Sure Way To Financial Freedom || Dr.Yogi Vikashananda | Manokranti | 2020

  Рет қаралды 1,888,301

Manokranti Centre

Manokranti Centre

3 жыл бұрын

सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल KZfaq च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:-
गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
गुरू उर्जा Live: Day Shift (11-12)pm
गुरूउर्जा Live: Evening Shift(5-6)pm
गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution.zoom.us/j/9703....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about-The GAVA369 Environments
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
dr.yogi.vik...
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

Пікірлер: 1 000
@ManokrantiCentre
@ManokrantiCentre 3 жыл бұрын
धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा । हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
@yestaixajindagi9168
@yestaixajindagi9168 3 жыл бұрын
😊😊😊
@laxminepal7822
@laxminepal7822 3 жыл бұрын
Namaste Gurudev
@sudharayamajhi6202
@sudharayamajhi6202 3 жыл бұрын
मलाई हीत गर्ने केहि मार्ग वस्तु , विषय भेते भने share न गरि बस्नै सक्दिन गुरु देव ! ♥️♥️🙏
@kusbahadur5603
@kusbahadur5603 3 жыл бұрын
Sudha Rayamajhi darsan namaste guru.🙏
@mydreams5979
@mydreams5979 3 жыл бұрын
manokranti centre गुरुदेव प्रणाम ! म एउटा शिक्षक हु । केहि दिन अगाडि मैले भगवान रामले शम्भुकको हत्या गरेको भिडियो देखे । शम्भुक को हुन ?अनि किन उनको बीभत्स हत्या भएको हो जान्न इच्छुक छु । अनि हामी हिन्दुहरु 33 कोटि देवता पुजी बसिरहेका छौं, किन 100% न भएको ? अनि यो 3लोक 14 भुबन को बारे मैले ज्ञान पाइन त्यसैले यसको बारेमा एउटा प्रबचन भए आभरी हुने थिए । मेरो 3 ओटा सबालले मलाई सतैरहेको छ।
@deshantardc9802
@deshantardc9802 3 жыл бұрын
फर्सुद् भयो कि हजुरको भिडियोहरू हेरी हाल्छु, जुन भिडियो हेर्दा पनि ज्ञान ध्यान,योग का विषयमा धेरै राम्रो ज्ञान प्राप्त गर्ने गरेको छु,आर्थिक क्षत्रमा प्रगति गर्ने जोसुकैको लागि अति प्रेरणादायी भिडियो बन्न सक्छ,धन्य गुरुदेव,हार्दिक नमन्।
@user-bq5dl2qe1g
@user-bq5dl2qe1g 3 жыл бұрын
कति कमाउछ भन्दा नि कति बचाउछ मह्तो हुन्छ तर बचाउन कमाउन जरुरी छ । अहिले धनी बन्ने भन्दा नि धनी देख्नु खोज्नु गरिब हुनु मुख्य कारण हो ।
@mohandarnal8483
@mohandarnal8483 2 жыл бұрын
Sahi ho!!!
@bhulunarchana9821
@bhulunarchana9821 3 жыл бұрын
बिहान काममा जादा हत्तार हत्तार सुनेको थिए पुनः सुन्न मन लागेर फेरि हाजिर जनाए र सुनेपनी अब देखि म पनि कम खर्चिलो हुन्छु जय बिकास नन्द सर तपाईंले मेरो आँखा खोलिदिनु भयो ...! घर ललितपुर हाल साउदी अरेबियाबाट हेर्दैछु
@rammaniadhikari2518
@rammaniadhikari2518 3 жыл бұрын
B
@reetutamang2083
@reetutamang2083 3 жыл бұрын
R u right 😊👍
@pradeshlimbu5309
@pradeshlimbu5309 3 жыл бұрын
@@reetutamang2083 p8
@user-wg9ud6xc3o
@user-wg9ud6xc3o 2 жыл бұрын
kaakeibo ho hjur kakeibo hoina🎈
@prakashupar8989
@prakashupar8989 2 жыл бұрын
@@reetutamang2083 dfbg
@sparshithapa1813
@sparshithapa1813 3 жыл бұрын
जब जब ठुलो पैसा खर्च गर्छु तब चेन्ज पैसा खुटुर्केमा हाल्नु पर्छ। really truth and heart touch line.😍😍😍😘😘😣😘
@anilpardeshi22
@anilpardeshi22 3 жыл бұрын
एक दमै राम्रो बिचार हो सर तर के गर्नु यो जिन्दगी मा एस्तै रैछ यो पुगेन त्यो पुगेन भन्दा भन्दै उमेर ढल्दै जाँने रैछ पैसा त धेरै कमाइयो तर बचत गर्न सकिएन ?😂😂😂☝️
@user-tx8ko9fm8f
@user-tx8ko9fm8f 6 ай бұрын
Sem sir ma panu
@deepakshrestha3820
@deepakshrestha3820 3 жыл бұрын
बाइबल बाट सबै कुराकाे ज्ञान प्राप्त गर्न सकिन्छ धन मान इज्जत अात्मिक भाैतिक शारीरिक सबै कुरालाई मेन्टन गर्ने शिक्षा बाइबल बाट लिन सकिन्छ हामी संसारमा छाैँ पैसा चाहिन्छ तर सबै थाेक पैसा हैन धन्यवाद डा साब ब्यबहारिक शिक्षा राम्रो छ 👏🌺
@laxmitarai1650
@laxmitarai1650 4 ай бұрын
Praise the Lord Amen.
@sainamaina10lumbeni37
@sainamaina10lumbeni37 3 жыл бұрын
गुरु जि धन्यवाद 🙏हजुरको जे जति पनि भिडियो जान्कारी हेरेर हामि धेरै प्रभावित हुन्छौं , यस्तै येस्तै जान्कारी अझै पनि पाउनु नै हाम्रो गर्वको कुरा हो , कोहि त छ हाम्रो हमिलाइ सहि मार्ग दर्शन दिने !!🇳🇵🇳🇵🇳🇵🇳🇵धन्यवाद 💞💞🇳🇵🇳🇵🇳🇵
@mahennembang1156
@mahennembang1156 3 жыл бұрын
आज चै मेरो मन पर्ने बिषय आयो गुरु यो किताब छ मसंग खाता को नियम पनी दस बर्स भो फलो गरेको धन्यवाद गुरु
@dineshnesur1531
@dineshnesur1531 2 жыл бұрын
अद्भुत प्रवचन गुरु देव हजुर को प्रभचन ले मन्त्रमुग्ध छु गुरु वार जय मनो क्रान्ति ❤️💞🙏💘👌🏼🧘🧘
@MdMethod1122
@MdMethod1122 3 жыл бұрын
हजुरको मुस्कानले नै उत्प्रेरित गराउछ मलाइ💙💚😍
@sitadhakal4285
@sitadhakal4285 3 жыл бұрын
शुभ बिहानीको नमस्कार गुरुदेव 🙏 हजुरले 100 % सहि कुरा गर्नु भो आम्दानी भन्दा खर्च धेरै गर्नाले नै मान्छे धनि हुन सक्दैन सो ' कमाउनु ठुलो कुरा होइन, बचत गर्नु ठुलो कुरा हो ' राम्रो टिप्स दिनु भो गुरुदेव हामी सवैको जय होस ! सवैको दिन शुभ रहोस ॐ जय गणेशाय नम:
@nabinpuri4200
@nabinpuri4200 3 жыл бұрын
हजुरको हरेक शब्द अर्थपूर्ण र मन मस्तिष्क स्फुर्त पार्ने हुन्छन सर सबै कुरा मा वस्तविक्ता झल्काउने र लोककल्याणकारी वाणी अहा भिडियो हेरेर मन आनन्द भयो सर
@sitalama9054
@sitalama9054 2 жыл бұрын
जय गुरुदेव हजुरको हरेक शब्द मा बास्तबिक हुन्छ जति सुने उति नै सुनि रहन मन लाग्छ दिमाग पनि फ्रेस हुन्छ जय गुरुदेव 💐🌹🌺🙏🙏🙏🙏🙏🙏🙏
@mamtagovind6940
@mamtagovind6940 3 жыл бұрын
Lockdown मा धेरै कुरा सिक्ने मौका पाए हजुर बाट धेरै धेरै धन्यवाद सर
@akon6074
@akon6074 3 жыл бұрын
1)Ledger of all incomes and expenses : -Income - 10% (saving) -Expenses - 10% (saving) 2)Savings 10% - Finance , banking , real estate , land .
@bishnuprasadneupane273
@bishnuprasadneupane273 3 жыл бұрын
जय गुरु देब बडा राम्रो कुरा गर्नु भो।म आज वाट नै यो कार्य सुरु गरे जय होस।।।।
@ubarajgautam7118
@ubarajgautam7118 3 жыл бұрын
AQQ
@devendrakhadka
@devendrakhadka 2 жыл бұрын
Kati jamma vayo ta sir?
@sudharayamajhi6202
@sudharayamajhi6202 3 жыл бұрын
हरि ॐ ! जय गुरु देव !सार्है उत्कृष्ट ,सदुपयोगि tips, 😍🙏♥️💗
@limbuvlogs5895
@limbuvlogs5895 3 жыл бұрын
कालाबाजर गरि कामाउने हरु पनि छ रात रात धनी हुन्छ गुरु जि।
@bjuchetrri1319
@bjuchetrri1319 3 жыл бұрын
Tesai gara na t
@limbuvlogs5895
@limbuvlogs5895 3 жыл бұрын
@@bjuchetrri1319 yeso garnu bhaneko hoina .yesto lai kaso gari nirmal garnu bhannu bichar Ho
@bjuchetrri1319
@bjuchetrri1319 3 жыл бұрын
@@limbuvlogs5895 o sorry
@limbuvlogs5895
@limbuvlogs5895 3 жыл бұрын
@@bjuchetrri1319 it ok mero channel ma join garnu hos hai
@shibaramb.k5430
@shibaramb.k5430 3 жыл бұрын
धन्यवाद sir बल्ल आज मेरो आखा खुल्यो अब म बचत गर्छु हाल india बात हेर्दै छु
@balarammrzn5705
@balarammrzn5705 2 жыл бұрын
धेरै नै राम्रो सल्लाह र उपदेश दिनु भएकोमा गुरूदेबलाई धेरै धेरै धन्यबाद र नमन । जय गुरूदेब ।
@prawalrawal9007
@prawalrawal9007 3 жыл бұрын
धेरै धेरै धन्यवाद sir अबदेखि म पनि यसरीनै बचत गर्ने बानी बसाल्ने कोशिश गर्ने गर्छुआजबाट💐💐🙏🙏😷😊
@samjhanasubedi2625
@samjhanasubedi2625 3 жыл бұрын
U r always awesome n ur videos always informative. आम्दानी बढाउन नसके पनि खर्च घटाउन सकिन्छ।👍️
@karanmogor8422
@karanmogor8422 Жыл бұрын
गुरुको भिडियो हेर्दा धेरै सकारात्मक हुन्छु 🥰🥰🥰
@netrakhatiwada2450
@netrakhatiwada2450 3 жыл бұрын
सबै कुरा मन पर्यो डा. साबको तर एउटामा चित्त बुझेन जुन घरजग्गामा लगानि गर्ने त्यो त जस्को भएपनि छदै छ नि तर आफू र देशको आयआर्जन हुने काममा लगानि गर्नु चैँ उचित होला कि लगानि सानो होस या ठूलो होस 🤔🤔🙏🙏
@areezathapa4284
@areezathapa4284 3 жыл бұрын
राम्रो सन्देश गुरु। हार्दिक नमन।
@nirmabhandari1013
@nirmabhandari1013 3 жыл бұрын
This video may changed our life. Good morning all! Stay safe Jay gurudev 🙏
@PranodThami3866
@PranodThami3866 Жыл бұрын
26 वर्षको उमेर सम्म मलाई पैसा बचत गर्ने थाहा थिएन तर आज थाहा भयो यो vdo हेरेर पैसा बचत गर्ने तरिका 100%right point
@ratnathapa259
@ratnathapa259 3 жыл бұрын
यो कथा सारै राम्रो छ जुन १०% जोगाउने शिक्षा बाइबल मा राम्रो शीत लेखिएको छ। जस्ले गर्दा इसाई शीत पैसा कहिल्यै कमि हुदैन। बढी भएमा पनि जथाभावी प्रयोग गर्दैनन।
@sabitrabhattarai8536
@sabitrabhattarai8536 3 жыл бұрын
सबै भिडियो हरु नछुटाइ हेर्छु गुरु जि सारै मन पर्छ र हजुरका हरेक भिडियोहरुले मेरो लागि थप उर्जा मिलेको महसुस गरेकि छु जय मनोक्रान्ति 🙏🙏
@MotivateMe123
@MotivateMe123 3 жыл бұрын
यस्तै यस्तै प्रकारको विडियोको लागि मेरो चान्नेलमा पनि एकपटक हेर्दिनुस बाचा गर्छु केहि नया कुरा पक्कै सिक्नुहुंछ |
@romantikmk6448
@romantikmk6448 3 жыл бұрын
@@MotivateMe123 ok
@MotivateMe123
@MotivateMe123 3 жыл бұрын
@@romantikmk6448 kasto lagyo ta video haru
@romantikmk6448
@romantikmk6448 3 жыл бұрын
@@MotivateMe123 ramro xa aajhi yastai video bnaudhi janu hola
@pdlkiran
@pdlkiran 3 жыл бұрын
会計簿=かいけいぼ=खाईकेइबो= खाता पुस्तक पर्णाली Thank you Guru ji for precious information 🙏🙏🙏
@TheExtraStout
@TheExtraStout 2 жыл бұрын
家計簿 = Kakeibo (खाकेइबो) 会計簿 खाईकेइबो / ककेइबो (x) होईन। Household account book / Company Accounting book
@lokeshshahi3000
@lokeshshahi3000 2 жыл бұрын
पैसा बचत गर्न लाको 1 साल भो.. हजुरको कुरा सुनेर ... झन धेरै बचत गर्न मन लाग्यो । हजुरलाई धन्यवाद । from saudi arab...
@gitagurung3122
@gitagurung3122 2 жыл бұрын
नमस्कार डाक्टर साहेब हजुरलाई एकदमै राम्रो कुराहरु जानकारी दिनुभएकोमा धेरैधेरै धन्यवाद हजुरलाई म दार्जीलिङ्ग देखि हो राम्रो कुराहरु सिकाउनु भएको मा हजुर ले।
@biruyogi8346
@biruyogi8346 3 жыл бұрын
म यत्तिकै पनि धेरै खर्च त गर्दिन,तर फलफूल र किचेनमा अलि बढी नै खर्च गर्थे मलाई लाग्थ्यो यो त खर्च होइन तर आज यो पनि कम गर्नुपर्ने रै छ्भन्ने लग्यो गुरु,जय होस गुरु
@hemaadhikari9644
@hemaadhikari9644 3 жыл бұрын
जानकारीकाे लागि धन्यवाद गुरु
@rameshbkvlogs5642
@rameshbkvlogs5642 2 жыл бұрын
sem here
@matrialsmith8646
@matrialsmith8646 3 жыл бұрын
8:54 am Monday, September 2020 Watching from Australia Jaye hose vikashananda guru ....🙏🙏🙏🙏🙏🙏🙏
@kamalbhattarai6694
@kamalbhattarai6694 2 жыл бұрын
धन्यवाद स्वामीजि ! पैसा कमाऊने र बचाऊने अनि खर्च कमी गर्ने ज्ञानको लाग़ि !!
@Mobilehafiz-oy4tb
@Mobilehafiz-oy4tb 11 ай бұрын
राम्रो आती राम्रो धन्यवाद सर राम्रो कुरर बताने को लागी
@ramalamichhane2812
@ramalamichhane2812 3 жыл бұрын
Good morning everyone! Doing yoga and listening to the Guru Dev ! Saab ko jay hoos 🙏
@SouravThapa
@SouravThapa 3 жыл бұрын
Same here
@deepaamatya3939
@deepaamatya3939 3 жыл бұрын
Very good suggestion for me thanks jay hos guru dev
@birendralimbu1042
@birendralimbu1042 3 жыл бұрын
अति राम्रो
@chiranjibigiri5205
@chiranjibigiri5205 3 жыл бұрын
You are doing great @Rama Lamichhane
@ashishnepal1923
@ashishnepal1923 3 жыл бұрын
@Rama Lamichhane Can you Give me your fb I’d ?
@user-zt9lz4sz9q
@user-zt9lz4sz9q 3 жыл бұрын
Jaya Guru dev Thank you forever🙏🙏🙏🙏🌹🌹🌹
@himadhungana53
@himadhungana53 3 жыл бұрын
Lopoooiookk@@
@prakashsunar7185
@prakashsunar7185 3 жыл бұрын
धन्यवाद गुरुजी अहिलेसम्म यसबारे सोचेकै थिएन अब पक्कै सोच्ने छु 😍🙏🙏
@dipendratamang50
@dipendratamang50 3 жыл бұрын
Jai hos guru deb hjrko prabachan le sanchai change hudai xu mo pani jai hoss♥️♥️♥️🙏🙏♥️
@tirtharai1526
@tirtharai1526 3 жыл бұрын
धन्नेबात गुरु सारै राम्रो सन्देस आजाबाट म पनि हजुरको मोटिभेसन हेर्न सुरु गरेको धेरै मन पर्यो
@mayabudhathoki8122
@mayabudhathoki8122 3 жыл бұрын
धेरै राम्रो हजुरको यो बक्तब्ये सारै मन पर्यो ।
@sharmilatimalsina3808
@sharmilatimalsina3808 3 жыл бұрын
Dherai ramro kuro
@rameshgiri4530
@rameshgiri4530 10 ай бұрын
हजुरलाई धेरै धेरै धन्यवाद छ गुरू
@pemasherpa8871
@pemasherpa8871 5 ай бұрын
Full of knowledge.❤
@rajivtamang6778
@rajivtamang6778 3 жыл бұрын
अहोभाव गुरुदेव्🌻🌻🌻🌻🌻
@lrbhatta3590
@lrbhatta3590 3 жыл бұрын
शुभ प्रभात गुरुदेव: । जै होस ।।।
@haamronews
@haamronews 3 жыл бұрын
जय होस् गुरुदेव ।। नेपालीलाई सुखद बन्ला ।
@rameshmogor7587
@rameshmogor7587 3 жыл бұрын
राम्रो सन्देश को लागि thanku guru dav
@kapilgaming6799
@kapilgaming6799 3 жыл бұрын
Ramro kura
@bandanatamang1886
@bandanatamang1886 2 жыл бұрын
If we are financially good everyone's life is happy 😊 😃. Cardio workouts and yoga will keep us physically and mentally active stress free. This way we will be always healthy. So no need to spend money.
@ritabhusal9046
@ritabhusal9046 3 жыл бұрын
Pranam🙏🏼 Gurudev💕
@RamailoMeroGhar
@RamailoMeroGhar 3 жыл бұрын
Hajur ko bolne saili, haubhau ani sabdako rachana, sarai utkrista lagyo, Jaya Gurudev, yasarinai hamilai gyanko bhandar bhardai janus, hajurko aasirbad sadai hamima rahirahos !
@arjuntimalsinaarjun91
@arjuntimalsinaarjun91 3 жыл бұрын
जयश्री राधाकृष्ण हजुर 🙏
@bishalbantawavlogs4781
@bishalbantawavlogs4781 3 жыл бұрын
जय जय गुरदेव ❤️❤️🙏🙏
@VIRALTV965
@VIRALTV965 2 жыл бұрын
Vedio Upload भएको 10 महिना पछि हेर्ने मौका मिल्यो साह्रै राम्रो लाग्यो अलिकति share market को पनि कुरा आयो अझै खुसी लाग्यो सजिलो अनि बिना कष्ट पैसा कमाउन share market एकदम राम्रो छ जोखिम पनि छ तर सम्भावना पनि त्यति नै धेरै ।
@anubhujel1714
@anubhujel1714 2 жыл бұрын
गुरूकाे जय हाेस कति राम्रो शिक्षा या दिनु भाे गुरु मँत झन कत्ति खर्च गरछु गुरु हजुरकाे याे कुरा सुन्दा धेरै मन पराे बस्तबिक हाे नि कति राम्रो ज्ञान दिनु भाे जय हाेस गुरूकाे🙏🙏🙏🙏🙏🙏🙏
@lamaboyofficial6049
@lamaboyofficial6049 3 жыл бұрын
I am very inspired from your speech Jaya Guru🙏🙏
@smritichapai6091
@smritichapai6091 3 жыл бұрын
Reallly good things it will creates really good . It is correct
@gitagharti5987
@gitagharti5987 10 ай бұрын
Sabaile Bujhe Kati Ramro Hunethiyo Thank you so much for Information 😊
@user-ur3yr9fn3t
@user-ur3yr9fn3t 2 жыл бұрын
जय गुरु जहिले पनि हजुरको ज्ञान मा भर परेको छ मन गुरु🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹
@srtuladhar4930
@srtuladhar4930 3 жыл бұрын
You bring to me good vibes thank you so much sir🙏🇳🇵
@basantoli05
@basantoli05 3 жыл бұрын
जय गुरुदेव प्रणाम गुरु 🙏🙏 सबैको जय होस 🙏🙏🙏
@manishathapa3621
@manishathapa3621 Жыл бұрын
जिवनको सत्मार्ग देखाउने सत्य, तथ्य कुरा बताउनु भयकोमा धेरै- धेरै धन्यवाद छ गुरु !!
@sundargharti
@sundargharti 3 жыл бұрын
यहाँका सम्पुर्ण भिडियो हेरिरहेको छुँ । धेरै धेरै धन्यवाद ।
@kopilapoudel8644
@kopilapoudel8644 3 жыл бұрын
नमन गुरूदेव 🏵️🌸🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@jibanbabu201
@jibanbabu201 3 жыл бұрын
बिशेश धन्नेबाद सर हजुरलाई यति धेरै राम्रो टिप्सकाे लागि म आजैबाट यो टिप्स्काे फाेलाे गर्दै जान्छु
@premkarki9995
@premkarki9995 3 жыл бұрын
धेरै धेरै धन्यवाद हजुर जानकारी दिनुभएको मा
@susmitashahi3346
@susmitashahi3346 2 жыл бұрын
Hajur KO harek sabda ley mero Jiban dherai paibartan vayeko xa manai Dekhi Naman koti koti pranaam🙏🙏🙏
@jamunakrishna339
@jamunakrishna339 3 жыл бұрын
Thank you so much guru ji this useful words ko lagi🙏🙏🙏🙏🙏
@madanlama2670
@madanlama2670 3 жыл бұрын
Pranam Gurudev!!! "hajurko yi bachana haru sadai sune garxu" malai sunda aanda lagxa"
@yubarajdhakal3615
@yubarajdhakal3615 3 жыл бұрын
एकदम मन पर्यो अरु पनि भय हाल्नु होला
@susheelamaid8780
@susheelamaid8780 2 жыл бұрын
🙏🙏👍👍 एकदम राम्रो कुरा को जान्कारी दिनुभो सर एकदम सहि हो योकुरात सर हजुर लाई धेरै धेरै धन्यवाद मेरो हजुर🇳🇵🇳🇵 बिराटनगर बाट हेरदैई छु सर नमस्कार
@eakrajrokaya4623
@eakrajrokaya4623 3 жыл бұрын
Thank you guru for this important things
@santoshkumargautam1311
@santoshkumargautam1311 3 жыл бұрын
Jaya hos Gurudev... Jaya hos sabaiko..... SKG
@susmibantawa8185
@susmibantawa8185 3 жыл бұрын
Jai hos gurudev, 🙏🙏🙏 pranam gurudev!!!
@itsmylifenb
@itsmylifenb 3 жыл бұрын
Thank you for Babylon and kakeibo method, lockdown rocks. Jay manokranti !!
@sauravtamang7849
@sauravtamang7849 3 жыл бұрын
सुभ प्रभात गुरुदेव 🙏🙏🙏🥰🥰💞💞
@inuitb.c.2823
@inuitb.c.2823 2 жыл бұрын
अति नै राम्रो सन्देश दिनु भयो गुरु हजुर प्रती आभारी छु🙏
@smritapoudel6381
@smritapoudel6381 3 жыл бұрын
Thanks Guruwar! Thanks again 🙏🇳🇵🇳🇵💜🇺🇸
@raihoki5317
@raihoki5317 3 жыл бұрын
प्रणाम गुरु 🙏
@keycodelearn6284
@keycodelearn6284 3 жыл бұрын
Thank you so much for the wake my eyes।
@narendrachhatry3863
@narendrachhatry3863 3 жыл бұрын
Dhanyabad guru dave
@himalayanstream4864
@himalayanstream4864 3 жыл бұрын
एक दामै उपयुक्त कुरा हो!
@sharadamanandhar5672
@sharadamanandhar5672 3 жыл бұрын
प्रणाम गुरुदेव ! जय होस् हजुरको । 🙏🙏🙏
@namarajshrestha1305
@namarajshrestha1305 3 жыл бұрын
thank you so much sir for your motivational video
@pawanbhatta209
@pawanbhatta209 3 жыл бұрын
Good morning gurudev thank you for wonderful things
@ghanendragurung7419
@ghanendragurung7419 2 жыл бұрын
Good
@SumitraGaire-br1sv
@SumitraGaire-br1sv 7 ай бұрын
कति राम्रो कुरा गर्नु भयो गुरुले 😊😊
@renukarai69
@renukarai69 3 жыл бұрын
Jay hos gurudev, pranam 🙏 hajur ko harek videos uttikai mahattopurna ani gyanbardak lagx 😍😊
@user-bp8wx4ju7i
@user-bp8wx4ju7i 3 жыл бұрын
शुभ प्रभात गुरु 🙏🙏
@makardhojkc1042
@makardhojkc1042 3 жыл бұрын
जय शम्भो गुरुदेव😀💕प्रणाम।
@alishathapa4824
@alishathapa4824 2 жыл бұрын
Namste and thank you so mach hajur lai 😊💞❤️🙏🙏🇳🇵🇦🇪
@sudarshanregmi1036
@sudarshanregmi1036 3 жыл бұрын
नमन छ गुरर्विष्णुर्गुरुर्देवो ❤️❤️👌👌👌
@devikarai9145
@devikarai9145 3 жыл бұрын
Guru the best ldea giver person thank you
@khemrijal4793
@khemrijal4793 3 жыл бұрын
guru maila jaila pani hajur ko speech harni sunni garchu really true ra bastabikta huncha thank u ...
@mariajimmi3467
@mariajimmi3467 3 жыл бұрын
Thank you so much sir for your great advise ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@chandrabohora8392
@chandrabohora8392 2 жыл бұрын
नमस्कार गुरु तपाईंको हरेक भिडियो हेरेर ज्ञानलिने गरेकाे छ यति राम्रो ज्ञान दिनुभएकोमा धेरै धेरै धन्यवाद🙏🙏🙏🙏
@karmagurung9911
@karmagurung9911 3 жыл бұрын
सारै राम्रो कुरा सिकाइ दिनु भयो हजुर लाई धेरै धेरै धन्यवाद
@radhadhakal1654
@radhadhakal1654 3 жыл бұрын
Jaya gurudev.dhanyabaad hajurlai.sabaiko jaya hos.
@balrajpradhan9881
@balrajpradhan9881 2 жыл бұрын
FRACTION YOUR CAPITAL IN ↗↗ LAND + GOLD + F.D + SHARE = AND GO TO MEDITATION. Got your formula SIR.
@sanjushrestha4677
@sanjushrestha4677 3 жыл бұрын
I believe that saving is better than earning 👌
@krishnabahaduradhikari1575
@krishnabahaduradhikari1575 2 жыл бұрын
great sir ma मेरो बुद्दी फिर्छ कि सयद म try गर्छु from today thank you सर
@punakc7023
@punakc7023 9 ай бұрын
Thankyou sir kuro sunda Sharai aananda aayo
@ramkrishna.oli541
@ramkrishna.oli541 3 жыл бұрын
जय गुरु देव 🙏
@bishnurautar9689
@bishnurautar9689 3 жыл бұрын
jagurdeb
@shredharbashyal124
@shredharbashyal124 3 жыл бұрын
आह ❤️❤️
Resilient Vs strong | Buddha Story | Dr.Yogi Vikashananda
44:56
Manokranti Centre
Рет қаралды 139 М.
Happy 4th of July 😂
00:12
Pink Shirt Girl
Рет қаралды 61 МЛН
ТАМАЕВ УНИЧТОЖИЛ CLS ВЕНГАЛБИ! Конфликт с Ахмедом?!
25:37
3M❤️ #thankyou #shorts
00:16
ウエスP -Mr Uekusa- Wes-P
Рет қаралды 15 МЛН
When You Get Ran Over By A Car...
00:15
Jojo Sim
Рет қаралды 26 МЛН
Power Of Self Love || Dr.Yogi Vikashananda | Manokranti | 2021
33:23
Manokranti Centre
Рет қаралды 574 М.
Wisdom Of Blunt Guy || Dr.Yogi Vikashananda | Manokranti | 2021
34:27
Manokranti Centre
Рет қаралды 194 М.
No FAP and Mind Power || Dr.Yogi Vikashananda | Manokranti | 2022
31:15
Manokranti Centre
Рет қаралды 1,3 МЛН
Overcome Your Fear Scientifically || Yogi Vikashananda | Manokranti | 2022
19:55
Global Family Movement
Рет қаралды 56 М.
The Truth Without Border || Dr.Yogi Vikashananda @ManokrantiCentre
39:38
Manokranti Centre
Рет қаралды 157 М.
Mood Control: Spiritual Technique || Dr.Yogi Vikashananda @ManokrantiCentre
37:33
Peak and Ditch Of Life|| Dr.Yogi Vikashananda @ManokrantiCentre
32:22
Manokranti Centre
Рет қаралды 223 М.
Happy 4th of July 😂
00:12
Pink Shirt Girl
Рет қаралды 61 МЛН