स्मार्ट लाइसेन्स खारेजीको सत्यता के हो ? QR CODE लाइसेन्स किन ? POWER NEWS

  Рет қаралды 113,887

News24 Nepal

News24 Nepal

2 жыл бұрын

स्मार्ट लाइसेन्स खारेजीको सत्यता के हो ? QR CODE लाइसेन्स किन ? POWER NEWS
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 324
@dhirajmagar5169
@dhirajmagar5169 2 жыл бұрын
ड्राइभर परिक्षा पास गरेको दुई बर्ष भइसक्यो।लाइसेन्स दिनसकेको छैन।ठुलो कुरा गरेर मात्रै हुन्छ।
@chakramaharjan8462
@chakramaharjan8462 2 жыл бұрын
लाइसेन्स कार्ड स्मार्ट नभयपनी सरकारको बचाउ गर्ने मान्छे चैं ओवर स्मार्ट रहेछ !!! 👆️☝️😁
@krishnagyawali4533
@krishnagyawali4533 2 жыл бұрын
@@chhabigc9904 ।
@purnakumarilimbu5914
@purnakumarilimbu5914 2 жыл бұрын
@@chhabigc9904 णणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणृणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणेुु
@chakramaharjan8462
@chakramaharjan8462 2 жыл бұрын
त्यो स्मार्ट लाइसेन्स नै होइन त्यो त जनतालाइ मूर्ख बनाउने र राज्य्क्को धुकुटी लुटने स्टुपित लाइसेन्स हो !!!भागबन्डा मिलेपछी नेपालमा जे गरेपनी हुन्छ !!! 😁😭👋
@ssp2842
@ssp2842 2 жыл бұрын
यो स्मार्ट लाईसेन्स नै होईन त्यो त जनतालाई मुर्ख बनाउने र राज्यको ढुकुटी लुट्ने र हाकिम देखी पियुन सम्म मिलेर खाने प्रबृतिले यातायात ब्यबस्था कार्यालयले मुर्ख लाईसेन्स दिने बानी परेका आफ्नो गल्ती कहाँ स्वीकार्छन् ।
@nguyenpoon5610
@nguyenpoon5610 2 жыл бұрын
यो डाम्ना नमराज घिमिरे को कुरा सुनेपछि २/४ झापड लगाउन मन लाग्यो।
@tharuvlog6101
@tharuvlog6101 2 жыл бұрын
Ho
@arjunshah5555
@arjunshah5555 2 жыл бұрын
यो पनि ठेक्दार सग मिलेको रहेकोे छ । यस्तो चोर कर्मचारीले देश खाए
@MadanKabirath
@MadanKabirath 2 жыл бұрын
Good 👍 👍 sir
@MadanKabirath
@MadanKabirath 2 жыл бұрын
Good 👍 👍 👍 👍 👍
@pachpokharivlog7997
@pachpokharivlog7997 2 жыл бұрын
पैसा चै तिरिहाल्नु पर्ने कार्ड पाउन कुर्नु पर्ने
@tejlamatejlama3494
@tejlamatejlama3494 2 жыл бұрын
Sai ho
@bhupeshmgr2267
@bhupeshmgr2267 2 жыл бұрын
nepali ko bidambana
@moghalt2917
@moghalt2917 2 жыл бұрын
Nepalese government is one of the most powerful and strongest government of the world in case of corruption and unfair laws!!!!!!!!! M proud to be a Nepali citizen .#sosGOD
@sarugrggurung3258
@sarugrggurung3258 2 жыл бұрын
सरकरी कर्मचारी र नेता भनेको भ्रस्तचारी गर्नलाइ लाइसेन्स पाएकहरुहुन
@hindahindai
@hindahindai 2 жыл бұрын
जनता लाई दुःख दिने सिवाय केही हुँदैन हाम्रो देशमा हे दैव 🤔
@shreedharkhanal8330
@shreedharkhanal8330 2 жыл бұрын
सरकारी काम जहा तही यस्तै छ, जिम्मेवारी लिदैनन गलत काम गरछन तर गलत छैन भनेर जिद्दी गरछन ।
@sapansubba1791
@sapansubba1791 2 жыл бұрын
वास्तविक कुरा सबै नेपाली जनतालाई थाहा छ डायरेक्टर भाई ...!! तिमी जस्ताहरू त्यस्ताे ठाउँमा बसेपछिको परिणाम हो यो
@premkhadka1778
@premkhadka1778 2 жыл бұрын
कहिँ न भाको जात्रा हाडी गाउँ भनेको यहि मान्छेलाई दुख दिने काम बाहेक अरु केही जानेका छैन पापिहरुले साला भ्रष्टाचारि हरु
@pratapsinghbayak4118
@pratapsinghbayak4118 2 жыл бұрын
कस्तो हाम्रो सरकार । जनतालाई राहात भन्दा सास्ती धेरै । राज्य नै अराजक छ । अनि बाकी के कुरा ।
@jyotilimbu1080
@jyotilimbu1080 2 жыл бұрын
सबभन्दा भ्रष्टचारी बिभाग हो यतायात । उल्टै मीडिया लाई थर्काउने कोशिस गर्दैछ ।
@MatengDhruba
@MatengDhruba 2 жыл бұрын
QR license similar to L and P license like in foreign countries. Good idea to bring this idea which will make new drivers to minimise accident. Roads should have speed camera to success this practice.
@ntraz8083
@ntraz8083 2 жыл бұрын
बिदेश जानी को हक मा अब के हुन्छ त नयाँ लाइसेन्स एक साल को भए पछि ।बिदेश जानू छ भनी एक साल पहिला नै निकालेर बस्ना पर्नु होत ।।
@deepakb.k2847
@deepakb.k2847 2 жыл бұрын
अब स्मार्ट लाइसेन्स दिन त 2 वर्ष लगायो qr code को लागी 5वर्ष होला🤔🤔🤔
@ajayagurung3069
@ajayagurung3069 2 жыл бұрын
Hamro aru Kam hudaina ra barsai pixe license ko lagi line ma basnu parne ho aba Hani ani aafno Kam kasari garne
@santoshdr8079
@santoshdr8079 2 жыл бұрын
Thank you Namraj Sir
@arjunshah5555
@arjunshah5555 2 жыл бұрын
लाज छैन ४ बर्ष सम्म कार्ड दिन नसक्ने अरुलाइ दोष दिएर आफ्नो जिम्मेवारीबाट भाग्ने
@sanbiachary7480
@sanbiachary7480 2 жыл бұрын
yatayat bivag murdabad
@kalabhattarai3844
@kalabhattarai3844 2 жыл бұрын
यो सबै कमिशनको खेल हो। स्मार्ट बाट खाएको पचिसकेको छैन अव QRCode मा खाने योजना हो।
@khadkalama746
@khadkalama746 2 жыл бұрын
चोर हरुको खाने तरिका कति जनेको हो/ जुन मेसिन लाईसन्स चेक नै हुदैन भने त्यो किन पैसा दिएको लिदा किन काम गर्छ कि गर्दैन मेसिन चेक गर्नु पर्ने जसले त्यो मेसिन चेक नगरी कन खरिद गरेको हो त्येसैले तिर्नु पर्छ यदि तिर्नु सक्दैन भने जागिर बाटा बर्खास्त गर्नु पर्छ यस्तो गैरजिम्मेवार ब्याक्तिहरु लाई
@himpun8849
@himpun8849 2 жыл бұрын
Sampati chhanbin gari tudikhel ma jundaunu parchha
@rameshsunuwar7757
@rameshsunuwar7757 2 жыл бұрын
यो वा त्यो बहानामा कमाउ धन्दाको नयाँ नयाँ रुप, त्यो पनि अस्थायी । पहिले गहन सर्भेक्षण गरे जस्तो गरेर अन्त्यमा खराबी, अव्यवहारिक भनेर नयाँ आउने हरेक हाकिम हरुले रिजेक्ट गरेर नयाँ कमाऊ धन्दा सेवाग्राहीलाई सास्ती को कहिले अन्त्य होला ?
@thingdevraj4310
@thingdevraj4310 2 жыл бұрын
जतिसुकै कमाए पनि आखिर बुजाउनु पर्ने सरकार लाई नै रैछ राडिका छोरा हरु
@newhyeser7711
@newhyeser7711 2 жыл бұрын
Good program
@MadanKabirath
@MadanKabirath 2 жыл бұрын
Good 👍 👍 👍 👍 👍 sir
@bhotumotugurung8673
@bhotumotugurung8673 2 жыл бұрын
Program host is good awesome
@aitabahadurtamang9080
@aitabahadurtamang9080 2 жыл бұрын
देशभरिको जतिपनि बिचौलिया र बिचौलिया सङ्ग मिल्ने सरकारी कर्मचारीहरुलाइ भटा भट गोली हानेर लाइफ फिनिस गर्नुपर्छ अनि मात्र यो समस्या समाधान हुन्छ ।
@jeevanthoker1205
@jeevanthoker1205 2 жыл бұрын
वा नेपाल व अचम्म छ
@hem2012rana
@hem2012rana 2 жыл бұрын
Namaraj ghimire jiu ko clarification ekdam sahi lagyo. jun yo cardko kamjoriko kura chha yeslai bank card sanga dajo nagarau kinaki hami sabailai tha chha bank ko card hami ekdam safe sanga rakhchhau kinaki tesmah paisa chha harayo bhane wa chori vayo bhane barbaad hunxa tara driving license card lai tetti wasta gardainau maile dherai sathi haruko yesto bani dekheko xu. ma sanga driving license card vayeko 5 barsa pura vayo na chips jhareko chha na name nai metiyeko chha kinaki maile card ekdam care ka sath rakhne garxu.
@birendraadhikari3968
@birendraadhikari3968 2 жыл бұрын
मैले नै 1500 तिरेको छु यसले त 500 मात्र भन्छ ।।।फटाहा मुरदार।।।। 2 बर्ष भैसक्यो पाको छैन ।।।
@naraharishrestha9104
@naraharishrestha9104 2 жыл бұрын
मैले लक दाउन मा कर तिर्न केही दिन ढिलो भयो 100% चार्ज लाग्यो तर सरकार ले कहिले दिने हो लाइसेन्स थाहा छैन
@kundansthapit1410
@kundansthapit1410 2 жыл бұрын
पैसा कस्को बाउले तिर्ने ? मेशिन किनेको र बेच्ने लाइ जेलमा हाल्न पर्छ।
@jpbagale8417
@jpbagale8417 2 жыл бұрын
यस्ता कुकुरलाई महानिर्देशक बनाएर कहि समस्याको समाधान हुन्छ उसकै पेट भर्ने मात्र हो
@rajubishwokarma4540
@rajubishwokarma4540 2 жыл бұрын
Good
@pawansharma-nm3dd
@pawansharma-nm3dd 2 жыл бұрын
Thank you Tek Narayan sir
@KaajiSaab
@KaajiSaab 2 жыл бұрын
Embossed number plate ko size bike anusar xutta xuttai banaunu paryo. Bike bhanda thulo number plate nepalmai dekhe maile
@JeevanThapa_np
@JeevanThapa_np 2 жыл бұрын
QR code license nai use garda huncha ta. Trial pass out le Rajwashwa tirne din mai licence pauchan. Bahiri Card ma nomal licence dekkhiye pani, chip ma "1 Year Trial Period"entry garnu sakincha. After 1 Year, we can create a system that automatically removes the 1 Year trial Period from the chip and converts into a normal driving license. This way, license holder wont have to worry about license remaking and all. nor the officials will have headache to work on making another smart license. Double waste of National fund. Bahira outsourcing gardai money bahira pathaune ki Nepal kai IT lai support garne? Provide IT developers a government job where they only look into the technical part, and pay them well with Pension after retirement. We ll just see the result in within 3 Years for sure. Machine development ko lagi obviously we ll have to buy from China or Somewhere else. But Software and its security lai Nepal ko IT sakshyam cha. Remains the penalty for not following the rules, First government must put an effort on awareness on Driving vehicles and drivers. and if one does mistake, Fine should be abit high and traffic police who fines the driver must record a complete footage of why he/she is being fined that high. Proof and Data works in todays world. We are in Digital age.
@rajendraregmi5407
@rajendraregmi5407 2 жыл бұрын
Can you interview with them when will customer can apply for new application???
@romanraifilms9682
@romanraifilms9682 2 жыл бұрын
फेरि सरकार को पोइसा खाने बाटो गरेकोछ 1 बर्समा लाईसेन्स बिलबुक रिनिउ गरेको हामी गरिब मर्दैन पहिले 5 बर्स अहिले 1 यो नितिगत भ्रष्टाचार भयो है साथीहरू बिरोद गरुम सबै युव
@anvarnadaf
@anvarnadaf 2 жыл бұрын
good
@user-dw4se4oy4y
@user-dw4se4oy4y 2 жыл бұрын
मलाईत नमराज घिमिरेजिको कुरा ठिकै लाग्यो मलाईचाही जुनकुरामा भ्रम थियो स्पस्टभयो
@hulkrise6318
@hulkrise6318 11 ай бұрын
जहाँ पनि खाने नै मेसो। जसरी पनि दुख पाउने हामी जनता
@biswasgr143
@biswasgr143 2 жыл бұрын
यो अन्तर्वार्ता मा पूरा विवरण अट्न सकेना traffic को बारेमा license को बारेमा अनि एम्बोस नम्बरको बारेमा फेरि कुनै कार्यक्रम बनाउनु होला पूरा जानकारी मिल्ने गरि
@lilkfilms3549
@lilkfilms3549 2 жыл бұрын
❤️❤️❤️❤️❤️
@tekbahadurgurung4809
@tekbahadurgurung4809 2 жыл бұрын
Deshko arthtantra tabaha garnu bahek aru kehi hoina ! Thanks for information !
@limburam1179
@limburam1179 Жыл бұрын
लाइसेन्स पाइसकेपछी सुरत्छित रख्नु पनि जान्नुपरोनी तर लाइसेन्स कर्ताको लापरबाहीको कारणले चिप्स उकिएको हो।
@binodsai1123
@binodsai1123 2 жыл бұрын
हाम्रो नेपालीको दिमाख तेस्तै छ पैला सोच बिचर नगरी लिने चिप्स लाइसन्स त्यो लेउनु भन्द पैला चेक गर्ने मिसिन लिनु पर्ने तर नेपाल्का थुला बदालाइ कोस्ले दिने दिमाख
@mdazimansari9625
@mdazimansari9625 2 жыл бұрын
1बर्सा भैसाक्यो स्मार्ट कार्ड प्राप्त भएको छैना
@sharadshrestha3391
@sharadshrestha3391 2 жыл бұрын
Whether we need a parallel government for the betterment of our country Nepal
@Nooooooonf
@Nooooooonf 2 жыл бұрын
बिदेश मा पास भए को 20 मिनेटमा लाइसेन्स पाइन्छ कठै हाम्रो देश मैले रीनु गरेको दुई बर्षा पछि बल्ल पाए😏😏
@nepalidoctor9713
@nepalidoctor9713 2 жыл бұрын
Smart licence cheaper hunuparne ho.
@rajuadhikari5514
@rajuadhikari5514 2 жыл бұрын
Yo howa kura gardai xa laisanse ra Atm sagai xa atm khai voko xina laisanse chips gayo howa bolxa
@narayanrokaha3111
@narayanrokaha3111 2 жыл бұрын
१ बर्स कुरेर पनि गलत टाइपिङ गरिदिएर सास्ती पनि ब्यहोर्नु परिरहेको छ ।
@jalendrajenra1989
@jalendrajenra1989 2 жыл бұрын
कठै, यि सरकार का प्रतिनिधि लाई कार्बाही गर्ने र छेतिपुर्ती भाराउने प्रब्धान राखिन्न?
@rabindrashrestha9269
@rabindrashrestha9269 2 жыл бұрын
गजब छ बा! सवारि साधन गुडाउने दुरि चाहि धेरै कम भयो????
@yampanta3615
@yampanta3615 2 жыл бұрын
ठूलो कुरा गरेर हुदैन सर काम गर्नु पर्छ । सबै कमिसनले सिध्याईसक्यो ।एउटा बैंक जतिले काम गर्ना नसक्ने सरकार थुक्क।
@SumanRaiOfficial
@SumanRaiOfficial 2 жыл бұрын
म सँग १० वर्ष अघिको Expired ATM, अरु ५ भन्दा धेरै बैंक को कार्ड अझै छ र जस्ताका तस्तै छ तर ५ वर्ष अघिको स्मार्ट वाला सवारी चालक कार्ड चाहिँ चिउरा जस्तो धूलो भएको छ। म अब गाडीको लाइसेन्स को पर्खाइमा छु, बाइक को नवीकरणमा छ अब मलाई नयाँ कार्ड QR दिने कि स्मार्ट दिने? 😠
@princenoor9573
@princenoor9573 2 жыл бұрын
कुरा याे हाे कि सरकारी काम जनताको भएकाेले यस्मा भष्टाचारी धेरै पैदा हुन्छन भष्टाचार गर्छन तर व्यत्तिगत निजि संस्था भएकोले भष्टाचारी त्यहा हुदैन भष्टाचार हुन पाउदैन फरक यहि हाे याे भष्टाचारी जनता नै हुनेभएको ले यस्तो काम गर्ने भएकाे भरष्टा हुने जनता दाइ जराई देखि उखेल्नु पर्छ
@govindabaral4200
@govindabaral4200 2 жыл бұрын
अनेकौं बहानाबाजी बनाउने राम्रो तिर देखाउने फेरि यो यस्तो हो यो उस्तो हो भन्दै फेरि पटकपटक गर्दै हामी गरिब दुःखी सेवा सुविधाको नाममा लुटेको लुटेै गर्ने प्रवृत्तिलाई हावी गर्ने भए । हाम्रो लुटेरा सरकारको जय हाेस् ।🙏🇳🇵❤️💗👍️💐💖🇳🇵🙏❤️💗👍️💐💖🇳🇵🙏❤️💗👍️💐🇳🇵🙏❤️💗👍️💐💖
@milankarki2296
@milankarki2296 2 жыл бұрын
यता उता ओल्तिर पल्तिर जसो गरेपनि हुने भनेको भ्रष्टाचार मात्र हो
@devendrajoshi6162
@devendrajoshi6162 2 жыл бұрын
Sar ma yuta kura rakhna chahanchhu ki yo bhanda pahila ko laisens ma ke khot dekhnu bho
@madanchaudhary6105
@madanchaudhary6105 2 жыл бұрын
Rs. 100 चिप्स बनाउन खर्च लाग्ने ठाउँमा Rs. 1500 लिएको सुन्दा त सरकारले जनताको हितमा काम गरेको बुझियो।
@suryarijal1301
@suryarijal1301 2 жыл бұрын
आठ लाख ? कहिले पाउने नया लाइसेन्स ? कहिले हजुर....? यस्तो लापरबाही ?
@suniltajpuriya1088
@suniltajpuriya1088 7 ай бұрын
याहा त चोर हरु छ नि यस्तै हुन्छ कस्तो ठेकेदार लाई दियाहो ठेकका मेसिन न चलाउदै बिगृने कस्तो चोर हरु रहेछ । अरु देश मा हुदा त अहिले सम्म गोलि हान्थियो तर नेपाल मा त जे पनि हुन्छ
@basantabhandari5335
@basantabhandari5335 2 жыл бұрын
Nepali license 10 year valid hune banaunu parcha, license 3rd class quality ko bhayo
@princenoor9573
@princenoor9573 2 жыл бұрын
यसाे गर्न सकेमा देशकाे सम्पत्ति सहि ठाऊमा सदुपयोग हुन्छ देश भत्ता जनत्ताले आफ्नो देशकाे सम्पत्ति सदुपयोग गर्न पाउछन्
@bhismakarki10
@bhismakarki10 2 жыл бұрын
एक नम्बर प्रदेश बाट कहिले बाट बितरण हुन्छ होला
@princenoor9573
@princenoor9573 2 жыл бұрын
समस्या यहाँ छ भिकारीबाट महलमा पुक्दा मन स्वार्थी हुने भएकाेले भष्टाचारी हुन पुक्छन छुट्टाउनु नै समस्या छ
@bharatshrestha3959
@bharatshrestha3959 Жыл бұрын
जस्ले जे भने पनि ड्राइभिङ काड कमजोर छ । मैले ए टि यम काड, कम्पुटराइज र स्माट ड्राइभिङ काड सगै लिएर हिडेको छु त्यो सबै भन्दा कमसल स्माट ड्राइभिङ काड छ ।
@shayamdai5415
@shayamdai5415 2 жыл бұрын
नबराज जि लाई कमिसन र घुस खानलई जागिर खाने थलाे हाेइन देश मा कानुन र बेथितिकाे अन्ते गर्न नसक्ने मान्छे जागिर खान उचित छैन।
@dronachauhan553
@dronachauhan553 2 жыл бұрын
Tek Narayana sir MCC KO bare ma ta bolnu hunna ta hajur
@To_Destination
@To_Destination 2 жыл бұрын
Ab technology ko kammi X vane kin yesto card import garyo ta ab card Bala lai feri trail dinu ki kaso ani qr code lai ta Pani scan garnu parx ni 🤔
@arjunkumar-mr8mj
@arjunkumar-mr8mj 2 жыл бұрын
यसले कमिसन खाको छ हौ टेकनारायण भट्टराई सर
@panditkaushalsunar6250
@panditkaushalsunar6250 2 жыл бұрын
स्मार्ट लाइसेन्स खारेज गर्ने हो भने यस्को क्षेती को जिम्मा कस्ले लिने हो?।
@agirltoremember3062
@agirltoremember3062 2 жыл бұрын
अनि जसले दासौ बिसौ बर्श देखि चलाएर चालक हरु आएको छ्न उनिहरुलाइ पनि ट्राइल एक बर्श मा राख्नु पर्ने ?
@Mukeshkumar-yf6eg
@Mukeshkumar-yf6eg 2 жыл бұрын
Harek step ma licence check hunxa ani kasari tikxa
@rabinsthapaofficial1528
@rabinsthapaofficial1528 2 жыл бұрын
Karnali pradesh ma kaile bata lagu hunxa. Bhaye paxi sabai pradesh ma autai kisimko licence hunu paryo ni.?
@tamangsonam17
@tamangsonam17 2 жыл бұрын
Rip nepal system
@pekhulekanchha
@pekhulekanchha 2 жыл бұрын
यो दाम्नाले आफ्नो र आसे पसेको बचाऊ मात्रै गरेको छ, यसको ग्रुप को सबै जना लाई छतिपूर्ति भराउनु पर्छ
@sonamjbsherpa3530
@sonamjbsherpa3530 2 жыл бұрын
लाजैमर्दाे यातायात व्यवस्था विभागकाे क्रियकलाप। हरेक बैंकले एटीएम कार्डमा चिप्स समेतकाे कार्ड ३० देखि ४५ दिनमै उपलब्ध गराइन्छ। तर यातायात व्यवस्था विभागले २ वर्षमा पनि स्मार्ट साइसेन्स दिन नसक्ने नलायक यातायात व्यवस्था विभाग। न ट्राफिक प्रहरीसंग रिडिङ्ग गर्ने मेसिनछ?
@joel837
@joel837 2 жыл бұрын
Driving pass gareko 3 barsha bhayo tara ajai pani liecence payo chaina..kasto khal ko sarkar...tesko jawab k ho bhannu parcha ni ta... Aru desh ma testo chaina nepal ma matra kina ..jawab kasle dinu sakxha ..denu hola...
@roshanthokar2408
@roshanthokar2408 2 жыл бұрын
के भन्नू यस्तो नियम बनाउनेलाई भक्कु कुट्न मन छ चेक गर्ने मिसेन ल्याए भैगोनी किन परिवर्तन गर्नु पर्यो दुख दिन र पैसा लुट्न मात्र जाने छ हाम्रो देश मा थुक्क मेरो देश
@milans.k.9124
@milans.k.9124 2 жыл бұрын
बिल बोक्नु भन्दा यो कार्ड ठिक हो हुन त तर यस्मा सम्झिनु पर्ने के हो भने smart card को मामला tender को बिषयमा भित्र भित्र चलखेल हुँदै छ अनि त्यो दबाब हटाउन अनि यस्बाट बच्न क्या दिमाग खेलाए
@lifediary6124
@lifediary6124 2 жыл бұрын
भनेपछि अब प्रत्येक बर्ष renew गर्ने बाहानामा सरकारलाई राजस्व बुझाउनु पर्ने अवस्था आयो होइन ?
@dineshkumarswar4188
@dineshkumarswar4188 2 жыл бұрын
Office ma ni xaena
@ShyamLal-xh6pz
@ShyamLal-xh6pz 2 жыл бұрын
मेरो स्मर्ट लाईसेन्स को पर्खाइमा बसेको 1 बर्ष 6 महिना भयो अहिलेसम्म आको छैन ।
@damarpun4623
@damarpun4623 2 жыл бұрын
यो नेता मन्त्री हरु भ्रस्टाचारी मा पि एच डि गरेका हुन्छन। यो स्मार्ट लाईसेन्स पनि यिनै का भ्रस्टाचार गर्ने एउटा सबजेक्ट थियो। हेर्दै जानुस अर्को नयाँ सबजेक्ट को खोजी गर्दै छन कसरी भ्रस्टाचार गर्ने।
@sanjogmaharjan355
@sanjogmaharjan355 2 жыл бұрын
Emborse Number plate ko bare ma pani reporting garidinu hola yo pani hamro maulik bhasa ani lipi nai masine dekhin cha
@ramchandrapokharel1876
@ramchandrapokharel1876 2 жыл бұрын
सेवाग्राहीलाई छिटाे छरिताे काम दिनुभन्दा पनि गफ हान्नलाई सिकेकाे रहेछ याे मान्छेले....कुसल कर्मचारी भन्दापनि भबिस्यमा भ्रष्ट नेता बन्ने क्षेमता देखियाे। गल्ति कमजोरी ढाकछाेप राम्रोसँग गर्याे😂😂😂
@prakashchandragautam596
@prakashchandragautam596 2 жыл бұрын
खाउ खाउ मिलाएर खाउ ।खानै जन्मिएको रहेछौं ।चिप्स भित्र लेख्न नसक्ने वा ट्राफिकले हेर्न मशिन नै उपलब्ध गर्न नसक्ने भए जनताको पैसाको दुरुपयोग गर्ने अधिकार कुन कानुनी दफामा छ ?
@vishnugautam4882
@vishnugautam4882 2 жыл бұрын
सरकारले नै नेपाली भाषा मेटाए पछि कस्को के लाग्यो ।
@pratisyagrg403
@pratisyagrg403 2 жыл бұрын
Kaslai ke thaha card nai India ma print hundo rahexa, katai India le card ma kehi system rakhera Nepalese ko sabai details ta lirakheko ta xaina? ??? Please think about it. Thank You.
@gurungmandirgurhug1629
@gurungmandirgurhug1629 2 жыл бұрын
यो देश,कत्ती निचोर्छौ जनता,
@niroulachakra4409
@niroulachakra4409 2 жыл бұрын
बिदेश मा त सबै दस्तुर दिदा एकै छिनमा दिन्छ थुक्क मेरो देशको हालत
@musicdhamakanepal
@musicdhamakanepal 2 жыл бұрын
license renew gareko 1 bars samma ta paudain renew gareko 8 maina bhayo aile samma ako xain ma nepali hunuma garb xu bhanxau hamile tara hamro desh ko rajniti dekhda wakka lagx
@nirujirel9719
@nirujirel9719 2 жыл бұрын
card ma country code ko sign nai wrong chha vanchhan ta yo kura ni uthaunu paryo.
@shamshrestha3413
@shamshrestha3413 2 жыл бұрын
कम् गुणस्तर स्मार्ट कार्ड लाई किन रु १५००/- असुल्याे ? जब कि बैंक काे गुणस्तर कार्ड लाई निसुल्क छ। याे यातायात बिभाग काे जनता माथि ठगि गरेकाे देखिन्छ। जनता सवारि चालक लाईसेन्स काे लागि कति दिन धाउनु पर्ने कति लाईन मा बस्नु पर्ने ?
@ishamlimbu8632
@ishamlimbu8632 2 жыл бұрын
Mero 2017ma trial pass vako license aako xaina.
@bikramchaudhary3663
@bikramchaudhary3663 2 жыл бұрын
पाँच वर्ष को लाइसेन्स म्याद हुन्छ तर दुई वर्ष सम्म स्मार्त लाइसेन्स पाइन्न किन हो र?
A little girl was shy at her first ballet lesson #shorts
00:35
Fabiosa Animated
Рет қаралды 16 МЛН
Finger Heart - Fancy Refill (Inside Out Animation)
00:30
FASH
Рет қаралды 28 МЛН
MORNING NEWS FATAFAT - NEWS24 TV
4:15
News24 Nepal
Рет қаралды 21 М.
Don’t Stealing 👵Moral Stories for kids #kidsvideos #goodhabits #youtubekids #cartoon
0:21
Elizabeth and Briceida Learning & Fun
Рет қаралды 15 МЛН
KARMA AT SCHOOL 🏫 Stop time
0:32
dednahype
Рет қаралды 49 МЛН
НАЛЕТЕЛ НА БРАТА САНИ🧨
0:36
RFC Fighting Championship
Рет қаралды 344 М.
УДИВИЛА ПАРНЯ🤯👏
0:20
Бутылочка
Рет қаралды 2,8 МЛН