सुन्दर अन्तरजातीय जोडीको आमा पहिलो पटक मीडियामा । हासेरै भित्राइन छोरा बुहारी।parash bhattarai video

  Рет қаралды 1,181,684

Umanga TV

Umanga TV

Жыл бұрын

Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
सुन्दर अन्तरजातीय जोडीको आमा पहिलो पटक मीडियामा । हासेरै भित्राइन छोरा बुहारी।parash bhattarai video
#parashbhattarai
#crazysantosh
#intercastcouple
santosh nitu,viral couple,santosh neetu viral,santosh dawadi & nitu pariyar,santosh dawadi and nitu pariyar,santosh dawadi and nitu pariyar interview,santosh dawadi nitu pariyar,couple,intercast santosh neetu,santosh dawadi and nitu pariyar story,santosh dawadi and nitu pariyar viral,santosh dawadi,viral jodi santosh and neetu,intercaste couple,nitu pariyar santosh dawadi interview,santosh dawadi nitu pariyar interview,santosh nitu love
नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" KZfaq channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
यसैमा फोन गर्नुहोला ।
धन्यवाद ।
हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
धन्यवाद ।
For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
Follow us [ Facebook , instagram , twitter ,
@Follow us on Facebook - / umangatv
@ Follow us on Instagram - / umangatv
@Follow us on twitter - / umangatv
@ Subscribe US -
/ umangatv
@ Follow us on Google - plus.google.com/

Пікірлер: 1 600
@CHULBULEMEDIA
@CHULBULEMEDIA Жыл бұрын
पारस सरका फेनहरू यता हाजिर गरौ 🙏🔥 सुन्दर जोडि । ल बधाई छ ।
@melinapoudel9695
@melinapoudel9695 Жыл бұрын
Me🔥
@subashsunar7460
@subashsunar7460 Жыл бұрын
me
@kiranmansingh1721
@kiranmansingh1721 Жыл бұрын
भाई को आमालाई सलाम छ यो समाज लाई चुनौती दिनु नै ठुलो कुरा हो
@tulalimbu2081
@tulalimbu2081 Жыл бұрын
इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।
@govindashrestha6234
@govindashrestha6234 Жыл бұрын
कति राम्रो सोच ममी को good mom बधाई छ बाबु नानी लाई 🙏🏼🙏🏼🙏🏼😭😭😭😭❤️❤️❤️❤️❤️❤️🥰🥰🥰🥰🥰
@aayushmabohara5224
@aayushmabohara5224 Жыл бұрын
बयान गर्नलाई कुनै शब्द छैन आमा! हजुरलाई कोटिकोटि नमन छ🙏🙏 हजुरको जस्तो सोच सबैको भैदैको भए हुन्थ्यो।यो सुन्दर जोडिलाई सुखद् दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दछु💖💖
@Aarshika05
@Aarshika05 Жыл бұрын
कति महान आमा होला दुनियाले जे भनेपनि आफ्नो छोराको लागि दुनिया संग हार नखाई लड्ने आमा शब्द नै काफी छ समाजको लागि कति राम्री कति बुज्ने हुनुहुदो रैछ सधै येस्तै माया र साथ दिनुहोला छोरा बुहारी लाई अनि छोरा बुहारीले पनि आमाको आखाबाट कहिले आशु झार्ने काम नगर्नुहोला
@tulalimbu2081
@tulalimbu2081 Жыл бұрын
इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।
@Aarshika05
@Aarshika05 Жыл бұрын
@@tulalimbu2081 तेसोभए तिमीले येस्तै बिहे गर अनि तिम्रो आमाले स्वीकार गर्छ कि नाई अनि थाहा हुन्छ आफुले बिहे गरेर बाउ आमा लाई जेल कुन छोराछोरी ले हालेको देख्यछौ उनीहरु मीडिया मा आएर बिकृति भाको छैन झन् तिमि जस्तो दिमागमा किरा भाको हरुलाई चेतना भओस भेदभाब नहोस भनेर देखाउन खोज्या हो
@tulalimbu2081
@tulalimbu2081 Жыл бұрын
@@Aarshika05 sambidhan ma bibed garna paendaina vane paxi yesari suruma bibed garne ani media baji vaye paxi swikare paxi mahan vaner prasamsa garna thalyo vane yo bibed sadhai jahako tehi rahanxa.galat gareko x vane chahe tyo bau hos aama hos karbahiko vagidar hunu parxa.natra yesari nai mahan vandai prasamma garyo vane arkole pani yestai kam garxa samajma yesto ghatana haru vaerahanxa.ajha tyo thauko samaj bibed ko biruddama vako vaye yesari media baji garnu parne aawasyak nai thiyena.. tehako samajnai bibed lai prasay dine khalko rahexa.bichara yo 2 janale tehako samajko sahayog napayer na media ko sahara liyo.samaj le tehi samasya samadhan gareko vaye mediama aaunu parthyo ra...?? tmro socha badala bahini.
@tulalimbu2081
@tulalimbu2081 Жыл бұрын
@@Aarshika05 ma tw paye dalit nai bhe garne ho 😀😀😀 k dalit chai manxe nai hoena ra yehi bat thaha hunxa hamro bujhai kati samma bibed x vaner.
@rameshjoshi3386
@rameshjoshi3386 Жыл бұрын
Yaas men
@sabinalemagar6781
@sabinalemagar6781 Жыл бұрын
बयान गर्न लाइ कुनै शब्द छैन्। यो जोडीलाई सफलताको शुभकामना। मित्र ❤️😔
@suniltak1121
@suniltak1121 Жыл бұрын
सलम छ सासुअामालाई समाजमा यस्तै अरु पनि भेटिने भय कति राम्रो हुने थियो सदा यस्तै खुसि देखिरहन पाईयोस यो परिवारमा बैबाहिक जिबनको शुभकामना 👌👌👌👌👌👌💕💕💕❣️👨‍👩‍👧👨‍👩‍👧👨‍👩‍👧👨‍👩‍👧👨‍👩‍👧
@rajangurung7826
@rajangurung7826 Жыл бұрын
आमाको बाेलिमा दम छ भाइ बहिनी आमाकाे आँखामा कहिले पनि आँसु बग्नु नदिनु ।सबै मिलेर हातमालाे गरेर अघाडी बड्नु सबैलाई धेरै धेरै शुभकामना ।
@tilaklama3498
@tilaklama3498 Жыл бұрын
कति महान आमा🌍️ जातपातको कुरागर्नेहरुले हजुरहरु बाट केही सिक्नु जरुरी छ, बयान गर्ने शब्द नै छैन सुखद जिबनको शुभकामना हजुरहरुलाई❣️
@tulalimbu2081
@tulalimbu2081 Жыл бұрын
इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।
@playbeat797
@playbeat797 Жыл бұрын
sasu aama yakdam nai bujni hunuhudo rahex bahini vaile ni bujnu parx
@kartabyashah4146
@kartabyashah4146 Жыл бұрын
5
@jenuukc941
@jenuukc941 Жыл бұрын
कती माहान आमा सल्युट छ हजुर लाई 👏 घर समाज बाट पहीले देखी नै टाडीऐर बस्नु भऐको रहेछ अहीले आऐर तिनीहरु ले जे भने पनी मतलब नगरी कन छोरा बुहारी आमा तिनै जना सधै मिलीजुली बस्नु होला 👌👌👌💕💕💕
@sandipking2540
@sandipking2540 Жыл бұрын
आमाको प्रेमको भाब बुझ्ने सकारात्मक सोचलाइ सम्मान छ अनि आमाले जसरी स्विकार्नु भयो नि तेसरी नै छोराले पनि पछि गयर बुढेसकालमा पाल्नु पर्छ है
@AjayKumar-wf8br
@AjayKumar-wf8br Жыл бұрын
आमा भनेको आमानै हुन माहान आमालाई नमन गर्नु मन लाग्यो यो सुन्दर जोडिलाई उज्ज्वल भबिस्यको शुभकामना दिन चाहान्छु God bless u both of u 💖💖❤️❤️❤️
@mangalrashayali205
@mangalrashayali205 Жыл бұрын
Good moam
@rabinamagar4608
@rabinamagar4608 Жыл бұрын
संसारमा छोरा छोरीको मर्म बुझने भनेको आमा नै हो । त्यसैले होला घरबाट अनि समाज बात जति तचर आएपनि यहाँ आमाले आफनो छोराबुहारी को लागि एउटा आँट लिएर अघि बढाउनु भएको छ सबै जनालाई शुभकामना दिन चाहन्छु अनि आमाको मन चाहिँ कहिले नदुखाउनु family ma सधै खुसी देख्न पाइयोस् । Al the Best
@dhrubarajrai4780
@dhrubarajrai4780 Жыл бұрын
आमा को माया भन्दा चोखो अनि साचो माया कसै बाट पाउन सकिन्न भारत र नेपाल बाहेक अरु देशमा छुवाछूत नै हुन्न र जात को सरोकार नै हुन्न सबै थरिका मान्छे हरु सबैको घर मा पस्छ्न खान्छ्न हाम्रो मा चाहिँ अझै रुढीबादी पराम्परा लाई निरन्तरता दिनु पिडादायी छ ।
@khusbugurung1817
@khusbugurung1817 Жыл бұрын
यो बाबुको आमा कति नहान रहेछ ,कति supportive हुनुहुदोरहेछ, बाबु र नितु नानीले आमालाई सधै माया गर्नु सधै ज्ञानी भएर बस्नु
@anujadhikari8064
@anujadhikari8064 Жыл бұрын
समाज परिवर्तनको गतिलो उदाहरण प्रस्तुत गर्नु भएकोमा ममिलाई धेरै धेरै धन्यवाद आफ्नो सन्तानको मुहारमा आफ्नो खुशी देख्नु भयो नमन्🙏🙏🙏
@ramkumarlimbu1259
@ramkumarlimbu1259 Жыл бұрын
यो हो परिवर्तन समाज आमा लाई धेरै धेरै धन्यवाद
@tulalimbu2081
@tulalimbu2081 Жыл бұрын
इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।
@joheblama8112
@joheblama8112 Жыл бұрын
@@tulalimbu2081 सहि भन्नू भयो। कति न अचम्मैको कार्य गरेझै हल्ला मच्चाको?? नगर्नु बिहे गरि सके पछि बिहेको जिम्मेवारी बुझी मेहेनत गरि स्वभिमानी पुर्बक जिवन निर्वाह गर्न सक्नु पर्छ। अब यहि जातियता भजाएर अलि दिनमा चन्दा सहयोग उठाउदै खान थाले भने अचम्म नमान्नु होला। एसरी मिडियावाजी गरेर चटक गर्नुको अन्तिम उधेश्य भनेको त्यही आर्थीक संकलनमा गएर टुङ्गिन्छ। जेहोस, स्वाभिमानी बनी कसैको एक रुपैया चन्दा सहयोग नलिई स्वभिमानी जिएअन बिताएको हेर्न पाइयोस। बधाई अनि शुभकामना 🙏🙏
@mayagadal1063
@mayagadal1063 Жыл бұрын
अामा कति माहान हुनु हुदाे रहेछ💅💅❤️❤️❤️❤️❤️❤️
@mayalama140
@mayalama140 Жыл бұрын
कति राम्रो परिवार ।🤗🤗आमाले पनि स्वीकारनु भएछ देरै देरै खुशी लाग्यो ।🤗🤗यसै गरि तपाईं हरु सदै खुशी हुनु शुभकामना छ ।🎇🎇
@maheshworbidari9833
@maheshworbidari9833 Жыл бұрын
माहान आमा सलाम छ हजुरलाइ दुनियाँमा कसैले पनि यस्तो आमा पाउदैन 👃👃👃

@bishal_17
@bishal_17 Жыл бұрын
#bishal17 plz plz mero hernus vanus ki kasto x plz sir love you 🙏👇 #bishal17 #@bishal17
@subbabishowkarma2444
@subbabishowkarma2444 Жыл бұрын
महान आमालाई मनैदेखि सम्मान छ अहिले काे नबुझ्ने अनि दिमाकमा अन्धविश्वासकाे भुत रहेकाे समाजमा यसरी मिडियमै स्वीकार्नु भाे हजुर जस्तै सबै आामा बाबा बुझ्ने भईदिए याे दुनियाँ कति सुन्दर हुन्थ्यो हाेला सबै समान कसैले सानाे जात भएको कारण ज्यान नी गुमाउन पर्ने थिएन फेरि पनि धेरै सम्मान छ मामु हजुरकाे विचारलाई प्रसंसा गर्ने मत शब्द नै भेटिन।
@mahendrakc5448
@mahendrakc5448 Жыл бұрын
कति महान आमा कति राम्रो लाग्यो सबै परिवारलाई हार्दिक बधाई छ
@Sumanalimbu4845
@Sumanalimbu4845 Жыл бұрын
एउटा आमाले मात्र हैन सबै परिवार लगायत समाज ले पनि यसरि नै स्वीकारेको देख्न पाइयोस् 🥰🥰🥰🥰
@tarakarki8020
@tarakarki8020 Жыл бұрын
सबै भन्दा पहिले आमा हुन्छ घरमा अन्तर जातिय बिबाह गर्दा बिरोध गर्ने असुईकार गर्ने तर कति माहान आमा सबैको सोच यस्तै भए समाज र देशमा परिवर्तन हुनेथियो होला
@nepalpremi2914
@nepalpremi2914 Жыл бұрын
महान आमा! हार्दिक सलाम !! 🇳🇵☝️🇳🇵💚💜💙🌺🇳🇵
@ashahamal1848
@ashahamal1848 Жыл бұрын
छोरा छोरीको खुशी नै आमाको खुशी हो त्यसै त आमा लाई भगवान भनिँदैन नी सलुट छ आमा अनि माइती आमा नी हेर्न पाय मिल्छ भनी
@ramesworpokharel8102
@ramesworpokharel8102 Жыл бұрын
कत्ती महान आमा! आमाहरु को कोमल मन ले गर्दा नै यो संसार उज्यालो भको छ।
@ambikapokharel400
@ambikapokharel400 Жыл бұрын
आमा लाई सलुट छ🙋‍♀️यति बुझ्ने आमा यति माया गर्ने आमा लाई तपाईं दुई जना मिलेर धेरै खुशी राख्नु आमा को आँखा मा कहिले आँसु नआओस् संन्सार कै महान आमा तपाई लाई सम्मान सलुट छ आमा❣️❤️❤️love you mummy
@bishal_17
@bishal_17 Жыл бұрын
#bishal17 plz plz mero hernus vanus ki kasto x plz sir love you 🙏👇 #bishal17 #@bishal17
@birbahadurthapa5601
@birbahadurthapa5601 Жыл бұрын
Ho
@padmakhadka2942
@padmakhadka2942 Жыл бұрын
महान आमा हजुरलाई सलाम छ दामबतिय जिबनको सुभकामना छ जोडिलाइ 👍👍❤️❤️🌹🌹🙏🙏🙏
@asdghhnb
@asdghhnb Жыл бұрын
आमा भनेको आमा हो जोल्ले जे भनेनी आमालाई दुख नदिनु है भाइ बुहारिले कहिल्यै पनि.... सन्सारले जे भनोस आमा छोरा बुहारि सधै सबै मिलेको देख्न पाउ है🙏🙏🙏
@tulalimbu2081
@tulalimbu2081 Жыл бұрын
इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।
@narayansapkota4674
@narayansapkota4674 Жыл бұрын
:हरेक समाज मा यस्तै बुझ्ने आमा होउन love you ❤️❤️❤️ all beautiful family
@bishal_17
@bishal_17 Жыл бұрын
#bishal17 plz plz mero hernus vanus ki kasto x plz sir love you 🙏👇 #bishal17 #@bishal17
@manjukhadka9844
@manjukhadka9844 Жыл бұрын
कोटीकोटी नमन आमा हजुरलाई🙏😍😍😍
@tulalimbu2081
@tulalimbu2081 Жыл бұрын
इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।
@parashsaud27
@parashsaud27 Жыл бұрын
कति बुझ्ने आमा 😍😍 बयान गर्ने कुनै शब्द नै छैन God bles you Lots of love 😍
@user-xd7zf3zf9u
@user-xd7zf3zf9u Жыл бұрын
सबैभन्दा पहिले त टिभी उमङ्गलाई धेरै धेरै धन्यवाद यति राम्रो कुरा हामी सबै माझ प्रस्तुत गरिदिनुभएकोमा🙏🙏दोस्रो, यति महान मन मुटु भएको आमा लाई हृदय देखिन एकदमै सम्मान 🙏🙏अनि यो जोडी लाई सफल दाम्पत्य जिबनको शुभकामना🌹🌹
@bimalprakashdevkota4413
@bimalprakashdevkota4413 Жыл бұрын
आमालाई मेरो सम्मान छ , छोरा बुहारीलाई केही भनिहाल्नु हतार हुन्छ, जेभए पनि आमाको आखाँमा आँशु कहिले आउन नदिनु। बाबु नानीलाई शुभकामना।
@tulalimbu2081
@tulalimbu2081 Жыл бұрын
इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।
@AryanAryan-xj9fv
@AryanAryan-xj9fv Жыл бұрын
तपाईं दुबै भाइ बहिनी हरु भाग्यमानी हुनुहुदो रहेछ । जो महान आमा पाउनु भएको छ दिदी लाई मन देखि सलाम गर्छु साथै उच्च सम्मान छ 🙏🙏 तपाईं हरुको सम्बन्ध यो माया अजम्बरी रहिरहोस् । हाम्रो साथ सपोर्ट छदै छ 🙏❤️
@texaschicken3747
@texaschicken3747 Жыл бұрын
सर्ब प्रथम हजुर लाई १० औंला जोडी नमस्कार 🙏जुन यो जोडी मैले देखें पछि मलाई यति खुसी लागेर आयो कि समाज परिवर्तन गर्नुको लागि हामी युवा युवती नै अगाडि बढ्नु आबसेक छ आज वाँहा हरुले गर्नु भो भोलिको दिनमा येस्तै अर्को जोडीको पनि हेर्नु पाइयोस् भन्ने आशा छ १/२ गर्दै समाज परिवर्तन गर्नु अति आवस्यक छ र नानी ले भनेको कुरा र मेरो भनाइ एउटै रैछ बाँकी अर्को कमेन्ट मा भेट हुम्ला धन्यवाद सबै जन् मा 🙏🙏🙏🙏
@sonabasyal1954
@sonabasyal1954 Жыл бұрын
असल आमा जहिले असल नै हुन्छिन्।सबैको सोंच उहाँ काे जस्तै होस् समाज परिवर्तन छिट्टै हुनेछ।
@aayushroka5813
@aayushroka5813 Жыл бұрын
आहा कति सुन्दर हुनुहुदो रैछ आमा महान बिचरको आमालाइ सलुट छ्🙏🙏🙏😍😍😍
@sumaanisumaani8866
@sumaanisumaani8866 Жыл бұрын
घरमा आमालाइ यति धेरै पिर रछ। एकल मैला रछ। छोराले नबुजेकै हो। ममीलाइ छोराले घात गरेकै हो। आमा बिचरा परिबारको टर्चर सहेर भए पनि कति राम्रो बोल्नु भाछ। माहान आमा रैछ। आमा राम्री पनि मन पनि राम्रो रछ। यो भाइले आमालाइ धेरै सुख दिनु पर्छ।
@laxmannepal9243
@laxmannepal9243 3 ай бұрын
समाज परिवर्तन अनी कु प्रथालाई हटाउने सन्देस अनी उनि महान आमा अनी र सुन्दर जोडीलाई सलाम छ।🙏👍✊
@chakrasharkee7672
@chakrasharkee7672 Жыл бұрын
बुझ्नु होस यि आमा बाट परिवर्तन को पाठ सलाम गर्छु यि एक होनहार नेपाली सच्चा आमालाइ
@SangeetSrinkhala
@SangeetSrinkhala Жыл бұрын
संसारमा जात भनेको महिला र पुरुष मात्र हो। यो जोडीलाई वैवाहिक जीवनको लाखौंलाख शुभकामना । शुभ होस् खुसी मिलोस् जोडी नछुटोस् नफुटोस् परिवारमा जीवनभर मेलमिलाप बढिरहोस् ।
@goregurung2960
@goregurung2960 Жыл бұрын
Safal dampatya jiwanko subhakamana babu
@rekhagautam3095
@rekhagautam3095 Жыл бұрын
माहान आमा हजुर
@prakashgita9296
@prakashgita9296 Жыл бұрын
आमा बुजने हुनुहुदो रैईछ रामो परिबार हुनुहुनछ वैवाहिक जिवनको लाखौलाख शुभकामना छ
@bishal_17
@bishal_17 Жыл бұрын
#bishal17 plz plz mero hernus vanus ki kasto x plz sir love you 🙏👇 #bishal17 #@bishal17
@bishal_17
@bishal_17 Жыл бұрын
@@rekhagautam3095 #bishal17 plz plz mero hernus vanus ki kasto x plz sir love you 🙏👇 #bishal17 #@bishal17
@muskanpalpali3237
@muskanpalpali3237 Жыл бұрын
भाइ बैनिलाइ शुभकामना समाज परिबर्तन गराउनु भो बाबुको आमालाई धेरै धेरै धन्यवाद आमा सबैको आमा बुवाले एस्तै भुजे नेपालमा पनि जातभात हराउनी थियो हामी सबै मान्छे हो
@tulalimbu2081
@tulalimbu2081 Жыл бұрын
इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।
@bishal_17
@bishal_17 Жыл бұрын
#bishal17 plz plz mero hernus vanus ki kasto x plz sir love you 🙏👇 #bishal17 #@bishal17
@umapradhan9281
@umapradhan9281 8 ай бұрын
Nitu bahini kati bolana r samaj ko describe garna janeko .khushi lagyo super bt ma ni derai raye yo interview herer.god bless you sabai paribar laee. ❤❤❤
@birbirendra5138
@birbirendra5138 Жыл бұрын
कति महान आमा सबै सन्ततिलाई यस्तै आमाहरु मिलुन उच्च सम्मान छ आमा प्रती छोराबुहारिले कहिलै पनि आमाको मन नदुखाउनु 😍😍😍😍😘😘😘
@tradakomar9086
@tradakomar9086 Жыл бұрын
बुझाकी सासू मम्मी सलाम 🙏🙏🙏🙏 भोलिको दिनमा राम्रो हुनेछ।
@naveenmalla761
@naveenmalla761 Жыл бұрын
सलाम ममि हजुर लाई । हजुर ले भाइ र बुहारी स्वीकार दिनु भयो ममि।हजुर को कुरा ले आँखा बाट आशु आयो संसार भर रहनु भएको साथी हरु यो परिवार लाई सहयोग गर्नु पर्छ नेपाल मा जातीय विभेद को लागि यो परिबार एक उदाहरण बनेको छ ।
@yogeshdevkota1789
@yogeshdevkota1789 Жыл бұрын
सबैको भाग्यमा यस्तो बुझ्ने अनि अनि छोरा बुहारिको खुशिमा खुशी हुने आमा अलि कमै होलान,! समाज परिवर्तन प्रयासका उदाहरणिय परिवार 🙏💖
@jhuplaldarlami3079
@jhuplaldarlami3079 Жыл бұрын
ममिले स्विकार्नु भयो अाजको अन्तर्वार्ता साह्रै राम्रो लाग्यो समाज परिवर्तनको बाटोमा ममि कति बुझ्ने सुखद दाम्पत्य जिवनको शुभकामना भाइ बहिनी
@partimalohani3911
@partimalohani3911 Жыл бұрын
Q
@mychoicetv5517
@mychoicetv5517 Жыл бұрын
*?\
@tulalimbu2081
@tulalimbu2081 Жыл бұрын
इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।
@rajesh4392
@rajesh4392 Жыл бұрын
Love you dee
@tirthamagar7456
@tirthamagar7456 Жыл бұрын
@Nabin Udash ñ3n Hj
@chandradhami2837
@chandradhami2837 Жыл бұрын
कति महान आमा यस्तै सोच सबै आमामा होस् 🙏 मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ♥️ यो जोडी सधैं भरी सँगै भएको देख्न पाउँ 🙏♥️
@sunitathatal4264
@sunitathatal4264 Жыл бұрын
कति महान अामा यशतै सोच सबै अामामा होस 🙏🙏🙏👌👌👌👌👍️👍️👍️
@harmanbk8896
@harmanbk8896 Жыл бұрын
Woww nice jodi
@devimahatara2904
@devimahatara2904 Жыл бұрын
आहा हजुरको जस्तो महान आमा हुनु मा एकदमै गर्भ लाग्यो आमा हजुरको महान आमा सन्सार मा हुनुपर्नेछ 🙏♥️किनकि हाम्रो समाजमा परिबर्तन ल्याउनु भएको छ बधाई छ🙏♥️ अन्तम भाई बेनीलाई के भन्न चाहान्छु भने आमाले तिम्रो लागि आफ्नो सामाजको हेपाई सहनु भएको छ♥️♥️🙏
@prakashbishwakarma852
@prakashbishwakarma852 Жыл бұрын
महान आमा हजुरलाइ नमन ।सधै यसरी नै साथ दिनु होला अनि छोरा बुहारीले पनि आफ्नो कर्तव्य सहि तरिकाले निभाउनु अनि आमालाइ सुख दिनु।
@himkumarmahatara7880
@himkumarmahatara7880 Жыл бұрын
दुनियाँ टचर सहेर पनि हार मानिनन महान आमा रहिछन
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 Жыл бұрын
आफ्नो परिवार , वरिपरि को गाउँ समाज सबैले गरेको अपमान , टचर लाई सहदै आफ्नो छोराको खुशी को लागि सबै कुरा त्यागेर छोरा बुहारी को साथ दिनुहुने महान आमालाई हिर्दय देखि नै संमान छ , छोरा बुहारी ले भबिस्यमा आमालाई कहिल्यै नरुवाउनु सधैं आमालाई सुख र खुशी दिनु होला !
@ramubasnet1908
@ramubasnet1908 Жыл бұрын
Mahan ama babu nani aphno mamilai sadai maya garnu la
@ushakc788
@ushakc788 Жыл бұрын
तेसरी एक्लै हुर्काएको छोरो टाढा भएको हेर्न नसकेर नै बुहारी स्विकार्नु भएको होला आमाले
@ritasaud8017
@ritasaud8017 5 ай бұрын
दादा हजुरको जोडी धेरै राम्रो छ दादा हजुरहरूको जोडी सदोई यस्तोई रई र होस् ❤❤❤❤miss you dada and didi ❤❤❤❤❤❤❤
@manoj_official899
@manoj_official899 Жыл бұрын
महान आमा, सधै आमा लाई माया खुशी राख्नु कहिले आमा लाई न रुवाउनु सधै मिलेर बस्नु समाज ले जे भने पनि भनोस आफू सधै खुशी हुनु शुभकामना ❤️🙏🌹
@pujarawat3016
@pujarawat3016 Жыл бұрын
सधै यसरी नै मिलेको देख्न पाउ ❣️❣️ beautiful couple 🥀🥀❣️
@chakrasunar5086
@chakrasunar5086 Жыл бұрын
सकारात्मक सोच भएको आमा हुनुहुदोरहेछ ।खुसी लाग्यो।
@BhumikashahOfficial
@BhumikashahOfficial Жыл бұрын
सामाजिक रुपान्तरण को लागि छोरा बुहारीलाई स्विकार्नु भाको छ सलाम छ यति बौद्धिक बिचार लाई
@indirayakha2783
@indirayakha2783 Жыл бұрын
कति रमाइलो अन्तरवार्ता 😚I like and respect intercast couple... म पनि अन्तरजातिय बिबाह गरेर नेपालको जातीय विभेद अन्त्य गर्नेछु।
@indirayakha2783
@indirayakha2783 Жыл бұрын
यो comment पुगोस यो सुन्दर जोडीमा 😘
@ashokdulal998
@ashokdulal998 Жыл бұрын
आमा लाई नमन अनि सुन्दर जोडीलाई सुभकामना
@kaushilatamang173
@kaushilatamang173 Жыл бұрын
कति महान आमा 💞🙏 आमा लाई मन देखि नी समान 🙏🙏 छा भाई बहिनी लाई विवाह की जीवन काे शुभकामना 💞💞💕
@narayang.c6933
@narayang.c6933 Жыл бұрын
साह्रै राम्रो मन, कति राम्रो बिचार सधैं भरी सुखद परिवारको सुभकामना।
@binodkhadka2783
@binodkhadka2783 Жыл бұрын
Congratulations आमा हजुरले हाम्राे सिंगो समाजमा परिवर्तन लेउनी काम गर्नु भयो❣️❣️❣️❣️
@GitaChanara
@GitaChanara Жыл бұрын
सुन्दर आमा जस्तै राम्रो आफू तेस्तै मन रहिछ दिदी हजुर लाई धेरै धेरै धन्यवाद बुहारी लाई माया गर्नु अनि माहन सासू बन्नु
@Chhatrakoli
@Chhatrakoli Жыл бұрын
आहा कति माहान आमा यो सून्दर जोडि लाई धेरै धेरै शुभ-कामना
@bikiran1214
@bikiran1214 Жыл бұрын
आमा कति राम्री उस्तै बुझ्ने पनि हुनुहुदो रहेछ, बधाई छ भाईबेहन😍
@khimarana8287
@khimarana8287 Жыл бұрын
आहा कत्ति महान आमा # सुन्दरी हुनु हुदो रहिछ आमा 🌺💕🙏
@bishnuthapa5333
@bishnuthapa5333 Жыл бұрын
छोरा बुहारीको खुसी को लागि गाउँ समाजको ईज्जत को प्रबाहा नगरी छोरा बुहारीलाई स्वकार्ने महान मम्मी तपाईं बाट अरूले पनि सिक्न जरुरी छ
@narendraroka4932
@narendraroka4932 Жыл бұрын
Dami
@bishal_17
@bishal_17 Жыл бұрын
#bishal17 plz plz mero hernus vanus ki kasto x plz sir love you 🙏👇 #bishal17 #@bishal17
@ganeshlamichhane3113
@ganeshlamichhane3113 Жыл бұрын
कति राम्रो परिवार हो। आजत आमाले पनि स्वकार्नु भयो ।आजको अन्तरबार्ता धेरै राम्रो लाग्यो।
@lokpremikhyamshai1318
@lokpremikhyamshai1318 Жыл бұрын
हार्दिक बधाई साथै सुखद दाम्पत्य जिवनको शुभकामना यो जोडिलाई❤️❤️❤️
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 Жыл бұрын
कुनै शब्द पाइन लेख्नी आमाप्रती शिर निहुराएर पाउ परे🙏❤️💐हार्दिक बधाई तथा शुभकामना नया जोडिको लागि।।।
@tulalimbu2081
@tulalimbu2081 Жыл бұрын
इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।
@dipeshkarki3586
@dipeshkarki3586 Жыл бұрын
hello 🤣😄
@sumaanisumaani8866
@sumaanisumaani8866 Жыл бұрын
सानै छौ भाइ ,छोरा रक्सी नखानु रक्सीले आफुलाइ खाला। आमालाइ सधै शिरमा राखेर हिडनु भाइ। तिमी दुबैलाइ राम्रो हुन्छ। आमालाइ रुवाए ठुलो पाप लाग्छ। आमा त साहासी हुन।
@suyogtheking3971
@suyogtheking3971 Жыл бұрын
Right ho hai vai
@kumar_skb
@kumar_skb Жыл бұрын
आमा धेरै बुझ्ने हुनुदो रहेछ।आमाले धेरै दुख भोग्नु भएको रहेछ।सुखद रहोस परिवार ।अब आमा को छोराछोरी बुहारीलाई एकै साथमा हेर्न पाउ पारस सर।
@sabitripariyar9432
@sabitripariyar9432 Жыл бұрын
आमा भनेको शब्द नै प्यारो छ सलाम छ आमा हजुर को यो उच्च सोच अनि बिचार लाई सम्मान छ यो परिवार सधै यस्तै खुशी भयको देख्न पाउ जात भनेको केही होइन यो कुप्रथा मात्र हो सबै समान छौ भाइ बैनी सानै छौ आमाको त्यो दुख हरुलाइ सम्झेर आमाको सिर उच्च गराउनुस यहि देख्न पाइयोस
@pabitrasalyani310
@pabitrasalyani310 Жыл бұрын
हार्दिक बदाइ छ यो जोडि लाइ सम्मान छ यि उद्धरणिय आमा लाइ 🙏🙏🙏🤲🤲❤️
@Sherpakevin28
@Sherpakevin28 Жыл бұрын
आँखा बाटा आसु नै आयो हो 😭🥰god bless you guys ❤️
@himrajthapa8567
@himrajthapa8567 Жыл бұрын
आमा होस् हजुर जस्तो जहाँ जातापात कुनै विभेद नगरी स्वीईकार्नु भयो हजुर जस्तो आमालाई सलाम छ 🙏🙏🙏🙏....र नब जोडीलाई आगामि दिन म यसैगरी happy हुनु सदाबहार सदा दिन सुखी खुसि रहनु
@Arun_Chamling
@Arun_Chamling Жыл бұрын
साह्रै,खुशि लाग्याे,परिवार।🤗 अझ,अामा काे संघर्ष अनि छाेरा छाेरी प्रतिकाे साथ,सपाेर्ट ले अाखै रसायाे,😥😥
@laxmibk314
@laxmibk314 Жыл бұрын
कोटि कोटि नमन आमा हजुरले एकलआमा भएर पनि नानीबाबू हेरेर बस्नु भाको रहेछ महान आमा 🙏🙏
@bishal_17
@bishal_17 Жыл бұрын
#bishal17 plz plz mero hernus vanus ki kasto x plz sir love you 🙏👇 #bishal17 #@bishal17
@sandeepvlogs6792
@sandeepvlogs6792 Жыл бұрын
Aaaaaaaa
@sandipparkinews102
@sandipparkinews102 Жыл бұрын
फेरियो समाज अब सबै आमाले यसरी नै स्वीकार गर्दै आफ्नो छोरि तथा बुहारी लाइ सहजै स्वीकार गर्दिए हाम्रो समाज पक्कै नि सुनौलो मुहार फेरिने छ
@salinasunar696
@salinasunar696 Жыл бұрын
Aama dherai nai bujni hunudorahixa thank you so much aama 🥰🥰😘😘😘😘
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
Beautiful Inter-cast couple. What a Lovely mother of understanding. Let’s respect human beings and humanity without racial discrimination: Good job Parash Ji. Keep it up. Stay safe and healthy. Health is A real WEALTH:
@shantaghimire5246
@shantaghimire5246 Жыл бұрын
यस्तो मुटु दरो गरेर साथ दिने आमालाइ पछि रुवायो भने ठूलो पाप लाग्नेछ। अनि बुहारीलाई पनि
@jeneshasunuwar3758
@jeneshasunuwar3758 Жыл бұрын
🙏🤗💝खुशी र रमाइलोमा परिवार,,,suvakamna xa,,,
@sabitatamang8511
@sabitatamang8511 Жыл бұрын
महान अामा हजुरलाइ सलाम छ अरु जो सुकैले जे सुकै भनोस तर अामाले कसैको कुरा नसुनी छोरा बुहारी स्वीकार्नु भयो सधैँ साथ सपोर्त दिइरहनु होला धन्या छ हजुरलाइ
@dipakthapa2736
@dipakthapa2736 Жыл бұрын
आमा भनेको भगवान हुन।कति राम्री महान आमा🙏🙏🙏
@laxmidv4554
@laxmidv4554 Жыл бұрын
अमर रहोस भाई बईनि को जोडि
@padamchhetri2066
@padamchhetri2066 Жыл бұрын
सदै आफू बलियो भएर देखाउनु भाइ बहिनी र ती तिम्रो महान आमालाई कहिल्यै नरुआउनु सदै खुशी दिनु Hatts of sallute Mom🙏
@uniquesinjali7664
@uniquesinjali7664 Жыл бұрын
सबै भन्दा ठूलो र सबैभन्दा धेरै प्रगति गछु भने बुबा आमा ले पनि छोराछोरी को खुसी र प्रगतिको लागि हाछन् भने जलनत ऊधाण यहि जोडि हो माहान अामा अनि भाई बहिनीलाई उज्वल भविष्य को शुभकामना
@jituk.cyouteb6422
@jituk.cyouteb6422 Жыл бұрын
आमा कति महान हुनुन्छ आमा भनेको त यस्तो हुनु पर्छ आमा हजुर कति महान हजुर को कोख बाट मेरो जन्म हुनु पर्नी आमा हो आमा समाज मा परिपर्तन लीनु पर्छ काटे रगत सबै को यौटै हो समान छ हजुर जस्तो आमा लाइ
@sushmashrestha8724
@sushmashrestha8724 Жыл бұрын
समाज परिबर्तन गर्न एक महान जोडी र आमा keep supproting 😢
@kopilarai1723
@kopilarai1723 Жыл бұрын
सुन्दर हृदयकी आमा😘😍
@devenbohara2073
@devenbohara2073 Жыл бұрын
एकदमै खुशी परिवार आमाले बिहे लाई स्विकार्नु भएको मा खुसी लाग्यो। सुखद जीवनको सुभकामना हजुरहरुलाई 🥰🥰
@ShivaShiva-cr6hi
@ShivaShiva-cr6hi Жыл бұрын
माहान आमा लाई नमन सलाम छ म बाचुन जेल यो जोडिलाई यस्तै हासिखुसी देख्न पाईयोस समाज भनेको राजनीति खाल्का हुन्छ्न समाज कुरो सुन्नु हुदैन जिन्दगी काट्ने आफुले हो समाज संग हैन नब जोडिलाई सफलता को शुभकामना 💞❤️
@bhabib.k5874
@bhabib.k5874 Жыл бұрын
भाेलिका दिनमा जे जस्ता दिनहरु समस्याहरु अाईपरे पनि दुबैजनाले ममिलाई सिरमा सजाएर राख्नुहाेला,,समाजलाई ब्यवहारले देखाउने काेशिस गर्नुहाेला।कति असल अामा,,,💝
@gmhukum6765
@gmhukum6765 Жыл бұрын
महान आमा प्रति सम्मान🙏🙏🙏 आमाले जसरी आफ्नो सन्तानको लागि अनेक चुनौतीको सामना गरि यो ठाउँ सम्म पुर्याउनु भयो यो जोडीले कहिल्यै नभुलोस्!
@bishowdurga5313
@bishowdurga5313 Жыл бұрын
No word respect hugs mother ❤️❤️lovely family
@upendrasundas8733
@upendrasundas8733 Жыл бұрын
एस्तो महान आमालाई म लगात मेरो सम्पूर्ण परिवार उँहाप्रती आभारी छौ 😍😍👍👍👍👍👍
@tulsioli5534
@tulsioli5534 Жыл бұрын
जहाँ खुसी तेहा जिबन, बुझौकी हुनुहुँदो रहीछ आमा लाइ उच्च सम्मान छ, यो राम्रो जोडी लाइ सुभकामना,
@dipashshahi7936
@dipashshahi7936 Жыл бұрын
मान्छे हाेस त यस्ताे बधाई छ दिदी समाज परिवर्तन काे महान काम गर्नु भा छ अामालाई कुन शब्दले सम्वाेधन गरै यस्ता अामा हजार जन्मिनु पर्छ
@kabitabist7427
@kabitabist7427 Жыл бұрын
कति महान हुनुहुन्छ आमा 💕💕🙏🙏
@ramkumarthapa8037
@ramkumarthapa8037 Жыл бұрын
बाबुको आमा महान रहिछ । आमालाई मेरो सलुट छ
ROCK PAPER SCISSOR! (55 MLN SUBS!) feat @PANDAGIRLOFFICIAL #shorts
00:31
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 32 МЛН
Жайдарман | Туған күн 2024 | Алматы
2:22:55
Jaidarman OFFICIAL / JCI
Рет қаралды 1,6 МЛН
ToRung short film: 😭i'm not blind😢
0:58
ToRung
Рет қаралды 113 МЛН
رورو ضد رقيه🔫😲🚀 #shorts
0:13
رورو فاميلي | Roro Family
Рет қаралды 4,9 МЛН
Sion princess funny Haribo Donuts 🍊🚆😅🤣
0:35
SION /紫音
Рет қаралды 12 МЛН