita dherai ta bujhnu vako thiyo hola ni tara sabai aakhale dekheko sahi nahuna pani ta sakxa ni hoina ra bastabikta k thiyo vanne kura ta bujhna sakine thiyo ni malai chai hajur le uslai bujhne parthyo jasto lagxa kinaki usle harek choti hajurko awaj sunna tadpiyeko thyo nirdos ni fasne hamro des ma uslai bujhna nakhojera po bhul garnu vayo ki didi tara j vaye pani hajurko baki jiban khusiko sath bitos vanna chahanxu
@SoNikA_LAmA
@SoNikA_LAmA Жыл бұрын
यो कथा सकुन्जेल तीन चार चोटि रोएँ म उहाँको यो कथा सुन्द हामी लाई यति पिडा लाग्यो भने उहाँले त भोग्नु भएको हो कति पिडा भयो होला 😭😭 background music अनि आवाज 😍 super
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@Taskate18
@Taskate18 Жыл бұрын
Finally Waiting is over ❤
@manojgole3913
@manojgole3913 Жыл бұрын
your soul is great sister
@RejinaNaupane
@RejinaNaupane 2 күн бұрын
Sannu vani kta lai biswas garako vaye yesto hudinna holaa
@anitaraut5670
@anitaraut5670 6 ай бұрын
❤️❤️❤️ kasto jindagi xori manxya ko ❤❤❤
@nishaluitel161
@nishaluitel161 Жыл бұрын
Jindagi ma yatro dhukha ta satrulai ni naparos 😢stay strong 💪💖 sweet voice saigrace da💞
@Saigrace
@Saigrace Жыл бұрын
❣️❤️❤️🌻
@chabitiwari2840
@chabitiwari2840 Жыл бұрын
Seriously yeti pidaa kasari vogna sakxau naarii haruu😢😢😢😢 Ma euta xora manxe but i relate the story...Feel garna sakxuuu😥😥 xii tyo papi thuikka zindagi😡😡😡😡 Baani baseko xa Siagrace daiko Story sunera nidaaune..Rati ko 10.30 vairaheko xa birano desh maa ekanta Room maa eklai xuu..matra tapaiko kathaa saath ma xa😢😢
@user-lb7jy6rk6z
@user-lb7jy6rk6z 9 ай бұрын
dharai man chuyo yo kura sunara ......strong dede...... 4 Sai teyo .....
@bidhyapudasaini8612
@bidhyapudasaini8612 Ай бұрын
Yo story sunda dd ko pain tw dherai suney tara maile tyo dada lai samjhiya jo ekdam innocent hunuhuntheyo😭🥺aafno maya ko lagi dheraii pgl hunuhuntheyo 😢😭aafu jel maa huda pani aafno lover lai teti dherai samjhinu huntheyo ra thorai pani maya ghateko thiyana😭🥺
@lalalagrg3500
@lalalagrg3500 Жыл бұрын
I havenot even started and I have goosebumps already!!!after listening to part one for hundred times….is this the end??
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@anushaniroula0047
@anushaniroula0047 Жыл бұрын
Be strong sis❤❤
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@soniiiiiiii454
@soniiiiiiii454 Жыл бұрын
Kati man xuneyxan har ek sabda haru .thaxaina ko ho tapaii yati dhuka kasari sahanu vayo hola🥹kati strong tapaii ❤️‍🩹tyo pahilo maya laii yakchoti vetnu kurw garnu ❤️❤️stay strong ❤️
@Saigrace
@Saigrace Жыл бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@peacelover8256
@peacelover8256 9 ай бұрын
Aati samma.ko dukh chai mero dusman ley ni na pawos .. God bless you all ... Takecare enjoy the moment🎉
@AmreeTaa-zb3hk
@AmreeTaa-zb3hk Жыл бұрын
Fainally wite is over saigrace sir💕 mero life ko best katha ho yo tw 😢💕loveyouforever saigrace😘😍
@Saigrace
@Saigrace Жыл бұрын
❣️❤️❤️
@saanatamang1027
@saanatamang1027 Жыл бұрын
Finally waiting is over thank you ❤lovealots s@
@baatuligaming
@baatuligaming Жыл бұрын
Esto dherai maya garne manxelai kasari maya maarera jana saknuvayo yati kuraharu bitirahada ak chotini usko berema bujhnu vayena 😞😞 tpaile maya nai garnuvako rainaxa uslai ❤️‍🩹❤️‍🩹❤️‍🩹farkera gayera bolnus vnerani kasari vannu 2 choti nai aafule aafailai galat thaumaa puraunuvayo , farkera januvayo vneni anyaya garnuvayo jasto feel hunxa tpaiko pahilo maya lai .
@Saigrace
@Saigrace Жыл бұрын
🌼❤️❤️
@neekita36
@neekita36 Жыл бұрын
Yes sis malai ta teo kta ko maya lagera aayo yo Dd ko vanda pani bichara dai lai samjhera rudai xu kasari sakhxan yr yati dherai maya garne manxe lai xoddna 😭😭koi lai na payara tanaav xa koi lai vane payara ni yasto xa 😭😭
@BibikaBaniya
@BibikaBaniya 8 ай бұрын
Haresh nakhanu hae dd - you’re an inspiration to lots of people out there. Thank you for sharing your story ❤️❤️ Aagami din haru ma dherai sukha ani khusi Milos Hajurlae 😇😇
@Saigrace
@Saigrace 8 ай бұрын
♾️❤️❤️❤️❤️❤️♾️
@sujinakhatri3323
@sujinakhatri3323 Жыл бұрын
Stay strong dd😢❤❤ thank you saigrace daa ❤
@Saigrace
@Saigrace Жыл бұрын
🌻❣️
संगम - A Real Story
37:13
Saigrace Official
Рет қаралды 366 М.
SCHOOLBOY. Последняя часть🤓
00:15
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 9 МЛН
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 31 МЛН
Box jumping challenge, who stepped on the trap? #FunnyFamily #PartyGames
00:31
Family Games Media
Рет қаралды 29 МЛН
16 January 2024
2:22
Krishan Vlogs
Рет қаралды 36 М.
म तामाङ्ग उ क्षेत्री - Full Part
1:21:08
Saigrace Official
Рет қаралды 243 М.
गलत सम्बन्ध - Full Part
45:55
Saigrace Official
Рет қаралды 235 М.
STORY ON LONELINESS | How to Deal with Loneliness | Gyankunda
33:38
सरिस्मा
44:23
Saigrace Official
Рет қаралды 493 М.
SCHOOLBOY. Последняя часть🤓
00:15
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 9 МЛН