No video

घोराही आ-क्रमणको खासकुरा यहि होला त ? बिमलराजले सबै कुरा स-बिस्तार खुलाए पछि...

  Рет қаралды 57,320

Sunaulo TV

Sunaulo TV

Күн бұрын

घोराही आ-क्रमणको खासकुरा यहि होला त ? बिमलराजले सबै कुरा स-बिस्तार खुलाए पछि... आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Bimalraj Khatri about Dang Ghorahi. Pla Nepal, Nepal Army, Apf Nepal and Nepal police. Dang Ghorahi.
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Bimalraj_Khatri #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #Dang_Ghorahi

Пікірлер: 236
@anojkumar5612
@anojkumar5612 3 жыл бұрын
खत्री जि को interview हेर्नू फेरि म आए । रमाइलो अनि सत्य लाग्छ खत्री जि को interview।।।।
@rameshac5333
@rameshac5333 3 жыл бұрын
माओवादी मा लाग्ने मान्छे हरु मा सबै भन्दा ईमानदार देस प्रेमी लाग्छ मलाई दाजु सहि र सत्य कुरा बोल्नु हुन्छ
@AppleMediaOfficial
@AppleMediaOfficial 3 жыл бұрын
वास्तवमा यो भाईको आखा खुलेछ , त्यो आखिर धन युद्ध थियो भन्न हिचकिचाएनन ....भाइको भलो होस शुभकामना ।
@BhimBahadurPunmagar-jg9gu
@BhimBahadurPunmagar-jg9gu 3 ай бұрын
माओवादीमा लागेका सबैभन्दा उत्कृष्ट देश प्रेमी म बिमलराज सरलाई मान्छु सत्य तथ्य कुरा गर्नुहुन्छ तपाईं सहि भएर त आज यहासम्मा आईपुग्नु भएको छ सकुशल स्वस्थ ब्यस्थ हुनुहुन्छ
@hr8507
@hr8507 3 жыл бұрын
सलाम छ कमरेड ✊✊✊
@bhupindhimal
@bhupindhimal 3 жыл бұрын
जनयुद्धको कथा सुनाईदिनु भएकोमा धन्यवाद लाल सलाम कम्रेड ✊🏻✊🏻
@kasanghang506
@kasanghang506 3 жыл бұрын
ओहो बिमल सरको अन्तर्वार्ता आएछ, अब १ घन्टा कतै पनि हलचल नगरीकन अन्तर्वार्ता हेर्न बसिन्छ! बिमल सरको अन्तर्वार्ता हेर्नको मज्जानै बेग्लै हुन्छ! पत्रकार ज्यु बिमल सरको अन्तर्वार्ता हामी माझ ल्याएर हेर्ने मौका प्रदान गर्नुभएकोमा यहाँ लाई हार्दिक धन्यवाद!!
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
स्वागत छ हजुर ।
@sagarbhattarai6957
@sagarbhattarai6957 3 жыл бұрын
Dear friends, As I believe my Nepali music journey has come to Conclusion, I wanna thank you all for this amazing rollercoaster ride. 🙏🏼 Stay Healthy and Be Humble. #change
@suraz555
@suraz555 Жыл бұрын
यो कुरा ठिक लाग्यो
@Sunu934
@Sunu934 3 жыл бұрын
जनता को लागि आफ्नो जीवन को प्रबा नगरी लड्ने दाई दीदी हरु लाई हिर्दै देखि नमन गर्न चाहन्छु
@prakashbahadurchand9278
@prakashbahadurchand9278 3 жыл бұрын
मावोबादी मा यो दाजु पहिलो होला म लाई मन पर्ने ✊✊✊✊✊
@sumanbhandari9035
@sumanbhandari9035 Жыл бұрын
गजब कुराकानी
@rajuvlog2674
@rajuvlog2674 Жыл бұрын
You are right
@sumankhadka2688
@sumankhadka2688 2 жыл бұрын
बिमल जि ले बल्ल सहि कुरा गर्नु भयो ।नेता भनाउदाले धनयुद्द गरेको प्रमाण काफी छ । मेरो गाउमै पनि हिजो दोन्दकालमा घरको छानो ढुङ्गाले होइन सुनको छानो बनाउछु भन्ने पनि थिए ।अझै पनि जिउदै छन । भागेर बसिरहेका छन एकदुइ जना
@Iam.Retro-Kid
@Iam.Retro-Kid Жыл бұрын
गजबको कुरा
@rupbahadurthapa9259
@rupbahadurthapa9259 3 жыл бұрын
इन्ट्ररभिउ लिने र दिने तरिका सहि छ । सलाम छ दुबैजनालाइ ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद हजुर
@milanmayalunepaliringtone7134
@milanmayalunepaliringtone7134 3 жыл бұрын
बिमल सर को अन्तरबार्ता निकै राम्रो छ
@gyanumagar8384
@gyanumagar8384 11 ай бұрын
Bimal dai lai salam xa
@narendraghale3576
@narendraghale3576 Жыл бұрын
जनसेना मध्य सत्यतथ्य बोल्ने उहाँ बिमलराज नै लाग्यो।
@minajosi8419
@minajosi8419 3 жыл бұрын
सलाम छ हजुर
@ganeshbahadur5715
@ganeshbahadur5715 Жыл бұрын
बिमल सर हजुर लाई यउता कुरा गरन मन लायो हजुर हरु जुन थाउमा आक्रमन अथबा लद्न जानू भाको थियोनि तो थाउन नेपाली सेना लाई हाम्रो तिम आउदै छ्म लदन भनेर पैला जान्कारी दिनुहुन्छकि हुदैन मेरो बिचारमा दिनु हुन्न होला है नत्र नेपाली सेना थप गर छ होला भन्नु होला त जान्कारि पाउन मन लागो
@user-qx7hv2rr4y
@user-qx7hv2rr4y 3 жыл бұрын
जन मुक्ति सेना को पहिलो कुरा सुन्नु मजा लाग्ने नै विमल राज क्षेत्री सर को
@reshamrayamajhi248
@reshamrayamajhi248 3 жыл бұрын
Good Namaste bimalraj khatri daju and arjun brother
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
नमस्ते हजुर
@rabinpariyar5762
@rabinpariyar5762 3 жыл бұрын
विमलराज सर काे कुरा सुन्दा त समय गएको पत्तै हुन्न । दामी लाग्छ
@khumbahaduryari4041
@khumbahaduryari4041 3 жыл бұрын
बिमल जि को कुरा यक दम सुन्न मजा आउँछ।।।।
@khagendrashahithakuri2034
@khagendrashahithakuri2034 Жыл бұрын
वास्तविक जनयुद्ध के कारण ले गरेका रहेछन भन्ने बारे आफै युद्दमा होमिएर 14/15 ओटा लडाइ लडेका शाहसिक योद्दा बिमल खत्री जि बाट प्रस्ट हुने मौका पाइयो !!
@ChayanB.Magar226
@ChayanB.Magar226 2 жыл бұрын
aago x interview
@user-ee7ii9wl1y
@user-ee7ii9wl1y 3 жыл бұрын
सहि भनाइ हो बिमल दाजुको
@padamthapa4320
@padamthapa4320 3 жыл бұрын
एकदम सही कुरा गर्नु भयो
@AffectionateAnteater-ss6si
@AffectionateAnteater-ss6si 3 ай бұрын
बिगुल को आवाज नै शान्ति को प्रतीक हो यो कुरा त्यति खेरको मावबादी को कमान्डर ले बुजेर नलढाउनु पर्थ्यो
@sumankhadka2688
@sumankhadka2688 2 жыл бұрын
बिगुल बजाको भनेको चाहिँ फौजी भासामा स्टेन्टु भन्ने गरिन्छ यो भनेको लडाइको लागि तयार हुन आदेस दिएको हो ।
@bhairabraj6034
@bhairabraj6034 3 жыл бұрын
आजको अन्तर्वार्ता एकदम राम्रो लाग्यो बिमल सर ले जति पनि बोल्नु भयो सबै सत्य कुरा बोल्नु भयो अर्जुन सर ले पनि आज राम्रो राम्रो प्रश्न सोध्नुभयो यस्तो पो हुन्छ अन्तरवार्ता
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद हजुर
@bammalla1673
@bammalla1673 3 жыл бұрын
प्राय जसाे ऋण लागेका रिसानी भएका। ऋण तिर्न नपर्ने र बदला लिनका लागि माअाेवादीमा गएका कमरेडहरू धेरै हुनुहुन्छ ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हो हो
@harimayabhandari7625
@harimayabhandari7625 2 жыл бұрын
राम्रो कुराकानी
@b.k.minraj2396
@b.k.minraj2396 3 жыл бұрын
video लाई Frist like मेरो,
@lilbahadurregmi1248
@lilbahadurregmi1248 3 жыл бұрын
ye kamrad ko sunna maja aaux sattya bolna garxn jahila
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद
@user-dm6pc2ku4f
@user-dm6pc2ku4f 3 жыл бұрын
खत्री जि को कुरा सन्न सारै रमाइलो लाग्छ
@antoniharkabudha4401
@antoniharkabudha4401 5 ай бұрын
बिमल दाई लगाईत सम्पुर्न माओबादी कमान्डर र घाईते लाई प्रचन्डले खै बेबस्ता गरेको पर्चन्ड चोर हो आफू कुर्सीम बसिसकेपछी अरुलाई वास्ता छैन
@akashkhattri6267
@akashkhattri6267 3 жыл бұрын
म प्रया जसो सबै ईन्टरभिउ हेर्ने गर्छु तर मलाइ आइले सम्म मन परेको भनेको GC सरले लिएको ईन्टरभिउ अनि बिमल खत्री को बोल्ने शैली सलाम छ माओवादी मा सब भन्दा इमानदार र देस प्रेमि
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद हजुरलाई ।
@topbahadurkhatri7992
@topbahadurkhatri7992 2 жыл бұрын
Bimal khatri ji ko intarviu saarai sunna man laagxa
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
धन्यवाद
@himathapa3050
@himathapa3050 2 жыл бұрын
Salam xa
@ritakhadka67
@ritakhadka67 2 жыл бұрын
Salam🌹🌹🌹
@sanjibkarki1270
@sanjibkarki1270 Жыл бұрын
My best Bimal
@basantathebe4654
@basantathebe4654 3 жыл бұрын
Yo daiko interview dine tarika bahutbadiya lagxa good luck 👍🍀
@mallakembahadur1792
@mallakembahadur1792 3 жыл бұрын
Shai ho khatri sir
@atoztechnologyknowledge6160
@atoztechnologyknowledge6160 2 жыл бұрын
खत्री दाइ सहि बोल्नु हुन्छ
@myheart8485
@myheart8485 3 жыл бұрын
Bimal sir you are great.....ma tapai lai salute garxhu....🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍
@ritusunuwar9434
@ritusunuwar9434 3 жыл бұрын
बिमल राजको स्पिचलाइ मान्नै पर्छ
@mariyajirel7472
@mariyajirel7472 3 жыл бұрын
सहि 👍👍
@starluck5485
@starluck5485 3 жыл бұрын
अत्यन्तै राम्रो कुराकानी
@sagarmahato3901
@sagarmahato3901 Жыл бұрын
Sahi kura garnu vo
@basantbhusal8280
@basantbhusal8280 Жыл бұрын
घाेराई लडाइ नेपाली सेना संग पनि interview लीनु न सर
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस् हुन्छ लिने छौं ।
@anjanawasthi2863
@anjanawasthi2863 3 жыл бұрын
I must like his interview
@puskargurung8243
@puskargurung8243 3 жыл бұрын
Ok
@ritusunuwar9434
@ritusunuwar9434 3 жыл бұрын
तपाइक्क तर्कलाइ सलाम
@dillirajkoli2951
@dillirajkoli2951 3 жыл бұрын
सारै राम्रो अन्तरवार्ता
@BomjanMukesh
@BomjanMukesh 2 жыл бұрын
Yo Bhai Ekdam Straight Forward xa usko akha Khuleko reixa ramro snaga
@ritakc2527
@ritakc2527 3 жыл бұрын
Ekdam sahi kura garnu bho sir
@alshiphakali9493
@alshiphakali9493 3 жыл бұрын
Interview dhari ramro xa dai ko
@niranjanbasnet8642
@niranjanbasnet8642 3 жыл бұрын
कुरा सहि गर्नु भयो अहिले,माओबाद बिदेशी product थियो अहिले सकियो
@shantarajgiri5933
@shantarajgiri5933 3 жыл бұрын
ramro kura garnu hunxa dajule
@sureshbist6385
@sureshbist6385 3 жыл бұрын
Interview superb 🙏🏽🙏🏽
@karmabk1329
@karmabk1329 3 жыл бұрын
namaskar daju, tapaiko kura sunna ati man lagxa
@bikrampunmagar643
@bikrampunmagar643 3 жыл бұрын
लु सुरुवात गरियो है अर्जुन जि
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हस् धन्यवाद
@ombahadurrayamajhi1475
@ombahadurrayamajhi1475 2 жыл бұрын
यो मान्छे चाहिँ सहि बोल्दा रहेछन
@Bikramgharti747
@Bikramgharti747 3 жыл бұрын
बिमल जि यक महान योद्दा हुनु हुन्छ ।।तपाइको सबै कार्यक्रम हेरेको छु ।।।सबै माओबादी भन्दा फरक खालको हुनुहुन्छ।।। मलाइ यो कार्यक्रम भित्र हजुरले बोलेको यौटा कुरा चित्त बुझेन ।।नेपाली सेना ले मान्छे चिन्न सकेन भन्नू भयो नि//?यो त माओबादी हरुले पनि मान्छे चिन्न नसकेर धेरै सोझा जनतालाइ मारेको मेरै आखाले देखेको छु।।मेरै गाउका ६जना सर्बसाधारण शिक्षक लाई मट्तितेल छर्केर गाउले हरुको अगाडि आगो लागायर मारियको थियो माओबादी पछेबाट 😢😢बाकी चार जनालाइ रु पचिस पचिस हजार रुपैया लियर रिहा गरियको थियो👌👌तो बेलाको ज्यादती हेर्ने हो भने आगो भयर आउँछ ज्यान
@sujanlama8464
@sujanlama8464 3 жыл бұрын
स्वागत छ खत्रि जि
@sangitdarpan3423
@sangitdarpan3423 3 жыл бұрын
सुरु गरियो है त बहराइन देखि
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद हजुर
@hatmanrai9251
@hatmanrai9251 3 жыл бұрын
Great story teller
@rawatsbr2039
@rawatsbr2039 3 жыл бұрын
Bimal raj dai lai ra parchanda lai sangai rakhera intevew linu paryo sir
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हस् हजुर
@khimb.mashrangi500
@khimb.mashrangi500 3 жыл бұрын
It’s 100% true ..
@user-bp8wx4ju7i
@user-bp8wx4ju7i 3 жыл бұрын
कुशुम भालुबाङ्ग को पनि ल्याउनु पर्यो वास्तविक कुरा !
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हस्
@santoshbhujel478
@santoshbhujel478 3 жыл бұрын
किन होला अरु माओवादी नेता हरुको भन्दा पृथक इन्टरभ्यु हुन्छ विमल सरको।
@santos_raj
@santos_raj 3 жыл бұрын
Ekdum Ramro manchee so humble and honest guy wish u all the best comrade
@hamitorilaure1596
@hamitorilaure1596 3 жыл бұрын
Sunaulo TV ko Star 🌟 Khatri dai
@kaalooli475
@kaalooli475 3 жыл бұрын
पूर्व आतंककारीहरू गफ मात्रै दिन्छन् तर उहाँ चै अलि सई सत्य बोलेको जस्तो लाग्छ।भाषा पनि सभ्य लाग्छ अरूले अझै नेपाल आमाका सपुतहरुलाई दुस्मन भनेर सम्बोधन गर्छन्।
@kamalmgr479
@kamalmgr479 3 жыл бұрын
हेर्दै छु है कुबेत बात
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद
@ganeshkhatri5052
@ganeshkhatri5052 2 жыл бұрын
❤️🇳🇵
@amardipbantawa5698
@amardipbantawa5698 3 жыл бұрын
काठमाडौमा मैले करिब 11,12बर्स पहिले एक्जना माओवादीका पुर्ब लडाकु जो रोल्पाका एक जना मगर साथिलाइ भटेको थिए रोल्पामा युद्ध हुदा 25 किलो सुन बोकेर ज्यान जोखिममा पारिपारी पार्टीको लागि भनेर हिनियो अहिले केही छैन बरु त्यहिबेला एक्किलो सुन कतै लुकाएको थिए भने बर्तमान जीवन सुखद हुन्थेछ भन्दै थिए जो कोरियाको लागि EPS को तयारी गरिरहेको भेटेको थिए जस्को त्यही बेला बमको छराले लागेको दाग देखाउथे जुन दाग ओठमै थियो प्रष्ट देखिन्थ्यो ,भन्थ्यो आज त्यो सुन कहाँ छ होला भन्थे
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
खायो होला नेताले
@rabinpariyar5762
@rabinpariyar5762 3 жыл бұрын
पत्रकार मित्र लाई नी देख्ना पाए हुन्थ्यो
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
अरु भिडियोमा हेर्नुहोला ।
@chandragurung1029
@chandragurung1029 3 жыл бұрын
खत्री दाइको कुरा सुनेर घोराही ब्यारेकको आर्मी सिपाही देखि गणपतिसम्मको एक्टिभिटी देखेर लाज लाग्यो यार कम्सेकम गोलि चलेपछी सबै सचेत भै फाइरिङ गर्नुपर्नेमा मस्त सुतेर बस्ने ब्यारेक कस्तो कमान्डर रहेछ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
तपाईंको कुरा पनि सहि हो
@dipendrakoirala5062
@dipendrakoirala5062 3 жыл бұрын
तेति बेला को लडाइमा सेना र माओबादी कस्को गल्तित बिमल राज लाई सोध्नुत
@nabrajdhami2295
@nabrajdhami2295 3 жыл бұрын
म यो दाईको ठुलो फेन भई सके हो याररर एकदम मान पर्छ
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद हजुर
@sudipbogati6642
@sudipbogati6642 3 жыл бұрын
तत्कालिन माओवादी युद्काल को वेलाका भैरबनाथ गण का गणपती लाई ल्याउनु पर्यो।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
प्रयास गरिरहेका छौं
@siddharthashrestha5311
@siddharthashrestha5311 3 жыл бұрын
💪💪🎇🇳🇵dame
@laxmikanxi123
@laxmikanxi123 3 жыл бұрын
herdai xu hai daju
@nayatv7458
@nayatv7458 3 жыл бұрын
kxa
@ghanshyamoli5111
@ghanshyamoli5111 3 жыл бұрын
Dami birlent man
@tankasubedi1507
@tankasubedi1507 3 жыл бұрын
खत्री भाई को अन्तरबार्ता बहुत अछा लग्छ है मलाई चाई
@buddhishrestha8156
@buddhishrestha8156 2 жыл бұрын
बिमल सर यथार्थवादी हुनुहुन्छ सत्य मान्छे हो नम्बर पाए फोन गर्ने थिए
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
फेसबुकमा जानुहोला है
@kshitizk.c7815
@kshitizk.c7815 3 жыл бұрын
Feri dai ko interview ko partixya ma xu
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
उहाँको १२ अन्तर्वार्ता छ, हेर्नुहोला है
@shibuthapa7814
@shibuthapa7814 3 жыл бұрын
माअाेबादि dherai मरेका हुन सर दाङ मा हाम्राे गाउकाे खाेला तिर कति कति लासहरु गादेका थिय बाटा बाटामा मान्छेका भाेडिका टुक्रा हरु भेटिन्थे हात खुट्टाहरु त्याे भेडे बाघले लिकालेर खादइ खसाल्दइ हिदेकाे(from dang)
@rajimgurung6093
@rajimgurung6093 3 жыл бұрын
फेरि मज्जाले हेरिन्छ
@sanatkumarsanatkumar1462
@sanatkumarsanatkumar1462 2 жыл бұрын
खै त भोजपुर को झ्याउपोखरि भन्ने ठाँउ मा भएको भिडन्त चै आउदैन त युटुब्मा त्यानेर त खान्द्बारी बाट नेपाल आर्मी सायद चैनपुर बाट ससस्त्र र तुम्लिङटार बाट पनि बियान 4: बजे टोलि सर्जिकल गर्न गको थ्यो एक्कासि झ्याउपोरि मा भिडन्त सुरु भयो हेलिकप्टरबाट पनि हवाई फाइरिङ पनि धेरै भयो म तेति खेर बेस क्याम्प मै खान पकाउने काम गथे
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
आउँछ आउँछ कुनै दिन ।
@durgamagar5558
@durgamagar5558 3 жыл бұрын
Atinai sahi kura garnu vo bimal raj g le
@khusbusharma8682
@khusbusharma8682 3 жыл бұрын
Sahi bhanai dajuko
@durgachaudhary6543
@durgachaudhary6543 3 жыл бұрын
पैला माओबादीले नै धेरै गलती गरेको को होनी नेपाली सेना लाइ चलाएर आकरमन गरेर सेनाको बीयारेकमा लुटपाट गरेको जबर जस्ती आरर्मिलाई थाहाँ भाको भए नेपाली सेना हरुलाई डाड्.घोराही बीयारेक नेपाली सेनाको लुटन सकने थीएन माओबादीले
@tilaktilak4004
@tilaktilak4004 3 жыл бұрын
लडाइँ हुदा पनि त्यती लामो समय सम्म किन बिगुल फुकेको होला ।। कसैलाइ थाहा छ भने जानकारी पाउ न ।। बिगुल सान्ती को लागी फुकेको हो त???
@superman-jx7rs
@superman-jx7rs 2 жыл бұрын
स्टान्डु लगाको लडाइको तयारी गरेको हो ।
@sapkotateaches932
@sapkotateaches932 3 жыл бұрын
bimal sr ko kusum vidanta ko interview chaiyo.
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
आउँछ केही समय पछि
@rohandevkota9056
@rohandevkota9056 3 жыл бұрын
Ksm yr bimal dai really ra hakki manxe ho
@sitathapa3277
@sitathapa3277 3 жыл бұрын
Je hos malaai yo manxe man parxa
@sabinthapa7378
@sabinthapa7378 2 жыл бұрын
बिकुल बजाउनुको अर्थ युद्ध सुरु भयो भन्ने बुझिन्छ
@user-yi8ie8wd1o
@user-yi8ie8wd1o 3 жыл бұрын
Salam Comrade
@shyampun371
@shyampun371 3 жыл бұрын
Arjun G....Dang ko murkuti ma Mawobadi mathi Army le gareko Aakraman ko interview linu paryo......tiha Mawobadi haru Dherai marnu ko sathai aafu chadera aayeko bus pani xodera vageka thiye....🙏🙏🙏
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
त्यहाँको लिएका छौं हामीले
My Cheetos🍕PIZZA #cooking #shorts
00:43
BANKII
Рет қаралды 28 МЛН
Fortunately, Ultraman protects me  #shorts #ultraman #ultramantiga #liveaction
00:10
On Air With Sanjay #374 - Ghumante Returns! @Ghumante
3:14:49
Sanjay Silwal Gupta
Рет қаралды 529 М.