Surkhet Jajarkot Tour || रानी ऐश्वर्याको प्रीय स्थान । Kohalpur Chinchu Jajarkot Surkhet to Dailekh

  Рет қаралды 272,387

PURVI BLUES

PURVI BLUES

2 жыл бұрын

Surkhet, a best place to visit anytime. Our trip from Kohalpur to Chinchu and Sukhet Birendranagar.
Please watch other places of Western Nepal
Kanchanpur Jhilmila and Linga
• पश्चिमको अनौठो स्थान |...
Mahendranagar to Chadani Dodhara
• Mahendranagar VLOG || ...
Karnali Chisapani Vlog
• कर्णाली चिसापानी West ...
Tikapur Kailali Vlog
• राजा महेन्द्र र बिरेन्...
Bajhang Chainpur Vlog
• Bajhang VLOG || बझाङ य...

Пікірлер: 384
@rajeshtamang6731
@rajeshtamang6731 2 жыл бұрын
प्रस्तुती अति राम्रो अनि हजुरको मिठो बोली ,सुनमा सुगन्ध सर। उत्तरोत्तर प्रगतिको धेरै धेरै शुभकामना।
@n_avisek5211
@n_avisek5211 2 жыл бұрын
kzfaq.info/get/bejne/g86cabGo09CzZ2Q.html
@Kyokushinbysujan45
@Kyokushinbysujan45 2 жыл бұрын
धेरै राम्रो भिडियो छ सचिन सर
@krishnakris4196
@krishnakris4196 2 жыл бұрын
सचिन सर तपाईंको vlog हेर्दा अर्कै छुट्टै मजा र आनन्द आउँछ 👌🙏👍️
@n_avisek5211
@n_avisek5211 2 жыл бұрын
kzfaq.info/get/bejne/g86cabGo09CzZ2Q.html
@elinkc7195
@elinkc7195 2 жыл бұрын
dang tira pani aunu paryo
@chakraranamagar3643
@chakraranamagar3643 2 жыл бұрын
धेरै धेरै खुसी लागेयाे आफनै ठाउँ हेर्न पाईयाे टाढा भईनि हजुरहरुलाई धेरै धेरै धन्यवाद
@DhirajGaming732
@DhirajGaming732 2 жыл бұрын
हाम्रो जन्मथलो जाजरकोट को यात्रा गर्नुभएकोमा धेरै धेरै धन्यवाद दाइ ।
@sudipkarna5318
@sudipkarna5318 2 жыл бұрын
Tons of love from छिन्चु 💕💕....हाम्रो छिन्चु को बारेमा explore garidinu भएको मा धन्यबाद
@bikaschandofficial6051
@bikaschandofficial6051 2 жыл бұрын
दाजु अलि पुरानो भिडियो रैछ है। तै पनि राम्रो छ हजुर । अनि दाजु को सबै भिडियो अन्त सम्म हेर्ने म मत्रै हो कि अरु पनि छन ।
@manakamanatirthayatra1265
@manakamanatirthayatra1265 2 жыл бұрын
राम्राे लाग्याे ।
@manakamanatirthayatra1265
@manakamanatirthayatra1265 2 жыл бұрын
अमेरीका लगायत सन्सारकै जुनसुकै ठाउँमा बसाेबास गर्ने नेपाली नेपाल मन पराउनु हुने मित्रहरुलाई नेपाल घुमणन आउनु हुन निमन्त्रणा गर्दछु । तर after covid 19 निर्मुल भए पछि ल ।
@n_avisek5211
@n_avisek5211 2 жыл бұрын
kzfaq.info/get/bejne/g86cabGo09CzZ2Q.html
@sumanbohora8350
@sumanbohora8350 2 жыл бұрын
Hame pane xau ho
@sushantchaudhary15
@sushantchaudhary15 2 жыл бұрын
Hami purai herxu
@chandramani2529
@chandramani2529 2 жыл бұрын
हाम्रो नेपाल जता गोऐ नि शुन्दर छ जै नेपाल।
@kebalkc2418
@kebalkc2418 2 жыл бұрын
एकदमै रमाइलो भयो । आफै घूमेको जस्तो भयो । तर दुखद घटनाले मन अमिलो भयो ।
@Kueero
@Kueero 2 жыл бұрын
निकै राम्रो छ है।
@dorjeelama.3152
@dorjeelama.3152 2 жыл бұрын
Ramaniya drisya sangai metho hamro bhasa sunna pawda man bevhor bhayo.Sachin Bhai r team lai muri muri Dhanyabad.
@manakamanatirthayatra1265
@manakamanatirthayatra1265 2 жыл бұрын
प्रस्तुति राम्राे । मलाई पनि मन पर्ने ठाउँ मध्य सुर्खेत हाे ।
@DipakPaudelofficial
@DipakPaudelofficial 2 жыл бұрын
क्या दामि दामि भ्लग आउंछ यार
@durgabagale9701
@durgabagale9701 2 жыл бұрын
WOW♥️ हजुरका हरेक भिडियोहरु हेर्दा आफै घुमेको अनुभव हुन्छ 🌹धन्यवाद PURVI BLUS TEAM♥️🙏🙏
@tirthagautam1393
@tirthagautam1393 2 жыл бұрын
धन्यवाद सचिन सर।अब सल्यानको पुरानो दरबार फलाबाङ्गको भिडियो हेर्ने अबसर दिनुहुनेछ भन्ने आशामा छौ
@flowerlady8156
@flowerlady8156 2 жыл бұрын
हजुरलाई सधै सधै सफलताको सुभकामना।।आगामी दिनहरु पनि ।।।राम्रो राम्रो गर्दौ जानू होला।।।
@ramroneil3719
@ramroneil3719 2 жыл бұрын
भ्लग त धेरै हेरियो तर खासै कुनै पनि भ्लगले दोराई तेराई हेरु या ओहो कस्तो राम्रो कन्सेप्ट प्रस्तुती यिन्लाई चैइ फलो नै गर्नु पर्छ है भन्ने धारणा मनले बनाउन सकेको थियन तर तपाईको यि प्रस्तुती हरु हेर्दा साचै मन लोभियो अनि खास फ्यान हु तपाईंको भन्न मन लाग्यो तपाईको प्रस्तुती अनि ठाउहरु बयान अनि देखाउने सैली अति नै जान्कारी मुलक साथै लुकेका सुन्दरता मौलिकताको जगेर्ना गर्ने खालका छन आशा छ सदैब यसै गरी अरु धेरै सालिन अनि मौलिकता ले भरिपुर्ण सुन्दर प्रस्तुती हरु हेर्न पाइने छ जय होश सचिन सर 👍🙏
@gyanendrarashaili1239
@gyanendrarashaili1239 2 жыл бұрын
सुन्दर पश्चिमको सुन्दर स्थानहरुको भ्रमण गराउनुभएकोमा सचिन सर तथा पुर्वी ब्लुजटिमलाई धेरै-धेरै धन्यवाद ♥️♥️♥️Lots of love from Qatar
@devkumar-ll8jp
@devkumar-ll8jp 2 жыл бұрын
सचिन सर को हेन्सम पन र मिठो आवाज सधै येस्तै रहि रहोस ♥️♥️♥️
@gamerbipin6575
@gamerbipin6575 2 жыл бұрын
Dai surkhet tw janu vaexa dang pani aaunus na dherai ramailo thau haru xa #regularviewer dai 😺
@anuraggurung4296
@anuraggurung4296 2 жыл бұрын
बैशाख महिनाको भिडियो रहेछ अहिले भदौ महिना हो कसरी दाङ जानू ? अब अर्कोपटक ल 😁😁
@jiwanbudha60
@jiwanbudha60 2 жыл бұрын
हेर्दा हेर्दै आज आफ्नै गाउ ठाउँ पुग्नु भए छ बधाई छ सर हाल ओमन बाट हेर्दै छु
@nirbahadurkarki4439
@nirbahadurkarki4439 2 жыл бұрын
धेरै धेरै धन्यवाद भाइ तपाइलाई म धरान बात आज सुर्खेत पश्चिम हेर्न पाएको मा ।
@sandepgyawali1647
@sandepgyawali1647 2 жыл бұрын
तपाईं हरुको यात्रा संघर्षपूर्ण रहे पनि हामीलाई भने हेर्न रमाइलो नै भयो है सर
@roshanthaparoshansbt6911
@roshanthaparoshansbt6911 2 жыл бұрын
एकदमै रमाइलो लाग्छ तपाइहरुको vlog ... keep continue brothers ....😃👍️👍️👍️
@janeshthapa3523
@janeshthapa3523 2 жыл бұрын
कति सुख्खा हो पश्चिम पूर्व धेरै रमाइलो
@dineshwagle9486
@dineshwagle9486 2 жыл бұрын
Again Welcome 🥰 Surkhet bro
@achyutmahat5027
@achyutmahat5027 2 жыл бұрын
रमाइलो हेर्न बसियो सचिन भाइ 🙏🙏
@bishnusubedi4905
@bishnusubedi4905 2 жыл бұрын
विश्व घटना र पुर्बि ब्लुज दुई ओटा channel राम्रो 😘😘😘
@dharbendramukhiya2648
@dharbendramukhiya2648 2 жыл бұрын
राम्रो छ
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 2 жыл бұрын
धेरै सुन्दर छ हाम्रो पश्चिम नेपाल ।
@santoshdulal7135
@santoshdulal7135 2 жыл бұрын
wow nice vlog watching from dubai ( uae) 🇦🇪🇦🇪🇦🇪
@yubarajlimbu8663
@yubarajlimbu8663 2 жыл бұрын
कठिन परिस्थितिमा पनि मनोबल बढाइ गर्नु भएको यात्राको स्वाद भिन्नै लागो लौ सम्पुर्ण टिम लाइ 🙏
@laxmiprasadtiwari1379
@laxmiprasadtiwari1379 2 жыл бұрын
ल ल खुसी लाग्यो मेरो घर दैलेख हाल सुर्खेत लातीकोइली दुबै ठाउको बासाइ छ मेरै य्स्थान को भिदियो हेर्न पाइयो खुसी लाग्यो
@anjantiger8494
@anjantiger8494 2 жыл бұрын
सुन्दर सुर्खेत को भ्याली रमारिसंग देख्न पहिएन सर । हामी आशा गर्छौ अर्को पटक देख्न पाउँने छौं भनेर
@dhurbaadhikari1776
@dhurbaadhikari1776 2 жыл бұрын
म हजुरकाे Vlog काे नियमित दर्शक हाे । अधिकाशं भिडियो हेरेको छु । हुर्के बढेको ठाउँको भिडियो देख्दा अझ खुसी लाग्याे । पवित्र तिर्थभूमि दैलेख र जाजरकोट समेत समेटिएको Vlog छिट्टै देख्न पाइयोस् । ❣️ सबैजना सुरक्षित रहनुस । एकदिन अवस्थ हामी सबै स्वतन्त्र हुनेछौं र निस्फिक्री घुम्ने छौँ । ❣️❣️
@gokendrakulung9843
@gokendrakulung9843 2 жыл бұрын
तपाइहरुको भिडियो साच्चिकै एक आनन्दको माध्यम लाग्छ
@shyamkarki7651
@shyamkarki7651 2 жыл бұрын
लु सर धेरै राम्रो लाग्यो है।।। हाल कुवेत बाट
@anjanniraula5322
@anjanniraula5322 2 жыл бұрын
Sachin sir, video le sadhai manxune ❤️. Favourite vlogger 🔥 😘
@mahendrashahi4274
@mahendrashahi4274 2 жыл бұрын
सुन्दर पश्चिमको सुन्दर स्थानहरुको भ्रमण गराउनु भएकोमा सचिन सर तथा पुर्वी ब्लुजटिमलाई धेरै-धेरै धन्यवाद ♥️♥️♥️Lots of love from Qatar. keep it all time ok
@SSLDHL
@SSLDHL 2 жыл бұрын
सधैं झैं सुन्दर स्थान, सुन्दर भिडियो अनि सुन्दर वर्णन 🙏
@brabosera4829
@brabosera4829 2 жыл бұрын
म मोरङ जिल्लाको मान्छे, आज भन्दा१९ बर्स अगाडी बसेको ठाउ सबै देखाई दिनु भो खुशी लाग्यो, हजुर हरु लाई धेरै धेरै धन्यवाद ।🇳🇵🙏
@tpandypandy2195
@tpandypandy2195 2 жыл бұрын
सुन्दर पश्चिमको सुन्दर स्थानहरुको भ्रमण गराउनुभएकोमा धेरै-धेरै धन्यवाद////
@chintaramoli1414
@chintaramoli1414 2 жыл бұрын
अति राम्रो दृश्य देखाऊनु भयो धन्यवाद
@puspagurung2244
@puspagurung2244 2 жыл бұрын
I’m watching Dai from USA.
@ambarrai9049
@ambarrai9049 2 жыл бұрын
सचिन सर तपाइको पर्खाइ मा थिए हर पल हर क्षेण आज मेरो सपना पूरा गर्दिनु भयो पुरै भिडियो हेरि सके भक्खर धन्यवाद कार्य सफलता को हार्दिक हार्दिक शुभकामना ब्यक्त गर्दछु पाथिभरा देवी माता सधैं हजुरहरूको रक्षा गरुन 💝💯🤝🇳🇵🇳🇵🇳🇵
@tilakpunmagar8670
@tilakpunmagar8670 2 жыл бұрын
wawo amazing place 👌❣️
@deependrabajracharya4148
@deependrabajracharya4148 2 жыл бұрын
Presentation is too Good 😃🙂😃🙂.
@adofficial1234
@adofficial1234 2 жыл бұрын
Your channel is rich and colorful! It's amazing! Let me learn a lot! thank you for your sharing! Wish you safe, healthy and happy every day! KEEP GROWING 💗🙏🇳🇵🇳🇵
@aadarshabhagat
@aadarshabhagat 2 жыл бұрын
Beautiful 😍
@dasharajgurung6824
@dasharajgurung6824 2 жыл бұрын
wow! same comment 😁dai.
@adofficial1234
@adofficial1234 2 жыл бұрын
@@dasharajgurung6824 🥰🥰
@rajendrarawat1105
@rajendrarawat1105 2 жыл бұрын
Dai aaja mero thau ma aaunu vako ma hjur haru lai dheri dheri dhaneybad xa dai 😍😍😍 love from surkhet dada😍
@sunuwarsantosh9024
@sunuwarsantosh9024 2 жыл бұрын
धेरै धेरै धन्यवाद सचिन सर 🙏मैले हजुरकाे कुनै पनि नछुटाइ हेर्ने गरेकाे छु,म र म जस्ता नेपालका महत्त्वपूर्ण जानकारी राख्न चाहने र घुम्न रुचाउनेहरुका लागि हजुरकाे हरेक भिडियाे महत्त्वपूर्ण छ, म नपुगेता पनि हरेक ठाउँमा मेहनतले हामीलाई भिडियाे मार्फत पुर्‍याउनु भएकाेमा पुनः धन्यवाद🙏🙏आगामी दिनहरूमा पनि यी र यस्तै जानकारी मूलक भिडियाेकाे अपेक्षा गर्छु।🙏🙏🙏🙏🙏🙏
@bibishek_
@bibishek_ 9 ай бұрын
छिन्चु बाट मेहेलकुना, बोटेचौर, सल्यान हुँदै पनि जाजरकोट जान सक्नुहुने थियो 😆❤️💐
@santoshgurung638
@santoshgurung638 2 жыл бұрын
Hello Dajju.Namaskar. WOW! Wonderful.
@gsyoutubechannel1948
@gsyoutubechannel1948 2 жыл бұрын
दाइ हजुरको यो कार्यक्रम धेरै राम्रो लाग्छ।प्रया हेरिरहन्छु।
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 2 жыл бұрын
धेरै धेरै राम्रो जानकारी लाग्यो !!! अति सुन्दर प्रस्तुति लाग्यो !!! धेरै धेरै राम्रो प्रस्तुति लाग्यो !!! अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!
@bhimmagar1643
@bhimmagar1643 2 жыл бұрын
nice place 👍 UAE
@tseriesfanclub9306
@tseriesfanclub9306 2 жыл бұрын
I am a regular viewer of purvi blues
@josephchettri3436
@josephchettri3436 2 жыл бұрын
Very colourful visual video 👍👍
@palashdjrk3229
@palashdjrk3229 2 жыл бұрын
Bahut hi achcha video
@DeepanDhunganaAR
@DeepanDhunganaAR 2 жыл бұрын
Daju, म 2nd episode देखिको नियमित दर्शक,हेर्दा हेर्दै टेलिभिजनमा पनि सुरु गर्नु भएछ, खुसी लाग्यो❤️👍👍
@nareshranamagar3749
@nareshranamagar3749 2 жыл бұрын
sarai ramro lageu💕💕💕
@pknphg8444
@pknphg8444 2 жыл бұрын
सुन्दर ठाउ
@smonline
@smonline 2 жыл бұрын
Wow
@venom.girls0
@venom.girls0 2 жыл бұрын
Yeti ramro thou haru dekhaunu vo thank you so much sir jai Nepal🙏💟
@jeevanmagar1500
@jeevanmagar1500 2 жыл бұрын
Hamro surkhet jilla ma tapai haru sabai lai welcome xa hjr.. Ghar surkhet vayepani hal London dekhi herdai xu. Khusi lagyo ma tapai ko sabai vlog herne garxu..☺️🙏
@noobgamingff2610
@noobgamingff2610 2 жыл бұрын
Ramro lagyo 2056sal tir ghumna gako m thikai thiyo ahile tw dherai feriyex xinchu bjar surkhet dhanyabad Sachin sir hjurlai
@mahendralimbu3083
@mahendralimbu3083 2 жыл бұрын
Good job purvi bluja pariwar. Love u all purvi bluja vai haruma.
@pb9916-c8s
@pb9916-c8s 2 жыл бұрын
राम्रो ठाऊ रहेंछ सुर्खेत ।
@maheshpoudel1529
@maheshpoudel1529 2 жыл бұрын
435K subscribers CONGRATULATIONS BRO
@amritthapa809
@amritthapa809 2 жыл бұрын
सम्पुर्ण पुर्वी भ्लुज टिमलाई नमन्🙏🙏
@ganeshthapamagar4646
@ganeshthapamagar4646 2 жыл бұрын
thanku sir mero surkhet PURVI BLUES ma herna paye...
@guruprasadregmi1759
@guruprasadregmi1759 2 жыл бұрын
तपाईको भिजिट प्राय सबै हेर्छु राम्रो लाग्छ पहाडी जाजरकोट जादा स्कापियो लियर जानू होला ।
@puranlimbu244
@puranlimbu244 2 жыл бұрын
purano video rahex ni daju ramro lagyo❤️❤️🙏dhankuta hal malaysia bata
@bishalrijal7970
@bishalrijal7970 2 жыл бұрын
हामी पनि हेर्दछौ हो सर्को भिडियो धेरै राम्रो लाग्यो
@saugatrai4406
@saugatrai4406 2 жыл бұрын
Love from Khotang sachin daii🙏🙏 2 min paxii hernu paaye maile
@The_Traveller777
@The_Traveller777 2 жыл бұрын
You are one of the real hero of Nepal 🇳🇵🇳🇵🇳🇵 Coz of You Aware Us about Nepal
@pritamrana9149
@pritamrana9149 2 жыл бұрын
हाम्रो कोहलपुर आउनु भयो सचीन सर् धन्यबाद छ
@birendragharti6937
@birendragharti6937 2 жыл бұрын
hamro janma sthan gaughartirako barema jankari garaidinu vakoma sirharulai dherai dhanyabaad
@RURALLIFENEPAL
@RURALLIFENEPAL 2 жыл бұрын
मेरो जाजरकोट को भिडियो मै मात्र बनाउला भन्या थिया हजुर हरु ले बनाइ दिनु भो है😃😃😍😘Wow beautiful video❤️❤️
@arjunhamal144
@arjunhamal144 2 жыл бұрын
सर हजुरको भिडियो सबै हेरे साच्चै पुरै नेपाल् घुमे जस्तो भयो
@prakashgurung1053
@prakashgurung1053 2 жыл бұрын
Sachin bhai ko sabai vide me herxu dherai ramero x 🇳🇵🇳🇵🇳🇵
@sararai773
@sararai773 2 жыл бұрын
धेरै राम्रो भिडियो।
@bikramrai7261
@bikramrai7261 2 жыл бұрын
O ho dai haru hamro thawo pani aawonu vaya raixaa thapaya vayata vetna aawoteni love from Kohalpur dai💕💕💕🇳🇵
@romanchauhan5530
@romanchauhan5530 2 жыл бұрын
Dami
@krishnabaigar2502
@krishnabaigar2502 2 жыл бұрын
Thnaqu sire visiting garayako ma aafu jana napaya pani gako jasto fill vairako xa thanqu thanqu so much sire
@kedartimalsina4548
@kedartimalsina4548 2 жыл бұрын
सारै राम्रो छ म काव्रे बाट हेर्दै छ्हु सचिन जि
@bhayankarchhetri6583
@bhayankarchhetri6583 2 жыл бұрын
la ramailo thau manpariyo...
@kirangurung6972
@kirangurung6972 2 жыл бұрын
सचिन सर सुर्खेत को पर्यटकीय ठाउँ हरु हेर्नै पाहियन अनि जाजरकोट जाँदै गर्दा त्यो मैनतडा जहरे बजार र छिन्छु बजार को बिचमा पर्मे भेरी बबई आयोजना नछुताउनु पर्ने अनि अर्को पटक सुर्खेत र सल्यान को सिमाना मा भएको कुपिन्डे ताल धेरै राम्रो र मनमोहक छ त्यो नछुताउनु होला
@rajendragumanju6374
@rajendragumanju6374 2 жыл бұрын
Ek dam ramailo lagyo Sachin sir.. aja samma paschim ghumne mauka pako xina... Time mile janxu...pokhara Vanda para gako xina...
@sabitapeterson7576
@sabitapeterson7576 2 жыл бұрын
So beautiful Nepal is very beautiful
@bimalaghimire7978
@bimalaghimire7978 2 жыл бұрын
सर हरुले आँप खाँदै भीडीयो बनाउनु भएछ मैलेचै काक्रो खादै भीडीयो हेरदै छु भीडीयो धेरै राम्रो छ
@sisnudhedo6187
@sisnudhedo6187 2 жыл бұрын
Excellent. No body describes it better than Sachin ! Breathtakingly beautiful and equally matching running commentary. It really is enlightening !!
@thaparamesh4478
@thaparamesh4478 2 жыл бұрын
Yastai yasthai vedio hern pauda ati nai khusi lagyo dhanyabad
@dilliramkattel5664
@dilliramkattel5664 2 жыл бұрын
The video reminded the journey to #Rara, 2075 Good videography and narration, too. Keep on!
@okendranathyogi7332
@okendranathyogi7332 2 жыл бұрын
Finally Sachin sir came surkhet 😍🎈🙏
@yubarajparajuli1496
@yubarajparajuli1496 2 жыл бұрын
सुर्खेत् काे छेढा भन्ने ठाउंमा हाेटल् मा बसियाे र जाँदा बाटाेमा अाँप् नुन् खाेर्सानि संग खाँदै गईयाे सचिन् शर्
@sristyrai2652
@sristyrai2652 2 жыл бұрын
Aafu indiama karyarat vaye pani aafno desh nepalko drisyalokan you tube marfat yasari hernu pauda sarai aanand ra khusi lagxa...
@chandrakarki5271
@chandrakarki5271 2 жыл бұрын
राम्रो लाग्यो ।
@jay-peelamsal8941
@jay-peelamsal8941 2 жыл бұрын
नभेटेर जानु भएछ । सर Anyway awesome vlogs
@bikershub9680
@bikershub9680 2 жыл бұрын
Mid western Nepal is one of the most beautiful places in Nepal ❤️
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 49 МЛН
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 103 МЛН
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 64 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 59 МЛН
Dullu, Dailekh (ऐतिहासिक दुल्लू राज्यको)   Drone view.
7:04
248 Years-Old Jajarkot Darbar After Earthquake || Jajarkot Khalanga
11:12
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 49 МЛН