Рет қаралды 4,802
State Level SKM Party Maha Samarthan Jan Sabha , Jorthang South Sikkim On 15 April 2024.
एसकेएम पार्टी द्वारा चुनाव अघि जोरथांगमा खेल मैदानमा आयोजित महा समर्थन जन सभा कार्यक्रम। सिक्कीमका सबै ३२-वटै निर्वाचन क्षेत्रका एसकेएम उम्मेदवार लगायत लोक सभा संसद उम्मेदवार डा इन्द्र हाङ्ग सुब्बा को सहभागिता रहेकोछ। सभासद कार्यकारी मुख्यमन्त्री अत: एसकेएम पार्टी अध्यक्ष प्रेम सिंग तामांग (गोले) रहनेछ।
विशेष गरि आज एसकेएम पार्टीको चुनाव अभियानको अन्तिम जन सभा तथा समर्थन कार्यक्रम रहेको थाहा लागेको छ सुत्रदेखि भने आजै नै अन्य पार्टी तथा दलहरु देखि अनेकौं समर्थकहरु पनि एसकेएम मा सामेल हुनेछन।