Devghat has totally changed, after decades of times, when we rafted the Trisuli River on the last day it was our lunch and picnic spot, either onshore or in the rafting boat. It was serene and peaceful tranquil surroundings. It's too bad that many buildings and houses have been established. Changed the whole pristine environment when only the hermit Crazy Baba resided.
@RajanRaj-po9xrАй бұрын
पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।
@dhrubasigdel6818Ай бұрын
Ohi Pandit jee, tatbandhan le ta katan po rokchh ta, badhi lai rokchh ta?????????
@bhishmarajdhungel4795Ай бұрын
यहाँसम्म त नदी आउने नै रहेछ। नदीकै क्षेत्र हो भमे उसले आफ्नो स्थान खोज्छ त्यसैले मन्दिर तथा वासस्थान अलिक सुरक्षित स्थानतिर बनाउनुपर्ने देखियो ।
@durgamandir8760Ай бұрын
पाँच दश करोडको बजेट आउँदा पच्चिस लाख को काम नगर्नेलाई सरकार चाहिएको छ , बजेट झारौँला र गम्ल्याङ्ग पारम्ला ठुलो सपना बोकेका देवघाट धार्मिक स्थल को लुटेरा हरु,थाहा छैन कि के हो बर्षैपिच्छे डुबाएको, चितवन जिल्लाको भाग पट्टी डोजर स्काभेटर लगाएर नदि छुट्याएको भए यस्तो हुन्थ्यो र?
@sapkotadolakanta9947Ай бұрын
Omg
@durgamandir8760Ай бұрын
मठमन्दिर बनाउँदा गँगा को बगर पगर पनि नछोड्ने अनि सरकार पानि हिड्ने ठाउँमा किन बनाइएको हो मन्दिर
Jasko 1k bhanda Kam subscribers xa hajir hum r EK arka Lai support garam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@RajanRaj-po9xrАй бұрын
पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।