सुरेन्द्र थापा मगर र संगिना थापा मगर बीच कडा प्रस्तुती ।। हेर्न नछुटाउनु होला ।। ०३.१०.०७६ HD

  Рет қаралды 1,936,180

Indreni.Com

Indreni.Com

4 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #SurendraThapa_SanginaThapa #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 1 400
@Indreni.Com2016
@Indreni.Com2016 4 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
@aadeepakaadeepak8492
@aadeepakaadeepak8492 4 жыл бұрын
nice
@DajuBhaiCreation
@DajuBhaiCreation 4 жыл бұрын
Herdai xu..
@SRPCHANNEL1
@SRPCHANNEL1 4 жыл бұрын
Indreni naheri man mandaina ...
@surajbudhathokiofficial2894
@surajbudhathokiofficial2894 4 жыл бұрын
सुरज बुढाथोकी र कृष्णा बजगाईको कैले आउँछ हजुर??
@lalmani5159
@lalmani5159 4 жыл бұрын
Asmita Dc ra Rabin ko dhorai sunam na ho indrini tim
@thapadipendra8722
@thapadipendra8722 4 жыл бұрын
संगिनाको अमेरिकन आइफोन अगाडिको इपिसोडमा हेर्ने हरु कति छम
@Sahity10
@Sahity10 4 жыл бұрын
सहि भन्नुभयो.. दिदि भाइ नै दोहोरीमा कडा,,गीतैबाट गर्दैछन झगडा , आज मलाई उनिको गलबन्दी झझल्को आइराछ kzfaq.info/get/bejne/pa1jabWDlsqyh4k.htmlइन्द्रेणी मन पराउनेले एउटा सब्स्क्राइब् गर्नुहोला
@andyanjan2413
@andyanjan2413 4 жыл бұрын
हिहिही त्यो त मैले पनि हेरेको थियोे
@kajeethapa9479
@kajeethapa9479 4 жыл бұрын
🖐️
@nanuthapa5733
@nanuthapa5733 4 жыл бұрын
✋✋✋✋
@premkhadka3584
@premkhadka3584 4 жыл бұрын
Aacha tyo herda t haso rokna sakinna
@shekharsakhuofficial6242
@shekharsakhuofficial6242 4 жыл бұрын
सुरेन्द्र थापाvs संगिता थापा को दोहरी मनपराउने कति छमनी यता हाजिर हैत
@Sahity10
@Sahity10 4 жыл бұрын
सहि भन्नुभयो संगीनाको छ मिठो हासो ,त्यै हासोमा मायाको छ पासो ,,,,आज मलाई उनिको गलबन्दी झझल्को आइराछ kzfaq.info/get/bejne/pa1jabWDlsqyh4k.html संगीनाको फेन हुनेले एउटा सब्स्क्राइब् गर्नुहोला kzfaq.info/get/bejne/pa1jabWDlsqyh4k.html
@ramkatel8016
@ramkatel8016 4 жыл бұрын
समाजमा अप्पाच्य छ ।
@magarvai9579
@magarvai9579 4 жыл бұрын
@@ramkatel8016 भजन हेर्नू पर्ने मान्छे दोहोरी हेरेर हुन्छ त।
@mitzu_chan_XD
@mitzu_chan_XD 4 жыл бұрын
@@Sahity10 ,,??????
@bossiniseason6541
@bossiniseason6541 4 жыл бұрын
Ekdam ramro lagyo
@birendraoli6783
@birendraoli6783 3 жыл бұрын
भाग दुई आउनु पर्छ भन्ने जति यता आउनुस है🙏
@surajbasnet-cb7ov
@surajbasnet-cb7ov 7 ай бұрын
Ma pani ho
@user-cf8od1es7z
@user-cf8od1es7z 4 жыл бұрын
सुरेन्द्र भाई को गित गाउने शैली एकदम् मन पर्यो है मलाई चैं👌
@rajeshhamalofficial2792
@rajeshhamalofficial2792 4 жыл бұрын
Sahi ho
@deepaktamang7352
@deepaktamang7352 4 жыл бұрын
Ho
@himuchhetri1357
@himuchhetri1357 4 жыл бұрын
Ho yrr khatra raixa
@ishowertamang8074
@ishowertamang8074 4 жыл бұрын
सै हो
@mohanmagar6488
@mohanmagar6488 4 жыл бұрын
हो नि
@anandachha1135
@anandachha1135 4 жыл бұрын
सहयोग माग्दा सबैले नाइ भन्छ पोइला जाने सन्तानको भाइ भन्छ कडा अति कडा
@sitalathapamagar5177
@sitalathapamagar5177 3 жыл бұрын
Waw
@sunilshrestha4118
@sunilshrestha4118 3 жыл бұрын
@tulsirkhattri9
@tulsirkhattri9 4 жыл бұрын
आजको दोहोरी साह्रै रमाईलो लाग्यो। संगिना थापा मगर दिदी र सुरेन्द्र थापा मगर भाईको दोहोरी मलाई मात्र हो कि अरुलाई पनि राम्रो लाग्यो त।राम्रो लाग्नेहरु जति यता हाजिर हुनुहोला।ईन्द्रेणी कार्यक्रम हेर्दै कमेन्ट गर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ त।कृष्ण कडेल दाजु लगायत सम्पुर्ण इन्द्रेणी टिममा साङगितिक नमन।कहिले हसाउने कहिले रुवाउने स्वदेश तथा बिदेशमा रहेका सम्पुर्ण जनमनको ढुकढुकी साथै दुखी गरिब पिडित रोगी बिरामी अपाङगहरुको मानव रुपी मन्दिर हो इन्द्रेणी।जय इन्द्रेणी🙏🙏
@ambikaraya5282
@ambikaraya5282 Жыл бұрын
Zzx
@bhairabprakashshah6024
@bhairabprakashshah6024 4 жыл бұрын
सुरेन्द्र भाईको गीतको टुक्का र गाउने शैली सारैनै मनपर्यो ।
@nepalnepal7330
@nepalnepal7330 3 жыл бұрын
हाहाहाहा
@nepalnepal7330
@nepalnepal7330 3 жыл бұрын
लुत भाइ को कडा आयो
@suryakc8843
@suryakc8843 4 жыл бұрын
बार ठाउँमा पोइल गइस बैसले कस्तो इज्जत किन्छस र पैसाले मन छोयो
@sovitadhikari8804
@sovitadhikari8804 4 жыл бұрын
surendra vai ko git manparyo
@its_sabbu
@its_sabbu 4 жыл бұрын
संगीता दि को फ्यान कोको हुनुहुन्छ साथी बनम है 🤚🤚🤚🤚
@Sahity10
@Sahity10 4 жыл бұрын
जहाँ नेपाली त्यहा इन्द्रेणी सम्पुर्ण टिम लाई सलाम छ है इजारयाल वाट हेर्दै छु kzfaq.info/get/bejne/pa1jabWDlsqyh4k.html म जस्तै संगीनाको मिठो मुस्कानमा फिदा हुने को को छ
@pun_mgr2080
@pun_mgr2080 4 жыл бұрын
@user-sm2mv5wt7k
@user-sm2mv5wt7k 4 жыл бұрын
संगिता होइन, संगीना
@anjanmagar806
@anjanmagar806 4 жыл бұрын
Sabina Neupane ज्यु Sangina ko iphone हेर्ने बिचार थियो मेरो त
@pitamberbhurteldulapani2750
@pitamberbhurteldulapani2750 4 жыл бұрын
Sabina Neupane म पनि हाजिर भय मेरो च्यानल पनि ससकाईभ गरै ल म पनि तपाईंको च्यानल सस्काईभ गरिसके ।
@rameshniraula291
@rameshniraula291 4 жыл бұрын
सुन्दा अलि ठ्टेउली पाराको भए पनि अति मार्मिक दोहोरी गाउनु भएको छ ।एउटि चेली र माइतिको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने चर्चा गर्नु भएकोमा ह्र्दयबाट धन्यवाद छ।चेलीको घरबार बिग्रदा माइतिलाइ कति पीडा हुन्छ? पैसाको लोभमा पर्दा कालान्तरमा दुख पाइन्छ भन्ने संन्देश दिन खोज्नु भएको धन्यवाद छ।
@sudiprijal7612
@sudiprijal7612 4 жыл бұрын
दिदी तिम्रो नचाँहिदो पारा भो दिदी एउटा भेनाजु १२ भो।😂😁 हाहा अती मीठो टुक्का
@RajaBabu-in5vb
@RajaBabu-in5vb 4 жыл бұрын
Sahi ho
@user-gb2ln5fu1x
@user-gb2ln5fu1x 4 жыл бұрын
😀😀😁😁😁🤣🤣🤣
@manojdahal6115
@manojdahal6115 4 жыл бұрын
@@user-gb2ln5fu1x ai
@baburana4592
@baburana4592 4 жыл бұрын
👍️👍️👍️👍️
@jayarajbhat2499
@jayarajbhat2499 4 жыл бұрын
ma
@nirankumarmagarale7382
@nirankumarmagarale7382 4 жыл бұрын
सुरेन्द्रको गायन शैली सारै राम्रो छ फेरि पनि आउदै गर्नु best of louck
@nirankumarmagarale7382
@nirankumarmagarale7382 4 жыл бұрын
ho
@Laxmee359
@Laxmee359 4 жыл бұрын
भाईको भूमिका चाहि मज्जैले निभाइदिनु भो सुरेन्द्र भाइले
@ajitthapa5361
@ajitthapa5361 4 жыл бұрын
यो भाइ लाई फेरि बोलाउना पर्‍छ कृना कन्देल सर गित बबाल गाउनु भो फेरि धमाका मचाउन पर्छ
@user-fh9we3ex1k
@user-fh9we3ex1k 4 жыл бұрын
केटो चै कडा रहेछ कस्तो कहकीलो पारा ले गयको दामी लायो अनुशासन को रहेछ एकदम सभ्य भाषा मा सभ्य शब्दमा क्या रमाइलो लायो
@pusparajupadhyay2407
@pusparajupadhyay2407 4 жыл бұрын
सहि टिप्पणी
@adrinkhadka3113
@adrinkhadka3113 4 жыл бұрын
Surendrako git gauni saile MN pary
@yubrajtripathi7285
@yubrajtripathi7285 2 жыл бұрын
टिक ट्कमा देखेर आउने जति हाजिर गरम त।
@dipendradawadi802
@dipendradawadi802 3 жыл бұрын
सुरेन्द्रको शब्द चयन गर्ने क्षमतालाई छड्के सलाम्♥️♥️♥️
@bhuwangurung9967
@bhuwangurung9967 4 жыл бұрын
एकदमै रमाइलो लाग्यो अाजको दोहोरी दिदिको धाकमा भाईको प्रतिउत्तर सम्झाउने वास्तविक समाजमा घटेको घटनालाई छर्लङ्ग बाहिर ल्याईदिनु भयको छ ! जय 🌈 जय 🇳🇵
@mingmasherpa4937
@mingmasherpa4937 4 жыл бұрын
100% right
@mitpot2568
@mitpot2568 4 жыл бұрын
@@mingmasherpa4937 b u vkk h
@AbcdEfgh-pk2vi
@AbcdEfgh-pk2vi 4 жыл бұрын
अमेरिका बस्ने दिदी भाइको दोहोरी सारै राम्रो छ
@roshikasedhain415
@roshikasedhain415 3 жыл бұрын
L
@mrromiyo4098
@mrromiyo4098 4 жыл бұрын
सुरेन्द्र थापा vs मन मायाको दोहोरि हेर्न मन छ हेर्न मन गर्नि हरु कोको chhna
@ravikhatri2863
@ravikhatri2863 3 жыл бұрын
म पनि छु।
@ambikabasnet7954
@ambikabasnet7954 4 жыл бұрын
संगिता सिसको फेन भाको म अमेरिकन आइफोन इपिशोड देखि 😁😁😂
@sabinarai5743
@sabinarai5743 4 жыл бұрын
🤩🤣😂🤣
@anitabk9119
@anitabk9119 4 жыл бұрын
🤚🤚🤚🤚moh ne
@its_sabbu
@its_sabbu 4 жыл бұрын
इन्देनी को नियमित दर्सक कोको हुनुहुन्छ 🤚🤚🤚🤚साथी बनम है
@welcomeonlinetv7439
@welcomeonlinetv7439 4 жыл бұрын
म नै पर्छु होला
@kapilkhadka3252
@kapilkhadka3252 4 жыл бұрын
म पनि
@user-fk8vj7oo1b
@user-fk8vj7oo1b 4 жыл бұрын
ati ramailo dohori dd vaiko
@kuldawadi113
@kuldawadi113 4 жыл бұрын
म पनि छु है बहराइन बाट।फुर्सदको बेला र सुत्ने बेलामा त एउटा एपिसोड पुरै नहेरी चित्तै बुझ्दैन।
@halkaramailo6109
@halkaramailo6109 4 жыл бұрын
हस
@sujagurung7750
@sujagurung7750 4 жыл бұрын
बार्ह ठाउमा पोइला गइस बैशले के को इजत किन्छ्स र पैसाले
@badthapa2260
@badthapa2260 4 жыл бұрын
Suja Gurung ho
@ravitamang6702
@ravitamang6702 4 жыл бұрын
सैं हो
@bhaktagurung7391
@bhaktagurung7391 4 жыл бұрын
Dami
@kamalbudha2447
@kamalbudha2447 4 жыл бұрын
कैले काँही भाइ बैनी को नाता मा पनि दोहोरि गित गाउँदा एकदमै ठीक लाग्छ शदै बूढाबूढी गाउँनू भन्दा पनि जय इन्द्रेणी समाज जय कुष्णन दाजु शलाम छ हजुरलाई
@danbahadurbhuju7211
@danbahadurbhuju7211 4 жыл бұрын
सुरेन्द्र भाइको प्रस्तुति सार्है राम्रो लाग्यो सगिना बहिनिलेत झन आइफोन काण्ड मच्चाइ सकेको छ। जय इन्द्रेणी
@Hari-te5gf
@Hari-te5gf 4 жыл бұрын
अहिले सम्म हरेको दोहोरिमा सबैभन्दा उत्तमा र यथार्थ मनैरुहायो।
@laxmibharatlaxmi1188
@laxmibharatlaxmi1188 4 жыл бұрын
कृष्ण दाइ यो भाइ र टीका सानुको फेरि भिडन्त गराउनु पर्यो है
@bibekrai5444
@bibekrai5444 4 жыл бұрын
waw सुरेन्द्र सर को टुक्का अहिले सम्मकै मिठो लाग्यो🙏🙏🙏
@chandramagar9247
@chandramagar9247 4 жыл бұрын
आज सम्म 20 चोटी हेरी सके अझै पुगेको छैन जति सुने नि जति हेरे नि सुनम-सुनम लाग्ने हेरम हेरम लाग्ने मिठो दोहोरी...सुरेन्द्र दाइको शब्द निर्माण र प्रहार क्या दमदार
@thamsirpali4242
@thamsirpali4242 4 жыл бұрын
12थाउमा पोईल गैस बैँस ले कस्तो इजेत किन्छ्सर पैसा ले वा
@Sahity10
@Sahity10 4 жыл бұрын
संगीना र रबिनको दोहोरि सुन्ने मन छ कृष्ण दादा नमन हजुर ,,
@sabinarai5743
@sabinarai5743 4 жыл бұрын
😄❤❤😄
@janakshrestha2739
@janakshrestha2739 4 жыл бұрын
१२ठाउँ पाेइल गैस बैशले के इजेत किन्छेउ पैशाले 😃😃😃😃
@rajendrapariyar4987
@rajendrapariyar4987 4 жыл бұрын
*सँगिना को ठुलो फ्यान हुम, हाजिर भए ल मिस यु ईन्द्रेणी सम्पुर्ण परिवारमा*
@sandeshlama4151
@sandeshlama4151 4 жыл бұрын
10 चोट्टी हेर्दा पनि मनै मरेन मलाई मात्रा होकि हजुरहलाई नि हो??
@laxmibista6687
@laxmibista6687 6 ай бұрын
मलाई पनि हो
@nirajpuri1189
@nirajpuri1189 4 жыл бұрын
सुरेन्द्र भाइको गित सार्‍रै राम्रो लाग्यो यत्तिको गित गाय भनी त कुनै पनि कलाकर सङ्ग गित गाउँन सकिन्छ ! बधाई छ भाइलाइ !
@bimallama3168
@bimallama3168 4 жыл бұрын
राजुपरियार VS सङ्गिना हेर्न मन छ अरुले सक्दैन सङ्गिना लै सारै कडा
@sabinarai5743
@sabinarai5743 4 жыл бұрын
😄😄😄😄
@thapakhilbahadur1005
@thapakhilbahadur1005 3 жыл бұрын
😁😁😁😁
@sandeshkanxanepali1233
@sandeshkanxanepali1233 4 жыл бұрын
Yo git 5 vhanda badi herne koko hunuhunxa हजिर हुम्त
@gobindathapa6695
@gobindathapa6695 4 жыл бұрын
वा क्या दामी हाम्रा मगर भाइ र मगर्नी बहिनिको अत्यन्तै आजको राम्रो प्रस्तुती लाग्यो,सुरेन्द्र भाई र सङ्गिना बहिनिलाई प्रगतिको कामना,साथै ईन्द्रेनी परिबारको त बर्णन गरेर साधै छैन,ईन्द्रेनी परिबारमा नमन,नमस्कार्👍️👌🙏💕
@sadhuramtimalsina7108
@sadhuramtimalsina7108 4 жыл бұрын
Indreni ma uma dd lai liraunu paryo
@mohanmagar6488
@mohanmagar6488 4 жыл бұрын
सुरेन्द्र थापा मगर कडा लग्यो सङ्गिना दिदिको हासो मिथो 👏👏👏
@BinodKumar-vm6wm
@BinodKumar-vm6wm 3 жыл бұрын
सुरेन्द्र भाईको गितमा अति Point छ है म बाट 100% Right
@premsagarchudali2707
@premsagarchudali2707 4 жыл бұрын
आज पनि टुप्पलुक्क आइ पुगे है इन्देरनी मा आउनुस सबै जना मिलेर रमाइलो गर्नु पर्छ संगीना थापा को अमेरिकन आई फोन मन पर्नी जति येता हजिर हुम है.......
@gangawaiba8035
@gangawaiba8035 4 жыл бұрын
अर्को चोटि दोहोरिमा सङ्गिता थापा र भिम पौदेल र लाई ससुरालिमा भाकामा ल्याउनु पर्यो हजुर सारै सुन्न मन लागि राकोछ अलि चाडै है हजुर
@buddhidimdung618
@buddhidimdung618 3 жыл бұрын
यो सुरेन्द्र भाईलाई फेरि फेरि पनि इन्द्रेणी बोलाउन पर्छ । सारै दामी भाईको प्रस्तुती ।
@rajendrarupakheti8039
@rajendrarupakheti8039 2 жыл бұрын
दिदी तिम्रो नचाईदो पाराभो! दिदी एउटा भिनाजु बार्ह भो!!! गहकिलो शब्द 😍😍😍😍😍😍
@rabinrainrabinain8129
@rabinrainrabinain8129 4 жыл бұрын
सुरेन्द्र जि ले आज कति मिठास गरि दोहोरी गाउनु भयो दिदी लाई पनि मीठो सन्देश शब्द शब्द हास्न पाए भाइलाई धेरै धेरै धन्यवाद इन्द्रेणी कार्यक्रम लाई फेरि पनि आउनु है शुरेन्द्र भाइ
@bbcsherpa8161
@bbcsherpa8161 4 жыл бұрын
अहिले कै उत्कृष्ट अनि,सबैलाई मन परेको 👌👌र पीडित हरुको मलम पट्टि बनेको अति नै चर्चामा पुग्न सफल ,,सगरमाथा को चुचुरोमा पुगेको इन्द्रेणी कार्यक्रम 🇳🇵🙌🙌मलाई मात्रै होइन होला सायदै जो कोहिको रुचाइएको साह्रै रमाइलो ,मनोरञ्जनात्मक 🙏🙏🙏❤️❤️❤️
@gokulpandey3660
@gokulpandey3660 4 жыл бұрын
हसिलो अनि रसिलो सुरेन्द्र थापा मगर को गायन बिजोड लाग्यो।फेरी फेरी सुन्न पाइयोस
@bindushrestha6099
@bindushrestha6099 4 жыл бұрын
सुरेन्द्र र सङ्गिना लगायतका इन्द्रेणी का सम्पूर्ण कलाकार हरुलाई हृदय देखि नै मुरी मुरी धन्यवाद छ सङ्गिना को त हाँसोमा नै सबै फिदा हुन्छन् ।🌹🌹🌷🌷👌👏👏
@rasmikapri4376
@rasmikapri4376 2 жыл бұрын
आहा आज हाम्रो धादिङको कडा दोहोरी सुनियो सबै इन्द्रेणी तिम dhaynabad
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
साँच्चै आज उनिको पछ्यौरी र उनिको गलबन्दी त कति झ झल्को आको छ कुरै नगरम
@dipakbasnet8675
@dipakbasnet8675 4 жыл бұрын
Namaskar didi hjr aaramai hunuhunchha
@kapilkhadka3252
@kapilkhadka3252 4 жыл бұрын
यो जाडो मा खुब झझल्को आउछ नि
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
@@dipakbasnet8675 हजुर ठिकै छु हजुरलाई के कस्तो छ?
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
@@kapilkhadka3252 हजुर नमस्कार होनी हजुर
@dipakbasnet8675
@dipakbasnet8675 4 жыл бұрын
@@gomabhandari5993 ma pani thik xu didi hjr
@Arjunadhikari438
@Arjunadhikari438 4 жыл бұрын
आँहा क्या मिठो पूर्वेली गीत बाट कार्यक्रम सुरु गर्नु भयो।धन्यवाद
@bijayatamang8006
@bijayatamang8006 4 жыл бұрын
यो गीत जति हेरेनी चित्त बुझेको छैन के भाको
@suntalimayabholon7446
@suntalimayabholon7446 3 жыл бұрын
K hunu ni geet maan paryo hola ni
@deepakrana8521
@deepakrana8521 4 жыл бұрын
संगिनाको हाँसोले म फिदा भए!प्रगतिको कामना दु बैलाई
@jibanchhetri6554
@jibanchhetri6554 4 жыл бұрын
यो दोहोरी भाइरल हुने पक्का लास्तै मज्जाक को छ
@Sahity10
@Sahity10 4 жыл бұрын
सहि भन्नुभयो संगीनाको छ मिठो हासो ,त्यै हासोमा मायाको छ पासो ,,,,आज मलाई उनिको गलबन्दी झझल्को आइराछ kzfaq.info/get/bejne/pa1jabWDlsqyh4k.html संगीनाको फेन हुनेले एउटा सब्स्क्राइब् गर्नुहोला kzfaq.info/get/bejne/pa1jabWDlsqyh4k.html
@magarrohit1930
@magarrohit1930 4 жыл бұрын
अर्ति दिदा रिसाउनी फन्किनी जहाँ सिनो तेहि झिंगा भन्किनी यो शब्द पनि भन्न पर्नी भाइ ले any way nice dohori
@bhojrajthameadhikari812
@bhojrajthameadhikari812 4 жыл бұрын
सुरेन्द्र भाइ दामी दामी ल ।आज सम्मको दोहोरी गायक सुरेन्द्र भाइ ल।।।।।
@thulungyangyan5510
@thulungyangyan5510 4 жыл бұрын
सुरेन्द्र को शब्दमा दम छ गाठे ❤️😍
@l.ckhusbu937
@l.ckhusbu937 4 жыл бұрын
समाजमा जे भै राछ त्यो आज कार्यक्रम इन्द्रेणी मार्फत गित बाट कलाकारले प्रस्तुति गर्नु भो सबै लाई धन्यबाद छ ।
@madankhadka8228
@madankhadka8228 4 жыл бұрын
सबै जना लाई नमस्कार 🙏।आजको दोहरी निक्कै राम्रो लाग्यो।गायक गायिका दुबैलाई धेरै धन्यवाद ।इन्द्रेणी को सदा सर्वदा जय होस।
@remale4270
@remale4270 3 жыл бұрын
दिदी तिम्रो नचाहिदो पारा भो दिदी एउटा भेनाजु बाह्र भो वा भाइ शुरेन्द्र👍️👍️👍️
@thulungyangyan5510
@thulungyangyan5510 4 жыл бұрын
अंकल को डानस क कस्ले याद गर्नुभयो राउरो लाग्यो 😍❤️
@manigurung1469
@manigurung1469 4 жыл бұрын
दिदी र भाईको हेर्ने पालो आएछ इन्द्रेणीको हरेक दिन सब्सक्राइबर बढ्दै गएको छ । मनु बहिनी छैन भने इन्द्रेणी अलि आँध्यरो देख्दो रहेछ । स्वरले बजार लिएको छ । जय इन्द्रेणी ।
@santabahadurgurung2245
@santabahadurgurung2245 4 жыл бұрын
सुरेन्द्र vs संगिना को गित अति मिठो छ अर्को चोटि चै रबिन लाम्छाने र यो संगिना सिस्टर बिराउनु पर्यो
@ramprasadbhattarai3661
@ramprasadbhattarai3661 2 жыл бұрын
सुरेन्द्रमगर एवंसंगिना र समग्रउपस्थित टिमलाई हार्दिक धन्यबाद ।
@bandusakar4704
@bandusakar4704 4 жыл бұрын
दोहोरी भनेको यस्तो हुनुपर्छ !!आज सम्मकै बब्बाल दोहोरि
@bhojkumarbhoj1690
@bhojkumarbhoj1690 4 жыл бұрын
सारो राम्रो छ दिदी भाइको नाताले दोहोरी गित सुपर छ
@binuarun9591
@binuarun9591 4 жыл бұрын
Paisa magn vyni nai vanx poila jany santanko vai vanxan haaaaa kti hasnu
@rinuwaiba7832
@rinuwaiba7832 2 жыл бұрын
Sarai ramro dohori
@Rajendrabk-rx2qu
@Rajendrabk-rx2qu 3 жыл бұрын
धेरै राम्रो सुरेन्द्र भाई को मुस्कान त झन मीठों
@jvnnepal9677
@jvnnepal9677 4 жыл бұрын
सुरेन्द्र भाइको गीत मा दम छ सलाम छ सुरेन्द्र
@pun_mgr2080
@pun_mgr2080 4 жыл бұрын
ईन्द्रेणीका नियमित प्रदेशी र्दशक यता- ✋✋ आज संप्रिय लाई देख्दा निकै खुशी छु!! love.all
@nepaliculture6657
@nepaliculture6657 4 жыл бұрын
राजु परियर दाइ सङ्ग गाउनु भाको छैन एक चोती राजु दाइ सङ्ग गाउनु परेयो संगीता दिदी
@madhavbista7012
@madhavbista7012 2 жыл бұрын
मन्द मुस्कान का साथ सुरेन्द्र भाई ले गाउनु भएको गीत उत्क्रिसट र मज्जा लाग्यो
@prakashji9932
@prakashji9932 4 жыл бұрын
जति चोटी सुनेनी अझै सुनु सुनु लागिरहने दोहोरी गायक तथा गायिका लाई बधाई छ
@rbgurung4014
@rbgurung4014 3 жыл бұрын
जे हाेस दाेहाेरी काे मज्जा नै छुटै छ।दुबै जनाकाे गायन कला धेरै राम्राे छ।शुभ-कामना छ।
@dhurbagiri7811
@dhurbagiri7811 4 жыл бұрын
अति सुन्दर लोकदोहोरी सम्पृया बहिनिको नाच झनै कडा छ सफलताको शुभकामना सबै -सबैलाई
@user-zq6ud6ve4f
@user-zq6ud6ve4f 4 жыл бұрын
सारै राम्रो लाग्यो याे दाेहाेरि ।शुभकामना गायककारहरुलाई।
@pradipshrestha4288
@pradipshrestha4288 4 жыл бұрын
सहयोग माग्न जादा नि नाइ भन्छ पोइल जाने सन्तानको भाइ भन्छ ।
@laxmibista6687
@laxmibista6687 3 жыл бұрын
शुभकामना छ भाइ र सिसलाई🌹🌹💖💖🌺🌺👍️
@ganeshnepal9403
@ganeshnepal9403 4 жыл бұрын
बबाल छ भाइको सब्दहरु सुन्दर भबिसेको कामना
@manbahadur8379
@manbahadur8379 3 жыл бұрын
सुरेन्द्र थापा को टूक शब्दों एक, सुपर किंग्स एकनम्बर सिंगर दोहरी भूमिका को बासा जोड़ी लाई बधाई छह गुड सोंग ठिक छह
@krishnalama4496
@krishnalama4496 4 жыл бұрын
सुरेन्द्र थापाको गाउने शैली साह्रै मन परो फेरि देख्न पाइयोस इन्द्रेणी मा
@rameshghartimagar3921
@rameshghartimagar3921 4 жыл бұрын
सगिना बहिनी र सुरेन्द्र सर को गित सुन्दै अति रमाइलो लाग्यो यस्तो हुनि दोहोरी भनेको दुबै जनालाई प्रतिभाका धनी गायक गायिकालाई धेरै धेरै शुभकामना छ.💘💘💘💘💘
@dukhimana1094
@dukhimana1094 4 жыл бұрын
भाईले गाएको गित का टुक्का दिदिको वास्तविक जिवनमा केही चाहिँ मिलेको छ
@kamaltimilsina07
@kamaltimilsina07 3 жыл бұрын
यो भिडियो जस्तो रमाईलो शायद कुनै पनि छैन
@parbatikarki4803
@parbatikarki4803 2 жыл бұрын
आज सम्मकै मैले हेरेको मध्ये उत्कृष्ट दोहोरी 😁😂सबै जनालाई हृदय देखि नै नमन छ 🙏
@dipakramtel1479
@dipakramtel1479 4 жыл бұрын
निर्भीक गहकिला शब्द अनि मीठो स्वर राम्रो छ प्रेम थापा गायनशैली।
@achyutmahat5027
@achyutmahat5027 4 жыл бұрын
धेरै पछि सगिता बहिनी अाको रैछ दोहोरी राम्रो हुन्छ होला जय ईन्द्रेणी कार्यक्रम
@rambahadurphagu1639
@rambahadurphagu1639 4 жыл бұрын
कृष्ण sir, यहाँ पनि तपाई लाई सलाम छ ईन्द्रेणी का शोभा दार कलाकार हरु सारङ्गी का संगीतकार र न्रित्यका सशक्त व्यक्तित्व लगयत का निपूर्ण संगीत का धुन दिने व्यक्तित्व हरु का साथ मा अती राम्रो भाका मा प्रस्तुत कार्यक्रम ♥️
@kalyankhabas568
@kalyankhabas568 3 жыл бұрын
बैँस छउन्जेल बटुल्छेउ १२ पोइ , मर्नी बेला होलेउ नि कोइ न कोइ! जा जाडो लाइराछ,आज मलाइ उनिको पछेउरी झ झल्को आइराछ।गोर्खाली बैनी संगीना को गित सारै राम्रो लाग्यो साथै सुरेन्द्र भाइको पनि उस्तै दम्दार प्रसुती गुड लक इन्द्रेणी टिम।
@hamisabaikonews7425
@hamisabaikonews7425 4 жыл бұрын
ल सुरेन्द्र ह्जुर को दिदी भाइ इन्द्रेनिमा देख्न पाउँदा खुसी लागो जे भयनि हाम्रो धादिङ खरि को आफनै मान्छे देखन पाउँदा खुसी छु म इमान राना हाल साउदी बाट miss you
@nabindraaarondahal827
@nabindraaarondahal827 4 жыл бұрын
Surendra ho ki sangina ho ra dhading ko ?
@hamisabaikonews7425
@hamisabaikonews7425 3 жыл бұрын
Apnai didi vai ho hjr
@bindrabahadurtamang5450
@bindrabahadurtamang5450 4 жыл бұрын
सारै राम्रो दोहोरी यस्तो पो हुनुपर्छ
@shankartikhatari7580
@shankartikhatari7580 Жыл бұрын
केटा को प्रस्तुती दमदार छ, केटीको हरेक शब्दमा कडा प्रहार गरेकोँ ,, पुनः बोलाउ सुरेन्द्र जि लाइ
@bindrabahadurtamang5450
@bindrabahadurtamang5450 4 жыл бұрын
सराई मन पर्यो यो दोहोरी 100% कलाकार यस्तो हुनुपर्छ
@tulshibohara5293
@tulshibohara5293 4 жыл бұрын
आज बेग्लै किसमको दोरी सुन पाउदा आन्नद आयो। भाई बैनि बनेर दोरी राम्रो लाग्यो । दुबै लाइ धंन्य वाद दिदि र दाजुलाई ल।
@sitaadhikari7445
@sitaadhikari7445 4 жыл бұрын
aafanei didi vai ho real ko
@baburamkoirala1472
@baburamkoirala1472 4 жыл бұрын
👌
@tekbam7668
@tekbam7668 4 жыл бұрын
संगिता दिदी को दोहरी सबै उत्कृष्ट छन्। तर सुरेन्द्र को दोहरी फेरि नहेरी मर्न मन छैन✊ दोहरी लभर बम ❤️❤️❤️
@ayushlamichhane24
@ayushlamichhane24 4 жыл бұрын
Surendra bhai le kati ramro saga gaaunu vako baai.love u brother
@KamalThapa832
@KamalThapa832 3 жыл бұрын
दोहोरीमा कति माया पिरतीका कुराहरु मात्र सुन्ने घरायसी गन्थन झन रमाइलो हुने रहेछ ।।
@susmitakunwar674
@susmitakunwar674 4 жыл бұрын
ईन्द्रेणी टिमलाई मेरो नमन आज दिदी र भाई को दोहोरी कडा प्रस्तुत गर्नुभयो।
@saritatimalsina4307
@saritatimalsina4307 4 жыл бұрын
Ma japan xu i love nepal jun des jam tar nepalko yad yati aauxa 😭😭😭😭😭😭😭😭😭
@amritcovervideos5068
@amritcovervideos5068 4 жыл бұрын
Ho ni hai😓😓😓😓
@PantaSantosh
@PantaSantosh 2 жыл бұрын
Tiktok मा हेरेर आयको बल्ल म त 😜❣️🥰
@hunterxgamers4774
@hunterxgamers4774 4 жыл бұрын
वाओ सुपर हिट दोहोरी नमस्कार समपुणॅ इनद्रेणी टीम लाई
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 1,9 МЛН
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН
Uniko Pachheuri
17:57
Resham Thapa - Topic
Рет қаралды 120 М.
Никогда не убивай это существо! 😱
0:28
Waka waka #4 🤣 #shorts
0:15
Adani Family
Рет қаралды 15 МЛН